निर्जलाले किन मुखमा आएको भनिन् त चिज गुरुङलाई | पानी पधेँरो | Chij VS Nirlala Naurangi Live Dohori

Ойын-сауық

नौरङ्गी संसार युटुब मार्फत प्रसारण भैरहेको भिडियो हरुलाई असाध्यै माया गर्नुभएको छ। हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै सुझाव सल्लाह तथा प्रतिक्रिया कमेन्टमा लेख्नुहोला र च्यानल सब्सक्राईब पनि गरिदिनुहोला । धन्यवाद ।
सुझावको लागी : 9826458600 \ 9803658439
#Chij_gurung
#Nirjala_Gurung
#naurangi_sansar
=======================================
🎶 Orgional Audio Credits:-
Song:- Pani Padhero पानी पधेँरो
Music/Thego :- Padam Lwagun
____________________________________________________
Live Dohori Singer
Chij Gurung
Nirjala Gurung
___________________________________________________
Chorus Singer:/ Musician Team
Mayur LIve Studio Team
________________________________________
Camera
♬ Tarakanta BK
♬ Laxman Lwagun
♬ Padam Lwagun
______________________________________________________
Edit
Tarakanta BK
Padam Lwagun
Khum oli Birahi
______________________________________________________
Audio/Mixing♬ Tarakanta BK
______________________________________________________
Studio Mayur Live Studio Galkopakha, Thamel Kathmandu
Contact : 9847629512/9841889961
__________________________________________________________
© Naurangi Sansar, 2022यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Пікірлер: 241

  • @naurangisansar
    @naurangisansar11 ай бұрын

    नौरङ्गी संसार युटुब मार्फत प्रसारण भैरहेका लाईभ दोहोरीलाई हजुरहरुले असाध्यै माया गर्नुभएको छ । हजुरहरुकै मायाका कारण हामिले हजुरहरुको मनोरञ्जका लागी निरन्तर रमाईला रमाईला दोहोरी प्रसारण गरीरहेका छौ । हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै दोहोरी हजुरलाई कस्तो लाग्यो सल्लाह, सुझाव तथा प्रतिक्रिया कमेन्टमा लेख्न नभुल्नुहोला र च्यानल सब्सक्राईब गरेर हामिसँग जोडिनुहोला । धन्यवाद ।

  • @BhagadRai

    @BhagadRai

    11 ай бұрын

    Oòòòòòòò

  • @mayaadhikari987

    @mayaadhikari987

    10 ай бұрын

    3

  • @Chandler99990

    @Chandler99990

    8 ай бұрын

    ​@@BhagadRaiq

  • @sonamgyaltsosherpa
    @sonamgyaltsosherpa11 ай бұрын

    संगितिक जोडी मत्र होईन रियल जोडी भएको हेर्ने मन छ

  • @user-dh7sd6yt9x
    @user-dh7sd6yt9x11 ай бұрын

    यि दुबै जना मेरो पसन्दिदा गाएक गायिका हुन। धेरै नै राम्रो लाग्यो दोहरी ❤ छिट्टै बिबहा बन्धन मा बादिन पर्यो।

  • @SombahadurGurung-lv7zt
    @SombahadurGurung-lv7zt11 ай бұрын

    Aha git Kati ramro suniraham Jain lagiraheko xa timi duijana ko maya kahilai naxutnos yahi mero subhakamana ❤️❤️

  • @sangyelodromgr4033
    @sangyelodromgr403311 ай бұрын

    अर्गानिक गायक #चिज गुरुङ ङोलो र प्रतक्ष लोक दोहोरी गीतकी रानी चर्चित गायिका #निर्जला गुरुङ ङोल्स्यो द्वयको प्रत्येक सब्द-सब्दमा मार्मिक भावनाले प्रहारले मायालु जोडीहरुको पक्कै मन बुझेको हुनु पर्छन् । बधाई छ दुवैको गीत संगीत क्षेत्रमा भविष्य उज्ज्वल छ । सम्पुर्ण गायक गायिका सहयात्री कलाकार तथा बाध्य बाधन साथीहरूको सह्योगमा सुनमा सौगन्ध थपिएको छ ।

  • @Saraswati952
    @Saraswati95211 ай бұрын

    चिज भाई निर्जला बैनि कहिले पनि नछुट्नु दर्शक को मन जित्नु❤️❤️❤️

  • @user-ce3qj8dr4k
    @user-ce3qj8dr4k11 ай бұрын

    फोन उठाउनु पर्छ समय पुरा दिनुपर्छ chij भाइ गुरुङ जोडी लाइ सुनौलो अवसर दिने नौरङगि सन्सार संचालक उच्च सम्मान गुरुङ जोडी लाइ सलाम

  • @bhupalthapa3
    @bhupalthapa311 ай бұрын

    यी दुई गाएकार सुन्दा सुनुम सुनम लागि रहन्छ यो जोडी लाई शुभकामना छ

  • @StruggleBabu
    @StruggleBabu11 ай бұрын

    निर्जला र चिज को दोहोरी को पर्खाइमा बस्ने यता❤❤❤

  • @Chandar-sy1oc
    @Chandar-sy1oc11 ай бұрын

    दोहोरी त यसतो हो सुनी सबै नेपाली ले मन देखि बधाई छ सबैलाई ❤❤❤

  • @aleram9802
    @aleram980211 ай бұрын

    लोक दोहोरीका बहुप्रतिभाशाली ❤जोडीलाई कसैको आखा नलागोश मलाई मनपर्ने जोडीलाई धन्यवाद।

  • @user-dh7sd6yt9x
    @user-dh7sd6yt9x11 ай бұрын

    ठिकै भनिन निर्जला ले❤❤❤

  • @tulbahadurthapa7715
    @tulbahadurthapa771511 ай бұрын

    आफ्नै मान्छे सङ तं होनि रिसाउने लौ लौ फरक खालको दोहोरी रहेछ सफलताको अग्रिम शुभकामना ।❤🎉

  • @humkalithapa1277
    @humkalithapa127711 ай бұрын

    सिज बाबु र निर्जला नानु को गीत सारही उत्किस्ट र अब दुई जना को मिलन हुने होस भनी साथी हरु सब हिले लाइक गर्नु होस ल♥️♥️♥️👌👌🙏🙏🙏🙏

  • @sandeshthapamagar9066
    @sandeshthapamagar906611 ай бұрын

    Wow सुन्दर जोडी यो जोडी को दोहोरी सुनेर कहिले धिक मर्दैन ❤❤❤ छिटो बिहे होस् भन्न चाहन्छु ❤❤❤

  • @krishnaprasadokhrabu6984
    @krishnaprasadokhrabu698411 ай бұрын

    निर्जला र चिजजीको अब त घरबार हूनू पर्छ है।हार्दिक बधाई ।

  • @ramsubedi2726
    @ramsubedi272611 ай бұрын

    भावना मा डुबेर कडा शब्द ले प्रहार गरन सक्ने क्षमता का धनी गाएक भाई चिज गुरुङ र गाईका निर्जला बैनि दुबै लाई उज्ज्वल भबिस्य को कामना 🙏🙏

  • @dudharajmalla1211
    @dudharajmalla121111 ай бұрын

    My favourate singer are Nirjala and Chij Gurung. They are hot cake of dohari.

  • @humkalithapa1277
    @humkalithapa127711 ай бұрын

    चीज बाबु र निर्जला नानु भाईरल बनेको जोडी हो भने जति यता। हजुर ❤❤❤ 👌👌🙏🙏🙏

  • @anilbhujel4617
    @anilbhujel461711 ай бұрын

    सबै सङ्ग नाम जोडिएर छुट्टीएको हाम्रो चिज गुरुङ सर को अब निर्जला सङ्ग चै घरजाम होस ❤️❤️❤️

  • @rounnythapa194
    @rounnythapa19411 ай бұрын

    ल आयो धेरै दिन पछि । मलाई अति मन मा बसेको हाम्रो गोर्खाली कलाकार चिज सोल्टी र निर्जला बहिनी यो अति सुन्दर जोडी को गित सुन्न पाएन भनी काहा गयो होला जस्तो लाक्छ ।यो सुन्दर जोडी को अजै शिखर पुकेको देख्न पाउ भनी प्रर्गती को सुन्दर जोडी लाई शुभकामना ❤❤🎉🎉

  • @loksaru746
    @loksaru74611 ай бұрын

    अति सुन्दर साङगितिक जोडी, वास्तविक जोडी बनेको देख्न पाइयोस, शुभकामना !

  • @bishnusubedi1996
    @bishnusubedi199611 ай бұрын

    लाेकप्रिय गायक गायिका चिजगुरुङ्ग र निर्जलागुरुङ्ग काे मिठाेप्रस्तुति दिनुभयाे अरुप्रगति गर्दै जानु सुभकामना

  • @dhurba3499
    @dhurba349911 ай бұрын

    आफूलाई मन पनेॅ कलाकार भएर होला यि दुई कलाकार ले गाएको दोहोरी सुन्दा आनन्द लाग्छ।

  • @Chandar-sy1oc
    @Chandar-sy1oc11 ай бұрын

    wow❤❤दोहोरी ले मन छुनी छ बधाई छ सबै गित कोसको हो धेरै राम्रो गित ❤❤❤

  • @krishnadhakal358
    @krishnadhakal35811 ай бұрын

    आफूलाई मन पनेॅ कलाकार भएर होला यि दुई कलाकार ले गाएको दोहोरी सुन्दा आनन्द लाग्छ। 21

  • @aakgurung435
    @aakgurung43511 ай бұрын

    Good dohori chij vs nirjala nanuko

  • @lalumagar3749
    @lalumagar374911 ай бұрын

    My Best singer ko Dhohori super super hits x

  • @jashmigurung3569
    @jashmigurung356911 ай бұрын

    गुन्याे चाेलीमा कानकाे रिङ चै मिलेन है निर्जलाकाे । गित जस्तो उत्कृष्ट लबाइ पनि हुनुपर्छ

  • @Tikakhadka-t8d
    @Tikakhadka-t8d11 ай бұрын

    चिज गुरुङ र निर्जला गुरुङ दुबै जना अब्बल गायक हुनुहुन्छ, उहाहरु को मुखमा शब्दको खानी नै छ। दुबै जना लाई उज्ज्वल भबिस्यको कामना🙏🙏🙏🙏

  • @SIJINALVETPHARMA
    @SIJINALVETPHARMA11 ай бұрын

    एक अर्कामा समर्पित मायाको सदार्थको सब्द निर्जलाको गीतमा पाइयो / अति राम्रो छ / हार्दिक बधाई /

  • @aashagurung4338
    @aashagurung433811 ай бұрын

    लामो समय को प्रतीक्षामा बल्ल भाइ बहिनिको गित सुन्न पायौ । धेरै खुशी लाग्यो । हामी चाहिँ दुई जोडी ले गाएको गित सुन्न चहान्छौ । यसरी बिचमा नहराउनु होला । दुई जोडी रियल जोडी पनि होस !!

  • @sushila-hw3vw

    @sushila-hw3vw

    11 ай бұрын

    सहि भन्नु भो

  • @nargurung2229
    @nargurung222911 ай бұрын

    Wowo beautiful song sweet voice chij Gurung and Nirjala Gurung you to lai congratulations God bless you All Tim lai ❤❤❤❤❤❤❤❤

  • @buddhikhatiwada8764
    @buddhikhatiwada876411 ай бұрын

    असाध्यै मिठासपूर्ण दोहोरी

  • @TirthaTamang-oy9dk
    @TirthaTamang-oy9dk11 ай бұрын

    भावानमा डुबेर गाउन सक्ने अदभूत क्षेमता भएका यी युगल जोडिलाई सलाम!!!!

  • @mannkumari5414
    @mannkumari541411 ай бұрын

    Nirjala Beautiful ❤❤

  • @gurungmilan1533
    @gurungmilan153311 ай бұрын

    Aha marmik dohori geet,Suni rahana man lagne,

  • @nargurung2229
    @nargurung222911 ай бұрын

    Nice song sweet voice pani pdero Touch heart song chij Gurung and Nirjala Gurung you to ko ❤❤❤❤

  • @ganeshbasnet4435
    @ganeshbasnet443511 ай бұрын

    अति मार्मिक लोक गित गायकोमा धन्यवाद चिज निर्जला

  • @singeryanumagar3391
    @singeryanumagar339111 ай бұрын

    अरु दोहोरीमा रमाइलो गरेर गाउथ्यो तर, यो दोहोरीमा सिरिस भएर गाएको छ धेरै राम्रो लाग्यो!!❤❤❤

  • @sanukanchha4489
    @sanukanchha448911 ай бұрын

    सारै मीठो गित जति सुन्यो उति सुनौ सुनौ लाग्यो ।साथै अब भने यहाहरु दुई जनाको बिवाह हुन्छ कि भन्ने अाशा पलायो गितको भाव बुझ्दा बल्ल मनकामना माता र गोर्खाकालिका माताले मेरो पुकार सुने जस्तो छ ।छिट्टै यहाहरु बैवाहिक जिवनमा बाधिएको देख्न र सुन्न पाईयोस् । यहाहरुको साङगेतिक यात्राको शुभकामना !!

  • @bistaregbahadur5458
    @bistaregbahadur545811 ай бұрын

    Aaha nice Dohori chij g and nirjala sis👌👌👌👌♥️♥️♥️🙏🇳🇵

  • @tilendragrg3592
    @tilendragrg359211 ай бұрын

    खायो चिज ❤ निर्जलाले नेपाल my favourite singers

  • @krishnaprasadokhrabu607
    @krishnaprasadokhrabu60711 ай бұрын

    अत्यन्त मीठो भाकामा प्रस्तुत लोक दोहरी दूबै कलाकार मा हार्दिक बधाई छ 🎉🎉🎉🎉

  • @rukmangrg1240
    @rukmangrg124011 ай бұрын

    Beautiful couple congratulations both of you.

  • @Khumolibirahi
    @Khumolibirahi11 ай бұрын

    आहा पदम दाईको उत्कृष्ट थेगो र संगितमा चिज दाई र निर्जला दिदिको दोहोरीले मनै आनन्दित भयो । दोहोरी भनेको यस्तो हुनुपर्छ । धन्यवाद पदम दाइ लगायत नौरङ्गी संसारको होल टिमलाई 🙏😍

  • @naurangisansar

    @naurangisansar

    11 ай бұрын

    हजुरको मीठो प्रतिक्रियाको लागि आभारी छु

  • @lokrai7606
    @lokrai760611 ай бұрын

    Popular couple 💏 love birds. 👌💗💗💗.

  • @himalgurung7031
    @himalgurung703111 ай бұрын

    Big fan from dhading

  • @suryagole8262
    @suryagole826211 ай бұрын

    दुबै गायक गायिका लगायत सम्पूर्ण टिमलाई सम्मान छ। धेरै धेरै बधाई तथा सफल्ताको शुभकामना छ।

  • @minadahal770
    @minadahal77011 ай бұрын

    Chij vau ra. Nirjala nani ko atentai ramro dohori sunirahu banayo vai baini lai dherai dherai dhannybaad xa

  • @gurungkarna4868
    @gurungkarna486811 ай бұрын

    ❤www ❤उत्कृष्ट गीत कलाकार त झन के भन्नु र❤

  • @user-ww1hz4wd5x
    @user-ww1hz4wd5x11 ай бұрын

    चिज भाइ र निर्जला बहिनी को दोहोरी सुनन मजा आउँछ धेरै राम्रो छ बधाई होल्ड टिम लाई

  • @kabindrabudha9020
    @kabindrabudha902011 ай бұрын

    ,,wawo sarai ramro ❤❤❤

  • @naurangisansar
    @naurangisansar11 ай бұрын

    आजको दोहोरी कस्तो लाग्छ प्रतिक्रिया दिदै गर्नुहोस है

  • @user-qo2zw3kq2j
    @user-qo2zw3kq2j11 ай бұрын

    चिज र निर्जला को मुना मदन जस्तो जोडी मिलेको छ स्बर पनि दुबैजना को मिठाे धेरै समयपछि यो जोडी को गित सुन्नपाईयो नौउरङ्गि सन्सार तिमलाई शुभकामना

  • @MayaGurung-pu3nb
    @MayaGurung-pu3nb11 ай бұрын

    Yo jodi kahile ni nxotus❤❤❤❤❤❤

  • @sarswotibk3810
    @sarswotibk381011 ай бұрын

    कति सुने पनि धित मरेन बधाई छ सम्पुर्ण टिमलाई❤

  • @bharatgurung2495
    @bharatgurung249511 ай бұрын

    कति सब्य सुमधुर अति मिठो गीत ❤❤

  • @hosthapa-ju9cy
    @hosthapa-ju9cy11 ай бұрын

    स्यावास् भाइ, बहिनी बधाई छ। दुवैको जोडि अत्ति मिलेको छ। निरन्तर तपाईं हरु साँगितिक सफलता मिलोस्। हामी दर्सक यहाहरुको कला हेर्न सधैं उत्सुक छम्। अरु तपाईं हरु मा निर्भर छ।

  • @rudrabgurung2508
    @rudrabgurung250811 ай бұрын

    Very good bhai bainee ho keep it up and best wishes all team

  • @user-qx2jo4sp4r
    @user-qx2jo4sp4r11 ай бұрын

    Very nice song 🎵 🎉congratulations 🎊 all 🎊 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @balkishanthapa9368
    @balkishanthapa936811 ай бұрын

    Nirjala gurung chij gurung super jodi lai 🌿❣️🌿badhai xa ra Maya xa hai from AMRITSAR🌿👏👌 🙏🌿

  • @santagurung1968
    @santagurung196811 ай бұрын

    बधाईछ दूबैलाई मीठो गित को लागि❤❤❤

  • @user-gs1wt3rp3g
    @user-gs1wt3rp3g11 ай бұрын

    कति छिटो सक्के छ थाहै भयन भाग दुई पनि आउनु परेयो चिज ब्रो र निर्जला बैनिको दोहोरी सुनेर थाग्दैन मत ❤❤❤

  • @purnagurung7716
    @purnagurung771611 ай бұрын

    Very nice song bhai baini ko

  • @sunitapoudel5385
    @sunitapoudel538511 ай бұрын

    आहा बधाइ छ भिना म्युजिक थेगो पनि आफ्नै❤❤❤

  • @naurangisansar

    @naurangisansar

    11 ай бұрын

    😀

  • @jaugurung5678
    @jaugurung567811 ай бұрын

    कति र्स्मैलो अति खुसी ब्स्नायो।

  • @sarasawatibk5896
    @sarasawatibk589611 ай бұрын

    आहा कति मीठो भाका सङै कडा दोहोरी।।।

  • @user-op6mr1tx3o
    @user-op6mr1tx3o9 ай бұрын

    अब्बल चिज गुरुङ का हरेक भिडियो नछुटाईकन हेर्ने गर्छु

  • @SunitaRana-dg1jn
    @SunitaRana-dg1jn11 ай бұрын

    Aaha kti mito dohori very nice couple god bless you both

  • @haripunharipun7291
    @haripunharipun729111 ай бұрын

    जुनै गितपनि चिच र निरजला को गित जति सुने पनि उतिनै सुनन मन लाकने

  • @kamalkc1688
    @kamalkc168811 ай бұрын

    Nice voice and song

  • @nbgurung7407
    @nbgurung740711 ай бұрын

    Chij Solti❤️

  • @arjunthakhuri1864
    @arjunthakhuri186411 ай бұрын

    nic song nic jodi

  • @ratnakhadka3085
    @ratnakhadka308511 ай бұрын

    धेरै राम्रो चिज र निर्जलाको गीत झन् नया भाकामा सुनिरहु जस्तो लाग्छ ।

  • @suryalayo7548
    @suryalayo754811 ай бұрын

    ❤❤❤❤ wwwwwwoooo popular singer both of them good 💯💯💯💯

  • @jayashrestha9029
    @jayashrestha902911 ай бұрын

    माया भएरै रिसाएकी हुम्ला नि सहि सत्य हो आफ्नै सङ्ग त हो नि रिसाउने खुसाउने। मायामा हुने यथार्थ सङ्ग मेल खाने गीत।निर्जला र चिज जि को गीत सुनु सुनु लाग्छ।

  • @rukmangrg1240
    @rukmangrg124011 ай бұрын

    Wow ati utkrishta dohori dherai dherai suvakaman Chij Ngolo and Nirjala baini all the best god bless you both from uk 🇬🇧 ❤

  • @rajbudhamagar953
    @rajbudhamagar95311 ай бұрын

    लाई दाेहरिका राजा रानी काे गित जति सुनेपनि मन भरिदैन ❤❤❤❤❤

  • @lalumagar3749
    @lalumagar374911 ай бұрын

    Wow very very super hits song

  • @Redmi-ys8ml
    @Redmi-ys8ml11 ай бұрын

    yo prem❤ Jodiko🎉 bihe kaile hola vani mo jastai parkhaima basne 🤔haru plzz like🤔🤔🤔🤔🤔🤔

  • @gaurilaldhami8132
    @gaurilaldhami813211 ай бұрын

    very nice 🎉🎉❤❤❤ xa No1 jodi chij a nirjala

  • @premthapa2516
    @premthapa251611 ай бұрын

    Supap 👌👍👍

  • @khimbahadurgurung5840
    @khimbahadurgurung584011 ай бұрын

    How beautifull dohori Song Singing between Chij Tamu and Nirjala Tamusyo So lovely Song and Very deeply words best of luck both of you from Damside Pokhara

  • @supriyanani123
    @supriyanani12311 ай бұрын

    नौरंगी सारङ्गी मा चीज र निर्जला सोल्टिनी काे एकदमै मन छुने गीत गाउनु भयो धेरै राम्रो कला र गला ले धेरै को हेर्ने दर्शक काे मन मुटु मा बस्न सफल हुनु भएको यी दुवै जना लाई मेरो हिर्दय देखि बधाई छ! आजै पार्वती होस् आजै आउँदो दिन हरु मा आजै राम्रो सून र हेर्न पाइयोस्! र अन्त्यमा दुवै जना काे जोडी आशादाई राम्रो मिलेको छ ! जो ले जे भने पनि आफ्नो जोडी क्षितै घरजम वयको हेर्न पाउँ धन्यवाद दुवै जना लाई!!

  • @lalumagar3749
    @lalumagar374911 ай бұрын

    Chij And Nirjala g ko All Dhohori very very super hits x

  • @TarakulungRai
    @TarakulungRai11 ай бұрын

    सारै राम्रोसङ्ग भाबमा डुबेर गाउन सक्ने युगल जोडी लाई धेरै-धेरै शुभकामना ❤ 12:27 12:28 ❤❤❤❤❤❤

  • @rpshrestha8843
    @rpshrestha884311 ай бұрын

    Lovely Dohori from handsome and youthful Chij, and expressive-oriented lovely and talented Nirjala...Listening today's Dohori from them seemed that they must hurry up to come together and decide the job should be finished or done, that is: "Conjugal Nuptial ", permanently! सुन्दर र जवान चिजबाट लवली डोहोरी, र भावपूर्ण मनमोहक र प्रतिभाशाली निर्जला...उनीहरूबाट आजको डोहोरी सुन्दा उनीहरूले हतार गरेर एकसाथ आएर काम गर्ने निर्णय गर्नुपर्छ जस्तो लाग्यो: "वैवाहिक विवाह", स्थायी रूपमा!

  • @mamatagurung9655
    @mamatagurung965511 ай бұрын

    My favourite jodiii

  • @VickyDhawan-dz7yx
    @VickyDhawan-dz7yx11 ай бұрын

    Very nice Jodi chij sir and Nirjala Gurung 💯 bast jodi thanks 🙏🙏 ok Nirjala sister thanks 👍

  • @hiralalgurung2530
    @hiralalgurung253011 ай бұрын

    Wow 😳 छ। के कम छ र स्वर, लय, शब्द, गीत काे भाका अनि जोड़ी every things perfect. संगीती जोड़ी कहिलै नछुटोस्, ज्य गीत ज्य संगीत, love you guys 👌👌👌, UK

  • @ramkumarsambahangphe9419
    @ramkumarsambahangphe941911 ай бұрын

    🎉❤🎉 शुभ कामना🎉❤🎉

  • @reshampurja6996
    @reshampurja699611 ай бұрын

    आहा अत्यन्तै शुन्दर जोडीको बबाल घम्साघम्सी दोहोरी 🕺💃🕺💃❤️💝❤️💝👌👌👌👌👏👏👏👏🌺🌺🌺🌺🥀🥀🥀🥀👍️👍️👍️👍️

  • @padamlwagoon43
    @padamlwagoon4311 ай бұрын

    सबैले माया गरिदिनुहोला।।

  • @kajikhatri2646
    @kajikhatri264611 ай бұрын

    ❤❤Chij r nirjala ko jodi milcha yo jodi ak vhayko dekana pawo

  • @sarutamang2223
    @sarutamang222311 ай бұрын

    बहिनी nirjala Gurung चिज Gurung को अरू यस्तै रमाइलो दोहोरी herna सुन्न पाउ ❤❤

  • @khimbahadurgurung5840
    @khimbahadurgurung584011 ай бұрын

    Absolutely amazing Song Singing Well done you both of Very talented Singers and Very lovely words I liked So much but don't makes late for marriage as soon as possible you two are One of the Top real Couple

  • @hitgurung5840

    @hitgurung5840

    11 ай бұрын

    Yes I agree with you bro.

  • @sabin602
    @sabin60211 ай бұрын

    👑धेरै राम्रो 🎉🎉👑❤👑🇳🇵🇳🇵

  • @binoddhakal2403
    @binoddhakal240311 ай бұрын

    अर्गानिक शब्द को खानि , अद्भुत क्षमताको खानि भएका गोर्खाली को शान दुइ युगल जोडी को भावनमा डुबेर गाएको गित सुन्दा पसलमा ग्राहक आएको नि पत्तो पाइन । 😊

  • @tulbahadur2186
    @tulbahadur218611 ай бұрын

    नमस्ते चिज जि निरजला जि दोहोको सब्द हरु सुन्दा त प्रेम्र का मुना हरु पलाउनु थाले जस्तो छ चिज जि निरजला जि उतर उतर प्ररगति को सुभकामन👌👌👌👌👌👌🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️

Келесі