पकुवामा श्रमदानको दोस्रो बार्षिकोत्सव: मेयर साम्पाङ र समीर तामाङले वडा अध्यक्षको आरोपबारे दिए जवाफ ।

पकुवामा श्रमदानको दोस्रो बार्षिकोत्सव: मेयर साम्पाङ र समीर तामाङले वडा अध्यक्षको आरोपबारे दिए जवाफ । #clickdharan #harkasampang #dharannews

Пікірлер: 142

  • @sbrai8048
    @sbrai804812 күн бұрын

    दलाल, भ्रष्टचारी, माफियाहरूले श्रमदानलाइ सधै अपमान नै गर्छन । श्रमदानलाइ अपमान गर्नेहरू विकास बिराेधी हुन, देशद्राेही भ्रक्षटचारी हुन । श्रमदानकाे २ बर्ष पुरा भएकाेमा सबै श्रमदाताहरूमा हार्दिक बधाइ शुभकामना छ।

  • @siddhilimbu8968
    @siddhilimbu896811 күн бұрын

    यदि देश बनाउनु छ भने हर्क सङपाङको लाइनमा मात्र देश बन्ने छ। नत्र पहिला देखि बिताउदै आएको दिन बितिरहने छ।

  • @karnarai1912
    @karnarai191212 күн бұрын

    हाति लम्किनै गर्छ, कुकुर भुक्दै गर्छ। श्रमदान २ वर्ष पुरा भएकोमा सवै श्रमदाताहरुलाई हार्दिक वधाई शुभकामना, जय श्रमदान, जय धरान, जय हर्क वाद 👏👏🫡🫡

  • @user-ou8gm6in5j
    @user-ou8gm6in5j12 күн бұрын

    गुईठेहरु कुरा गर्दै गर्छन् । हर्क सर हजुर अगाडी बढी रहनुपर्छ।

  • @devrai48
    @devrai4812 күн бұрын

    भ्रष्टाचार गरेर खाने ठाउँ नभए पछी विभिन्न आरोप लगाउ छ तर कसले पट्याउनु र।

  • @rajushrestha9478
    @rajushrestha947812 күн бұрын

    बरु एकचोटि चुनाब गरे हुन्त्यो धरान मा ढुक्क हुन्त्यो

  • @dipalekwa9152
    @dipalekwa915212 күн бұрын

    कति राम्रो कति सुन्दर नेपालमा प्रत्येक नगर नगरमा यस्तो भइदिएदेखि कस्तो राम्रो हुन्थ्यो होला।🎉🎉🎉❤❤ कति सुन्दर❤

  • @dambarsingrai6209
    @dambarsingrai620912 күн бұрын

    त्यो गुइठेहरु सबलाई उधोमुन्टेपारेर मुनिबाट खोर्सानिको आगोबाल्ने दिन नआउला भन्न सकिन्न जै होस सचेत धराने पौरखी समुहलाई✊✊✊

  • @user-xu1ih7ck2p
    @user-xu1ih7ck2p12 күн бұрын

    सधैं भ्रष्टाचार गरेर परिवार पाल्ने नेताकार्यकर्ता हरुको निन्द्रा लाग्दैन्नी पार्टी चलाउनु गाह्रो भैरहेको बेलामा घर चलाउनु पनि पर्यो नेता बनेर कमाउछु भन्ने नियत ले वडाअध्यक्ष भएँको होला सकियो हर्क साम्पाङ आएर

  • @dhurba3499
    @dhurba349912 күн бұрын

    भाग नपाएर होला नी 10 नम्बर का अध्यक्ष ले छादेको।

  • @madanrai2596
    @madanrai259612 күн бұрын

    दुख गर्ने ले भोक पियास मारेर गर्ने ले गरिरहेको छ देश बिदेश बाट आफ्नो छाक काटेर धराने जनता को लागी साथ र सहयोग गरेको छ तर पार्टी को झोले हरुले प्रस्न उठाउने भनेको निन्दनीय छ

  • @kulbahadurlimbu6350
    @kulbahadurlimbu635012 күн бұрын

    श्रमदान सुरु भएको दोस्रो वार्षिकोत्सवको अबसरमा मेयर साव लगायत सम्पूर्ण श्रमदाता आर्थिक दाताहरुमा ह्रृदयदेखि हार्दिक सम्मान तथा शुभकामना ब्यक्त गर्न चाहान्छु ।जय श्रमदान जय धरान जय देश जय हर्कबाद।

  • @user-os7fo4ns4t
    @user-os7fo4ns4t12 күн бұрын

    भ्रष्ट्चार गरेर खाने चोरेर जीवन यापन गर्नेहरुलाई श्रमदानको खास अर्थ के थाहा।नालायक लुटेराहरुलाई😡😡

  • @basunrairai2302
    @basunrairai230212 күн бұрын

    जय हर्क साम्पाङ जय धरान

  • @user-uf5wh2oz3t
    @user-uf5wh2oz3t12 күн бұрын

    उच्च सम्मान छ मेयर साब साथै श्राम्दाता🙏🌺🌿💕

  • @dhrubarai4447
    @dhrubarai444712 күн бұрын

    श्रमदान गर्नु हुने सम्पूर्णमा नमन छ जय धरान जय मेयर साहेब।

  • @user-os7fo4ns4t
    @user-os7fo4ns4t12 күн бұрын

    जय मेयर हर्क ।जय धरान।।जय श्रमदाता।।।

  • @Mewahang-li8qw9gq7l
    @Mewahang-li8qw9gq7l12 күн бұрын

    happy birthday श्रमदान🎉

  • @nurbusherpa2325
    @nurbusherpa232512 күн бұрын

    Jaya saramdan 🎉🎉2 th anniversary 🎉🎉🇳🇵⛏️🔨⚒️🇳🇵 Harka sampang is best and fast ledar in dharan 🌱🌱🌳🌳 long Life All saramdan saramdata Best wishes Media person Rohit Thank you so great work proud of you 👍

  • @Nikshreth
    @Nikshreth12 күн бұрын

    जेइ हर्क साअम्पाङ जेइ धरान❤❤❤

  • @balirajrai1268
    @balirajrai126812 күн бұрын

    नेता उस्लाइ भन्छ सारा जन्तालाइ एक साथ लियेर जन्ताको हितको लागि अगाडि बड्दै जन्ता र देसको लागि बिकास गर्नुमा मर्मिट्ने भावाना राक्छ। सबैमा आग्रह चाहे वडा जनप्रतिनिधि हो चाहे नगरका सबै मिलेर धरानको बिकास गरौ।

  • @user-sr2nx4nf8b
    @user-sr2nx4nf8b12 күн бұрын

    Dharan ko mayer chaina ko c j p jastai ho

  • @somthapa2643
    @somthapa264312 күн бұрын

    Jai dharan Jai sharam dan🎉🎉🎉

  • @SabinaRai-oo9qe
    @SabinaRai-oo9qe12 күн бұрын

    Jay Harka Sampang, Jay Dharan

  • @kumarshrestha8305
    @kumarshrestha830512 күн бұрын

    श्रमदानको प्रयोगात्मक अवधारणालाई मनदेखि सम्मान छ।आर्थिक कारोबारको वैज्ञानिक ढङ्गबाट banking system बाटनै हुनु उचित हो।हुनुनै पर्दछ।गोलमोल कुराले क्षणिक मात्र अलमलमा पर्ने हो।कर्मचारी भर्नाको कुरा आपसी सरसल्लाह अनि सहमतिमा गर्दा अति उत्तम हुन्छ। मेयरज्युमा घमन्ड बढेको पक्कै हो।सबैलाई महसुस भएकै छ। मै हुँ।म नै सबैथोक हो भन्ने अभिमानी सोंच त्याग्नुनै राम्रो हुन्छ। पछाडिको परिस्थितिलाई हेर्दा सम्मान र आशामा धेरै घट्दो र निराशा भएको/छाएको छ। जति पारदर्शि मुखले भनेनी विश्‍वास गर्न सकिने छैन।मानसिक रोगको संकेत देख्दैछु।

  • @nogenn4357

    @nogenn4357

    12 күн бұрын

    Mansik roghta thiyo khanu napaune jamatwlai voisakyoni hijo jasto chori khanu pako xaina. Chornu palkeko gai chornu napauda pagal vayera chok chokma vukeko thaha xaina ani arko kura datale diyeko paisa ek ek pardarsi xata duniyalai thaha xa kina run jhole haru.kaha katii kharcha vaxa KZread ma xapxaptii xa here vayota

  • @bhimlimbu8367
    @bhimlimbu836712 күн бұрын

    ❤❤❤❤❤Jai sharamdan❤❤❤❤❤

  • @brickrai3127
    @brickrai312712 күн бұрын

    Jasley Sram Daan garena Jasley Ek paisa pani Sram Data lai sahayog garenan uni haru lai prasna sodhney adhikaar chaina . Yo prasna garnu ko aashaya Harka Sampang ko baato chekna khojney Bikaash ko birodh garna khojney Orthodox haru ley ho

  • @GHUMGHAM63
    @GHUMGHAM6312 күн бұрын

    Sabai jana swatantra vayera jiunu parx 🙏🙏❤ jai dharan jai dharane jai harka sampang❤ 🙏

  • @tayarai9972
    @tayarai997212 күн бұрын

    support garum hai Hamro mayor #HARKA SAMPANG🎉

  • @zoonchamling6386
    @zoonchamling638610 күн бұрын

    हाम्रो आदरणीय मेयर हर्क साङ्पाङ लाई बिश्वास र भरोसा गरि बिगत २ बर्ष देखि साथसापोट गर्दोई आउनुभयका सम्पुर्ण धराने श्रमदाता हरुमा मेरो हर्दिक नमन छ। यस्तोई गरि सपुर्न सचेत धराने जनतालाई देश र जनताको हितकोलागी आवाज उठाउने पितालाई सम्पुर्ण देशबासिहरुले बुझ्न र सपोport गर्न आजको अबसेक्ता हो भन्न चहे। यमाले,काङ्ग्रेस, मावबादी लगयतका पार्टीहरुको आबसेक छैना जस्तो लाग्छ जहासम्म मलाई। जय हर्क साम्पाङ्🙏🙏

  • @mikiphung2281
    @mikiphung228112 күн бұрын

    Happy 2 years shramdan

  • @parshuramlumphuwa2594
    @parshuramlumphuwa259412 күн бұрын

    Jaya Harka Sampang sampurna team lai badhai xa

  • @somthapa2643
    @somthapa264312 күн бұрын

    Khata ma jamma garne chalan vayako vaya aajhai samma dharanma pani aaune thiyana hami jantale bujheko xa Mahar sab no tentoin

  • @SmilingBakedBread-by8xc
    @SmilingBakedBread-by8xc12 күн бұрын

    Wow good nice sir haraka sapag sir hajur lai salam xa sir haraka sapag sir hajur lai

  • @nabinbastola1154
    @nabinbastola115412 күн бұрын

    jaya dharan

  • @34puran
    @34puran11 күн бұрын

    यदि देश बन्छ भने हर्क वादले मात्र बन्छ

  • @binodrai3216
    @binodrai321612 күн бұрын

    याे गुईठेकाे घरका जति मिठाे बनाए पनि याे गुईठेले गालि नखाई यसकाे परिवारलाई खाना रूजदैन साथीभाइ हाे ।

  • @dewanmatri5476
    @dewanmatri547612 күн бұрын

    Happy birtday sramdaan👏👏👏👏👏🎉🎉🎉

  • @DeeptikaGurung-nt7bi
    @DeeptikaGurung-nt7bi12 күн бұрын

    🙏🙏🙏🙏🙏good bhai

  • @lopsanglama1104
    @lopsanglama110412 күн бұрын

    Never give up go on my dearest sir Boudha ko supreme reincarnation Harka Raj Sampang ad Blen ju ❤🎉❤

  • @rameshstha7165
    @rameshstha716512 күн бұрын

    धरानको उप प्रमुख लगायत ओडा प्रमुख सबै चोर हरु हो एउटा धन ब राइ भन्ने ब्याक्तीले चाही खासै बिरोध गरेको देखीन्छ अरु सबै डाका हरु हो

  • @Someone.4
    @Someone.412 күн бұрын

    Timiharu jholeharu ko adhikar xain sarmdata ja rule diyeko paisa khojan yei mulaharu k adhikar. Le khoxs vantw lajpache Ko😅😅😅😅😅😅😅

  • @MiraRai-es5fe
    @MiraRai-es5fe4 күн бұрын

    महान श्रमदाता ज्यूहरूलाई धेरै धेरै शुभकामना अनि बधाई छ। हजुरहरू सम्पूर्णको जय होस् 🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵

  • @ashishlimbu9571
    @ashishlimbu957112 күн бұрын

    👍👍👍👍

  • @suraj1516
    @suraj151612 күн бұрын

    जयधरान❤ जय हर्क़ सामपांग❤

  • @_Plantslover
    @_Plantslover12 күн бұрын

    👍👍👍👍👍👍👍👍👍👍👍

  • @user-nf6si1tf8q
    @user-nf6si1tf8q11 күн бұрын

    यो वाडा अदकछे हारुलाइ धरान देखि जुत्ता को माला र कालोमुसा दले र लखेट नि पर छ धराने जनताले जय हरका सामपाङ

  • @user-ki4vk8hw8q
    @user-ki4vk8hw8q11 күн бұрын

    धरान वरिपरि रहेका देबि देवता ले सम्पुर्ण मेयर साथै धरान बासी लाई रकक्ष गरून् बिरोधी हरुलाई ठाउका ठाउँ ढालुन

  • @gangarajbanshi1632
    @gangarajbanshi163212 күн бұрын

    2nd Happy anniversary sramdaan ❤❤🎉🎉 Congratulations ❤❤❤🎉🎉🎉 Jay harkabad ❤❤❤jay dharan ❤❤❤respect and salute to everyone ❤❤❤

  • @lalitchandrarai3102
    @lalitchandrarai310212 күн бұрын

    जय श्रमदान ।

  • @bhimalemagar9036
    @bhimalemagar903612 күн бұрын

    Jai harka sampang 🙏🙏🙏🙏🙏🙏

  • @Lim_Mirak
    @Lim_Mirak12 күн бұрын

    जय श्रमदान सम्पुर्नमा शुभकामना 🙏

  • @dilkumarnembang4770
    @dilkumarnembang477012 күн бұрын

    jay dhrn

  • @sureshrai1019
    @sureshrai101911 күн бұрын

    शुभदिन शुभ रहोस् ❤🎉😊 यश कार्यक्रम्ल मेयर हर्क सम्पाङ्ग ज्युले भनेको कुरालाई सम्झन्दैं यस कार्यक्रममा श्रमदानमा श्रम गर्न हुने श्रम गर्ने हुन दाजुभाइ तथा दिदीभहिनिको happy birthday मनाएको भए अति उत्तम हुने थियो जय श्रमदाता 🙂❤️🌹🤝🙏🏃‍♂️🏃‍♀️

  • @arunathakali3173
    @arunathakali31737 күн бұрын

    कति महान हुनुहुन्छ मेयर हर्कज्यू। हजुरलाई हार्दिक बधाई तथा अग्रिम शुभकामना हजुरकाे महान कार्यलाई।

  • @MdMd-bv1rn
    @MdMd-bv1rn12 күн бұрын

    Jhole vatuwa harulai samir sir.ra harka sirle kya mitho jawaf dinu vayo thank you

  • @sitarai1225
    @sitarai122512 күн бұрын

    Congratulation!

  • @mitralimbu6876
    @mitralimbu687612 күн бұрын

    जय श्रमदान जय एकता

  • @user-jx1xg1nc4p
    @user-jx1xg1nc4p12 күн бұрын

    जय हर्क साम्पाङ जय हर्कबाद्❤️❤️🙏🙏🙏

  • @deepakmagar1919
    @deepakmagar191912 күн бұрын

    17 को गुईठेको हिजोको प्रत्रकार सम्मेलन को भंनदा जाबो सरमदान मा 50% धेरै मान्छे मुल्यांकन यसरी देखिन्छ के ,

  • @user-hm4fh8oz9h
    @user-hm4fh8oz9h12 күн бұрын

    जय श्रमदान 🎉🎉🎉जय हर्क साम्पाङ 🙏🤟🤜🤜✊💪💪#Rajesha_shakya khatara

  • @user-ki4vk8hw8q
    @user-ki4vk8hw8q11 күн бұрын

    अहिले बिरोधि र गुईठे हरु कतै बेहोस भएर घोपा क्याम्प तिर भर्ना त भएका छैनन ? साथी हरु बुझाम है

  • @bhimkumarilimbu47
    @bhimkumarilimbu4712 күн бұрын

    Jay Meyer harka sampang jay dharane janta ❤❤❤❤🙏🙏🙏🙏

  • @harirai588
    @harirai58812 күн бұрын

    Dharan mayor harka sampang jindabad

  • @Happyblog-jj1xt
    @Happyblog-jj1xt12 күн бұрын

    जय श्रमदान जय धरान

  • @mohanrai8644
    @mohanrai864412 күн бұрын

    Jai harka sampang ❤❤❤❤❤❤❤❤

  • @krishnathapa9069
    @krishnathapa906912 күн бұрын

    यो खोला ओरीपरी जुका लागछकी लागदैन होला?

  • @user-fe5wm7kj4g
    @user-fe5wm7kj4g12 күн бұрын

    मासु माफिया भन्छन् त समिर तामाङ भन्ने मान्छे त😂

  • @KamalRai-ri2tv
    @KamalRai-ri2tv11 күн бұрын

    कमेन्ट मा सबै को समर्थन देख्दा अति भाबुक हुन्छु राम्रो लाइ राम्रो भन्नु नै नेपाल पन हो 👍👍👍👍👍

  • @sanbahadurlimbu1897
    @sanbahadurlimbu189712 күн бұрын

    जय हर्क साम्पाङ 🙏🙏🙏

  • @TechnicalLearn81
    @TechnicalLearn8112 күн бұрын

    Jay shramdan🙏

  • @yowarai9958
    @yowarai995812 күн бұрын

    समीर भाइ तिमी त मासु माफिया नै हौ त😂😂😂

  • @jiwanrai620
    @jiwanrai62012 күн бұрын

    Khoi dhatnaa pani laaj chainaa fathhaa haru laai,, keep going strong mayor sir

  • @phoolbarima6760
    @phoolbarima676010 күн бұрын

    Jay HARKA SAMPANG jay dharane jay sramdan

  • @SangitaLama-jf3qy
    @SangitaLama-jf3qy12 күн бұрын

    Jay dharan Jay sarmdan 💪🎂👍

  • @RAEntertainment-de1rp
    @RAEntertainment-de1rp11 күн бұрын

    Great Day 🙏❤️🇳🇵🇳🇵🇳🇵❤️🙏

  • @bhimarai7802
    @bhimarai780212 күн бұрын

    badai chha haru haru sabai jana ma

  • @user-nf2bq9kx6k
    @user-nf2bq9kx6k11 күн бұрын

    Good job Jay Nepal Jay dharan Jay sramdan 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻👍👍👍👍👍👍👍👍👍👍👍💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪

  • @ManiLimbu-jm7nb
    @ManiLimbu-jm7nb12 күн бұрын

    Good job

  • @padamrai6799
    @padamrai679912 күн бұрын

    Jai Harka Sampang and Jai Samir Tanamang, harulai Woda Adhaxya kati ta ramrai Xan Vane kati ta Kukur,Chor,Daka,Vatuwa,Dhukur jastai Xan, tyarakaran Aba Agami 2084 Dekhi PM lai Vote dine Chalaunu Parxa,Desh Bigarne nai yi Party haru nai hun

  • @kalpanlimbu2196
    @kalpanlimbu219612 күн бұрын

    Pati ko jole haru lai chini sakeko cha jasle je vaneni meyar harka sampang ko kama lai Salam ra sath dinu parcha janta le vusiya kukur pati ko jole haru vukera k hi hune Wala chaina Jay harka sampang 🙏🙏🙏🥰

  • @kamalRaiSeason
    @kamalRaiSeason12 күн бұрын

    Aru kehi hoina Mayor Harka sangpang jasto kunai pani Mayor ra wada ko guithe haru le nasake ko kam sapta koshi ko pani lyauna ko lagi khane pani mantri le mayor lai aafnai office ma bhetna aayera 5 arab 72 corore paisa chhutyai sakeko jankari dina sath Upa mayor Behha sahit wada ko adhakxya haru le buget rokna lai Yojana banayeko ho Harka Sangpang lai asafal banaune prayas Dharane janta le bujnu parxa party ko aakha le hoina Bikash ko aakha le hernus

  • @raiupindra7485
    @raiupindra748512 күн бұрын

    Good jab

  • @ryutyu2156
    @ryutyu215611 күн бұрын

    दहिचिउरे समिरे मलाइ हास उथछ यस्को कुरा सुन्दा

  • @Sivunalit2723
    @Sivunalit27239 күн бұрын

    jai dharane junta and mayor pls keep supporting mayor

  • @HomrajLimbu
    @HomrajLimbu12 күн бұрын

    🙏🙏🙏

  • @ShahadevRai
    @ShahadevRai12 күн бұрын

    ❤❤❤❤

  • @latarai1588
    @latarai158812 күн бұрын

    Congratulation 🎉 first of all and Likhit agenda pass garnu hudaina thiyo ni ta mayor jee, kaanun ko desh ma kaanun paalana garnuparxa ra galat xa bhane samsodhanko laagi pahal garne ho ni hajur

  • @RahulYadav-et9fg
    @RahulYadav-et9fg12 күн бұрын

    Ek upaya 2084 ma paty nakholay jhan enaru thulo hunxa

  • @user-ob7rn8xv6c
    @user-ob7rn8xv6c12 күн бұрын

    Birodhi harukhanunapayerabirodh garibasxa harkasirhajurtapairamrokamgardai agadi badhirahanus hamijanta sathmaxaujay Dharan

  • @jayagurung3771
    @jayagurung377111 күн бұрын

    Samir jee thank yon

  • @sanurai8012
    @sanurai801212 күн бұрын

    Dharan १७ ma bikas o xa tara gaf le tyaha ka janta pagal ai vayo

  • @sanjikanewa2423
    @sanjikanewa242312 күн бұрын

    Kaag karaudai garxa pina sukdai garxa vanne ukhan chai takkai yehi ho guithe le khutta taandai xa mayar harka saampaang adadi badya badyaxa yadi yo naramro kaam vaye ko vaye yettro dharane janta le saath dintyo tesaile hjr haru pani bikaash birodhi garnu vanda aaunu shramdan garnu yesaima jit hunxa jay harka saampang jay shramdata jyu haru jay dharan

  • @Dinsau23159
    @Dinsau2315910 күн бұрын

    पारदर्शी खोइ त मपाइ मेयर।

  • @thapashreeshreejangthapa7856
    @thapashreeshreejangthapa785612 күн бұрын

    Awda no 17 ko adhaxa le KZreadrs sathi haru lai 2 4 sabda narameo boli rakheka xan sabai you tubers sathi haru milera sabai uska kartut khulai Dina paryo sir

  • @SeethaSeetha-sz3vp
    @SeethaSeetha-sz3vp12 күн бұрын

    Good🎉🎉🎉🎉Nice

  • @rabinrairabinrai3785
    @rabinrairabinrai378512 күн бұрын

    Meyarko kaam chritrle sachchaa maanb bughae rheko HUDA mukhle juwaaf dinu juri dekhi darn.

  • @sundarrai1122
    @sundarrai112212 күн бұрын

    Pakuwa kholama ropeko biruwa ke kasto vayo dekhaunu hos hai

  • @milanarai5443
    @milanarai544311 күн бұрын

    ❤❤❤

  • @RajanRai143
    @RajanRai14312 күн бұрын

    Continue aghi badnus swatantra team , chock chicken ma bhasan garne haru le afnai kahani sunayeko chha 😂😂😂

Келесі