पत्रकार हुदा समस्या देखाए, अहिले दैनिकी सयौं जनताको समस्या समाधान गर्दैछु गृहमन्त्री: रबि
Presenter : Journalist Diwakar
Video By: HTP Khabar
More Useful Links :
Visit us at : htpkhabar.com/
Like us on Facebook: / htpkhabar
Unauthorized downloading and duplicating on KZread channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ HTP News PVT. LTD.
All Rights Reserved.
Пікірлер: 308
पत्रकारिताको सबै भन्दा खरो ब्याक्ती दिवाकर तल्लो दर्जाको समस्याको बिषयमा आवाज उठाईदिनु भएकोमा धेरै धेरै धन्यवाद ❤❤❤
@amardhimal4317
Ай бұрын
Yasta karyako lagi salute Diwakar sir.
Wownice दिबाकर भाई यो 21सिट ले रवि ले केहि गर्न सक्नु हुन्न जति हामी चाहन्छु अब 84 मा दुइ तिहाइ दिनु पर्छ अनि पो रवि को काम हेर्नु होला
@shankardhamel7974
Ай бұрын
Parchande Oli ko puchhar hunxa saki halxa ni
@neeshamkhadka
Ай бұрын
जय रास्वपा ❤❤
@gokulbk241
Ай бұрын
100% सहि
@mohanpandey1775
Ай бұрын
Right point 🙏
@karkeekumar1085
Ай бұрын
Thagi lamichane ka kukur syal haru murdabad
अरुले दिउन नदिउन तर देश को सपुत रबि र प्रत्रकार दिवाकार भाइ लाई म प्रदेशि को तर्फ बाट 21 तोपको सलामी 🙏🙏
@samir_vologs
Ай бұрын
😅😅BALEN dai balen ❤❤.... prime minister 84
good luck गृहमन्त्री ज्यु हजुर को ५ बर्षा को कार्याकाल नहेरी ? मन परिवर्तन गर्दै गर्दिन ❤❤ तपाईंले news 24 मा गरेको लाखौं लाख काम देखेर तपाई प्रति म जस्तो धेरै जनताको आसा छ ! यो आसा लाई निराशा हुन नदिनु होला ! सफलताको शुभकामना धेरै धेरै❤
Good luck Ravi sir 🇳🇵🙏❤️ भाबि प्रधानमन्त्री
@kesharrai4140
Ай бұрын
Mantri hunu parne balen ho jastai samasiya aye pani terdaina kanun herxa floe garxa harka balen khatra manxe niskinxa ravi sir good ho tara kada pan xaina dimag x tara dherai maya garxa abo nepal ma maya garera hudaina kada hunu parx maya garera sabailai xordida vastachar matrai barxa
रास्वपाको एकलाैटी सरकारको लागि सबैले साथ र समर्थन गराैँ।
रवि सर लाई वहुमत सरकार आवश्यकता छ सबै जनता ले सपोर्ट साथ दिनुपर्छ
हालका गृहमन्त्री माननीय रबि लामिछानेज्युबाट निम्नस्तरका प्रहरी कर्मचारीहरुले धेरै अाशा र भराेसा गरका छन ।
भावी प्रधानमन्त्री हो रवि भन्नेहरु यता आउनुहोस!!
यतिको पत्र कार हुनुपर्छ
भावी प्रधानमन्त्री
Jay Rabi sir👍️
एक पटक रबि सरको नेतृत्वमा बहुमतको सरकार भएको देख्न ईच्छा छ !!
हाम्रो गृहमन्त्री श्री रवि लामिछाने ज्यू ले नेपाल अनि नेपाली जनता काे हित काे लागि केही गर्नु / हुन्छ भन्ने मलाई पुर्ण विश्वास छ !!! 🇳🇵🇳🇵🙏🙏🇳🇵🇳🇵
बालेन प्रधानमन्त्री र रबि गृहमन्त्री भएपछि रबिलाई पनि थप काम गर्न अवसर मिल्नेछ ❤ जय नेपाल 🇳🇵
पत्रकार भनेकाे हजुर जस्तो हुनुपर्छ शर दिवाकर जस्तो देशमा 10 जना भय देश बन्छ तपाईंलाई 21ताेप काे सलाम साना मान्छे काे कुरा बाेलेकाेमा 🙏🙏🙏🙏🙏♥️♥️
Wow diwakar dai great job..true Nepali 🙏👌🇳🇵
good job sar
दिवाकर सर हजुर सधै जनता को पक्षमा वकालत गर्नुहोला शुभकामना।
यो मन त मेरो घण्टी 🔔🔔🔔जय रबि दाइ
जय रबि दाई जय घण्टी 🔔🔔🔔🔔🔔🔔🔔
हरेक नेपालीहरुका आशाका प्रतीक रवि लामिछाने !!!!
धेरै धन्यवाद पत्रकार दिवाकर जि।गृह मन्त्रि रवि सर लाई २१/ताेपकाे सलामि।।।हामी उहाकाे साथमा हरपल छाै।
मनत्री ज्यु भन्दा दाइ भनेको कस्तो प्यारो लागेको🙏💋
सलाम दिवाकर सर !!
Akdamai ramro hai ahile greehimantri kamsekam aam srwasadharn le sahayog ko mahasus gareko xa go ahead similarly ❤🎉
Good 👍 job ❤❤❤❤❤
❤🎉❤🎉❤🎉 स्वागत छ रा स्व पा सभापति र प्रश्न कर्ता जन प्रिय सञ्चार कर्मि शाह जीलाई
Good luck Ravi sir 💯 ko safal karyakal ko suvakamana 🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤
Salam xa patrakar diwakar sir ra Rabi Lamichhane dai lai ❤✊✊❤
Great job
सलाम छ पत्रकार ❤
गुड लक रबि सर❤❤❤❤❤❤🎉🎉🎉
Jaya rabi ❤❤❤
good dibakar ji Brand is Nepal ❤❤❤❤❤🙏🙏🙏
good luck rabi dai misean 84ko tayari grnu parxa jay ghanti🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
निडर पत्रकार दिबाकरजि हरमँत्रिसँगयसरीनै यथार्तरीपोर्ट जनतामाझलियर आउनुहोला देशकुस्थितिमागैराछ हजुकोपनिहातरहन्छ खबरदारीमा।
Good luck 👍 Nepal
Continue work Rabi ji 🙏
सलाम छ दिवाकर सर
Ramro interview Diwakar bhai, Jai ghanti 🔔 🔔 🔔
जय 🔔🔔जय रबि सर 💜🙏👍️👌💪💪
aajai ramro gardai janu hola❤
रवि दाइ ले गठबन्धन मा बसेर काम गर्न गाह्रो छ सो २०८४ मा बहुमत ले जिताएर काम गर्न दिनुपर्छ
Diwakar dai ma saitut garchu tapaiko dai ma Big fan hajurko❤
Salute sir ❤
Real hero you are bro keep pit yor midea
good luck team rabi sir 🙏 ❤❤❤❤❤❤❤❤❤❤❤❤
सबैले सहयोग गरौ पत्रकार दिबाकरलाई यस्तो राम्रो मान्छेको video हरेर सहयोग गर्ने काम गरौ तरुनिको साप्रा हेरेर मात्रै सहयोग गर्ने काम बन्द गरौ🙏
I love dewakar
Right 👍
सबैले काम गरेन गरेन भन्छ भोट दिएर पठाउनु पर्छ अनि काम हुन्छ 84 मा सबैले भोट रबिलाई दिनु पर्छ
jay rabi dai
जय रबि जय देश 🔔🔔🇳🇵🇳🇵🙏🇳🇵🔔🔔🇳🇵🙏🙏🇳🇵🔔🇳🇵🙏🙏
Babal interview htp khabar
Yetiko xai hunu parxa hai patrakar vaye paxi...always support you bro...big respect to you bro
Good
Dewakar ji पुलिस को पिडा बारे पनि गृहमन्त्री लाई भनी दिनुन
दिवाकर जीको कुरा ठीक हो साथीहरु 🥰🇳🇵🇳🇵🇳🇵
Well done Patrakar mahadaye good and true and reality
यति भाषण मात्र गरेर यो देश को प्रगति हुने भए। आज गिरिबन्धु, १७ हजार , भूटानी शरणार्थी, जस्ता पाटी हरुले पहिले नै बनाउने थिए।
i am always with Diwakar dai💪💪💪💪
मानव नै राजनीतिक मा। जाने हो। र मानव लाई सुरक्षा चाहिन्दै
तपाईंले काम त गर्दै हुनुहुन्छ तर देखिने गरि काम चाहिँ भाको छैन है अझै रफ्तार मा काम गर्नुपर्यो गृहमन्त्री ज्यु ।
यो देसको ब्यथिती कालोबजारी भर्स्टचारी को न्युनिकरण को आसा कि रबि जि बाट कि बालेन बाट हुन्छ भनेर जनता ले अपेक्षा राखेका छन्। तर निकैनै ग्राहो छ। यस्का लागि रबि बालेन हर्क गोपि हरु यक भयर जानु पर्दछ र जनताले पनि साथ दिनु पर्दछ।
Jaya rabi
vai sarai ramro kam hjr ko
सलाम छ तपाईं लाई अनि आशा छ रबि सर सग हेरौ के हुन्छ
good luck rabi dai❤❤❤
Good luck Rabi sir
जय नेपाल! जय नेपाली!! जय घण्टी!!!
Kada xa yo news KO Bhai pani
चुनौती नै भन्छु मत किनकी भ्रष्टाचारि नै भ्रष्टाचारि ले जालाबुनेको हाम्रो देश नेपाल मा त्यसैले नेपाल लाई ट्रयाक मा ल्याउन धेरै गारो छ त्यसैले चुनौती छ
केही छैन रबि लाई सबै थाहा छ अब 5 सिट नि गारो छ बरु पुर्ब गृहमन्त्री भय पछि आजिबन सुबिधा हैट।।।। लाज लाग्छ
सेवा दीनु भयो प्रचण्डका मान्छे धेरै लाई दीनु भयो , पंञ्चा सीं पनि पर्नु भएछ सेवा लिनेमा।
प्रत्रकार साहसी 🎉🎉
Good job Bhaiya ❤
🔔🔔🔔🔔 दिवाकर जि 🙏🙏🙏🙏
Very good khoj patrakarita garekoma satha xa aama janatako
पत्रकार भनेको अपिल त्रिपाठि र दिबाकर शाह जस्तो हुनु पर्यो
सबै सबैलाई नमस्ते ❤❤❤
Jay Nepal
Jai Nepal rabi dai 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
Good job rabi sir ko
फाइल खोल्न छाडेर कहिले भाषाण गर्न जाने कहिले भिडियो बनाउन जाने अनि कहाँ बाट खोलिन्छ फाइल तिम्रो गफ मात्र हो गर्ने केही हैन?😊
@bawilder7814
Ай бұрын
File kholerw kyie hudainw bro vitri sitting todnwu xa sindicate thulo xa ekai choti hudainw ysto kaam
@subashacharya8890
Ай бұрын
Tero baule ho basvari,balmandir,lainchowar ko 50 arab parni sampati firta gareko?Tero bau le ho kailash siroya,Krishna maharalai thuneko?tero baule ho nepal ko ekmatra kharabpati binod chaudary lai byan leko???
ढिलाे चाडाे मात्र हाे गर्नु हुन्छ जे गर्नु हुन्छ रबि जि ले गर्नु हुन्छ 🙏🙏🙏🙏🙏
Rabi sir ❤️🙏
Diwakar g good job
Wow super दिवाकर भाई।
यो देश मा पत्रकार भनेको नै दिबाकर हो
@bodhkumarilamichhane4813
Ай бұрын
अपिल त्रिपाठी पनि सहि पत्रकार हुन् ।
Jay ghanty🔔🔔🔔🔔🔔
Jai rabi jai rastria sotantra party ❤❤❤
Best of lock rabi dai, jay ghanti
जय रबि सर । जय देश ।
Good job rabi dai❤❤❤
Thanks dae
Good luck ravi dai 🎉❤
100%🙏🤟🔔🥰
Good job❤❤
Good luck Ravi sir 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️🔔🔔🔔