पार्टी फुटाउने पक्ष भन्छन : एमाले र भारतको भुमिका छैन/स्वार्थी,पापीहरुले पार्टी फुटाए: उपेन्द्र यादव

Presenter : Journalist Diwakar
Video By: HTP Khabar
More Useful Links :
Visit us at : htpkhabar.com/
Like us on Facebook: / htpkhabar
Unauthorized downloading and duplicating on KZread channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ HTP News PVT. LTD.
All Rights Reserved.

Пікірлер: 233

  • @rabindramandal3736
    @rabindramandal37362 ай бұрын

    एउटा इमानदार र राम्रो पत्रकारलाई देशको चिन्ता हुन्छ। त्यो हों दिवाकर 🙏🙏🙏🙏

  • @prakashbhattrai8239

    @prakashbhattrai8239

    2 ай бұрын

    😊

  • @aswingiri3517
    @aswingiri35172 ай бұрын

    CK राउत ठीक छन् मधेसीको लागि,उपेन्द्र त खत्तम मान्छे हो,

  • @rmentertainment7713

    @rmentertainment7713

    2 ай бұрын

    Right 👍

  • @nareshsah2228
    @nareshsah22282 ай бұрын

    मधेस र मधेसीको जनताको लागि सभन्दा राम्रा नेता सिके राउत जनमत पार्टी हो।

  • @minbahadurthapa8154
    @minbahadurthapa81542 ай бұрын

    सवभन्दा स्वार्थी ,लाेभि ,पापि र वदनियतपूर्ण काम गर्ने उपेन्द्र् यादव हुन ।

  • @kishanmayarairai2629
    @kishanmayarairai26292 ай бұрын

    म धरान बाट दिवाकर भाइ तपाईं नेपाल काे न १ मिडया करमि अनि नेपाल काे सचचा सपूत हाे

  • @rkofficialyoutubechannel2176
    @rkofficialyoutubechannel21762 ай бұрын

    हैत पत्रकार दिवाकर लाई मान्नु पर्छ है 🙏

  • @shyamshrestha4491
    @shyamshrestha44912 ай бұрын

    सलाम छ खराे प्रस्न को लागि दिवाकर जि लाई। मधेशमा HTP खबर मेडिया र कास्की काे गण्डकी मेडिया अपिल त्रिपाठी साथै फेवा मेडिया बिश्वासिलाे र प्रखर हिक्मतिलो हुन।

  • @dillimbu5163
    @dillimbu51632 ай бұрын

    यो यादव मन्त्री बन्ने अनि महिनौ महिना विदेश सवार हुने उत्तै कार्यकाल बिताउने यिनको नयाँ विसेस्ता होइन पुरानो आदत हो । यिनलाई जनताले जीताएर ठुलो भुल गरे । यो एक नम्बर बैमान हो ।

  • @KrishnaDhakal-yl2ff

    @KrishnaDhakal-yl2ff

    2 ай бұрын

    तो नेकपा एमालेका कार्यकर्ताले भन्ने शब्द हुन। मदेसी जनता जनार्दन छन्

  • @manojkamati263

    @manojkamati263

    2 ай бұрын

    ​@KrishnaDhakal-yl2sahi t bhaneko xa. Yo Madhesh gajdar bhastachari jaspa ho ff

  • @nawarajhayu5727
    @nawarajhayu57272 ай бұрын

    थुक्का हाम्रो देश नेपाल काे हरि विजाेक ! जिल्ला जिल्ला मा प्रदेश घर घर मै पार्टी !! घर घर मै साँसद र मन्त्री !!! धन्य छ / भगवान 😭😭😭😭

  • @HaribahadurThapa-dw6ls

    @HaribahadurThapa-dw6ls

    2 ай бұрын

    😢😢😢😮😮

  • @bodhkumarilamichhane4813
    @bodhkumarilamichhane48132 ай бұрын

    उपेन्द्रेको गौर काण्डको फाईल कहिले खुल्छ ??

  • @user-vo8hn9lr9d

    @user-vo8hn9lr9d

    Ай бұрын

    अब आउदैछ पालो 😂😂

  • @prempriyachaudhary9123
    @prempriyachaudhary91232 ай бұрын

    सब भन्दा लोभी पापी तिमी हो जादब जि

  • @surajadhikari2640
    @surajadhikari26402 ай бұрын

    यिनिहरु लाई भारत ले धार्निको हिसाब ले किनबेच गर्छ ! कहिले अलि महङो मा बिक्छ्न , कहिले अलि सस्तै मा बिक्छ्न । फरक त्यति मात्र हो ।।।

  • @JwPhone-vr2xv
    @JwPhone-vr2xv2 ай бұрын

    सेलुट छ दिबाकर सर

  • @janakpuri3904
    @janakpuri39042 ай бұрын

    मुख्यमन्त्रीको बोल्ने शैली चाहिँ मन पर्यो

  • @ronilgamingnepal
    @ronilgamingnepal2 ай бұрын

    यस्तो नेता हरु ले अनि कसरी देश बनाउँछ

  • @bantawadhumla6127
    @bantawadhumla61272 ай бұрын

    चरम अवसरवादी महत्वाकांक्षी उपेन्द्र यादव ।

  • @nabingurung8276
    @nabingurung82762 ай бұрын

    Kada patrakar diwakar ji

  • @NepaliSaput
    @NepaliSaput2 ай бұрын

    इनिहरुको नाटक देखेर साला सब लाई गोलि ठाेक्दिन मन लाग्छ।

  • @KoshiBarrge

    @KoshiBarrge

    2 ай бұрын

    Yes

  • @yugeenrumba9556

    @yugeenrumba9556

    2 ай бұрын

    Ho mitra ho

  • @maheshworbhandari2459
    @maheshworbhandari24592 ай бұрын

    प्रत्रकार मित्र ई डाकाहुन ईनलाई देशर जनताकाे कामगर्दैन्न ईनलाई जाहाँभेट्याे तेहि मुक्का हानुपर्छ अनि चेत आउछ ।

  • @user-ci5fu7ls2l
    @user-ci5fu7ls2l2 ай бұрын

    दिवाकर जि धैर्रे राम्रो काम ल ! छाला काडनु पर्छ है नेता भनौदा हरु को !!

  • @balenmvlog123
    @balenmvlog1232 ай бұрын

    धन्यवाद प्रचोन्न सरकार सरको गाठतन्त्र

  • @ramkumarcng9493
    @ramkumarcng94932 ай бұрын

    Dibakr ji no.. 1. Patrakar ho

  • @shivyadav9465
    @shivyadav94652 ай бұрын

    Upendra yadav is best

  • @kissnachhetri5034
    @kissnachhetri50342 ай бұрын

    काम गरेर खानको लागि जागर र दक्षता केही नभएका मान्छे राजनितिमा लागेर सोझासाझा नेपालिको जीवन सँग सार्है मजाले खेलिरहेका छन्।अखे हामी नेपाली म यो पार्टी उ त्यो पार्टी भनेर रोईलो गर्छौ😕😕😕।।।यी सबै एकै हुन्।उस्तै हुन्।खान पाउन्जेल सँगै भोलि खान नपाए पछि अलगै फेरि खान लाउन पाउने बेलामा सँगै हुने त यिनको खेलो हो।यो कुरा नबुझे नेपाल र सम्पूर्ण नेपाली छिट्टै नै आफ्नो अस्तित्व नै धरापमा परेको महसुस हुने दिन आउने छ।

  • @user-js2ik3mt5e
    @user-js2ik3mt5e2 ай бұрын

    UPENDRA YADAV KO RAJNITI DHOSTA PARNU PARCHA CHETANA VAYA SATHIHARU❤❤🇳🇵🇳🇵

  • @keshmayashahimalla7695
    @keshmayashahimalla76952 ай бұрын

    Good luck Htp hol team news

  • @sandipkawar8635
    @sandipkawar86352 ай бұрын

    आँखा झिमिक माल गाएब 😂😂😂😂😂😂😂😂😂😂😂

  • @lofieql2love
    @lofieql2love2 ай бұрын

    Dammi diwakar bro🔥🔥

  • @sitabbbb142
    @sitabbbb1422 ай бұрын

    ऐसता एसता ले मेरो देश मा बिकास हुछ छ देश को पैसा र सत्ता को लोभि हरु इनि हरु नइे हो देश को जुगा देश चुसि राछन अजै हामी हरु इनि हरुले देश बनाउछन् भनेर

  • @Mewahang1
    @Mewahang12 ай бұрын

    यिनीहरु लाई देशको जनताको कुनै चिन्ता छैन अब मिडीया साथीहरुले कार्यकारी प्रधानमन्त्री प्रत्यक्ष चुन्ने प्रणाली लागू गर्ने र प्रदेश खारेजी को लागि आवाज उठाउनु पर्यो यिनीहरूको कमै खाने भाडो बन्द गर्नु पर्छ

  • @kishorgurung5544
    @kishorgurung55442 ай бұрын

    jay dibakar sir❤❤❤❤❤❤

  • @anujbanjara6039
    @anujbanjara60392 ай бұрын

    दिवाकर जी(htp खबर) plz सन्दीप लामिछानेको न्याय को लागि पनि विडियो बनाउन पर्यो❤️✅🙏🙏🙏

  • @dilliprasadsapkota6979
    @dilliprasadsapkota69792 ай бұрын

    फटाहा यादब हो

  • @user-ip5vt8fo4j
    @user-ip5vt8fo4j2 ай бұрын

    Wow 😍😍😍😍😍

  • @aawaztv
    @aawaztv2 ай бұрын

    दिभाकर सर यो अंतरबर्ता हेरेर आमनेपाली जनता ले सजीलों बुझी सके कि दिभाखर पत्रकार जनता समाजबादी नेपाल को गोदी मीडिया हो !!! जय श्री राम !! जय- जय सियाराम !! हैकमबादी को विरोध जनता को स्तरबाट पनी हनुपरछ ! जय मधेश !!

  • @kajiramkhatri6597
    @kajiramkhatri65972 ай бұрын

    सबै भन्दा ठुलो लोभी स्वार्थी उपेन्द्र हो । मन्त्री आफै हुन पर्ने अरुलाई नदेख्ने ।

  • @amarkushwaha9816
    @amarkushwaha98162 ай бұрын

    Hjr ko kura purai sahi ho dai

  • @padambiswakarma7386
    @padambiswakarma73862 ай бұрын

    ओहो! यति ठुलो चिजको टुक्राटुक्रा भएछ?

  • @NajirAlam-he9xe
    @NajirAlam-he9xe2 ай бұрын

    कुनै नेता हाम्रो देश मा इमान्दार न भएको इतिहास गवाह छ के गर्ने बेमान नेता ले गरिब जनता दुख पाउने र बिकास जिरो

  • @bikashbhusal7477
    @bikashbhusal74772 ай бұрын

    नेपालमा पाटि नै खतम पर्नु पर्छ ।देश बिकास काे लागि एक तन्त्र चाहिन्छ । याे बहुदल ले आफ्ना् दुनाे मात्र साेजाउछ ।

  • @dawauk7811
    @dawauk78112 ай бұрын

    यो पत्रकार ले सोधेको प्रस्नमा मलाइ मन पर्यो

  • @user-wc4pg6qg2l
    @user-wc4pg6qg2l2 ай бұрын

    🎉😇🙏✊🤟💪👏😇🇳🇵🇳🇵🇳🇵🇳🇵 राम्रो काम दिवाकर भाइ

  • @rajkumardangol5230
    @rajkumardangol52302 ай бұрын

    great reporting

  • @rohityadav6430
    @rohityadav64302 ай бұрын

    Jay Nepal Jay balen

  • @sunilniraula6395
    @sunilniraula63952 ай бұрын

    We love htp

  • @praphuljha7295
    @praphuljha72952 ай бұрын

    Upendra tik xa

  • @pushkarbabu9484
    @pushkarbabu94842 ай бұрын

    सबै नेताले आफ्नो आफ्नै पोल खोल्छन सांसदहरु पैसामा बिकेर पार्टि परिवर्तन गर्छन भन्छन

  • @hamronepal3169
    @hamronepal31692 ай бұрын

    पत्रकार ज्यु एउटा कुरा भन्दिनुस नेता हरु लाई तराई को नेता पाहाड बाट उठाउनु पाहाड को नेता तराई बाट उठाउनु परो अनि बिकास हुन्छ अनि।

  • @binayyadav9425
    @binayyadav94252 ай бұрын

    नेपालको राजनीति टुटने फुटने

  • @ramkevalyadav136
    @ramkevalyadav1362 ай бұрын

    Renu ji tapaile aafno bare ma aafai vannu nuxa , tyo kura tapilai kati ko thik lagxa

  • @user-rq1vo8ns6z
    @user-rq1vo8ns6z2 ай бұрын

    Diwakar sir kati ramro questin garnu hunacha neta jabab din daraunch kin vane neta gareko chain vane ke vannch

  • @Santoshgaire111
    @Santoshgaire1112 ай бұрын

    मलाई त नेपालका नेता देखेर हाँसो लाग्छ।

  • @danielokomoto47
    @danielokomoto472 ай бұрын

    You're good reporter

  • @amitkumarnepali9948
    @amitkumarnepali99482 ай бұрын

    Good luck 🤞🍀

  • @rupeshshahi1062
    @rupeshshahi10622 ай бұрын

    हामी पहाडी भनिएपनी हाम्रा मधेसी दाजुभाइको निम्ति सि के रावत धेरै नै ठिक

  • @shyammajhy5464
    @shyammajhy54642 ай бұрын

    Upenda ashok raile je garyo thik garyo sala upendar..good party futyo badhai xa

  • @lalitsingh975
    @lalitsingh9752 ай бұрын

    Wright bro

  • @amitadhikari517
    @amitadhikari5172 ай бұрын

    ❤❤

  • @netraacharya6826
    @netraacharya68262 ай бұрын

    Good

  • @rajendrapokharel5987
    @rajendrapokharel59872 ай бұрын

    धर्मातीको रोइलो अर्कैछ।

  • @ramkevalyadav136
    @ramkevalyadav1362 ай бұрын

    tyo kura ta Janta le nirdharan garxan

  • @user-te8oh7pk1d
    @user-te8oh7pk1d2 ай бұрын

    यी सबै काले काले मिलेर खाउ भाले भन्ने पार्टिहरू दलालहरू हुन good job दिवाकर शाहा भाई 👍️🙏

  • @dhanbahadur7575
    @dhanbahadur75752 ай бұрын

    diwakar sir hajur ma damxa jainepal sadhai madhesi ko namma rajnitixa

  • @dipakghimireghimiredipak4788
    @dipakghimireghimiredipak47882 ай бұрын

    एति घिनलाग्दो राजनिति जनतालाई अधिकार होइन पालै पालो मन्त्रि खाना पो गएको रहेछन

  • @ShyamYadav-os7il
    @ShyamYadav-os7ilАй бұрын

    ❤❤❤

  • @sadhuramshrestha8158
    @sadhuramshrestha81582 ай бұрын

    थुक देशकाे माया भन्दा पाटिकाे धेरै मायारहेछ यस्ता नेताले देशकहा पुराउछ

  • @ramrijhanyadav5225
    @ramrijhanyadav52252 ай бұрын

    Right kura ho yo taouko haru khursi ko lagi matra xa

  • @user-uj5wc1wp9u
    @user-uj5wc1wp9uАй бұрын

    मन्त्रि नभई लुट्न पाईदैन जसरि भए पनि लुट्न त पर्याे

  • @ashokgupta8433
    @ashokgupta84332 ай бұрын

    madhes dal ka nam ma sab yo chor neta haru xan Neta vanda ta hami veda janta raixau ki yesta chor chota veda haru lai jitau xa

  • @CSEWings
    @CSEWings2 ай бұрын

    Jhanda wala gadi ma dherai patak chadhi sake xu... what an epic line

  • @ramsharan4979
    @ramsharan49792 ай бұрын

    Dai regular video upload garnu na

  • @sevenplustvchannel
    @sevenplustvchannel2 ай бұрын

    Ta chahi

  • @aryanraut-2323
    @aryanraut-23232 ай бұрын

    sakiyo upendra yadav ko rajniti future

  • @tekbahadurkhadka4532
    @tekbahadurkhadka45322 ай бұрын

    उपेन्द्रजी जस्तो अवसरवादी मान्छे कोही भेटिदैन। जसरी भए पनि सांसद हुनैपर्ने जसरी भए पनि मन्त्री हुनैपर्ने।

  • @SureshTamang-od4hv
    @SureshTamang-od4hv2 ай бұрын

    याे उपेन्द्र यादवको काम छैन याे मधेसी धाेत्ती सत्ता र पैसा कमाउनेकाे लागि मात्रै रहेछ याे देशको ८०% हिन्दु मुलबासी हरुकाे माैलिक स्वतन्त्र हकअधिकार भाषा लिपि धर्म संस्कृतिकाे लागि हाेइन रहेछ

  • @parshuramrai5811
    @parshuramrai58112 ай бұрын

    उपेन्द्रे लाई मन्त्री नभैई नहुने अनि अरु को के कुरा गर्ने हो

  • @user-ol6ds4en9n
    @user-ol6ds4en9n2 ай бұрын

    स्याबास दिवाकर भाइ इन को धोती खोल बाबु

  • @madhupratapjangrana4936
    @madhupratapjangrana49362 ай бұрын

    यो ब्यवस्था नै कुकुरहरुको हो त्यसैले मान्छेको ब्यवस्था बनाउनु पर्यो । राजा बीना यो देश बांच्न सक्दैन । यास्ता कुकुरहरु बीस्वास गर्नु हुन्दैन ।

  • @thechaser2973
    @thechaser29732 ай бұрын

    पहाडीया क्षेत्र मा बाहुन र मधेस क्षेत्र मा यादब लाई भोट दिएर चुनाव जिताउनु भनेको आफ्नै खुट्टा मा बन्चरो हान्नु जस्तो रहेछ ।।

  • @ashokgupta8433

    @ashokgupta8433

    2 ай бұрын

    correct vanu vo

  • @Gopisedhain
    @Gopisedhain2 ай бұрын

    स्वार्थि, लाभि, पापी , अपराधी , भ्रष्ट र राष्ट्रघाति, बिदेशीका दलालहरु बपखण्डनकारिहरु जुटेकाे भन्दा फुटेर सक्किय नेपाल र नेपालका लागि अति उत्तम ।

  • @dilipbasnet8437
    @dilipbasnet84372 ай бұрын

    ❤❤❤❤❤

  • @biramahato738
    @biramahato7382 ай бұрын

    Ho sir sansd vedabbakaraho

  • @yamthapa1025
    @yamthapa10252 ай бұрын

    😊😊😊

  • @hamronepal3169
    @hamronepal31692 ай бұрын

    उपेन्द्र अमेरिका जानुको अर्थ केहो देश को पैसा सत्री नास

  • @user-zv5hi1qp7g
    @user-zv5hi1qp7g2 ай бұрын

    हाम्रो गाउँ माँ पुल भत्कियो को मिति 2060 सालमा अहिलेसम्म बनेछैन पहल गदैउ ठेगाना सिरहा ना पा लक्षमिनीया वार्ड नंवर 21 लगडी गोठ

  • @sujaysingh2726
    @sujaysingh27262 ай бұрын

    Pradip Yadav aaba ko Education minsister

  • @AnshYadav-mn6um
    @AnshYadav-mn6um2 ай бұрын

    मदेशमा डाक्टर सिके राउतको सरकार बनाउनुपर्छ। अनि मधेश प्रदेशको कल्याण हुनेछ जया मदेश लालसलाम जय नेपाल❤❤❤❤❤😂❤

  • @bhubneshworthakur5927
    @bhubneshworthakur59272 ай бұрын

    24:31 24:46 dherai ramro diwakar dai.....Pradip sir😂😂😂😂😂

  • @smilerain5115
    @smilerain51152 ай бұрын

    दिवाकर ज्यू तपाईं जस्तो साहसी इमान्दार पत्रकार को खाँचो परेको छ। दुहबी नगरपालिका वडा नं 4 सुनसरी मा तपाईंको मोबाइल नम्बर चाहिएको छ plz

  • @ansharulmansur
    @ansharulmansur2 ай бұрын

    एक चोटी balen को interview dai ❤️👈

  • @bikrammahato3061
    @bikrammahato30612 ай бұрын

    मछली बिना पानी रहदैन । रे !!!🤣🤣

  • @mukesh_kumar_patel8491
    @mukesh_kumar_patel84912 ай бұрын

    अहिले जनता सचेत हुनु राम्रो नेता आ आफ्नो सहर गाउँ टोलमा राम्रो नेता चुन्नु यो हैन कि जे पालो त्यसलाइ नै प्रधानमन्त्री या मुख्यमन्त्री या गृहमन्त्रीको को लागि मरि हते गर्छ थुक सला नेपाल को नेताहरू

  • @baijnathmundhara7455
    @baijnathmundhara74552 ай бұрын

    अवसरबादी लाई राम्रो झापड़

  • @Maheshsah36310
    @Maheshsah363102 ай бұрын

    Jantako paxama kohi pani xaina

  • @user-zu7qk3nm9p
    @user-zu7qk3nm9p2 ай бұрын

    यादबको पाटि हो मेहता साह मणडल आदिको पाटि होइन

  • @kamalbhandari8825
    @kamalbhandari88252 ай бұрын

    तीन करोड भेडा नेपाली जनताले चुनेका नेता जनप्रतिनिधि लिडरलाई साझ बिहान आरती पुजा गर्दापनी कम हुन्छ/ लोकतन्त्र गणतन्त्र तीन करोड भेडा नेपाली जनताको लागि 24 hour कामगर्ने वल्र्डकै महान नेता जिउहरुको जय होस देश जनता लोकतन्त्र जिन्दावाद 😂😂😂😂😂😂😂😂😂😂😂😂😂

  • @deeekc8847
    @deeekc88472 ай бұрын

    Upendra jee, Baazigar movie ko remake po vayecha ta ni?

  • @GreaterNepal595
    @GreaterNepal5952 ай бұрын

    बिहारि शरणार्थी हरुको नाटक हेर छि छि😬❌

  • @gudupatel2084
    @gudupatel20842 ай бұрын

    मोका त दियो 3 देखि 6 महिना सम को मन्त्री को लागि

  • @shambhushah2112
    @shambhushah21122 ай бұрын

    Raja Lau desh bachau rajtanta jindabad Nepal Lai Hindu rastra banau 🥰🥰

Келесі