Pradesh Bishesh | प्रदेश विशेष, २३ असार २०८१

Pradesh Bishesh | प्रदेश विशेष, २३ असार २०८१
प्रदेश विशेषमा आज,
* बर्दियामा बबईको बाढी हुलाकी सडकसम्मै / कालीगण्डकी उर्लिँदा पाल्पाको रानी महल परिसर डुबानमा ।
* निरन्तरको झरीले मध्यपहाडी लोकमार्गको रूकुम खण्ड जोखिममा / आपतकालीन टोली तयारी अवस्थामा राखिएको दाबी ।
* बागमती सरकारबाट बाहिरिने एमालेको तयारी / मुख्यमन्त्री कट्टेलले भने तत्काल राजीनामा नदिने ।
* भ्रष्टाचार मुद्दामा रौतहटका दुईवटा स्थानीय तहका प्रमुख निलम्बित / दैनिक कामकाज नै ठप्प।
#PradeshBishesh #PradeshSamachar #News
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम KZread मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZread मा जोडिनुहोस् : / kantipurtvhd
Click here to Download our Apps: www.kantipurtv.com/apps
Visit our Website: www.kantipurtv.com
Facebook: / kantipurtelevision
Twitter: / ourktv
Instagram: / kantipurtelevision

Пікірлер: 1

  • @user-dl4qs2yv4k
    @user-dl4qs2yv4k8 күн бұрын

    Aawaj kheetah

Келесі