प्रधानमन्त्रीले पाए तेस्रोपटक विश्वासको मत , देश र जनताको पक्षमा अझ काम गर्नेछु: प्रचण्ड

Presenter : Journalist Diwakar
Video By: HTP Khabar
More Useful Links :
Visit us at : htpkhabar.com/
Like us on Facebook: / htpkhabar
Unauthorized downloading and duplicating on KZread channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ HTP News PVT. LTD.
All Rights Reserved.

Пікірлер: 226

  • @P-reem
    @P-reem4 ай бұрын

    दिवाकर शहरको प्रस्तुत हुने तरिका अली फरक छ र साह्रै मनपर्छ मलाई।❤

  • @mukesh_kumar_patel8491
    @mukesh_kumar_patel84914 ай бұрын

    रिपोटर भनेको दिवाकर सर जस्तो हुनु पर्छ खरै प्रश्न्न सोध्ने जय नेपाल जय श्री सियाराम 🙏🚩🇳🇵🔱🕉️🙏

  • @indragurung1512
    @indragurung15124 ай бұрын

    हर्का आउ धरान बनाउ, बालेन आउ काठमाडौँ बनाउ, गोपाल हमाल आउ धनगढी बनाउ, रवि आउ देश बनाउ🔔🙏🇳🇵

  • @hajhs541

    @hajhs541

    Ай бұрын

    बचायो रविले देश 🤬🤬

  • @NakulThapa-nd6fq
    @NakulThapa-nd6fq4 ай бұрын

    यी पापी हरु लाई देश र जनता को कुनै चिन्ता छैन यिन्लाइ मन्त्री हुने देश लुछेर खाने मात्र हो

  • @user-sp4mt1bl6b

    @user-sp4mt1bl6b

    4 ай бұрын

    चोरहरु

  • @AnshYadav-mn6um
    @AnshYadav-mn6um4 ай бұрын

    जनताले सोचेको जस्तो आजसम्म प्रधानमन्त्री पाएको छैन जबसम्म यो देशमा बालेन शाहले प्रधानमन्त्री बन्दैन तबसम्म यो देशको कल्याण छैन जय मधेस लाल सलाम जय नेपाल ❤❤❤

  • @user-mb7pl4mk6h

    @user-mb7pl4mk6h

    4 ай бұрын

    Agree❤❤❤

  • @jaysrikrishna8809
    @jaysrikrishna88094 ай бұрын

    Salute cha diwakar ji🙏🙏🫡🫡🫡🇳🇵🇳🇵💪💪💪

  • @krishnarajupadhyay5188
    @krishnarajupadhyay51884 ай бұрын

    पत्रकार त दिवाकर शाह जस्तो हुनु पर्छ भन्छु म त ❤❤❤❤❤❤❤

  • @bibeksharmanepal
    @bibeksharmanepal4 ай бұрын

    अब बदल्नेछ रास्वापाले देश ❤❤

  • @parvatibohara5791
    @parvatibohara57914 ай бұрын

    गठबन्धन मा जोडिएको कुनै पनि दल लाई जन्ताले साथ दिनु भनेको देश लाई अँध्यारो तर्फ धकल्नु हो ।

  • @PrasangMalla-ty7op

    @PrasangMalla-ty7op

    4 ай бұрын

    Yo kuraa 100 % right xa pateka jhole harunai milera biswasko mat jitairako xan

  • @user-zr5mq5nj6j

    @user-zr5mq5nj6j

    4 ай бұрын

    Bilkul sahi bat

  • @user-qz2ih6qf1m
    @user-qz2ih6qf1m4 ай бұрын

    प्रधानमन्त्री ले काठमान्डुौ चिन्नु हुन्न देखनु पनि हुन्न अनि त्यो बालेन साहा ले बनाईदिदै गरेको काठमान्डौ मा किन काम गर्न नदिएको प्रधानमन्त्री ज्यु यो जनतालाई बुझाईदिनु पर्‍यो ।

  • @sharmakishorsharma7186
    @sharmakishorsharma71864 ай бұрын

    Diwakar dai ko big fyan hai sudurpaachim bata 🙏🇳🇵

  • @shivakumarrai9027
    @shivakumarrai90274 ай бұрын

    प्रतक्क्ष राष्ट्रपति वा प्रधान मन्त्रि चुनाबमा जानु प्रर्छ अनि पुर्ण सामानुपातिक संसद अनि कुनै संसद मन्त्रि बन्नु नपाउने प्रणालिमा जानु उत्तम हुन्छ

  • @shankardhamel7974

    @shankardhamel7974

    4 ай бұрын

    Vot dine Bela enai fataha lai vot dine ani hawa gaf k dinu ra

  • @Arjunkumarsah752
    @Arjunkumarsah7524 ай бұрын

    Dibakar sir jinda bad

  • @prakashrai6672
    @prakashrai66724 ай бұрын

    जे होस् हाम्रो नेताहरू ठीक ठाउँमा आउँन भएको जस्तो देखिन्छ l

  • @sandippatel-sl3gh
    @sandippatel-sl3gh4 ай бұрын

    Great work sir

  • @user-xw7kr2nr9j
    @user-xw7kr2nr9j4 ай бұрын

    Yes best reporter . HTP khabar.

  • @user-dh3iq8gh5l
    @user-dh3iq8gh5l4 ай бұрын

    सर सेलुट छ 🎉 दाइ तपाईं जस्तो हो नेपाली

  • @bikashhamal9602
    @bikashhamal96024 ай бұрын

    एउटा ज्यानमारा फेरि प्रधानमन्त्री बन्नु भयो , धन्नेवाद ठूलो पार्टी भनाउदाहरुलाइ ।

  • @rabindramandal6345
    @rabindramandal63454 ай бұрын

    Greater पत्रकार good job ब्रो।।

  • @kirankadayat6196
    @kirankadayat61964 ай бұрын

    देश काे मुहार फेरने छ रास्वपाले जय रबि सर

  • @gaharbudathoki782
    @gaharbudathoki7824 ай бұрын

    एत्रो बर्षमा कुइटेल कुइटेल सुनको कारबार गरेहेको माऊबादीले जम्मै पाटीहरूको सभापतीहरू लाई दुई किलो तिन किलो सुनको कोसेली गोडा गोडा्मा राखदै समर्थन माघेर फेरी पनी प्रधानमन्त्री पद बचाउनु सफल भएका छन् तर सभापतीहरू लाई तिन किलो सम्म कोसेली दिहेको चै हप्तै दिनमा कमाउने सोचले देशनै चोरेर भष्टचार गरेर र गराहेर देशनै उथल पुथाल बनाहेर देखाई दिन्छु भन्दै अपराधीको दादा गीरीलाई पनी समर्थन् दिहेर जिताउनेहरूनै कुबुद्धीहरूको कुपुत्र घमन्डी अपराधी भनेकै योसमर्थन् दिनेपाटीहरू लाई मेरो मार्फथ दिएको कोसेलीहो हैत किनकि एक देखी पाचॅ सात जानालाई देश लुटाहेर सरकारकै लाखौ जाना कर्मचारीहरू बनेरपनी आआफनै बाब बालीकाहरूलाई रातो बक्सामा थुनाउनु भनेकैत लुटले देशमा कलकारखाना उर्धोगहरू बनाउने बजेडनै नरहेपछी को बीदेशीनु परेकोहो हैत

  • @sivkumarmandal4526
    @sivkumarmandal45264 ай бұрын

    यो देशमा एउटा नेतालाई मात्रै हेरिरहेको छु। हामी सफल नेपाली उहाँलाई प्रधानमन्त्री बनाउने हाम्रो चाहना हो। हाम्रो त्यसको नाम हो बालेन्द्र शाह काठमाडौ को मेयर हुनुहुन्छ अेले छ जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🏳️‍🌈🏳️‍🌈🇳🇵🏳️‍🌈🙏🌹🙏🌹🙏🌹

  • @prakashdangi972
    @prakashdangi9724 ай бұрын

    मलाई मन पर्ने पत्रकार दिवाकर शाह पत्रकार हाेस त दिवाकर शाह जस्तो हाेस धन्यवाद छ दिवाकर सर लाई

  • @dmbnepalvlogs5487
    @dmbnepalvlogs54874 ай бұрын

    Diwakar ji😎

  • @khadkaramkumar3416
    @khadkaramkumar34164 ай бұрын

    प्रधानमन्त्री लाई के भन्छौ भने रबि लामिछाने देश र जनताको लागि काम गर्न गृहमन्त्री मा हुनुहुन्छ प्रचण्ड ले कतै बाधाअर्चना नगर्नु होला रबि लाई काम गर्नु दिनुस जनताको आग्रह

  • @MilanPanchakoti230
    @MilanPanchakoti2304 ай бұрын

    गार्ड तन्त्र बादी कांग्रेस एमाले माओवादी को कान्छो भाई रास्वपा

  • @Sureshbohara108

    @Sureshbohara108

    4 ай бұрын

    Kasari.

  • @Hangsa-ix4mm

    @Hangsa-ix4mm

    4 ай бұрын

    ​​@@Sureshbohara108केहि समय पछि सबैलाई थाहा हुनेछ किनकि एमाले राप्रपा कांग्रेस माओवादी जे भनेपनि विभेदकारी ठग बाहुन हरु को संगठन।

  • @Man_maya_karki

    @Man_maya_karki

    4 ай бұрын

    sahi kura garnu vayo😅😂😂

  • @ThakurPrasadTimalsena
    @ThakurPrasadTimalsena4 ай бұрын

    विश्वासको मत पाउनु नपाउनु केहिथुलो कुरा होइन जनमतको कदर नगर्नेको।

  • @bharatpariyar5793
    @bharatpariyar57934 ай бұрын

    जय घण्टी भन्नेहरु यता हाजिर हुम🔔🔔🔔

  • @mansinghrasaili7896
    @mansinghrasaili78964 ай бұрын

    सच्चा र निडर पत्रकार दिवाकर जि

  • @Prem-xh8tp
    @Prem-xh8tp4 ай бұрын

    हाम्रो आसा र भरोसा राष्टिय स्वतन्त्र पार्टी जय घण्टी 🇳🇵🔔

  • @rameshthapa8854
    @rameshthapa88544 ай бұрын

    प्रत्रकार दिवाकर शाहा र अपिल त्रिपाठी पनि आउनुपरो रास्वपामा 84 मा चमत्कार गर्नुपरो हौ

  • @user-jq7tn4ho1y
    @user-jq7tn4ho1y4 ай бұрын

    मलाई सारै मन परने पत्रकार

  • @Kasa690
    @Kasa6904 ай бұрын

    🤣🤣अहिलेको कालो कांग्रेस नेता, सेरे ,आरजु को हालत😜

  • @bikashhamal9602
    @bikashhamal96024 ай бұрын

    देश लुटेराहरु को जमघट ।

  • @shyambhattarai3731
    @shyambhattarai37314 ай бұрын

    Great journalist Diwakar ji 🙏🙏🙏🙂🙂🙂

  • @dronbikrammalla5665
    @dronbikrammalla56654 ай бұрын

    गणतन्त्र को मालिक लाई कति बिश्वास गरेको हो देश खोक्रो बनायो अधर्मी हरु

  • @shantikokhojima6040
    @shantikokhojima60404 ай бұрын

    देशले खोजेको जनताले रोजेको रास्वपा 🔔✊

  • @MilanPanchakoti230

    @MilanPanchakoti230

    4 ай бұрын

    गार्ड तन्त्र बादी कांग्रेस एमाले माओवादी को कान्छो भाई रास्वापा

  • @shyambhattarai3731

    @shyambhattarai3731

    4 ай бұрын

    जय घण्टी ! जय रवि लामिछाने !! सबै भ्रष्टाचारको फाइल खोलेर भ्रष्टहरुको पाता फर्काउनुहोला।।🔔🔔🔔🙂🙂🙂

  • @khemkhadka4464
    @khemkhadka44644 ай бұрын

    Dai you are great so brave repoter🙏🌹

  • @bharatgurung2495
    @bharatgurung24954 ай бұрын

    Htp channel को पत्रकार भाई पनि अपिल भाई जस्तै दमदार हुनुहुन्छ great ✌️✌️

  • @sivkumarmandal4526
    @sivkumarmandal45264 ай бұрын

    हाम्रो देशको नेतालाई बोल्न ढङ छैन अनि देश चलाउन सक्छ र छु नेताहरु

  • @vikashsunar8101
    @vikashsunar81014 ай бұрын

    Diwakar👍️👍️👍️

  • @QatarDoha-kf1jw
    @QatarDoha-kf1jw4 ай бұрын

    जय नेपाल

  • @SankarGR.10.30
    @SankarGR.10.304 ай бұрын

    यो सबै चोर फटा हरु हुन । हिजो सम्म १७०००+२ भने हरु आज त्यही १७००० + २ जना संग मित लगाउने हरु सबै चोर फटा हरु हुन । गृयमन्त्री ज्यू सहकारी को पैशा खाने समाउनु होस ललिता निवास खाने बालुवाटार खाने जल हरी सुन खाने अनि दुई वटा पासपोर्ट बोक्ने चोर फटा हरुलाई समात्नु हुन त चोर ले चोर कहिले समाते को थियो ।

  • @laxmanbagale5627
    @laxmanbagale56274 ай бұрын

    Jay ghanti 🛎️ jay desh🇳🇵

  • @jaybudo4101
    @jaybudo41014 ай бұрын

    Good reporting thanks again Diwakar sir

  • @shivakumarrai9027
    @shivakumarrai90274 ай бұрын

    काडग्रेरकै एक दर्जन सकुनीहरूकै कारण उतानो परेका हुन ।

  • @thitokto5556
    @thitokto55564 ай бұрын

    रबि र राजेन्द्रत kp को खल्ति को रहेजस्तो लागो अबत 😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢

  • @santoshshrestha2482
    @santoshshrestha24824 ай бұрын

    राजा को झोले हो अहिले सम्म जनता को मुद्दा उठाको सुनेको छैन जहिले राजा चायो मात्र भन्छ्न

  • @badrichaudhary8318
    @badrichaudhary83184 ай бұрын

    Jay ghanti 🔔🔔🔔🔔

  • @narendrakc4701
    @narendrakc47014 ай бұрын

    Ek number patrakar

  • @shantiramghimire9462
    @shantiramghimire94624 ай бұрын

    good jub diwakar bhai

  • @rabindramandal3736
    @rabindramandal37364 ай бұрын

    Tapaiko video film vhandha pani ramro lagxa yestai ripoting gardai janu 👍👍👍👍👍👍👍👍🙏🙏🙏🙏🙏

  • @kajigajmer4154
    @kajigajmer41544 ай бұрын

    ❤❤❤❤❤jhos kharo patrakar diwakar jilai salute xa khatra sodhnu hunxa

  • @bhimsarubhimsarumagar4045
    @bhimsarubhimsarumagar40454 ай бұрын

    Good luck sir ❤❤❤🎉🎉🎉

  • @barjukiller123
    @barjukiller1234 ай бұрын

    Good luck 🍀🤞

  • @liladharpandey1389
    @liladharpandey13894 ай бұрын

    जय होस

  • @shivarimal8011
    @shivarimal80114 ай бұрын

    राजतन्त्र जिन्दबाद

  • @nitaraut3710
    @nitaraut37104 ай бұрын

    जय नेपाल ❤❤❤🇳🇵

  • @sajannepali199
    @sajannepali1994 ай бұрын

    ❤❤❤❤ गुड जब ❤❤❤दीवाकर ❤❤❤

  • @ravipariyar2444
    @ravipariyar24444 ай бұрын

    यो देश को नेता लाई भनि दिनु दिवाकर नेपाली भाषा मा १ बर्ष लाई १ साल भनिदैन है। ईन्डिया चोर हरु

  • @user-rq1vo8ns6z
    @user-rq1vo8ns6z4 ай бұрын

    Diwakar sir Kati ramro sochanu huncha sir

  • @hgyohj3228
    @hgyohj32284 ай бұрын

    Good luck rabi sir.👍️🔔🔔🎉🎉🎉

  • @rahulkumarsah3194
    @rahulkumarsah31944 ай бұрын

    Good Reporting sir❤❤

  • @shambhukatwal7892
    @shambhukatwal78924 ай бұрын

    You are right and true news collector !!

  • @birendrapariyar9319
    @birendrapariyar93194 ай бұрын

    Sir hjr ko Kam chai dherai man parcha good job sir ❤❤❤

  • @mbspalpali
    @mbspalpali4 ай бұрын

    यो बिनोद चौधरी भन्ने मान्छे एउटा सम्सद खाएर बस्न पर्ने मान्छे होईन विश्व कै धनी को लिस्ट मा पर्ने मान्छे 40000 को सम्सद भएर बस्नु ठुलो सडयन्त्र छ यसले देश लाई राम्रो गर्दैन

  • @thakurishah2411
    @thakurishah24114 ай бұрын

    Jay hos 🙏

  • @DevlalDas-in5hk
    @DevlalDas-in5hk4 ай бұрын

    Best of luck dibakar bhaiya

  • @user-nd8qy5bz2m
    @user-nd8qy5bz2m4 ай бұрын

    Hello diwakar sir

  • @dk-bindash
    @dk-bindash4 ай бұрын

    अरु केही भन्दौनौ हामी तर रबिसरले गर्ने काममा साथदुनुहोस प्रधानमन्त्री ज्यु हजुरलाई हामी साथ दिन्छौ। रबिलाई काम गर्ने क्रममा कुनै बाधा अर्चना आउन भएन रबि हामी ३ करोड जनताको बिश्वास हुन त्यसैले good luck रबि & प्रचण्ड सरकार 🇳🇵🇳🇵🇳🇵

  • @basnetvlogs9293
    @basnetvlogs92934 ай бұрын

    शुभकामना रबि सर❤❤

  • @milanchand5431
    @milanchand54314 ай бұрын

    Good news

  • @kulbhadurkunwar
    @kulbhadurkunwar4 ай бұрын

    htpsir ४०१ like done

  • @mahakalmahakal7959
    @mahakalmahakal79594 ай бұрын

    Sahi kuro dae🎉🎉🎉🎉🎉

  • @lokendrabhandariaashu4079
    @lokendrabhandariaashu40794 ай бұрын

    Good news & reporter 👌❣️🙏

  • @gautamrajbanshi3614
    @gautamrajbanshi36144 ай бұрын

    Jay rabi ji jay home minister jay ra sa pa.jay nepal....🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @adityarai6132
    @adityarai61324 ай бұрын

    Great work sir ❤

  • @sa-rosekhanal2731
    @sa-rosekhanal27314 ай бұрын

    Diwakar ❤❤❤

  • @shivakumarrai9027
    @shivakumarrai90274 ай бұрын

    यी मरेको राजाको नाम बेचेर खानेहरूको कुरा खै के सुन्नु हाउ ।

  • @jaybudo4101

    @jaybudo4101

    4 ай бұрын

    Jhole ramro kura kasunxatn

  • @chandankhawas4464
    @chandankhawas44644 ай бұрын

    Diwaakar vai bichaar puryaunu hai 84 ma

  • @shyampukargiri2845
    @shyampukargiri28454 ай бұрын

    विस्वको ठुलो अर्थतन्त्र Russia मा ४५० सांसद, America मा ४३५, switzerland मा २००, गरिब नेपाल मा 334 सांसद, कति दुख 😂को कुरा हो? नेताहरु को लागी 😂।।

  • @Chandan_chanchal_23
    @Chandan_chanchal_234 ай бұрын

    Dibakar sir Malai paai reporter bannu xa ❤❤❤❤❤

  • @jaybudo4101
    @jaybudo41014 ай бұрын

    Good point Gynendar Shashi great tiger 🐅🐆🐯

  • @ashugurung2086
    @ashugurung20864 ай бұрын

    Tmro ramro kam ta kati kati vanya prachandra ji ... khoie tw pragati goreko janta legai..

  • @phadindrathapa9777
    @phadindrathapa97774 ай бұрын

    ❤❤❤❤

  • @devrimal9877
    @devrimal98774 ай бұрын

    6ya

  • @sombhandari8153
    @sombhandari81534 ай бұрын

    Jay🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @tekbdrpunmagar1156
    @tekbdrpunmagar11564 ай бұрын

    Midia chai kharo hai good

  • @amitadhikari517
    @amitadhikari5174 ай бұрын

    ❤❤

  • @mkchainnal5258
    @mkchainnal52584 ай бұрын

    Big Fan❤

  • @gauravjoshi9679
    @gauravjoshi96794 ай бұрын

    great ❤

  • @user-iw1qc7rm8e
    @user-iw1qc7rm8e4 ай бұрын

    नया पुराना सबै चोर हुन

  • @mr.kalyanvlogs9326
    @mr.kalyanvlogs93264 ай бұрын

    Jaya pm ❤ prachand

  • @bharatbalami2844
    @bharatbalami28444 ай бұрын

    Diwakar sir ji sandeep lamichane ko barema pani kehi boldinu paryo tapille

  • @khemtheengh
    @khemtheengh4 ай бұрын

    Good

  • @sandipkawar8635
    @sandipkawar86354 ай бұрын

    सबै फटाहा हरु काे मिलि महताे सरकार 😅😅😅😅😅😅

  • @nisschalbaral8140
    @nisschalbaral81404 ай бұрын

    Good question

  • @jitenderbaral3941
    @jitenderbaral39414 ай бұрын

    ravi sir aru jastai lageko thiyo hoinaxa ❤

  • @kajigajmer4154
    @kajigajmer41544 ай бұрын

    ❤❤❤❤❤❤❤❤❤❤

  • @yamnathbhandari4062
    @yamnathbhandari40624 ай бұрын

    गठबन्धन किन भत्कियो सुनिल शर्मा र गगन लाई सोध्नुहोसन पत्रकार ज्यु।

Келесі