निरा छन्त्यालको घर बागलुङ मै पुग्यो इन्द्रेणी । हेर्नुहोस त, निराको यादमा गाउँनै शोकाकुल ।। HD

Ойын-сауық

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #NiraChantyal #Sisakhani_Baglung
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit

Пікірлер: 1 400

  • @Indreni.Com2016
    @Indreni.Com2016 Жыл бұрын

    खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन खाता नम्बर :-१४३०१००००२८०९००१ बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक शाखा :-थापाथली काठमाडौ शाखा कोड:-१४३ स्विफ्ट कोड:-RBBNPKA इमेल :-indrenifoundation@gmail.com सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा Message गरेर जानकारी गराउनु होला । धन्यवाद 🙏💕

  • @rajanadhikari8468

    @rajanadhikari8468

    Жыл бұрын

    See

  • @harkathapamanger4151

    @harkathapamanger4151

    Жыл бұрын

    इन्द्रेनी फौन्डेशन अथवा नेपाल सरकारले गायिका बहिनी निरा छन्त्यालको सपनालाई पुरा गरी दिने अनुरोध गर्दछु। यस संसारमा उहाॅ नभएपनि निरा बहिनीको नाममा एउटा सुन्दर घर निर्मान रमाइलो साथै घमाइलो ठाउॅमा निर्मान होस भनि म कामना गर्दछु। हुन त म भारतको सिक्किम राज्यको नागरिक भएता पनि शोकाकुल परिवार प्रति मेरो आन्तरिक ह्रदयबाट हार्दिक सहानुभुति छ। साथै मृतात्माले शान्ति पावस भनि भगवानसंग प्रार्थना गर्दछु।🙏🏼🙏🏼

  • @manirai3396

    @manirai3396

    Жыл бұрын

    @@harkathapamanger4151 .

  • @BrahMaSiriMeetra123

    @BrahMaSiriMeetra123

    Жыл бұрын

    ❤❤❤❤❤

  • @BrahMaSiriMeetra123

    @BrahMaSiriMeetra123

    Жыл бұрын

    ❤❤❤❤❤

  • @balchandrabaral
    @balchandrabaral Жыл бұрын

    मेरो गाउको पिर्य बैनि निरा को आत्माले शान्ति पायोस

  • @bombahadurghartithapa3740

    @bombahadurghartithapa3740

    Жыл бұрын

    निरा नानी को घतना हुँदै गर्दा बाग्लुङ्ग कै कालिका रोका ले गित गाउदै रमाय को तिक तक मा देखे तेस पछि मैले उहाँ को तिक तक लगायत गित सुन्न र हेर्न छोदे सबैले छोद्नु होला अग्र गरे हाल म बाग्लुङ्ग

  • @kabita6032

    @kabita6032

    Жыл бұрын

    aatmale santi pahoss

  • @kisnashahi4485

    @kisnashahi4485

    Жыл бұрын

    Bro gauko baini ho dherai thorai garnu paryo aasha xa xitai sayog garnuhune xa???

  • @tilakkc1465

    @tilakkc1465

    Жыл бұрын

    ❤️❤️❤️❤️❤️❤️

  • @bhimthapa844

    @bhimthapa844

    Жыл бұрын

    @@bombahadurghartithapa3740 त कगिहचिजू

  • @gongbohoripulaakaila3339
    @gongbohoripulaakaila3339 Жыл бұрын

    यो संसारको जिउदो भगवान कृष्ण कँडेल हो उहाँलाई लाख करोड सलाम

  • @tilakkc1465

    @tilakkc1465

    Жыл бұрын

    ❤️❤️❤️❤️❤️❤️

  • @jitpuresailo6378
    @jitpuresailo6378 Жыл бұрын

    रुवायो । अनकन्टार भिरमा फुलेको सुनाखरी रहेछ निरा छन्त्याल। बैकुण्ठ वास होस्, भावपूर्ण श्रद्दाञ्जली ! इन्द्रेणीलाई धन्यवाद !

  • @tulsioli5534
    @tulsioli5534 Жыл бұрын

    हार्दिक श्रदांजलि निरा छन्त्याल बैनी को भौतिक सरिर नरहे पनी मन मुटुमा सधैं रहीरहने छिन😭, कति सुन्दर प्राकृतिक हिमाल पहाड तेती नै सुन्दर तन मन र असल र अब्बल गायिका निरा थिइन, के गरौं दैब पनि कति निस्ठुरी निरा लाइ टप्प टिपेर लग्यो, भगवान रुपी कृष्ण दाजु लाइ हिर्दय देखी सम्मान, जय इन्द्रेणी ।

  • @manigurung1469
    @manigurung1469 Жыл бұрын

    निराको घर यस्तो दुर्गम ठाऊँमा रहेछ तैपनि इन्द्रेणी को टिम कृष्ण कंडेल भाईको प्रयासले संसार भरीको दर्शकहरूले अरू परिवारहरूलाई पनि देखाई दिनु भयो । सलाम छ कृष्ण कंडेल भाई र टिमलाई । निराको आत्माले हेरीरहेको छ । हार्दिक श्रद्धांजलि र परिवारजनमा धैर्य धारण गर्ने शक्ति ईस्वरले प्रदान गरून् गहिरो संमबेदना ।

  • @suryaadhikari1381
    @suryaadhikari1381 Жыл бұрын

    कठै! कति भिरालो ठाउँमा एउटा मात्रै घर, निरा बैनिलाई हार्दिक श्रद्धाञ्जली ,भनेर मात्रै पुग्दैन । उनको सपना एउटा घर बनाएर आमा बुबालाई राख्ने रहेछ, ईन्द्रेणी टिम, लोक गित प्रतिष्ठान साथै सबै मनकारि नेपाली मिलेर एउटा घर बनाईदिन पाए उनको आत्मले सुख पाउँथ्यो कि? 😭😭😭😭🙏

  • @saraswotishrestha1819
    @saraswotishrestha1819 Жыл бұрын

    निरा बैनीको आत्मालाई शान्ति मिलोस बैकुण्ठ बास होस!! हार्दिक श्रद्धाञ्जली ❤❤💐💐

  • @akritilama7946
    @akritilama7946 Жыл бұрын

    Rip Bahini ......Nira यस्तो विकट ठाउँबाट चम्केकी तारा साँचै भगवानकी प्यारा बनिन्।।।।।।।।

  • @fewadance9742
    @fewadance9742 Жыл бұрын

    त्यस्तो दुर्गम स्थान बाट आएर साङ्गितिक यात्रामा उदाएकि मिठो स्वर की धनी, हसिली बैनि को मृत आत्मा को चिर शान्तिको कामना।तिम्रो भौतिक शरीर हामी माझ नभए पनि तिमी ले गाएर छोडेका गित हरु हेरेर तिमिलाइ सम्झिरहने छौ।

  • @amritchapagai8437
    @amritchapagai8437 Жыл бұрын

    भावपुर्ण श्रध्धानञ्जली देशको गहाना😢😢 यस्तो उहाँ जस्तो देशको गहना को कदापी अपगती हुदैन।। प्रभु लोक मै उहाको वास हुनेछ।। 🙏🙏always Respect🙏🙏🙏

  • @thapamagar7519
    @thapamagar7519 Жыл бұрын

    निराको जो जे सपना थियो इन्द्रेणी लगायत समस्त सहयोगी मन हरुको सहयोग र साथले पुरा हुनेछ धन्यवाद इन्द्रेणी टिम अनि क्रण्ण ज्युलाई

  • @abhitiruwa4731
    @abhitiruwa4731 Жыл бұрын

    मनै भावुक बनायौ दाजु अब यो परिवारको राम्रो व्यवस्था पनि गरिदिनुस 😢😢😢

  • @gitarawal5549

    @gitarawal5549

    Жыл бұрын

    Indreni pariwar lai dherai dhanya bad bhai kirisna kadel

  • @resammagar4481

    @resammagar4481

    Жыл бұрын

    ऐकदमै सही कूरो 😢😢

  • @sanushahi8186
    @sanushahi8186 Жыл бұрын

    गाउको आमाहरुको मन कति सफा होला 🙏🙏🙏

  • @bombahadurghartithapa3740
    @bombahadurghartithapa3740 Жыл бұрын

    निरा बैनी ले रुवायो मलाइनी मेरो बाग्लुङ्गे चेली आत्माले सान्ती पावोस बैनि😭😭

  • @manojparajuli1918
    @manojparajuli1918 Жыл бұрын

    निराले छत्रसँग दाेहाेरि गाएकि थिईन्,उनै निराकाे पाेखरामा विमान दुर्घटना दुखद निधनले सबैलाई दुखि बनायाे,ईन्द्रेणी टिम उनी निराकाे घर देखाईदिदा राम्राे काम गरेकाे छ।

  • @minbahadurthapa8154
    @minbahadurthapa8154 Жыл бұрын

    पहाड,कन्दरामा फुलेकाे, फक्रिएकाे ,सुख-दुखसंग सिगाैरि खेल्दै आएकि प्रतिभा हुन निरा छन्त्याल ।हार्दिक श्रद्धाञ्जली निराप्रति ।परिवार जनमा समवेदना ।

  • @bhimthapamagar1532
    @bhimthapamagar1532 Жыл бұрын

    निरा बहिनी तपाईंको आत्माले शान्ति पाओस सम्पुर्ण परिवारजन लाई भगवानले धैर्यधारन गर्ने शक्ति प्रदान गरुन्🙏😭

  • @indirathebe3302
    @indirathebe3302 Жыл бұрын

    याे भीडीयाे हेरेर मेराे आँखा बाट आँसु रोकिएँ विचरा आमा हरु God bless you all मीरा नानी को आत्मा ले सदै शान्ति पाओस् 😪😪🌷🌷🙏

  • @shreejanabhandari7063
    @shreejanabhandari7063 Жыл бұрын

    गाउँ का बुढि आमा हरु निरा बैनी लाई सम्झेर रोएको देख्दा अझै मन बिक्षिप्त भयो 😭😭😭 के गर्ने भग्वान लाइ पनि राम्रो मान्छे नै मन पर्ने तिम्रो स्वर्ग मा बास होस baini😭😭😭😭😭

  • @nimatenjingthokar8702
    @nimatenjingthokar8702 Жыл бұрын

    भिडियो हेर्दा सारै नरमाइलो दुख लागेउ निरा बहिनीको आत्माले शान्ति मिलोस 😭

  • @kalpanasankhi7070

    @kalpanasankhi7070

    Жыл бұрын

    एउटा सिङ्गो गाऊलाई मात्र नभएर सारा संसारलाई रूवाएको देख्दा, आफ्नो बाबा/ ममिको सपना चकनाचुर भएको हुदा ,मन थाम्नै नसक्ने गरी ति वृद्धा आमाहरू रोएको देख्दा,एक्लो गाऊमा हुर्किएकी निरा सबैको मनमुटुलाई कम्पन दिएर आंखा रसाईदिएयौ ,तिम्रो चिर शान्तिको कामना निरा🙏💐💐😭😭😭😭

  • @rajkumarentertainment
    @rajkumarentertainment Жыл бұрын

    भिडियो हेरियो झनै भाबुक बनायो ईन्द्रेणि टिमलाई धन्यबाद । गायिका निराको आत्माले सधै शान्ति पाऊन।

  • @jasramghartimagar9003
    @jasramghartimagar9003 Жыл бұрын

    सबै खबर दिएको मा इन्द्रेणी लाइ धेरै धेरै धन्यवाद

  • @bishnupaudel5607
    @bishnupaudel5607 Жыл бұрын

    छोटो समयमा नै प्रगतिको पाईला चाल्न सफल उदयमान चेली आज हामी माझ हुनुहुदैन उहाको सम्झना मात्र छ उहाको बैकुण्ठ बास होस !

  • @krishnasomai3441
    @krishnasomai3441 Жыл бұрын

    हार्दिक श्रद्धाञ्जली मृत आत्मा को बैकुण्ठ मा होस निरु बहिनी तिम्रो 🙏

  • @fhanmatipaudel4101

    @fhanmatipaudel4101

    Жыл бұрын

    हार्दिक श्रद्धाञ्जली

  • @calistenia441

    @calistenia441

    Жыл бұрын

    þþþ5ņ to ņū

  • @tilakkc1465

    @tilakkc1465

    Жыл бұрын

    ❤️❤️❤️❤️❤️

  • @kumarmagar9329
    @kumarmagar9329 Жыл бұрын

    निरा बैनी को अधुरो सपना पूरा गरिदिनुस कृष्ण दाइ आमा बाबा लाई नया घर अनि नया ठाउमा राख्ने सपना अधुरो भयो

  • @user-gc8mx6ul1n
    @user-gc8mx6ul1n Жыл бұрын

    इन्द्रेणी team लाई विशेष धन्यवाद छ। यहाँ इन्द्रेणी हेर्नुहुने सम्पुर्ण दर्शकमा मेरो नमस्ते 🙏🙏🙏प्राय चर्चित तथा वरिष्ठ कलाकार का घर बाग्लुङ मा नै रहेछ । नेपाल अधिराज्य का रास्ट्र कलाकार लाई दर्शक हरुले नजिक बात चिनेका हुन्छन र मन मुटुमा राखेका हुन्छन। भलै कलाकार हरुले चिन्ने अवसर नपाए पनि । आज त्यस्तै उत्क्री गायिका गुमाउदा आकाश मा कालो बादल लाग्यो को छ। माफ गर निरा हार्दिक श्रद्धाञ्जली लेख्न मनले मान्दैन । तपाईका कला अमर रहने छन

  • @mdmlafajhorlelafako6712
    @mdmlafajhorlelafako6712 Жыл бұрын

    स्वर्गिय निरा बैनी प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु 💐😭😭

  • @bhagawatidangi1569
    @bhagawatidangi1569 Жыл бұрын

    रुँदा रुँदा रात बित्यो यो भिडियो हेरेर 😭😭😭😭😭😭😭😭😭 के गर्नु भगवान पनि कति निष्ठुरी होला हजुर आमा हरुको त्यो रुवाईले झन मुटु दुख्यो 😭😭😭😭

  • @simranpariyarofficeal
    @simranpariyarofficeal Жыл бұрын

    सबैले सहयोग गरेर त्यो भाईलाई राम्रो ठाउमा पठाईदिनु होला । घर आफै बनाउछन । अत्यान्तै दुखद खबर बैनी निरु को स्वर्गमा बास होस । always miss you nira baini😭😭😭😭

  • @monbahadurthapa9242
    @monbahadurthapa9242 Жыл бұрын

    इन्द्र णी टीम लाई धेरै धन्दे बाद छ सयोगि मन लाई

  • @villagerneplease
    @villagerneplease Жыл бұрын

    सुत्ने बेलामा हेरेको आँशु आयो निदै लागेन।।निरा तिमीलाई सम्झिरहेछु।।माथी गएपनि हाँसीखुसी रहनु है।

  • @prkakashrokaya1828
    @prkakashrokaya1828 Жыл бұрын

    हार्दिक श्रद्धाञ्जली बहिनि निरा तिम्रो आत्माले पावस स्वर्ग मा बास होस😭😭😭।

  • @bhubanthapa386

    @bhubanthapa386

    Жыл бұрын

    Skyokyoyakorsoodoywwww

  • @padamkandangwa4126
    @padamkandangwa4126 Жыл бұрын

    सारै सङ्घर्षशिल कलाकार स्व.नीराप्रति हार्दिक श्रद्धाञ्जली एवम् शोकाकुल परिवारजनमा गहिरो समवेदना !!!

  • @arjunb.c3774
    @arjunb.c3774 Жыл бұрын

    हार्दिक श्रद्धाञ्जली निरा बहिनी हजुरले गाउनु भएका लाइभ दोहोरी हरु हाम्रा कानमा अजर अमर भएर गुजिरहने छन,, Rest in paradise 💙💙🙏🙏😥

  • @ramuchhetri4673
    @ramuchhetri4673 Жыл бұрын

    regular india इन्द्रेणी team लाई स्वागत छ Nira sis हार्दिक श्रदा सुमन छ

  • @ratnathapa9387
    @ratnathapa9387 Жыл бұрын

    सर्बप्रथम मा त इन्द्रेनिको होल टिमलाइ मेरो आत्मै देखि उच्छ सम्मान छ🙏त्यो उजाड,अनि दुर्गम गाउमा जन्मियर यति धेरै दुख,सङघर्स गरेर ठूलो सपना बोक्नु भयको सारै राम्री गाइका निरा छ्न्त्याल प्रती हार्दिक सर्दान्जली स्वर्गमा बास होउन😭😭💐💐

  • @bhimrana2779
    @bhimrana2779 Жыл бұрын

    म धेरै रोए😥😥😥। बिचरा बैनी निरा हजुरको आत्माले शान्ति पवोस। बैनी निरा😭😭😭😭

  • @soniyatmg656
    @soniyatmg656 Жыл бұрын

    हार्दिक श्रद्धाञ्जली गायिका निर छन्त्याल जी लाई 😢😢😢😢😭😭💐🙏आत्माले शान्ति पाउन

  • @EntertainmentVideo.2024
    @EntertainmentVideo.2024 Жыл бұрын

    निरा बहिनिको सपना पूरा होस भगवान🙏 नसोचेको घटना घट्यो, निरा बहिनिको आत्माले शान्ति पाओस्, शोक सन्तप्त परिवार जनलाई धैर्य धारण गर्ने शक्ति भगवानले प्रदान गरुन्🙏🙏🙏🙏

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 Жыл бұрын

    गाउँ बाटो देख्दा झन मन दुख्यो । हार्दिक श्रद्धाञ्जली निरा बहिनी ।

  • @rajmyanmar
    @rajmyanmar Жыл бұрын

    🙋‍♂️जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ,भगवानले उहाँको परिवारको कल्याण गरून्🙏म्यानमार बर्मा देखि प्रेम 🌹🥰

  • @rajmyanmar

    @rajmyanmar

    Жыл бұрын

    Beautiful sharing 💙❤️

  • @nimachanangbhote9131

    @nimachanangbhote9131

    Жыл бұрын

    😭😭😭😭😭😭😭😭😭

  • @bomdarlamimagar6464

    @bomdarlamimagar6464

    Жыл бұрын

    तपाईंले नेपाली vlog धेरै हेर्नू हुन्छ तर कमेन्ट चाहिँ यहीँ एउटै शब्द मात्रै past गरेको हुन्छ। vlog अनुसार कमेन्ट गर्नुस्।

  • @lotusman992

    @lotusman992

    Жыл бұрын

    No need god support.

  • @magargeet9966

    @magargeet9966

    Жыл бұрын

    Same to you and your family's

  • @uddabmagar5889
    @uddabmagar5889 Жыл бұрын

    इन्द्रेणी ग्रुपलाई निरा छन्त्यालको गाँउघर र दुख सुखको बारेमा समय दिएकोमा धेरै धेरै धन्यवाद छ ।

  • @S.B.R.A.6675
    @S.B.R.A.6675 Жыл бұрын

    धन्यवाद कृष्ण कडेल दाइ निरा बैनिको बरेमा धेरै कुरा थाहा पए यो भिडियो मार्फत ।

  • @anjuwaibatamang7608
    @anjuwaibatamang7608 Жыл бұрын

    सबै मिलेर घर बनाई दिनु 😥निरा दिदीको सपना पूरा होस 😥😥😪😪😢😭

  • @aamayamay3
    @aamayamay3 Жыл бұрын

    बुढी आमा हरू रुन्दा मेरो मन थाम्न सकेन😭😭😭😭

  • @rekha_gurung

    @rekha_gurung

    Жыл бұрын

    😭😭😭😭😭😭🙏🙏🙏🙏

  • @sushilghimire6944
    @sushilghimire6944 Жыл бұрын

    हार्दिक श्रद्दान्जली गाइका निरा छन्त्याल । इन्द्रेणी मात्रै होला सबैको दु:खमा सामेल हुन पुघ्छ पुर्ब बेची देखि पश्चिम् महाकाली सम्मका बस्तीमा । भगवान सङ्ग प्राथना छ कोहि बिरुवा त्यस्तो विकट ठाँउ बाट कति संघर्ष गरेर सबैको मन जित्दै अघ्लिदै अघि बढ्दा बिचैमा सबैलाई रुवाएर नलघ्नु । सबै बिरुवाले रुख बन्न पाउन ।

  • @atengabu7048
    @atengabu7048 Жыл бұрын

    कति बिकट बिरानो गाउँ.. छोडेर जाँदाको बिरानो, घर हेरी झन बिरानो..। यस्तो ठाउँमा हुर्केका सधैं कोईली जस्तै बिरह गाउछन्। त्यसै मध्येको नीरा बहिनी एक.. सधैंका लागि अस्ताईन्..।

  • @narbahadurgharti609
    @narbahadurgharti609 Жыл бұрын

    यो दुखको घडिमा निरा बहिनिको परिवारलाई साथ सहयोग र हौसला र आर्थिक सहयोग गर्नुहुने कृष्ण कडेल सर र सिङगो इन्द्रेणी तिमलाई. हृदय देखि नै धन्यवाद

  • @Nsp933
    @Nsp933 Жыл бұрын

    निरा बहिनी प्रति हार्दिक श्रद्धाञ्जली 😭😭स्वर्गमा बास हाेस 😭😭

  • @bishalmahar25
    @bishalmahar25 Жыл бұрын

    हार्दिक सर्दान्जली निरा बहिनी को आत्माको चिरशान्तिको कामन छ सम्पुर्ण छत्याल परिवर लाई भाग्वान ले बाच्ने सक्त्ती प्रदान गरून् कृष्ण दाइ ,युबरज सर मिठो सम्झना

  • @chandashok5982
    @chandashok5982 Жыл бұрын

    सुख दुख को साथी इन्देर्णी धन्याबाद कृस्न दाजु ।🙏🙏🙏मिर्तक आत्मा प्रती हार्दीक समबेदना 😥😥😥😥

  • @senjamrai3085
    @senjamrai3085 Жыл бұрын

    हार्दिक श्रद्धाञ्जली निरा बैनी तपाईको आत्माले शान्ती पाउन !

  • @manishashrestha8286

    @manishashrestha8286

    Жыл бұрын

    😭😭😭😭😭😭😭😭

  • @tilakkc1465

    @tilakkc1465

    Жыл бұрын

    😂😂😂😂

  • @bastolashanti601
    @bastolashanti601 Жыл бұрын

    पोखरामा भएको दु:खद जहाज दुर्घट्नामा ज्यान गुमाउने लोक प्रिय लोकदोहोरी गायिका Nira Chhantyal लगायत सबै प्रति हार्दिक श्रद्धान्जली🌷 परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त हो

  • @nishakc781
    @nishakc781 Жыл бұрын

    हार्दिक सदान्जलि निरा बैनिकाे आत्मले शान्ति पाआेस बैकुन्ठमा बास हाेस्।

  • @shankarchau8332
    @shankarchau8332 Жыл бұрын

    हाम्रो नेपाली को आत्मीयता यस्ताो ❤❤❤loved amaa haru ❤❤

  • @bimalbishwakarma1747
    @bimalbishwakarma1747 Жыл бұрын

    हार्दिक श्रद्धान्जली मिर्तु आत्म को चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक गहिरो समबेदना

  • @jibandeuti1417
    @jibandeuti1417 Жыл бұрын

    निरा बहिनि हजुरको आत्मालाई शान्ति मिलोस बैकुण्ठमा बास होस् र शोकाकुल परिवार प्रति भगवानले धैर्य धारणा राख्ने शक्ति प्रदान गरुन! निरा बहिनी हजुरलाई सधैं सम्झिरहने छौं 😓🙏miss you so much 🙏🙏🙏😓

  • @kulprasadpaudel2125
    @kulprasadpaudel2125 Жыл бұрын

    अति मन पराएको गायिका गुमाउदा धेरै पिडा महसुस गरेको छु, हार्दिक श्रद्धाञ्जली 😂😂😂😂

  • @monbahadurthapa9242
    @monbahadurthapa9242 Жыл бұрын

    बैनीको घर कस्तो ठाऊमा रैछ कती बिकट ठाउकि रही छन बैनी ऊहाको सम्जा दा धेरै रूय कती रुनू मन लागछ हाल ईन्डिया देखि

  • @sangitagaha7330
    @sangitagaha7330 Жыл бұрын

    हार्दिक श्रद्धाञ्जली निरा sis🙏😥सारा नेपालीलाई रुवाएर जानू भयो😭😭😭

  • @kergurung7266
    @kergurung7266 Жыл бұрын

    हार्दिक श्रदान्जली नीरा बैनि तपाईंको आत्माले शान्ति पाओस्।

  • @gamvirlimbugamvirlimbu7784
    @gamvirlimbugamvirlimbu7784 Жыл бұрын

    सर्वप्रथम इन्द्रेणि परिवार धेरै धेरै धन्याबाद आज कृष्ण कढेल सर ले मिरा बहिनि जन्मेको घर ठाउँ लाइ भिडियो देखाउनु भयो मिरा बहिनि को परिवार सबै सङ भेट गर्नु भयो मिरा बहिनि को आत्मा ले सवर्ग मा बास होस हर्दिक श्रर्दाञ्जलि

  • @bibaslimbu6880
    @bibaslimbu6880 Жыл бұрын

    निरा जस्तो एक असल प्रतिभा भएको लोकप्रिय कलाकार कुमाउनु पर्दा हामी दर्शकलाई अन्धकारमा डुबेको महसुस भएको छ/

  • @karkidil9692
    @karkidil9692 Жыл бұрын

    ए बरै दैब पनि कति निस्ठुरी छ बैनी निरा जहाँ छेउ जस्तो छे खुसी भएर बस्नु तिम्रो आत्मा ले सान्ती पाओस मेरो त यो भिडियो हेरेर आँसु नै आयो

  • @munadhakal9270
    @munadhakal9270 Жыл бұрын

    धेरै दुःख लाग्यो हाम्रो देश नेपाल मा पनि यस्तो अवस्था को ठाउँ छ। कति निस्टुरी देउता हजारौं को मुटु रैछिन निरा बैनी हे दैव संसारको नियति कस्तो रचेऊ नी😔😭😭😭

  • @deepakbudha5940
    @deepakbudha5940 Жыл бұрын

    कहालीलाग्दो विकट ठाउँ बाट संघर्षको पहाड छिचोलेर परिवारको गहन जिम्मेवारी आफ्नो काधमा राखेर आमाबुबालाई सुख दिन सांगीतिक क्षेत्रमा अहोरात्र खत्दै गरेकी उदयमान कलाकार बैनी निरा छन्त्याल अन्ततः धुवाँमा जलेर कहिल्यै नफर्कने गरी सदाको लागी टाढा गईन उनको वास्तविक कहानी देशकै लोकप्रिय कार्यक्रम ईन्द्रेणी मार्फत् हेर्दा मुटु साह्रै भक्कानिएर आयो 😭😭 भगवान् सङ्ग प्राथना छ कसैलाई पनि यस्तो नपरोस् 🙏🙏🙏🙏

  • @thakurbhusal8569

    @thakurbhusal8569

    Жыл бұрын

    कति राम्रो कमेन्ट गर्नु भयो हजुर हजुरलाई धन्यवाद

  • @thakurbhusal8569
    @thakurbhusal8569 Жыл бұрын

    बिस्नु बहिनी र अर्कि बहिनी ले गाएको गित कति मर्माहित छ हई साच्चै निरा बहिनी को अात्मा तेहि वरिपरि घुम्दै होला

  • @ramyonjan3206
    @ramyonjan3206 Жыл бұрын

    स्वार्गिय निरा छन्त्याल बहिनिको आत्माले शान्ती पाओस् । शोक सम्तप्त परिवारमा धर्य धारण गर्ने शक्ति मिलोस भगवान 🙏 इन्द्रेणी परिवारलाई धेरै धन्यवाद ।

  • @shibabhattarai740
    @shibabhattarai740 Жыл бұрын

    स्वर्गीय निरा छन्त्याल को आत्मा लाई सान्ती मिलोस हार्दिक श्रद्धाञ्जली 😭

  • @yogprasadgurung6557
    @yogprasadgurung6557 Жыл бұрын

    अरुघरहरु एउटा पनि देखिन आफ्नताहरु मन्छे धेरै जोडिएनु भएछ निरालाई श्रध्दाञ्जलि

  • @suvashneupane9426
    @suvashneupane9426 Жыл бұрын

    हार्दिक श्रद्धाञ्जली निरा दिदी। कँडेल जी लगायत इन्द्रेणी टिम , सधैँ तपाईं को कृपा रहिरहोस्।

  • @sanginatmg55
    @sanginatmg55 Жыл бұрын

    हार्दिक श्रद्धाञ्जली निरा बहिनी ,,,हजुरको आत्माले शान्ति पाओस् धेरै दुख लाग्यो 😭😭😭

  • @olibalaramoli
    @olibalaramoli Жыл бұрын

    हार्दिक श्रद्धाञ्जली !

  • @tarathapa2397
    @tarathapa2397 Жыл бұрын

    बैनि तिमी लक्षण को रैछौऊ यति छोटो समयमै हामी लाई मिठो गीतहरु छोडेर गएऊ यो घटना ले साहैं मन रोएको छ तर पनि सन्सार को रीत नै हो जन्म र मृत्यु मान्नु पर्छ।दुर्घटना प्रती सम्बन्धित निकाय को कडा सत्य निगरानी होस्।तिमी लाई पहिले पनि माया गरथेऊ तिम्रो गीत हरु सुनेर आज पनि उत्तिकै माया छ बैनी तिमी प्रति तिम्रो स्वर्ग मा बास होस्।तिमी धेरै भाग्यमानी लक्षण को रैछौऊ मरेर गए पनि हेर त नानु तिम्रो आखा ले नदेखे पनि कति रैछ तिमी लाई माया गर्ने तिम्रो गीत सुनेर तिम्लाई सम्झने यही नै माया भनेको सबैलाई रुवाएर गयौं बैनी।🙏😭😭😭

  • @tikarambhattarai3424
    @tikarambhattarai3424 Жыл бұрын

    हार्दिक श्राध्दन्जली निरा बहिनी योभिडीयो त दुखकासाथ गहभरी अाशुलियर भक्कानिदै हेरेँ सारै दुख लाग्यो ठाउपनी बिकट रहेछ

  • @maleklink6910
    @maleklink6910 Жыл бұрын

    🙏🙏सबै टिम लाई धन्यवाद 🙏♥️हजुर हरुकाे भिडियो हेरेर आशु आयो 😭 मिर्तक प्रति हार्दिक श्रद्धाञ्जली 🙏♥️😭😭

  • @pabitrabhandari9164
    @pabitrabhandari9164 Жыл бұрын

    निरा बैनि को आत्माले शान्ति पाओस् 😭😭😭😭 हार्दिक श्रद्धाञ्जली बैनि

  • @creationmeen3293
    @creationmeen3293 Жыл бұрын

    dherai dherai dhanyabad indreni team lai ❤😢😢sadhai bhagawan le ashirbad banai rakheko hos 🙏

  • @sagunsampangrai2990
    @sagunsampangrai2990 Жыл бұрын

    सारै दुख लागो निरा बैनिको दुखद घटनाले बैनि तिमी जहिले नि हामीसँग रहने छौँ।

  • @tekrajgurung6027
    @tekrajgurung6027 Жыл бұрын

    साह्रै दुख लागेको छ,हार्दिक श्रद्धाञ्जली निरा!

  • @bhimkhadka6051
    @bhimkhadka6051 Жыл бұрын

    हार्दिक श्रर्दान्जली बहिनी तिम्रो स्वर्गमा बास होस 😭😭😭😭

  • @rajkumarnp1262
    @rajkumarnp1262 Жыл бұрын

    म नेपालको येस्ता हरेक ठाँउ घुम्न मन पराउने मान्छे हु। भाग्यले पर्देसिन बाद्य छु । सारै मन छोयो यो ठाँउ देख्दा विशेष गरि मिरा दिदी को घर गाउँ ठाँउ देख्दा आँसु भरिये मेरो आँखा मा । मन देखि धन्यवाद छ इन्द्रेणी टिमलाइ र टिम सर्जक कृष्ण दाइलाइ अनि सहयोगी मनहरु लाई 🙏 । जिन्दगीमा धेरै सङर्श गरियो भोलि का दिनहरु सोचेजस्तो र चायेजस्तो होला नहोला तर येति माग्छु भग्वान सङ कि यो ठाउँमा मेरो पाइला अबसे परोस धन्यबाद छ सबैलाइ❤️❤️🙏🙏

  • @parashgurung9418

    @parashgurung9418

    Жыл бұрын

    8

  • @meghraj16066hfjh
    @meghraj16066hfjh Жыл бұрын

    Indre ni teem Krishna kadel dai lai lakh muri muri dhanyawad

  • @rupabhandari6238
    @rupabhandari6238 Жыл бұрын

    हार्दिक श्रद्धाञ्जली !निरा छ्न्त्याल बहिनीको आत्माले शान्ति पाओस् परिवारजनमा हार्दिक समवेदना 😔😔

  • @shaghimire7268
    @shaghimire7268 Жыл бұрын

    I’m requesting to the Indreni entire team to build a new house as a remembrance of Nira Chaungyal who passed away from this world in plane crash in Pokhara Thank You Krishna Sir with entire team .

  • @anilban9304
    @anilban9304 Жыл бұрын

    बहिनी निरा को आत्मा जहाँ रहे पनि राम्रो संग शान्ति पाओस ।हेर्दा हेर्दै आँसु आएको पत्तै पाइन मैले ।😭😭😭😭😭😭निरा बहिनी तिम्रो भौतिक शरीर यो संसार मा नरहे पनि तिम्रा स्वोर का ती मिठा गित छोडेर गएकी छ्यौ ती गित सधा को लागि अमर रहने छ ।

  • @matilalmanju9569
    @matilalmanju9569 Жыл бұрын

    Great job 👍👌 Sir Hajur le garib dewa garnu bayako chha

  • @sharikaparajuli5370
    @sharikaparajuli5370 Жыл бұрын

    Rest in peace Nira baini ,😭😭😭 Great respect to Indreni Family 🙏

  • @jibankazee8315
    @jibankazee8315 Жыл бұрын

    हार्दिक श्रद्धाञ्जली स्वर्ग मा बासहोस बहिनी को

  • @minakumari6073
    @minakumari6073 Жыл бұрын

    ईन्द्रनी लाई धन्यवाद मिर्तक परीवारलाई सान्ती सनुसक्ने सक्ती मिलोस

  • @sabitasabita6604
    @sabitasabita6604 Жыл бұрын

    ऐले सुर्यको झन्डा देखेपछी त परिवार को पनि सारै माया लाग्यो

  • @trisanachhantyal2755
    @trisanachhantyal2755 Жыл бұрын

    Rip baini we miss you 😢 Thank for helping indreni team ❤

  • @subinrai5173

    @subinrai5173

    Жыл бұрын

    Rip hoina see you agen you no

  • @lalbahadurpakhrin7866
    @lalbahadurpakhrin7866 Жыл бұрын

    अत्यन्तै दुखद भाे! निरा छन्त्याल बैनीप्रति भावपूर्ण श्रद्धाञ्जली एवं उहाँकाे आमा लगायत शाेकाकुल परिवारजनमा गहिराे समवेदना व्यक्त गर्दछु !

  • @lilaramnepali8391
    @lilaramnepali8391 Жыл бұрын

    बागलुङकी चेली निरा छन्त्याल बहिनीकाे आत्मले शान्ति पाओस।सम्पूर्ण इन्द्रेणी परिबारलाई हृदयदेखि सम्मान छ।

  • @gokarnabista5256
    @gokarnabista5256 Жыл бұрын

    भावपूर्ण श्रद्धाञ्जली बहिनी को आत्मा को चिर शान्तिको कामना।।

  • @himalkarki3078

    @himalkarki3078

    Жыл бұрын

    Rip

  • @subinrai5173

    @subinrai5173

    Жыл бұрын

    @@himalkarki3078 NO Rip Nira baine arko jarma linxin

  • @tilakkc1465

    @tilakkc1465

    Жыл бұрын

    ❤️❤️❤️❤️

  • @padamgurung2952
    @padamgurung2952 Жыл бұрын

    निरा छन्त्याल नानी को आत्मा ले शान्ति पाओस् हार्दिक भावपुर्ण श्रद्धाञ्जली 🙏🥀

  • @SukGurung5194336708
    @SukGurung5194336708 Жыл бұрын

    Jati heyre end samma yo video mero aakha matra rasayo k vanu no word to say

  • @lovelyceetukshetri2267
    @lovelyceetukshetri2267 Жыл бұрын

    Sachi kati durgam thau rixw hoi miss u sathi 😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @mangalkc908
    @mangalkc908 Жыл бұрын

    मन सारै दुख्यो यो भिडियो हेरेर ।।निरा बहिनिको आत्माले शान्ती पाओस ।

Келесі