No video

PASTOR VS ABHISHEK JOSHI : अहिले सम्मकै दमदार बहस, पास्टर हासेको हासै,अभिषेक जोशी भए रातो पिरो ।

यस एपिसोडमा हामीले धार्मिक बहस गरेका छौ , धर्मको नाउमा समाजमा हुने बिकृति र विसंगतिलाइ कसरी अन्त्य गर्न सकिन्छ र एक अपसमा सदभाव कायम गरेर आफ्नो आफ्नो आस्थालाइ सम्मान गर्दै कसरी जिउने भन्ने बारे यो बहस राखेका हौ )
PROGRAME:Gambhir Prasna
PRESENTER :Anil Rayamajhi
GUEST : Abhishek Joshi,birendra dhanusey
VIDEO BY :Hamro Nepal
CAMERA PERSON : Shyam Karki,balkrishna kafle
EDITOR : Roshan Thapa , Pulkit Khanal
सम्बन्धित अन्य अन्तरबार्ताहरु / Related Videos
1)क्रिसमसको अवसरमा अभिषेक जोशी संग कुराकानी गर्न भन्दै आए पास्टर दिपेश || abhishek joshi vs pastor ||: • क्रिसमसको अवसरमा अभिषे...
2)ईसाइ बिश्वासीले अभिषेक जोशी माथि खनाए प्रश्नै प्रश्न। दुबै बिच भनाभन।Abhishek Joshi vs Pastor-2: • ईसाइ बिश्वासीले अभिषेक...
3 )PASTOR VS ABHISHEK JOSHI : अहिले सम्मकै दमदार बहस, पास्टर हासेको हासै,अभिषेक जोशी भए रातो पिरो ।: • PASTOR VS ABHISHEK JOS...
4)यस्तो साईको पागल पाष्टर पनि डाक्टर रे भन्दै माईक हुत्याए Abhishek Joshi ले ||पास्टर हेरेको हेर्यै।: • यस्तो साईको पागल पाष्ट...
5)हिन्दु बिरोधि अघोरी बाबा र अमर परियार बीच हात हालहाल ,बाबाले उठाए त्रिशुल । धर्मको नाममा यत्रो तमासा: • हिन्दु बिरोधि अघोरी बा...
6)येशूको जीवनका महत्त्वपूर्ण घटना कहाँबाट ल्याएर बाईबलमा राखिए?एकएक प्रमाण खुल्यो।पाष्टर नाजवाफ: • येशूको जीवनका महत्त्वप...
7)ईसाइ बिश्वासीले अभिषेक जोशी माथि खनाए प्रश्नै प्रश्न। दुबै बिच भनाभन।Abhishek Joshi vs Pastor-2: • ईसाइ बिश्वासीले अभिषेक...
Hamro Nepal Links
Enjoy and stay connected with us!!
👉Official Page : / @hamronepal7414
👉Subscribe to our Channel
/ @hamronepal7414
👉Facebook: / maitighar.aaja
👉Tiktok : / hamronepalmedia
Thankyou for watching Hamro Nepal channel.
यस च्यानलमा अपलोड भएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Using of this video on other channels without prior permission will be strictly prohibited.
#HamroNepal #abhishek_joshi #abhishekjoshi_vs_Pastor #gambhirprasna #anilrayamajhi

Пікірлер: 603

  • @Whatever-ew7su
    @Whatever-ew7su Жыл бұрын

    Jesus Says " i am a messager of god." Allah says " i am a messager of god." But Krishna says " yes i am god." Jay Shree Krishna ❤️

  • @roshangurung2287

    @roshangurung2287

    Жыл бұрын

    Respect all Religion (Their Preaching)

  • @sumanshress7467

    @sumanshress7467

    11 ай бұрын

    Jai shree krishna❤

  • @grgjivan9553

    @grgjivan9553

    7 ай бұрын

    Jesus Said : I am son of God Muhammad Said : I am messenger of Allah (God) Krishna Said : I am God

  • @user-fx5rt3eb4o

    @user-fx5rt3eb4o

    6 ай бұрын

    JESUS CHRIST SAYS”HE IS THE WAY TRUTH & LIFE.WITHOUT BELIEVING IN JESUS CHRIST NO ONE CAN GO TO THE HEAVEN 🙌🙌🙌🧎‍♀️🧎‍♀️🧎‍♀️✝️✝️✝️

  • @ramkumargurung3448

    @ramkumargurung3448

    4 ай бұрын

    ?????????????????????????????????,,,????????????????????????????,,,,,,,???????????????????,,,,,,,,,,,,,,,,,,,,,उयुउउउउपोपूऊओपूऊऊऊऊऊऊप्प​@@roshangurung2287

  • @kirishnachhetri5059
    @kirishnachhetri5059 Жыл бұрын

    जय नेपाल 🇳🇵🙏🇳🇵🇳🇵 सनातन धर्म नै प्यारो छ हामि सनातन कुनै पनि धर्म को प्रसाद खानालाई हिच्किचाउँदैनौ

  • @baburampanthi4227
    @baburampanthi42272 жыл бұрын

    पत्रकार महोदय लाई मेरो अनुरोध' यस्ता ज्ञान नै नभएका पास्टर जस्ले तर्कपूर्ण बाद विवाद गर्न सक्दैन किन गम्भीर प्रश्न गर्ने?

  • @sugamlawati3065

    @sugamlawati3065

    2 жыл бұрын

    कति नै बुद्धि जिबि

  • @bhumikahemram2620

    @bhumikahemram2620

    Жыл бұрын

    Khub tapai haru ko chai ghyan vako

  • @bholamanrai6124
    @bholamanrai61242 жыл бұрын

    यस्तै अबिसेक जस्ता अरु राई लिम्बू मगर तामाङ गुरुङ आदि किरात बुद्ध छोडी जानेहरुको लागि पनि चहियो तर्कमातर्क गर्दा हासेर जित्ने सहि जबाफ्को उतर नदिने जय किरात शोवार अबिसेक जि

  • @factmandu.
    @factmandu.2 жыл бұрын

    म सबै धर्मलाई सम्मान गर्छु आखिर सबै धर्मले मानवता नै सिकाउछ भन्नेमा म बिश्वास राख्छु के नेपालमा एक जना एस्तो पासटर छैनन् जस्ले तर्क सङ तर्क जोडेर बोल्न सक्छ????

  • @premshahi1532

    @premshahi1532

    2 жыл бұрын

    पास्टर कंहा हुनु लुटि खाने धन्धा छ यीनको आफ्नो आमा बाहुले सिकायको कुरा छोडेर त्यो गोरा कुष्ठ रोग लागेका को लुटेरा ग्याङ का पछाडि लागेका लाइ के ज्ञान छ र

  • @sunilkalyani6933

    @sunilkalyani6933

    2 жыл бұрын

    Dharm kyaa ho

  • @shikharrai5976

    @shikharrai5976

    2 жыл бұрын

    Rihgt

  • @deepakshrestha-bk5mb

    @deepakshrestha-bk5mb

    2 жыл бұрын

    के तर्क हुनु त्यो एकोरे भेंडाहरु संङ्ग अरु धर्म पनि पढेर फरक छुट्याएर बोल्नु पर्यो भने सबै कृस्यन नेपालि धार्मिक हुन्छन नपडेको अन्पड हरुनै एकोहोरे भेंडा हुन्छन .....भदौमा आंखा फुटेको गोरु जस्तो अनि तै आखा फुटेको हएउले अरु धर्महरुलाइ चैं सैतान रे साला किच्चकहरु सैतान भएर अर्काको देस्को धर्मा ल्याएर सैतान वादि गर्ने ....! अनि हामिले मानेको धर्मलाइ नै सैतान धर्म भन्ने तेसो भए जन्म दिने पुर्खा हरु सबै सैतान भयो त........ के भन्न खोजेको इ कृस्टियन अग्यानि हरुले हं.......?

  • @lomoshkc9532
    @lomoshkc95322 жыл бұрын

    कुनै पनि मान्छेकाे आस्था र बिचार लाई मन बाट निकाल्न सकिँदैन त्यसैले बहस गरन छाेडाै हामी सब एउटै नेपाली हाै। ।।

  • @nandram1317

    @nandram1317

    2 жыл бұрын

    Aasatha vanda pani lalach ma bichiaya nepali

  • @amritsharma8514

    @amritsharma8514

    Жыл бұрын

    But can be changed

  • @cheduplama7997

    @cheduplama7997

    4 ай бұрын

    तपाईं wrong

  • @user-eq4xu6en5w
    @user-eq4xu6en5w2 жыл бұрын

    बाइबल भन्छ शरीर बाट जन्मने शरीर हो र आत्मा बाट जन्मने आत्मिक हो । अभिषेक जोसि सर शरीर बाट मात्र जन्मेको कारण उहाले आत्मिकी कुरा बुझ्नु हुन्न त्यसैले उहाँ सङ्ग बहस गर्नु ख्रीष्टियनहरुको लागि मुर्खता मात्र हो । अभिषेक सरले ईश्वर प्रती बिस्वास गर्न सक्नु हुन्न जस्तो लाग्यो यो अन्तरबार्ता बाट किनकी सारा दुनिया बनाउने ईश्वरले जाबो मानिसको अस्वस्थता जिवनलाई बुझेर स्वस्थ जीवन दिन सक्नु हुन्न भन्ने कस्तो धार्मिक अभियान्ता ? ईश्वरको नाम बाट मरेको मानिस नि जिउदो हुन्छ र रे !! जीवन लिने र दिने शक्ति श्रीप ईश्वर सङ्ग मात्र छ । बाइबलले भन्दछ "जे कुरा मानिसको लागि असम्भव छ ती सबै परमेस्वरमा सम्भव छ्न " यी कुरा आत्मा बाट जन्मेको मानिसले मात्र बिवास गर्छ । ख्रीष्टियन र अन्य मानिसहरुमा यहि भिन्नता छ। God is great परमेस्वरले जे पनि गर्न सक्नु हुन्छ । सारा ब्रह्माण्ड सारा दुनिया उहाको अधिन्ता मा टिकेको छ । आमेन!!

  • @rakeshbeyond

    @rakeshbeyond

    2 жыл бұрын

    "I am your last prophet for whom you have been waiting for centuries. I have come." And he was a carpenter's son, and there was even a difficulty believing that he was his own father's son, because he was born just four months after the marriage. That is how the whole story begins about the Virgin Mary and the Holy Ghost. The whole thing was that the girl was already pregnant when she married Joseph the carpenter. It was not the Holy Ghost, it was some unholy neighbor. And he was not God's son; he was not even the son of his own father! But if you tell the truth, if you call him "the bastard" then Christians are going to be hurt in their religious feelings. And I am simply telling the truth! They have to prove where the Holy Ghost is, and what is the logic behind calling him holy if he is raping virgin girls? God is great परमेस्वरले जे पनि गर्न सक्नु हुन्छ . तर मलाई कदापी christian बनाउन सक्दैन l Geeta ra Ved ni chasma layera ramro sanga padnuhola timro Jesus janminu bhanda 3,000 barsa agadi muktiko kura garisakyo Krishna Le Kun illusion ma bachira ho? Geeta chapter 18 verse 66 [सर्वधर्मान्परित्यज्य मामेकं शरणं व्रज | अहं त्वां सर्वपापेभ्यो मोक्षयिष्यामि मा शुच:] सबैलाई छोडेर मेरो शरण लेउ म तिमीलाई मुक्ति दिई हाल्छु । भगवान Buddha ले पनि भनेको छ। संघम शरणं गच्छामि, बुद्धं शरणं गच्छामि । मेरो शरणमा आउ, म तिमिलाई Nirvana दिईहाल्छु । Jesus was a Buddhist monk bhanne documentary timrai bideshi BBC Le banako Cha ta.

  • @chiranjiviacharya

    @chiranjiviacharya

    2 жыл бұрын

    ख्यासिस जाठा

  • @user-eq4xu6en5w

    @user-eq4xu6en5w

    2 жыл бұрын

    @@chiranjiviacharya हजुरहरुले जानेकै यस्तै भाषा हो

  • @rakeshbeyond

    @rakeshbeyond

    2 жыл бұрын

    @@user-eq4xu6en5w bible ma k lekhiyeko cha tya ramrari thaha cha tara j kura geeta ma lekhiyeko cha tyo khai bujheko? "I am your last prophet for whom you have been waiting for centuries. I have come." And he was a carpenter's son, and there was even a difficulty believing that he was his own father's son, because he was born just four months after the marriage. That is how the whole story begins about the Virgin Mary and the Holy Ghost. The whole thing was that the girl was already pregnant when she married Joseph the carpenter. It was not the Holy Ghost, it was some unholy neighbor. And he was not God's son; he was not even the son of his own father! But if you tell the truth, if you call him "the bastard" then Christians are going to be hurt in their religious feelings. And I am simply telling the truth! They have to prove where the Holy Ghost is, and what is the logic behind calling him holy if he is raping virgin girls? God is great परमेस्वरले जे पनि गर्न सक्नु हुन्छ . तर मलाई कदापी christian बनाउन सक्दैन l Geeta ra Ved ni chasma layera ramro sanga padnuhola timro Jesus janminu bhanda 3,000 barsa agadi muktiko kura garisakyo Krishna Le Kun illusion ma bachira ho? Geeta chapter 18 verse 66 [सर्वधर्मान्परित्यज्य मामेकं शरणं व्रज | अहं त्वां सर्वपापेभ्यो मोक्षयिष्यामि मा शुच:] सबैलाई छोडेर मेरो शरण लेउ म तिमीलाई मुक्ति दिई हाल्छु । भगवान Buddha ले पनि भनेको छ। संघम शरणं गच्छामि, बुद्धं शरणं गच्छामि । मेरो शरणमा आउ, म तिमिलाई Nirvana दिईहाल्छु । Jesus was a Buddhist monk bhanne documentary timrai bideshi BBC Le banako Cha ta. Yeti kuta janeko bhaye christian hudai hudaina. Law of karma bujhna jaruri cha. Jasto karma garcha tyastai fal huncha. Tyasaile paap chyama garne prabhu haina we need that prabhu jasle paap kobpyaschit garne gyan dincha which is already written in geeta. Jasko baau ko thegan chaina randy ko choro lai god manesi brainwash ta hunenai bhayo ni.

  • @chiranjiviacharya

    @chiranjiviacharya

    2 жыл бұрын

    @@user-eq4xu6en5w तिमीहरूले जानेको चाँहि सोझा साझा जनतालाई झुठा चमत्कार तथा मोक्ष एबम् स्वर्गको लोभ देखाएर, नर्कको डर देखाएर बिदेशीको मानसिक गुलाम बनाएर उनीहरूबाट दासंस भेटिका नाममा रकम असुली कोरियन,युरोपियन टाउके हरु पाल्ने हो। चर्चमा पुगेका कति प्रतिशत मान्छे आध्यात्म बुझेर अनि कति मान्छे रोग निको हुने, स्वर्ग पुगिने भ्रममा परेर गएका छन् त्यो दुनियाँलाई थाहा छ।बाख्रा बिरामी भएर, घरमा मुसाले दुःख दिएर जस्ता अन्धविश्वास मा पारेर चर्च गएका मान्छे पनि यिनै आँखाले देखेका छन्। खास त इसाईमा आध्यात्मिक ज्ञान शुन्य नै छ।

  • @karnakhadka8074
    @karnakhadka80742 жыл бұрын

    जस्लाइ जे भन्दा र गर्दा आत्मा मा सान्ती मिल्छ र राम्रो हुन्छ सोही गर्छ्न के को ताउको दुखाइ

  • @sauraav3209

    @sauraav3209

    2 жыл бұрын

    Voli Christians 1 crore pugyo vani hindu haru lai Saitan vandai khedne xan, so prepared hunai parxa. No Christ 🙏

  • @ashishbiyogi3656
    @ashishbiyogi36562 жыл бұрын

    यो भन्दा पनि कारेक्रम संचालकले दुबैलाई पालैपालो बोल्ने मौका दिनु पर्‍यो यी अभिषेक जोशले पनी पहिले त प्रभुलाई मानेका हुन रे भन्ने सुनिन्छ साच्चिकै यो लोक र परलोकमा मुक्ती दिने ईश्वर भनेको प्रभु यीशु नै हुन यो कुरा बाइबलले पुष्टि गरेको छ सर्वशक्तिमान परमेश्वरले यस्ता व्यक्तिलाई समझको शक्ति प्रदान गर्नुहुने छ आमेन ✝️

  • @dawasherpa5785

    @dawasherpa5785

    2 жыл бұрын

    Yo kura Bible ma matra Haina sir kuran rig Beth yadurva Beth ma lekhyeko cha ki kanya Bata janmeko thuma ko ragat ma mukti cha hunu ta yo sab kura ley khrist ko agaman ko sangket dincha

  • @kamalashankar2777
    @kamalashankar27772 жыл бұрын

    कस्तो अचम्म आत्मा र सरीर अलगै छुट्टिने कुरा सुन्दै ।अभिषेक शरीरमा खाली देखिने कुरा गर्न मात्र खोजने पास्टर जीआत्मा को । अनि कहा कुरा मिल्छ ।कति खेदो गरेको अभिषेक जी के पाउँनु हुन्छ ? ख्रीष्टियन हरुले के बिगारे का छन् । आफ्नो आत्माको विश्वास मा पनि बच्न नपाउनु कस्तो घमण्डी मान्छे हो । फेरि ऊ पटिको मान्छे को पनि कमेट मा बोलेको शब्द ठ्याक हिन्दू हिन्ता पारा हौं।।हुनत परमेश्वर सयाम आउँदा त यस्तै पाखण्डी हरुले मारे अहिले वचन बाट मानिसको हृदय मा भएर बोलेको शब्द झन् कहा बुक्छ र अभिषेक जस्तो मानिस हरुले।

  • @deppi4329
    @deppi43292 жыл бұрын

    आफ्नै बाउबाजे लाई आफ्नो होइन भन्ने अनि अर्का को बाउबाजे लाई आफ्नो भन्ने यस्तो मुजि नेपालको क्रिश्चियन हरु लाई देश निकाला गर्नु पर्छ।

  • @samuyelrai281

    @samuyelrai281

    2 жыл бұрын

    क्रीस्टन ले तिम्रो के खाइदेको छर तिम्रो टाउको दुखेउ हौ सोल्ल्टा

  • @kumartamang4136
    @kumartamang41362 жыл бұрын

    महाषय पास्टर ज्यु! नेपाली टोपी ढल्काउने र बिदेशी भर्मलाई प्रोत्साहान दिने!! कँहिकतै आफैतिर अलि बिचार गर्ने हो कि!!!

  • @bikashbhusal5330
    @bikashbhusal53302 жыл бұрын

    तर्क बिहिन कुरा गर्ने पास्टर हरु नै हुनेरहेछ ।

  • @chandrakumarrai1592
    @chandrakumarrai15922 жыл бұрын

    अभिषेकजुलाई आफ्नो ज्ञानमा यति ठूलो घमण्ड छ भने, उहाँले सबैभन्दा पहिले आफ्नो नाम परिबर्तन गर्नुपर्यो, कारण यो 'abhishek' शब्द पवित्र धर्मशास्त्र Bible बाट आएको हो । तपाईंलाई Bible ra क्रिश्चियन मन नपर्ने Bible को अभिषेक शब्द चाहिँ मन पर्ने यो त मिलेन नी। अभिषेकजी लाई म याे बताउन चाहन्छु कि क्रिश्चियनहरु लाई, नाश गर्ने, चर्चहरू जलाउने, च्रिसुटियनहरु मार्ने हजारौं लाखौं। आए गएँ,।ती घोर क्रिश्चियन विरोधीहरूको तुलनामा अभिषेक जी केही पनि होइन,उम्नलाई क्रिस्चियनहरुले त्यति महत्व दिनुहुँदैन।क्रिश्चियनहरु कहिले घट्ने होइन, जति विरोध भयो त्यती बढेर जाने कुरा हो।

  • @anjananpali8856
    @anjananpali88562 жыл бұрын

    अविसेकजी मसँग प्रस्नगर्नुस

  • @sanatandharma9854

    @sanatandharma9854

    2 жыл бұрын

    तपाईं लाई अभिषेक जि ले के प्रश्न गर्नु पर्ने

  • @balkrishnasinchiuri
    @balkrishnasinchiuri Жыл бұрын

    बिचरा अभिषेक जोसि जिलाई देखेर दया लाग्छ हो ।मनमा सबै कुरा थाहा छ कसरी हुन्छ ख्रिष्टियनहरूलाई खैरो खनेको छ । अभिषेक जि अरूलाई धोका दिएनि मनलाई धोका नदिनुहो सबै बुझेको छ तर पनि बुझपचाको छ बिचरा लाचार भएर हिड्नु परेको छ है ।परमेश्वरले तपाईलाई सदबुध्दि दिनुभएको होस्।।।।।

  • @khedub4491
    @khedub44912 жыл бұрын

    बुद्ध जन्मेको देशमा बौद्ध मार्गी नदेख्नु यो देश कानो बनाउनु हो।

  • @henies_sxftie7525
    @henies_sxftie75252 жыл бұрын

    ब्राम्हण,छेत्री, बैश्य, शुद्र भएको जातीय ब्यवस्था, मान्यता, धारणा नै हिन्दू धर्मको क्यान्सर हो।टुप्पी पाल्ने, जनै लाउने हरुको पुरखाहरु को धर्म हो यो। नेपालको 80% मुलबासी मंगोलको धर्म संस्कार होइन। इशाई मात्र होइन हिन्दू धर्म पनि नेपालमा आयातित धर्म हो ।कुनै कालखण्ड मा आएका या ल्याएका दुइ, चार जना पण्डा जोगी बाहुन हरुले कालान्तर मा उलटै यहाको राई, लिम्बु,मगर,गुरुंग,नेवार,तमांग लगायतका मुलबासी लाई संबिधान मा जनजाति बनायो।जबकि मंगोल(mangol) बर्ण का हुन अनि आफुलाई चाही संबिधान मा आर्य (aryan) वर्ण भनेर राख्यो ।। बिश्व मा 3 ओटा बर्ण छन नीग्रो, आर्यन् ,मंगोल ।हाल नेपाल मा 2 ओटा बर्ण छ मंगोल र आर्यन तर फटाहा हरुले आफ्नो बर्ण(race) आर्य भनेर संबिधान मा राख्यो तर मंगोल बर्ण न राखी आदिवासी, जनजाति ,अनि दलित भनेर डीभाइड गरीदियो ,जनजाति भनेको दोस्रो दर्जा को नागरिक हो जबकि राई, लिम्बु,गुरुंग,मगर,तमांग धिमाल नेवार, थारू आदि यहाको असली धरतीपुत्र, मुलबासी हुन यि सबैको आफ्नै भासा, लिपि ,संस्कार छन तर पछी यि सबैको धर्म संस्कार, भासा ,लिपि लाई हिन्दू धर्म ले अतिक्रमण गर्यो ,आज थाह न पाएर ,न बुझेर जनै टुप्पी वालाहरुको धर्म लाई आफ्नो धर्म संस्कार ठानीरहेका छन जून धर्म मा त्यसको ग्रंथमा,पुराण, मा अनेक काहानीहरुमा आर्यहरु अनि उनीहरुको देवी, देवता हरुलाई उत्कृष्ट ,देखाईएको छ, उनीहरुको पुरखा को महानताको गाथा लेखिएको छ ।यो धर्म मा मंगोल हरुको कुनै महानता ,,या बिशेष कुरा केहि छैन

  • @saniban9932
    @saniban99322 жыл бұрын

    अभिष्शेक जाेसि अरु ख्रिष्यनबन्नद तपाइकाे केगयाे तपाईलाई ख्रिष्ययन बन्नु ईच्छा छ भने ठिक छ छैन भने अरुकाे के खाेजि धर्ममन्नु अाफ्नाे अधिकार हाे

  • @badriprasadsharma861
    @badriprasadsharma8612 жыл бұрын

    बिद्यालयको अनुरोधमा मैले मेरो बच्चालाई हरेक वर्षको क्रिसमसमा रातो टोपी किनि दिनु पारेको तितो अनुभब छ । यि पास्टर भएका नेपालीले धर्म परिवर्तन गर्न नेपालीलाई जबर्जस्ती गरी रहेकाले यिनलाई नेपालबाट लखेट्न नेपाल आमालाई माया गर्ने सबैलाई बिनम्र आग्रह गर्दछु ।

  • @manthapa2397

    @manthapa2397

    Жыл бұрын

    Ho ho bidesh pathaidida hunxa lakheter😬😬

  • @bhumikahemram2620

    @bhumikahemram2620

    Жыл бұрын

    Yedi aama bau nei yesto vaye vani chora chori le k sikchan tapai haru nei dhui dharma bich bhedbhab garnu huncha vane chora chori k sikna school pathaunu huncha

  • @chandra1369
    @chandra13692 жыл бұрын

    बुद्ध जन्मेको देशमा हिन्दु हरे क्रिसियन हरे मुजिहरु

  • @dalthapa4432
    @dalthapa44322 жыл бұрын

    क्रिश्चियनको मानसिक गुलाम

  • @saritagiri3630
    @saritagiri36302 жыл бұрын

    गाई गोरुको मासु खानु हुन्छ तर प्रसादमा खुन रगत पिप कसैको चित्कार पुकार हिंसा मारकाट मिसिएको आभासै हुँदैन प्रसाद चाहिँ खानु नहुने हरे...

  • @kishanthapa2120
    @kishanthapa21202 жыл бұрын

    यस्तै कुरा हरू अझै सुन्न पाए हुन्थ्यो

  • @surenmakdabariya681

    @surenmakdabariya681

    2 жыл бұрын

    अभिषेक जि प्रभु येसुलाई चिन्ने काेसिस गर्नुसअझपनि समय छ किन ताउकाे दुखाएकाे म पनि हिन्दु नै हु तर म येसुलाइ चिन्छु ।

  • @sarathapa6829

    @sarathapa6829

    2 жыл бұрын

    @@surenmakdabariya681 god bless you😍

  • @parikshashrestha6391
    @parikshashrestha63912 жыл бұрын

    Dalar नखाय के खानु हुन्छ त पास्टर जी?

  • @sugamlawati3065

    @sugamlawati3065

    2 жыл бұрын

    डलर खाने तेरो नेता सेरे गगने हुन

  • @rosanshrestha6818

    @rosanshrestha6818

    2 жыл бұрын

    @@sugamlawati3065 ta chai indian ki chinese?

  • @bhaktirajthapaliya2575
    @bhaktirajthapaliya25752 жыл бұрын

    अबिसेक जोसि येक इसाइ बिरोधइ हो, येसत्ता लाई पनि पत्मेस्वोर्ले एक दिन तह लाउनु हुने छ।

  • @Sakura0012

    @Sakura0012

    2 жыл бұрын

    Turi kha jatha tero इसाई ko

  • @akashlama576
    @akashlama5762 жыл бұрын

    abhishek joshi pani Cristian nai ho thau napayera matra farkeko renta😁🤣

  • @rosanshrestha6818

    @rosanshrestha6818

    2 жыл бұрын

    tero tauko

  • @Sakura0012

    @Sakura0012

    2 жыл бұрын

    Tero bau ley bhaneko hoina😂😂

  • @bishwadarshandhungana2429
    @bishwadarshandhungana2429 Жыл бұрын

    क्रीस्चियन साथीहरुले फोरमहरुमा जती सुकै जबर्जस्ती धर्म प्रचार गर्दैनौ भने पनि भित्र भित्र चाँही धमिरा जस्तै जबर्जस्ती मेरो कुरो सुनिदिनुस् भन्दै सोझा सिधा मनिसहरुको पछी लागेको लागेकै गेरेका हुन्छन । वास्तविकता यही हो । दु:खको कुरो त पैसा न भएर सही उपचार गर्न न सक्ने हरुलाई त प्रर्थना गरेर ठीक हुन्छ भन्ने भन्ने भावनात्मक ब्रह्मस्त्र प्रयोग गरी रहन्छन । चाहिए म सँग धेरै केस हरु छन ।

  • @birbahadurlama5011
    @birbahadurlama50112 жыл бұрын

    Nepal ko chepang jati abako 1 barsa paxi purai Christian hunxa nepalko pahilo janajati hunxa jo afno saskar saskriti purai nasta garera Christian hudaixa

  • @atheistatheist8116

    @atheistatheist8116

    2 жыл бұрын

    चेपाङ को अाफ्नो परम्परागत संस्कृति नै छैन नि।।

  • @timothybarali5596

    @timothybarali5596

    2 жыл бұрын

    Dheraii ramro huncha christian vako Prabhu ko mahima bhayeko hos

  • @chiranjiviacharya
    @chiranjiviacharya2 жыл бұрын

    इसाईहरूको सहयोग गर्छन होला तर उनीहरूको सहयोग एजेण्डा सहितको सहयोग हुन्छ, र त्यो एजेण्डा भनेको धर्मान्तरण भनेको नै हो। यस्तो पागल जस्तो पास्टर सँग बहस गर्नु बेकार छ। हुन त नेपाली ईसाई चाकमा बुद्धि बोकेर हिँडेका हुन्छन्।

  • @parikshashrestha6391

    @parikshashrestha6391

    2 жыл бұрын

    Correct

  • @tim73610
    @tim73610 Жыл бұрын

    यस्तो झगडालु विबाद नगरेको राम्रो ज्ञानको बाठोपनले कोही प्रभुलाई ग्रहण गर्न सक्तैन, अभिषेक जोशीलाई धन्यवाद दिनु पर्छ किनकि यिनले प्रभुकै निम्ति काम गरिरहेका छन् । हाम्रो केही बिगार गर्न सक्तैनन् यिनीहरुले, प्रभुलाई क्रुशमा मारेर खतम भयो भन्ने सोंच तीन दिन मै नाश भयो। अब हरेकले झन बाइबल पढ्दैछन, झन राम्रो। गुरु ॐ नन्द ज्यूले हरेक किरातहरुलाई बाइबल पढ्ने प्रेरणा दिनुभयो। यसैले Debate बस्नु आवस्यक छैन मित्र पास्टर ।

  • @susillimbuofficial1444

    @susillimbuofficial1444

    Жыл бұрын

    म पनि किराँती हु त खोइ हाम्लाइ त बाइबल पढ्ने प्रेरना देका छैनन त।।।।भ्रम को दुनिया बट बाहिर निस्किनुस र आफुलाइ चिन्नुस ।।।तपाईं को पुरै mind wash गरिदेका रैछ्न येशु का झोले हरु ले।।।। येत्रो video herer pani ajhai आँखा खुल्दैन भने तपाईं लाई के भन्ने?

  • @salmanghale7455
    @salmanghale7455 Жыл бұрын

    कुनै दिन अभिषेक जोसीले पनि येशुमा विश्वास गर्नुभो भन्ने पनि आउनेछ । न आत्तिनुहोस् । लेखिएको छ माग त दिइनेछ खोज त भेट्टाउनेछ ढकढकओ त तिमीहरुको निम्ति उघारिनेछ । उहाँले सत्यता खोज्दै हुनुहुन्छ । आमेन्

  • @anjananpali8856
    @anjananpali88562 жыл бұрын

    बाइबल दिदै मा को किश्चियण बन् छ तपाईं बन्नुहुन्छ

  • @mohanbhushanrai803
    @mohanbhushanrai8032 жыл бұрын

    Josi is very true and brave Man in Nepal love from india

  • @pratiktamang7258

    @pratiktamang7258

    2 жыл бұрын

    Sala busya kukurko suport😂😂😂😂😂😄

  • @user-rb7iu5vg3w
    @user-rb7iu5vg3w11 ай бұрын

    यी जो पास्टरहुन आज पनि हिन्दुहरुको शक्ति खाली हातले दियो जलाउने बाबाहरु छन् तर खाली हातले दियो जलाउने पास्टर कहाछन पास्टर

  • @sailendramahato1301
    @sailendramahato13012 жыл бұрын

    Abhishek joshi is great 👌

  • @ganeshkc8075
    @ganeshkc8075 Жыл бұрын

    3 करोड जनंख्या नभएको हाम्राे नेपलमा फेरि 5/6करोड इंडियामा कसरी नेपाली भाषी भेटिए पत्रकार मोहदय त्यति बेला सोधीहल्न पर्थ्यो नि

  • @raghukhadka2709
    @raghukhadka2709 Жыл бұрын

    Around the universe hindu religion is the best religion. No doubt 101%

  • @bhumikahemram2620

    @bhumikahemram2620

    Жыл бұрын

    Kun mathematics book ma 101%cha hou

  • @grgjivan9553

    @grgjivan9553

    7 ай бұрын

    Kati ma hou 101% 1,000% ma 101% ho kya 😂😂😂

  • @PremSangker
    @PremSangker2 ай бұрын

    यो अतिबादिहरुलाइ सिकाउनु पर्छ हैन यो टचर गरिरहने कुकुर लाई चाहिँ सिधै छुरा वारपार हुनेगरी रोपेर नाथे एक जना जेल जादा वा मर्दा के नै सकिन्छ र यार मलाई भेट्न दिनुहोस म कथा नेपाल को टुंगो लगाइ दिने छु

  • @JhanMagar-tf2pg
    @JhanMagar-tf2pg16 күн бұрын

    म जुनसुकै धर्म पर्ति बिश्वास गरु यहाँ हरु लाई किन टाउको दुखाइ ।

  • @lalkumartamang3859
    @lalkumartamang38592 жыл бұрын

    याे अबिसेकलाइ एकचाेटि डाक्टर सुबास लिम्बु संग बसाएर अन्तरबादलिनु पय्राे सर।

  • @Sakura0012

    @Sakura0012

    2 жыл бұрын

    thukka tero zindagi jatha votey.. bholi aafno bau chodera chimekiko bau lai bau bhanna ber laagdaina ta jasto ley.. afnoo dharma tyagera aruko dharma agaalney jatha goru khaney jaat

  • @kabirajsilwal5803
    @kabirajsilwal58032 жыл бұрын

    prerit 4:12...

  • @rajanmagar2507
    @rajanmagar25072 жыл бұрын

    Abhishek jyu right

  • @herodeven4114
    @herodeven4114 Жыл бұрын

    सरस्वती पुजा भनेको हाम्रो कल्चर हो पहिला देखिनै गरिराखेको हो तर यो पछि आको किस्मस किन बनाइयो

  • @tmgprmod7718
    @tmgprmod77182 жыл бұрын

    अभिषेक जोशी पागल हुन यो सङ बहस गर्नु भन्दा नगर्नुनै बेस यस्ले हाम्रो सानो कुरालाई कोटाएरा बेजेत गराउछन ..

  • @musiclovers7895

    @musiclovers7895

    2 жыл бұрын

    True

  • @rajkc101

    @rajkc101

    2 жыл бұрын

    U r the fool

  • @keeronmalla7134
    @keeronmalla71342 жыл бұрын

    M here from TikTok ❤️

  • @nrgmgr
    @nrgmgr Жыл бұрын

    जे सुकै होस् हाम्लाई के... मजा आयो त...😂😂😂😂

  • @ismftv
    @ismftv Жыл бұрын

    Great interview

  • @user-tw9yf8lt7x
    @user-tw9yf8lt7x11 ай бұрын

    सैतान अविसेक लाई प्रर्थना गर्दा पनि काम न लाग्ने भयो Amen ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @chandrikashrestha
    @chandrikashrestha Жыл бұрын

    Even i'm not a christian, I'm disappointed of that pastor. 😆😆😆😆😆

  • @hirasunar6194
    @hirasunar61942 жыл бұрын

    जुन कुरा मानबमा सम्भव छैन त्यो कुरा प्रमेश्वरमा सम्भव छ। बिश्वास गर्दा हरेक रोग निको हुन्छ।जस्ले जस्तो बिस्वास त्यस्तै फल पाईन्छ।

  • @rawaldaii665

    @rawaldaii665

    2 жыл бұрын

    😂😂😂

  • @chiranjiviacharya

    @chiranjiviacharya

    2 жыл бұрын

    😅😅😅😅😅

  • @tejbahadurpunmagartejbahad8374
    @tejbahadurpunmagartejbahad8374 Жыл бұрын

    जय सनातन

  • @aashapariyar3936
    @aashapariyar3936 Жыл бұрын

    होइन यो अभिसेक जोसि होकि मोसि होले कति येशु माथि नाइँ प्रश्न मात्रै गरेको छ हमेशा बिरोध माइ उत्रिनु पर्ने येस्लाइ कति टाउको दुखाइ हो अझै आस्था को ब्यापार रे येस्को दिमाग ले अरु केहि काम नगर्ने रहेछ के हिन्दु हरु मा आस्था को ब्यापार छैन तेस्ले देखेको छैन हिन्दु गुरु भक्त बनेर कति सोझा साझा बाल बालिक हरु माथी सोशण भएको छ कति लामा झाकरि बनेर निर्दोष जनता हरुको खुन पसिना ले कमएको लुतेका छ्न कति को घरबार बिगारेका छ्न मुर्ति पुजा ले कति भर्म फैलिएको को छ मान्छे ले मान्छे माथि छुवाछूत गर्छ कति तुच्छ ब्याबहार गर्छ हामि मानव हो भने र हामी जति पनि दुखि गरिब होक्चिएक जनता हरु सबै!एक्जुट भएर येस्ता पाखाण्डि हरु माथी सवाल उठाउनु पर्छ एस्तो अभिसेक झोशि जस्ता पसु हरु माथि बिरोध गर्नु!पर्छ

  • @MrRj-Gazmer1111
    @MrRj-Gazmer1111 Жыл бұрын

    अबिसेक जोसी तपाइले पनि गर्नु सक्नु हुन्छ आफ्नु धर्मको प्रचार गर्नु अरुलाई नरोक्नु होस्

  • @sagarpariyar5979
    @sagarpariyar5979 Жыл бұрын

    हाम्रो पास्टर बा सङ्ग तर्क हरु धेरै छन तर पबित्र बाइबल ले रोक्द छ यसु भन्नू हुन्छ दुस्ट हरुको मुकाबिला नगर

  • @barshatvlog6085
    @barshatvlog60852 жыл бұрын

    Abhishek Joshi Sir ko ponit ramro cha. ane hamro future ko barama Sosnu vako ca . Tapai huru awta vram ma vako cha .tapai huru pachari hoina agari pone Sosnu parxa 🙏🌍🇳🇵

  • @bishnugrg6620

    @bishnugrg6620

    2 жыл бұрын

    Type garna sik

  • @Light-og5ql
    @Light-og5ql2 жыл бұрын

    Alik laaj manera bolne garau pastor ji

  • @rbgyawali3199
    @rbgyawali31992 жыл бұрын

    इंडियामा क्रिश्चियन हरुले चर्चमा बोलायर सबै संग पैसा माग्ने कामर भर्मछरने काम भन्दा अरु कुनै काम हुदैन।

  • @tararai6795
    @tararai6795 Жыл бұрын

    हिन्दू हरु ले सानो जातिले छूएको खादै न अभिशेक जी किन होला

  • @sandeepkc2250
    @sandeepkc22502 жыл бұрын

    awashyak good good💪💪💪

  • @chhannuchaudhary-dy8hr
    @chhannuchaudhary-dy8hr10 ай бұрын

    एउटा कुरा सोध्न मन लाग्यो हिन्दूहरु जब तपाईहरुको चर्चमा जान सक्छ भने क्रिस्चियनहरु चाहिँ किन जादैन हो तपाईहरुको गल्ती मध्ये यो पनि एउटा गल्ती हो

  • @saritagiri3630
    @saritagiri36302 жыл бұрын

    प्रभू त फोटोमा छ कसरी मुक्ति दिन्छ। दुध दिने गाई जिउँदो चाहिन्छ सबै जिउँदो चाहिन्छ भने फोटोको इशु ले कसरि मुक्ति दिन्छ?

  • @krishanasaud6411
    @krishanasaud64112 жыл бұрын

    फास्टर मुजी हीजो हिन्दू नै थिय तिनका बाउ बजे कट्टर हिन्दू थिय यी मुजी हरु हिन्दू को मुजी बाट जन्मियर क्रिचियन धर्म को गुणगान गाऊछन लाज न भयका डलरमा बिकने हरु स्वास्नी आमा पनि बिक्री गरेर यौन धन्दामा लगाउंनछ

  • @jayanepali6628
    @jayanepali6628 Жыл бұрын

    अभिषेक जोशि जी बाइबल लाई गलत ❌ सावित गर्नु छ भने। बाइबल को हरेक बचन र पुरा अध्याय पढेर मात्रै साबित गर्नुस

  • @bibekkhadka1073

    @bibekkhadka1073

    11 күн бұрын

    Pastar ko Bau Lai vanda badi knowledge xa abishek ji Lai ta muji khate bhag

  • @timothybarali5596
    @timothybarali55962 жыл бұрын

    Prabhu ko mahima hos Nepal ma chitaii parmeswor kaam hudaixa

  • @yugalchhetri4147

    @yugalchhetri4147

    Жыл бұрын

    Tero baw

  • @akritiliwang1069
    @akritiliwang10692 жыл бұрын

    Ma ak isai ho.avisek jyu ma tapaiko Gita padna chahanxu nepalima padna milne banayera dinus...tapai arule bible badyo vandai ris nagarnus.tapaiko Gita Pani badnus aapatti x jasto lagdaina.yeshuko Mahima hawas hallelujah

  • @sanatandharma9854

    @sanatandharma9854

    2 жыл бұрын

    गिता बाटो बाटोमा बाडने ग्रन्थ हैन

  • @KrishnaNathBiswakarma
    @KrishnaNathBiswakarma Жыл бұрын

    Abhisek jyu hajur ma sanaatani ko ummid chhca ,maangsahari desh bhayo bhane binaash nichay chha

  • @nepalsharemarket5080
    @nepalsharemarket50802 жыл бұрын

    अब मुस्लिम हिन्दु जैन बौद्ध ईसाई सबै धर्मावलम्बीलाई लाई यसै मिडियामा उपस्थित गराई गम्भिर प्रश्न गर्नु होला महोदय

  • @sugamlawati3065

    @sugamlawati3065

    2 жыл бұрын

    केही फरक पर्दैन

  • @pabitrasunari157
    @pabitrasunari157 Жыл бұрын

    खिर्ष्टियनहरू जति बिरोध गरे पनि हालेल्यूया आमेन चाहि भन्न नछोडनू पर्भूको महिमाको लागी कसैले रोक्न सक्दैन बाईबलमा के नराम्रो कूरा छ अनि बाईबल कूरा सूनाउन नमिल्ने

  • @BhaktaRaj1981
    @BhaktaRaj19812 жыл бұрын

    🙏❤️🕉🇳🇵

  • @tilakthapa2575
    @tilakthapa25752 жыл бұрын

    कुरोमा जोश छ ! जोशि is really a जोशि man...!

  • @gitakhambu4222
    @gitakhambu42222 жыл бұрын

    Hello iam from darjeeling avishak ji la j garday cha thekay garday cha

  • @MrRj-Gazmer1111
    @MrRj-Gazmer1111 Жыл бұрын

    अबिसेक जोसी चै हारखानु मान्दैन यो मान्छे चै खतरा छ जबर्जस्ति जित्नु खोज्ने

  • @bishnugurung6298
    @bishnugurung62982 жыл бұрын

    धर्मको बारेमा कसैलाई प्रचार प्रसार नहोस | धर्म भन्ने कुरा प्रचार प्रसार गरेर पैसाको लोभ देखाएर लोभ लिने कुरा हो ??? तिम्रा बाऊ बाजेले जे धर्म मान्या छन तेसैलाई पछ्याउ मनुस्या हो , चाहे हिन्दु , बुद्धिस्ट , मुस्लिम , क्रिछयन होस |

  • @ramchhetri3231
    @ramchhetri32312 жыл бұрын

    यो मुजि फर्जि ईसाई! हिनदुको खेत हिनदुकै बीउ बाट उतपादन भएको बालि भएरपनि इसाइको गुनगानगाउनु भनेको यो नेपालकोलागी दुरभाग्य हो यो डलरे ?

  • @mallok3425
    @mallok34252 жыл бұрын

    कोरिया बाट गयको डलर कस्ले खान्छ कुन ठगको खल्तिमा जान्छ?

  • @bindudhakal3303
    @bindudhakal33032 жыл бұрын

    पस्चर जि हिन्दु को अभियान्ता हुदैनन् हजुर जस्तो

  • @jayabahadurjaya8871
    @jayabahadurjaya88712 жыл бұрын

    अभिषेक सर भनेको हिन्दु आस्थाको किङग हुनुहुन्छ सलाम छ हजुर लाई

  • @preranaprerana301

    @preranaprerana301

    2 жыл бұрын

    जो सुकै ले जे भने नि येशू खृस्टी लाई बिस्वास गर्ने मान्छे मात्र स्वार्ग पुग छ हैइ

  • @Movies_timeyt

    @Movies_timeyt

    Жыл бұрын

    @@preranaprerana301 tah jiudai xas tah marera her aani tero yassu le baxhauxah '

  • @gtagoddd9004

    @gtagoddd9004

    Жыл бұрын

    @@Movies_timeyt bhai tero dunga dueta le ne ma ta mero kaki mero geda ko mailo saafa garchu.. ani tyo dunga ma Rato tika lagayo banay tou muji gayera worship garchas

  • @DffggDffds
    @DffggDffds2 ай бұрын

    जय मसि मात्रै किन? जय कलम र जय कापी चाहिँ कहिले भन्ने ?

  • @purnalama4741
    @purnalama47412 жыл бұрын

    Avisek sir Good.

  • @broyanbro9843

    @broyanbro9843

    2 жыл бұрын

    Tetikai timiharulai sino khani jata vaneko Hain raxa bahunale Asti vakharai yahi josile budist haru china Bata khedayara tibbata hudai Nepal xireko ho vanda Pani Tali bajauni

  • @user-rb7iu5vg3w
    @user-rb7iu5vg3w11 ай бұрын

    येशु धर्म लिने नेपाली हरु वसतवमै जोगी हरुलाइ दान दिदैनन हिन्दुहरु धर्म र जात सोद्धैनन

  • @parikshashrestha6391
    @parikshashrestha63912 жыл бұрын

    कोरोना को जस्तो भयाबह बेलामा त , सेनीटाइजर र माक्स बाटदा समेत यो क्रिस्टियनको लागि मात्र हो भनेर बाड़ने काम भयो पास्टर ज्यूँ

  • @roshanaryal3367

    @roshanaryal3367

    2 жыл бұрын

    Pastor vanekai pataki haru hun jasto lagchha malai ajkal

  • @chhannuchaudhary-dy8hr
    @chhannuchaudhary-dy8hr10 ай бұрын

    Situation अनुसार अभिनन्दन गर्ने होनी जता पनि जहाँ पनि जय मसिह गर्ने हो र?

  • @BLACKHEART-uh4xl
    @BLACKHEART-uh4xl16 күн бұрын

    Hare krishna ❤

  • @ashimvlog8045
    @ashimvlog8045 Жыл бұрын

    19:15 ty ho ni ta para😂😂.(christian guy is talking without logic)

  • @user-ir9wl6ff9r
    @user-ir9wl6ff9r Жыл бұрын

    Are अभिषेक जी तिमीहरू पनि रामायण बाटने गर्न कोले रोकेछ

  • @premshahi1532
    @premshahi15322 жыл бұрын

    आफनो आमा बाबु देश को संस्कृत लाइ बिदेशि को हातमा बेचेको पागल कृचन को कुरा सुनदैन र यस्ता बिदेशिको इसारामा चल्ने को कुरा किन सुन्ने नसुर थुक्ने

  • @user-eq4xu6en5w

    @user-eq4xu6en5w

    2 жыл бұрын

    हजुरले पहिना शुद्ध सङ्ग ख्रीष्टियन भन्न जान्नुस अनि मात्र भिड्नुस

  • @premshahi1532

    @premshahi1532

    2 жыл бұрын

    @@user-eq4xu6en5w मलाइ त्यो चोर बदमाशी गरेर त्यहा को राजाले मृतुडन्न दिदा पनि आफ्नो सरिर को रक्षा गरन नसक्ने को रहस्य जान्नु छैन

  • @premshahi1532

    @premshahi1532

    2 жыл бұрын

    @@user-eq4xu6en5w त्यो चोरदै बदमासि गरदै हिने को ईशुलाइ पहिलै शुलिमा चढायर दिन्दुले मारि सकेको हो रआफ्नो जानको रक्षा गरन नसक्ने लाइ किन पुझ्नु परो र हटायो भगाओ

  • @user-eq4xu6en5w

    @user-eq4xu6en5w

    2 жыл бұрын

    @@premshahi1532 येशूले चोर्दै हिड्दै गरेको प्रमाण देखाउनुस

  • @user-eq4xu6en5w

    @user-eq4xu6en5w

    2 жыл бұрын

    @@premshahi1532 उहाले मृत्यु दन्ड इन्कार गरेको भए सायद अहिले सम्म यो दुनिया सकिहाल्थ्यो

  • @himnidhitiwarikalika-6595
    @himnidhitiwarikalika-65952 жыл бұрын

    बिना तुकको फट्यांइ मात्र बोल्ने पात्र हरु को पर्यायवाची पाष्टर हरु बन्न लागेका त होइनन।?

  • @kripaghimire3317
    @kripaghimire33172 жыл бұрын

    यो अभिषेक जोशीको चाहीँ काम छैन ख्रिष्ट्यानको बिरोध गर्ने बाहेक काम छैन lत्यत्रो यूटुबमा चंगाई भएर मानिसहरू हिडेको देख्दा देख्दै पनि कति जिद्दी गरेको त l भएको कुरालाई पनि कति उलटपुलट पार्न खेजेको l

  • @bikramshahi9551
    @bikramshahi9551 Жыл бұрын

    हो यो पत्रुकार ल्रे पनि कुर्चिमा बसेर होइन सम्बन्धित ठाउमा पुगी कुरा बुझेर प्रस्ताब राख्न बेस हुन्थ्यो कि?

  • @anudpradhan5633
    @anudpradhan5633 Жыл бұрын

    किनकि भ्रममा पार्नेहरू धेरै जना संसारमा आएका छन्, जसले येशू ख्रीष्‍ट शरीरमा आउनुभएको हो भनी स्‍वीकार गर्दैनन्‌। यस्‍तो व्‍यक्ति नै छली र ख्रीष्‍ट विरोधी हो। ‭‭२ यूहन्‍ना‬ ‭१ः७

  • @tilakbudha3685
    @tilakbudha36852 жыл бұрын

    यो मास्टर लाई काटिदिनु म समती छु

  • @freefirerocks3088

    @freefirerocks3088

    2 жыл бұрын

    हिन्दुले यस्तै बोली सिकाउछ

  • @tilakbudha3685
    @tilakbudha36852 жыл бұрын

    यो माह चिकने लसिइ काटिदिन्छु

  • @somethingnew5016
    @somethingnew50162 жыл бұрын

    ABHISHEK MANASIK MANXELAI KINA FAMOUS BANAKO BHAI? USKO SABAI KURA ULTO ULTO HUNXA . HAWA KURA GARXAN ABHISEK JI LE

  • @yugalchhetri4147

    @yugalchhetri4147

    Жыл бұрын

    Toi sabai jandai chas

  • @yugalchhetri4147

    @yugalchhetri4147

    Жыл бұрын

    Hindu masney papi haru

  • @yugalchhetri4147

    @yugalchhetri4147

    Жыл бұрын

    Tima haru lai ta toh harkoi purkha ley haat samatay ra narka ma purawcha

  • @somethingnew5016

    @somethingnew5016

    Жыл бұрын

    भारतको आयतित धर्म थुपारेर नेपालको धर्म भन्दै ठूलो नाक बनाउने मान्छे पो पापीहुन। ताल पारे नेपाललाई भारतको दास बनाउन नि पछि हट्दैनन।

  • @somethingnew5016

    @somethingnew5016

    Жыл бұрын

    हिन्दू भनेको हिन्दू धर्ममा विश्वास गर्ने व्यक्ति हो।हिन्दु को अर्थ हिन्दुस्तानको बासी भने बुझिन्छ । हिन्दु शिक्षाहरू पालन गर्ने व्यक्तिको बारेमा कुरा गर्न हिन्दू शब्द प्रयोग गरिन्छ ।जस्ले म हिन्दु हो भनी भन्छ उस्ले उ हिन्दुस्तानी हो भनी दाबी गर्छ। जति पल्ट हिन्दु भन्छ तेति पल्ट उ मात्रै होइन तर यो हाम्रो नेपाल लाई पनि उस्ले हिन्दुस्तान अर्थात ईण्डिया भनी घोषणा गर्द छ।

  • @samirtamang55
    @samirtamang552 жыл бұрын

    yo pastar kam xain 😂😂😂

  • @pasangsherpa5100
    @pasangsherpa51002 жыл бұрын

    अबिशेक जोशि तपाइ पबित्रा आत्माको बिरोद्दागर्नुहुन्‍छ यस्माबहुद ठुलोपापहो यास्को सजा परमेस्वर बाट भुत्तानु पर्नेछ शाच्छा धार्मिले कुनै कुरामा प्रेम्मा राहन्छ🙏✝️👈💪 बिरोद्दागरेरा परमेस्वरलाई पाउदैना परमेस्वरलाई पयाकोले कसैलाइ दु ।खा दिदैना 💯👌✝️✝️🙏📔👈👋🖕

  • @pawanrairai2135

    @pawanrairai2135

    2 жыл бұрын

    तपाईँले राम्ररी बिचार्नू होस्। मूक्ति धर्मको नाममा छ कि धर्मको काममा छ? यो संसारमा आए पछि सबैले आफ्नो आफ्नो अस्तित्व रक्षा गर्न पर्छ त्यसैलाई आत्मसम्मान भनिन्छ। तर अज्ञानीहरूलाई अरू श्रेष्ठ आफू तुच्छ लाग्छ। त्यसैले अरूकै उचाइलाइमा आफ्नै बिरूद्ध काम गर्छन्। सोच्नुहोस् यो एक चोटिको जीवन कतै तपाईँ धोका मा नै त ब्यतित गरिरहनुभएको छैन। मलाई त आत्मसम्मान र आत्मास्वभिमान सारै प्यारो लाग्छ। 7908428296

  • @pabitrasunari157
    @pabitrasunari157 Жыл бұрын

    जस्ले बिस्वास गर्छ उ निको हुन्छ डाक्तरले गर्न नसकेको अचम्मको काम पर्भूले गर्नू हून्छ

  • @springtrapxbrinecrafty2182
    @springtrapxbrinecrafty21822 жыл бұрын

    तर्क वितर्क गरेरा कोई फायदा छईनन् एवटा ले डिवाईन लाईट भन छ त आर्को ज्यौती कुर गर्छन l हेर्नु होश जलालुद्दीन रुमी जो की ईरान देश म बसने थिये वहाँ ले के भन्नु भये l मो हिन्दू को मन्दिर म गोये वहाँ मईले केही पनि पाईन फेरी म सूली म गये वहाँ पनि केही थियेनन् फेरी म दार्शनिक लाई सोधना गोये उसको म त केही जबाब नै थिये न तेस पछि म मक्का मदीना म गोये तीहा पनि केही पनि रही न रही छ l " मईले आफ्नो भित्र नै ही पाये l " अबो सवाल उठ छ कि एस्तो महापुरुष को आवश्यकता छ जुन महापुरुष ले भित्रो जाने विवि लाई जान दा छ l के भने को छन, सद्गुरु ऐसा किजिये मारे डंके पे चोट, सुमिरन ऐसा किजिये जिव्हा हिले न होठ l त हेर्नु होश र बुझनु होश युट्युब म गोये र अंजन टीवी प्रेम रावत जी लाई सुन्नु होला र कुरा बुझने कोशिश गर्नु होला l यहाँ कुरा कुनै धर्म को विषय म भनिये को छईनन् l

  • @springtrapxbrinecrafty2182

    @springtrapxbrinecrafty2182

    2 жыл бұрын

    The 26 year old American adventure blogger was killed by an isolated tribe in 2018, his father blames 'extreme' Christianity. As he went to spread Christianity in The Sentinel Islands in Andaman and Nikobar island. "The Guardian News"

  • @noobtogoingproff5117
    @noobtogoingproff51172 жыл бұрын

    अभिषेक श्रेष्ठ is a great personality at this present time.

  • @hustler231
    @hustler2312 жыл бұрын

    Kina thulo kura garxa yo christian bahun jasto dekhxu..mero gharma basera malai nai thulo kura gareko jasto

Келесі