No video

प्रचण्डले जाँदाजाँदै ओलीको तारीफ गरेपछि संसदभरी हाँसो,म लाटो रहेछु,झुटको पनि सिमा हुन्छ

We have been successful in connecting the audience to discuss current affairs related to social, political and legal issues which includes daily news updates with the help of reporters on ground and with the policy of thoroughly verifying reports and breaking news, is the most trusted source of information on current events.
प्रचण्डले जाँदाजाँदै ओलीको तारीफ गरेपछि संसदभरी हाँसो,म लाटो रहेछु,झुटको पनि सिमा हुन्छ #prachanda
#prachanda #kpoli #rabilamichhane #gaganthapa #bishowprakashsharma#todaynews#viralnews#aajakonews
Host:-
Camera:-
Edit:-
Subscribe Us: / @nepalonehd
Facebook: / nepalonhd
TikTok: / nepalonehd
Nepal One HD is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
www.nepalonehd.com
Nepal One HD
Nepal One HD Live
Rabi Lamichhane Home Minister
Prime Minister Prachanda
Rabi Lamichhane Parliment
Gyanendra Shahi Parliment
Parliment Of Nepal
Parliment Nepal Live
Balen Shah Live
Balen Live
Balen Live
Balen Sukumbasi
Balen Ko Dozer
Kp Oli Live
Kp Oli Speech
Kp Oli Video
Kp Sharma Oli Speech
Cpn Uml Kp Oli
Rabi Lamichhane
Sagar Dhakal
Tosima Karki
Sobita Gautam
Rajendra Lingden
Chitrabahadur KC
Deuba Parliment
Sandip lamichhane
Sandeep Lamichhane
Prchanda Vs Oli
Oli Vs Deuba
Ramchandra Paudel
Ramchandra Paudel Rasatapati
President Ramchandra Paudel
Swarnim Wagle
Ramesh Kharel
Sumana Shrestha
Biraj Bhakta Shrestha
Hari Dhakal
Prem Suwal
Gagan Thapa
Topbahadur Rayamajhi
Balkrishna Khad
Aarju Deuba
Manju Khad
Trending Nepali News
Today News
Aajako Samachar
Gagan Thapa Vs Rabi Lamichhane
Sobita Gautam
Gb Rai
Arju Rana
Durga Prasai

Пікірлер: 170

  • @Desh_thalang
    @Desh_thalangАй бұрын

    प्रचण्ड ज्युको भनाइ सुन्दा अर्को २०८४ मा माओवादी लाई दुई तिहाई जिताउनुपर्ने देखियो

  • @umeshale3900

    @umeshale3900

    Ай бұрын

    Kaha amale canges maobadi vanirako kurata astai ho yi buda haruko 84 ma ta sotantra lau jitaunu parxa 🎉

  • @krishnadulal1105

    @krishnadulal1105

    11 күн бұрын

    Yesto khatey chor dhalal haru lai mathi bata mishayal hanu pxa

  • @aaichyancreation

    @aaichyancreation

    2 күн бұрын

    छिछि छि हजुर पनि पाटि हरु केनसर हुन के

  • @Jangrajbasnet-g3h
    @Jangrajbasnet-g3hАй бұрын

    प्रचण्ड गलत होइन जनताले साथ नदिएर हो देश प्रचन्डलेे र रबिले बनाउने छन

  • @somrai8644
    @somrai8644Ай бұрын

    लाज सरम नभएका हरू एउटा मन्चबाट बरबराउछ अरू हास्छन जनता प्रति जिम्मेवार भए पो

  • @sonamgyaltsosherpa
    @sonamgyaltsosherpaАй бұрын

    के पी को ईज्जत् भए पो लाज मान्छ,मन मनै भन्छ होला त्यो मुला भुक,जति भुक्छस आज त हो नी

  • @Shport1211
    @Shport1211Ай бұрын

    एमाले र काङ्ग्रेस भनेको भर्स्तचारि हुन यिनिहरु बाट कहिलै पनि देस बनउदैनन

  • @KumarSunar-k1l

    @KumarSunar-k1l

    18 күн бұрын

    Jun joge aaya pani kanoii chireko

  • @princerai4430
    @princerai443014 күн бұрын

    म कुनै पार्टी को हैन तर पनि मलाइ लाग्छ केपि सेरे भन्दा चाइ प्रचण्ड धेरै राम्रो हो

  • @user-mc3xj2xu5u
    @user-mc3xj2xu5uАй бұрын

    Sahi vannu vayo PRACHANDA jee, sahi

  • @upendraprasadupadhayay76
    @upendraprasadupadhayay76Ай бұрын

    ,ओली लाई लाज पचे को र देऊपा डाका लाज पछेका हुन इन लाई देश को माया पटकै रहन छ ।

  • @ourreallife.nepali1
    @ourreallife.nepali1Ай бұрын

    प्र्चण लाई पनि वली काे हाव लागेछ।।

  • @ashishbhatta1054
    @ashishbhatta1054Ай бұрын

    माननीय ज्यूहरूलाई हासाे लागिरहेको छ होला। नेपाली जनता कति रोहिरहेका छन् त्यो कसले बुझिदिने

  • @sharadkumarshrestha3064
    @sharadkumarshrestha3064Ай бұрын

    सारै गिडगिडायाै नेता जी, बल्ल बहुदलमा नेताहरुकाे चरित्र थाहा भाे हजुरलै

  • @sumitbhatta9692
    @sumitbhatta9692Ай бұрын

    हेर हासेर बसेका। जनताको पीडा माथीको हासो

  • @homnathlamichhane739
    @homnathlamichhane739Ай бұрын

    बामपंथी नै कोहि छैनन् यो दुनियाँमा सबै दामपन्थी भैसके।।

  • @Bhimmagar19
    @Bhimmagar19Ай бұрын

    उखान तुक्का बा ले गर्नु गर्या छन😂 420

  • @Lhongjyoi01pratiksha
    @Lhongjyoi01pratikshaАй бұрын

    Prachabda is clean and clear for his karma. Much better than deuba and oli

  • @user-pz3re9cw9v
    @user-pz3re9cw9v23 күн бұрын

    धेरै ठिक भयो।तो जस्तालाइत भिरमा लियर खसाले मार्ने लायक को होस कता धन्नै बाचेको छस।

  • @SamrarChatri
    @SamrarChatriАй бұрын

    थुक्क❤❤❤❤❤❤🎉🎉

  • @rajendrabhojpurw1414
    @rajendrabhojpurw1414Ай бұрын

    बढो रमाइलो छ सम्सद भवन

  • @Sagarmatha-s9u
    @Sagarmatha-s9uАй бұрын

    २०८४ मा मेरो तर्फ बाट ५ भोटो ढुक्क कम्रेट प्रचण्ड लाई

  • @user-mc3xj2xu5u
    @user-mc3xj2xu5uАй бұрын

    Oli ra deuwa vanda PRACHANDA romro Neta ho, oli ra deuwa kam nahune Neta hun,

  • @user-ss9dr1uu6s
    @user-ss9dr1uu6s6 күн бұрын

    यस्तो पशुहरू लाई भोट दिएर जिताऊने हामी नेपाली जनताहरु कि भेडा हरु कति महान् छौँ नि है😡😡😡

  • @udayasinghbam2907
    @udayasinghbam2907Ай бұрын

    ओलि कात्या,तपाई गोबर्‍या।काठको तरवार गोबरकि घ्यु तमरि मेरि मितज्यु एकै ज्यु।जोडि।मिलेकै हो।सोझा देउवा संग चुनाव साझेदारि गरेर सरकार एमाले संग क्या गजब।

  • @SmilingDaisies-ff4ej
    @SmilingDaisies-ff4ejАй бұрын

    महाननेता सलाम छ जनताले बुजिसकेका छन पाटि र जनता दरो र खरो काम गर्नु होस

  • @RajkumarThapa-zk9vl
    @RajkumarThapa-zk9vlАй бұрын

    प्रचण्डले लातले हान्छु भन्थो आज आयर काङ्ग्रेस एमाले मिलेर बिचरा प्रचण्ड आफै लात खानु पर्यो।

  • @abisheksawat
    @abisheksawatАй бұрын

    अब यो सदन भबनलाइ कमेडी सो बनाउ धेरै राम्रो हुने थियो?

  • @santaaraee3206
    @santaaraee3206Ай бұрын

    ब्राह्मणवादमा पण्डितले पण्डितलाई आरोप लगाउँछन्। यस्तो कुरा हामीलाई बुझ्न गाह्रो हुन्छ।

  • @gaughar8500

    @gaughar8500

    Ай бұрын

    Ahile ta bahun vanda tero anuhar pareko sungure nai agadi xan ta dangre

  • @aryathagunna98712
    @aryathagunna98712Ай бұрын

    8आठ फेल pm Nepal

  • @sher5556
    @sher5556Ай бұрын

    अब जति भुके पनि मावोबादि भारत मा लुकेर निहत्या जनताको हत्या गर्द‌‌‌ै हिनेको नरपिचास पाटित।हो जे गरे ठिक गरे।

  • @dipeshpun5756
    @dipeshpun5756Ай бұрын

    ल हेर्नुस त यि मॉचिक्ने र बाबु चिकाऊनेहरु को कुनै को अनुहारमा देस प्रति माया छ जस्तो लाग्छ?

  • @MangalaLama
    @MangalaLamaАй бұрын

    देशको चिन्ता छैन कुर्सी को चिन्ता।

  • @upendraprasadupadhayay76
    @upendraprasadupadhayay76Ай бұрын

    अब देश डुबो नेपाली कांग्रेस र ए मले ले देश खा यो

  • @bisnhumager1711
    @bisnhumager1711Ай бұрын

    कालो काँग्रेस को दाँतमा चमक आयो ।

  • @yubarajacharya6460
    @yubarajacharya64606 күн бұрын

    प्रचण्ड ज्यु ले नि विरालाे ले चल्ला सारे जस्तै सबै पाटि मा गयर नुन चाख्नु भयछ केरे अरु काे के कुरा 😅

  • @user-gz6bz2xc2e
    @user-gz6bz2xc2e28 күн бұрын

    "जति जाेगी आए पनि कानै चिरेकाे"संसदकाे स्टेजमा हिजाे पनि सरकार परिवर्तन हुँदा सबै चित्त नबुझेका दलहरू भूक्थे आज पनि भूक भाेली पनि भूक्ने छन्।"काग कराउदै छ,पिना सुक्दै छ।"

  • @bhuwanyt
    @bhuwanytАй бұрын

    Ramailo xa j hos

  • @roshankc-b9c
    @roshankc-b9cАй бұрын

    Sahiho

  • @tejendrasingh3897
    @tejendrasingh389719 күн бұрын

    पैले आफु सुर्दिनु पर्छ parchand जि

  • @user-zx3gi3uh7t
    @user-zx3gi3uh7t29 күн бұрын

    rastra nayak prachanda jyu

  • @raghavendrapbshrestha5067
    @raghavendrapbshrestha5067Ай бұрын

    एमाले कस्तो भन्दा न्युरोडको बाटो जस्तो र बस पार्कको बाटो जस्तो भन्दा हुन्छ । बनाउन खोज्ने बालेनको खुट्टा तान्ने एमाले उमाले कसरी राम्रो भयो ?

  • @jeevanmagar600
    @jeevanmagar600Ай бұрын

    Asto dhukha para ko xa bato jasto na ramro vako xa mugi haru lai khusi lako xaa uni haru ko Gadi pani kholma ma khasa hunxa xitoo

  • @Tonde-gamer-ip4kd
    @Tonde-gamer-ip4kdАй бұрын

    Hasayo yll😂😂

  • @krishnaBHMprofessional
    @krishnaBHMprofessionalАй бұрын

    Prachanda jindabaad ❤❤

  • @completenepal238
    @completenepal238Ай бұрын

    कालो काग्रेसको देशब्यापी सहकारी लुटको जालो यस्तो रहेछ त !! -------------------- 🙏||ॐ||💐 सहकारीमा निक्षेप अपचन आज भन्दा ७/८ बर्ष अगाडि सुधिर बस्नेत र ईच्छा राम तामाङको पाला देखि कै हो त्यति बेला यी काग्रेस एमाले र माओबादी ३ टाउकेले आफ्ना मान्छे जोगाएर आर्थिक अप्राधीको सम्रक्षण गरे, आफ्नो पार्टिको मान्छे पर्दा लुकाउदै गए अब अहिले त्यही देखेर यिनिहरुका पार्टिका अरु चन्दा दाता सहकारीका सन्चालकहरु "ए सहकारीको पैसा त जति चलाए पनि छानबिन हुदो रहेनछ क्यारे पार्टिलाई चन्दा दिन सके अर्बौ ठग्ने सुधिर बस्नेत र ईच्छारामलाई झै जोगाउदो रहेछ्न भने सोच पालेर अरु सहकारीका सन्चालकहरु पनि सुरिएर यो अहिलेको जटिल अबस्था आएको हो त्यसैले खासमा सहकारीको असली ठग नै कालो काग्रेस भएको पुष्टि यसरी हुन्छ! --------------- सहकारी ठग्न कालो काग्रेस र माफिया एमाले ले पालेका मफियाको नाली बेली! ०१. सुरेन्द्र भन्डारी, लालीगुरास सहकारी सस्थाका सस्थापक, अध्यक्ष आबद्द पार्टी: नेपाली काग्रेस ठगि/अपचलन रकम: ६ अर्ब रुपैया ०२. चन्द्र बहादुर लामा (सिबि लामा) हाल पक्राउ परेको अबस्थामा पशुपती सेभिङ्ग एन्ड क्रेडिट र कान्तीपुर सहकारीका सन्चालक तथा सस्थापक आबद्द पार्टि- नेपाली काग्रेस ठगी/अपचलन रकम: ८ अर्ब ५९ करोड ०३. भरत महर्जन, अध्यक्ष सुमेरु सहकारी, आबद्द पार्टी- नेपाली काग्रेस ठगी/अपचलन रकम: १० अर्ब ३४ करोड ०४. केदार नाथ शर्मा, शिव शिखर र तुलसी बहुउद्देश्यीय सहकारी सस्था आबद्द पार्टी-नेपाली काग्रेस ठगी/अपचलन रकम: १६ अर्ब रुपैया हाल: जेलमा ०५. तेज बिक्रम थापा, कृषि बिकाश बहुउद्देश्यीय सहकारीका सन्चालक आबद्द पार्टी- नेपाली काग्रेस ठगी/अपचलन रकम: २ अर्ब ८२ करोड ०६. जिबि राई, सुप्रीम, सुर्य दर्शन, स्वर्ण लक्ष्मी, सानो पाईला, साहारा र समानता गरि ६ सहकारीका सन्चालक आबद्द पार्टी: नेपाली काग्रेस अनन्य मित्र: नेका साम्सद रामहरी खतिवडा, भिडियो फुटेज सहित एउटा कार्यक्रममा भाग लिएको ! ठगी/अपचलन रकम: १६ अर्ब ५० करोड रुपैया ०७. केबि उप्रेती, आईडियल यमुना र हाम्रो सगरमाथा सहकारीका सन्चालक आबद्द पार्टी: नेकपा एमाले ठगी/अपचलन रकम: ८ अर्ब रुपैया ०८. देब कुमार नेपाली, बाग्लुङ्ग ढोर पाटन नपा का मेयर आबद्द पार्टी: नेकपा- एमाले ठगी/अपचलन रकम: २ अर्ब भन्दा बढी हाल: फरार, नेपाल पुलिसको खोजीमा बिगत ३ महिना देखि आज असार २८/२०८१ सम्म ! बिगत ३ महिना देखि आज २०८१ असार २८ गते सम्म आउदा नेपाल प्रहरीको CIB ले भर्स्टाचार, सहकारीको ठूलो रकम अपचलन र लेनदेन ठगीमा झन्डै १५० जना जतिलाई प्रकाउ गरेर अदालतमा मुद्दा दायर गरेको छ! ती मध्य अधिकाश कालो काग्रेस र उस्का नजिकका मान्छेहरु परेका छन रु २ अर्ब भन्दा बढी सहकारीको रकम/निक्षेप अपचन गर्ने ७ जना प्रक्राउ परेका छन ती मध्य कोहि काग्रेसको माहा समिती सदस्य, कोहि काग्रेसको केन्दृय सदस्य, कोहि काग्रेसको जिल्ला सदस्य, कोहि कालो काग्रेसको कोटाबाट केन्दृय सहकारी बिभागमा सन्चालक समिती सदस्य .. अनि दोष चाहिँ रबि लामिछाने अनि समाचार लेख्ने काग्रेसपुर (कान्तीपुर)+भाई भुत्ते मेडिया ! हालै २०८१ असार १७ गति अगाडि भुटानी कान्डमा पुलिसले/CIB ले सप्रमाण भुटानी कान्डमा नेताहरुलाई पैसाको भागबन्डा मिलाउने बेचन झा र प्रतीक थापालाई पक्रीए पछि त कालो काग्रेसको आजु राणी ग्याङ्ग र माफिया केपि ओलिको होस हवास गुम भएर सरकार नै ढलाउन लागेको त दुनियालाई प्रस्ट थाहा छ ! जादा जाँदै अरु थप ++ ----------------- अरु थप नेपाली काग्रेस नेता गगन थापा(मटन काजी) र अर्का नेका युवा नेता उदय शम्शेर राणाका बिश्वास पात्र काग्रेस नेता गजेन्द्र महर्जन १ अर्ब ५० करोड भर्स्टाचार कान्डमा मुछिएका छ्न र उनी बिरुद्द आज जेठ २२/२०८१ का दिन विशेष अदालतमा मुद्दा दर्ता भएको छ!? धन्यवाद ! ओ

  • @jashuadhikari8760
    @jashuadhikari876029 күн бұрын

    रबिले सब लाई जेल हाल्छ मर्नी बेला जेल बस्नी डर ले सत्ता ढलाय इनिहरु मरे पछि मात्र अलि सन्चो हुन्छ नत्र मरे छोड्ने होइन त सब 101 कोइ कम छैन

  • @AmritPariyar-uf6gs
    @AmritPariyar-uf6gsАй бұрын

    सारा नेपाली लाई रुवायर देश लुटेरा हरु कति हास्छन लाज घिन नभाका हरु

  • @gadirajbudha443
    @gadirajbudha443Ай бұрын

    दिमाग त लगाएकै हो 😂😂😂😂

  • @Prabinaryal-sl3jd
    @Prabinaryal-sl3jd28 күн бұрын

    प्रचण्ड तिमि पनि उहि ड्याङ को हो

  • @khurshedalam19
    @khurshedalam19Ай бұрын

    😅😅Congress ko Palo auda 18 mahina paxi Amale ra maobadi ko feri gatbandhan hunxa hernu hai sathi haru

  • @sanjutamang7936
    @sanjutamang7936Ай бұрын

    Jhapali ho prachand g ba oli tal dekhi mathi mathi dekhi tala kati pani time lagdeina bale jhapali honi ta

  • @TilakDarlami-tr6cj
    @TilakDarlami-tr6cj29 күн бұрын

    बेस्सरी झुक्किए म 😂😂😂 हास्य कलाकार बन्छन् कि प्रचण्ड

  • @KajiRamdam
    @KajiRamdamАй бұрын

    यो सबै तिमिबाट नै सिकेका हुन तिमि आफु कसो गर्थेउ देउबा रिसाउँदा ओलि सँग ओलि रिसाएर देउवा सँग आज त्यही फर्मुला तिमिमाथी बज्रियो 😂

  • @gangarana8652
    @gangarana8652Ай бұрын

    Parchand lai Dhokka Diyekai ho.Sher bdr pani Danga Napare hunchha Oli le Riyal Chuine Gari Sutai Delan ni Olile.

  • @raisourya8377
    @raisourya8377Ай бұрын

    पिण्ड खान लाको बूढा हरु नमज्जा ले हाँस्दै छन् 😂😂😂

  • @raisourya8377
    @raisourya8377Ай бұрын

    राजन दाहाल। त पुरै हर्केको रैछ पहिला नै ,😂😂

  • @SusantK.c-z3p
    @SusantK.c-z3pАй бұрын

    अब यो सदमा एउटा ठुलो मिसाईल हानु परने भईसकेयो

  • @raghavendrapbshrestha5067
    @raghavendrapbshrestha5067Ай бұрын

    षडयन्त्र कारी नेता एमाले का...... । यस्ताको कार्यकर्ता पनि कस्ता । देश बनाउंछु भन्दै पदमा जाने अनि जताततै षडयन्त्र गरि देश भंखालोमा जाक्ने । एमाले लाई जिताउ रे । एक छाक मासु भातले देश बनाउने रे । ढांटेरै बनाउने भए देश ।

  • @RabinKhadka-wq7bg
    @RabinKhadka-wq7bg3 күн бұрын

    Yo bolnele kukgarma yo kura hunxa tyo pani vanne garnu paryo

  • @NabinGadtoula-y3u
    @NabinGadtoula-y3uАй бұрын

    KP oii ke jai

  • @dhurbadevkota1830
    @dhurbadevkota1830Ай бұрын

    6 manth after u can lok rhis vidio

  • @user-hl8si3uw9z
    @user-hl8si3uw9z19 күн бұрын

    Jatigat fatha bahun

  • @dhumbey1893
    @dhumbey1893Ай бұрын

    कमेडी बा को कमेडी

  • @rrt-g7063
    @rrt-g7063Ай бұрын

    भुटानि शरणार्थी वालि लाइ परराष्ट्र मत्रालय दि हालेछत भैगोत 😡😁😁

  • @BEDNIDHIDAHAL-qf8cb
    @BEDNIDHIDAHAL-qf8cb26 күн бұрын

    कुमाइकाे फेलापरेछउ काका

  • @kishansonar453
    @kishansonar453Ай бұрын

    कुमाई काे फेला परेछ आतङ कारी

  • @urajthapa2764
    @urajthapa2764Ай бұрын

    ali ali senti mental chai hoina..... mental matra chai ho...

  • @upendraprasadupadhayay76
    @upendraprasadupadhayay76Ай бұрын

    मोरा हरु लाई लाज रहें न छ

  • @rajendrabhojpurw1414
    @rajendrabhojpurw1414Ай бұрын

    शेरेको बडिगार्ड रुमाल लिएर बस र्याल पुछ्न

  • @Dochandra-wq2rj
    @Dochandra-wq2rjАй бұрын

    Prachanda jyu mauka payeko Bela mauka gumaunu bhayo chap samatera jail halnu Sanu bhayena aba K garne Herera basnus

  • @BHIMKC-uq4te
    @BHIMKC-uq4te25 күн бұрын

    सहि कुरो

  • @sita9493
    @sita949328 күн бұрын

    Raja lai dhoka dieko result ehi janma dekhiyo

  • @indrabhandari7153
    @indrabhandari7153Ай бұрын

    बिनाेद चाेर

  • @prakashpahari3707
    @prakashpahari370710 күн бұрын

    Desh ka pugi sakyo hasera Udako xa Aile khilli paxi jhelli testai ho

  • @navarajadhikari818
    @navarajadhikari818Ай бұрын

    ज्यान मारा हत्यारा आतंककारी कति रोइलो गरेको

  • @ShershingSarki-d4m
    @ShershingSarki-d4m19 күн бұрын

    Tek

  • @sudeesh_mrg4973
    @sudeesh_mrg4973Ай бұрын

    Mar xito

  • @manjil6938
    @manjil6938Ай бұрын

    Hariyo baasmaa laanu parne sher bahadur lai

  • @govindagurung9004
    @govindagurung9004Ай бұрын

    Malai aachamma lagxa galala gare ra hasexa 😢😢

  • @nurbutamang1293
    @nurbutamang129329 күн бұрын

    Suru vhayo kura katna

  • @shubhammagar5387
    @shubhammagar538712 күн бұрын

    😂😂😂😂😂Kp kina nboleko

  • @MilanGotameOfficial116
    @MilanGotameOfficial11629 күн бұрын

    Mero cmt ma gali aauna sakla sabai lai mafi chahanxu Parchada ,kp ,sher ba. Deu jiu haru Ini haru le desh banaudainnan vanne thaha huda ni hami kina vot hali rakheko xau

  • @Resham0111
    @Resham0111Ай бұрын

    Kohi xain yr sansad bhaban bhitra bam hanne

  • @gadirajbudha443
    @gadirajbudha443Ай бұрын

    फसाय छ्न बा ले प्रचण्ड लाई😂😂

  • @user-dg2zh5ks6k
    @user-dg2zh5ks6kАй бұрын

    Hasera! Des barbad nagarau.comedian Harule des barbad garerai chadne vayo.

  • @SunilXettri-qv7xx
    @SunilXettri-qv7xxАй бұрын

    तिमीले पनि धोका देकै हो काँग्रेस संग फुत्त गाकै हौ 😂😂😂😂

  • @SANDEEPKUMARTHAKUR-cc8mm
    @SANDEEPKUMARTHAKUR-cc8mmАй бұрын

    Kapil Sharma koo show hoo yoo😂😂😂

  • @gangshar5588
    @gangshar5588Ай бұрын

    Yo desh bigarnu xai mul congress ho

  • @jeevanmagar600
    @jeevanmagar600Ай бұрын

    Mg haru lai tahi meeting matra xa aru kahi garna xainaa sabai lai tahi tirsuli ko khola ma laya ra falda na yar

  • @user-om4hf7nm4j
    @user-om4hf7nm4j29 күн бұрын

    A male ko sidantha kongres sanga milcha ho la ni kamau nist haru

  • @stunkera
    @stunkeraАй бұрын

    prachanda ko jati kam garera dekhaaos oli ba le

  • @Bibekbasnet-w5e
    @Bibekbasnet-w5eАй бұрын

    Hasa Hoi Chor haru hasa khitititi daat dekhara ghos xanbin bato bachekai xau hasa thulo durghatana bato bacheu mora ho Saab Chor milwa ho yo rabi prachande Kp shere Saab yo natak ho janatako agadi abako 84 ma ni kahe hudaina tahe ho masu bhat rakshi.

  • @HappyOrcas-kp5oq
    @HappyOrcas-kp5oqАй бұрын

    Ktoko party sakiyo aba heheh bixara

  • @Resham0111
    @Resham0111Ай бұрын

    Pm huda k hi khyasen aba yasto usto vaner bhukne feri comment garne veda ni tyastaixan feri

  • @SurajBist-xc9zr
    @SurajBist-xc9zrАй бұрын

    Comedy hall hoki sangsahd hall

  • @Brana6270
    @Brana6270Ай бұрын

    Hasera bass mug haru. Nepali lai ruhayera bikari haru 😡😡😡😡😡

  • @user-te2jw6kf1y
    @user-te2jw6kf1y18 күн бұрын

    Kangres Ra amale ta chor hun

  • @Suman000majhiSumankushwar
    @Suman000majhiSumankushwarАй бұрын

    Yo mg kun netahoo mg yeshako sarrentra sunne guharu ni kastoo yo boula boleko majak vayrako xa sabaii laii😅😅😅😅

  • @GangeSunuwar-i8j
    @GangeSunuwar-i8jАй бұрын

    Yes to guf gaf vaneko testai ho but Des chahi timi haru bada harule palai Palo lutera matrai khe kaam nalagne banayara matrai marnu has chor Buda ho Kaam yesto garnu ki sabaile sadha......I var.....I Samjhana garuna has... Sadhai sabaile Gali galoj gareko sunnu rw dekhanu Vanda tw.. Aru aafai bhujnu hola gays

  • @bijay6794
    @bijay6794Ай бұрын

    Tyo samsad bhawan vitra yetro jhut ,chal ,dhoka ,desh ko barbadi ,janata ko vabishya mathi khlewad huda pani nepali janata lai kei asar napareko dekhda ma chakka parchu.......ae nepali ho ekdin tmeru ko navaye tmeru ko kunai na kunai santan ko jiwan ma paisa ta hunxa tara kinera khanu bis bahek aru kei hudaina,....Nepali haru le utpadaan mulak kam garnu xodi sakey,bides bata aayat gareko khana katinjel khanxou ,katinjel?

  • @YoungFlo340
    @YoungFlo340Ай бұрын

    euta floodslide rokna etti pani pahal xaina yeta majak chali raxa ani janta ramjhamma xa neta sangai Thukka desh k neta lai matra karauni

  • @BalbahadurThapamagar-qp1gl
    @BalbahadurThapamagar-qp1gl28 күн бұрын

    Kakurharu hun Khana paudasaman ramrovyo aba🎉khaplo aarko koayo ane Sabi pol kholna ta parehaylno ne saib chor hun

Келесі