आफ्नो आफ्नो दु:ख || Aafno Aafno Dukha (Female Version) - Samikshya Adhikari - Lok Song 2080/2023
Watch new Nepali Lok Song 2080/2023 - आफ्नो आफ्नो दु:ख || Aafno Aafno Dukha (Female Version) By Samikshya Adhikari, Penned & Composed By Pashupati Sharma only on Pashupati Sharma's official KZread channel.
Pashupati Sharma Presents:- New Nepali Lok Song 2080/2023
#samikshyaadhikari #AafnoAafnoDukha
#PashupatiSharma #LokSong
-------------------------------------------------------------------------------
-------------------------------------------------------------------------------
Song:- आफ्नो आफ्नो दु:ख || Aafno Aafno Dukha
Vocal:- Samikshya Adhikari
Lyrics / Music:- Pashupati Sharma
Music Arranger:- Binod Bajurali
Studio:- Malashree
Mixing:- Khadak Bajurali
Directon / Cinematographer:- Durga Poudel
Editor:- Prakash Dhamala
Post Production:- Global Arts Nepal
-------------------------------------------------------------------------------
-------------------------------------------------------------------------------
Lyrics:-
Malai Pani Chha Unlai Pani Chha
Aafno Aafno Dukha Ta Junlai Pani Chha
Mero Kura Katneko ta Manai Rudaina Ki
Timro Pira Mero Pira Eutai Hudaina Ki
Kati Chaso Hune Hola Kaa Janchhe Ke Khanchhe
Ek Din marna Parchha Vanni Kina Bhulchha Manchhe
Kina Aauchhan Dukha Pira Hidda Aafnai Bato
Bujnai Garo Raichha Hajur Jindagiko pato
Naparunjel Sano Chotma Yo Man Kutukutu
Pare pachhi Dhunga Jasto Hudo Raichha Mutu
Kati Dhaye Matha Mandir Kati Puje Deuta
Ma Ruda Ta Narou Bhanne Bhetidainan Euta
Haschhu Bhanchhu Aasu Jharchha BarsiyeJhai Pani
Herdai Janchhu Ajhai Ke Ke Garchhas Jindagani
Nakasaiko Ris Chha Malai Na Kasaiko Daha Chha
Mero Man Ma Ke Chha Bhanni Bhagawanlai Thaha Chha
Runa Bhanda Yo Manako Rahar Masi Masi
Aajakal Ta Je Bhane Pani Hidchhu Hasi Hasi
Khai Mero Yo Jindagita Yahi gatima Chalos
Malai ta Je Bhanepani Sabaiko Hos Bhalo
Kamalo man kalilo Jiu Pirai Pirle Suko
Ketiko Dil Kaa Hucnhha Ra Ketako Jhai Rukho
------------------------------------------------------------------------------
-------------------------------------------------------------------------------
© Pashupati Sharma, 2023
Social links:-
Facebook:- / pashupatipat. .
G+:- tinyurl.com/yc...
Don't forget to like, share & subscribe Pashupati Sharma's videos.
Unauthorized downloading and uploading on KZread channel is Strictly Prohibited And will attract punitive measures from Pashupati Sharma. Embedding to a website is allowed.
Пікірлер: 5 600
नमन् पशुपति दाजु🙏ठूलो पीडा र दुनियाको गाली बाट पीडामा परेकी बहिनीलाई यति मिठो गीत गाउने अवसर दिनु भयो र आज सबैको नजरमा हजुर सच्चा र नारीलाई सम्मान गर्ने कलाकार साबित हुनु भएको छ,हजुरहरू को सधै सफलताको कामना गर्दछु 🙏🙏
@rajuchhetri7845
Жыл бұрын
sahi ho
@premneupane3934
Жыл бұрын
अत्यन्त राम्रो बिचार राखीदिनु भयो।
@purnaguung8781
Жыл бұрын
Good
@sunilthapa8996
Жыл бұрын
आहा कति मिठो स्वर समिक्षा अधिकारीको र पशुपति शर्माको
@kushal-skates
Жыл бұрын
Ho ni
समिक्षा अधिकारीकाे स्वर मन पराउने जति यता अाउनुहाेला।
@madhavasharma6564
Жыл бұрын
मत उसको बिग फ्यान I love you ❤ samikhya nanu 🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@tankrajsunar9619
Жыл бұрын
Shwor matrai ramro vyara vyanani hjr shwor sangai manxeko man vitra yauta yesto gun hunu parxaki aafnu karan le aarkako jindagi barbad nahosh shwor ta good xa
@Sanish059
Жыл бұрын
@@tankrajsunar9619 Timro jasto soch sabai ko hunxa vanne hudaina bro be positive ❤
@rashmihamal281
Жыл бұрын
One of the best ❤❤❤
@jibanrokamagarr8162
Жыл бұрын
Love
पीडामा परेको मान्छेलाई लखेटिरहने होइन,सही र गलत छुटाएर उसलाई साथ र सपोरट गर्नुनै मानवीय धर्म हो । धन्यबाद सर्जकजी
अनेकौ पीडा र तिरस्कार सहदै गीत सङ्गीतमा निरन्तर लागि रहेकी यी नानी प्रति उच्च सम्मान छ ।
धन्यवाद पशुपति शर्मा यो सुमधुर आवाज लाई तिम्रो शब्दमा पस्किएको मा ।
@prakashneupane7845
Жыл бұрын
Nice song
आंशु ,पिडा र दर्दनाक परिस्थितीलाई चिर्दै आईरहेकी एक चेलीलाई साथ दिनु भएकोमा दाजु पशुपति शर्मालाई विशेष धन्यवाद ! कति राम्रो तानेकी starting … आहा❤ अव कसैले पनि विगतका २ पक्ष बीच विवाद सृजना गराऊने, दुवै पक्षलाई गालीगलौज नगरून ! प्रार्थना
@thejanak1999
Жыл бұрын
Lovely ❤❤
@jamunasaud9684
Жыл бұрын
सबैको हजुर र मेरो जस्तो सोच भय त कति राम्रो हुनेथियो नि हजुर जे भय नि समिक्षा बैनीको कामको कदर गर्नु पर्छ । ❣️❣️❣️❣️
@magarpowersahikuro
Жыл бұрын
🎉❤❤💯💯💯✅✅👏👏👏🙏
@asmitapariyar8258
Жыл бұрын
Yasari bujne sabai bhaidiya kasto hune thiyo hola
@Suyoga193
Жыл бұрын
समिक्षा बैनी को सोर अत्यान्तै मीठो छ सफ्ल्ताको कामना🎉🎉🎉🎉🎉🎉🎉🎉
रचना र कलाका धनी अत्यन्तै मन पर्ने गायक पशुपति सर हजुरले हजुर जस्तै स्वरकी धनी समिक्षा नानुलाई चेपेर साहित्य कला र सस्कृती को मात्र नभएर समस्त अन्यायमा परेका बालिका प्रती हौसला प्रदान गर्नुभएको छ। समाजमा राम्रो ब्याक्तित्वको पनि कमि छैन। भन्ने संदेश गएको छ, यो कार्यले हजुरहरुको सफलताको अनगिन्ती शुभकामना 🙏
खै मेरो जिन्दगी त यतिकै चलो , मलाई जे भनेपनी अरुकै होस भलो । Such a heart thrilling words with the divine voice of samiksha. Be strong and come on the floor samiksha, millions of fans were waiting for your voices.
@rudrashrestha1190
Жыл бұрын
Wow nice maya
विविध पीडालाई भुलेर आफुलाई सम्हाल्दै गीत गाउने आंट गर्ने महान गायिका समीक्षा अधिकारी प्रति हार्दिक सम्मान। जय नारी ।
@shyamjungchhetrii3620
Жыл бұрын
Kura tw Sahi twr bises Vannu parda pasupati dailai vannu uhale sath denu vyo.
@shiblal6060
Жыл бұрын
😢
@hellohi_____________4089
Жыл бұрын
Yes, she is great ❤
@badribashyal7940
Жыл бұрын
पिडालाइ हिम्मतमा बदल्ने शमिक्षा बैनीलाई उच्च सम्मान।
@PremSaud-im1vo
Жыл бұрын
विश्व पिडालाई भुलेर हैन विश्व मजा भुलेर गायकी रे 😜😜😜😜😜😜😜
यो बहिनिको लागि पहिले मानिसहरुले गरेको Comments हेर्दा आँसु आको थियो आज फेरि यति मीठो गीत सुन्दा आँसु बगेको थाहा नै भएन। सधै खुशी हुनु भहिनी । धेरै धन्यवाद पशुपती दाईलाई🙏🙏❤️❤️
@rajanbudha6424
Жыл бұрын
Salut xa tapili didi bine ko maya dhari raixa tapili
@ramsorrai50gmail
3 ай бұрын
🙏🙏🙏🙏
कति राम्रो स्वर को धनी समिक्क्षा अधिकारी सै हो आफ्नो आफ्नो दुःख त सबैलाई हुन्छ तर सहन सक्ने हुनु पर्छ सदै अगाडि बढ्नु खुसी हुनु ❤❤❤❤❤❤
जिन्दगी मा जस्ले पिडा भोगेको छ उसलाई नै थाहा हुन्छ पिडा भनेको साच्नै यो गितले पिडित को मनको भाब पोखेको छ समिक्षा बिहिनी लाख लाख सुभकामना
यतिको कलिलो उमेरमा यतिको पीडा तिरस्कार पाउनु परेको भए धेरै छोरीहरुले आत्महत्या गर्नेथिए तर समिक्षाले हिम्मतिलो भएर फेरि दर्शको माया पाउन सफल भएउ। बधाई छ।
@owncreation4858
Жыл бұрын
कवाडी समाज लेयती सम्म टचर देको रहेछ कि यस्तो अवस्था मा मै छोरो मान्छे भाको भए पनि कति पटक टुटेर कुन अवस्था मा हुन्थे भन्न सकिँदैन थियो 😢
@bishnugaire9267
Жыл бұрын
यस्काे साहसि र हिम्मतिलाे नानि त्याे पनि यति सानाे उमेरमा🤔।हामी सबेकाे प्ररणाकाे स्रोत बनेकि छन् जीवन जिउनका लागि।
Thank you Pashupati Sharma ji for supporting our sister Samikshya Adhikari. She needed this. ❤
@krishnabahadurbohara5960
Жыл бұрын
समिक्षा बहिनीलाई हाम्रो साथ अनि सपोर्ट सधै रहि रहने छ।
@right2liveworld478
Жыл бұрын
K garnee bahini youtube ma comment.lekher basnu pareko cha .youtube ma blog banaunu tapaile
@madansharma2171
Жыл бұрын
@@right2liveworld478 b 😅😮😮😮😮
@user-ps2xf2xj9h
Жыл бұрын
Good
@shankarnathkhanal1115
Жыл бұрын
Great 👍
अति सुन्दर गित पशुपति सर्मा दाइलाइ सम्मान छ
समीक्षामा भएकाे प्रतिभा जाेगाउने तपाईं हाम्रो कर्तव्य हाे है । शुभकामना बहिनी ❤️❤️
भगवान कसम नकाटी नकटाई 3पटक सुनेर पनि मन भरिएन । कस्तो सुमधुर आवज,कति मार्मिक ,कति पिडाले र कतिधेरै सन्देस बोकेको गित ।।।❤❤❤नानूको अझै प्रगती हुँदै जावस भगवान प्रती प्रथाना गर्दछु ।
@ambikamahat708
Жыл бұрын
Maile katti chotti here best of luck nanu sarai ramro xa
@rupmagar2761
Жыл бұрын
Maile pani more than 3 times
धेरै धेरै धन्यबाद पशुपती शर्मा दाजुलाई यति मीठो गित बनाउनुभएकोमा साथै कसैको वास्तविक जिबनमा परिरहेको भोगाईलाई शब्दमार्फत उतार्नु भएकोमा धेरै धन्यबाद अनि बैनी समिक्षालाई पनि बधाई तथा शुभकामना आगामिदिनहरुको लागि ❤️❤️
Yo sangitle mero jibanma ghateko ghatanama mel khayo yesari nai agi badnu hola good luck samikchya adhikari sis yo git gaounuvayera sabaiko man jitna safal hunuvayo congratulations 🎉🎉❤❤❤❤❤
निकै मार्मिकगीत.....भ्रस्टचारीलाई साथ दिनेहरुले यी उदयमान गायिकालाई के साथ दिन्थे , Congratulation to entire team. All the best Ms. Samiksha.
समिक्षा अधिकारी र पशुपति शर्मा को प्यान जति यता हाजिर गरमत छिटो😘💐
@basantapoudel1564
Жыл бұрын
Do you know if you have any questions or concerns regarding the world of the year and I am very interested in the job and I have a great time you have in mind and I have a great time you have in mind and I have a great time you have in mind and I have
सबै कहानी समेटेर तयार पारेको सुमधुर संगीत पशुपति शर्मा समीक्षा अधिकारीलाई हार्दिक बधाई
@BalbahadurThapa-xj1dq
Жыл бұрын
Thank you 💕
सुमधुर स्वरकी धनी समिक्षा अधिकारी ♥️👍️
पिडित जो छ उसैको जरो उखेल्ने पापी समाजमा हुर्किएको हामी 😢😢 समिक्षा बैनी हार नमान्नु नउजाडिनु बरु झांगिदै यो समाजमा चेतनाको हरियाली छर्नु शुभकामना 🥰🥰🥰🥰
मिठो स्वरकी धनी बहिनी समीक्षा लाइ सफलताको शुभकामना 👏👏👏👏👏👏
@narbahadur8875
Жыл бұрын
❤❤❤
@narbahadur8875
Жыл бұрын
❤❤❤
@hellohi_____________4089
Жыл бұрын
Ummm❤❤❤
सहासि नानि❤❤एउटा उधारण बनेर उभियकि छौ हजारौं पिडित नारिको सहास बनेकि छौ,साच्चै गित ले मन छोयको छ😢 सफलता ले शिखर चुमोस❤️🎉 धन्यवाद पशुपति भाइ यति राम्रो शब्द मा स्वर समीक्षा को 🎉🙏💐सारै राम्रो
Akdamai mitho sorko Dhanisamikhya baini tku
समीक्षा बहिनीलाई सफलताको शुभकामन। अझै बहिनीको मिठो गीत सुन्ने अवसरको पर्खाइमा छु। कलाकार लाई माया र सम्मान गरौं। कलाकार हाम्रो शान,गौरव र देशको गहना हो। कलाकार लाई हौसला र प्रोत्साहन दिउँ।
समिक्षालाई नया जीवन दिनुभएकोमा धन्यवाद पशुपति शर्मा दाइ लाइ❤
@raindishvlog7702
Жыл бұрын
❤❤❤❤❤❤❤❤
@SarmilaSunar-kx4oo
Жыл бұрын
Ñh7l lol ll
@basupudasaine7015
Жыл бұрын
kzread.info/dash/bejne/iGWMvKRymLmfkco.html
प्रख्यात कलाकार पशुपति ज्युलाइ हार्दिक धन्यबाद तथा आभार !! जहासम्म समिक्षा नानिको कुरा छ; नेपाली सङ्गीत क्षेत्रमा उनी एउटि चम्किली तारा हुन र यस्ता गितहरु गाउने उनको खुबी र क्षमता छ भन्ने उनले प्रमाणित गरिसकेकी छन ।
आहा कति राम्रो गीत Samichya Sister Keep it Up👍
सारै मिठो स्वर छ बैनिको यो अबसरको लागी पशुपती सर लाई धन्यवाद।
मलाई कहिले नि नराम्रो लागेन समिक्षा अधिकारी सफलताको शुभकामना ❤
स्वरकी धनि समिक्षा बैनि सुख दुःख जिवनको पाटो हो ।
सुमधुर स्वर भयकी, एक हिम्मती गाइका👏👏❤️❤️❤️💓💓
सबभन्दा !पहिलेत !पसुपति सर लाइ मनैदेखि धन्नेबाद!यो नानिलाइ यो अबसर दिनुभयकोमा!!be strong नानु !गल्ती दुबै पक्छे बाट!हुदाहुदै !गालि लर्को तिमिले मात्रै खेप्न परेको थियो!!हाम्रो समाज कतिसम्म गिरेको छ !जेलमुक्त भयर आयको ब्यक्तिलाइ!फुलमालाले स्वागत गरिन्छ!!
@user-ky3gp2zg2w
Жыл бұрын
Kati ramro soch hjrko . Sabai ko soch yestai vaidiye samikxya le Gali khanuparne thiyena.
@Mahesh25989
Жыл бұрын
Wow thinking hjr ❤❤❤❤
@user-tg4ze7dr1x
Жыл бұрын
Kati Mitho geet
@KopilaranabhatKopilarana-xb3ih
Жыл бұрын
🙏🙏🙏🙏🙏
@himalgiri4750
Жыл бұрын
right
कति मिठो स्वर अबसर दिएकोमा पशुपति दाइलाई विशेष नमन्🙏
@govindsaru4979
Жыл бұрын
god sang
Well done Samikshya .... Great Job ❤❤
Nice hearts 💗 touching song god bless you samikshya bunu best of luck
बिस्नु माझी पछिको उत्कृष्ट स्वर ..हार्दिक बधाई छ समिक्षा ..।
@shankargorkhali7183
Жыл бұрын
Nice ❤❤❤voice
@ashapaudyal9582
Жыл бұрын
congratulations samikshya
@rajuchhetri7845
Жыл бұрын
right🎉🎉🎉
सत्यलाई साथ देऊ, धर्म लाई साथ देऊ, यथार्थवादी बन, आफ्नो चेली सम्झेर हेर, समीक्षा नानी लाई साथ देऊ ।
@gokarnachand4044
Жыл бұрын
✓एक पुरुषको आनन्दको लागि एक किशोरी लाई विवाहको प्रलोभनमा पारिन्छ। ✓किशोरी प्रेम र विवाह को प्रलोभनमा पर्छिन र किशोरी र पुरुषले आनन्दको लागि एक कार्य गर्छन, जुन कार्य पश्चात ती पुरुष कानुनको नजरमा अपराधी मानिन्छन्। ✓त्यसपछि पुरुषलाई विवाह बाट पन्छाउन र किशोरी बाट अलग गर्न, किशोरी लाई केही व्यक्तिले किशोरीलाई अप्रत्यक्ष तवरले मानसिक यातना/ धम्की दिन्छन्, ✓किशोरीले आत्मा रक्षाको लागि प्रहरीमा उजुरी दिन्छिन। ✓उजुरी पश्चात ती पुरुष जेल पर्छन्, ✓ पितृसत्तात्मक सोच भएका, स्वविवेक काे प्रयोग गर्न नसक्ने मानिसको जमात्तले विभिन्न माध्यमबाट किशोरीलाई हजारौ गाली र सरापले भरिएका शब्दको प्रहार गर्दछन र किशोरीलाई जीवन र मरणको दोसाधमा पुर्याउँछन्, ✓किशोरी ले साहस बटुल्छिन्, गालीको वर्षालाई बेवास्ता गर्छिन्, र प्रेम का लागि त्याग गर्छिन् अथार्त आफ्नो प्रेमको लागि आफू गलत साबित भएर ती पुरुषलाई जेल मुक्त गराउँछिन्। ✓पितृसतात्मक सोच भएका, स्वविवेकको प्रयोग गर्न नसक्ने, brainwash भएका मानिसहरूकाे जमातले किशोरीले आफ्नो प्रेमका लागि गरिएको त्याग मार्फत जेलमुक्त भएका अपराधी पुरुषलाई फूलमाला ले स्वागत गर्छन्,। ✓तर ती मानिसका जमातले यही देशमा दर्जनौं मानिसलाई जिउँदै ईट्टा उद्योगकाे आगोमा जलाई दिने कुख्यात अपराधीलाई गाली दिन सक्दैनन्। ✓ एक अबोध किशोरीलाई Acid छर्केर जीवन र मरणको दोसाधमा पुर्याउने अपराधीको बिरुद्ध मा आवाज उठाउँदैनन्। ✓देशको राज्य सत्ता संचालनको जिम्मेवारी पाएका व्यक्तिले व्यक्तिगत स्वार्थका लागि शक्तिको दुरुपयोग गरेर राष्ट्रघाती सन्धी सम्झौता गर्ने, राष्ट्र हित विपरित कार्य गर्ने देशद्रोही को बारेमा आवाज उठाउँदैनन्। ✓ के ती किशोरी ले उमेर र अनुभवको अपरिपक्वताले गरेको कार्य क्षमा गर्नै नसकिने हो र ......??? 🙏🙏🇳🇵🇳🇵🥀🥀✨✨
@pabilimbu-ut5hx
Жыл бұрын
@@gokarnachand4044 incomplete, story arko side bata ni sunnu parcha ani matra full movie huncha 🤣🤣
@srijanacbhandari9428
Жыл бұрын
@@pabilimbu-ut5hx अनि तिम्रो पल शाह लाई हिम्मत छ भने आयेर media मा बोल्न लगाउन त बैनी सत्य के रैछ आफ्नो गल्ती भएरै त आज सम्म् आको छ media मा यश बारेमा बोल्न्🙄🙄🙄
@bikassapkota
Жыл бұрын
@Gokarna Chand same my thoughts. Always right is win . it will take time but right is the win . ❤❤
@sushilthapa4723
Жыл бұрын
Jaslai aafu lae parxa ni ani tha hunxa aafno dai lae pareko vya yo kt thik xaina vanne thiya aaile sport garne le aaile thulo garxan torii haru
.🕉️ 🙏 🇳🇵 Shree Radhe Radhe ji sulute xa pasupati sharma ji lai ek nari ek bahini lai uchai ko sikhar ma pugna ma maddat garnu bhako ma .jagat le heri sakyo hjur pabitra sundar hirdaya lai congratulate hjur ra bahini samikshya dubai lai...jai jai ho sabai ko.
I'm always support Samiksha nani Lai keep it up beautiful voice
पीडा परिएको मान्छे लाई लखडने होईन यसरी साथ सपोर्ट गरिएर अगाडि बढाउनु पर्छ। Thanks पशुपति दाजु ।
मलाई गर्व छ समिक्षा बहिनि प्रती तिमी जस्तो आटिलो,जोसिलो,निडर, हिक्मतिलो छोरी सबैलाई मिलोस। be strong always,god bless you sister.
@janaktamatta9920
Жыл бұрын
Galat kam Garne arulae fasaune kti ko Himmat Dherai hun6 hajur . Himmat na baye 14 sal may atro Kand Garna sak6 ra
@lekhrajkarki1380
Жыл бұрын
What kind of person you are😅😅😅😅😅
दुःख 😢पिडा त सहनेलाई र भोग्नेलाई मात्र थाहा हुन्छ महोदय भित्री पिडा र डाहा त कसैलाई थाहा हुदैन,जब अाफुमा अाई पर्छ तब थाहा हुन्छ। मन छुने स्वर र प्रयासलाई धन्यवाद 🤩🥀।𝐁𝐞𝐬𝐭 𝐨𝐟 𝐥𝐮𝐜𝐤 𝐒𝐀𝐌𝐈𝐊𝐒𝐇𝐀 𝐀𝐃𝐇𝐀𝐊𝐀𝐑𝐈 𝐓𝐇𝐀𝐍𝐊 𝐘𝐎𝐔 𝐍𝐄𝐏𝐀𝐋𝐈 𝐕𝐎𝐈𝐂𝐄 𝐐𝐔𝐄𝐄𝐍
She is one of the strongest person be strong always sis❤❤❤
यथार्थ अनि मिठो गीत समिक्षा बैनिको जीवनमा मेल खाने गीत सम्पूर्ण टीमलाई शुभकामना 🎼❤️
प्यारी साहासी बैनी समिक्षाको जीवनमा आधारित गीत रचिदिनु हुने पशुपति दादालाई हार्दिक धन्यवाद भन्न चाहान्छु। समिक्षालाई सपोर्ट गरिदिनु हुने सम्पुर्णलाई हृदय देखि धन्यवाद । हाम्रो अन्धो समाज सग लडेर पुरानै गायन क्षेत्रमा फर्केको देख्दा धेरै खुशी लाग्यो।❤❤❤
@binathapa5961
Жыл бұрын
Good keep it up ❤❤❤❤❤ i always support u sister u r strong girl ❤❤❤❤
@radhaneupane1813
Жыл бұрын
Honi hami sabeile baini ko ujwol bhabisyeko kamana garau ❤❤❤
@sumigashahi5712
Жыл бұрын
❤❤❤❤❤❤
@ddon3312
Жыл бұрын
Nace soing sis be sotoing hunu ra sadhaii asaii gari ramro soing gaudaii 🎉🎉🎉❤❤❤
@jhaureyvlog8848
Жыл бұрын
Best of luck❤❤🎉
Sarai ramro xa samikaxaya gi tpi ko sora
Eti ramo git gaun lai samikchya baini laii moukadinu hune pasupati sarma daju lai dherai dhnye bad hardik naman❤❤❤
स्वरकी धनी समिक्षालाई अवसर दिएकोमा पशुपति दाईलाई विशेष नमन छ । 🙏🙏🙏
@sumitra3363
Жыл бұрын
Very good
उच्च सम्मान प्रकट गर्दछु यो स्वर को धनी लगायत सम्पूर्ण टीम लाई स्वर को धनी सर्जक र संस्कृति सबै को सम्मान गरौ I watching Syria।
Thank you pasupati sharma and best of luck samikchya sister.
Aahai aahai❤️ La hai La hai hurrrrr aahai
नेपालको एक अब्बल स्वरको धनी गायिका one of the my best singer उहाँको जिवनको उतारचढावमा जस्तोसुकै भएतापनि साङ्गितिक क्षेत्रको एक गहना हो गायिका समिक्षा अधिकारी।❤❤❤❤❤❤
@sanichetry2423
Жыл бұрын
🙏🏼🙏🏼🙏🏼😍😘😘😘
@BabitaGotame
Жыл бұрын
Right ho mero pani best singer ho samikxya
@DanKarki-kn9ub
Жыл бұрын
Congratulations nanu
@sureshgorkhali452
Жыл бұрын
Sme me.
नारीको मात्रै गल्ती देख्ने यो पुरुष प्रधान समाज मिठो गित अनि उत्कृष्ट स्वर बैनी समिक्षा । मन बलियो बनाउनु कुरा काट्ने को मुख थुन्न सकिन्न आफू आफ्नो बाटो हिड्नु भगवानले सारा दुख सङ्ग लड्ने शक्ति प्रदान गरुन् शुभकामना ।🙏🙏🙏🙏❤️❤️
Sachikai samiksha ko sor ma Jadu xa dherai ramro xa ❤❤❤❤
Thank you so much for giving chance to uplift her life in the best way....Samikshya miss donot give up musical life...May god bless you...At last i am the biggest fan of both samikshya as well as pasupati sharma...
पशुपती दाईले यो गितका शब्द समिक्षा बैनिको जिवन सग मेल खाने लेख्नउ भएको छ । सलाम छ तपाईंलाई । बधाई छ आफुलाइ बलियो बनाएकोमा समिक्षालाई ❤️🌷
समीक्षा फेरि पनि पुरानै लयमा फर्किएको देखेर खुशी लाग्यो, जीवनमा प्रगति गर्दै जानु
@sanuRaut-ig8qf
Жыл бұрын
kasle. k. gareko. thiyo. ra. sabai. aafaile. gareko. ho.
@shilaadhikari719
Жыл бұрын
@@sanuRaut-ig8qf अपराध सम्बन्धि केहि नबुझ्ने हठिहरुले बोल्ने नै यस्तै हो जहाँ कि सत्य हैन भिडको पछि दगुर्नेहरु
@yubakvlog
Жыл бұрын
@@shilaadhikari719 यिनिहरु सङ्ग सकिन्न है
@sandiyapdl1043
Жыл бұрын
@@sanuRaut-ig8qf right
Good luck samikshy jii God bless you❤❤😊
समिक्षा हिम्मत वाली नारी ❤सफलता को शुभकामना छ
खुसि लाग्छ समिक्षाकाे स्वरमा गित सुन्न पाउँदा मनछुने गित ❣️
दाजुलाई धन्यवाद यती मिठो गितको लागी बैनी तिम्रो स्वर के कुरा गरु कहीले हार नखानु ❤गित सुन्दा सुन्दा रोएको पत्तो पाएनछु🥰
@shashilama4036
Жыл бұрын
Ma pani
@nirmalakc1787
Жыл бұрын
Mani roy😢
@madankusari7707
Жыл бұрын
Subhakamana xa samikxya adhikari and pashupati sharma
thank you pasupati sir r samixeyaa adhikari bainiko geet ajhai sunna pau
We love u samikshya ❤keep going we always support you hai sis 💐💐💐💪💪💪🌹🌹🌹💝💝💝
छोरी मान्छेले कति सम्म सहनुपर्छ भन्ने उदाहरण बन्न सफल❤Best wishes for your Future Strong Lady 🥰
असल नारि सबैको मन मुटुमा बस्न सफल समीक्षा अधिकारी बैनिला धेरै धेरै शुभकामना ❤️❤️
@chiranjiviaryal9694
Жыл бұрын
Namann samiskhya
@hellohi_____________4089
Жыл бұрын
Best wishes samikchhya baini💐💐💐
International education fair heart touching song super nice🙏
Yesto metho awaj lai sath denu bhako Ma pashupathi Sharma ji lai dheri dheri dhanyabad 🙏🏻samikshya baine teme agadi bada dheri struggle garyo sano age ma strong nanu
स्याबास समिक्षा💝, तिमी संसार भरिको चेलीहरुको एक नमुना हौ । जो कसैलाई समस्यालाई पन्छाएर बाच्न सिकाउने प्रेरणा हौ। best of luck and best wishes from England🙏💝🙏
अनेकौ दुख का सामना गर्दै सङ्घर्ष को बाटो अपनाउदै नेपालि गित सङगित मा लागेकि समिक्षा दिदि को स्वर र शब्द निकै राम्रो छ गायिका र पशुपति शर्मा लाइ मनै देखि हार्दिक नमन र सम्मान छ❤❤❤
What a beautiful voice baini ❤❤❤❤ god bless you
कलिलो सरिर कलिलो मस्तिष्क मा सहकर्मी र समाज ले दियेको चोट को मलाम भयेको छ यो गीत बहिनि को लागि। Pashupati Sharma you always great.
Samikchhya काे मिठो आवाज मा सुन्न पाइयो खुसी लाग्याे❤
Aaha kati mitho aawaj samiya bahiniko best of luck
Thank pasupati sir samikshya for really hurt teaching.
अन्तन्तै मार्मिक शब्द स्वर, केही नयाँ टुक्का को प्रयोग मा समीक्षा अधिकारीलाई यो गीत गाउने अवसर प्रदान गर्ने पशुपति शर्मा लगाएत सम्पूर्ण परिवारलाई हार्दिक धन्यवाद।🙏🇳🇵🥀✨
यति राम्रो आवाज । धन्यवाद भगमान । यो आवाजको धनीलाई सुरक्षित राखेउ । आशिर्बाद दिराख्नुस है प्यारी बुनेलाई❤
@meenugc3212
Жыл бұрын
Xxxx
@meenugc3212
Жыл бұрын
🎉🎉xxx
आदरणीय अग्रज गायक तथा सर्जक पशुपति दाइ प्रती नमन उहाको उत्कृष्ट सब्दले मन छुन्छ हरेक गीत मा तर यो गीत मा सत्य र यथार्थ छ आभारी भए समीक्षा बुनु लाई साथ दिनु भएको मा सर्ब उत्कृष्ट भोइस को धनी बुनु हिम्मत साथ अगाडि बढ्नु शुभकामना 👏👏👏🌺🌺🌺💐💐💐
dherai dherai safaltako shuvakana.
आफ्नो भोगाइ बिचारिको मन सङ खेल्नेलाइ थाह हुन्न हानेको चोट भन्दा धेरै गहिरो धोका को घाउको पीडा बढी हुन्छ भनेर।साचै यो नानी एकदम साहशी हो।
स्वर मिठो छ आदरणीय अग्रज सर्जक गायक पशुपति शर्मा जि को लेखन अनि गायन यसै मिठो झन फिमेल भर्सन समिक्षा अधिकारी को मिठो स्वर मा सुन्न पाउँदा मनै तरङ्गित भयो सकारात्मक सोचौ सकारात्मक गरौ जय नेपाली🇳🇵सङ्गित जय नेपाल🇳🇵अहिले दुबई🇦🇪देखि हेर्दैछु धन्यवाद
Kati mitho geet sunda runa man lagx God bless you sister ❤
Lots of congratulation you are the best and courageous personality .
पशुपति शर्माको शब्द ले मन नै छुन्छ।।।त्यसैमा स्वर समिक्षाको।।। यो गितले समिक्षालाई पक्कै धेरै राहत मिल्छ।।।
कति सुमधुर स्वर सफलता काे शुभकामना बैनी
Amazing voice 👌👌Best up luck samikshya ❤❤
समिक्षा बैनि लाई आबो सबैले माफि दिनु पर्छ उन्लाई नि खुसि भएर जियको हेर्न मन छ सधै पिर दिन मनसिक अपराध भन्दा कमि होइन
@bimalabhandari6945
3 ай бұрын
Samikxale k galti gareko xara .bicharile Biswas gari maya gari
भोलि सम्म समिक्षा बुनु को यो गित एक मिलियन पुगोस् भन्ने को को हुनुहुन्छ
उत्कृष्ट स्वरकी खानी विशेष प्रतिभाकी धनी तिमीलाई उच्च सम्मान व्यक्त गर्दछु! गो अहेड……!!!
. 🕉️ Jai Shree Radhe Radhe. Great sis congratulations.
I really appreciate Pashupati Sharma.I was critic now I am your fan❤
सहासी समिक्षालाइ सबैले साथ दिनु पर्छ🎉❤
@ramchandrapaudel4098
Жыл бұрын
❤❤❤
@user-ve3iy4wh2q
Жыл бұрын
❤❤❤❤❤❤
@narbahadur8875
Жыл бұрын
❤❤❤❤❤
@shovaramhari
Жыл бұрын
❤❤❤❤❤❤❤
@ManeeshaBhattarai
Жыл бұрын
❤❤❤
पहिलो दिन देखि आज सम्म एक शब्द गाली न गर्ने म मात्रै हुँ जस्तो लाग्छ एउटा जादुमय आवाज हराउँछ कि भन्ने ठूलो चिन्ता लागेको थियो अब बिस्तारै संसारको दृष्टिकोण सकारात्मक हुँदै छ सफलता काे लागि शुभकामना।।।
@agnisubedi9192
Жыл бұрын
Maile pani aaj samma n ramro socheko xena ynko harek n ramro comment ma birod garxu 😢😢
@Krishna-yl1bh
Жыл бұрын
म पनि हो !किनकि गल्ति पलको झनै ठुलो थियो!
@laxmipokharel5805
Жыл бұрын
म पनि होनी
@sarughimire14
Жыл бұрын
मैले त झन् पलका चम्चाको कति असभ्य गाली खाको थिएं टिकटकमा, आफ्नो स्टाडमको आडमा बिहेको आश देखाएर अस्मिता लुट्ने अनि गाली चाहि समिक्षाले खानुपर्ने, 12 बर्षै जेलमा सडाउनुपर्ने मान्छे हो पल
@knkrmagar8591
Жыл бұрын
Ma pani xu😢
उत्कृष्ट स्वरकी धनी समिक्षा बैनी तिम्रो गलामा स्वरस्वतिको बास छ उत्तर उत्तर प्रगतिको कामना 👏पसुपती सर
पशुपति शर्मा र बहिनी समीक्षा लाई बधाई र धन्यवाद यति राम्रो गीत प्रस्तुत गर्नुभएको मा। समीक्षा बैनी को जीवन संग मिल्दो गीत परेछ। विगत का घटना लाई पाखा राखेर अगी बढ्दै जानु।
बास्तवमै यो गीत ले देश खान्छ 🎉 खायो खायो 😮😮 कति राम्रो शब्द त्यसैमाथि समीक्षा अधिकारी को आवाज मा आहा कति मिठो ❤🎉🎉 congratulations 👏🎉 all team 🎉
@mayarasaili9057
Жыл бұрын
समीक्षा बैनि काे अावाज धेरै राम्राे छ मलाई धेरै नै मन पर्छ
@amritaoli7656
Жыл бұрын
😊p😂
जय पसुपतिनाथ , जय पसुपती शर्मा , जय नेपाली गित संगीत , एक पिडा र समस्या मा परेकि नारिलाइ साथ दिएको मा । ❤❤❤