आफ्नै जालमा फसे गगन ! एमाले छाड्ने भीम रावलको संकेत, ओलीसँग फा*यर LIVE । SIDHA KURA JANTA SANGA

आफ्नै जालमा फसे गगन ! एमाले छाड्ने भीम रावलको संकेत, ओलीसँग फा*यर LIVE । SIDHA KURA JANTA SANGA
EPISODE : 1150
PRESENTER : BIRENDRA JAIRU
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #NEWS24NEPALTV #Shorts

Пікірлер: 1 300

  • @sanjaybaral537
    @sanjaybaral537Ай бұрын

    सलाम छ बिरेन्द्र सर गगन थापालाइ सहि बाटो देखाएको मा।

  • @dhirajbogati
    @dhirajbogatiАй бұрын

    वाउ ! बिरेन्द्र जि दरो तरिकाले नङ्ग्याइ दिनु भयो।। बाख्रे मन्त्री लाई

  • @narayanthapaliya6745
    @narayanthapaliya6745Ай бұрын

    गगनको बोलि सच्चा र विश्वसनिय भए उनले अाफै बोलेका शव्द मेरा जीवनमा लागू गरिदिनु होस् भन्नु पर्छ यस्को अर्थ ब्लेड लिएर मेरा चारपाटा मुडेेर कलंकि कटाई देउ भन्दै समाजमा अाउनु पर्छ mcc सम्झनु होस् त!

  • @padampaneru-cd3gm
    @padampaneru-cd3gmАй бұрын

    Dr भिम रावल जि ले बिकल्प खोज्नु पर्छ रास्ट जनता र बिकासका लागि बिकल्प खोज्नु होस सच्चा देस भक्त हुनुहुन्छ भने देस र जनताको पक्ष लागिरहेको पार्टी मा बरियता मिलाएर समाहित हुनुहोस तापाको उच्च कदर हुने छ जय देस

  • @deeptamang1198

    @deeptamang1198

    Ай бұрын

    १००%❤❤❤सहि भनाइ सर चोर पार्टी चोर दल हरुमा राम्रो मान्छे लाई कतै ठाउँ नहुने रहेछ?चोर हरामी नेता हरु लाई बहिष्कार गरम नभए छोडम अरु नयाँ दल मा गएर देस र जनता को हित मा काम गरम 🎉🎉धन्यवाद

  • @MrPun24
    @MrPun24Ай бұрын

    हिहिहि…😂😂😂😂😝😝😝 गगन नांगियो…..कुरी-कुरी बाख्रे गगने😂😂

  • @Kalokothi293

    @Kalokothi293

    Ай бұрын

    😂😂😂😂😂😂😂

  • @durgaraya2087

    @durgaraya2087

    Ай бұрын

    😂😂😂😂😂😂

  • @milan0250
    @milan0250Ай бұрын

    गगने दाईले आफ्नो आङ्ग मा भैँसी हिँडेको नदेख्नि अर्कको आङ्ग मा जुम्रा हिँडेको देख्नि आँखा तँ गतिलै संग देख्नु हुदो रहेछ एस्तो लक्ष्य देखिनु भनेको अर्को चुनाव मा सिधै बाख्रा चराउन जानि लक्ष्य हो

  • @MR.PULAMI
    @MR.PULAMIАй бұрын

    रास्वपा र रबि नै यो देशको अन्तिम बिकल्प हो सबैले एकपटक साथ दिऔ🔔

  • @basnetvlogs9293
    @basnetvlogs9293Ай бұрын

    गगननेको राजनीति यात्रा समाप्त साथै काङ्ग्रेस ०८५ पछि लक्षण भ्रष्ट छ। भिम रावलजीलाई रास्वपामा स्वागत गर्नु। जसरी पनि र रास्वपाका साथीहरू❤

  • @lokeshlokesh8421
    @lokeshlokesh8421Ай бұрын

    सिदा कुरा जनतासँग नियमित दर्शक यता हाजिर गरुम हो हजुर

  • @HighlandpropertyKTMNepal

    @HighlandpropertyKTMNepal

    Ай бұрын

    म पनि सिधा कुरा सधैँ हेर्ने गर्छु नयाँ च्यानल भएकोले❤❤❤

  • @hbbudhathoki4882
    @hbbudhathoki4882Ай бұрын

    Dr. Bhim Rawal should be in RSP 🔔

  • @puskar.sarisma1986

    @puskar.sarisma1986

    Ай бұрын

    😂मनको लड्डु घिउँसङ्ग खाउ राष्ट्रिय सहकारी ठगिखाने पाटी।😅😀

  • @rajurijal3090
    @rajurijal3090Ай бұрын

    गगन नामका पश्चिमा दलालहरू बाट पनि लाजको अपेक्षा गर्नेु भनेको आफ्नै अपमान गर्नु सरह हो जैरे सर जे होस् यो दलाललाई एक झापड भए पनि हान्दिनुभएकोमा खुसी लाग्यो।

  • @bishnuluitel9070
    @bishnuluitel9070Ай бұрын

    ओली रावण नभएको एमाले फुट्ने नै थिएन ! भीम रावल गलत पार्टीको सही मानिस परे ! तर अब जय घन्टी !

  • @user-bf9zw3fg6c

    @user-bf9zw3fg6c

    Ай бұрын

    रावल जस्ता दैतचरित्र नेता घण्टीमा छिरे भने एक बर्समा पार्टीको नाम निसानै रहदैन इनि पनि मज्जाले राज्य ढिकुटी बाट तरमार्ने मध्यकै मुख्य पात्र हुन

  • @tilakmagar9040
    @tilakmagar9040Ай бұрын

    काङ्ग्रेस का युवा नेता गगने र विश्वप्रकाश शर्मा को भासण ले अब काङ्ग्रेस सकियो दाइ भाउजू पछि मात्र लाग्छन्

  • @mahendrakarki9468
    @mahendrakarki9468Ай бұрын

    गगनका झोले हो कान खोलेर सुन है । म चाहिँ रास्ट्राबादी हु यो पनि सुन म कुनैको झोले हैन तर राम्रो कामको सबैको समर्थ चाहिँ गर्छु किन म झोले हैन ।।🙏🙏

  • @shubhekshaoli7131
    @shubhekshaoli7131Ай бұрын

    भीम रावल रा.स्वा.प.मा प्रवेश गर्दा राम्रो होला

  • @subadamber4400
    @subadamber4400Ай бұрын

    गन गनने दाइ गफै गफ्मा आफ्नो ४कार्यकाल बीतायो छटटु कांग्रेस जैघ्न्टी🔔🔔

  • @kamalshrestha2639
    @kamalshrestha2639Ай бұрын

    जय घन्टी 🔔🔔🔔🙏🙏

  • @kissnachhetri5034
    @kissnachhetri5034Ай бұрын

    एकजना " बालेन" छन् कहिलेकाही गतिलो समाचार सुन्छु नत्र त कस्सम समाचार सुन्दा पनि रिस उठ्छ गाठेँ.....🤔🤔🤔🤔के हुदैछ यो सबै हाम्रो देशमा🙄🙄🙄!!! कुनै दिन पनि खुसि दिने मनलाई आनन्द हुने समाचार सुन्नै पाईदैन त😫😫😫!!! जताततै भ्वाङ्ग नै भ्वाङ्ग ....😲😲😲

  • @parkdhong
    @parkdhongАй бұрын

    यो गगनेको फोस्रा भाषण र नारा ले कोहि बिश्वास गर्ने वाला छैन अबको आशा जय घण्टी 🔔🔔🔔🔔

  • @bishalchaudhary417
    @bishalchaudhary417Ай бұрын

    Jai ghanti 🔔🔔🔔🔔🔔

  • @subashdhungana4970
    @subashdhungana4970Ай бұрын

    पाटि जे होस् भिम रावल देशलाई चाहिने नेताहो🎉

  • @SanuRaee-em1kn

    @SanuRaee-em1kn

    Ай бұрын

    100% Sahi hoo

  • @bhimsaud3718

    @bhimsaud3718

    Ай бұрын

    Sahi Kura

  • @reshamrana6342
    @reshamrana6342Ай бұрын

    Jaya desh jaya 🔔🔔🔔🔔

  • @kumaribhmarikumaribhandari1071
    @kumaribhmarikumaribhandari1071Ай бұрын

    गगन बोल्दा सोचेर बोल्दाहुन्थ्यो अब आफ्नो बोलिले गर्दा आफै पतन को बाटो मा जान्छ आफ्नै बोलिले नाङियो गगन जय घण्टी 🔔🔔🔔🔔

  • @BuddhaRai-vu8hx

    @BuddhaRai-vu8hx

    Ай бұрын

    sitdant bichar lagam begar ko ghodajasto parti le ghant bajayar bhagawon nam japejasto ho auta sanokuwo ko bhyaguta le sochejastee ho

  • @user-vh9fn7co4i
    @user-vh9fn7co4iАй бұрын

    भुपु रास्ट्रपति उपराष्ट्रपति हरुले बिनाकाम घरमा बसि बसि लाखौ लाख सेवा सुबिधा उपचार खर्चलिने गरिब जनताले भोग्ने भनेकै यहि हो देश चलाउने सबै भ्रष्ट चोर छन

  • @monishagorkhali6601
    @monishagorkhali6601Ай бұрын

    Jay ghanti 🔔🔔🇳🇵 good Rabi dai ND new 24

  • @user-sj4vy9ur1g
    @user-sj4vy9ur1gАй бұрын

    एक पटक रास्वोपा को काम हेरौ आदरनिय इलामका साथी हरू जय 🔔🔔🙏

  • @suresh.chadara5693
    @suresh.chadara5693Ай бұрын

    काङ्ग्रेस नसकाइ देश बन्ने अवस्था देखिदैन विपक्षी मा बस्नै नसक्ने??

  • @Suman-gw1bf
    @Suman-gw1bfАй бұрын

    Jaya ghanti 🔔🇳🇵

  • @deep.deep143
    @deep.deep143Ай бұрын

    गगने फटाहा हो यो लगायत एमाले कङ्रेस र म्याउबादिलाइ अब भोट बिल्कुल नहालौ😏😏😏

  • @subscribers_12.k

    @subscribers_12.k

    Ай бұрын

    100% reality ho yo ma Pani hjrko asthma ....

  • @rudrakhanal2276
    @rudrakhanal2276Ай бұрын

    हामीलाई गगन थापा राम्रै नेता जस्तो लाग्थ्यो सो त भ्रम पो रहेछ कि क्याहो ??

  • @netrakhadkaanjan1864

    @netrakhadkaanjan1864

    Ай бұрын

    भ्रम नै थियो हजुर को

  • @RambahadurDarji-lc7iu
    @RambahadurDarji-lc7iuАй бұрын

    अब भिम रावल सर रासाेवपा मा आउनु हाे राम्रो हुन्छ

  • @BishalTamang286
    @BishalTamang286Ай бұрын

    जय घण्टी 🔔🔔🔔🔔🔔🔔🔔

  • @resammagar4481
    @resammagar4481Ай бұрын

    गगने को कूरा पत्याउने भनेको भारतीये नागरीक ले मात्रै हो सच्चा नेपाली नागरीक ले कालो काङ्ग्रेस को बीस्वास गर्दैनौ जये रबी जये घन्टी 🔔🔔🔔🔔

  • @dipendrathapa5203

    @dipendrathapa5203

    Ай бұрын

    sai kura 🎉🎉

  • @tarapokharel-pj9uc

    @tarapokharel-pj9uc

    Ай бұрын

  • @prasiddaswornakar6497
    @prasiddaswornakar6497Ай бұрын

    जय जय वीरेन्द्र सर सत्य तथ्य समाचार को लागि ❤❤❤

  • @rajaramthapa8319
    @rajaramthapa8319Ай бұрын

    Jaya ghanti 🔔🔔🔔🔔🔔🔔

  • @apsalanmagar439
    @apsalanmagar439Ай бұрын

    जय रबि जय नेपाल❤❤❤❤❤ सहि भन्नू भयो पत्रकार ज्यु

  • @bishnupaudel5226
    @bishnupaudel5226Ай бұрын

    गगनको कुरो कस्ले पत्याउने ।।।। घन्टी बजाउ

  • @RamRaj-ep2xb
    @RamRaj-ep2xbАй бұрын

    गगने उफ काङ्ग्रेस ले ओइ रवी जिवी राई खोइ भनेर रवी को बिरोध गरेको भए जनताले एकचोटी सोच्न बाध्य हुन्थे होलान् तर गगने त हग्दा मुत्ता रवी को बासुरी बजाउदै फुर्सद छैन , रवी को कट्टु खोल्छु भन्दा भन्दै आफ्नो पेन्टी फुस्केको थाहा छकि छैन??

  • @Darshan_xetry
    @Darshan_xetryАй бұрын

    पार्टि भन्दा बाहिर बसेर हेर्ने हो भने भिम रावल देशलाई चाहिने नेता हुन❤

  • @-Opponent
    @-OpponentАй бұрын

    कुरा सत्य, तत्य, यता, उता जे होस यो नटवरलालको पहिलो चेलाले गगन थापाको चै १ नम्बर मै विरोध गर्छ , यसरी नै भुक्दै गर २०८४ मा पनि नटवरलाको सरकार को गृहमन्त्री बन्नु पर्छ मुला

  • @GangaKarki2323
    @GangaKarki2323Ай бұрын

    गगनको दिमाग रविले खाएर यस्तो हालत भएको जस्तो लाग्यो।धिक्कार छ मेरो देशको नेताको हविगत।

  • @krishnaranabhat1576

    @krishnaranabhat1576

    Ай бұрын

    gagan dalal ho😢

  • @Kalokothi293

    @Kalokothi293

    Ай бұрын

    😂😂😂😂

  • @muktilama7475

    @muktilama7475

    Ай бұрын

    😊

  • @user-qq4jw7ld6n

    @user-qq4jw7ld6n

    Ай бұрын

    100 तोपको सलाम छ पत्रकार ज्यु

  • @sabinshrestha0116

    @sabinshrestha0116

    Ай бұрын

    ​@@muktilama7475wwwwwww

  • @maheshsunar4022
    @maheshsunar4022Ай бұрын

    जय घंटी जय घंटी जय घंटी जय घंटी एमाले नेपाली कांग्रेस नेकपा माओवादी बाए बाए

  • @user-ot7xn2ty9z

    @user-ot7xn2ty9z

    Ай бұрын

    अझै र अब पनि काङ्ग्रेस,एमाले र माओबादिको झोले बनेर भोट हाल्नुभन्दा चुनाव बहिष्कार गर्दा हुन्छ।अब झोलेतन्त्र बन्द गर।।

  • @YoutubePremium-qy4hw
    @YoutubePremium-qy4hwАй бұрын

    माननीय श्री गगन कुमार ज्यू धेरै नऊचालिदा ठीक छ,अब तपाइको भाषण सुन्नेवाला छैनन ।सेर बहादुर देउवा ज्यू बाट पार्टीको शाख खलित भैसकेको छ,तपाई र बिश्व प्रकाश ज्यू बाट केहि आसा र भरोसा गरेका थिए त्यो हुन सकेन ।धन्यवाद

  • @subashmagar3526
    @subashmagar3526Ай бұрын

    जय 🔔🔔🔔🔔🔔💐

  • @lalmanidahal4735
    @lalmanidahal4735Ай бұрын

    अति भन्दा नी अति भइसक्यौ यी पुराना पार्टी बाट अब एकचोटि चाहिँ नयाँ लाई हेर्ने नै हो जय घण्टी 🔔🔔🔔🔔🔔

  • @user-xb1ej5th5p

    @user-xb1ej5th5p

    Ай бұрын

    Teso vaye halo ma haalau vote kina sahakari thag harulai haalne?

  • @KumarAxya

    @KumarAxya

    Ай бұрын

    Halo Pani puranai ho Jamana vote haleyko

  • @bishalchaudhary417

    @bishalchaudhary417

    Ай бұрын

    ​@@user-xb1ej5th5pproof xa sir tapai sanga

  • @Messi10810

    @Messi10810

    Ай бұрын

    Join ghanti 🔔 bhim rawal sir

  • @debulama2480

    @debulama2480

    Ай бұрын

    @@user-xb1ej5th5phalo new party hoina ne kina halni🤔

  • @himlalbhandari4593
    @himlalbhandari4593Ай бұрын

    Vote for Milan limbu ❤💗💗💗🔔🔔🔔🔔🔔💗❤❤❤💕💕💕🔔🔔🔔💗🙏🙏🙏

  • @bikashpudasaini5934
    @bikashpudasaini5934Ай бұрын

    अब भिम रावल घन्टिमा अाउनु पराे =काे काे सहमत हुनुहुन्छ????

  • @KhagendraShahi-fd2hh

    @KhagendraShahi-fd2hh

    Ай бұрын

    Ma pani xu

  • @dabinmewahangrairai4115
    @dabinmewahangrairai4115Ай бұрын

    ❤❤ डाक्टर भिम रावल जतिको नेता नेकपा एमालेले चिन्नु नसक्नु त्यो एउटा ठुलो भुल हो । ❤❤

  • @netrasunuwar6648

    @netrasunuwar6648

    Ай бұрын

    चिनेरै हो एमाले डराएको 😂

  • @sangyelodromgr4033
    @sangyelodromgr4033Ай бұрын

    💐 =vote for Bell 🔔 💐 =Jay #Milan Limbu 💐= Jay Nepali🇳🇵

  • @bhurtelbhurtel4794
    @bhurtelbhurtel4794Ай бұрын

    पार्टी को त नाम लिदा पनि घिन लाग्छ भोट दिने मित्र हरु धैरै सोच्नुपर्छ है

  • @bishnushrestha8522
    @bishnushrestha8522Ай бұрын

    यो देश मा न्याय पाउन गाह्रो छ हजुर। अस्पताल सञ्चालक फरार हुने तर अस्पताल चाहि चलिरहने। यस्तो कसरी हुन्छ हजुर। बीर अस्पताल मा blood sugar बाहेक अरू प्रयोग शाला मा जाच हुँदैन हजुर।

  • @jengurung5539
    @jengurung5539Ай бұрын

    Great job Birendra sir ❤🙏🏼

  • @sunilghimire3439
    @sunilghimire3439Ай бұрын

    गगन चोर को ठुलो स्वर मात्र हो

  • @DeepakGC123

    @DeepakGC123

    Ай бұрын

    100% sahi ho yo chor gagane lai lakhatnu parxa ❤❤

  • @user-mf2jq6jq6r
    @user-mf2jq6jq6rАй бұрын

    गगन हाेईन गजगन फटाहा

  • @faninarayansigdel2865
    @faninarayansigdel2865Ай бұрын

    माननीय गगन थापाजीमा जति प्रखर वाक्पटुता छ-त्यसको दशांश मात्रै पनि ईमानदारी र नैतिकता रहेको भए उहाँ माननीय चन्द्र भण्डारी जी जत्तिकै लाेकप्रिय नेता बन्नु हुुने थियो

  • @ganeshbahadurmalla8460
    @ganeshbahadurmalla8460Ай бұрын

    सही भन्नुभाे बिरेन्दर् सर धन्नेबाद ❤

  • @rajgiri9488
    @rajgiri9488Ай бұрын

    यस्ता फटाह कृष्णदत्त भट्ट जस्ता अरुपनि यस्तै सिदासादा मानिसलाई ललाईफकाई गरि दिनरात नभनि जोडेको सम्पत्ति माथि गिद्दे नजर लगाउन सक्छन् होसियार बनौं ,धन्यवाद न्यु24 धन्यवाद बिरेन्द्र जि🙏😊

  • @user-lk1nw8kr9x
    @user-lk1nw8kr9xАй бұрын

    🔔🔔🔔बज्छ यो पाली

  • @khemapandey3847
    @khemapandey3847Ай бұрын

    good luck rabi sir jay ghanti🙏🌹🔔

  • @oligita38
    @oligita38Ай бұрын

    Good luck birendra ji

  • @shantikokhojima6040
    @shantikokhojima6040Ай бұрын

    देशले खोजेको जनताले रोजेको रास्वपा 😊 मिलन लिम्बू लाई एकपटक मौका दिउ 🔔🇳🇵

  • @ritathapamagar1459

    @ritathapamagar1459

    Ай бұрын

    आनी तेता तीर तँ पहिचान चायो रे नि तँ साथी

  • @dipanshubaral4266
    @dipanshubaral4266Ай бұрын

    सम्पूर्ण देस बासी लाई विनम्र अनुरोध ८४ मा राष्ट्रिय स्वतन्त्र पार्टी लाइ बहुमत दिएर सरकार निर्माण गर्ने हैसियत बनाई दिनु पर्छ ✅✅✅✅❤️❤️❤️❤️🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @ajayapuri7449
    @ajayapuri7449Ай бұрын

    आफ्नै भाषणले आफै फसेछन गगन थापा ईलाममा गगन थापाले भाषण गर्दा ऐमाले लक्षित गर्दै बाउ मरेपछि छाेरालाई टिकट दिनु भनेको राजा मरेपछि राजाकाे छाेरा राजा हुनु जस्तै हाे के ऐमालेले राजा ल्याउन खाेजेकाे हाे गगनकाे भनाइ फेरि उता बझाङमा भने काङ्ग्रेसले पृथ्वी सिह मरेपछि उसको छाेरा अभिषेख सिहलाई टिकट दियछन् अब गगनले के भन्छन् हाेला यी छन्द भेषिले दाेहाराे चरित्र भएको मान्छेले

  • @shivakhadka2032
    @shivakhadka2032Ай бұрын

    धन्नेबाद

  • @sombhandari8153
    @sombhandari8153Ай бұрын

    vote for🔔🔔🔔🔔🔔🔔

  • @KrishnaKhulal-vm7zi
    @KrishnaKhulal-vm7ziАй бұрын

    यो हो नी त सोच्ने बेला आएको छ

  • @liladharpandey1389
    @liladharpandey1389Ай бұрын

    पुराना बाट देश कहिल्याई पनी बन्दईन जाग जनता अब त

  • @raibalbahadur582
    @raibalbahadur582Ай бұрын

    देवार बाबुले जोक गरेको आफ्नो आङ्गको जुम्रा नदेख्ने आर्काको आङ्ग्को जुम्रा देख्ने येस्ता येस्ता छन नेताहरु ढुङ्ग्गे युगको मान्छेहरु।

  • @haripoudel1119
    @haripoudel1119Ай бұрын

    यदि क्युनिस्ट विचार ले लेस भए फुट्नु हुदैन एउटै अगेनाको दाउरा कोही आफै जल्छ कुनै ठोस्नु पर्छ आन्तरिक विवाद भित्रै मिलाउनु राम्रो छताछुल्ल नहोस् र नभए हामी जन्ता पनि खुसी हुनुको विकल्प छैन

  • @jamunapanday9822
    @jamunapanday9822Ай бұрын

    Jaya Ghanti

  • @rmeshbagale9930
    @rmeshbagale9930Ай бұрын

    बिरेन्द्र sir ❤

  • @chakgurung3175
    @chakgurung3175Ай бұрын

    Jai ghanti 🔔 🔔 🔔 🔔 🔔

  • @manbahadurchhetri3107
    @manbahadurchhetri3107Ай бұрын

    Sahi kura xa

  • @amritbhujel4522
    @amritbhujel4522Ай бұрын

    Good

  • @user-nv3zy7bt5q
    @user-nv3zy7bt5qАй бұрын

    जय भिम।

  • @haddinetwork3638
    @haddinetwork3638Ай бұрын

    🔔को खेदो खन्न बिर्सेछ कि क्या हो

  • @BHAWANI_SHANKAR_SUBEDI
    @BHAWANI_SHANKAR_SUBEDIАй бұрын

    Jaya rabi jaya ghante 🔔

  • @sujanpaudel6157
    @sujanpaudel6157Ай бұрын

    Jaya ghanti 🎉🎉🎉🎉

  • @purnakhadka2848
    @purnakhadka2848Ай бұрын

    जैरु जी मिडियामा थुतुनो चलाउनु भन्दा अब सहकारी लुट्ने काे धन्दामा

  • @sanishghimire-fl3ci

    @sanishghimire-fl3ci

    Ай бұрын

    😡😡😡😡

  • @bhimkantadevkota1940

    @bhimkantadevkota1940

    Ай бұрын

    देश कङ्गाल बनायर देशका ऊधोग बेच्थे दलका नेता लाई ठटाऊन मन लाग्छ । थाल्यो

  • @mohabalyadav559
    @mohabalyadav559Ай бұрын

    Jay ghanti

  • @mewaramchaudhary7181
    @mewaramchaudhary7181Ай бұрын

    यो अंकका हरेक समाचारहरू निकै गम्भीर लाग्यो।

  • @navrajgurung4992
    @navrajgurung4992Ай бұрын

    विरेन्द्र सरको प्रस्तुती सधै नै जनताको मन छुने किसिमको छ । बोलन्नु पर्ने कुरामा डर नमानेर, कन्जुस्याइ नगर्ने कुरामा कन्जुस्याइ नगरेको प्रष्ट हुन्छ

  • @tulsiramdumre5631
    @tulsiramdumre5631Ай бұрын

    Vote for ganti

  • @MrKyaraj

    @MrKyaraj

    Ай бұрын

    Ganti hoina ghanti ho yaar.. Surya ho

  • @dandr7649
    @dandr7649Ай бұрын

    🔔🔔🔔🔔

  • @KabitqNeupane-nb6iu
    @KabitqNeupane-nb6iuАй бұрын

    Jayghanti ❤❤❤

  • @Animeversez3
    @Animeversez3Ай бұрын

    फटाह, यो सकिदैछ ८४ मा

  • @user-me1hk1fo3f
    @user-me1hk1fo3fАй бұрын

    Jaya ganti ❤

  • @user-db4xp8ei9z
    @user-db4xp8ei9zАй бұрын

    जय घण्टी ❤❤❤❤

  • @Nn-wi2pe
    @Nn-wi2peАй бұрын

    जसले जे भने पनि भिम रावल यो देशका लागि चाहिने नेता हुन । अनि सुदुरपश्चिम प्रदेशको एक पहिचान हुन । सुदुरपश्चिममा भिम रावल बिनाको एमालेलाई फाईदा हुदैन ।।।।।

  • @jituthapa3530
    @jituthapa3530Ай бұрын

    jay ilam basi vote for milan limbu👍️🔔🔔🔔🔔

  • @neeshamkhadka
    @neeshamkhadkaАй бұрын

    कांग्रेस त पक्का सक्किने वाला छ । लोकतान्त्रिक दल कांग्रेस भन्दा कडा । रास्वपा नेपाल को राजनीति मा आइसक्यो । नेपाल मा रास्वपा मय रबि मय भएको छ । जनता आखा चिम्म गरेर एकपल्ट रास्वपा लाइ बहुमत दिनु नै पर्छ 😊❤ एक धक्का हानियो यि चोर हरु लाइ अब 2084 मा भित्ता मा पुर्याउने हो 😊 जय घण्टी ❤❤❤

  • @somnathdangal
    @somnathdangalАй бұрын

    Energy drink खाएर बोलेको जस्तो छः बाख्रा हो की बोका हो 😂😂😂😂

  • @abinraja
    @abinrajaАй бұрын

    Good ❤❤❤❤

  • @shyamrajrai5624
    @shyamrajrai5624Ай бұрын

    गगन गुइठे ८४ पछि बाख्रा गोठ तिरको बन्दोबस्तीको तयारीमा लागे हुन्छ जय नेपाल।

  • @ustab331
    @ustab331Ай бұрын

    गगन काे भनाइअनुसार (mcC)चारपाटा माेड्नु हाे

  • @user-hv2jf9gs7z
    @user-hv2jf9gs7zАй бұрын

    🙏🏻🙏🏻💐♥️♥️🔔🔔🔔

  • @kedaradhikari8771
    @kedaradhikari8771Ай бұрын

    Jay ghanti❤❤

  • @Rajbabu-ex8du
    @Rajbabu-ex8duАй бұрын

    Jai ghanti🛎️

  • @user-ws2xl5lo3g
    @user-ws2xl5lo3gАй бұрын

    एमाले पनि अब केपिको प्यायो भय छ बिचरा

  • @lemgurung
    @lemgurungАй бұрын

    नेपालमा सबैभन्दा नालायक नेता को हो भनेर सर्वसाधारण जनतालाई सोध्ने हो भने माकुने एक नम्बरमा आउँछ । एक बिहान माकुनेको अनुहार देख्यो भनेपनि दिन नै अशुभ हुन्छ जस्तो लाग्छ । अर्को चुनावमा यसको जमानत नै जफत गराउनुपर्छ ।

Келесі