आफ्नै बुवाको सबै सम्पत्ति लुटेर छोरी फरार, बिरामी बुवाआमाको बृद्धाश्रममा बिचल्ली, ५ करोड झ्वाम

आफ्नै बुवाको सबै सम्पत्ति लुटेर छोरी फरार, बिरामी बुवाआमाको बृद्धाश्रममा बिचल्ली, ५ करोड झ्वाम
#nepalinews #aadalat #japannews #serofero #keshabrajjoshi #nepalpolice #cib #gorkhanews
खबर जस्ताको त्यस्तै
#serofero #keshabrajjoshi #seroferoonlainetv

Пікірлер: 150

  • @gopalshah16
    @gopalshah162 ай бұрын

    बा आमा लाई न्याय मिलोस् दुःख गर्ने छोरा छोरीलाई। पनि न्याय शान्ति मिलोस

  • @punsanam1274
    @punsanam12742 ай бұрын

    यो उमेर मा पनि एति राम्रा आमा बाबा बैँस मा झन कति राम्रा थिए होलान धेरै माया बाबा आमा❤❤😊

  • @brindathapa1336
    @brindathapa13362 ай бұрын

    बुबा मुमाको सम्पति सबै फिर्ता हुनुपर्छ ति छोराछोरी ज्वाइ को त कुरै नगरौं धिकार छ 💘 यो केस गंगा बहिनीको मा लानुपर्थ्यो अवश्य न्याय पाइन्थ्यो( नरिसाउनुस) भाई यो भाइबाट त न्याय मिल्लने जस्तो देखिँदैन । जसरि पनी न्याय पाउनैपर्छ 🙏

  • @ritakuwar1278

    @ritakuwar1278

    2 ай бұрын

    Thiaki vanuvayo patrkarni kasto khale patrakar saga kurà garnu vaya x

  • @sunitamagar9426

    @sunitamagar9426

    Ай бұрын

    @@ritakuwar1278 b

  • @chandrarajadhikari4272
    @chandrarajadhikari42722 ай бұрын

    जेठा छोरा/छोरीलाई कठघरामा उभ्याउनुपर्छ। मिडियाले उजागर गर्नै पर्छ।

  • @anushrestha1272

    @anushrestha1272

    2 ай бұрын

    Right

  • @mayalimbu7039
    @mayalimbu70392 ай бұрын

    कति निर्दयी छोराछोरी हुनु भन्दा कोख नै रित्तो भए हुन्थ्यो ?

  • @anushrestha1272

    @anushrestha1272

    2 ай бұрын

    Right

  • @solma555
    @solma5552 ай бұрын

    अति भयो अबत । छोरा छोरि लाई अनिवार्य शिक्षा / सिप दिने कानुन बनाउ । बाबु आमा को अंश दिने कानुन हैन। अंश दिने परिपाटीले छोरा छोरि लाई परजावी बनायो।

  • @bindugurung5496

    @bindugurung5496

    2 ай бұрын

    एकदम सही । साच्चै भन्नु पर्द यो समस्या हामी नेपालीहरूको धेरै घरपरिवारमा छ।

  • @solma555

    @solma555

    2 ай бұрын

    यो समस्या ले गाउ,सहर साथै जिल्ला जिल्ला मा पनि सताएको छ। हुदा हुदा अबत विदेश मा बस्ने ले पनि नेपाल मा अंश माग्न नेपाल मा मुद्धा हाल्न थाले नेपाल को कानुन फितलो हो कि, न्याय मुर्ति हरु गुन्ध्रुक को झोल मा जात फाल्न थाले ?

  • @SovaRamdam

    @SovaRamdam

    2 ай бұрын

    Ekdam Sahi.. vannu vo...

  • @pavitrasubbashrestha1880
    @pavitrasubbashrestha1880Ай бұрын

    आमा बुवाको सम्पति फिर्ता होस् बरू यही बृद्धाश्रममा दिए हुन्छ। निस्वार्थ Take care गर्ने उनीहरू नै हुन्।

  • @tikadevi8690
    @tikadevi86902 ай бұрын

    ऱ्जेठो छोरा ंछोरी लाई कानुनी कारबाही होस र सबै जगाजमीन फीरता दीनुहोला होईन भने आमा रबाबा को कमाई खानु गु मुत खाए सराबरी हो

  • @gitajoshi5543
    @gitajoshi55432 ай бұрын

    सम्पत्ति फिर्ता लिन पर्यो, अरुको सम्मति भन्दा आफ्नो सम्पत्तिले औषधी उपचार सजिलो हुन्छ,बाकी कुरा कान्छा कान्छीले सेवा गर,पातकी छोरा छोरीको कल्याण नहोस बाबु आमालाई रुहाउदा😮

  • @manithapa5364
    @manithapa53642 ай бұрын

    लोभ ले लाभ ले बिलाप ।ठिक परो। डिभोर्स हुदा अलिकति दिएको भए हुन्थ्यो नि।

  • @champabista6335
    @champabista6335Ай бұрын

    Good job sis hjr lai salam xa

  • @prakashshrestha-of8lb
    @prakashshrestha-of8lb2 ай бұрын

    छोरी ले धन लुटेर गइ छोराबुहारीले हेप्ने, वास्ता नगर्ने , माया सम्मान नगर्ने यस्ता समस्या प्रति अदालत गम्भीर र संवेदनशील तथा कठोर हुन जरुरी छ र यस्तो अवस्थाको मुद्दा फास्ट ट्रेकबाट पीडितको पक्षमा फैसला हुन सकेमा न्याय हुनेछ। ढिलो न्याय हुनु पनि अन्याय हुनसक्छ तसर्थ छिटोछरितो न्याय सम्पादन हुन जरुरी छ ।

  • @sushilashah5767
    @sushilashah57672 ай бұрын

    lसन्तानकाे नाममा कलंक दाेषिमाथी कारवाही हाेस।

  • @sunitasapkota549
    @sunitasapkota5492 ай бұрын

    हैट आफ्ना बा आमा आफु जहा बसो तै लगेर राख्न हुदैन बा आमालाइ सप्पति उनीहरू जान नमान्नु तो अलग पाटो तर ति भगवान को पहिलो रूप माता तिता हुन् भन्ने कुरा किन सोच्दैन के पापीहरुले

  • @meenathapa-dj3jb
    @meenathapa-dj3jb2 ай бұрын

    कडाखालेपत्रकार लेउनु न

  • @anjanalimbu5125
    @anjanalimbu51252 ай бұрын

    देबेन्द्र लिम्बू जतिकै रिस उड्दो पत्रुकार सोदे को सुन्दै रिस उड्दो

  • @dilmayaghartimagar4320
    @dilmayaghartimagar43202 ай бұрын

    कस्तो दिदि होर छिछि बाबाआमा भाइ बैनिलाइ यस्तोअबस्थाराख्ने

  • @sirjanamagar7735
    @sirjanamagar77352 ай бұрын

    छोरी ले पाल्छ भन्नि हरु ले यो भिडियो हेर्नू होला

  • @shivarimal8011
    @shivarimal80112 ай бұрын

    यस्ता छोरा छोरी जनमनु भनदा तुएर गका भए हुनथियो पापीहरु अपराधिहरु।

  • @anushrestha1272

    @anushrestha1272

    2 ай бұрын

    Right

  • @ashmamagar8246
    @ashmamagar82462 ай бұрын

    हे भगवान् कस्तो छोराछोरी हुन्।येत्रा छोराछोरी हुर्काउदा यो आमाबाबालाई कति दु:ख भएन होला तर यो बुढेसकालमा कोहि छोराछोरी सम्पत्ति खाईदिने, कुनै तै सम्पत्ति को लागि मिडिया मा आउछन् । सबैभन्दा ठूलो सम्पत्ति त बुढाबुढि भएको आमाबाबु हो है। के खालका सन्तान होलान् ।बिचरा बुवाआमा बरु निसन्तान नै बस्नु भएको भए आज कमसेकम यति दुख चिन्ता हुदैनथ्यो होला। उफ्।।।

  • @drbkiran

    @drbkiran

    2 ай бұрын

    Right

  • @pokhrelitaranga8266
    @pokhrelitaranga82662 ай бұрын

    कस्तो राक्षस जस्ता जेठी छोरी र जेठो छोरो रैछन ,यस्ता बृद्ध बुबा आमालाई रुवाएर यिनको सम्पति खाएर ति छोरा छोरीले के सुख पाउलान ?? कृपया कलंकित नहुनु ,सम्पति फिर्ता गरिदिनु भगवानलाई सम्झेर .....

  • @sitakumarirai6180
    @sitakumarirai61802 ай бұрын

    कटी पाणिनि छोरी हुँचहा हो भगवान एस्टो संतान नदीवाचक 😭💓🙏

  • @pashupatidhakal3859
    @pashupatidhakal38592 ай бұрын

    यो दुनिया अच्म्मको छ के!चेतनाको लागि बाहिर ल्याएको राम्रो हो।😭🙏🇳🇵🥀

  • @user-et3jw6hy1q
    @user-et3jw6hy1q2 ай бұрын

    छोराछोरी भय पनि पिर नभय पनि पिर

  • @innocentgirl5737
    @innocentgirl57372 ай бұрын

    बिचरा बाबा आमा 😢यस्तो पापी xoraxori हुनु भन्दा बाँझो हुनु बेश

  • @ishworiprasadbastakoti2422
    @ishworiprasadbastakoti24222 ай бұрын

    यस्ता सन्तान भएर के काम ।

  • @fearlessbeast5456
    @fearlessbeast54562 ай бұрын

    आजम्बरि त कोहि छैन। ितनिहरुको छोरा छोरिले नसक्ने बेला पानि‌नि‌‌ खुवाउदैन अनि थाह पाउलास्। आफ्नो बा‌आमालाइ िपडा दिनेहरु।

  • @meenathapa-dj3jb
    @meenathapa-dj3jb2 ай бұрын

    कस्तो दिदिहो भाइबयनि हुदाहुदइ माग्नि अनिबाउआमाले किनदिय्को होला समायर लेउनु नि लुटराहरुलाइ

  • @kumaridirghashahi8838
    @kumaridirghashahi88382 ай бұрын

    सम्पति भनेको त्यस्तै रैछ मैले त आजकल सोँच्छु कि धनसम्पति कमाएर धनि भयो भनेँ पैसाको मात्रै मायाँ हुदो रैछ दया ,मायाँ इज्जत केहि नसोँच्दो रैछन् बरु गरिब नै भए आफन्त मा दया मायाँ हुँदो रैछ भन्ने हामिलाई पनि लाईराछ

  • @sitaale8141
    @sitaale81412 ай бұрын

    यसरी दुनियाको पैसा खाएर हुदाहुदै आफ्नै आमाबाबु को सम्पत्ति खाएर मुन्टो लुकाएर जापान बस्ने दिदिको परिवार र त्यो जेठो छोरा भनाउदो डाकालाइ पाता कसेर सिस्नो पानी ले हानेर तुरुक्क मुताउने गरि कोरा लगाउनु पर्ने के हैन मर्ने बेलामा सम्पतिको भरिया बोकाएर सोर्ग लाने बिचार हो कि के हो???सुन्न पनि लाजमर्दो

  • @punyaghimire7960
    @punyaghimire79602 ай бұрын

    हाम्रो देस कता जादैछ । ठग जोसुकै होस् , कानुनि उपचार गर्ने निकाय हाम्रो देसमा छैन र ? जसरि सजग भए पनि ठग र दलालिले नठगि छोड्दैनन । सरकार केका लागि र कसका लागि हो ? न्याय मरेकै हो त ?

  • @ApsaraThapa-zc5yq
    @ApsaraThapa-zc5yq2 ай бұрын

    Aama buwa ko aasu lagx 😢😢😢

  • @user-zs3jo2fm7h

    @user-zs3jo2fm7h

    2 ай бұрын

    RIP 6ori kukur i

  • @umabudhathoki4671
    @umabudhathoki46712 ай бұрын

    पापिनी दिदी तलाइ माहा पाप लाग्छ बाबा आमाको आँसु लाग्छ तलाइ राम्रो हुदैन हेरदै जानू

  • @deepabhattarai796
    @deepabhattarai7962 ай бұрын

    OMG buba aama 🙏🙏🙏🙏

  • @shashisambahamphe6567
    @shashisambahamphe65672 ай бұрын

    सम्पत्ति लुटेर अामा बुबा रुवाएकाेमा धेरै धेरै अाँशु लाग्नेछ यस्ता पापिष्ट छाेराछाेरीलाई त! ठूलो काम गरे भन्ठानेकाे हाेला।

  • @lakpabhutia5505
    @lakpabhutia55052 ай бұрын

    घर को इज्जत जानू भनेको यो हो vedio

  • @laxmigiri9642
    @laxmigiri96422 ай бұрын

    छोरी ले धोका दिने कस्तो छिरी होला उ बुढी हुन्ननर पापी नि😢😢

  • @SaritaGurung-xi9xs
    @SaritaGurung-xi9xs2 ай бұрын

    😢😢😢so sad

  • @solma555
    @solma5552 ай бұрын

    छोरा छोरि लाई अनिवार्य शिक्षा / सिप दिने कानुन बनाउ । बाबु आमा को अंश दिने कानुन हैन। अंश दिने परिपाटीले छोरा छोरि लाई परजावी बनायो।

  • @user-of2ul1gu6h

    @user-of2ul1gu6h

    2 ай бұрын

    Mani. Tei. Vanxu. K. Yedi. Bachexa. Vane. Babu. Ama dubai. Ko. Nidhan. Paxi. Mattra. Barabar. Hak. Lagaune. Kita. Jasle. Dherai. Heryo. Teslai. Dine. Teini. Paleko. Hereko. Praman. Sahit

  • @kalpanaukhira4997

    @kalpanaukhira4997

    2 ай бұрын

    जाल झेल त सबै परिवारकै रहेछ नि divorce हुँदा सम्पत्ति दिनु पर्छ भनेर जेठी काे नाम मा राखेको रे बुवाकै नाम मा भए पनि डिभोर्स हुँदा सबै लाने थिएन होला खोई के खोइ के

  • @shobhanagurung7318
    @shobhanagurung73182 ай бұрын

    Bichara buwa aama 😢kasto paapi lovi rahexa sabai santan

  • @niruthapa6995
    @niruthapa69952 ай бұрын

    Bichara baba aama good bless u❤❤❤❤❤❤❤ neye paunu vayeko hos mero parthana 6❤❤

  • @damodarkhadka7493
    @damodarkhadka74932 ай бұрын

    Swagat Nepal ko ma janos athawa good tv ma janos

  • @sakilarathour3691
    @sakilarathour36912 ай бұрын

    Dubai pacheko kura sunnu parcha, sabailai tehi babu aamako sampatiko lov ho jasto cha, thakuriko beijat chi

  • @mgribt8754
    @mgribt87542 ай бұрын

    Buwa aama ko sabai sampati lutne lutera xori, daju vai huda hudai sampati usko hatma kasari gayo??hunatw buwa mamaile diyako hola.Ahile yo abasthama nahererne xoraxori maha pap lagxa😢😢

  • @monikadk2873
    @monikadk28732 ай бұрын

    good tv ganga mem saga janu

  • @mayagiri1880
    @mayagiri18802 ай бұрын

    Bichra baba aama 🙏🙏 ;; new ko lagi sir lai thanku 🌹🙏🌹 ;; sanshar asthi x ? Sunda poni ?

  • @dilamgurung4352
    @dilamgurung43522 ай бұрын

    मेरो दिदी भेना जस्तै रहिछ ठुलो भनाऊदा हरु दलाली दानब पापी हर 😭

  • @sanuale460
    @sanuale4602 ай бұрын

    Yasta apradhi laiee kada karbahi hunu paryo sarkar 🙏🙏 aru Aru media pni janu hola Sis & brother

  • @JyotiJyoti-gm5xc
    @JyotiJyoti-gm5xc2 ай бұрын

    Yestolai t kada vanda kada sajaye hunu parxa

  • @shashipandit1418
    @shashipandit14182 ай бұрын

    कस्तो थोत्रे पत्रकार? प्रश्न पनि गर्न नजान्ने,कुरोको चुरो नबुझ्ने! आमा बुवाको छाना,नाना,खाना सहित औषधोपचार ग्यारेन्टि खोजेका हुन यी दिदी भाईले।

  • @kunjodoma2206
    @kunjodoma22062 ай бұрын

    Good tv ma vannu nee 😢

  • @SabitriMainali-od6uo
    @SabitriMainali-od6uo2 ай бұрын

    Kulanghar santan

  • @prabh706
    @prabh7062 ай бұрын

    छोराछोरी सबै उस्तै हैछन सम्तिको लागि तपाई जस्तो कति दिदिबहिनी ले आस्रम खोलेर अर्काको बुवा आमा पालेको भिडियो तपाईं हरूले हेर्नु हुन्न हैछ बिचरा बुवा आमा

  • @indumghimire
    @indumghimire2 ай бұрын

    😊😊😊😊

  • @samsungsunu5789
    @samsungsunu57892 ай бұрын

    हे भगवान आफैले जन्माएको छोराछोरी को पनि बिस्वास गर्न नहुने भयो त्यो छोरी भनोैदि रन्डि लाई कडा कारबाही हुनुपर्छ 😭😭🙏

  • @user-xw2cc9xz9i
    @user-xw2cc9xz9i2 ай бұрын

    Aama babalai herna ta chahekai xaina tyo dd bhai bhaile sampatikai lov xa

  • @rachanachakubaji4549
    @rachanachakubaji45492 ай бұрын

    एस्टो त छ सन्तान हेर तिमीहरु पनी यो उमेरमा पुग्छ जाथा जाथी मेरो आफ्नो परिवार पनी छ रे साला नामर्द ई बाऊ आमा चाही कसकों परिवार सबै लाई फ़ासी दिनु पर्नि सबै लाई सम्पतिको लोभ हो बिचरा बाऊआमा त केही हैंन इनिहरू को लागी लाज छैन चोरी हुनिले नि मेरो घरमा परिवार छ लानू मिल्दैन रे सब नाटक सस्कारको कमी छ ई सन्तान हरुलाई आफ्नो साथ राखनु सम्पति पनि लिनु सुन्न पनी मन छैन ई जाथा जाथी को लगेर फ़ालेको छ आसरम मा

  • @mirakhadka2496
    @mirakhadka24962 ай бұрын

    Hazur haru good tv maa pani Jada hunthyoki

  • @Uky34
    @Uky342 ай бұрын

    Naramro bhayo abuii

  • @kalpanarai77M
    @kalpanarai77M2 ай бұрын

    😭😭

  • @BirkhaTamang-yf7px
    @BirkhaTamang-yf7px2 ай бұрын

    Ama bauko sampati hami pani khana pam banu bako ta haina ni bichara hjr ama buwa🙏🙏🙏😂😂😂

  • @netramaya7296
    @netramaya72962 ай бұрын

    हजुर कति हेरिनु होलासनसार भरिएसतैछहजुर

  • @HariRana-rm8lp
    @HariRana-rm8lp2 ай бұрын

    Most. Of. The compalsari. Dad. Mom. Ko. Sampati. Retion gara. We. Are. Could. Not. Mom. Ko tarash

  • @user-vy9gf5jn1i
    @user-vy9gf5jn1i2 ай бұрын

    Yesta aparadhi chhori juwalai bhate karbai garer asulupar garnuparnerachha testa aparadhi ko khoita picture haleko chinnuparoni

  • @SavitaKc-se5ff
    @SavitaKc-se5ff2 ай бұрын

    😭😭😭😭😭😭😭😭🙏🙏🙏🙏🙏🙏♥️♥️♥️♥️♥️🌹

  • @padmalimbu9158
    @padmalimbu91582 ай бұрын

    Xori ko vanae sahi ho

  • @bisnubisnu6080
    @bisnubisnu60802 ай бұрын

    🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️🇳🇵🇳🇵

  • @7611mayaxare
    @7611mayaxare2 ай бұрын

    I am also japan photo rakhnuna

  • @anitamagar1307
    @anitamagar13072 ай бұрын

    Hajur haru le arko media lawnu🙏🏽🙏🏽🙏🏽

  • @pabitrachapagain4258
    @pabitrachapagain42582 ай бұрын

    Kasta kasta nirdahi chhora chhori pani

  • @janakipoon35
    @janakipoon352 ай бұрын

    Baba aama lai hernu parx ser garnu parx palo sabai ko aaux sampati pani fhirta gar sampati thulo hoina baba aama paudaina japan xoder ser garnu parx

  • @radhikamahat1096
    @radhikamahat10962 ай бұрын

    Hoina yo mideya chai didi vinaju ko saport ma bola jasto lagyo bichara aama buwa 😢

  • @bhagawatichettri-ie6zf
    @bhagawatichettri-ie6zf2 ай бұрын

    Aab bhai le koshish garnu paroy

  • @rubikamallahotami3475
    @rubikamallahotami34752 ай бұрын

    खराब त खराबै भए, बाँकी भाका यी xora xori पनि उस्तै raxan भो, सम्पति कै kura मात्र गरी राछन् uff

  • @khadkapurnima7956
    @khadkapurnima79562 ай бұрын

    baini ganga sister kaha jaanu na

  • @bhabib.k5874
    @bhabib.k58742 ай бұрын

    गंगा लामालाई भेट्नुहाेस्,केही उपाय लाग्छ कि,,

  • @urkensherpa515

    @urkensherpa515

    2 ай бұрын

    Right

  • @pasangpasang731
    @pasangpasang7312 ай бұрын

    Bichara buba Ama tehi sampati Kati dukha na khai na khai jamma garyo hola ani 6 ota bachcha palnu Kati dukha bayo hola ahiley tehi xora xori lai tehi buba ama lai palnu garo bayo

  • @jenny-ih7hk
    @jenny-ih7hk2 ай бұрын

    Ganga didi saga janu hajur haru to patrakar la kie gardaina

  • @sisterandkalash8532
    @sisterandkalash85322 ай бұрын

    😭😢😭Bichara

  • @ritakuwar1278
    @ritakuwar12782 ай бұрын

    Kasto xoraxori hola aama baba vandani sampati thulo lageko holà raxesnai raix tiniharu morda ni sampatile jaladini pàrx

  • @user-kj1bz7fi5g
    @user-kj1bz7fi5g2 ай бұрын

    Kasto man vako didi dai ho xya sampati ko loop ma bai ama birsini

  • @pasangpasang731
    @pasangpasang7312 ай бұрын

    Buba Ama sanga poisa sampati kehi nabako ramdo xa Ajaboli tehi sampati ley xora xori haru jealous garxa . Sampati khane ak tira palnu palne aktira

  • @tejbdradhikari3247
    @tejbdradhikari32472 ай бұрын

    Please return the property.

  • @jamunapanday9822
    @jamunapanday98222 ай бұрын

    Griha mantralaya janus Bhai ra dd puwa muwa lai liyera please. Tyo papi xora ra xori lai ghisarera jel kochnu hunxa Rabi lamichhane le .

  • @jastamang2331
    @jastamang23312 ай бұрын

    They all are fighting for property

  • @nainaanmol7808
    @nainaanmol78082 ай бұрын

    He bhagwan kasto kasto bacha haru janminxan yesta xora xori hunu banda nahunu besh Dada mathiko gham jasto bhako baba aama ko Aasu lagxa bhagwan testo haruko kahilai balo hudaina Marne bela ma paani samma paudaina testa le

  • @luckyseven4563
    @luckyseven45632 ай бұрын

    Afno buwa ama Lai dukha dine paapi santan Lai ta turunta paap le marnu na bachnu ko awastha aucha 😡😡

  • @AsmitaShaha-fh1dx
    @AsmitaShaha-fh1dxАй бұрын

    Bau aama lae aasto dukha dine santan hunu bhanda nhunu jati kasri khan sakeko bau aamalae dukha diyar sampati baru gu khanu ni

  • @donzayt1212
    @donzayt12122 ай бұрын

    याेा पतुकार पनि खुरा पाति जस्ताे पाे लागाे

  • @anitamagar1307
    @anitamagar13072 ай бұрын

    Yo media thik xaina hai aeta Ko kura sunne uta tira support garne gari raxa 😡😡😡

  • @user-qw6jd9ov8o
    @user-qw6jd9ov8o2 ай бұрын

    😂😂😂😂

  • @tikadevi8690
    @tikadevi86902 ай бұрын

    भेना भनदो त चोर फटाहा डाका अनुहार को रहेछ जसरी भए पनी आमा बुबा को सबै फीरता होस

  • @7611mayaxare
    @7611mayaxare2 ай бұрын

    Ali chaleko media ma gako vaye huntheu

  • @user-kj1bz7fi5g
    @user-kj1bz7fi5g2 ай бұрын

    Bau ama ko pap lagxa xya

  • @user-ny5oo8do2w
    @user-ny5oo8do2w2 ай бұрын

    Khai nakhai sampatti thuparera chora chori bhibinna byakti KO naam ma jama garera bureshkal ma yesari tai sampatti le tarpayo bhane k KO lagi sampatti bhela parnu ho???😢😢😢😢

  • @ParuranjitkarRanjitkar-yn3bi
    @ParuranjitkarRanjitkar-yn3bi2 ай бұрын

    Gaga m lama lai call garnus

  • @Rehan99545
    @Rehan995452 ай бұрын

    Kanchi chori kancha chori..le lagera her bichar garna mildaina ra...xakkai pare

  • @ApsaraThapa-zc5yq
    @ApsaraThapa-zc5yq2 ай бұрын

    Yetro paisa k ko lagi jama gareko hola

  • @ambikashah2000
    @ambikashah20002 ай бұрын

    Paisako chinta ho kina bahir rakhxa jasto vavya ni gharma rakhnu parxa

  • @jamunapanday9822
    @jamunapanday98222 ай бұрын

    Yi rada radi dui janalai nai jel kochna paryo.

Келесі