फेरि अायाे म्याग्दी राखुकाे पञ्चेबाजा। New Panchebaja At Rakhu Myagdi. Kisan Pariyar

Ойын-сауық

म्याग्दी राखु रानीपाैवा निवासी दिनेश कार्कि एवं राखु माैवाफाँट निवासी सन्ध्या खत्रीकाे शुभ विवाहमा लिइएकाे भिडियाे ।
#Kisan_Pariyar #Rakhu_Panchebaja

Пікірлер: 279

  • @sudipsimkhada
    @sudipsimkhada5 жыл бұрын

    मैले किसान दाईको सनाई धुन यसअघि नि हेरेको थिए, उहाँ जस्तो प्रतिभावान कलाकारलाई नेपाली सङ्गित क्षेत्रले उचित कदर र सम्मान गर्दै मुलधार मा ल्याउनु पर्छ। #hatsoffkisandai

  • @hamromyagdi6678
    @hamromyagdi66785 жыл бұрын

    धन्यवाद सम्पुर्ण दर्शक महानुभावहरुलाई ज जस्ले यो भिडियो हेर्नुभयो, लाइक कमेन्ट र शेयर गर्नुभयो । यो बाजामा सनाई बजाउने किसान परियारको सम्पर्क नम्बर 9806581119

  • @lalmanipandey5852
    @lalmanipandey585211 ай бұрын

    सनाई बजाउने भाई लाई मन देखि नै सालुट छ 20 तोपको सलामी दिऐ पनि कमी को महसुश हुने छ यति मीठो गला र कला सबैले सम्मान गरोै नजिक भऐ म पनि आफुले सक्ने जति को सयोग दिनी थिऐ प्रतक्षे निकै राम्रो छ वा को सनाई बजाउने कला❤❤❤❤❤❤❤👌👌👌👌👌👌👍️👍️👍️👍️👍️👍️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💕💕💕💕💕💕💕💕💕

  • @jhakbahadur5635
    @jhakbahadur56355 жыл бұрын

    सना बजाउने दाजुलाइ मनै देखि सलाम छ

  • @mitrasubedi2557
    @mitrasubedi25575 жыл бұрын

    किशान परिवार दाइलाइ सलाम छ । म त्यहाँ भएको भय कानमा दुई हजार सिउरिदिने थिए । सबै टिमलाई बधाई दिन चाहान्छु । अझै राम्रो बजाउने कोसिस गर्नुहोस् । कतै खोट लगाउने ठाउँ छैन । सलाम छ सबभन्दा अझै विशेष किसान परिवार दाजैलाइ मेरो दस औला जोडेर नमस्कार उच्च सम्मान अर्पण गर्दछु ।

  • @kulbahadurchhetri3831

    @kulbahadurchhetri3831

    4 жыл бұрын

    Hora

  • @bimalkumar8141
    @bimalkumar81415 жыл бұрын

    salute kisan pariyar lai

  • @binodratna8622
    @binodratna86225 жыл бұрын

    यो सबै हाम्रो गाउँ को दाई भानिज भिनाजु हरु पर्नु हुन्छ जे होस हाम्रो गाउको बाजा ले बिस्वो मा चिनारी देखाउनु भयको छ हजुर लाई धेरै धेरै धन्नेबाद छ मेरो पन्छे बाजा गीत को टिम नै हजुर हरु हुनुहुन्छ ।।। अब के हि दिन मा रेकर्डिङ गर्दै छु ।।।आसा छ सबै जना ले माया गर्दिनु हुने छ ।।। सनाय बजाउने मेरो जेथान लाई बधाई छ ।।। राम्रो गर्दै जानू सुभ कामना सबै जना लाई

  • @hioppo6046
    @hioppo60465 жыл бұрын

    म त्यहा भएको भय हजार हजार को दुईवटा नोटले दुईवटा कानमा लगाई दिन्थे ओहै ओहै क्या दामी लाग्यो सनाई त नम्बर १ सारै रमाइलो भयो यो जादोमा पन्चेबाजामा नाचेर ज्यानलाई तातोतातो बानाम है बाजा मन पराउने जति साथीहरूले यता हाजिर हुम ह सरसर ओहैओहैओहै

  • @himalkc1761

    @himalkc1761

    5 жыл бұрын

    Ka hora bro

  • @chengchungmonggoliyan1238

    @chengchungmonggoliyan1238

    5 жыл бұрын

    Me to

  • @shyamrc1932

    @shyamrc1932

    5 жыл бұрын

    Hi oppo g keya hasaunu bhyo hai 1000/1000 lai dentha bhanda any way nice baja

  • @user-rh9ln3fj4c

    @user-rh9ln3fj4c

    4 жыл бұрын

    @@himalkc1761 धौलागिरी अञ्चल म्याग्दी जिल्ला को राखु को पन्चेबाजा हो सर

  • @rabinbcshirpali6249
    @rabinbcshirpali62495 жыл бұрын

    निकै सुमधुर स्वर मा बजाउनु भयो सहनाई। निकै रमाइलो लाग्यो

  • @arjuntaygi4630
    @arjuntaygi46305 жыл бұрын

    सनाई बजाउनि दाईलाई मेराे सलाम बिचरालाई दलित भनी माेहाेर लगाउँछ हामराे समाज र त चित्त दुख्छ के गरनु बिडम्बना हामराे समाज

  • @akashrana7913

    @akashrana7913

    5 жыл бұрын

    sarai ramoo gett bajaunu la dhaynabada

  • @jivanchhetri9855

    @jivanchhetri9855

    3 жыл бұрын

    @@akashrana7913 ppp

  • @suman-vm4dm
    @suman-vm4dm5 жыл бұрын

    उत्कृष्ट सहनाई बादक,।असाध्यै राम्रो छ।तेसैले त भन्छु म धौलागीरी लाई बाजा मा कसैले जीत्न सक्दैन।

  • @bhamrasaili8349

    @bhamrasaili8349

    5 жыл бұрын

    sani bajaunu hune daju lai mero salam xa

  • @govindbahadur7318

    @govindbahadur7318

    5 жыл бұрын

    सेक्सी भीदियो

  • @gaumayapun5775

    @gaumayapun5775

    5 жыл бұрын

    दामी छ है

  • @user-bz5kz6ug2f
    @user-bz5kz6ug2f4 жыл бұрын

    सनाई बजाएकाे खुब मन पर्याे बाजामा तीन ताल हुन्छ सुरुकाे उठान, छिटाे अनि बिश्राम हुन्छ जाउरे र राग बाहेक तर याे बाजामा कति ताल छ ठम्याउनै नसकिने सनाई बजाउनेलाई सलाम ।

  • @gopalkhadka3136
    @gopalkhadka31365 жыл бұрын

    यस्तै रमाइलो ठाउँमा बसाइँसराइ गर्न मन लाग्या छ ,, हाम्रो ठाउँ तिर सब हराइ सके ,,,

  • @bomkshhetri4074
    @bomkshhetri40746 ай бұрын

    यति राम्रो सनाई लगायत सबै बाजाहरुको तालमेल प्रहिलो पटक लाइभ मा हेर्न पाईयो

  • @user-kz7hg6rz6h
    @user-kz7hg6rz6h5 жыл бұрын

    सनाई बजाउने असल्ली राघी यस्तो लाई भनिन्छ आत्मै देखि सम्मान गर्छु ल

  • @madanbhandari9954
    @madanbhandari99545 жыл бұрын

    वा वा वा अती राम्रो पन्चेबाजा साह्रै मन छुयो,🍦🍦🍦🍦🍦🍦🍦🍦🍦

  • @upendrau5897
    @upendrau58975 жыл бұрын

    धेरै राम्रो हाम्रो म्याग्दी राखुकाे बाजा अनि सलाम छ सनाई बजाउने सर लाई अझै गित गाउने मान्छे भएको भय धेरै राम्रो देखिन्थ्यो नि नाच्नु अाउने गाउनु नअाउने मान्छे रहेछन ।

  • @subedimn8016
    @subedimn80165 жыл бұрын

    कास्की लम्जुङ तनहु पाल्पा बाग्लुङ पर्बत चितवन लगाएत सबै ठाउका बाजा सुनियो हेरियो तर म्याग्दी का जस्ता दमाई बाजा कहि पनि छैन जति सुनेपनी धित नमोर्ने सारी रसिला बाजा love it .

  • @sagarpariyar4865
    @sagarpariyar48655 жыл бұрын

    जस्तो पनि जुन भाकामा पनि बजाउन सक्ने बहुप्रतिभा भयका नेपालकै उत्कृष्ट सनाई बाधक किसान परियार लाई उच्च सम्मान मिलुस

  • @reedamrasaili2179
    @reedamrasaili21794 жыл бұрын

    सनाइ बजाउने दाइलाइ धेरै भन्दा धेरै सम्मान गर्नु पर्छ यस्तो बहु पर्तिभा भाको मान्छेलाइ दलित भनेर खसाल्छन हाम्रो समाज मा हेर्नु होस कस्तो पर्तिभा छ सलुत छ तपाइ लाइ

  • @tejmanghosaili5098
    @tejmanghosaili50985 жыл бұрын

    आहा कति राम्रो बजाको सनाई बधाइ छ सम्पुर्न तिम लाई अनि सलाम छ सनाइ वोला सर लाइ

  • @suman-vm4dm
    @suman-vm4dm5 жыл бұрын

    कीसान भाई सहनाईको त राजा नै रैछन।

  • @chandrapaudel2630
    @chandrapaudel26304 жыл бұрын

    किसान दाइ लाई सलाम छ हाम्रो धौलागिरी को सान हुनु हुन्छ

  • @fiririresham9540
    @fiririresham95405 жыл бұрын

    उतकिस्ट बाजा हनि सनाई त अन राम्रो किस्ना ज्यु ले बजाको सलाम छ

  • @harigurung5590
    @harigurung55905 жыл бұрын

    सनाई बजाउने दाजु लाई सलाम मैले यो २९ बर्ष को उमेर सम्म येस्तो सनाई बादक देखेको सुनेको थिएन फेरि पनि सलाम दाजु

  • @user-rh9ln3fj4c
    @user-rh9ln3fj4c5 жыл бұрын

    वोव वोव वोव किसन दाइ सम्पुर्ण लाई सलाम छ😍💞💞💕

  • @sureshpaudel2857
    @sureshpaudel28574 жыл бұрын

    अति मन पर्छ मलाई बाजा।सारै राम्रो भिडियो बाजा बजाउने समूहलाई सलाम अनि सहनाइ र ढोलक बजाउने भाइहरूलाई धेरै सम्मान्🙏🙏

  • @mitrasubedi2557
    @mitrasubedi25575 жыл бұрын

    सनाई बजाउने दाइलाइ मेरो सलाम छ । के गर्नु मेरो बिहे भैसकेको छ नत्र मेरो बिहेमा यहि बाजागाजाको सम्पुर्ण टिमका साथीहरू लाई निम्तो दिने थिए । क्यार्नु दाम्मिछ । म्याग्दीको सान हो । उत्कृष्ट बाजा । कृष्ण भाइलाइ पनि विशेष धन्यवाद छ । बेलाबेला येस्तो बाजा सुन्न पाइयाछ ।

  • @prempariyar2034
    @prempariyar20345 жыл бұрын

    आहा ढोलक अनि सनाई अनि कर्नाल नि बबाल लाग्यो

  • @beepinpandey8482
    @beepinpandey84825 жыл бұрын

    यो सनही बजाउने दाइ लाई रास्टृय बाजा मा ल्याउनु पर्यो पत्र कार सर ले

  • @karanpariyar1132
    @karanpariyar11325 жыл бұрын

    सनै बजाउने दाजै लाई मन देखि नै सलाम साथै अन्य बाजा समूह ले आफ्नो राम्रो ताल मा ताल मिलाइ साथ दिनु भाको मा धेरै धेरै धन्यबाद गित सुन्दा खेरि त एक फ्यानको दिम दिम जस्तो लाग्यो

  • @madanbhandari9954
    @madanbhandari99545 жыл бұрын

    सरररररर चैट चैट कसरी बयान गरुँ मौलिक कला सस्कृती को जगेर्ना बधाई छ म्याग्दी टोलिलाइ मेरो बिहेमा निम्तो गरौंला वसन्त थापा कुलेन्द्र बिक को यो चर्चित गितमा💘💘💘

  • @abishekgaming2424
    @abishekgaming24245 жыл бұрын

    वावावा यो सनाई बजाउने लाई चाहिँ मैले माने धेरै राम्रो छ येक्सिलेन छ वा

  • @anilpariyar1928
    @anilpariyar19285 жыл бұрын

    दाजु को सनाई अनुसार अरु बाजा बजाइ भएन सनाई बाजाउनी दाजु लाई सलाम छ🙋‍♂️🙋‍♂️🙋‍♂️

  • @loksubedi2326
    @loksubedi23265 жыл бұрын

    सनाइ बजाउने भाइ लाइ धेरै धेरै बधाई छ ।।

  • @manpariyar4287
    @manpariyar42875 жыл бұрын

    Dolaki hanne bhai le dami bajaunubako xa all best nice

  • @samirjeevan
    @samirjeevan5 жыл бұрын

    sahanai man paraune dherai xann🙌🙌🙌

  • @Syangja711
    @Syangja7115 жыл бұрын

    Yo sahanae bajaune dai ko big Fan huu. Salam xa tapai lai dai. Yo kalako lagi... Aajhai herirahan paeyos..keep it up

  • @kamalpaudel2661
    @kamalpaudel26615 жыл бұрын

    सनाहा बजाउने दाइ लाई सलाम छ लगायत सम्पुर्ण टिम को राम्रो प्रस्तुति छ

  • @pariyarsuman2192
    @pariyarsuman21925 жыл бұрын

    वाह वाह क्य बजाउनु भो दाजु सनै उत्कृष्ट सनै बाद्क हुनुहुदो रहिछ ।।

  • @santabahadur9042
    @santabahadur90425 жыл бұрын

    सारै मन छुने बजाउनु भो दाजु सानाइ मज्जा आयो

  • @kamalrawal480
    @kamalrawal4805 жыл бұрын

    कति मजा आयो KZread ma sundapani है नजीक भयको भयत झन घुमि घुमि नाचिन्थ्यो! संस्कृति को जगर्ना गराै है नेपाली दाजु भाई

  • @djmgr9263
    @djmgr92633 жыл бұрын

    Hamro myagdi 👍👍👍👍🇳🇵

  • @dabalbayakchatri230
    @dabalbayakchatri2305 жыл бұрын

    एक दमै राम्रो लाग्यो आज सनैको धुन

  • @jagannathkandel1214
    @jagannathkandel12144 жыл бұрын

    Sanai bajaune bhai lai dherai badhai6

  • @nabinhamal572
    @nabinhamal5725 жыл бұрын

    सालको पात तपरी हुनी हे बरई नहुनी सललईको यो गीत सनाईमा बजाऊने यो सर सनाईको गुरु नै हो बाजाको तीन ताल हानने हो भने अजई राम्रो हुन्छ

  • @prakashxantyal1949
    @prakashxantyal19495 жыл бұрын

    मैलेत केही भन्नू छैना मन पर्यो सिदै सस्क्राइप र छेउको घन्ती लाई दबाइदेको छु सलाम छ सने दाइहरुलाइ

  • @PrasanthPr-ci5ji
    @PrasanthPr-ci5ji4 жыл бұрын

    Kati ramro sanai bajaunu bhayo. Hjr ko tim npl ko no.1 ho.

  • @premghimire6702
    @premghimire67025 жыл бұрын

    सनाइ बजाउने भाइ लाइ सलाम छ

  • @chintushaikh8863
    @chintushaikh88635 жыл бұрын

    I'm proud of you kishan Sir

  • @MankajiNepali
    @MankajiNepali5 жыл бұрын

    राखु पन्चेबाजा राम्रो लागियो

  • @bishnuwithu
    @bishnuwithu4 жыл бұрын

    Krishna pariyarlai salute xa.

  • @meromuskan887
    @meromuskan8875 жыл бұрын

    धेरै राम्रोसँग सनाई बजाउनु भयो राम्रो लाग्यो धन्यवाद।

  • @tekmanrana9177
    @tekmanrana91774 жыл бұрын

    Sanai sangai karnal pni dammi xa

  • @khatrichhetrianil7204
    @khatrichhetrianil72045 жыл бұрын

    माने बाबा माने सनाइँ बजाउने दाजु लाई

  • @manbahadurkhatri763
    @manbahadurkhatri7633 жыл бұрын

    Kisan daju ko sanai dherai mitho lagxa aru ta testai ho aru t kai jaatle bajaaudina yrr yetiko ta

  • @chintushaikh8863
    @chintushaikh88635 жыл бұрын

    Kishan Mero best sathi ho i really miss you kishan Sir

  • @dipakrajpoudel2563
    @dipakrajpoudel25635 жыл бұрын

    सनाही बादक राम्रो समग्रमा टिम नै राम्रो 👌👌👌👌👌👌👌💐💐💐💐

  • @myagdibhakimli2996
    @myagdibhakimli29965 жыл бұрын

    Yo bajalai mannnai parxa yall ustai sahanai ustao nach poni 👈👈👈👈

  • @deepubabal4418
    @deepubabal44185 жыл бұрын

    wow nice ma ahial hal punjqb dkhi nikaai nai man rasaxa sanaiko dhun suna da but sabai badeya badak timalai miss u nice

  • @milanlamichhane9087
    @milanlamichhane90875 жыл бұрын

    यो भिडियोको कमाइले उनिहरुलाइ ड्रेस सहयोग गर्नु परो ल। आहा कति दामी बाजा सनाई फुक्ने दाइ हिरो ।

  • @prempariyar2034
    @prempariyar20345 жыл бұрын

    waooo super baja dil choyo

  • @ganeshchhetri9555
    @ganeshchhetri95555 жыл бұрын

    Dami xa hai Baja sabailai Salam

  • @shankargiri2128
    @shankargiri21285 жыл бұрын

    I'm really appreciate on this team. Great artists keep it uppppppp.

  • @sandipsunam6606
    @sandipsunam66065 жыл бұрын

    kishan dai is bast

  • @devendrabahadur5167
    @devendrabahadur51674 жыл бұрын

    Sanahi bajauni daju best pargati gardai janu best of luck.....nepal vari ma sabai vanda ramro sanahi

  • @suryakc5850
    @suryakc58505 жыл бұрын

    Very nice brother ko sahanahi

  • @yamthajali3125
    @yamthajali31255 жыл бұрын

    ल राम्रो छ,बधाइ सम्पुर्ण टिमलाइ👏👏👏

  • @user-us2lc6rm6t
    @user-us2lc6rm6t5 жыл бұрын

    Salam xa sampurna group tim lai

  • @hitbahadurpokhrel1212
    @hitbahadurpokhrel12125 жыл бұрын

    Wow सनाई सलाम छ

  • @nirmalapun2980
    @nirmalapun29805 жыл бұрын

    Kesarai Mannai chamm chamm gare ko hur hurrrrr ramro xa bajaa 👍👌👌👌👌👌👌🙊🙊🙊🙊

  • @kumarpokhrel6958
    @kumarpokhrel69585 жыл бұрын

    sarai ramro xa sanae bajako so best of luck

  • @padamchhetri2852
    @padamchhetri28522 жыл бұрын

    सनैइ भाइ राम्रो लाग्यो सफलता को सुभकामना

  • @chochangemagar3079
    @chochangemagar30795 жыл бұрын

    सहनै राम्रो बजायको छ

  • @kumarpokhrel6958
    @kumarpokhrel69585 жыл бұрын

    snai bajauni dai ko kala dherai ramro xa

  • @pabinnepal2688
    @pabinnepal26885 жыл бұрын

    सनाई बजाउने लाई सम्मान छ

  • @MousamGurungOfficial
    @MousamGurungOfficial5 жыл бұрын

    kati mithi bajaunu bhako sahanai

  • @suman-vm4dm
    @suman-vm4dm5 жыл бұрын

    5 लाख viewers पाउँछ यो भीडीयो ले,एकमैना भीत्र।

  • @chintushaikh8863
    @chintushaikh88635 жыл бұрын

    Superhit

  • @1973purna
    @1973purna4 жыл бұрын

    i like panche baja very much...very nice...

  • @fiririresham9540
    @fiririresham95405 жыл бұрын

    किस्ना ले अती राम्रो बजाउनु हुन्छा उत्किष्ट नेपाल भरिमा टप बाजा भने को धलागिरि को पन्चे बाजा हो

  • @bikramsewang6746
    @bikramsewang67465 жыл бұрын

    Kisan pariyar wow ....

  • @vijayb.ghimire5213
    @vijayb.ghimire52135 жыл бұрын

    हे बरै।।।साल्को पात्को तपरी हुने अति मिथो ताल्मा सनाई बजाउने भाइलाइ।।धन्यवाद ,डोलक नि राम्रै छ।अनि यो भिडियो अप्लोड गर्नु भयको मा कृष्ण जि लाई धन्यवाद भन्न चाहान्छु।

  • @keshavg1994
    @keshavg19945 жыл бұрын

    Aaha kya damiiiii .... 👍️👍️

  • @akashrana7913
    @akashrana79135 жыл бұрын

    best lagyo sanai daju la badhai xa

  • @anilpariyar351
    @anilpariyar3515 жыл бұрын

    म पनि सनाई बजाउने रागि हु तर पनि म उहालाइ सलाम गरन चाहानछु

  • @reasondhakal3785
    @reasondhakal37855 жыл бұрын

    Khatra raix sanai chai nice

  • @tilakthapa7502
    @tilakthapa75025 жыл бұрын

    Very nice panche baja best sanahi bajauni🍺🍺🍺

  • @enyrulnizam
    @enyrulnizam5 жыл бұрын

    waaa sanai bajauni dai dammiz xa hai

  • @arunraj2230
    @arunraj22305 жыл бұрын

    मेरो बिहे मा नि बजाउनी हो यिनै बाजा

  • @shyamrc1932
    @shyamrc19325 жыл бұрын

    Yo beha rabi karki hunu partho geet gauna baja sari ramro lagyo..

  • @pratikbhandari6904
    @pratikbhandari69045 жыл бұрын

    Yo ho ni baja vanako😍

  • @indrakumal1180
    @indrakumal11805 жыл бұрын

    सलुट छ सहनइ बजाउने दाजु लाइ

  • @aitithapa9980
    @aitithapa99804 жыл бұрын

    Kisan ko sanaidhun jatisune pani utinai sunnaman lagchha

  • @YadavKumar-cj8cs
    @YadavKumar-cj8cs5 жыл бұрын

    Good Kisan sir

  • @puranranamgr4919
    @puranranamgr49195 жыл бұрын

    घेरै राम्रो

  • @pbnb4799
    @pbnb47995 жыл бұрын

    varry nic🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @user-sr6kg4gh9w
    @user-sr6kg4gh9w5 жыл бұрын

    Wow wow kati ramro baja

  • @ghartiboy7577
    @ghartiboy75775 жыл бұрын

    Hoit sanai bajaune dai lai sahlut mero mannei parxa saudi Riyadh bata herdai xu

  • @muktitiwari6794
    @muktitiwari67945 жыл бұрын

    Sahanai aati ramro bajanuvayo tapaiko future safalata ko suvakamana

Келесі