पूर्वराष्ट्रपति विद्या भण्डारी खुलेरै राजनीतिमा, एमाले अध्यक्ष बन्ने दाउ, ओली आउट !

पूर्व राष्ट्रपति विद्या भण्डारीको राजनीतिको सक्रियता बढ्दै गएको छ । दुई कार्यकाल राष्ट्रपति भएर निजी जिवनमा फर्केकी पूर्व राष्ट्रपति भण्डारीले केही साता अघि एमालेको सदस्यता नविकरण गरेपछि उनी सक्रिय हुन थालेको चर्चा थप बढेको छ । दुई कार्यकाल राष्ट्रको प्रमुख भइसकेको व्यक्तिले पछिल्लो समय कुनै एउटा विचार समुहलाई मात्रै महत्तव दिनु र राजनीतिक तरंग पैदा हुने गरी दिने गरेका अभिव्यक्तिलाई निकै अर्थपूर्ण ढंगले हेरिएको छ
#sagarmathatv #nepalnews #nepalbreakingnews
Please Subscribe our KZread channel: / sagarmathatvnepal
For latest News please visit : sagarmatha.tv/
Like us on Facebook: / stvnepal

Пікірлер: 15

  • @user-ip8ec2uh2z
    @user-ip8ec2uh2z25 күн бұрын

    दलमा राज्यसंचालनमा सधैभरी,एक जनाकाे निरंकुशता र अाधिपत्यता स्विकार हुदैन।

  • @nakulkumarojha8857
    @nakulkumarojha885725 күн бұрын

    वाईयात चाहना र घमण्डि पारा हाे बिध्या भण्डारीकाे,सत्रु हसाउने,खाईपाई आको सुबिधा ,स्वतन्त्र पद प्रतिस्ठा केपि ओलिकै पहल र नेतृत्वमा प्राप्त भयको हो,,

  • @keshavgaire2535
    @keshavgaire253525 күн бұрын

    एमाले सकिने दिन आएछ ! हिजो आफ्नै पार्टीको सरकार र आफु राष्ट्रपती हुंदा आफ्नो पति का साथै पुर्व पार्टी महासचिव का हत्यारा नखोज्ने लाई कसरी विश्वास गर्ने ! कठै एमाले !

  • @user-nu5xu7wy4u
    @user-nu5xu7wy4u25 күн бұрын

    good

  • @user-vg1jr7dw4g
    @user-vg1jr7dw4g25 күн бұрын

    लौ आउने हुनुभयो ६३ वर्षिय युवा नेता..

  • @BedrajShrestha-ff8ru
    @BedrajShrestha-ff8ru25 күн бұрын

    Dash barsh rastapati kahda pugana

  • @SmilingLongRiver-me3ee
    @SmilingLongRiver-me3ee25 күн бұрын

    ए मा ले भेईन्छ खतम हुन्छ ।

  • @SmilingLongRiver-me3ee
    @SmilingLongRiver-me3ee25 күн бұрын

    एमाले बनाउने भय गाेकुल वा भिम रावल अगाडि बडाउनु ।

  • @himaljeemi1786
    @himaljeemi178625 күн бұрын

    हाहाहाहा एकल सांढे गोरू ( के पी Oli ) को निम्ती बिध्यादेवी भन्डारी / टुहुरो नातिलाई म बजुले पाले टाले हुर्कांय आखेरी नाति त मै माथि हुने भयो त ।

  • @user-fg7mp2kn3u
    @user-fg7mp2kn3u25 күн бұрын

    यस्ताे नहाेस है।

  • @padambiswakarma8042
    @padambiswakarma804225 күн бұрын

    not suitable lady for leadership since she couldn't get right to her husband ?

  • @SmilingLongRiver-me3ee
    @SmilingLongRiver-me3ee25 күн бұрын

    रुन्चे कुकुरनि मन प्रदैन ।केपि डन १0 बर्ष ।

  • @shreeram8873
    @shreeram887325 күн бұрын

    धेरै पढेकालाई नेपालमा चान्स छैन डा. भिमरावल अध्यक्षका लागी योग्य देख्दछौ हामी जनता।

  • @NareshPaudel-kg1zk
    @NareshPaudel-kg1zk25 күн бұрын

    Bhim rawal always great

Келесі