No video

पक्राउ पर्ने डरले झाँक्री प्रकाश भुजेल फरार, कारागारमा कुटाकुट । ‘सुन खाने’ आरोपी रुँदै !

Пікірлер: 598

  • @dambardc9584
    @dambardc9584 Жыл бұрын

    हर्क भनेको अब आउने पर्तक्षे प्रधान मन्त्री हो❤

  • @shantikokhojima6040
    @shantikokhojima6040 Жыл бұрын

    जनप्रतिनिधि भनेको हर्क जस्तो हुनुपर्छ ❤🇳🇵

  • @Nevergiveup7952-h8q

    @Nevergiveup7952-h8q

    Жыл бұрын

    Balen jasto pani hunu parxa

  • @dhemi2892

    @dhemi2892

    Жыл бұрын

    Tero kam xaina santhi fuck

  • @KB17029

    @KB17029

    Жыл бұрын

    *Nepal ma matra hoina *Sansar Mai Harka Sampang jasto karmath bilaxyan imandar Jana pratinidhi dekheko xaina Nepali mato KO lagi suhaudo best of the best chai Harka Sampang nai ho*

  • @chandrabc1984
    @chandrabc1984 Жыл бұрын

    प्रकाश भुजेल ठग हो,जनता लाई ठग्ने यस्लाउ कारबाही हुनुपर्छ

  • @bimal96htdvlog15

    @bimal96htdvlog15

    Жыл бұрын

    पहिला पत्याउनै सकेन अहिले प्रकास भागे पछि पटाह नैइ रहिछ मुला

  • @chandrabc1984

    @chandrabc1984

    Жыл бұрын

    @@bimal96htdvlog15 बिस्तारै यस्को कर्तुक बाहिर आउँछ,फुकेर सन्चो हुने भए हस्पिटल किन चाहियो होइन र!अहिले जङ्गल बाट भिडियो बनाको छ ठगेर फरार भएर

  • @bimal96htdvlog15
    @bimal96htdvlog15 Жыл бұрын

    सत्य समाचार ल्यौउने news 24 लाइ सलाम छ् 🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @HamiBalbalika
    @HamiBalbalika Жыл бұрын

    आफ्नो क्षेत्रका बासिन्दाहरुलाई नपुगेको खाने पानि पुर्याईदिन पाएर आँखाबाट पानि बगाउने मेयर कति महान होलान,आफ्नो महान अठोटमा, हर्क साम्पाङ चाडैनै पुरै रुपमा सफल भएको देख्न पाउ !! धेरै सम्मान छ। 🙏🙏❤

  • @aausmasunar554
    @aausmasunar554 Жыл бұрын

    कार्यक्रम प्रस्तुत गर्ने तरिका धेरै राम्रो छ र पुराना भष्ट्र नेतालाइ यस्तो मुटु फुट्ने गरी भन्दा पनि लाज सरम केही लाग्दैन।अनि अन्धविश्वास पैलाउने झाक्री,ठग माता र भेडा जस्ता जनता लाइ दुवै पक्षलाई जेल कोच्नु पर्छ।

  • @mohan9
    @mohan9 Жыл бұрын

    अब यस्ता भ्रम फैल्याउने चर्च हरू पनि निउज २४ ले वन्द गराओस. त्यहाँ पनि त्यस्तै हुन्छ. तसर्थ उहि कुरा हिन्दुले गर्दा अन्धविस्वास मान्ने, इसाइले गर्दा विज्ञान मान्ने भयो भने चाहि यो मान्य हुन्न. ठुलो पक्ष्यपात हो. जैरु जि दुइचारपटक चर्च र सच्चाइमा गएर अनुभव बटुलेर त्यस्ता धन्दा गर्ने चर्चलाई यसरी नै वन्ध गराउनु भयो भने बल्ल हामी सहि मान्छौँ

  • @hemantKhatri4996
    @hemantKhatri4996 Жыл бұрын

    बालेन शाह ले भारतबाट बिषादी प्रयोग गरेर उब्जनी गरेको तरकारी मा रोक लगाएर नेपाल मै उब्जनी तरकारी लाइ बजार दिनु भएकोमा धेरै धेरै धन्यवाद मेयरसाप ❤❤

  • @brickrai3127

    @brickrai3127

    Жыл бұрын

    Mero rah mero family ko arko choti pani vote balen g lai nai ho.

  • @ramprasaddhakal4180

    @ramprasaddhakal4180

    Жыл бұрын

    @@brickrai3127 ओप्प्प

  • @ramprasaddhakal4180

    @ramprasaddhakal4180

    Жыл бұрын

    🤫🤫🤥🤥🤥🤥

  • @user-bt5ye7ny1f

    @user-bt5ye7ny1f

    Жыл бұрын

    ❤​@@brickrai3127d####eddd#eddeďdďddd##ed#e#dd#d

  • @hikmatmagar4191
    @hikmatmagar4191 Жыл бұрын

    प्रकाश भुजेल को पत्ता साफ हुनै पर्छ

  • @bimal96htdvlog15

    @bimal96htdvlog15

    Жыл бұрын

    सत्य भय किन भाग्नु त मुला भुजेल लाजमर्दो

  • @NarayanSharma-my8sk
    @NarayanSharma-my8sk Жыл бұрын

    यो झाक्री ठग हो थियो यस्लाइ पहिलैनै पक्राउ गर्नुपर्ने थियोे बल्ल सुरु गरेको मा प्रहरीलाई धन्यवाद ।

  • @Himaldhital676
    @Himaldhital676 Жыл бұрын

    बालेन र हर्क नेपाली हिरो हो हिरो देश भक्त 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @dibashkhadka8785
    @dibashkhadka8785 Жыл бұрын

    5/7 मिनेट चै दरो दिनु भयो डाकाहरु लाई यस्तै यस्तै दिदै जानू होला 🙏 सबैलाई म मलेसिया बाट ! को को हेर्नू हुन्छ मलेसिया बाट

  • @rameshpokhrel4065
    @rameshpokhrel4065 Жыл бұрын

    बुल्नद आवाज साथै ,दम्दार प्रस्तुति बिरेन्द्र सर,,,हृदय देखि नै नमन प्रकट गर्न चाहन्छु।साथै बालेन्द्र सर, हर्क सर हरु मा पनि एहि कार्यक्रम बाट नमन प्रकट गर्न चाहन्छु।

  • @devthakuri5016

    @devthakuri5016

    Жыл бұрын

    15:45 15:45 ,??ओ??

  • @manishsamalmagar
    @manishsamalmagar Жыл бұрын

    झक्क्री अबो सकियो 😁😁

  • @bimal96htdvlog15

    @bimal96htdvlog15

    Жыл бұрын

    फटाह पो लाग्यो yar प्रकासे त😅😅😅😅😅😅😂

  • @Santoshofficial46
    @Santoshofficial46 Жыл бұрын

    *बिरु दाईले प्रकाश भुजेललाई चाहिँ नछोड्ने भए😂😂*

  • @moshabardewa5734

    @moshabardewa5734

    Жыл бұрын

    💪💪💪💪💪🤣🤣🤣🤣🤣🤣😂

  • @caflay
    @caflay Жыл бұрын

    सबैमा एकमुष्ट धन्यवाद ! नमस्कार 🙏नेपाली धर्म सस्कृती लाई जोगाउन पर्छ तर धर्मको नाम मा बिकृती फैलाउन हुदैन 🙏🇳🇵

  • @deepchandrashrestha8142

    @deepchandrashrestha8142

    Жыл бұрын

    kun jholey ho yo rabi ko nam bechne khate

  • @bidurkhatiwada8321

    @bidurkhatiwada8321

    Жыл бұрын

    यदि धर्मको प्रचार मा रोक्न पर्छ।

  • @keshavdahal7012
    @keshavdahal7012 Жыл бұрын

    नालायक चाेर प्रचण्डे मुर्दाबाद नेपाली निमुखा जनता को सराप लाग्छ यो पापीलाई जयदेश जय नरेश❤❤🇳🇵🇳🇵🇳🇵

  • @TORAN2334
    @TORAN2334 Жыл бұрын

    अझै पनि हाम्रो समाज अन्धबिश्वासमा छ है कठै यस्ता डोङ्गीको पछि किन लाग्छ हो।

  • @miragurung9751
    @miragurung9751 Жыл бұрын

    आलु प्याजमा मात्रै कर लगाएर होइन नेपालमा उत्पादन हुने सम्पुर्ण कृषि जन्य र मासुजन्य चिज आयात गर्न रोक लगाएर आफ्नै देश मा उत्पादन गर्ने वातावरण बनाउदै देश अनि जनतालाई आत्मनिर्भरको बाटोमा लग्नु पर्छ

  • @sharmadahaltulasikumar5799
    @sharmadahaltulasikumar5799 Жыл бұрын

    मन छुने सत्य कुरा।

  • @user-xu9kq8fo7s
    @user-xu9kq8fo7s Жыл бұрын

    मियर साब हजुर लाई सलुट छ

  • @shantikokhojima6040
    @shantikokhojima6040 Жыл бұрын

    सत्यको मार्गमा हिंडेको ब्यक्ति कहिल्यै भड्किदैन तर झाँक्री प्रकाश भुजेल सत्यको मार्गमा छैनन्🙁

  • @bimal96htdvlog15

    @bimal96htdvlog15

    Жыл бұрын

    फटाह रहिछ नि त प्रकास मुला त

  • @sukrajsubba878

    @sukrajsubba878

    Жыл бұрын

    Thag fataah ho

  • @dhemi2892

    @dhemi2892

    Жыл бұрын

    Kasto muji jasto santhi aarko video ma jhakri ko support ma boleko xa yasma birod kasto muji jasto hola ju kha🤧😵😡

  • @sumitragautam1769

    @sumitragautam1769

    Жыл бұрын

    ​@@dhemi2892aww k hai

  • @bhimkantakandel7489
    @bhimkantakandel7489 Жыл бұрын

    देश र जनता दोर्हि बिदेसि बाट परिचालित आतंकारि भस्टचारि हत्यारा लुटेरा अपराधि लेन्डुप दोर्जे कमाउनिस्ट बर्मलुट तन्त्र चाहिदैन देश र जनता लुटेर, देश र जनता बेचेरे खान पाइदैन तुरंत गधाहा तन्त्र खारेज गरऊँ 😊देश र जनता पेर्मि राजतंत्र ज़िन्दाबाद ज़िन्दाबाद कालो गणतंत्रे स्याल हरु मुरादाबाद मुरादाबाद 😊😊सच्चा देश र जनता पेर्मि राजा लाइ साथ दिऊँ नेपाल रास्ट जोगाऊँ नेपाली नागरिक भयर बाचौऊँ नत्र यि बिदेसि का दलाल हरुले नेपाल रास्ट सिद्दउने वाला छन यो कुरो समयमै बुझ्न जरुरि छ नेपाली जनता ले नत्र बिहारी को बुट खायर बाच्नु पर्ने छ यो कुरो लेखेर राख्नु होला साथिहरु हो.

  • @sudikshyakc9719
    @sudikshyakc9719 Жыл бұрын

    यस्ता ढाेगि झाक्रि लाई कारबाई गरनै प्रछ सलाम छ 24 news

  • @sanjay-zx3km

    @sanjay-zx3km

    Жыл бұрын

    Ma pani thagiye 4-5 hajar

  • @sitaneupane3970
    @sitaneupane3970 Жыл бұрын

    नेपाली जनता अझै अन्धबिस्वास मा डुबेका छन् 24 निउज्लाई धेरैधेरै धन्यवाद।

  • @resammagar4481
    @resammagar4481 Жыл бұрын

    यो फटा झाँक्री प्रकाश भुजेल ठग लाई कडा भन्दा कडा कारबाही गरीयोस

  • @roshanrawal4094
    @roshanrawal4094 Жыл бұрын

    अत्यन्त दमदार performance वीरेन्द्र सरको ❤My favorite program ❤❤

  • @LoyalNepali
    @LoyalNepali Жыл бұрын

    Hats off to both Balen and Harka Sampang ji ❤

  • @LalSingh-vj5cy
    @LalSingh-vj5cy Жыл бұрын

    बिरेन्द्र सर !वास्तविक सत्यतथ्य प्रस्तुत गरिदिनु भैइ आम नागरिकमा प्रसारन को लागि हार्दिक सम्मान ।

  • @jiwanbastola4287
    @jiwanbastola4287 Жыл бұрын

    नालायक निकम्मा लाई छिटो भन्दा छिटो सुट गरौ त नत्र देस धुलो हुने भो

  • @mandirakoirala9015
    @mandirakoirala9015 Жыл бұрын

    कतै फरार छैन त्यही कतै बसेर tiktok बनाउदै हिडेका छ्न

  • @bimal96htdvlog15

    @bimal96htdvlog15

    Жыл бұрын

    सत्य भय किन भाग्यो मुला त😊😅😅😅😅😅😅

  • @mandirakoirala9015

    @mandirakoirala9015

    Жыл бұрын

    @@bimal96htdvlog15 अब फर्केर आउदैन अब जति कमाउनु थियो कमायो अब बिदेश जान्छ कि त मावोबादी मा भर्ती हुन्छ।

  • @rameshshrestha6861
    @rameshshrestha6861 Жыл бұрын

    सांचै यि ठग हरु झांक्री जस्तै देखिन्छ र

  • @bimal96htdvlog15

    @bimal96htdvlog15

    Жыл бұрын

    😂😂😂😂😂

  • @bimal96htdvlog15
    @bimal96htdvlog15 Жыл бұрын

    हेटौंडाको मेयर साब के काम मा सुतिरहेको हो सबैको ध्यानाकर्षण होस

  • @dhankumartamang5147
    @dhankumartamang5147 Жыл бұрын

    शरणार्थी प्रकरण कहाँ पुग्यो अहिले कुनै पनि समाचार माध्यम ले किन भन्दैन जैरु सर एक पटक यता पनि ध्यान जावस।धन्यवाद

  • @Al-Resh69
    @Al-Resh69 Жыл бұрын

    झाग्री कहाँ छ भन्दै राडीहरु सडक मा उफ्रिदै छ कहाँ लुकायो राडि हरुको झाग्री लाई

  • @bimal96htdvlog15

    @bimal96htdvlog15

    Жыл бұрын

    फटाह लाग्यो

  • @ishworsinghofficial233
    @ishworsinghofficial233 Жыл бұрын

    Hats off both Balen and Hark ✊✊

  • @ishworsinghofficial233

    @ishworsinghofficial233

    Жыл бұрын

    kzread.info_WuUR04Ra4Y?feature=share महानायक को दमदार प्रस्तुती ✊

  • @godff6326

    @godff6326

    Жыл бұрын

    ​@@ishworsinghofficial233 वन्यजन्तुको ह😢रह😢ृनरगर😢नृहरनरगरनरउघहणगनगनघबगबनबवभ न😢हर😢 ण हगह😢😢😢😢

  • @ishworsinghofficial233

    @ishworsinghofficial233

    Жыл бұрын

    @@godff6326 Kei bujhna sakina sir sorry.

  • @hellonepal10
    @hellonepal10 Жыл бұрын

    सिधाकुरा र रबि सरको सपोट गर्ने जति यता हजिर हुनुस त ताकि यहि कार्यक्रम बाटै हजारौ उद्दार पाय भने लाखौले राहत पाय ❤ 0:51

  • @KRIZAN-POON
    @KRIZAN-POON Жыл бұрын

    WoW सलाम छ पत्रकार ज्यु❤❤❤

  • @arjunadhikari3187
    @arjunadhikari3187 Жыл бұрын

    होइन यो ठोङ हरु ले कसरी बस मा पर्दछन् सर्ब साधारण जनता लाई

  • @laxmanprasad6341
    @laxmanprasad6341 Жыл бұрын

    सटीक प्रस्तुती

  • @arpanghale1641
    @arpanghale1641 Жыл бұрын

    अत्यन्तै दमदार प्रस्तुति तपाईंको बिरेन्द्र सर🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @gyanrajpurkuti4512
    @gyanrajpurkuti4512 Жыл бұрын

    प्रदेश जनतालाइ घाँडो भयो । नेता र कार्यकर्ता लाई मोज भयो मात्र नेपाल सिकिम हुन बाट जोगियोस

  • @shyamsingthapa8031
    @shyamsingthapa8031 Жыл бұрын

    बधाई मेयर ज्यु सफलताको लागि!

  • @binayakojha1122
    @binayakojha1122 Жыл бұрын

    सम्पूर्ण लाई सन्ध्याकालीन अभिवादन 🙏🦋 अब देश हामी जस्ता युवाहरुले बचाउनु पर्ने छ। यी लुटेरा हरु ले नेपाल आमा को खुन चुसी सके 🙏🙏🙏🥀🦋

  • @hikmatbhoumik304
    @hikmatbhoumik304 Жыл бұрын

    जनताको अाशा संग सम्बन्धित कार्यक्रम❤❤❤❤

  • @googlepic2878
    @googlepic2878 Жыл бұрын

    जेलमा जेलर र चौकीदार तथा केही सुरक्षा निकायका सुरक्षा कमीॅ हरु मीलेर सेटिगं मा काम हुनछ लागु औषधी पनी जेलमा छिराउछन।

  • @kamalyogi922
    @kamalyogi922 Жыл бұрын

    म प्रचण्ड लाई यो सोद्न चाहन्छु कि यदि तिमीलाई भारत संग भारतीय प्रधानमन्त्री संग बोल्न डर लाग्छ भने फेरी तिमी किन भारत भ्रमण मा गयको ? के प्रचण्ड तिमी मोदी जस्तो गद्दार को मायाँ लागेर भेट्न गयको हौ त ? के प्रचण्ड तिमीले हामी नेपाली जनतालाई प्रमाण सहित भन्न सक्छौ (नरेन्द्र मोदी ) नेपाल र हामी नेपाली बिरोधी होइन भनेर? हामीलाई त लागेको थियो यसपटक प्रधानमन्त्री ले पक्कै पनी अरू मुद्दा भारत को अगाडी राख्न छुटाए पनि तर यि दुई मुद्दा राख्न भने छुटाउनी छैनन पहिलो दुई देशबीच को सिमा बिवाद र दोस्रो भैरहवा विमानस्थल लाई भारतले हवाई रूट दिन किन आनाकानी गरेको छ त भनेर चर्को रूपमा प्रस्तुत होलान भन्ने लागेको थियो तर तिमीले त हाम्रो उम्मिद माथि नै पानी फेर्यौ र किन तिमीले भारत लाई महसुस गराउन सकेनउ कि भारतले नेपाल प्रति गरेको हेपाह प्रबर्द्धी बाट नेपाल एक पर्सेन्ट पनी खुसी छैन भनेर ? यदि प्रचण्ड तिमी जनताले गरेका यिनी सवाल का जवाफ दिन सक्दैनौ भने तिमी नेपाल को प्रधानमन्त्री बन्न लायक पनि छैनौ।

  • @kavrelithito5968
    @kavrelithito5968 Жыл бұрын

    हामीलाई बिरेन्द सर काे सुसमाचार सुन अातुर हुन्छ ❤️❤️🙏🙏

  • @Manjuthingtamang123
    @Manjuthingtamang123 Жыл бұрын

    छानी छानी बाहिर निकाल्नुस् सलाम छ सीधा कुरा जनता सँग ......

  • @kamalbudhathoki9623
    @kamalbudhathoki9623 Жыл бұрын

    अहिले चाहिँ भने सिधाकुराको टिमि प्रकाश भुजेलको पछाडि दरो लागि परो यार😂😂😂

  • @sagarpaudel5321
    @sagarpaudel5321 Жыл бұрын

    BALEN and HARKA are REAL HEROES HATS OF THEIRS WORKS

  • @lotusentertainment1277
    @lotusentertainment1277 Жыл бұрын

    झाक्रीका समर्थकले न्यूज 24 बन्द गर्लान।

  • @selfishworld841
    @selfishworld841 Жыл бұрын

    भोलिको दिनमा नेपालका प्रधानमन्त्रीहरु देशको सबभन्दा ठूलो भ्रष्टाचार र देशद्रोही व्यक्तिको नाममा परिचित हुनेछन् तर मेयर बालेन र हर्क जस्ता व्यक्तिहरु को इतिहासमा चर्चा हुनेछ।

  • @ishowrbhakta5808
    @ishowrbhakta5808 Жыл бұрын

    झाँक्री फरार ...good job shidha kura with जैरु सर।

  • @dawatshirisherpa8703
    @dawatshirisherpa8703 Жыл бұрын

    अन्दोपनको पराकाष्ठा हो हाम्रो देशको जनता बनाउदाहरु😞😞😞😞😞😞

  • @pradeeptamang7686
    @pradeeptamang7686 Жыл бұрын

    प्रस्तुतिमा दामदर छ है विरेन्द्र सर

  • @LimbuKedem-wh5uf
    @LimbuKedem-wh5uf Жыл бұрын

    यो हेडलाईन लेख्ने पत्रकारको त गिदिनिकालेर फ्राइगरेर ,हातचै काटेर पोलेर खादा पनि चित नबुझ्नेरहे छ। पिडकले सुन चोखौ भनेको जति पुगेनभने सजाय भोग्छु भनिरहेको छ त! पत्रकारनै न्यायाधीश बन्ने?

  • @himalkunwarhimu3738
    @himalkunwarhimu3738 Жыл бұрын

    यदि कसैले तपाइको"राम्रो"कार्यप्रती शंका !! गर्छभने गर्न दिनुस किनकी शंका सधै सुन !! को"शुद्धतामा" गरिन्छ कोइलाको !! कालोपनमा होइन good luck birendra sir

  • @rolpali12
    @rolpali12 Жыл бұрын

    समाज सेबि को नाम मा कलन्क हरु पनि छन

  • @madankadel2740
    @madankadel2740 Жыл бұрын

    राजा र नागरिकता को बिषयमा बिरेन्द्र सरको १००%ठिक कुरा

  • @kamalathapamagar7973
    @kamalathapamagar7973 Жыл бұрын

    धेरै मुसा पालिनु भन्दा एउता सिंह ले राज्य चलाएको राम्रो अब को चुनाव मा रास्ट्रपति हर्ष सम्पात प्रधानमन्त्री बाले हुन पर्छ अब कोको सहमत हुनुहुन्छ हाजिर हुम

  • @selfishworld841
    @selfishworld841 Жыл бұрын

    तर हर्क साम्पाङ को मन सफा छ र काम पनि धेरै राम्रो गर्छन् उनको बोलीको कारणले गर्दा उनी विवादमा आउने गर्छन्। आशा गर्छु हर्क साम्पाङ ले अबका दिन हरुमा सामाजिक सञ्जाल मा विचार गरेर बोल्नेछन्।

  • @alexkhadka4475
    @alexkhadka4475 Жыл бұрын

    रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैं यो कार्यक्रम हेर्छु ।

  • @theeasycreativetips8523
    @theeasycreativetips8523 Жыл бұрын

    जे होस नेपालमा पनि यहि एउटा news channel छ ,, जस्ले सधै शुद्ध समाचार प्रसारण गर्छ 🙏🙏

  • @cryptoking945
    @cryptoking945 Жыл бұрын

    Amazing Balen and Harka 🙏🙏🙏. Hats off to true leaders

  • @sharadapaudel5846

    @sharadapaudel5846

    Жыл бұрын

    Right🙏🙏🙏🙏birendra ji

  • @karaprumba
    @karaprumba Жыл бұрын

    भविष्यमा बालेनलाई राष्ट्रपति , हर्कलाई प्रधानमन्त्री बनाउनुपर्छ ।

  • @BijayaKumar-qb4zd
    @BijayaKumar-qb4zd Жыл бұрын

    हो तेस कारन अब राजा त ल्याउने त्र ज्ञानेन्र्द होइन अब को युवा राजा रबि लामेछाने लाई राजा बनायर यो सङ्घियता खातेज गन्रु पर्यो

  • @snglimbu2751
    @snglimbu2751 Жыл бұрын

    फटाहा प्रकाश भुजेललाई तुरुन्तै समाएर सबै पीडितहरुको रकम फिर्ता गराई सक्त्त कर्बाही गरीयोस ।

  • @surjabjoshi2864
    @surjabjoshi2864 Жыл бұрын

    सलाम छ बिरेन्द्र जैरु सर तपाईलाई

  • @santoshlamichhane2405
    @santoshlamichhane2405 Жыл бұрын

    सहि कुरा आब देस डुबाए मिसन 2084 घण्टी को बिकल्प छैन

  • @ranjana4659
    @ranjana4659 Жыл бұрын

    यो झाक्री माता जोगि साधुको भेष मा दुई नम्बरी तस्करीहरुहुन ईन्नीहरु सबलाई लखेट्नुपर्छ र पशुपति मन्दिर को नागासाकी भनाउदा हरुलाई सबलाई। जोतिशी ले भनेकोकुरा सबै पुग्छ? एदि पुग्दैना भने तिनीहरु लाई पनि....

  • @deuda2693
    @deuda2693 Жыл бұрын

    देश नै लुटने ठगने लाई चुईक्क बोल्न नसक्ने साला देशको कानुन देख्दा दिक्क लाग्छ जब बिरामी हरु नै उहाँ बाट खुशी हुन्छ्न भने अरुको के टाउको दुख्यो जबर्जस्ती बोलाएको जो र 😡😡

  • @ranjana4659
    @ranjana4659 Жыл бұрын

    यो देशमा एक चोटि गृह युद्ध हुनुपर्छ अनि मात्र देश बन्छ।

  • @mrgyan7701

    @mrgyan7701

    Жыл бұрын

    Udale des banxara😅

  • @mrgyan7701

    @mrgyan7701

    Жыл бұрын

    Udale des banxara😅

  • @KB17029

    @KB17029

    Жыл бұрын

    Griha Yudha Le desh banxa vanne Tero soch vayeko Dimag xopeko khappar mathi mutidina man lago

  • @sushmakandel-xq3ks
    @sushmakandel-xq3ks Жыл бұрын

    धेरै धन्यवाद बिरेन्न जी

  • @Basnet464
    @Basnet464 Жыл бұрын

    म पहिले नै प्रकाश नक्कली क्षाक्री को भविष्यवाणी गरेको थिए..चितवन उप निर्वाचन हुदाँ हाई हाई मा समर्थन र गानेन्द्र साही संग सेल्फी खिच्नु को तापर्य ढिलै भय पनि आज प्रष्ट भयो 👏 कृपया नक्कली झाक्री, माता संग सावधान रहनु होला। धन्यबाद ।।

  • @nepaltoday1978
    @nepaltoday1978 Жыл бұрын

    त्यो फटाह झाक्रि हो

  • @nepalitube8750
    @nepalitube8750 Жыл бұрын

    केन्द्र ,प्रदेश ,स्थानीय सबै राज खन्दान लाई पाल्न जनताले घरजग्गा बेचेर कर तिर्न नै पर्ने जनताले ,यो तन्त्र बहिष्कार गरौं 5:31

  • @moshabardewa5734
    @moshabardewa5734 Жыл бұрын

    यो टिचर प्रीन्सिपलको चलाखीपन हो होशियार हुनुहोस्!अहिले लोभ देखाको छात्रवृत्ति,स्टेसननरि के के जाती भन्दै,पछि यो व्यबहारमा लागू हुँदैन चेतना होस।

  • @Vinod_Shrestha
    @Vinod_Shrestha Жыл бұрын

    संघियता देश र जनताका लागि ल्याईएकै होइन,राजनितीक दलका यिनै नेता तथा कार्यकर्ताहरुलाई व्यवस्थापन गर्न मात्र ल्याईएको हो,त्यसकारण संघियता खारेज गर्नु पर्छ!

  • @bimal96htdvlog15
    @bimal96htdvlog15 Жыл бұрын

    यो कार्यक्रम हेर्दै होला प्रकास भुजेल ले पनि यदि हेर्दै हो भनि सत्य भय किन कुलेलाम ठोकेको त जङ्गल तिर भने पछि सब झुट रहिछ त किन भागेको अब फटाह भन्छु

  • @kamalthapa4402
    @kamalthapa4402 Жыл бұрын

    प्रकाश भुजेल एउटा ठग नै हो मलाई पनि फिरिमा उपचार भनेर 35 हजार बुझाको छु

  • @sparsha2022
    @sparsha2022 Жыл бұрын

    सुरु को ५/५ मिनेट सुन्दा मेरो रगत तात्यो यी खाते हरु लाइ पालना लाइ हामीले हरेक कुरा मा कर तिर्नु पर्ने बिकाश सुन्य, त्यत्रो कर तिर्दा पनि टाउको माथि ऋण थुक्क धिक्कार छ यी खाते नेता हरु लाइ.

  • @mastabahadurgaranja6297
    @mastabahadurgaranja6297 Жыл бұрын

    अहिले अर्थ मंत्री जनार्दन शर्मा होइन, डा. प्रकश शरण महत हुन, तु. सचह्याउनुहोस।

  • @rajendramakhim2528
    @rajendramakhim2528 Жыл бұрын

    सबै तहका क,्मचारिहरुकाे,तलब नबडाई महङ्गि नियन्त्ण गर्न पर्छ।सङ्घिय,प्रदेस,स्थानिय का,्यकर्ताहरु तलब भत्ता कटाउनुस।२०४६यताका सबैखाले भ्रस्ठहरुकाे सम्पतिमा अनुसन्धान गर्नुहवस।...

  • @Laxman676
    @Laxman676 Жыл бұрын

    प्रचण्ड, केपीको बारेमा केही बोल्यो भने उनका स्याल हरु कराउन थाल्छन्।

  • @sureshrokaya7580
    @sureshrokaya7580 Жыл бұрын

    तेती धेरै भीड लाग्ने ठाउँमा प्रहरी के हेरेर बसेको थियो देश को मुटु मा यस्तो क्रिया कलाब भइरहँदा प्रहरी लाई थाहा हुँदैन प्रहरी पनि मिलेको हुन सक्छ

  • @khadakjrokaya1061
    @khadakjrokaya1061 Жыл бұрын

    नेपाल मा नेता भनदा ईनरा गाउ गाउ देखी शहरसमका झोलेकारेकरता भाणाकाटटु ले हो देसबिगारेको योदेसमा कांग्रेस र एमाले माउबादी र समाजवादी जसपा लोसपा ईनो ले देस मा भसटचारि र बलतकारी र हतैराले र दलाल हरु लाई पालेर राजनीतिगरे काछन अनीसीटमापोगछन अनीदेसकाहबाट हुनछ योजमाई गलती नेपाली जनता को हो जनता केगरछनभने ईनरा पाले का पालतु झोले र भाणाकाटटु ले जेभनोतेगरेर देसडोबायो

  • @sadikshakhanal3308
    @sadikshakhanal3308 Жыл бұрын

    यहाँ अछुताे काेहि छैन , प्रहरी सजिलै पैसामा विक्छ, पत्रकार वार्गेनिङ्गमा चल्छ, पदाधिकारि नाता सहितकाे लाभमा चलेका छन,पव्लिक तनाव ग्रस्त छ जहाँ जसरि पुगे पनि ठगिने नै हुन , यहाँ धेरैका चुरिफुरि देखिएकै छ। कुन अछुताे छ र

  • @Elbin_BRO
    @Elbin_BRO Жыл бұрын

    पत्रकार भाइ , आफ्नो ,आफ्नो बिश्वास को कुरा हो। धर्म प्रती पनि यात धामी झाक्री प्रती , कोहि पशुपति मा किन जान्छन मानिस पुजा गर्न अनि चर्च , मस्जिद मा किन जान्छन , धेरै दाहा नगर तिमी , कसैले म ठगीमा परे भनेर प्रहरी मा उजुरी गरेको छ भने त्यस मा छानबिन हुनु पर्छ। बाकी कुरा मा तिमी जान्ने नहोउ न

  • @mohanthapa2255
    @mohanthapa2255 Жыл бұрын

    छौँडा लाई धामीझाँक्री लगाउनु पर्यो पत्रकार ज्यु।ॐ नम:सिवाय हर हर हर माहादेब,जय सम्भु🙏🇳🇵❤️

  • @jkn_kirat9281
    @jkn_kirat9281 Жыл бұрын

    प्रकाश भुजेल देखि कति जलेस् भएको हो मिडियाहरू???मान्छेको सेवा गर्नु पनि नदिने कस्तो हो?? झाक्री प्रकाश भुजेल ले निको बनाएको हजारौं त्यो व्यक्तिहरू लाई सोध्नु त साँच्चै निको बनाएको होकी होइन??? सम्बन्धित संग नबुझ्ने अनि खाली ठग्यो ठग्यो भने छ रिस गर्ने छ😏😏

  • @sabitakhadka7766
    @sabitakhadka7766 Жыл бұрын

    झाक्री को झाको झार्ने बेला आइसक्यो यी ठग हरु को ठगी खाने धन्दा हो हामी हरु नै बेकुफी हौ

  • @TORAN2334
    @TORAN2334 Жыл бұрын

    धनगढीको मेयरलाई नि बिर्सनुभएछ।

  • @bikashadhikari1662
    @bikashadhikari1662 Жыл бұрын

    वैदेशिक रोजगार मा जानेका मानिस को मेडिकल र बाख्राको खोर उस्तै उस्तै छ त्यसको पनि रिपोर्ट तयार गर्नुपर्यो

  • @kesharthulung262
    @kesharthulung262 Жыл бұрын

    #Harka_Sampang & #Balen_Shah both are great person. salute

  • @tunrishing227
    @tunrishing227 Жыл бұрын

    अरु विषय म केही पनि जान्दैना तर यति चै भान्ना लेख्ना मन लागेयो प्रकश भुजेल फरार भाको छ उ कहिले पोखरा को गल्ली गल्ली लाईभ गर्दै हिँड् छ कहिले चितवन तिरा होटेल मा बासेरा लाईभ गर्छ दिन कै tiktok मा लाईभ मा बस्छ हैन यो मिडिया लाई चै के बिगर्देको रहेछ खेदो खानेको खाने छ ता किना पछि लागेको होला अचम्म लग्छ।

  • @baniyasathi4758
    @baniyasathi4758 Жыл бұрын

    माफि माघेर हुन्छ कति दुखेको होला त्यो सानो बालकलाई ती हरामी मास्टर भन्नै कुकुरलाई छोडनु हुदैन त्यसलाई पनि त्सरी नै पिटनु पर्छ 😢😢

  • @bambahadurghatane512
    @bambahadurghatane512 Жыл бұрын

    यो जमनामा यस्तो हुने नहुुने क्रियाकललाप पुलिस प्रशाशन र सरकार टुलुटुलु किन हेरेको

  • @purnabahadurgurung9691
    @purnabahadurgurung9691 Жыл бұрын

    जनतालाइ रोजगारी होइन चोर नेता हरु पालै पालो मन्त्री भएर आफै रोजगार बन्दै थुक्क

  • @krishnapandey3507
    @krishnapandey3507 Жыл бұрын

    Khatra Dai start ko 5 mint ta babal lagcha hajur ko

Келесі