फुलेको बाबरी फुल // New Deauda Live Dohori // Ibsal Sanjyal VS Prem Nepali // Fulakaa Babari Fula
Ойын-сауық
फुलेको बाबरी फुल // New Deauda Live Dohori // Ibsal Sanjyal VS Prem Nepali // Fulakaa Babari Fula
Original Audio
SINGER Prem Nepali /Rekha Joshi
LYRICS Prem Nepali/Chakra Nepali
MUSIC Bharat Kathayat
--------------------------------------------------------------------------
Lead Male Singer
🎤Prem Nepali
Lead Female Singer
🎤Ibsu Sanjyal
----------------------------------------------------------------------------
Supporter Male Singer:
🎤Hikmat Shai
🎤Prabhu Raj Pandey
-----------------------------------------------------------------------------
Supporter Female Singer :
🎤Kanchan Magar
🎤Sarita Sunar
-------------------------------------------------------------------------------
Musician Team:
♬Sarangi : SK Thado Rai
♬Keyboard :Kapil R.k Magar
♬Flute : Mohon Gorkhali
♬Dholok:khem Rana Magar
♬ Madal :Ghaman Rana,Luk Man Gharti
----------------------------------------------------------------------
TechnicalTeam :
Camera :
🎥Madan Raj Pandey
🎥Rajan Sing
Audio/Video
♬Dur Darpan 9851151230
-----------------------------------------------------------------------------------
#Premnepali
#ibsusanjyal
#newlivedohori2080
©Ibsal Sanjyal
यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Пікірлер: 409
सम्पुर्णमा नमस्कार म इब्सल सन्ज्याल तपाइहरुको मायाले फेरि आफ्नै सस्कृती झल्काउने देउडा भाका लियर आयको छु । सल्लाह सुझाब सहित माया गरिदिनुहोला।
@user-wc6df7cv3x
9 ай бұрын
Big fan from Baglung
@Firantee33
9 ай бұрын
भविस्य राम्रो छ अझै राम्रो गर्दै जानू
@jituthapa1729
9 ай бұрын
Lovely voice baini
@harinepal8893
9 ай бұрын
उत्कृष्ट 👍️👍️
@arjunsharma7020
9 ай бұрын
🌹🌹💘💘
हाम्रो गितलाई सबैजनाले धेरै माया गरिदिनुहुनेछ भन्ने पुर्ण आश लिएका छौ।
@nabrajale4750
9 ай бұрын
हजुर हरु लाई सफलताको सुभकामना आउनी दिन हरु सुभ रहोस
@user-wu3jg5bd5l
7 ай бұрын
❤❤❤
धेरै राम्रा डेउडा हरु र सुमधुर स्वर ले सजायको हाम्रो सुदुरपश्चिम को अति मनपराउने डेउडा दिनुभयकोमा बधाईछ इब्सु नानु को स्वर ले अझै सिखर चुमोस
आहा क्यामिठू देउडा सम्झना गाउघर झल्को सबै लाई शुभकामना
भेरि नाईस सङ
तुलना गर्न त हुदैन तर सु. प. कि दोस्रो रेखा इस्बु बहिनीको स्वरूप असाध्यै मनपर्छ
देउडा गितमा नयाँ आयाम ल्याउनमा बहिनीको ठुलो भुमिका छ। यस्तै मिठा मिठा कोशेली सदैव सुन्न पाउ हार्दिक बधाई का साथै सफलताको शुभकामना !!❤❤❤
@user-sm3ob3wo9c
9 ай бұрын
aru Dauda lau hii mama
@user-mh3ts1gb8b
9 ай бұрын
❤❤❤
Wow एकदम मनले छोएको गीत, tiktok बाट हेर्न आएको❤
शुसिला लामा ,सुमन परियार र इनका ग्रुपको अस्लिल दोहोरी गित हेर्दा वाक्क भएको बेलामा यस्तो यथार्थ परक आँसु नै झर्ने सृजना दिनु भएकोमा कोटि कोटि धन्यवाद छ ।आगामी दिन मा पनि यस्तै रचना हरु लिएर आउनुहोला ।
@vivasmagar5035
9 ай бұрын
तिनिहरू को गित बहिस्कार गर्नुपर्छ
यो नानिको देउडा गित सुन्दा त लागेको भोकै हराउँछ कति मिठो स्वार उज्ज्वल भबिश्याको शुभकामना नानु ❤❤
सुदुरपश्चीमका सान लोक डेउडा गायक प्रेम नेपाली लाई स्यालुट साथै सधै यस्तै रोचक प्रस्तुतीका लागी शुभकामना ।।
देउडा गितले न्याय पायो बहुत राम्रो मिठो स्वरका धनी बहिनी इब्सु
आहा कती राम्रो गीत मालू पात 3कहीले आऊछ
बहिनीको प्रतिभा लोभलाग्दो छ आफ्नो संस्कार संस्कृति संरक्षणमा लागी रहनु उज्ज्वल भविस्यको कामना
सबै को जय होस् रुने मन लाग्यो हजुर
खतरा ईब्सन बधाई छ उज्जल भविष्य को शुभकामना 👌✋👍️😏👌
दोहोरी र देउडा क्षेत्रमा बहिनीको भबिश्य उज्ज्वल देखिन्छ् । मिहिनेत र साधना जारी राख्नु , शुभकामना ।
🌺🌺शुभदिन🥰खुसीनै🌿खुसी🌿मिलोस🌿जीवनमा🌿सफलता🌿नै सफलता🌿मिलोस🌿ओठमा🌿सधै खुसियाली🌿छाईरहोस🌿हजुरलाई🌿सफलताको🌿 अनगिन्ति🌿सुभकामना🙏
Dherai ramro congratulations
आहा हाम्रो सस्कृती झल्काउने देउडा गित मिठो आवाज कि धनी इस्बल अनि प्रेम सर शुभकामना 🎉🎉❤❤😮
आहा कती मीठो दोहोरी मुम्बै बाट हेरेकोछु
अति उत्कृष्ट छ बैनि संस्कृति बचाऔ सुभकामना 💐🌺❤️
मेरो अत्यन्तै मनपर्ने गीत फेरि इब्सल बहिनी र प्रेम भाईको श्वरमा सुन्न पाईयो साह्रै मन छोयो ।
दुबै डेउडा ब्याटल लाई धेरै धेरै सुभकामना अझै उन्नति प्रगति को कामना
धेरै सुंदर गीत सानु बहिनी ❤❤❤❤
आहा ईब्सुलाई बधाई छ❤❤
हाम्रो सुदूरपश्चिम र कर्णाली पर्देश को डेउडा भाका यसरी नै चिनाउदै जानु इब्सल बैनि लाई धेरै धेरै धन्यवाद
अती मार्मिक र यथार्थ देउडा र स्वोर दियकोमा टिम्लाइ धन्यवाद ।
बधाई छ सुबा तमिकन
आहा कति मीठो देउडा गित सारै मिठो❤️❤️🙏🙏
I am listing from India Bangalore.. love you isbu❤❤
आह कति मिठो सुमधुर आवाजमा देउडा दोहोरी 😊 जति सुनेपनी अझै सुनौ-सुनौं लाग्ने शब्दहरु ❤ दुबैजनाको संगीतिक भविस्य उज्ज्वल रहोस् 💐🙏
@king-rp3lb
9 ай бұрын
❤❤
@paikela121
6 ай бұрын
❤❤❤
@DeviSingh-lk5gw
6 ай бұрын
❤❤🎉
राम्रो प्रतिभा यसरीनै आगाडी बडनुहोला
इब्सलको स्वरको माधुर्यताले लठ्ठै बनाउछ ..साङ्गेतिक सफलताको शुभकामना❤❤🎉🎉❤❤
बधाई छ सम्पूर्ण टिम लाइ मिटो छ गित
गहिरो सागर मा डुबेर गाएको इब्सलको गाउने कला मनैआनन्द पार्ने
Aaha ibsu
Badhai xa ibsu didi
Ekdam Perfect❣️❣️❣️
Ma titok bata ako sari mon parxa dee hjr 🎉❤❤❤❤
आहै एक से एक कडक प्रस्तुती आइराछ 👍️🙏❤
Bhaut badhiya ❤❤❤❤❤ niko
सुमधुर आवाज यथार्थ परक परिवेश मिठाे लय साश्रै राम्राे लग्याे
oh....baf re kati ramro swar bainiko❤❤kalikote nani keep it up
Nice sung
Very nice song ❤❤❤❤❤🎉🎉🎉
सार्है मिठो भाका र शब्द सिर्जना राम्रो छ येसै गरि पर्गती गर्दै जानू सम्पूर्ण मा हार्दिक सुभकामना ❤❤❤❤❤❤❤
धम्यबाद हजुहरुलाई यति मीठो स्वोरमय सङ्गीत र हाम्रो देउडा संकृति जोगर्ना को लागि 🙏🙏🙏🙏🙏🙏🙏
अब यस्तो दोहोरी पनि प्रचार गर्नु पर्छ धेरै राम्रो🎉🎉
प्रत्येक पटक फरक शैलीमा प्रतिभा झल्काऊने ईब्सल बहिनीलाई हार्दिक शुभकामना
भेरी कर्णालीका छाल भन्ने माओवादीको गित संग मिल्यो जे भएनी ठिक छ बधाई छ
अझै यस्तै यस्तै डेउडा दाेहाेरि ल्याउदै गर्नु राम्रो छ तपाईंको भबिष्य
धेरै धन्यवाद छ 🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
आहा निकै मिठो गित डोटी जिल्ला को राजधानी दिपायल मा सेती नदि माथी बनेको झूलूंगे पुल ऊस जमाना मा प्रेम गर्ने जोडि हरुको ल्याण्डमार्क भेट्ने ठाउ हुन्थ्यो यो गितले आफ्नै मातृभुमी प्रतिको माया झलझली सम्झना आऊछ यो मिठो गितको लागी बहुतै धन्यवाद छ प्रेम नेपाली सर र पृय बैनि गायिका ईब्सु सन्ज्याल लाई मिठो लाईव दोहोरी गाउनु भयको छ❤❤❤❤❤🎉🎉🎉🎉 ईब्सु सन्ज्याल बैनिले अस्ति प्रभुदेब पाण्डे जिउ संग गायको मालुपात गित जताततै सुपरहिट भयको छ डेउडा मा पनि लाईव दोहोरी गाउन सकिन्छ है भनेर सबैलाई ऊजागर उर्जावान बनाउनु भयको छ तपाइको यो पहल धेरै साहारनिय छ हाम्रो सांस्कृतिक धरोहर लाई अझ थप लोकप्रिय बनाउने काम गरेको छ ❤🎉 धन्यवाद
डेउडा हाम्रो पहिचान हाे । शुभकामना
आहा❤❤❤❤❤
धन्याबाद छ धेरै मिठो देऊणा गाऊनो भो
धेरै निका गित❤❤❤
Wow super
आहा मनै छुने❤❤❤❤❤❤❤❤❤❤
आहा जति हेर्यो हेरौ हेरौ लाग्नी miss ❤❤❤❤❤
बैनि को पर्तीभा धेरै राम्रो छ सोर को त फेनै भय जस्तो पनि गित अबल हुनुहुन्छ
Super nice 👍💕 good 👍
धेरै राम्रो प्रगतिको शुभकामना
सबैको समधुर सोर सफल्ताको सुभकामना
वाह क्या दामी गित अनि गवाई... लोकगित सङ्गीत भनेपछी मन छुट्टै आनन्दित हुन्छ....यो मन किन किन उदास,निरास भएर आउँछ।❤🙏
कति मिठो देउडा गित बुज्न त केही बुजेको छैन तर यो गित सारै मन परो कति मिठो स्वोर अनि देउडा गित कति मजाले घुमाएर गाउनी सुनी रहन मन लाग्नी ❤🎉 #इब्सल_जि❤
सिन्धु मल्ल, बिमा कुमारी दुरा जस्ता अग्रज कलाकार पछि ibsal सभ्य र सालिन साथै युटुब लाइभ दोहोरीमा पनि उत्कृष्ट शब्द चयन गर्ने गायिका हुन, सांगीतिक सफलताको शुभकामना 💐❣️🥰
आहा अति सुन्दर मनै छुने गीत, बहिनी इस्बु सन्ज्यालको र दाजु प्रेम परियारको बधाई छ अझै पनी प्रगतिका पाईलाहरू अगाडी चाल्दै रहुन।🎉🎈🎊💐❤
@rajendrathapa6937
9 ай бұрын
❤❤❤❤❤
निको गित , निको आवज । शुभकामना ।
Very nice🌹💕
Good ❤
जति सुने पनि सुनी रौ लाग्छ यो देउडा गित स्वर पनि कति मिटो आहा ?इब्सल सन्ज्याल को ठुलो प्यान म त lovely voice sister ❤❤❤❤
वाह निकै मिठा शब्द🎉
बधाई छ दाजु र दीदी लाई 🎉🎉🎉
धेरै राम्रो उत्तरोत्तर प्रगतिको शुभकामना बहिनी
यति मिठो स्वर अहिले सम्म सुनियको थियन
सारै मिठो देउडा लय नबुझे पनि ।
@buddhikafle8117
9 ай бұрын
म पुर्बको इटहरी बाट
इमान्दारीता साथ नेपाली देउडा तथा लोकसाङ्गितिक क्षेत्रमा निरन्तरता दिनुहोला भविष्य उज्ज्वल छ इब्सु सन्जाल जि शुभ आशिर्वाद 🙏👏🦋👍
वाह कति स्वर बहिनी को उज्व्व्ल भबिस्य्को कामना नानि😊❤
आहा कति रमाइलो गित ।🍎🎉🎉🙏🙏🎋🎋
Supar❤❤❤🎉🎉❤
I love deuda from Morang Kerabaari .
wow very nice song ❤❤❤❤❤
आहा कति सुन्दर ❤❤❤❤
अतिउत्तम राम्रो बुनु मलाई पनी अब एउटा गित गाउँने रहर लाग्यो तिमी संग
jati hernu heri rahu layo dherai Hamro xa ibsal sister ko vaka ❤❤❤
आहा मनै छुने गित सब्द❣️अनि स्वर डउडा भाका कि रानी हो बैनि ईब्सु तिमि लाई हार्दिक बधाई सम्मान छ अब आउने पुस्तामा यस्तो कला र गला पाउनु मुस्किनै हुनेछ आफू सुदुर पश्रिम डोटि को भय, होला देउडा गित झिकै मन परन्छ बैनि अझै प्रर्गति गर्दै जानु❣️🤝🙏
Nice ❤❤❤
सफल्ताकाे शुभकामना छ
जति सुने सुनुसुनु लाग्ने आहा देउडा दोहोरी ❤❤
बधाई छ नानी यसतै गित लिनु होला सबैलाई मन देखि समान छ❤❤❤❤❤
Dherai mitho geet xa❤❤
आह कती राम्रो सोर हो के ईष्सल बहिनीको 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👌👌👌👌👌👌
गित अलि बुझेन फेरि पनि साह्रै राम्रो स्वर छ सफलताको अग्रिम शुभकामना ❤❤❤❤
मिठो... सुनिरहु लाग्ने👌👌👌
ईब्सल बैनी आए देखी देउडा गित ले पनी न्याय पाये जस्तो छ
❤❤❤❤
यास्तो रामाइलो कंठ ध्वनि रा मयालो गीत सुनी मौ उत्तराखंड भारत बागेश्वर जिल्ला बाटो तपाई सज्जन गायक गायिका हरु लाई पिरिम पठाय छू। हजूर स्वीकार गर्रनू होला।
एस्तै मिठो स्वोर सुन्न पाउदा आजकल देउडा गित मन पर्न थालेको छ मलाई पनि । अर्थ सबै नबुझे पनि ।