No video
प्रदेशमा पुनःविचार र समानुपातिक व्यवस्था खारेज गरौँ ! - डा.भीम रावल- NEWS24 TV
प्रदेशमा पुनःविचार र समानुपातिक व्यवस्था खारेज गरौँ ! - डा.भीम रावल- NEWS24 TV
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts
Пікірлер: 35
नेपाल जस्तो गरिब र सानो देशमा यो प्रदेश सरकार आवश्यक छैन। यो भने देशको सम्पतिको अनावश्यक दुरुपयोग हो,जुन नेपाल र नेपाली जनताले धान्न सक्दैन।
भिम ज्युले भनेको कुरा भिम ज्यु स्वयम् pm भए पनि केही हुदैन किनकी हाम्रो देशमा तल देखि माथी सम्म 98% मान्छे ब्यक्तिगत स्वर्थी छन 😏😏
राम्रोको कदर हुन्न नेपालमा देश भक्तको कुरा नै फरक हुन्छ सलुट छ डा.भिम रावल ज्यु🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Dr. Bhim rawal ज्यू सहि छन तर पिएम बनी सके पछि अरु ले काम गर्नै दिन्न। दुख को कुरा त त्यो पो छ।
देश लाई चाहिएको एक नेता
नेपाल र नेपालीले निकास बिकास पाउनलाई भ्रष्ट संसदीय ब्यबस्था समानुपातिक प्रदेश गाउपालिका खारेज गर्नुपर्छ जनताबाट निर्बाचित कार्यकारी प्रधानमन्त्री वा रास्ट्रपति ब्यबस्था कायम गर्नुपर्छ बाकी गया भाडमा
यो नेपाल हो, बैचारिक, कानुनी, नीति संगत कुरा गर्न र मान्ने नगन्ने नै छन। भोगाई हो । 🎉❤🎉
यो कुकुरको कुरा सुन्दा त क्षेत्री बाहुनको हालीमुहाली होस् भन्ने जस्तो सुनिन्छ।
प्रदेश लाई मह काडने काम िदएर मात्र देश चल्दैन तसअर्थ खारेज गरऔ हजुर .....
कुरा ठिक छ।
Correction garnu paryo Kharej hoina. PhD garera kai hudaina, moral ni hunu paryo neta G
परदेश खारेज हुनुपर्छ ।
Salute cha des bakti neta Bim Rawal ji lai. 🎉
Dr. Vimrawal ji right you 💐🙏🏾🇳🇵🇳🇵🇳🇵
बिदेशी स्वार्थ , रणनीति पुरागराउन स्थापित कथित ठगतन्त्र र बिदेशी बादबाट नेपाल कहिलेपनि उभाे लाग्दैन ।
Bhim rawal right
Bhimrawal ko. Kurama damxa 👍👍🇳🇵🇦🇪🙏
Dr. Rawal my support
यो देसमा दलित कोटा होइन गरि कोटा ले सरकार
Yi Samhrant barga ka Dr Saab lai k thaha Samanupatik kina chaiyo vanera
Bhan sajilpxa garna garoxa. Bhrashta charilai phashiko sajayahosa.sansadalai mantri hunroka lagaun sakaxan
Rawal ji good job tra 1carore bidesiye ko chha ra 1carore jansankhya Indian Bazaar ma kin mail gerchhan kasri nepal ko beopar chal chha yo bisay ma aawaj uthaunus sir thank you
Nepali ko dukha -pradesh sarkar
Sabae janta akjut vay pds,samabec tu khareg garna sabae sadkma.sahi kura cha vim .ab pratxy chunab ahele ko sarcar baneko vrast lukaunu ho hai kura buju.
J grna ni Kathmandu janu parne. Kina prdesh banau nu xutyau nu paryo xota raja palnu prne chai kina
Yo manche li oli le teshi lat haneko hoina jpt 👹👹
किर्ते ओली को खुराफाती सब्द जालमा फस्नु नै प्रचण्ड को ठुलो कमजोरी रह्यो। खबरदार ओली - बार-बुंदे सहमति नाघेर र छलछाममा लागेर संविधान संशोधनका नाममा राष्ट्रलाई अनावश्यक द्वन्द्वतिर लैजान तँलाई अधिकार छैन।
@bikashgyawali1208
Ай бұрын
चुप माओवादी जङ्गली तिमीहरूले देशलाई पछाडि परेको हो अझै द्वन्द्वको कुरा गर्ने गणतन्त्र पछि 16 वर्षमा 15 वर्ष सत्तामा बसेको माओवादीले देश डुबाउने बाहेक के गर्यो?
@danbahadurrawat1883
24 күн бұрын
माओवादीको यक्लौती सरकार हुन्थ्ह्यो भने तेरो बाको 12 बजाउने थियो।@@bikashgyawali1208
बाहुन क्षेत्रीहरुलाइ प्रदेश मात्र होइन नेपाल देश नै मन परेको छैन। यिनीहरूलाई मनपर्ने हिन्दुराज्य हिन्दुस्थान मात्र हो।
Nakali rastabadi neta ho yo manche waihat gaff
समावेशी खारेज गरौ रे?ए बाहुन यो देश तिम्रो मात्र हो ?
Pradesh sarkar kharej garnu parxa yo 7 pradesh Sarkar ko khi pani kam xaina yedi kharej vayo bhane barsh 2 kharba bajet le desh bikash garna dherai ramro hunxa.
We need king and Hindu country Nepal.