परिवारले लखेटेको जोडी घर फर्कन चाहन्छन्, जात नमिल्दा ४५ दिन घर बाहिर,दिए यस्तो सन्देश || Mazzako TV

Ойын-сауық

Facebook mazzakoonline & mazzakotv1/
Twitter mazzakotv3
For more Mazzako news : www.mazzakotv.com/ & www.mazzakoonline.com/
Interviewee - Lokesh Darji & Debaka Bimali
Interviewer - Anil Pangeni
Camera - Arjun Guragain
Mazzakotv.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
#LokeshDarji #DebakaBimali #mazzakotv

Пікірлер: 579

  • @narenniraula8278
    @narenniraula82785 жыл бұрын

    यो केटि लाई कहिले दुख नदिनुहोला है लोकेस जि घर परिवार आमाबुबा आफन्त सबै त्यागेर तपाई सङ आकिछिन।

  • @nabin4727

    @nabin4727

    5 жыл бұрын

    यो मन्छे लाई छडेयो भानोयो माहा पाप लाग्छ

  • @dolprasadsunar860

    @dolprasadsunar860

    5 жыл бұрын

    भाई जिन्दगी मा दुःख पनिअाउछ सुःख पनि अाउछ र बैनीलाई दुःख नदिनु ल भाई

  • @rajdhaniktm1152

    @rajdhaniktm1152

    5 жыл бұрын

    👄👄👄👄👄

  • @nepalkichoori4332

    @nepalkichoori4332

    5 жыл бұрын

    naren niraula ,,सहीं कुरॉ मैकेनि एस ताई शादी गरेको छूँ मेरो शादी को १७ साल बायो मेरो मईत नेपाल मेरो घर पाकिस्तान हाँफ़ीजाँबॉद पंजाब हों मशाल्लाह दो बाँचे हैं मेरे❤️🇳🇵

  • @minmin-xo2lz

    @minmin-xo2lz

    5 жыл бұрын

    हजुर हरूको साथ कहिले नछुटोस दु:ख सु:ख आउछ जुनसुकै मोडमा पनि एक अर्काको हात कहिलै नछोड्नु होला ।

  • @TamangSobit
    @TamangSobit5 жыл бұрын

    एक अर्कामा उनीहरु यती धेरै खुसीछ्न उनीहरुको यो खुसीलाई दुखीमा परीणत नगरीदीनुहोला भन्ने जति याहा एक हुम

  • @Sadina123nasn

    @Sadina123nasn

    5 жыл бұрын

    ✋✋

  • @kamalakhadka2064

    @kamalakhadka2064

    5 жыл бұрын

    Sobit Tamang ज्यु म छु १

  • @nepaligamer3648

    @nepaligamer3648

    5 жыл бұрын

    🤚🤚🤚🤚✋✋✋✋✋✋✋✋😍

  • @aae4208

    @aae4208

    5 жыл бұрын

    Sobit Tamang and

  • @ramitakhatiwada7426

    @ramitakhatiwada7426

    5 жыл бұрын

    ✋✋यो खुसी कहिल्यै नलुटियोस् दाम्पत्य जीवनको सफलताको शुभकामना ...!!

  • @topendrabk4110
    @topendrabk41105 жыл бұрын

    यो जोडी नै उदाहरणीय बन्नेछ हाम्रो रुढीबादी समाजको लागि !

  • @manojxettry6890
    @manojxettry68905 жыл бұрын

    समाज रुपान्तरण को एक उत्कृष्ट उदाहरण best of luck both😍

  • @lovermusic9962
    @lovermusic99625 жыл бұрын

    भगवान् अनि सारा नेपाली को आशीर्वाद लागोस् जय माया प्रेम

  • @deepamainali3001

    @deepamainali3001

    5 жыл бұрын

    Lover Music

  • @manunepal7020
    @manunepal70205 жыл бұрын

    धेरै केटिहरु स्वार्थी र लोभी हुन्छन तर देबका बैनी एक्दम स्ट्रोङ हुनुहुन्छ ज्यान दिएर साचो माया गर्नु भको छ ब्रो जिन्दगीमा कहिले धोका नदिनु होला दुख,पीडा भन्ने कुरा सफल जिन्दगी को चुनौती हो त्यसैले हिम्मत गरेर अगाडी बढ्नु कसैले केही गर्न सक्दैन मायामा ईश्वर को बाँस हुन्छ त्यहा धेरै ठूलो शक्ति हुन्छ त्यो शक्ति तपाईहरुलाइ मिल्ने छ नडराउनु होला

  • @sunilgiri8753
    @sunilgiri87535 жыл бұрын

    सन्सारको राम्रो जोडी बनेर देखाउन पर्छ ल लोकेस र देबका🌹🌹🌹🌹यो मायाको बन्धन कहिले पनि नटुटोस सधैं सुखी र खुशी हुनु दुबै जनालाई मेरो लाखौंलाख शुभकामना छ🌹🌹🌹

  • @hamrakura1917
    @hamrakura19175 жыл бұрын

    अहिले को जमाना मा जात को कुरा गर्नु ठिक हो जस्तो लाग्दैन मलाई यदी आफुलाई माया गर्ने मान्छे र आफुले माया गर्ने मान्छे को मन मिल्छ भने समाज ले के भन्ला भनेर बस्नु उचित हैन तर यदी सच्चा मनले माया गरेको नै हो भने चाँही एक अर्का लाई कहिले पनि चित्त दुखाउने काम नगर्नुहोला । यो जोडी मात्र हैन हरेक जोडी ले सोच्नुपर्ने कुरा हो र घरपरिवार ले पनि बुझिदिनु होला । यो जोडी बाँचुन्जेल एस्तै गरी खुशी रहोस शुभकामना। ☑️

  • @jekutamang7470

    @jekutamang7470

    5 жыл бұрын

    You are right..😊

  • @sushilgurung2094

    @sushilgurung2094

    5 жыл бұрын

    Jat Bhaneko Jatnai Ho

  • @jeevanbashyal5798

    @jeevanbashyal5798

    5 жыл бұрын

    You are write

  • @itsSharmilamgr
    @itsSharmilamgr5 жыл бұрын

    Best of luck yo relation long last life samma chalirahosh god bless u both of u

  • @sonoffxettry8755
    @sonoffxettry87555 жыл бұрын

    केटिलाई दुख नदिनु हाेला सर सब छाडेर हजुर सँग अाकाे छ साथै दमपत्य जिबनकाे शुभकामन जिन्दगीमा दुख सुख त भई हाल्छ✋✋✋✌✌✌

  • @thidedman77
    @thidedman775 жыл бұрын

    बुझ्नु भो माया भनेको के हो मेरो पनि इन्ट्ररकास्ट बिबाह हो मैले नि परियार केटि म बाहुन को छोरो ले ल्याको हु मेरो बुबा मसङग अझै पनि बोल्नु हुदैन।नबोलुन मलाइ के मतलब म अहिले घर को आगनमै घर बानएर बसेको छु।मलाइ समाज को मतलब छैन है।तेस्तो हुनु पर्छ मान्छे हरु म सङग एउटा छोरो पनि छ हामी जस्तो सायद खुसी हुनकोहि सक्दैन के भागेको मजाले घरमा जाने बस्ने थोडी अर्को को बुढी भगाउनु भाको होर डराउनु भाको।

  • @user-rh9ln3fj4c

    @user-rh9ln3fj4c

    5 жыл бұрын

    बैडी को ठिटो म वोव धेरै राम्रो सर?

  • @surajnepali6849

    @surajnepali6849

    5 жыл бұрын

    हो नी है सर धेरै माहान हजुर त

  • @nepaligamer3648

    @nepaligamer3648

    5 жыл бұрын

    Gooooooooooooooooooood

  • @nisturikanchha6697
    @nisturikanchha66975 жыл бұрын

    सधै खुसी रहोस् जिन्दगी अरुले भन्ने बाटो नाआहोस एहि छ मेरो हजुरहरुलाइ शुभकामना।।।

  • @deepushankar6961
    @deepushankar69615 жыл бұрын

    चोखो माया गर्ने हरु को लागी उदहारण हो wooowwwww great 👍 keep it up मन मा चोखो माया छ भने दुनियाँ को कुनै पनि तागत ले रोक्न सक्दैन भन्ने कुरा को उदहारण हो

  • @nandathapa3297
    @nandathapa32975 жыл бұрын

    Lokesh ji bahini lai dhoka nadinu hola hai dhoka diya paxi khairet xina ni feri

  • @kuwaitku3173

    @kuwaitku3173

    5 жыл бұрын

    nanda thapa أا

  • @chandrasubedi8772

    @chandrasubedi8772

    5 жыл бұрын

    Lokesh ph.n. pauna samparka.n.

  • @ckrtikhtari6593
    @ckrtikhtari65935 жыл бұрын

    यो जोडिलाई छूटाउन खोज्ने पापि हरू लाई स्वर्गे मा पनि बास नपाउस

  • @aabyanidibyani5716
    @aabyanidibyani57165 жыл бұрын

    Bichara kati tanab vako hola ma pani feel garna sakxu becoz malai pani yestai vako thyo bfr 3 yrs now i am happy wid my husband and family too... suru ma yestai hunx but u also should make a proud to ur fmly they will acpt after

  • @Ananta_Preeya12

    @Ananta_Preeya12

    5 жыл бұрын

    Anjana Subedi दि हजुर को पनि उहाहरुको जस्तै बिहे हो???

  • @punirampariyar7250

    @punirampariyar7250

    5 жыл бұрын

    y hor hjrko sem bihe ho r

  • @gyamurama4536
    @gyamurama45365 жыл бұрын

    आजभोलि नि के जातभात भनेर बसेको मान्छेहरु कस्तो मानसिक ता हो हाम्रो समाज

  • @dunkindonut7262

    @dunkindonut7262

    5 жыл бұрын

    Of course easily no nobodies family accepted. it will be take a some time . Latter become good evan your family also not accepted. if you do that. They will reactions also same... but take time my friends

  • @babugrg3956

    @babugrg3956

    5 жыл бұрын

    I am facing the same problem ...

  • @sangitabasnet4439

    @sangitabasnet4439

    5 жыл бұрын

    Nice jodi dampata jiban ko suvakamana

  • @mohanthapa4328
    @mohanthapa43285 жыл бұрын

    २१साै सताप्दिमा पनि के काे जात भात मन मिले पछि याे दुनियाँमा कसैको केही लाग्दैन।

  • @shivaramdam7675

    @shivaramdam7675

    5 жыл бұрын

    Vanna saglo hunxa vognu ra sahanu dhari garo hunxa hjr

  • @mechionlinetv6614

    @mechionlinetv6614

    5 жыл бұрын

    Mohan ji hajur le right kura garnu vo

  • @dewanrai2819
    @dewanrai28195 жыл бұрын

    भाइ बहिनिको कुरो सुन्दा मेरो गाउको रैछौ सुन्दर जोडि छ।भन्नेले जे पनि भन्दै गर्छ आफ्नो गरिखानु अनि बहिनिको उमेर सानै रैछ यो उमेरमा अलिक सारो पर्छ सम्बन्ध लाई बचाइ राख्न किनभने किनभने यो उमेर नै येस्तो हो बुझ्दैनन केटाकेटी पन हो त्यसैले सकभर बहिनिको कुरोलाइ स्विकार्नु पर्छ भाइले उसले के भन्छ अनि उ सङ्गै रमाउन सक्नुपर्छ अलिक चुलबुले पन हुन्छ येतिबेला। र तिमीले यो बहिनिलाइ छोडेउ भने हेर सबै भन्दा पहिले सराप्ने मान्छे म नै हुनेछु र तिमिले जिन्दगिमा गरिखान सक्दैन कुकुरले नपाउने दुख पाउछौ ।सधै सुखी खुशी रहनु शुभकामना दुबैलाइ🌹🌹

  • @reenamallashah5381

    @reenamallashah5381

    5 жыл бұрын

    👍👍

  • @lovermusic9962
    @lovermusic99625 жыл бұрын

    प्रोग्राम अनि इन्टर्भिउ लिने व्यक्ती सङ्ग नरिसाई दिनु होला यो प्रोग्राम मा ठाउँ दिनुनै महान् कार्य हो। प्रस्न गर्दा तल माथी त भै हाल्छनी , यो पवित्र जोडि लाई सबै इश्वर को साथ होस्

  • @tbparyar4532

    @tbparyar4532

    5 жыл бұрын

    Lover Music जिनदगि हासि खुसिनै बितोस बधाई छ दुबैजानलाई

  • @dollyrana5404
    @dollyrana54045 жыл бұрын

    लोकेश जि ले देबका जि लाई कहिले साथनछोड्नु होला

  • @shantadubai2619
    @shantadubai26195 жыл бұрын

    maya t maya ho manxe manxe eutai ho god bless you both 🌹🌹

  • @hawadai1261
    @hawadai12615 жыл бұрын

    मात्र विश्वास डगमगाउनु हुन्न, मायाले संसार थाम्छ।

  • @tulkc8010
    @tulkc80105 жыл бұрын

    मन मिले पछि दुनियाले केही गर्दैन

  • @isharai2012
    @isharai20125 жыл бұрын

    कति राम्रो जोडी भगवान को नि आखा नलागोस सधैं खुसी दिनु ब्रो त्यो बहिनी लाइ

  • @ganshayamganshayam7144
    @ganshayamganshayam71445 жыл бұрын

    सामाज रुपान्तरण गरने जाेडि लाई हामी बिदेशमा बसने साथि हरुले अलिअलि सहयाेगि मन हरुले सहमत जनाउनुहाेला।म हजुर हरुलाई सहयाेग गरने वातावरण र माधेम मिलाउने छु।र मनि साथमा सहयाेग गरनेछु।तपाईं हरुले परतिकिरिया जनाउनु हाेला।

  • @pejbahadur9153

    @pejbahadur9153

    5 жыл бұрын

    Ramro bhannu bhayo ek example jodi ko laagi sahayog garnaiparchh I'm agree

  • @durgeshtimsina9330
    @durgeshtimsina93305 жыл бұрын

    के को जात भात खोजीराको अब गयो त गयो आफ्नो गरि खान्छ मिलेर बसेको छ के गर्न खोजेको त्यो बुढो ले चै छोरी कति खुशी छ त्यसैमा खुशी हुन सिक है बुढो कति मिलेको जोडी छ किन चै छुट्टाउन खोजेको होला कति मिलेर बसेको छ्न के छुट्टाउनु होला

  • @surjmoktantamang8725

    @surjmoktantamang8725

    5 жыл бұрын

    lokes ji xadnu vayan ni.paxi feri narmro hola

  • @kesudahal9592
    @kesudahal95925 жыл бұрын

    राम्रो जोडि छ।। सधै खुसि रहनु ।।।

  • @topendrabk4110
    @topendrabk41105 жыл бұрын

    अहिलेसम्म पनि केको जात भात खोजेका होलान ! लोकेस मान्छे होइन ?? उस्को मन छैन ?? उस्ले मन पराएको केटी सङ्ग माया गर्न पाउदैन ???बिहे गर्न पाउदैन ???

  • @sangeetamang1880

    @sangeetamang1880

    5 жыл бұрын

    Topendra Bk tai ta manxe manxe ma jesto bewar garxa bechara ....j vye Pani dammiiiii xa Jodi chai ... God bless you both of you

  • @ganshayamganshayam7144
    @ganshayamganshayam71445 жыл бұрын

    सधै खुशि र सुखिरहनु बैनि ,भाइ मैलेनि अनतरजातिय बिबाहागरेकाे छु।सुरु सुरु मा अलिअलि दुख त हुनछनि पछि सुखि भईनछ।र परगति गरदै जानुस सब पछि लागछन। माया चाहिँ सधै गरिरहनु परछ हैत।

  • @binodmagar5692

    @binodmagar5692

    5 жыл бұрын

    Aabko.jamana.ma.kjat.vat.ko.kura.sabai.vnda.maya.thulo.hojodi.chai. all.nic.hok

  • @khambasinghkarki9548
    @khambasinghkarki95485 жыл бұрын

    Yo jodi sadai rairahos 👌👌👌

  • @santarai6396

    @santarai6396

    5 жыл бұрын

    yeti ramro jodila xutauna kam nagarnu pap lagca . hashi khusi bachna dinuhola .

  • @kumarival6044
    @kumarival60445 жыл бұрын

    dherai dherai badhai xa vai bahini lai yo bahini lai jindagi var khusi rakhnu hola thank u.

  • @bipeshtamrakar4292
    @bipeshtamrakar42925 жыл бұрын

    यो माया यसरी नै फुलिरहोस

  • @sapanapaudel0482
    @sapanapaudel04825 жыл бұрын

    Aafno prem safal parnu vayexa..gari khanus tesaima xa khusi santusti

  • @bhaktabk7947
    @bhaktabk79475 жыл бұрын

    माया होस त तपाईं हरुको जस्तो । भगवान ले रक्षा गरुन । मायाको परिभाषा ।

  • @abishekrai7178
    @abishekrai71785 жыл бұрын

    Dubai janako maya sadai varyastai rahirahos✋✋✋

  • @samirkumar798
    @samirkumar7985 жыл бұрын

    god blessed both of you

  • @gopalxinal4347
    @gopalxinal43475 жыл бұрын

    मन मिले पछी दुनियाले केही गर्न सक्दैन लोकेस भाई तर यो बहिनी लाई कहिलेनी दु:ख नदिनु र साथ नछोड्नु होला।। Nice couple💑💑💑&&&&&Best of luck✌✌

  • @indersonind6242
    @indersonind62425 жыл бұрын

    Waw तपाइहरु को प्रेम ले अरुहरु लाई पनि प्रेरणाको पात्र तुल्यौने छ्

  • @ramdamsubas257
    @ramdamsubas2575 жыл бұрын

    Sacho maya sadai safal hunx sadai khuse hunu best of luck

  • @basundararai465
    @basundararai4655 жыл бұрын

    bichara haru kati ramro jofi

  • @rajvairajvai2875
    @rajvairajvai28755 жыл бұрын

    true love story 💕💕💕💕

  • @sohachettri6561
    @sohachettri65615 жыл бұрын

    Tmro mummy baba le tmro lagi kati barsa dekhi care grnu voo xori ko lagi yo grxu k k grxuu vanne sochnuuu vooo bt tmle waha ko dream minute mai kharab grdayou bchara buwa muwa lai pni tww garo hunxaaa nii afno past birsina. Plzzz bahini ali years paxi media ma aau tmro husband snga ani tmro relation tyo time ma pni ramro dekhiyooo vane tmro relation lai proud garau laaa

  • @jojovujeel5034
    @jojovujeel50345 жыл бұрын

    गाह्रो अबस्थामा के को तिज, यो पत्रकारलाई खुब।

  • @nisturikanchha6697

    @nisturikanchha6697

    5 жыл бұрын

    एकदम सहि भनु भो सर

  • @pejbahadur9153

    @pejbahadur9153

    5 жыл бұрын

    पत्रकार भयेन

  • @girisabin470

    @girisabin470

    5 жыл бұрын

    हजुर हरू दुई मा जीवन भरि यसै खुसि रहोस यहि भगवान सग पर्थना गर्दछु माया भन्ने के हो भनेर दुबैले बुझनु भाकोमा मन देखि नै धेरै धेरै धन्य बाद

  • @topendrabk4110
    @topendrabk41105 жыл бұрын

    बधाई छ यो जोडी लाई उदाहरणीय बनेको छ वैवाहित जिबनको लागि शुभकामना छ

  • @manunepal7020
    @manunepal70205 жыл бұрын

    यति माया गर्ने जोडि कहिले नछुटोस सुखी जिवनको शुभकामना जातभात होइन जीवन र खुसिलाई हेर्नू पर्छ हानी सबैले माया गर्नु पर्छ नेपाल सरकारले छिटो भन्दा छिटो यो जोडिलाई खुलेर आफ्नो खुसिमा जिउने न्याय दिनु पर्छ पुलिसहरुले पैसा खाएर माइती प्रती सपोर्ट गर्न हुदैन जुन पुलिसले घुस खाएर वास्ता गर्दैन त्यसलाई जिवन्त जेल हाल्नु पर्छ

  • @nainasinghnaina6038
    @nainasinghnaina60385 жыл бұрын

    Reeal love with truth.will happy this couple

  • @pramoddhital4988
    @pramoddhital49885 жыл бұрын

    Jodi perfect 👌

  • @khagendrabhandari6086
    @khagendrabhandari60865 жыл бұрын

    Ramro kura

  • @bhagawatibhagawatipaudel7233
    @bhagawatibhagawatipaudel72335 жыл бұрын

    मलाई याे जाेडि कति माया लागाे

  • @rameshkarmayogi3109

    @rameshkarmayogi3109

    5 жыл бұрын

    Honi maya ta lagxani tra sahayog po kasaile garden andho samaj le ..... tra bhagawati g le jati youtup ta kasaile pni chalaudaena hola hai ..

  • @bhagawatibhagawatipaudel7233

    @bhagawatibhagawatipaudel7233

    5 жыл бұрын

    @@rameshkarmayogi3109 हाहा

  • @rameshkarmayogi3109

    @rameshkarmayogi3109

    5 жыл бұрын

    Kina haseko o ho ahile pni youtub herdae ho ??

  • @bhagawatibhagawatipaudel7233

    @bhagawatibhagawatipaudel7233

    5 жыл бұрын

    @@rameshkarmayogi3109 हेरदै छु युटुब साथि नै युटुब हाे

  • @rameshkarmayogi3109

    @rameshkarmayogi3109

    5 жыл бұрын

    @@bhagawatibhagawatipaudel7233 ya hor free ma ta chaldaena hola youtub kasko kamile ho aafno ki husband ko??

  • @gopalbc5312
    @gopalbc53125 жыл бұрын

    अाहा कति राम्रो जोडि

  • @kamleshparki6327
    @kamleshparki63275 жыл бұрын

    शुभकामना नवदामपत्य जिबनलाई कहिले दुख न दिनु सधै साथमा रहनु होला।।

  • @surajthakuri8324
    @surajthakuri83245 жыл бұрын

    मन पयो माया लाग्यो भन्दैमा बिचार बाबा अामा ले कति दुख पीडा गरेर हुकाउनु भयो एक चोटि पछाडि फरकेर हेर्नू बैनि पछि तिमी अामा भएपछि थाहा हुन्छ

  • @sawaindu9497
    @sawaindu94975 жыл бұрын

    Tapai haru ko kahani move ma jasto vako raixa God bless you forever both of you

  • @topendrabk4110
    @topendrabk41105 жыл бұрын

    हो येस्तै जातीयता र भेदभाव छुवाछूत ले गर्दा पछाडी परेको छ हाम्रो देश ! कहिले बदलिने होला हाम्रो समाज ? आहा कति राम्रो जोडी यो जोडी सधै भरी एक साथमा रहोस !

  • @user-ug6tw7yo1r
    @user-ug6tw7yo1r5 жыл бұрын

    मानिस ठुलो दिल ले हुन्छ जातले हुदैन । सलाम छ यो नैना रेशम को जोडिलाई मेरो पनि साथै सुखी जीवनको कामना। सदा एकले अर्का प्रती माया र बिस्वाशको अटुट बन्धन बाधिराख्नु।

  • @denupariyar3464
    @denupariyar34645 жыл бұрын

    Yo Maya vaneko kasaile khi garna sakdena brother don't worry nice Jodi

  • @gaulekanxa8806
    @gaulekanxa88065 жыл бұрын

    best of luck j hunu vayo famly le ni bujos tapai harlai

  • @nabinmagar8069
    @nabinmagar80695 жыл бұрын

    जाठा पत्रकार बिचराहरु यो अवस्थामा छ्न तिज कस्तो रह्यो केके डिमान्ड अलिक बुझेर प्रश्न गर्नुनी😈😈जोडी राम्रो छ यो साथ कहिले पनि नछुतोस वैवाहित जीवन सुखद रहोस मन मिले पछि घर परिवार त के भगवानले पनि रोक्न या छेक्न सक्दैन धैर्य गर्नु पर्छ 💘💞💘

  • @dollyrana5404

    @dollyrana5404

    5 жыл бұрын

    सहि भन्नुभयो

  • @pejbahadur9153

    @pejbahadur9153

    5 жыл бұрын

    Sahi bhnnu bhyo

  • @surajnepali6849

    @surajnepali6849

    5 жыл бұрын

    सहि भन्नु भो

  • @susmarai638
    @susmarai6385 жыл бұрын

    Ekdam ramro jodi ek arkalai sadhai yasari nai sath ra maya diya di garnus❤ hamro aashirbaad sadhai xa hajur harulai... jaat le kei hudaina

  • @sanjaysunarvlog1714
    @sanjaysunarvlog17145 жыл бұрын

    all the best both

  • @sabitrigoutham16
    @sabitrigoutham165 жыл бұрын

    Wow Hajur haru ko jodi so sweet god bless u both

  • @pramoddhital4988
    @pramoddhital49885 жыл бұрын

    Dubai jana ley Ek Arkalai dherai maya Garda raixan

  • @ruparamroho8821

    @ruparamroho8821

    5 жыл бұрын

    Yo jodi lai jasly.xutauxa.taslai.sidai Goli hanu..timro jodi xa

  • @ruparamroho8821

    @ruparamroho8821

    5 жыл бұрын

    Yo jodi Kati ramilo xa bichara

  • @pramoddhital4988

    @pramoddhital4988

    5 жыл бұрын

    Hahahaha sahi ho

  • @jesikchherti4530
    @jesikchherti45305 жыл бұрын

    मन मिले सन्सार लाई जित्न सकिन्छ जात भात धनी गरिब माया मा हेरिदैना हेरिन्छ त केबल मन सधै भरी अजर अ्मर रहि रहोस् यो जोदि 💕💕💕

  • @umitarai3505
    @umitarai35055 жыл бұрын

    Ramro soch bainiko katti bujhaki sadhai sath Maya dirakhnu la vai katti bujhera bihe gareko cha. So khusi lagcha 😍😍😍

  • @sapanapaudel0482
    @sapanapaudel04825 жыл бұрын

    Haat khutta baliyo xa ramro sanga milera agi badnus sabai ramro hunexa all the best..aafno prem paunu vanda badi khusi aru khima hunna

  • @sasilimbu7563
    @sasilimbu75635 жыл бұрын

    Hajur haruko jiwan ekdam khusi rahos tapai harulai dherai dherai shubhakamana....lovely jodi...

  • @damodarneupane6842
    @damodarneupane68425 жыл бұрын

    God bless you both..ak arkako sadhai sath dinu...

  • @nabarajupreti9367
    @nabarajupreti93675 жыл бұрын

    धरै राम्रो जोडी सुभकामना छ तपाई हरुलाइ Best of luck both of you.

  • @MadanGyawali
    @MadanGyawali5 жыл бұрын

    god bless both of you, himmat naharnu,

  • @rittalimbu7027
    @rittalimbu70275 жыл бұрын

    Kahile naxutos yo jodi vagawanle rakxya garun

  • @sukriyatamang4222

    @sukriyatamang4222

    5 жыл бұрын

    nice couple .god bless u always

  • @kamalagharti2902
    @kamalagharti29025 жыл бұрын

    Mazzako online tv ta utsable chalako akdam mn parxa mlai ta😌

  • @sunitamagar8974
    @sunitamagar89745 жыл бұрын

    Hjr haru khusi hunuhos jibna var bichara

  • @umeshlimbu934
    @umeshlimbu9345 жыл бұрын

    वाह गजब छ जोडी सधै भरी मिलेर बस्नु होला ।

  • @babumizzagaha2481
    @babumizzagaha24815 жыл бұрын

    Ab jat namile sanga bihe gare paxi tw dukh pauxa ni ajh hamro Nepal samaj ma jat ko parkhal tuteko xaina so ramro sanga khusi sanga jindagi bitaunu hola

  • @sanjayadhikari3781
    @sanjayadhikari37815 жыл бұрын

    Both are so supportive k 😍😍👌🏻👌🏻❤️

  • @cmebura4630
    @cmebura46305 жыл бұрын

    Ramro couple blessing u both

  • @laxmeechannel9981
    @laxmeechannel99815 жыл бұрын

    Love is blind..long way To go ..May God bless Your couple

  • @rameshshing2559
    @rameshshing25595 жыл бұрын

    bhailai.dhannebadxhai

  • @bikkybob
    @bikkybob5 жыл бұрын

    MALIE KOKOLE Maya Garnu Hunxa?✋

  • @gyamurama4536

    @gyamurama4536

    5 жыл бұрын

    मैले गछु I love jhaakad thapa

  • @renukakhatiwada22

    @renukakhatiwada22

    5 жыл бұрын

    As too problem ma x manxe malai ksksle maya garnu hunx vandy basx

  • @magarlove3359

    @magarlove3359

    5 жыл бұрын

    Hami xam ni hero lai maya garne

  • @roshantikhatri9898

    @roshantikhatri9898

    5 жыл бұрын

    Fake jhakkad

  • @premdhanuk9758

    @premdhanuk9758

    5 жыл бұрын

    maele garxu

  • @Arjunofficalchannel
    @Arjunofficalchannel5 жыл бұрын

    जातभात खल्की गरौ यो जमानामा सकभर बुबा आमा सबै लाई कन्भिस गयौ आमा बाबा लाई पिर पीडा चाहि धेरै दिनु नहुने हो ।

  • @subashbhujel9414
    @subashbhujel94145 жыл бұрын

    कहिले नछुटोस हजुर दुई जनाको जोडि सदा सधै भरी खुसी रहनु होला माया केहो भनेर हजुर हरुलाइ हेरेर पकै पनि सबैले साथ दिनु हहुन्छ। बधाइ छ।

  • @bishalraj6373
    @bishalraj63735 жыл бұрын

    Hajur haru jiban sadhai sukhamaya rahos

  • @info.minsth
    @info.minsth5 жыл бұрын

    God bless both of you

  • @srgaming2938
    @srgaming29385 жыл бұрын

    always be happy yours life anyways nice couple

  • @krishnamahar1475
    @krishnamahar14755 жыл бұрын

    धेरै चिन्ता नलिनु भाइबहिनीहरु म पनि यस्तै अन्तरजातीय बिबाहित हुँ यस्ता परिस्थिति त कति झेल्नु पर्यो घरपरिवारलाई कति यातना आयो तर साँचो मायाको अघि कसैको केही लाग्दैन खुसी रहनु सुखी रहनु नयाँ दाम्पतिलाइ धेरै धेरै शुभकामना छ।

  • @alinasilwal5968
    @alinasilwal59685 жыл бұрын

    Awesome jodi.sadai ex aarka lai sath dinu. 😍😊

  • @harkabdr.gurung2841
    @harkabdr.gurung28415 жыл бұрын

    Baini ! You are great!

  • @dhrubakatuwal7517
    @dhrubakatuwal75175 жыл бұрын

    याेजातिय कुरा मलाईपनि मनपर्दैन तर राज्यलेनै दलित,जनजाति,अनेकाै खै.?केकेहाे दर्जा छुटाईदियाे अनि....? उता गाउँमा हरि रसाईलि काे घरमा भाेला दर्जि पस्न मनाहिछ राम प्रसाद दाहाल काे पुजाकाेठामा कमल बिस्ट भित्रपसन पाईदैन । भनेपछि जात भात काे छुवाछूतको कुरा संविधानमा मात्रै हाे । सार्वजनिक ठाउमा मात्र लागुहनेरैछ नानिहाे बैँस चलछ कुल कुलाईनमा चलदैनरैछ ।।।।

  • @yakantarana5432
    @yakantarana54325 жыл бұрын

    Dherai ramro x

  • @rajinapunn
    @rajinapunn5 жыл бұрын

    Wawo katti lucky hunu hunx hjr haru afno maya ma safal hunu vyo naya jivnko lagi best wishes💜💜 ek arka ma milera basnu 💜💜💑

  • @sanumayakarki6865
    @sanumayakarki68655 жыл бұрын

    ahileko yug ma pani kast khojni kasto manxe uni haruko maya honi uni haru khusi x vani k ko ni hjr haruko life ramro bitos nice jodi

  • @ganshayamganshayam7144
    @ganshayamganshayam71445 жыл бұрын

    Nice jode

  • @sitaamgr5738
    @sitaamgr57385 жыл бұрын

    God bless yuh such a cute couple stay happy 😇🌸

  • @karanjanala6453
    @karanjanala64535 жыл бұрын

    अति सुन्दर जोडी बधाई छ यो केटिलाई कहिले पनि धोका नदिनु होला है साथि

  • @dhanrasaily2604
    @dhanrasaily26043 жыл бұрын

    Be happy always and stay safe god bless you both

  • @gitaprincu3954
    @gitaprincu39545 жыл бұрын

    Aaha kati ramro jodi yo jodi lai chhutauni kosis kasaile pani nagarnu hola pilz. Happy marriage life both of you 🌹💗🌹💗🌹

  • @sujanbudathoki9323
    @sujanbudathoki93235 жыл бұрын

    dada n dd ko couple perfect x yo jodi ko sath kailay naxutos sadaii vari life ma happy rahirahanu oll the best love uhh n miss uhh perfect couple lae❤❤❤❤❤❤❤❤

  • @sunilsaugat618
    @sunilsaugat6185 жыл бұрын

    nice god may help you always stay happy

  • @gl5356
    @gl53565 жыл бұрын

    लोकेस दादा ईनी दिदी लाई धोका नदीनू ल घर परीवार आफन्त छोदेर आउनु भाको छ।