NIFF : सिनेमा सम्बाद - राजेश हमाल र केपी शर्मा ओली - Rajesh Hamal - Kp Sharma Oli
NIFF : सनेमा सिम्बाद - महानायक राजेश हमाल र पूर्वप्रधानमन्त्री केपी शर्मा ओली - Rajesh Hamal - Kp Shr
#niff #internationalfilmfestival #rajeshhamal #kpsharmaoli #sutratv #exclusive
For Advertisement ( Video / Banner )
Contact Us PH : 01-468271 / 01-4485113
Email : info.sutranews@gmail.com
info.sutratv@gmail.com
Visit Us at : .sutranews.com/
Like Us at : / sutranewsofficial
Tweet Us at : / sutra_news
Pin Us at : / sutranews
Capture Us at : / sutratv
/ sutranews
Пікірлер: 525
हाम्रो प्यारो महानायक राजेश हमाल ज्युलाई सदैव सम्मान छ
यो अन्तर्वार्तामा राजेश हमालको व्यक्तित्व धेरै माथि देखिन्छ ।
@kamalkhanal6453
4 ай бұрын
Rajniti garne ra kalakarita garne bich farak vayana vane K faida?
@user-zz3lx3sb2w
3 ай бұрын
Hawa Hamal afulai gyani thancha ta muji andho bhakt.
@user-zz3lx3sb2w
3 ай бұрын
Hamal humbled by oli
महानायक राजेश हमाल सर र केपी बा को दमदार प्रस्तुति ❤❤❤ दामि
केपी ओली को स्तर भनेको धमला संग मात्र हो,कहा हाम्रो महानायक संग ल्याएको।
@sumanadhikariadhikari6364
4 ай бұрын
१००%
Rajesh is always our king ...
राजनेता र महानायक बिचको बहस अत्यन्तै महान रहेको छ।
मत इ नेता अनी अभिनेता लाइ महानायक मान्छु कति सान्दर्भिक झल्काउने संवाद😲👏👏👏🎉🎉🎉❤️❤️🙏🙏😊
@neemkantadangi.
4 ай бұрын
right
Rajesh daiko fan jati yata hai❤❤
@neemkantadangi.
4 ай бұрын
ma pani euta fan hai samjhana sabaima
देशकाे माहानायक र सिनेमाकाे माहानायक बिचकाे सम्बादले धेरै कुराहरु सिकाएकाे छ । मनाेरञ्जनकाे लागि मात्र संवाद दिएकाे पक्कै छैन , सलाम छ वहाँहरु दुवैजनालाई
@nepalkoreajankari8710
4 ай бұрын
देशको माया नायक अरे यो भाते बुदो कोपी
@sumanadhikariadhikari6364
4 ай бұрын
देसको महानायक त कसरी हुनु नि खल नायक चाइ हो ।
@Sat-OSnepal
4 ай бұрын
E bro chai pakkai pani oliko varoute nai hunu parxa nii
राज नितिका माहानायक र चलचित्रका महानायक काे सम्बाद अतिनै राम्राे लाग्दाे छ❤❤❤❤
भ्रमित राजनीति हारेको अन्तर्वार्ता ! वा , राजेशहमाल जी , शुभकामना तपाइँलाई । यसको अर्थ वलीजीलाई कमजोर भनिएको चाहिँ बिल्कुलै होईन ।
Salute Hamal ❤❤ अर्खाको राम्रो विचार लाई उखान, टुक्कामा उडाएर त देश काे हालत यो ठाउँमा छ। KP
@TopendraKathayat
4 ай бұрын
Agree ❤❤
Only one for Mahanayak The Rajesh Hamal
भ्रमित राजनीति हारेको अन्तर्वार्ता ! वा , राजेशहमाल जी , शुभकामना तपाइँलाई !
महानायक( राजेश हमाल) ज्युकाे दर्शन नै फरक छ । क्या शैली अनि प्रस्तुति महान व्यक्तित्व ।
Our Mahanayak ..the way he explained about each topic its wonderful .. hats up Rajesh hamal and honourable former prime minister kp oli.
@ujolmaharjan2010
4 ай бұрын
Ghanta honrable 😂
@Hitler-12345
4 ай бұрын
@@ujolmaharjan2010tero bau jole ki teri aama jole Vann ta jole....🤣🤣🤣jole lae chitaa dukhexa..🤣
@ujolmaharjan2010
4 ай бұрын
@@Hitler-12345 honourable garney kehi Kam garechaina buda ley guff Matra hancha .ta chai jholey ho yesko mug😂
@Hitler-12345
4 ай бұрын
@@ujolmaharjan2010 tero comment anusar tero aaukat dekhako xas muji...euta kalakar le aafu le aaja soma jati garna sakxa tyo gareko xu Yeti buj sala chutiya tero bau jole jasto Nana thari Kanda vastachar garera baseko xaena...muji...yo channel sabai le herxa hola ..tehi vayera control garera comment gardae xu natra tero sath pusta ko itihas nikalthaa sala jhyapuuu..😡
@Hitler-12345
4 ай бұрын
@@ujolmaharjan2010 eheh comment padeko soltii muji le kp budaa lae po Vanya roexa..🤣🤣🤣sorry my mistake...mahile ta mahanayak Rajesh hamal lae Vanya roexa ki vanera reply gareko...ok I understand...sorry my mistake...🤣🤣🤣
कति मार्मिक अनि गहंशिल संवाद उहाँहरूको तर्क गर्नसक्ने खुबी त्याे क्षमता प्रति नमन् ❤❤
केपि बा...धेरै गफ दिने गर्थे आज..महानायक को फेला परे....👍️👍️👍️👍️👍️🇳🇵🇳🇵🇳🇵
बिशिस्ट कार्यक्रम नमन दुबै अग्रज नेता र अभिनेतामा ।
नेपाली राजनीतिको महानायक र चलचित्र क्षेत्रको महानायक बीचको संवाद दामी छ। 🙏❤️
@karanlawad2155
4 ай бұрын
भ्रष्ट को नाइँके गफाडी vs महनायक
When mahanayak Rajesh hamal speaks goosebumps 🔥
@user-zz3lx3sb2w
3 ай бұрын
Lol hawa Hamal think himself gyasni I don't.t like his attitude
बुडाका कुरामा सधै लम्बेतान अहिलेको मानिसको यस्तो लम्बेतान सुन्ने फुर्सद र मन दुबै हुदैन भन्ने ओलि बा ले कहिल्यै नबुझने भय।अनि राजेशको अगाडि खासै बौद्धिकता पनि देखियन।बुडाले जानेको भनेको खुरापाती त्यो पनि राजनितिमा मात्रै रहेछ हैट।
@dashrathmangola6974
4 ай бұрын
तपाइले पनि कमेन्ट बाहेक केही जान्नु भएन जस्तो छ
@Konni3211
4 ай бұрын
Yesta desh lutuwa lai ba vanna kati ko jayaj x sochnus t ekchoti
@NatureLovers831
4 ай бұрын
Antarwartaa srif herna kai laagi matrai herne laai holaa tara kehi sikna jaanna ra bujhna laai heryo vane oli ra hamal sachchai nai shaan hun desh kaa
दुबैजना माहानायक हरुलाई सलाम छ ।
Rajesh dai ko question. kp baa le diyako answer clear vayan.. Rajesh dai is a great humble, good manner... We love you rajesh dai❤❤
Rajesh dai❤❤❤❤❤
देश चलाउनु पर्ने मान्छे interview लिइरहेको छ कलाकार बनेर,, अनि कलाकार बन्नु पर्ने मान्छे देश चलाइराछ,,,कल्पित विज्ञ जस्तो बनेर,,, कठै,,महानायक सँगको अन्तर्वातामा त अलि अलि एसो तयारी त गर्नु पर्छ,,,,,
युटुबर साथिहरू को को हुनुहुन्छ यता हाजिर हुम है यकअर्कालाई सपोर्ट गर्दे जनु पर्छ❤❤
@BhuntiVlog9
4 ай бұрын
lu garam ta sathi mero....
@investdiary_positivewisdom4369
4 ай бұрын
Mero Pani garum hoi
@RoshanAngdembe2152
4 ай бұрын
Garana malai mani garxu
@share_short_memories
4 ай бұрын
🖖🖖✋✋
One And only brand of nepali movie industry mahanayak Rajesh Hamal ❤❤
अति सान्दर्भिक कुराकानी भो आजको great great !
महानायक र माहागफाडी जेहोस् केपी ओली बोल्न चाहीँ धेरै ट्यालेन्ट छन्
@umeshchauhan2446
4 ай бұрын
Dimag chahincha bolna
@tirthabasnet7457
4 ай бұрын
तँ चै ओलिको कुरामा जलेरै मर्छस होला भाई । हुनत तेरो औकात नै के होला र ?
@nagendrathapa9144
4 ай бұрын
100%
@MagarMagar-jd6wp
4 ай бұрын
@@tirthabasnet7457jhola vukxas taro aukat k xa tw ghas
Wow! Its great to see both of you in the same stage.
बास्तवमा राजेश हमालको बौद्धिक क्षमता उच्च कोटिको लाग्यो।
@user-zz3lx3sb2w
3 ай бұрын
😢😢hawa kun arthama oli humble him
admirable peoples of our nation🙏🙏🙏
महानायक राजेस हमाल को कुरा दाम्मी लाग्यो ❤
Great mahanayak Rajesh Hamal ❤
नेपाल को माहानायक राजेश हमाल ।
चलचित्रका महानायकको अगाडि राजनीतिका महानायक फितलो!😊
राम्रो वाणी,बोली, चाली ,बचनकला नभैदियोस अतिवला।उत्कृष्ट कला उही हो वाझोखेतबारीजोतिनेप्रत्येकघडीपला।।
बुढा लाई र्याखर्याखती पर्यो ।
both my insperation. Huge respect both of you. ❤❤❤
Rajesh daiko दायाँ बायाँ सुहायन्नन् केपी जी but यसको मतलब केपी लाई घृणा गरेको होइन, बौद्धिक क्षमता को आधारमा राजेश दाई कति अगाडि क्षमतावान राजेश दाई र केपी को ठाडो ठाडो अभिव्यक्ति आखिर नेता न पर्यो
Ramesh dai vananko nepal ko king and educated ho❤❤.
sana you tuber sathiharu yata hajir hau.ek le arkolai sadai saport garam🎉🎉🎉❤❤❤
Great interview with great politician KP Oli.
We made right person Mahanayak ❤
Super ACTOR ❤ and 🥰💕 🐯 politics Leader Bhola imandari K,P jeu namaskar salute
Rajesh hamal❤❤
राजेश दाइको बौद्धिकता कति उच्च छ भन्ने कुरा प्रष्ट झल्किन्छ । उहाँ सिनेमाको मात्र होइन बौद्धिकताको पनि महानायक हो ।
राम्रो लायो
राजेश सर❤❤❤❤
Rajesh dai good luck
Nice kp dai and rajash dai
Rajesh dai jindabad ❤
वाह! २ महां नायकहरूको दार्शनिक, बौध्दिक र ब्यबहारिक शिक्षाप्रद संबाद अत्यन्तै मन परो!
@surajrana5636
4 ай бұрын
एक जना त एक नम्बर फटाह हो, कुरा सुनेर पनि थाहा नपाउने 🤔
राजेश हमला भनेको कलाकार हो र कलाकार को पनि हाम्रो लागि सधै को महानाक कलाकार हो
Rajesh hamal ❤
क ... प्रचण्ड लाई पनि ल्यानु पर्यो ✊ राम्रो छ ।
@ghanithapamagar8866
4 ай бұрын
Sai ho
हरेक प्रश्न को उत्तर अनि उत्तर को पनि प्रश्न हुन्छ भने झै दमदार कुराकानी माहान राजनितीज्ञ केपि शर्मा ज्यु र माहान अभिनयज्ञ राजेस हमाल ज्यु को गफ बाट तपाइहरुलाइ कस्तो लाग्यो कुनि तर मैले चै धेरै कुरा बुझ्न र सिक्न पाए 😊😊🙏🙏
Great Rajesh Hamal Ko Fan le K Bhannu Hunchh Ta KP Oli jyu lai
राजनिती प्रतिकुल र जटिल परिस्थिति वा अवस्थाबाट शुरूवात हुन्छ भने कलाकारिता भनेको सबैचिजको फील गरेजस्तैगरि अभिनयको माध्यमबाट प्रस्तुत गरिन्छ, त्यो नै कलाकारिता हो, मानवीय जिबन एउटा रङ्गमन्च हो,यसमा दुख सुख हासो रोदन सबैको अन्तर्घुलन हुन्छ तथापि राजनीति त्यस्तो चिज हो सबै विषयबस्तुलाइ वरिपरिबाट कभर गरिएको हुन्छ,अध्यात्मले सन्सार अथवा युनिभर्स सबै एउटै हो भन्छ तर राजनितिले कुनै देश र क्षेत्रीयताको सिमा निर्धारण गर्छ, यहि नै हो सबैको बाउनिती राजनीति,चाहे जे भनेपनी के पि जि आफ्नै ठाउमा महान हुनुहुन्छ भने राजेश जि आफ्नै ठाउमा महान हुनुहुन्छ, यी दुबई महान हस्तिहरुको नजिककै तादम्यता छ,राजेसजी कलाकार भएकोले खुल्न नखोज्नु भएको हो,उहाँ एउटा बिउरोक्र्याट्स फेमिलिबाट आएको भने भने,उहाँको माइती हजुरबुवा डा केशरजंग रायमाझी पहिला खुनखार एमाले,पछि दरबारको राजपरिशदको अध्यक्ष हुनुहुन्थ्यो भने के राजेस सर एमाले नजिक हुनुहुन्न भनेर कसरी भन्न नसकिएला र,तैपनि उहाँ एउटा महान कलाकार हो उहाँको ब्याक्तित्वलाई सम्मान गर्न कुनै कन्जुस्याइँ गर्न सकिदैन पनि उहाँ यसैगरि इभरग्रीन नायक भएकै देख्न पाइयोस् यहि नै शुभकामना छ❤
Nice to see alltmly things 🎉🎉❤❤❤
Rajesh hamal ❤❤❤❤
Mahanayak Rajesh Hamal 🙏
यो २ जनामा देखिएका प्रमुख समानता भनेको 2 जनै बाउ बन्न सकेको छैन😁
नेपाली सिने जगतको एउटा बलियो खम्बा बादशाह जसको नाम सिंहदरबार देखि गरीब जनताको झुपडी सम्म चलेको नाम आदरणीय महानायक श्री राजेश हमाल ज्यु (दाई) यो अन्तर्वार्तामा उखाने बा केपिको भन्दा पनि महानायक राजेश हमालको व्यक्तित्व धेरै माथि देखिन्छ!
@omkumarbamjan
4 ай бұрын
अब शेर बहादुर बुढालाई राखेर अन्तर्कृया गर मुला
यस कारण महानायक दर्शन महानायक राजेश दाई 🙏
राजेश हमाल संग कुरा गर्न आएको मान्छे को हो र ? भन्नू भो घरको बजै !!!
Rajesh dai always king for nepal
राजेस भनेको राजेस है हो वाह मन नै आन्नन्द भयो।।।।
❤❤🙏🙏🙏❤️❤️❤️माहा नायक प्रती संमान छ तर केपी सर बाँ लाई बोल्नु कुरामा जित्छु भनेर चै नसोछे हुन्छ राजेश जि बधाई छ दुबै जना लाई जय होस्।
नेपाल राष्ट्र सिनेमा जगत के सबसे अधिक मूवीज़ बनने पर श्री राजेश हमाल महानायक नेपाल राष्ट्र सरकार के लिए शुभकामनाएं पहला स्थान प्राप्त करने पर शुभकामनाएं बंधाई सभी नेपाली भाषा में श्रेष्ठ मूवीज़ मल्टीप्लेक्स थेटर पर अवश्य ही देखें पहले स्थान पर शुभकामनाएं बंधाई
Rajesh Hamal its a Brand.
राजेश हमला पनि राजनीतिमा आउनु पार्यो ❤❤
@deepag004
4 ай бұрын
आफ्नो यस्तो बौधिक्ता राजनिति ल्याएर के गर्ने । आफ्नो यस्तो status लाई झन तल ल्याउने
Great KP Ba and Rajesh Hamal..!!
Rajesh hamal what a intellectual person
Lots of love mahanayak jiu❤❤
Salute to Rajesh Hamal
ओलि ले याद गर्नु पर्थियो कि म एउटा बौद्धिक ब्याक्तित्व सङ्ग वार्ता गर्दै छु , तर तस्त्यो लागेन
हेर्नुहोस् त बौद्धिक व्यक्ति को विचार कस्तो हुन्छ।महानायक राजेश हमालको व्यक्तित्व कति माथि छ भन्ने कुरा अझै था भयो ।चोर नेताहरुको हालत कस्तो छ नेपालमा त्यो नी देखियो
Great
नेपालको अहिलेको परिप्रेक्षमा राजनीतिक ब्यक्ति नेपालको स्थिति यहाँसम्म पुर्याउने ब्यक्तिलाई कार्यक्रममा उभ्याएर महानायक भन्नू त हास्यास्पद भएन र हजुर 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🙏🙏🙏 ।
Ho.rajesh.dai.pardhan.mantri.hunu.parxa.rajedh.dai.
महान राजनेता र महा नायक बिचकाे बाैद्वीक बहस अत्यन्तै महान रहेको छ।
@user-oi4ze6um8t
4 ай бұрын
के को माहान नेता
Very brilliant mahanayak rajesh hamal
विश्वभरीको मानिसहरूले मन्ने महानायक राजेश हमाल ज्यु को अगाडी जो सुकै राजा नेताहरू आए पनि एक रति पनि सुहाउँदैन ,किनकि नेता भनेको जनताको रगत चुस्नु सिपालु हुन्छन् र महानायक जनताको मन जित्न सफल हुन्छन् ❤❤😢
Legend Rajesh hamal sir
नेता र अभिनेताको संवाद रोचक लाग्यो ।
के.पी बजे राजनीतिक बाट सन्यास लगेर चलचित्र क्षेत्रमा नै लाग्दा उत्तम देख्छु। तपाईहरुको प्रतिक्रिया चाहन्छु??
The Real Hero is Rajesh Hamal
राजेश हमाल बाट सोधिएको प्रश्नको चित्त बुझ्दो जवाफ आएन
बा ,,सबैको बा❤❤❤केपि बा❤❤❤
Hamro mahanayak rajesh dai ko Jay hos 🙏🏻
Hasekalakar sanga hamro mahanayak suyahana hai
Malai chai man paryo ❤
राजनेता केपि ओलि ❤️
कस्तो दुविधा भइयो भन्या, यो संवाद नहेरम त महानायकको संवाद छुटाउन मन लाग्दैन हेरम इ नेताहरुको बोली धरी सुन्न मन लाछैन।।।।।
मान्नुपर्छ केपी ओली ज्यू 🙏 हरेक तह र तप्काका जनतालाई जहिले उत्साहित गर्नुहुन्छ ।
बौद्धिक वहस गर्न ओली लेके सक्थ्यो र महानायक राजेश हमाल को अगाडी
It’s great programme mit jiu❤️🇳🇵
Maha Nayak Rajesh hamal aaba pm bannu paroo daju❤❤❤❤❤