प्रचण्डको आत्मविश्वासः हामीलाई हटाउन सजिलो छैन, हामीसँग जादुवाला नम्बर छ !

प्रचण्डको आत्मविश्वासः हामीलाई हटाउन सजिलो छैन, हामीसँग जादुवाला नम्बर छ !
#puspakamaldahal #kpoli #sherbahadurdeuba #rabilamichhane #nepalipolitics #gathbandhan #pmparchanda
For Advertisement ( Video / Banner )
Contact Us PH : 01-468271 / 01-4485113
Email : info.sutranews@gmail.com
info.sutratv@gmail.com
Visit Us at : .sutranews.com/
Like Us at : / sutranewsofficial
Tweet Us at : / sutra_news
Pin Us at : / sutranews
Capture Us at : / sutratv
/ sutranews

Пікірлер: 15

  • @dilanandjoshi9634
    @dilanandjoshi96346 күн бұрын

    जादु गरेर मात्रै हुदैन कमरेड देश र जनताको समस्यालाई हल गर्न जादु गरे राम्रो हुन्थ्यो सत्ताको लागि मात्र जादु गर्दागर्दै तपाईंको राजनीति सकिने भयो

  • @bhimbahadurbhatbhimbahadur3221
    @bhimbahadurbhatbhimbahadur32216 күн бұрын

    आंतकारिहरुले देशलाइ २० बर्ष पछाडि धकेलेेको इतिहास नेपालि जनताले बिर्षेका छैनन यहि पाँच बर्ष भित्रमा जे जे गर्छ गर ८४ मा पत्तासाफ हुन्छस

  • @Pakhuwavlogs
    @Pakhuwavlogs6 күн бұрын

    चेलीबेटी आफ्नो देशबाट अरुको देशमा पठाएर युवा अरुको देशमा पठाएर समाजबादी र क्रान्ति भन्दा भन्दै एउटा जुनी गयो हाम्रो

  • @user-rp5er7ii5l
    @user-rp5er7ii5l6 күн бұрын

    डाका हुदै यो देस एस्तै हो ठग😅

  • @user-gp6lb7tl9u
    @user-gp6lb7tl9u6 күн бұрын

    Yes

  • @hirabudha-eh5ne
    @hirabudha-eh5ne6 күн бұрын

    धन्यवाद सरकार

  • @rosekishor6391
    @rosekishor63916 күн бұрын

    प्रचण्ड बिना नेपालको परिकल्पना गर्न सकिँदैन

  • @ranbirrai1996
    @ranbirrai19965 күн бұрын

    कस्ले लगाइ दियो यो चोर लाई टोपी सेम पुछर बिनाको बादर देखिदो रहिछ

  • @user-ss1kj5og5i
    @user-ss1kj5og5i6 күн бұрын

    जुन नेता दलले आज नेपाली जनता लाई गुङ्ग्रा राखेर आफ्नो परिवार बादी भएको छ त्यस्तो नेता लाई आफ्नो प्रमुख अथिति बनाएको छ तामाङ मुक्ति मोर्चाले😂😮😂।

  • @narendrabam2829
    @narendrabam28294 күн бұрын

    Prachand Bachunjal dasma bikas hudaina

  • @user-kg6xk7hj7k
    @user-kg6xk7hj7k6 күн бұрын

    हत्यारा माओवादी यो देशमा आउनु नै यो देशको मुख्य अविसाव हो।। विखण्डनकारी

  • @anilmaan1706
    @anilmaan17066 күн бұрын

    गफाडि

  • @user-kg6xk7hj7k
    @user-kg6xk7hj7k6 күн бұрын

    गाणतन्त्र विदेशी तन्त्र मुर्दावाद।।

Келесі