No video

प्रदीप ज्ञवालीको खुलासा: ओलीले कायापलट गर्ने, देउवाले सञ्जीवनी दिने, प्रचण्ड-माधव सक्किने

Program : Janata Janna Chahanchhan
Presenter : Rishi Dhamala
Guest : Pradeep Gyawali
Video By : Prime Times Television (HD)
CONCEPT/ PRESENTER
RISHI RAJ DHAMALA
PRODUCER/ RESEARCHER
RISHI THAPALIYA
BROADCAST DIRECTOR
RAJU BHANDARI
CHIEF EXECUTIVE PRODUCER
BINA SHRESTHA
CTO
PRABESH GAUTAM
DOP
ROSHAN K. SHRESTHA
GRAPHIC DESIGNER
SUDHIR K. PANDEY
EPISODE EDITOR
SUDIP KHANAL
STUDIO PRODUCER
SAROJ RAWAL
RESHMA SHRESTHA
ENGINEER
KESHAV RAJ DAHAL
SUMAN CHAUDHARY
CHANDAN SAH
IT
NABIN NEUPANE
MCR
AASTHA THAPA
NIRUTA SHRESTHA
CHANDAN KUMAR PATEL
CHIEF MARKETING OFFICER
ANJAN LAMICHHANE
SALES & MARKETING
AJAR SHRESTHA
PARBAT RAJ KAFLE
CAMERA PERSON
SANJIT GOPALI
ASHISH KHANAL
RAJESH DHAKAL
ARJUN BHANDARI
SANAM TITAL
KAMAL SHRESTHA
BISHAL KHADKA
RAVI MAHARJAN
SUBASH RAJBANSHI
SOCIAL MEDIA
TAPESH ZON BC
ROHIT SUNAR
HIMAL PANDEY
MAKE UP
UMESH SHARMA
SAPANA MAGAR
LOGISTICS
DHURBA DHAKAL
RABIN KUMAR DULAL
BIMAL KC
SUNITA NIRAULA
NIRMALA NEPAL
KAMALA KHADKA
NABINA NEPALI
SUSHILA NEPALI
DINESH TIMALSINA
LEBU RAJBANSI
MUKUNDA ADHIKARI
BALARAM SHAKYA
GOPAL PARIYAR
Janata Janna Chahanchhan Playlist -
More Useful Links :
Visit us at :
Like us on Facebook: / primetimestv. .
#pradeepgyawali #rishidhamala #JanataJannaChahanchhan #primetimeshd #primehd #primetimestelevision
Unauthorized downloading and duplicating on KZread channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2021
All Rights Reserved.

Пікірлер: 182

  • @sherbahadurbokati4569
    @sherbahadurbokati4569Ай бұрын

    प्रदिप ज्ञवालि ज्यु सत्य बोल्ने ब्यक्ति हो । Great leader

  • @thapasamir5804
    @thapasamir5804Ай бұрын

    यल्लै सरम नै छैन बहुसंख्यक सहकारी लुटेरा त यस्को पार्टीको नै छ ।

  • @pashupati-k8i

    @pashupati-k8i

    Ай бұрын

    Amale kangres jati nai kharab hos chor daka fataha je sukai hos matlab vhayana Tara mawadilai sakayo yasaima khusi 6na janata 17000 birsinu hudaina

  • @abhimanyusiddartha2328
    @abhimanyusiddartha2328Ай бұрын

    प्रदीप जिले भनेजस्तै भएत हुन्थ्यो तर खोइ के हुन्छ?

  • @user-pk4et3kn9d
    @user-pk4et3kn9dАй бұрын

    धेरै आपराध गर्यो धेरै आपराध बोल्यो भने कोहिको निसन्तान कोहिको छोराछोरी खुट्टा नभएको हात नभएको लाटो हुन्छ भन्ने हाम्रो पू्र्खाहरुले भन्थे आज तिमीहरू अवस्था त्यो छ तेहि भएर सँचो बोल्नु तिमीहरूले गरेको आपराध छोराछोरीलाई नहोस् ।

  • @user-fm6dn7tq1e
    @user-fm6dn7tq1eАй бұрын

    कमसेकम के पी सेरे भन्दा त प्रचन्ड धेरै ठिक लाग्यो

  • @prakashlimbu4424
    @prakashlimbu442427 күн бұрын

    Good pradip

  • @RaViRavi-nk7je
    @RaViRavi-nk7jeАй бұрын

    एमालेले सुहाङ्लाइ मन्त्री दिन्छ कि दिदैन भन्ने कुरा , जनताले राम्ररि हेरि रहेका छन ,,महेस बर्तौला, ठाकुर गैरे र सुहाङ नेम्बाङ युवा तथा नया अनुहार लाई मन्त्री भएको हेर्ने चाहाना छ ।

  • @ashishsaud3984
    @ashishsaud3984Ай бұрын

    Great leader

  • @thapasamir5804
    @thapasamir5804Ай бұрын

    दुई लुटेरा ठुला पार्टी जब सम्म निमिट्यान्न हुदैन तब सम्म देश बन्दैन । आखिरी मिलीजुली लुटनकै लागी मिलीभगत त हो तिमि लुटेराहरु …

  • @Panthi1217
    @Panthi1217Ай бұрын

    मन पर्ने एक नेता पर्दिप ज्ञवाली ❤❤❤

  • @tekkarki1184

    @tekkarki1184

    Ай бұрын

    लुटेराहो

  • @user-pk4et3kn9d
    @user-pk4et3kn9dАй бұрын

    यो पन्चायत होईन दुई दालको अभ्यास गर्न खोज्ने उसो बहुदलीय जनवादको कुरा किन गरेको ?

  • @munmunthapa4855
    @munmunthapa4855Ай бұрын

    तपाइ प्रतयक्ष कार्यकारीमा जान सकिदैन भन्नु हुन्छ तर जनताको जनमत लिनु भयो भने ९०% ले प्रत्यक्षले कार्यकारीमा मतदान गर्छन अनि तपाइ चै कसरी प्रजातान्त्रिक हुनु भयो जनता जान्न चाहन्छन ।

  • @Mrhappy360x
    @Mrhappy360xАй бұрын

    नचिनेको हो र, तिमीहरु पाखण्डि देशद्रोहीहरुलाई। चोर व्यवस्थालाई प्रजातन्त्र भजाएर देश लुट्न पल्केकाहरु। सबकासब चोर, नया पुराना सबै उस्तै।

  • @binodpal6447
    @binodpal6447Ай бұрын

    Pradip sir ..dhere ramro bichar sir

  • @noname12440
    @noname12440Ай бұрын

    एमाले र काङ्ग्रेस ले कायापलट गर्छ भनेर अझै पत्याइदिनु पर्ने?तिमिहरु नमरुन्जेल देश्मा शान्ति आउदैन कसम

  • @MeghrajChand-bx6zz
    @MeghrajChand-bx6zzАй бұрын

    काङ्ग्रेस र एमाले किन र केका लागि दुबै पाटी भ्रष्टाचारि पाटि हुन जेलजान बाट बच्नका लागि

  • @parbeshmagar7754
    @parbeshmagar7754Ай бұрын

    एमाले ,काङ्ग्रेस देश लुट्मारा हो,,,,

  • @pashupati-k8i

    @pashupati-k8i

    Ай бұрын

    Mawadilai sakayo

  • @keshavadhikari7398

    @keshavadhikari7398

    Ай бұрын

    माओवादी पनि थप्न पर्यो सर यी ३ दल नै खराब हुन

  • @sanjay-rai42
    @sanjay-rai42Ай бұрын

    हैन यो म बामपंथी भन्छ तर कुरा दक्षिणपन्थी को जस्तो गर्छ ,यिनार्को चरित्र नै यस्तै होकि क्याहो ।खाली जनता लाई भ्रम मा राखो ।

  • @NabinSays__
    @NabinSays__Ай бұрын

    The most respected neta

  • @laxmanoli6674
    @laxmanoli6674Ай бұрын

    पटक पटक त्यही मान्छेको अनुहार हेरिरहेको त्यही व्यक्ति प्रधानमन्त्री बन्दा नेपालमा के नै परिवर्तन होला उनका पार्टीका झोले कार्यकर्ताहरु अलिअलि गरेका भ्रष्टाचारका फाइल बन्द गर्न प्रधानमन्त्री बन्ने का हुन

  • @yadudhakal3289
    @yadudhakal3289Ай бұрын

    अहल्यै कायापलट भनेर असम्भव कुरातिरको आस जनतामा नबढाउने कि ?

  • @ridamriwan
    @ridamriwanАй бұрын

    ❤❤❤

  • @hemsubba5428
    @hemsubba5428Ай бұрын

    युवाहरू कोहि बैदेशिक रोजगार र कोहि उच्च शिक्षा अध्यनको लागि पलायन हुने वातावरण किन कसरी र कसको केको कारणले भयो साथै स्वदेशि उध्धौगि र व्यव्सायि, व्यापारी ईत्यादिको लागि गहन रूपले आर्थिक क्षेत्रलाई चलायमन र लगानिको वातावरण बनाउन सक्नु पर्यो साथै विकास खर्चको लागि सहि रूपले economic policy ल्याउनु सक्नु पर्यो साथै कुनै पनि क्षेत्रमा भएको सेनटिकेट प्रथा हटाउनु पर्यो । बैंकहरूको promoter shares लाई सेर मार्केटमा किन बेच गर्न मिल्ने निति ल्याउनु पर्यो ।दुई पार्टीको सरकार संचालन केवल देश र जनताको हितमा सोचेर निति नियम ल्याउनु पर्यो भएका बिक्रितिहरूको उनमुल्नको लागि योग्यता र क्षमताको आधारमा चलायमान हुने गरि ऐनहरूमा व्यवस्था गरेर ल्याउनु पर्यो साथै प्रतिनिधि सभा र प्रदेश सभाको सदस्य संख्या घटाउनु पर्यो हुन सक्छ भने टिके प्रथाको समानुपातिक समावेसि हटाउन पर्यो र राष्ट्रिय पार्टी हुनको लागि देश भरि खसेको मतको १०% ल्याउनु पर्ने र बिपक्षि दलको नेता हुनलाई अधिराज्य भरि खसेको मतको कम्तिमा १५% मत ल्याउनु पर्ने संबिधानमा प्रावधान राख्नु पर्यो र गठबन्दनको सरकार बन्दा गठबन्दनको ठूलो दलको नेतृत्वमा बन्नु पर्ने संबैधानिक ब्यवस्था हुनु पर्यो ।

  • @santoshgoodpaudel8686
    @santoshgoodpaudel8686Ай бұрын

    थुनामा रहेको मान्छे कहिले छोडिदिने हो नेताहरू अब छिटो मिलिजुली ।

  • @HimalKhadka-nt1kq
    @HimalKhadka-nt1kqАй бұрын

    कुन मुजिले जनताकाे ईच्छा,चाहाँना बुज्ने काम गरेको छ र ।

  • @komalpathak9984
    @komalpathak9984Ай бұрын

    ३५ बर्षमा देशको , राष्ट्रियताको, जनताको ,कृषिको, आत्मानिर्भर अर्थतन्त्रको अवस्था कहाँ पुग्यो? भ्रष्टाचारको अवस्था के छ ? जबाफ खै ?

  • @binodmahata-x7z
    @binodmahata-x7zАй бұрын

    लाज लाग्दैन जन्ता खुसी चन्न भन्ने तेरा झोले हरु खुसी होलान हामी आम जन्ता चैनोउ

  • @pratiklama8203
    @pratiklama8203Ай бұрын

    माखो मर्दैन ओलिले

  • @rameshshrestha6861
    @rameshshrestha6861Ай бұрын

    आखिर मा जनता हरु लाई नै सिध्याउने हुन यिनि हरु ले खाडी मुलुक पठाए र

  • @user-lk1nw8kr9x
    @user-lk1nw8kr9xАй бұрын

    भुत्रो को गठबन्धन तिमी हरुको ठगबन्धन हू हामी सबै देशभक्त नेपाली लाई थाहा छ !तिमी हरुको झोले बाहेक

  • @user-fm6dn7tq1e
    @user-fm6dn7tq1eАй бұрын

    एमाले र कांग्रेस ले खाली लुटी खान जानेको छ

  • @user-mg1px3mz8h
    @user-mg1px3mz8hАй бұрын

    Great bichar hjur

  • @kiransharma2656

    @kiransharma2656

    Ай бұрын

    yasta lootera ko bichar ke gatilo

  • @dhanishorgautam3837
    @dhanishorgautam3837Ай бұрын

    ल ल आज सम्म देश को हालत खराब भयो अब होस मा आउनुस काम गर्नुस् है? हामी कसैको झोले त होइनौं तर जस्ले राम्रो काम गर्छ उसैले vote पाउने छ बिचार गर्नु होला है जनराले 84 लाई हेर्दै छम

  • @NarBahadur-jo6oo
    @NarBahadur-jo6ooАй бұрын

    एमाले काडगेस देश बेचर खाने चाेर हुन माहाकालि खाए

  • @ganeshbohara3278
    @ganeshbohara3278Ай бұрын

    गिरि बन्दु र भुटानी ले कायापलट गर्ने रे।32 बर्ष सम्म तिमिहरुको सरकार न बनेको हो र?

  • @bisnabahadur9506
    @bisnabahadur9506Ай бұрын

    कांग्रेस एमाले भनेको चोर हो

  • @Pokhreldajubhai
    @PokhreldajubhaiАй бұрын

    यी दुई पार्टी मिल्दा देशलाई हानी हुन्छ कहिले माहाकाली सन्धि कहिले सरकारी जग्गा जमीन बिक्री यी बाट जनता ले के आशा गर्ने ....

  • @Sabinayonjanx1j
    @Sabinayonjanx1jАй бұрын

    माननीय प्रतिप ज्ञवाली ज्यु तपाईं लाई अलिकति लाजमर्दो हुँदैन रहेछ ,हामी जस्तो जनतालाई जुत्ता पोलिश र बाटोमा मकै पोल्ने अबस्थामा पुर्याउने तपाईं हरु होइन?रबि त हिजो आएको मान्छे हु

  • @sumansapkota7392
    @sumansapkota7392Ай бұрын

    दुई थरी तरकारी खान पाईन भन्थिस अब तीन थरी खा

  • @NirkumarNirkumar-ej9bn
    @NirkumarNirkumar-ej9bnАй бұрын

    तीमीहरु जस्ता फटाहा देख्दा लाज भन्ने सब्द नै लजयो फटाहा हरु

  • @abp4531

    @abp4531

    Ай бұрын

    sajjan chai ko xa vannus ta mitra, prachanda ki rabi

  • @manutarataramanu7297
    @manutarataramanu7297Ай бұрын

    गर्नै पर्छ होइन भने ८४ मा सकिने खतरा छ

  • @user-hg7qd9oy5z
    @user-hg7qd9oy5zАй бұрын

    देशलाई यो स्थितिमा ल्याउनेपनि काङ्ग्रेस र एमालेकै हात छ नि त्यो चाही बिर्सेको

  • @krishnashrestha9353
    @krishnashrestha9353Ай бұрын

    घन्टा जान्छ 84 सम्म बिदेशी को इशारामा बनेका हौ अर्को बिदेशी शक्तिले खेद्छ नाङ्गो बनाएर तिमिहरुलाइ

  • @Whatisthiscountry98
    @Whatisthiscountry98Ай бұрын

    ऋषि धमला felling happy 😂😂😂

  • @subbdr2422
    @subbdr2422Ай бұрын

    यो चोर लाइ अझैइ लज सरम नभको

  • @Mankodeuta246
    @Mankodeuta246Ай бұрын

    मिसन ८४ मा भष्ट्चारी एमाले काङ्गेसको अन्त्य हुनुको बिकल्प छैन।

  • @pashupati-k8i

    @pashupati-k8i

    Ай бұрын

    Mawadilai chai sakayo

  • @santoshgoodpaudel8686
    @santoshgoodpaudel8686Ай бұрын

    हुन चाहिँ हो ह‌ै मिलिजुली खाने भन्ने ठाउँमा कायापलट गर्छु भन्नू।

  • @sagarpandey5207
    @sagarpandey5207Ай бұрын

    जब अध्यक्ष केपि ओलिले प्रधानमन्त्री बन्ने अग्रसरता देखाउनुभो अहिले सोही अनुसार एमाले नेताहरुले आफ्नो तर्कलाई सुनियोजित बनाउदै लग्याछन , साच्चिकै कारण बुझ्न परिणाम हेर्नुपर्ने हुन्छ , तपाईंको सरकार हुँदा रोजगारीले नेपाली युवा थामिएका थिए र ? या त्यस्तो आकर्षण के दिनुभएको थियो प्रमाण दिनुहोस् ।

  • @KATKATTEL

    @KATKATTEL

    Ай бұрын

    1 pm huda, bhukampale desh tahas nahas thiyo, second ma desh ma nakabandi thiyo, datera kholyo sarkar dhalyo, third ma Corona le sakyo tyattikai ma pani development ko lagi sana Tina kam vayekai thiyo, jaba samman 5 years samman 1 lauti sarkar chalaudaina taba samman desh ma kehi pani Bikash ra rojgari hune xaina…

  • @anishkarki9509
    @anishkarki9509Ай бұрын

    good

  • @Panthi1217
    @Panthi1217Ай бұрын

    ❤❤❤❤

  • @premGurung-xo4cz
    @premGurung-xo4czАй бұрын

    हाम्रा देशका नेताहरूलाई राजनीतिभन्दा पार्टी फुटाउने जोड्नेतिर पनि मतै ध्यान जाने गरिब दुखीको लागि सोच्ने नेताहरु हाम्रा देशका नेताहरु त्यत्रो दुईतिर गाडीले लगिरहेको छ ठुलो नेताको मान्छेहरु भए प्लेनबाट हुन्थे कि के के गरेर यतिखेर निकालि सक्थे जनताको लागि पार्टी

  • @user-oc5nr2nn3t
    @user-oc5nr2nn3tАй бұрын

    सालिन बौद्धिक नेता प्रदिप ज्ञवाली ज्यु को बोल्ने शैली अत्ति राम्रो❤❤

  • @MaxwellBist

    @MaxwellBist

    Ай бұрын

    Randi ko chelo ho yo muji k gryo yo muji le desh ko lagi lutera ho yo muji

  • @user-hl7dj3wh8b
    @user-hl7dj3wh8bАй бұрын

    देशको विकास गर्ने केपि मात्र हाे

  • @bishnasharki2371
    @bishnasharki2371Ай бұрын

    लुटेराहरुकाे हुल

  • @meghukandel2076
    @meghukandel2076Ай бұрын

    Great leader ❤

  • @ShyamBalayar
    @ShyamBalayarАй бұрын

    यी पछाडि बाट पलट गर्छौ जनताको बिश्वास हारेकाहरुले

  • @AllenBhandari-jr5bj
    @AllenBhandari-jr5bjАй бұрын

    Sodhne ra Bolney eutai waaa mero desh

  • @bhimprashad2053
    @bhimprashad2053Ай бұрын

    जनताले मन नपराएको नेताले बोलेको कुनै अर्थ हुदैन है😆😆

  • @KATKATTEL

    @KATKATTEL

    Ай бұрын

    Ani kina sunna aayeu ta ? 😀😀

  • @connect24X7
    @connect24X7Ай бұрын

    एमाले र कांग्रेसकाे सकिने यात्रा शुरू भयाे

  • @krishnapandey9521
    @krishnapandey9521Ай бұрын

    नयाँ हैन माइला पुरानै हाे।

  • @tekbahadurkc1008
    @tekbahadurkc1008Ай бұрын

    म १०० दिन कुर्छु । त्यसपछि कुरा गरौला । प्रदिप सरको नम्बर पठाम त !

  • @DindraRa
    @DindraRaАй бұрын

    दुइटा चुच्चेहरुको हाउरे गफ😅

  • @saimon5739
    @saimon5739Ай бұрын

    ८४मा ठुला दलको त्यत्ति भबिस्य देखिन्न

  • @tekbahadurkc1008
    @tekbahadurkc1008Ай бұрын

    उहाँ मलाई मन पर्ने नेता हो । तर....

  • @roshanpokhrel5304
    @roshanpokhrel5304Ай бұрын

    अरु सबै सक्किनि भए त के अज्मवरि हो र???

  • @SkandNetwork
    @SkandNetworkАй бұрын

    यो भ्रष्ट को मतियार को झुठ को खेति गर्न बाहेक अरु के जानेको छ।

  • @komalpathak9984
    @komalpathak9984Ай бұрын

    MCC के हो नि?

  • @user-wh2kh6of3n
    @user-wh2kh6of3nАй бұрын

    यो प्रदीपको कुरा सुनेर म हाँसेरै मर्छु कि यार

  • @Dilnepali-dj8dr
    @Dilnepali-dj8drАй бұрын

    यो जन्ताबाट तिरस्कृत नेतालाइ रिसिजिले स्पेस दियेर कुन जन्ता जान्न चाहान्छन र? सिङगल एकल 2/3 हुदा भ्रष्टाचार गरेर एशियाको न.1 बनायो अब काङ्ग्रेसको सहकार्यमा उहीँ शरणार्थी र गिरिबन्धु घोटाला किलिन गर्ने हुन अरु केही हुदैन केपिलाइ जन्ताले पहिलो पटक देख्या होर??

  • @film1.3msubscribers77
    @film1.3msubscribers77Ай бұрын

    Nepal will be part of SPP watching member sign yehi Foreign minister huda bhayeko ho

  • @user-uq9tw1uo7y
    @user-uq9tw1uo7yАй бұрын

    Prataxya nirvachan pranali bata Rashtra pati ra pradhan mantri nirvachit hune pranali hune gari sambidhan sasodhan garna jaruri xa.

  • @actionframe
    @actionframeАй бұрын

    Yo nake lai k thaaa....yo sarkhar ko ayu 1 barsa Pani hudaina

  • @lalitdewan3225
    @lalitdewan3225Ай бұрын

    Why you don’t ask about Giri Bandu/bhutani . Both mulas of same rank.

  • @user-fm6dn7tq1e
    @user-fm6dn7tq1eАй бұрын

    Giri bandhu ra bhutani saranarthi ko files k hunxa

  • @rajeshkhadka225
    @rajeshkhadka225Ай бұрын

    Gulmi ❤

  • @dilipchapagain6127
    @dilipchapagain6127Ай бұрын

    Rip

  • @rameshpokhrel2937
    @rameshpokhrel2937Ай бұрын

    ओलीले कायापलट गर्छन् अब दलाली भ्रष्ट चारले सीमा नाग्छ l किनकि समृद्ध नेपाल सुखी नेपाली को नारा लगाएर ४१ मैना सरकार चलाउँदै गर्दा नेपाल मा ८ खर्ब ऋण बाट १८ खर्ब पुरायो टेरामाक्स मा ओम्नि यति र कोरोना कहर मा ९२ अर्ब निकासा गरिएको मा ६२ अर्ब को लेखा समिति ले हिसाब निकाल्न सकेको छैन 😂😂

  • @kathmandunepal7130
    @kathmandunepal7130Ай бұрын

    Good luck❤❤

  • @dharmakhatiwada8158
    @dharmakhatiwada8158Ай бұрын

    अर्गानिक पार्टि रे 😅😅

  • @pranishchhetri5887
    @pranishchhetri5887Ай бұрын

    janta ley aba ko 2084 ko election ma 3 party lai sakaunu parxa natra desh kahiley bikas hudaina time vayo aba janta ley bujna

  • @user-pk4et3kn9d
    @user-pk4et3kn9dАй бұрын

    मिठो बोल्ने केपि ओलि हनुमान ।

  • @yonibshrestha3622
    @yonibshrestha3622Ай бұрын

    यो फटह झोले को किन लिनुपर्ने इन्टर ब्यु😡

  • @subodh_khadka
    @subodh_khadkaАй бұрын

    arko choti kasaile janadesh nadinu hola

  • @ramchandralamsal9800
    @ramchandralamsal9800Ай бұрын

    Pataki haru ..🎉🎉

  • @user-tz1ss7ng5i
    @user-tz1ss7ng5iАй бұрын

    यो समय गिरिबन्दु चियाको हो। मुजि एमाले

  • @abp4531

    @abp4531

    Ай бұрын

    yo time sahakari thag ko ho

  • @user-qg6vf2qy9m
    @user-qg6vf2qy9mАй бұрын

    Giri bandu ko prsana ma 1sabda bolena mitra haru. Samidhan samsodhan hoina neta samsodhan garne bela ho

  • @tekkarki1184
    @tekkarki1184Ай бұрын

    गिरि बन्धु को दोसि पक्राउ गरेर देखाउ।डाम्ना हो बडि गफ नगर।

  • @Prakash-zu9vp

    @Prakash-zu9vp

    Ай бұрын

    Giribandhu ko kura ta pardip ko mukha bata Jo niskiyana sabda pani Sayad dhamala le gareko question Jo sunana hola

  • @Valmikitournepal
    @ValmikitournepalАй бұрын

    Timro Susahasan….. Hamile patyaidina parne….. Namaskar….

  • @ramsharma7362
    @ramsharma7362Ай бұрын

    1 month

  • @bhaktaadhikari740
    @bhaktaadhikari740Ай бұрын

    Dhamala la ta party nai garyo hola Ravi bairida

  • @khilgurung9800
    @khilgurung9800Ай бұрын

    Sapana

  • @lbb3011
    @lbb3011Ай бұрын

    मेरो मन पर्ने एउटा नेता❤

  • @user-qg6vf2qy9m

    @user-qg6vf2qy9m

    Ай бұрын

    Giribandu ko kura Garda1sabda bolena Yas le

  • @arjunregmi6471
    @arjunregmi6471Ай бұрын

    K kura sunnu yasta ko

  • @RajanMagar-jn7wz
    @RajanMagar-jn7wzАй бұрын

    Roti paltauna nasakne umer vaisako kp ko abo k ko kaya palta garcha..fokotiya kp ko rog lagisakecha yo gewali vatijlai pani

  • @dipakbhujel56
    @dipakbhujel56Ай бұрын

    काम न काजको हल्ला

  • @rambdrpun1673
    @rambdrpun1673Ай бұрын

    त जाँठा घोरा नाखेले भनेर हुन्छ ... अब तेरो पार्टि कटि टुक्रा पर्छ हेर्नै बाँंकी छ कृते प्रसाद ओलि

  • @user-oc5nr2nn3t

    @user-oc5nr2nn3t

    Ай бұрын

    तपाईं कसको टाङ्मुनिको झोले पर्नु भो?? मुख अलि सम्मालेर बोल्नुस है?

  • @Prakash-zu9vp

    @Prakash-zu9vp

    Ай бұрын

    ​@user-oc5nr2nn3t Priya mitra yadi kasaii ko birodh ko aawaj sunna saknuvayana ni yasaile prove garx ki tapaii chaii puraa jhole ho Sarbochaa adalat le giribandhu ko mudda ma gareko faisala yad x hola ni Ani kun naitikta ra emandarita le krite oli pm vaya Plz rpl me Ma chaii desks ko chinta garne yauta yuva😢😢😢

  • @keishnasanu8154
    @keishnasanu8154Ай бұрын

    तिमी जस्ता केपि को भतुवा ले पाठ सिअकाउनु पर्दैन हाम्लाइ बुजिसकेका छौ

  • @MinParsad-wl9hm
    @MinParsad-wl9hmАй бұрын

    Ke pani vko thiyn j pani bolxa pagl

  • @Baburam-mx1km
    @Baburam-mx1kmАй бұрын

    ❤😂😢

  • @ranonepal6851
    @ranonepal6851Ай бұрын

    Janata lai harek patak ullu banaune bahek k cha ra kaam? Deshma timiharu ko jholey janata rahunjel deshko halat sudrine chaina..

Келесі