पोल्यान्ड बस्ने दिदीले १३ लाख झ्वाम पारेपछि शरीर बेचेर भएपनी कारबाही गर्छु भन्दै गर्जिइन बहिनी|Bindu
पोल्यान्ड बस्ने दिदीले १३ लाख झ्वाम पारेपछि शरीर बेचेर भएपनी कारबाही गर्छु भन्दै गर्जिइन बहिनी|Bindu
Host:Ganga lama
Guest:Bindu Pandey
Edit/Camera:Man Kumar Ghising
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#ganga_lama #good_tv#bindu_pandey#poland_thagi#kamala_moktan #latest_video #latest_news #viral_video #viral
Пікірлер: 43
एकल महिला तेसमाथि ठगिमा पर्नुभएछ सारै दुख लाग्यो । ति ठग महिलालाई जहा जस्तो अबस्थामा भएपनि कारबाहीको दायारामा ल्याउनुपर्छ ।
यस्तो पापिनिहरु लाई नेपाल जिकाएर हात खुट्टा भाच्नु पर्छ। पोल्यान्ड बाट सवाधन धेरै मान्छेहरु लाइ फासएको छ। भिसा निकाल्दिन्छु भन्दै पैसा हात परे पछि विभिन्न बहाना बनाउने लाग्छ।
बिचरा एकल मइला भएरपनी सपोट गरेको मान्छे उसैलाइ फसनएर पिलीज भोलिका दिनमा कसो गरि मुख देखाउने हो यो मइलालाइ कानुनी दायरामा लेउन प्रछ गुट टिभी गंगा मेय्म शुभ कामनाछ
सहि कुरा होनि दिदी सहि भन्नू भयो तर के गर्नु तेस्तै गर्छन मान्छेहरु बिश्वास गर्नुनै ठूलो गल्ती हो तेसैले सचेत रहनु पर्छ
Mero Pani same story xa....yastai rahexa yahako chalan....😢
मेरो जस्तो मन यो दिदि को पनि रैछ ! आज म पनि यस्तो थाल्त मा छु
हो र छ हई नपाल मा त छन छन धलालि बिदेस मा नि छन केहो यस्तो ❤❤
पोल्यान्ड बस्ने साथीहरू यो चोरनी दलालनिलाइ कसैले भेत्योभने कृपय यस्को बेइज्जत गरिदिनुहोला
मन कोमल हुने नै येसरि फसिन्छ! धेरै दूख्ख लाग्यो हजूर को कुरा सुनेर त्यो पापीनी लाई कसैगरी पनी नछोड्नु होला 😢😢
nyay paunu parx hai yo vai lai
हैट तेति बाठो मान्छे नि फसेको😌🤔🤔🤔
Yastai ho,sansar
पोल्याण्डमा पाण्डे थर को अर्को ठग पनि छ जर्मन को हाम्बुर्ग मा सबै लाई ठगेर त्यहाँ बाट भागेर अहिले कहिले पोल्यान्ड त कहिले साईप्रस तिर बस्छ,सबै सचेत हुनु होला
@subedichandri3113
Ай бұрын
Thank you for the information.
अफिसियल्लि मान्छे हो कि गैर आफिसियल्ली मान्छे हो । मान्छे हेर्दा त 1 देखि 100 सम्म भन्नू नजान्ने जस्तो देख्छु कसरी फस्सायो
त्यो महिला लाई तुरुन्तै बोलाएर कामकारबाहीमा ल्याउनु पर्छ नत्र भने यो एकल महिला जस्तै अरु कति ठगीन्छन थाहा छैन,कसैले आश्वासन दियो भन्दैमा बिश्वास गरेर पैसा दिने समय होइन है सबैलाई जानकारी होस
मेरो पनि पैसा खाको छ सिस यो दलाली हरु लाई त अर्काको पसिना को कमाइ ले कहिले भलो नहोस😢
Yo hilight rakheko ramro vayana yasto bolnu vako xaina good tv le yo sabdha kina rakheko ho yo dalal lai karbahi garnu parxa
पहिलो कुरा सचेत रौ यदि हुदा हुँदै पनि सकिएन भने कारोबार गरे पछि प्रमाण लिन नभुलौ । यहाँ धोकेबाज को कुनै कमि छैन पाहिला पाहिला सचेत बनौ अनि बनाउ । धन्यवाद Ganga मेडम लाई ।।🙏🙏
Pahila tw moktan haru hamro gau tira kati emandari huntheyo ahile tw tamang moktan kami xaena rexa paisa lutan mero pani khako xa tamang le 😢😢
Mayam ma cyprs bata ho Yo thau ma eak jana nepali ketile pni dherai jana dd bohiharu lai thage ko xa visa ko Porloven dekhayarw 35/40 lakha khako xa. Yastalai k garni ho mayam
@user-nb3ui8nh8q
Ай бұрын
Kun post maa Kam grxe tesly Cyprus maa
@Amritaalemagar2193
Ай бұрын
कुन रैछ साइप्रसमा तेस्तो मान्छे सार्वजनिक गर्नुपर्छ 🙏सबै सचेत हुनुपर्छ है
malaysia ma hami eutai comp... ma thiyau je hoss dukhh lagyo 😢😢
Yesari ruwayera khayeko poisa le khusi milla??aasule piroldaen??turunta poisa firta garnus..
Trust no one ...
Hamro kam hos banera deyeko hunxa .arkako paisa khayera bhudi fulayera khayera lukera basne teslai kahile santi mildaina
Mero aama ko paisa ni firtaa aayena yo aunty baata 😂… danger
मेराे पनि खाकाे छ 3 लाख याे चाेरनी दलाल लाई छिटो भन्दा छिटो नेपाल झिकाउनु पर्छ दिदि पाेलयान्डमा बस्ने साथिहरु सहयोग गरिदिनु होला ।
अाईमाईलृे झन लुटन माहिर छन अाजकाल
😢😢😢😢
Ma pani yastai thag ko felama pareko xu Ganga mem ma pani hajur ko karelayma aauxu
आम्मै लौ ताप्लेजुङ बैनी कमला के गरेको हौ बाउको बेइजत नगरौं न यसरी । taplejungge को
@sabitrishrestha5946
Ай бұрын
कमला मोक्तान नै हो उहाँ को नाम
Kasto papini aimai rexa tyo paisley Teslai polxa
पैसा भएको थाहा पाएर अनेक बहाना गरेर लुट्यो पापिनीले।
Mero Pani yastai gari paisa khako xa 5 barsa jati vayo firta gareko xaina saala aba Nepal gayera xapkauni ho sidhai
@user-yn4zx9lk8v
Ай бұрын
नदिदाँ इस्ट बाङ्गो दियो आफु नाङ्गो अनि ठुलै दुस्मन इन्ट्रि हुने
दलाल नै दलाल भरिसक्यो बिदेश भरी यानिकी नेपाल मा भन्दा धेरै दले बिदेश मा बिगबिगी छ त्यसैले जाबो टिक्टक मा देखेको भिडियो को आधार मा कोहि पनि लोभ लालच मा लागेर नफस्नु होस
बिदेशमा गएर कमाएर ल्याएको 13 लाख रुपयां झ्वाम पार्ने जुनै बक्ती भएपनी रकाम फिर्ता हुने GOOD TV संग मेरो ठूलो आग्रह गर्छछू। किनकी म र मेरो परिवार सिभिल सहकारीको ठगीमा छुं । किनकी बहिनीको यो च्यानलले धेरै ब्यकत्हरुको यसता ठगहरुला जनतामाझ र पुलिसले कार्वाही भएको पनि देखेको छु।
Xodnu hudaina testa thaag haru lai
1K vanda talako sathiharu aaunus sangai agadi badhou 100% back dinexuu...
Ksaiko varosa garni nai hoin, ydi bidys Janu xa vany sidhai menpwor maa Janu parxa ksto bekub hou manxe haru Pani toit.... AJ tiktok ly AJ voli 15 din mai Dubai lexu vndaixn Hoi bichr gar manusy ho...😂😂😂😂😂😂