No video

पहाडभरी लगाए तेल दिने रुखका विरुवा, किसान भन्छन्- मैले ५ हजार जति रोपीसकें !

#NepalChitra #BishalSapkota #BishalSapkotaVideo
LIKE | SHARE | COMMENT | SUBSCRIBE
Official Channel of Bishal Sapkota: / @खबर
Subscribe now
......................................................
Social pages of Bishal Sapkota:
Facebook Page: / video.bishal
Twitter: / bishalaawaj
Instagram: / bishal_aawaj
TikTok: / bishalaawaj
Linkedin: / bishal-sapkota-7899ba205
WhatsApp/IMO/Viber: +977-9843839234
......................................................
My Letest episode:
• Bishal Sapkota │Nepal ...
......................................................
Contact Us:
Nepal Chitra Multimedia Pvt. Ltd
Bhaktapur, Nepal
Contact: +977-9843839234/9804212415
Website: www.nepalchitra.com/​
Facebook Page: / nepalchitraonline
Twitter: / nepal_chitra
Instagram: / nepal_chitra
TikTok: / nepalchitra
Subscribe now: / @nepalchitra
......................................................
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ ।
अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
......................................................
Tags:
Nepal Chitra
Nepali Chitra new video
nepalchitra.com
new nepali video
nepali chitra
nepalchitra
nepali chitrakar
nepalchitraa
agriculture in nepal
nepal agriculture
agro in nepal
krisi video
krishi video
khetipati ko video
village life of nepal
rural village life of nepal
remote area of nepal
explore nepal
nepali life style
......................................................
Copyright ©Nepal Chitra.

Пікірлер: 160

  • @dipeshyakthungba6659
    @dipeshyakthungba66592 жыл бұрын

    तपाईंको नाम इतिहासमा लेखिनु पर्छ राम्रो काम सरकारले सहयोग गर्नु पर्छ सरकारले बजार बेबस्थापन गरिनु पर्छ

  • @bandanakoirala3950
    @bandanakoirala39502 жыл бұрын

    वडा महाराज धिराज पृथ्वी नारायण शाह को अनुशीलन गर्ने सच्चा नेपालीलाई सलाम॥

  • @Woripori900
    @Woripori9002 жыл бұрын

    यो video अक्दम मन्पर्यो👍

  • @imanathpokharel6285
    @imanathpokharel62852 жыл бұрын

    निजि बन नर्सरी जिल्लाबन कार्यालयमा दर्ता गराउनु राम्रो होला।

  • @Rajanyadav-tk8es
    @Rajanyadav-tk8es2 жыл бұрын

    नेपालको खुरापाती बन कार्यलयको कर्मचारीले सोझो मगरलाई ढाटेर आश्वासन मात्र दिएको हो ।

  • @degparsadyogi8779
    @degparsadyogi87792 жыл бұрын

    धेरै रामो काम

  • @jhalakbaral409
    @jhalakbaral4092 жыл бұрын

    राम्रोकाम सरकारले हाैसला दिनुपर्नेछ

  • @summy3396

    @summy3396

    2 жыл бұрын

    Hok

  • @nagendrakhatri9605

    @nagendrakhatri9605

    2 жыл бұрын

    HOK..HI.ESTANIYA..SARKAR..YO.AAUURBIDIK.SADUPAYOG..GARNA..PROTASAHIT..GARUM..TO..VANCHHHU.MA..

  • @narayanupadhayaya6585
    @narayanupadhayaya65852 жыл бұрын

    यस्को जान्कारी अपुरो भयो है सर।यो तेल चाइ फल लागेर निकाल्ने होइन ।रुख ठूलो भए पछि हरियो रुख मा आगो लगाएर निकालिन्छ।र यस्को नाम देबदेहार हो र यस्बाट निस्किने तेललाई देआर को तेल भनिन्छ।

  • @bharatthapa4815

    @bharatthapa4815

    2 жыл бұрын

    कता पाईन्छ यो तेल हजुर सम्पर्क न.छ भनि दिनु न हजुर

  • @megnathrai5517

    @megnathrai5517

    2 жыл бұрын

    हजुर लाइ थाहा छ येस्को तेल कसरि काहा पाईन्छ ?

  • @ritusubba6109

    @ritusubba6109

    2 жыл бұрын

    yasko fall bata nai tel niskanxa yaso biu hunxa tayahi bata tel nikalinxa asko biu lai pinenut baninxa

  • @karinathapa8014
    @karinathapa80142 жыл бұрын

    अहिले का युबाहरू खाडि मात्रै रोज्छन अाफ्नो देशमा सुन फल्छ भन्ने बुझ्दैनन

  • @NephalCrush

    @NephalCrush

    2 жыл бұрын

    Tapaile ghar mai sun falaunu va xa?

  • @umeshsunuwar9392
    @umeshsunuwar93922 жыл бұрын

    यो तेल उत्पादन गर्ने रुख को बिरुवा लाई कति पैसा पर्छ र बिरुवा काहा पाउछ

  • @sendang123
    @sendang1232 жыл бұрын

    आज समन हजारउ युटुवर देखियो तर नेपाल कित्र युटुबर चाहिँ एउटा स्वाच्च लागो एसरिनै सधै एस्तै मात्र भिडियो बनौनु होला यो आर्काको बुडि अर्काको बुडा अनि कोल्ले कोल्लाइ टोको फल्नाको एस्तो उस्तो भनो भनेर गए गुज्रेको भिडियो चाहिँ नबनाउनु होला सर अस्ति मेरो गाउँ तिर नि जानू भएछ! खुसी लागो सधै एसरिनै अगाडि बड्ने हौसला मिलोस सुभकामना💙💙💙!

  • @sadhgurumotivationforkshat3800
    @sadhgurumotivationforkshat38002 жыл бұрын

    , यो रुख को मुख्य फायदा फर्नीचर को लागी हो यसमा कीडा लाग्दैन र पर्याबरण लाई अरू रुख को भन्दा ज्यादा चिसो राख्ने गर्छ र यसलाई दियार या देबदार भन्ने गर्छन यसको तेल निकाले पछी तेसलाइ दियार को तेल भन्ने गर्छन

  • @sigdelkhim3389
    @sigdelkhim33892 жыл бұрын

    तेल को रुख हरु मलेसिया मा पाहिन्छ। मलेसिया बाट लिएर रोपनी हो ।भनी हुन्छ होला सायद नेपाल मा पनि।

  • @AaaBbb-pe1dn

    @AaaBbb-pe1dn

    2 жыл бұрын

    नेपाल को हावा पानिमा हुदैन सर यो हुन्थो भने ईन्डिया(भारत) ले अाफ्नै देसमा लगाँथो ईन्डियाले मलेसिया ईन्डो निसिया बाट खरिद खर्छ तै तेल ईन्डिया बाट नेपाल जा्छ पाम तेल

  • @chetanarish7722
    @chetanarish77222 жыл бұрын

    यसको नामचहिं देव दिअार भन्छ हिमाचलमा।

  • @rajshekhardas
    @rajshekhardas2 жыл бұрын

    कति मेहेनेती बुवा 🙏सबैले मेहेनेत गरौ ा

  • @himghale6332
    @himghale63322 жыл бұрын

    अति राम्रो रुख पो रहेछ

  • @hastaramrai7312

    @hastaramrai7312

    2 жыл бұрын

    यो रुख चाहिँ राम्रो जस्तो लाग्यो तर तेल कसरी निकाल्ने हो ।

  • @nareshbudhabudha9885
    @nareshbudhabudha98852 жыл бұрын

    धेरै राम्रो काम

  • @kamalprasad546
    @kamalprasad5462 жыл бұрын

    स्यल्युट छ दाजुलाई

  • @lokendrakhadka226
    @lokendrakhadka2262 жыл бұрын

    नेपाल मा येस्तो मेहनती लाइ काहिंली हेछ्नर

  • @harilimbu9573
    @harilimbu95732 жыл бұрын

    अति उपयोगी बृक्ष रहेछ 👍🙏

  • @UmeshUmesh-fi8uw
    @UmeshUmesh-fi8uw2 жыл бұрын

    Good job auncel

  • @raitikalaxmi125
    @raitikalaxmi1252 жыл бұрын

    very innocent brother

  • @nareshkhadkakhadka3048
    @nareshkhadkakhadka30482 жыл бұрын

    देबदार को तेल औषधि पनी हुन्छ तर यसको काठ लम्बाई 12फिट चौड़ाई 6/12ईन्च को लगभग नेपाली 60000पर्न आऊछ अमेरीका

  • @puran9787

    @puran9787

    2 жыл бұрын

    Mero gar devdhar ko ghar chha euta bed 1000rupaye

  • @infotechdream6674

    @infotechdream6674

    2 жыл бұрын

    @@puran9787 🤣🤣🤣🤣

  • @dilpun3756
    @dilpun37562 жыл бұрын

    Great job god bless hjrlai 💐🙏

  • @droneprasadrajaure9736
    @droneprasadrajaure97362 жыл бұрын

    देवदार ( अपभ्रंश भई कर्णाली क्षेत्रमा ‘द्यार’ भन्ने गरिन्छ) का रुख़ पश्चिमी नेपालको संपूर्ण हिमाली क्षेत्रमा पाइन्छ । पुस्तौ देखि जुम्ला बासीहरूले यस रूखको तेल (चोप) निकाली विभिन्न घाऊ र चर्म रोगमा प्रयोगकालागि हिउँदमा पश्चिम तराई र भित्री मधेसका जिल्लामा ओखर, जिम्बु, शिलाजीत इत्यादि जटीबुटी समेत बिक्री गर्दै आएका छन् !

  • @kamalchitrakar4011
    @kamalchitrakar40112 жыл бұрын

    देहारतेल 1/2 लिटर चाहियाे । कसरि पाइन्छ ।विउ कसरि पाइन्छ ?

  • @sristykhanal183
    @sristykhanal1832 жыл бұрын

    Nepal Chitra ❤️

  • @anjukarki5710
    @anjukarki57102 жыл бұрын

    Kati ramaila dai kura sunirakhum jasto best of luck dai

  • @kbmo-gar2648
    @kbmo-gar26482 жыл бұрын

    Good job

  • @rohittotal7679
    @rohittotal76792 жыл бұрын

    रुख बेचेरै पैसा कमाउनु हुन्छ भबिस्यमा

  • @mohankarala6853
    @mohankarala68532 жыл бұрын

    अतेन्तै राम्रो किसान कामगर्नु भयकोरहेछ। तपाईंको कामले पर्कितिलाइ र अफैलाइ पनिफाइदा दियको छ।यकन ,यकदिन सरकार लेनि आपसेक गरलानि🙏🙏🙏🙏

  • @nandakumaripun7607
    @nandakumaripun76072 жыл бұрын

    ओखर बहु बर्षे बालि भएकोले ४-५ बर्ष पछि निरन्तर बर्षौ सम्म उत्पादन दिन्छ, त्यसैले तरकारी बालीको लागि भनेर ओखर नमास्नु होला, बरु ४-५ वर्षको लागि जग्गा भाडामा लिएर खेतीपाती गर्नुहोला।

  • @yammagar3135

    @yammagar3135

    2 жыл бұрын

    Honi nanda jiu mall payar chall pani paunu parxa

  • @soniktamuraj2681
    @soniktamuraj26812 жыл бұрын

    देरतेल भन्नु भो उहाँले , मैले बुझेअनुसार देवदार फल को रुख हो त्यो फल बाट तेल निकालिन्छ , मुल्यवान हुन्छ , औषधि मा पनि प्रयोग हुन्छ , हाम्रो देश को नेता मन्त्री लाइ बाधेर घास हाल्न पर्छ , अब , कुनै काम लाग्ने एजेन्डा बोकेका ब्याक्ती भएनन् , नेपाल जलस्रोत को धनी रे , पानी पिउनु नपाएर बिजोग छ , कृषिप्रधान देश भन्छ , अरु देशको खाद्यान्न खानुपर्छ , बरु अहिले धेरै कृषक दाजुभाइ दिदिबहिनी हरु ले बिदेसी भुमरीमा सिकेर आफ्नै गाउँ घरमा गर्दै हुनु हुन्छ , भावी सन्तान लाइ त भयो मेरो पुर्खा ले गरेको लगाएको भन्छन् , anyway best of luck .Salut .

  • @dilgurung9256
    @dilgurung92562 жыл бұрын

    उहांलै मद्दत गर्नुपर्छ बिज्ञ हरुले यो सोजो सिदा किसान्लाई

  • @bipulchhetri9921
    @bipulchhetri99212 жыл бұрын

    Great job

  • @tpandypandy2195
    @tpandypandy21952 жыл бұрын

    great

  • @khimsstock6803
    @khimsstock68032 жыл бұрын

    Olive Oil (जैतुन)ko video pani banaunu Sir

  • @angnimasherpa4944
    @angnimasherpa49442 жыл бұрын

    Very good khete thanks

  • @bharatdhungel8040
    @bharatdhungel80402 жыл бұрын

    याे मैले बुझेर चिनेकाे चाहिँ लाैड सल्ला ,ढ्याङग्रे सल्ला अनि सन्जिबनि पनि भनिने बनसपति हाे।दुईहजार मिटर भन्दा माथि यस्काे खेति हुन्छ,याे महाँ अायुर्बेधिक बनस्पति हाे।क्यान्सर,प्यारालाईसिस जस्ता ठुला राेगकाे उपचार यसै बनस्पति बाट गर्न सकिन्छ।यस्काे फल भटमासकाे दादा जत्रैसाेह्र बर्षमा फल्छ,यस्काे फल लाई अमृत याने सन्जिवनि भनिन्छ।यस्काे सानाे हागाहरुलाई कलमि गरेर स्तरिय ढंगले नर्सरि गर्न सकिन्छ।धन्नेबाद।

  • @dinapokhrel7353
    @dinapokhrel73532 жыл бұрын

    यो हाम्रो राम्रो काम

  • @dandudhokpya8333
    @dandudhokpya83332 жыл бұрын

    मै ले वुजे सम्म यो प्रजातिको विरुवालाई हाम्रो पुर्वमा लौठ सल्लाह भनिन्छ र यसको पातवाट तेल निकालिन्छ र उक्त तेल महिलाहरुमा हुने स्तन क्यान्सरको उपचारको लागी औसधी निर्माण हुन्छ । यसको तेल नेपालमा डावर नेपालले खरिद गर्छ । कृषक दाईलाई सवैले वजार व्यवस्थापनको लागी सहयोग गरौं ।

  • @yalambarentertainment6092

    @yalambarentertainment6092

    2 жыл бұрын

    ठिक भन्नू भो यो लौट सल्ला हो ४ वटा रुखले एउटा मान्छेलाई निको हुन्छ रे।

  • @saritasubba9888
    @saritasubba98882 жыл бұрын

    याे ठाउँमा जान मन लाग्याे

  • @rlktamang342

    @rlktamang342

    2 жыл бұрын

    NamskAr sar thapako fon nambar dinuhos Qatar bata

  • @gurungl6486
    @gurungl64862 жыл бұрын

    Great your job thankyou.

  • @yasorirai6690
    @yasorirai66902 жыл бұрын

    Very good job!

  • @hari100subba3
    @hari100subba32 жыл бұрын

    मो न दिए राम्रो हुन्थ्यो

  • @krishnnabahadhur6191
    @krishnnabahadhur61912 жыл бұрын

    Sai kura garnu bhayo kaka

  • @monkumarikumari2258
    @monkumarikumari22582 жыл бұрын

    Beautiful ❤❤❤❤❤👍👍👍

  • @baburampanday7096
    @baburampanday70962 жыл бұрын

    ड्रोन युज गरे पछि भिडियो कति राम्रो हुने आहा

  • @rajukc8622
    @rajukc8622 Жыл бұрын

    Dami dami dami.........

  • @ranjema703
    @ranjema7032 жыл бұрын

    Nice

  • @megnathrai5517
    @megnathrai55172 жыл бұрын

    पायल्स पनि ठिक हुन्छ हजुर म लाइ पनि चाहियो हजुर कसरि कहा पाइन्छ

  • @jayabahadurkarki144
    @jayabahadurkarki1442 жыл бұрын

    Good work.

  • @santanauvag9194
    @santanauvag91942 жыл бұрын

    Sahi

  • @bimalarai2216
    @bimalarai22162 жыл бұрын

    भनेपछि नातिको अङ्स हुने रहेछ

  • @bhawanathakulla6728
    @bhawanathakulla67282 жыл бұрын

    Good work 🙏❤️❤️

  • @anishshahi8879
    @anishshahi88792 жыл бұрын

    अति राम्रो भिदियो

  • @raialisalisa4574
    @raialisalisa45742 жыл бұрын

    urop contry ma dherai use garchan yo dherai ramro ho

  • @thaparamesh4478
    @thaparamesh44782 жыл бұрын

    Yasto kam ko lagi sarkar le sahayog garnu parne dhanyabad

  • @dharmamaharasrishimuni4655
    @dharmamaharasrishimuni46552 ай бұрын

    लगाउने किसानलाई धन्यवाद किन्तु नेपालकाे पहिचान बाेकेकाे पहाडी तथा हिमाली जिल्लामा पाइने वृक्षलाई युटुबेले बकेकाे के ???

  • @bhimbahaduradhikari9527
    @bhimbahaduradhikari95272 жыл бұрын

    Sat saheb ji

  • @arpansenoli3297
    @arpansenoli32972 жыл бұрын

    देवदार सल्ला बाट निकालिने तेललाई देहारतेल भनिन्छ!

  • @chandragurung2567
    @chandragurung25672 жыл бұрын

    राम्रो छ

  • @tulthapa3736
    @tulthapa37362 жыл бұрын

    ATI ramro kisani daju lai?

  • @hemantsharma9782
    @hemantsharma97822 жыл бұрын

    धेरै राम्रो । देवदारु भनेको संस्कृत मा देवताहरुको रूख हुन्छ। संस्कृतमा दारु भनेको रूख हो । यसलाई tree of life पनि भनिन्छ । अंग्रेजिमा Cedar भनिन्छ । अत्यन्तै उपयोगि herb ho .

  • @user-kj4yr5zs6z
    @user-kj4yr5zs6z11 ай бұрын

    लहै सरकार ले थापायो लहै अबबित्यो

  • @bishansinghbohara8682
    @bishansinghbohara86822 жыл бұрын

    सोझो मेहनती ब्यक्तिलाइ झुठो आशवासन दिनु अपराध हो।

  • @khimkuwar5177
    @khimkuwar51772 жыл бұрын

    Nice👍

  • @rajankarki556
    @rajankarki5562 жыл бұрын

    यो कस्तो हावापानी मा हुन्छ टुसारो पर्छ कि पर्दैन

  • @yamsingjai9225

    @yamsingjai9225

    2 жыл бұрын

    Teti saro.chiso tusaro dherai jharne thauma yo rukh hudaina hjr Tara pahadmoi laune ho

  • @shivarimal8011
    @shivarimal80112 жыл бұрын

    Damixa Dai ko kamlai samman ❤❤❤

  • @luckmc7885
    @luckmc78852 жыл бұрын

    ❤️❤️❤️

  • @sindhukharel9932
    @sindhukharel99322 жыл бұрын

    Good

  • @umarampunmagar2297
    @umarampunmagar22972 жыл бұрын

    Very nice 👌👌

  • @reshambudhathoki9863
    @reshambudhathoki98632 жыл бұрын

    यो दयार सल्ला हो योत हिमाली जिल्ला हरुम पर्सस्तै पाउछ ठुलो ठुलो हुन्छ यस्बाट तेल निकालेर सेल गर्नलाइत नेपाल म 2 सय बर्श भन्द बढी लाग्ला तर यो रुख ठुलो भयो भने काठ दार हुन्छ

  • @ranagajasing5334
    @ranagajasing53342 жыл бұрын

    राम्रो काम

  • @bijaymalla8290
    @bijaymalla82902 жыл бұрын

    Debdaru in English is Cedrus Deodara (Botanical name ). These trees are easily found in West Nepal in the upper reaches. This is a hard wood tree whose wood is used for roofing, furniture and bed. Deodara, Sal, Chaanp, Uttis and Sison. Shroea Robusta, Michelia Champaka, Alnus Nepalinsis and Dalbergia Sisso respectively.

  • @ganeshthapa1548

    @ganeshthapa1548

    2 жыл бұрын

    Mmmmm.mmm.mmmmmpmmmmmmmmmmmmmmmmpmmmmmmmmmmmm.mmmmmmmmmmmmmmmmmmmmmmmmmmmm.mmmmmmmm.pmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmm.mmmmmmm.mlmmmmmmmmmmmmmmmmmmmmpmmmmmmmm.mlmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmm mmmmmmmmmmmmmpmmmmmmmommmmmmmm

  • @ganeshthapa1548

    @ganeshthapa1548

    2 жыл бұрын

    Mmmm.mmmmpmmmmmmmmmmmmmmmmmmommmmmmmmmpmmpmmmmmmmmmmmpmmmmmmpmmmmmmmmmmmmmmkmmmmmmpmmmmmmmm.mmmmmmmmmmmmmpmmmmmmmmo.mmmmmmmpmmmmmmmmm mmmmppmmmmmmmmmmmmmpmmkmmmmmmmoompmmmmoommmmmmm.mmpmmp.mpppmpmmmmommmmmmpmmmmmmmmmmpmmmm..mm.mmmmmmmmommmmommmmmmmmpmmmmmmmmmmmmmmmmommmomlmmlmlm mlmmmmmmmmmmpmmomkmmmmmoommmmmmmmmmmmmmmmmmmmmmpmmmmmmmmmmmmommmmmommmmmmmpmmmmmmmmpmmmmmommommommppmopmmmpmmmmm.mmpmpmmmmmpmmmmmmmmmmmmmkmmmmommm.mpmmmmmmmpm pmompmmlkmp.mmmmmommpmpmmmmmmmmmmmmmmpmommmmmmommpmommmmmoommmmmmmmmmmmmpmmmommommmommlommmommmmmpp..mlmmmppmmpm..ppmmmmmmmmmmmmmmommmmmmompmommmpplmm pmpommmmmmomommmmmmmmmmmm.mmmmopmommmmmpmmmmmooommmmmmmmmmmmmommmmmmpopmmmmmmommmmmmmmmmmmommmmmmmmmmmmmmmmpmmmmmmmmpmmmmmmmmmmmmmmmmmmmmmmmmomommpmoommppo mm mmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmoommmmooommmmmmmmmmmmommmmmmmmmmmmmmmmmmmmmmmmomlmmmmmmmomo.momommmlmmmmmmmmmpmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmompmmmmmmmommmmmmmmommmmmmommmmmmpmpmmpmmmpmmpmmmmmmmmmommmommmmmmmpmmmmmmmmmmml mmommmmm.mmmmommmmommmmmommmpommmmppmo.p.mmlp.mpmmmmmmmommmpmmmmmmmmmmmmmlmmommmmmmmmmommmml.mmmmmmmmmmmmpmo.mmmmpommmmommmpmmmmommmmmmmmmoomoommmommompmmmommm.mmo.mmppmopomopp.oo...mmmmommmmooommmm.mmmmmommmmomooommmooomoomppmpmmmmmmmmmmmmommmmmmmmoommmmmmmmmmmmm...mmmmmmmmmommmmmmommmmommmmmmmmmmmoomommppo.moommompmoommommmmmmmpmpmmmmmmmmmmmmmmmmmmmmmommmpppooomoommlmommommmmmmmmpmmmmmmmmmmmmmmmmmmmmmmppm.mmpmmommmmmmmmommmmmmmmmmmoomm.mmmmmmoommmmmmommmmmmmmmmm mp..mmmmmmm mo.mmmmmmmmmmmmmmmm.mmmmmpmmmmmmmmmmmmpommmommomoomppmo.mmmmomopmommmmmmmmmmmmmmmmoommmmmmmmmmmmmmmoommmmmmmmmmmmmmpmmmmmmommmmmmmmmommmmmmmmmmm pmmpppmmmmommommmmmmmmmpmpp mmm

  • @nirmalagurung6337
    @nirmalagurung63372 жыл бұрын

    Uhale pader vanda vogai garer dherai siknu vayeko rahi aba uhabat arule pani sikna jaruri x hai

  • @milansiwakoti6303
    @milansiwakoti63032 жыл бұрын

    स्वाउ लगानु है दाई। उत्पादन चाडै हुन्छ।

  • @ramkrishnaadhikari9259
    @ramkrishnaadhikari92592 жыл бұрын

    Aaha kati mitho kura garnu bhayo daju la ...uchha samman...jaya krishi...yasta kisahan lai ho sarkar la rahat dinu parna ani balla krishi ma atma nirbar huna sakincha...khoi kaila yaula soja saja janta ki din..

  • @devkumar4151
    @devkumar41512 жыл бұрын

    Good daju

  • @deepanpun3487
    @deepanpun34872 жыл бұрын

    Derai ramro kaam God bless you .sarkari taraf bata promotion garnu peryo

  • @bishansinghbohara8682
    @bishansinghbohara86822 жыл бұрын

    Hss to be rewarded and encouraged by govt and ngos.

  • @bijaylama4841
    @bijaylama48412 жыл бұрын

    Yo rukh ko teal kosari nikalne ho sir mo india bata ayle mo kashmir ma xu ya thupro rukh xa

  • @rambhaktagautam3566
    @rambhaktagautam35662 жыл бұрын

    यस्ताे बहुउपयाेगी देवदा अायल लाई सरकारले ब्यबस्थित गरेर वा अायुर्बेदिक ओषधालयले किनि दिएर यस्ता किसानलाई हौसला दिन अत्याबस्यक छ । चेतना भया ।

  • @shanbahadurdisha3340
    @shanbahadurdisha33402 жыл бұрын

    Astay. Parvati. Garday. Janus. Dai

  • @deven8117
    @deven81172 жыл бұрын

    Oil ko price dherai bhayo lu yo ropera sasto parnu hola

  • @prakashrajbhandari6272
    @prakashrajbhandari62722 жыл бұрын

    Tyo ta Nepal ko khali dadaa haru ma ropne ho ..tyo pani sarkar le chaso de khau nu par Chha aanibarya chha

  • @khimlimbu4316
    @khimlimbu43162 жыл бұрын

    सारै राम्रो उहाको फोन नम्बर पाए राम्रो हुन्थ्यो सर।

  • @budhajangabahadur4388
    @budhajangabahadur43882 жыл бұрын

    धेरै खुसी लाग्यो सर हाम्रो रुकुम गयार भिडियो बनाउनो भया छ 🌷🙏🙏🌹

  • @bharatthapa4815
    @bharatthapa48152 жыл бұрын

    के नाम को बिरुवा हो सर यो नाम बताईदिनु न कस्तो ठाँउमा पाईन्छ यो

  • @sushilpaudel2978
    @sushilpaudel29782 жыл бұрын

    How will oil giver trees grows high?I will see oil giver tree

  • @girideepak8551
    @girideepak85512 жыл бұрын

    Jay greatar nepal jay goorkhali 🇳🇵🙏goobayck America no mcc ❌

  • @hiragurung3921
    @hiragurung39212 жыл бұрын

    Buba lai solut x

  • @sandhyakoirala8349
    @sandhyakoirala83492 жыл бұрын

    Yo khetilai government ko jadibuti sasthanle samrchan granuptacha.

  • @narayanupadhayaya6585
    @narayanupadhayaya65852 жыл бұрын

    Hamro ghar tira jatti ni paainxa

  • @prembisht3465
    @prembisht34652 жыл бұрын

    नमस्ते हजुर हजुर ले देयार रुख रोपेर मलाई पनी तेल दिनु होला हो सर म देहरादून बाट हेरदै छु धन्यवाद धेरै धेरै शुभ कामना छ

  • @krishnamali8015
    @krishnamali80152 жыл бұрын

    Byapakta dina ka lagi shakahar jagrook huna parchha,

  • @bhimrai2045
    @bhimrai20452 жыл бұрын

    तेल त आउने भो तर खाने तेल होकि लाउने तेल हो कि इनधन तेल होकि बुज्दै बुजिन त मैए त यार

  • @haritimilisina958
    @haritimilisina9582 жыл бұрын

    yours

  • @haribiswa1444
    @haribiswa14442 жыл бұрын

    Like 👍

  • @harikummar5469
    @harikummar5469 Жыл бұрын

    Khurapati dakale fasayex sida mangar dailai

Келесі