निष्ठुरीलाई माया गरि आफैंलाई जोगी बनाएँ| Adhyarobata Ujyaalotira | Rajesh Payal Rai

निष्ठुरीलाई माया गरि आफैंलाई जोगी बनाएँ
#himalayatv #tamasomajyotirgamaya #adhyarobataujyaalotira #rajeshpayalrai
Guest: राजेश पायल राई- गायक
Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya
Concept, Producer and Presenter: Tikaram Yatri
Marketing coordinator- Mahesh Sapkota, Roshan Subedi
Program Coordinator- Narendra Bahadur Khadka (Das)
Camera Person: KP Devkota & Sanjay Neupane
Visual Editor: KP Devkota
Music Arranger &Vocal: Arjun Pokhrel
#tamasomajyotirgamaya #AdhyaroBataUjyaaloTira #अँध्यारोबाट_उज्यालोतिर
Connect With Me
Facebook: / tikaram.yatri
Instagram: / tikaramyatri
Twitter: / tikaramyatri
KZread: / @tikaramyatri
TikTok: / tikaramyatri
All Rights Reserved
@by Yatri Media network Pvt.Ltd
#tikaramyatri #theyatri #yatrimedia

Пікірлер: 1 400

  • @tikaramyatri
    @tikaramyatri3 ай бұрын

    #कुरा_सुन्नु_पाकाको #तमसो_मा_ज्योतिर्गमय, #अँध्यारोबाट_उज्यालोतिर लगायतका कार्यक्रम तथा यी र यस्तासामग्री हेर्न/सुन्न कृपया Tikaram Yatri/KZread channel subscribe गर्नुहोला !

  • @TheLama7000

    @TheLama7000

    3 ай бұрын

    एकदम मज्जा अनन्धलागेउ अजाको इंटरव्यू बाटा।

  • @Sushilpunmagarvlogs

    @Sushilpunmagarvlogs

    3 ай бұрын

    Mazza ayo interview here rw sir.❤️❤️

  • @shantikalarai4470

    @shantikalarai4470

    3 ай бұрын

    सत्य र सुन्दर ❤❤🎉🎉

  • @TekShrestha-nx3dh

    @TekShrestha-nx3dh

    3 ай бұрын

    Mero Jiban ma lagvag 70% Mel khanxa attitude also

  • @panjugolelama5623

    @panjugolelama5623

    3 ай бұрын

    Thanks for giving satisfaction from this interview of Rajesh Payal Rai. I have got many answers of curiosities. I am big fan of his.❤

  • @dhanbudha4151
    @dhanbudha41513 ай бұрын

    यत्तिकै किङ्गको उपनाम पाउनु भएको होइन राजेश दाइलाइ हजुर प्रती हाम्रो सधै सधै उच्च सम्मान ❤👍️

  • @sunderjiwan
    @sunderjiwan3 ай бұрын

    अन्तर्वार्ता हेर्न यसरी लामो समयदेखि प्रतिक्षा गरेको जीवनमा पहिलो पटक❤❤❤

  • @gitapradhan8874

    @gitapradhan8874

    3 ай бұрын

    ❤❤❤

  • @shuvarajbhomjan4494
    @shuvarajbhomjan44943 ай бұрын

    मेरो मनपर्ने गायक मध्येको 1 नम्बर मा हिजो थियो आज पनि हुनुहुन्छ । राजेस दाइलाइ मायागर्ने जत्ति एत्ताहाजिर हुनुहोस ।

  • @pramodsm3040
    @pramodsm30403 ай бұрын

    जब मैले गित सङ्गीत था पाए त्यो बेला राजेश पायल राइको गित सुने आजपनी मोबाइल मा हेरेभने राजेश पायल राईको नै गित धेरै छ!🙏🙏🙏

  • @ableonlinekoreanlanguage8786
    @ableonlinekoreanlanguage87863 ай бұрын

    यो अन्तरबार्ता सुन्दा.. Rai is king प्रती झन् आदर, सम्मन बधेर गयो....❤❤❤❤🎉

  • @dipakbasnet-je2sk
    @dipakbasnet-je2sk3 ай бұрын

    राजेश पायल राई जीवन भोगाइ मज्जाले बुझ्ने माउका पाइयो धन्यवाद।

  • @chinmagar8520
    @chinmagar85203 ай бұрын

    आम मान्छे भन्दा धेरै फरक असमान्ने जिबन बाचेको भोगाइ अनि अनुभव कति कति । अन्तरबार्ता सारै रमाइलो लाग्यो। धन्यवाद

  • @baltamang9038
    @baltamang90383 ай бұрын

    आजा यति धेरै खुशी भए म राजेस पायल राई ज्युको समय अनुसार आफैले भोगेको सत्यताको जिबन गित संगीतको ज्ञान गुनका कहानी ❤️❤️❤️❤️❤️🙏🙏🙏 बिशेष धन्यवाद टिकाराम ज्युलाई। मैले पनि कहिल्यै जिबनमा यति लामो समयको अन्तरबार्ता हेरेको थिएन। अझै सुनी रहु जस्तो लाग्दा लाग्दै हजुरले आजलाई बिदा भन्दा मात्रै झसंग भए कि सिधेछ। भाग 2 plz

  • @mahendraamita3326
    @mahendraamita33263 ай бұрын

    तपाईं को यो अन्तर्वार्ता को भिउस् दस मिलियन पुगोस् मेरो शुभकामना छ

  • @user-vo4yf6ks5k

    @user-vo4yf6ks5k

    3 ай бұрын

    8 घन्टामा 71k छ पुग्छ 10 मिलियन

  • @bikramrai5499
    @bikramrai54993 ай бұрын

    सुरु देखि अन्तिम सम्म स्क्रिप्ट नगरी हेरियो रमाइलो लाग्यो राई इज किङ को धेरै नया कुरा हरु जान्ने मौका मिल्यो खुशी लाग्यो ❤

  • @amritthapa7822
    @amritthapa78223 ай бұрын

    ओहो राजेश भाई पार पारचुके भएसी झनै खुलेर बोलेको जस्तो लाग्यो जे होस् खुशी लाग्यो बधाई

  • @suhanglaxmi
    @suhanglaxmi3 ай бұрын

    मेरो मन पर्ने गायक, महागायक। आदरणीय दाई को पुस्ता भएर जन्मेकोमा भाग्यमानी सम्झन्छु😊😊🤗 यहाले गीत मार्फत सबैको जीवन सुन्दर अनुभूत गराइदिनु त भयो तर तपाई आफैको चाही के के भइराछ…सम्हालिनुहोस दाजु, जे गर्छन् हरिले गर्छन् भनि जेजे नगर्नुस कतिपय अवस्थामा बहेक रिमोट हामीसंगै हुन्छ🫡🩷

  • @tulsiram6245
    @tulsiram62453 ай бұрын

    अर्को इतिहास रच्न सफल सबै भन्दा महङ्गो डिभोस्।।।।। नेपालि समाजमा पैसा देखेर बिहे गर्नेहरु देखि सबै सजग हुनु पर्ने समय छ अहिले।।।।।।

  • @Guru23455

    @Guru23455

    3 ай бұрын

    Rajesh payal Rai le divorce mageko ho Ketile hoina Babu Raja

  • @user-dw5ne4rs6w

    @user-dw5ne4rs6w

    3 ай бұрын

    ​​@@Guru23455 अनि छोरी मान्छे ले (साम्बुहाङ)दायाँ बायाँ औठा छाप नलाइ काहा पारपाचुके हुन्छ त

  • @shibdanuwar1291

    @shibdanuwar1291

    3 ай бұрын

    पैसा कै लागि डिभोस गर्नेहरुका लागि यो पहिलो उदाहरण हो,भाबि जीवन उसको मायाको लागि होइन पैसाले चलोस।

  • @durgalimbu9765

    @durgalimbu9765

    3 ай бұрын

    आफू भन्दा आधा उमेर सानो केटिले पत्यायो भन्दैमा फुरुक्क हुनु कति घातक हुदो रहेछ भन्ने कुराको पनि शिक्षा पाए कि

  • @bikashsubba9474

    @bikashsubba9474

    3 ай бұрын

    महंगो पारपाचुके के भनौं दायाँ गोजिको पैसा बायाँ गोजिमा सारेको जस्तैहो । साम्बुहाङले पाएको सम्पत्ति बेचेर अर्को संग बिहे गरेर लानु पाउदैन क्यारे छोरा लाई हुर्काउदै बस्नुपर्यो आखिर त्यो सम्पती छोराकै हो । छोरा भनेकै राजेश पायलको हो त्यसकारण पाँच करोड मात्र होइन दश करोड नै दिएपनी के फरक पर्योर !

  • @user-dw5ne4rs6w
    @user-dw5ne4rs6w3 ай бұрын

    यो चलिरहेको गलत समय लाई सहजै रुपमा पार गर्न सुम्निमा पारुहाङले बल दिउन सबै को प्यारो किङ दाइ❤

  • @Yakthungsa50

    @Yakthungsa50

    3 ай бұрын

    मेरो पनि यहि चाहाना छ

  • @themikki8360

    @themikki8360

    3 ай бұрын

    He is always king 🤴

  • @Yakthungsa50

    @Yakthungsa50

    3 ай бұрын

    @@themikki8360hajur malai subscribe garnus na maile hajur lai gari sake

  • @IAMKRITAGYA

    @IAMKRITAGYA

    3 ай бұрын

    lado ko sumnima ra paruhang le geda garcha muji

  • @user-dw5ne4rs6w

    @user-dw5ne4rs6w

    3 ай бұрын

    ​​@@themikki8360Yes नत्र यो साङितिक आकास मा 3 दसक राज गर्दैन थ्ये हिलो छेपने मान्छे धेरै छन सबै जना प्रथम हुदा आफू प्रथम नहुनुको पीडा आजको दिन मा स्वोर सुक्यो स्वोर खासियो स्टेज मा गित गाउन सकेन भने अब राजेस पायल को दिन गयो नि भन्छ्न

  • @chandrarai9475
    @chandrarai94753 ай бұрын

    अति साहाशी गायक नेपाललाई अति माया गर्ने राई ईच किङ मात्र हो अरू भए आफ्नो देशलाई लात हानेर पलान भईसक्थे किङ त नेपाल आफ्नो देश चिनाउनू नै चिन्ता छ यस्तै साहास सधै मिलोस ✊️✊️✊️

  • @bipin_jr.1111

    @bipin_jr.1111

    3 ай бұрын

    सहि।🙏

  • @SabThokcom-oc3kx
    @SabThokcom-oc3kx3 ай бұрын

    धेरै बर्ष पछि एक घन्टा भन्दा बढी आज पुरै कार्यक्रम हेरियो । यसरिनै कुनै बेला ,दिशा निर्देस,टफटक ,तमसोमा जोतिर्गमय हेरिन्थ्यो । धेरै पछि आनन्द लाग्यो यो कार्यक्रम हेर्दा

  • @lesu8805
    @lesu88053 ай бұрын

    ❤महागायक राजेश सर🙏

  • @d.b.pradhan9145
    @d.b.pradhan91453 ай бұрын

    कलाकार को जीवनमा पनि हरेक उतारचढाव त आइहाल्छ नि। त्यस्तै हो के सोच्यो के हुन्छ कहिलेकाहीँ बाध्यात्मक परिस्थिति मा परिन्छ। नेपाली सङ्गीत को एउटा प्रमुख धरोहर राजेस पायल राई जस्तोसुकै कठिन परिस्थिति आइपरे पनि सधैं सफल रहिरहोस् । शुभकामना ।

  • @lands86
    @lands863 ай бұрын

    मेरो अहिलेसम्मकै रोचक लागेर मनै देखि श्रव्य र दृश्य गरेको यो अन्तर्वार्ता ! अत्यन्तै रमाइलो लाग्यो !

  • @simon_for_u
    @simon_for_u3 ай бұрын

    गितसंगितको धरोहर बादसाह महागायक " Rai is King"❤❤❤

  • @nabinrai761
    @nabinrai7613 ай бұрын

    एतिको आत्मा बिश्व कोहीसग छ त त्यो किङसग मात्रै छ yo yo love u❤❤❤❤

  • @Khag1120
    @Khag11203 ай бұрын

    आज यो वार्तालाप सुन्दा राजेश पायल त धेरै राम्रो मान्छे लाग्यो , यात्रीलाई पनि थोरै बोल्ने बनायो !

  • @sumntamagar3702

    @sumntamagar3702

    3 ай бұрын

  • @MrHitandhot

    @MrHitandhot

    3 ай бұрын

    sahi ho khagen ji... khotange Rai is king

  • @goretopoetry

    @goretopoetry

    3 ай бұрын

    बाहिरी रुप मात्र यस्तो हो, भित्री रुप दरदनाक

  • @rasmedia5300

    @rasmedia5300

    3 ай бұрын

    ​@@goretopoetry kaha veteu vai dardanak... Vannalai ?

  • @Khag1120

    @Khag1120

    3 ай бұрын

    @@goretopoetry सबैको अ-आफ्नो ठाउँमा दर्दनाक पिडा र कथा होला र हुन्छ। तर, यस्तो अबस्थामा पनि धैर्यतासाथ आफ्नो कर्तब्य,सहनशील र परिपकवता पुरा गरेको देखियो।

  • @asminatamang322
    @asminatamang3223 ай бұрын

    जे होस राजेश दाजु ले सत्य बोल्नु भयो। बुवा को कर्तब्य पुरा गर्नु भयो। राम्रो हो गल्ति भए नि सुइकर्नु भयो । राम्रो हो

  • @PramilaRaut-bg8xd
    @PramilaRaut-bg8xd3 ай бұрын

    राजेश पायल राई को अरु पनि अन्तरबार्ता उत्कृष्ट हुन सक्छ तर मैले हेरेको मध्य आज सम्मकै उत्कृष्ट 🇳🇵🙏

  • @bikramrai5499
    @bikramrai54993 ай бұрын

    एउटा मन कति पटक जित्नु हुन्छ किङ दाजु नेपाली साङ्गितिक क्षेत्रमा म कसैको यति ठुलो फ्यान छु भने त्यो राई इज किङ राजेश पायल राई हो ।

  • @mahenrai1

    @mahenrai1

    3 ай бұрын

    Uncover the Top Activities on Maria Island kzread.info/dash/bejne/mGtmzpOogJDLf9o.html

  • @Pratikchamling466
    @Pratikchamling4663 ай бұрын

    हरेक कुरालाई सहजताका साथ स्वीकार गर्न सक्ने मान्छे राजेश पायल राई सदा सम्मान 🎉🎉❤

  • @karnakharkhatiwada504
    @karnakharkhatiwada5043 ай бұрын

    १ः३१ः३० मिनेटको अन्तर्वार्ता एकै बसाइमा सुनि/हेरिसकियो। राजेश पायल राईका व्यक्तिगत कमीकमजोरी पक्कै होलान् तर उनको नेपाली गीतसङ्गीतप्रतिको माया र कठिन जीवन सङ्घर्षका बाछिटाहरूले पूरै भिजाए। उनको आत्मविश्वासले मन छोयो। पत्रकार टीकाराम यात्रीजीले लिने गरेका अन्तर्वार्ताहरूमध्ये शीर्ष १० छान्नु पर्‍यो भने यो अन्तर्वार्ता छुट्ला जस्तो लागेन। राई इज किङ!! जय होस्!

  • @Rameshblogs55
    @Rameshblogs553 ай бұрын

    म भगवान हु भन्ने ठान्ने अनि बोल्दा पनि यता उता बिमुख हुने पात्र रैछ राजेश पायल त

  • @pranitarai2106
    @pranitarai21063 ай бұрын

    हाम्रो प्राण भन्दा प्यारो किङ दाईलाई सुम्निमा पारुहाङ्ले सधै कल्याण गरुन्❤️

  • @user-vo4yf6ks5k

    @user-vo4yf6ks5k

    3 ай бұрын

    Yasta muji balatkarilai k ko kalyan ho??? Duniyalai bhudi bokayar suikarna nasakne daka ko kaile bhalo nahos

  • @Pem8888

    @Pem8888

    3 ай бұрын

    Chup laag Chori KO umer KO keti sanga Bihe garne BOKA ho yo Rajesh Payal

  • @aaitarajgurung2302

    @aaitarajgurung2302

    3 ай бұрын

    @@Pem8888Machekna bahun muji gu 😂

  • @Pem8888

    @Pem8888

    3 ай бұрын

    @@aaitarajgurung2302 Bholi tero pani Chori hola Tero Chori lai pani Rajesh Payal Rai jasto BOKA budo le bhagayera lag dela. Raat bhari Chikera bholi Divorce diyera jala Ani thaha pauchas balla

  • @user-vo4yf6ks5k

    @user-vo4yf6ks5k

    3 ай бұрын

    @@Pem8888 boka hoina rando ho mahaako rando

  • @pramod1472
    @pramod14723 ай бұрын

    राजेश दाइ यस्तो मान्छे हो कि बास निडर मान्छे हुनुहुन्छ तेसैले यो घटना लाई पनि सहजै पार गर्ने शक्ति मिल्योस यहि कामना गर्दछु भगवान सङ ! राजेश दाइ मेरो दाइ हुनुहुन्छ हामी सबैको प्यारो देशको गहना हुनुहुन्छ !

  • @PriyaTimsina-ym9kj
    @PriyaTimsina-ym9kj3 ай бұрын

    Great rajesh dai god blessed you🙏❤️❤️❤️😇😇😇🥺

  • @sunitagurung7718
    @sunitagurung77183 ай бұрын

    Interesting program and Rajesh Payal Rai is alwys favourite singer, Failiyo maya dubo sari kahile ghatena reminds my childhood ❤❤🙏🙏

  • @laxmanpandey4873
    @laxmanpandey48733 ай бұрын

    दाइ आज खुलस्त तपाईंलाई हेर्न पाय , तपाईंको धेरै दिब्य वचन पाय जो मेरो जिन्दगीमा पनि परेको छ अबको मेरो लेखमा तपाईंको दिब्य वचन र तपाईंको गितका शब्द प्रयोग गर्छु है कपि राइट लाउन नपाइ 😂

  • @stopbuy1046
    @stopbuy10463 ай бұрын

    तिव्र प्रतिक्षामा छौ।यो..यो...महागायक राई ईज किङ्ग र हजुरको भलाकुसारी सुन्न।🙏🙏

  • @bhimphago8874
    @bhimphago88743 ай бұрын

    तपाईंको जीवनमा जे जस्तो घटना परिघटना घटिरहेको भएता पनि तपाईंको अावाजमा गुन्जिएको गित सदा सर्बदा सुनिरहन पाँऊ, किङ् सदा किङ🙏🙏👍️👍️❤️❤️

  • @rudramani777
    @rudramani7773 ай бұрын

    अभाव को पुर्ण अनुभव र सफलाता को महशुष,राई ईज किङगको प्रेणादाईक भलाकुसारी। रमाईलो लाग्यो।

  • @jrmr790
    @jrmr7903 ай бұрын

    स्वर सम्राट नारायण गोपाल पछिको उत्कृष्ट आवाज भएका ३ राजेस पायल राई, रामकृष्ण ढकाल , यम बराल मैले धेरै सुन्ने मध्येका उत्कृष्ट गायक हुन्।

  • @user-jh2zf9qt9o
    @user-jh2zf9qt9o3 ай бұрын

    जसले जे भने पनि राजेश पायल राई भनेको जादुगर स्वार भएको गायक कार हुन ।स्पट बक्ता हरेक कुरा को प्रफेक्ट र सत्य लाई स्विकार गर्न सक्ने क्षमता भएको गायक हुन। 🙏🙏🙏🤜🤜✊️✊️

  • @balkrishna6448
    @balkrishna64483 ай бұрын

    सुरु देखि न कटायेर येति लामो अन्तरबार्ता हेरेको मेरो जीवन को पहिलो अन्तरबार्ता भो मेरो आइडल किङ्ग

  • @nirmalagurung6819
    @nirmalagurung68193 ай бұрын

    राजेश पायल लेआफ़नो श्रीमती संग पापरचुके गरे पनिमाया रेहछ भन्ने कुरा वाहको अंतरबार्ता बाट स्प्रट् हुनछ यती सम्पति दिनु अनि छूटे पछि पनि पूर्ब श्रोमति ले दुःख नपाओस भन्ने कुरा स्प्र्स्ट हुनछ जे होस लोभी भएको भए त दिदैन थियो होला जय होस राजेश ❤भबिस्या उज्जल होस ❤❤

  • @baghbangsikirat2545
    @baghbangsikirat25453 ай бұрын

    भिल्ल को देशमा मणि हाम्रो किङ दाई❤❤भुकिराख्छ कुकुर लम्किराख्छ हात्ति🙏

  • @chamlingshusma1389
    @chamlingshusma13893 ай бұрын

    सारै आनन्द आयो आजको एपिसोड यों यो 🤘🙏 tikaram sir ko साहित्य शब्द हरू अनि rai is king le गीत गाउनु हुदा मन्त्र मग्न भएर सुन्नु भएको देख्दा झनै गजप्

  • @SushmaTmg-ri9ej
    @SushmaTmg-ri9ej3 ай бұрын

    पहिलो पटक tiktokma देखि पर्खाइमा बसेर हेरेको अनि tikaram yatriko मैले हेरेको पहिलो पटक हेरेको कार्यक्रम यो हो!!! be strong our idol RAi is king❤❤❤

  • @laxmanbhandari2154
    @laxmanbhandari21543 ай бұрын

    राजेस दाइ सेवा, प्रिय हुनु हुन्छ, यस्तै सग अगाडी तपाईंको जीवन बितोस, मनै देखि कामना। अफ्रिका बाट...

  • @chamsmaila8146
    @chamsmaila81463 ай бұрын

    The most awaited interview in my life.. Die hard fan from Singapore ❤ yoyo Rai is king forever ✌️❤

  • @nareshrai7714
    @nareshrai77143 ай бұрын

    हैट खुशी लाग्यो राजेश राजेश नै हो

  • @HemRodung
    @HemRodung3 ай бұрын

    कलाकार र पत्रकार दुवै जना वौद्दिक। निकै आनन्द लाग्यो । नकारात्मक भन्दा सकारात्मक विषयलाई बुझेर केही ज्ञान लिईयो। धन्यवाद।🙏सायरेम

  • @chyangbatamang7038
    @chyangbatamang70383 ай бұрын

    One of the legends of this generation king Rai! ❤ what a great Idea!!salute

  • @BALABAHADURRAI
    @BALABAHADURRAI3 ай бұрын

    त्येतिकै किङ भनेको होइन रहेछ । गित संगीतको बादशाहा !!!

  • @NbNb1987

    @NbNb1987

    3 ай бұрын

    Timi rai vyera king lagya ho .....king xaena nepalma bujhis keta😂😂😂😂😂

  • @mahenrai1

    @mahenrai1

    3 ай бұрын

    Uncover the Top Activities on Maria Island kzread.info/dash/bejne/mGtmzpOogJDLf9o.html

  • @GanpaRatepa-xq9zl
    @GanpaRatepa-xq9zl3 ай бұрын

    सान्दर्भिक तर्क 👍️

  • @user-bl1yl9ex4w
    @user-bl1yl9ex4w3 ай бұрын

    आजको अन्तरवार्ता सुन्दा राजेशपायल ज्यु धेरै राम्रो मान्छे लाग्यो राजेश जी सलाम अभिवादन

  • @bhupenrai7104
    @bhupenrai710420 күн бұрын

    सार्है रमाइलो लाग्यो यो अन्तर्वार्ता हेर्न।धन्यवाद यात्री सर र राई इज किङ्ग ज्युलाई🙏सेवा

  • @ramrai7511
    @ramrai75113 ай бұрын

    यस्तो गित नगाइदेउन हौ ब्रो जिउदै मर्नु मन लाग्छ 😭😭🙏🙏💔💔

  • @nareshrai7714
    @nareshrai77143 ай бұрын

    खुशी लाग्यो केही दिन बडो अफसोचमा थिए बल्ला छर्लङ्ग भए

  • @BiwasBhattarai
    @BiwasBhattarai3 ай бұрын

    बहुप्रतिभाशाली व्यक्तिहरु एकैसाथ!❤

  • @naindrarai5092
    @naindrarai50923 ай бұрын

    राजेश पायल राई सारै राम्रो माहागायक हुनुहुन्छ आज बाट त झन सारै राम्रो लाग्न थाल्यो❤❤❤

  • @user-qd8lq3gu8p
    @user-qd8lq3gu8p3 ай бұрын

    हामी धेरै प्रतीक्षा मा थियौ rai is king ko interview हेर्न आज सुन्न पाउने खुल्दुली मेताइ दिनु भयो तिकाराम यात्री सर 🙏🙏🙏🙏

  • @Nabin812
    @Nabin8123 ай бұрын

    Legend and king of melody.... God bless you, My fvrt singer.

  • @surajrana5636
    @surajrana56363 ай бұрын

    यिनी अमर रहुन अजम्बरी रहुन युगौ युग सम्म यिनका गितहरू बजि रहुन कहिले नअस्ताउने सूर्य बनेर नेपाली संगीतमा उदाई रहुन - शुभकामना तर टिकाराम जी लाई हायल कायल बनाउनु भएछ, अन्तर्वार्ता यसरी पो दिने हो त !!!🥰

  • @gaganoli8703
    @gaganoli8703Ай бұрын

    साच्चिकै king हो नेपाली गित सङ्गितको👌👌❤️❤️

  • @niranjankarki392
    @niranjankarki3923 ай бұрын

    He is great singer.. je jasto vaya pani manxe ramro ho rajesh bro..

  • @bhupenlimbu8048
    @bhupenlimbu80483 ай бұрын

    धेरै राम्रो कुरा आयो सत्य कुराहरु

  • @kirangurung2207
    @kirangurung22073 ай бұрын

    Bachha dekhi ahile samma ko favourite singer Rajesh Payal rai😍

  • @omstha
    @omstha3 ай бұрын

    यस कार्यक्रममा सबै भन्दा धेरैले हेर्ने राजेश पायल बास्तव मै लेजेन्ट हो भन्ने प्रमाणित गर्छ ।

  • @user-kx5ih6zg9z
    @user-kx5ih6zg9z3 ай бұрын

    यो इन्टरभ्यु हेर्दा।यतिको पिडामा ।यति सजिलै प्रतेक प्रश्नको जवाफ दिइरहदा टिकाराम सर ।छक्क परेको देखिन्छ।।

  • @asbinrai7448
    @asbinrai74483 ай бұрын

    Rai is king yo yo sayarem sewa ❤❤🙏🙏

  • @kumarsinghlama3136
    @kumarsinghlama31363 ай бұрын

    यो अन्तरबार्ताको लागि व्यग्र प्रतीक्षामा थिये । आय पछि हेरियो पनि । एक पल पनि आखा झिमिक्क नगरी हेरियो । हेर्दै अनि सुन्दै जाद केही चाहिँ लेख्नै कर लाग्यो । अन्तरबार्तामा अधिकांस प्रश्न जसरी जे जे कन्टेन्ट्मा सोध्नु भयो तेसरी नसोधी दिनु भ को भये हुन्थ्यो । टिकाराम यात्री सर यो देशको अब्बल दर्जाको मर्यादित पत्रकार हुनु हुन्छ । उहाको हजारौ अन्तरबार्ता हेरेको छु । अति समाबेशी, अति बिद्ध्वत, अति मार्मिक, अति घत लाग्दो, अति मन लाग्दो हुन्छ । तर यहाँ किङलाइ सोधिएको प्रसङ्गहरुले र उपकाइएको बिषयले किङ स्वयमलाइ द्बाब परेको र अलि असहज अनि अलि चर्केर जवाफ दिनु परि रहेको हामी दर्शकले महसुस गरे । यसो हुदा अरु एपिसोढहरु भन्दा यो अलि नरमाइलो लाग्यो । सहार्दापुर्न र अत्मिक अनि एक अर्कोको बेईजत नभै राम्रा राम्रा मान र प्रतिस्ठा बढ्ने प्रसङ्ग मात्रा ल्याइ दिनु भ को भय अति सुन्दर हुन्थ्यो । तेसैले त यो अन्तरबार्तामा किङ अरु बेला भन्दा बढी आक्रमक अनि धेरै नै बिगतका कुराहरु पनि ओकली रहनु भयो । र उल्टै टिकाराम जी लाई धेरै बिषयमा अर्ति बुद्धि दिइ रहनु भ को जस्तो देखिन्थ्यो । जे भए पनि किङ खुल्ला छ्दै छ किन उपकाइ रहनु पर्यो ?? तेसैले किङ्ग यो पटक धेरै नै खुलेर बोल्नु भयो । उहाले बोल्दा हिजोका दिनका अरु कसैको पोलहरु पनि खुल्दै गयो केही । तेसैले उहाले गरेको उन्नत कार्या सङ्ग मात्रा अन्तरबार्ता लिनु हुन बिनम्र अनुरोध गर्द्छु । कोहि सार्बजनीक ब्यक्ती भए पनि उनको पनि ब्यक्तिगत जीवन हुन्छ । ब्यक्तिगत जिबनका घट्नाहरु सुषुप्त राखी छड्नु नै राम्रो । सडक किनाराका यु ट्युबे ले जस्तो छताछुल्ल टिकाराम जी बाटा हुनु हुन्न । तपाईं दुबै जना यो देशको पृया ब्यक्तित्व हुनु हुन्छ । अब कसैको जिबनमा कुनै यस्ता अपृया लाग्ने घट्ना बिशेसको कुरा बहिरा नआवोस कृपय । सुभ रहोस ।

  • @PadamKhaptadiMagar
    @PadamKhaptadiMagar3 ай бұрын

    my favourite singer ❤️🌺🌺

  • @pradiprai3455
    @pradiprai34553 ай бұрын

    Rai is king ko fan yata hajur garnus ta Dear guys ❤

  • @shivaniroula8770
    @shivaniroula87703 ай бұрын

    तपाइको सँगित क्षेत्र यत्ति फराकिलो छ तपाईं जातीले किराँती हो त्योभन्दा ठूलो नेपाली अनि देसको माटो हावा पानी सँग घोलित हुनूहुन्छ तपाइको यात्रा अज्झ देस र द्रसकलाइ आबसेक छ जतिसुकै अफ्ठेरा आयपनि बिचलित नभोइ अघि बढनुस तपाइको यात्रा सफल रहोस यहि कामना छ ।

  • @gangaadhikari6389
    @gangaadhikari63892 ай бұрын

    Very nice song of Rajesh sir. Phailiyo maya duboo sari geet mero favorite song of Rajesh sir.

  • @chandraparkash3489
    @chandraparkash34893 ай бұрын

    यो कमेन्ट पढ्ने मान्छे को परिवार लाई भगवान ले सधै रक्षा गरूण🙏...

  • @Sunvibesinsoul
    @Sunvibesinsoul3 ай бұрын

    हुनाहार बौद्धिक कलाकार 🌷💐🌹

  • @dayakafle2143
    @dayakafle21433 ай бұрын

    अत्ति उत्कृष्ट लाग्यो , बौद्धिक व्यक्ति राजेश जी पनि !❤️🌹

  • @bharatdhamala8852
    @bharatdhamala88523 ай бұрын

    रृषी धमला को मा चाहीं न जानु है राई जी। अन्ठ सन्ठ सोधेर हैरान गराऊँछ।

  • @limbudinesh3615
    @limbudinesh36153 ай бұрын

    आज मलेसियामा छु भोलि नेपाल झरेर हेर्ने छु🙏🙏

  • @kamalpaudel3400
    @kamalpaudel34003 ай бұрын

    नारायण गोपाल पछिको स्वर सम्राट गायक को उपनाम पाएका चर्चित गायक राजेश पायल राइ❤❤❤

  • @netrasaruofficial8690
    @netrasaruofficial86903 ай бұрын

    संवत १ दिन मा ३ लाख पटक हेरिएको पहिलो episode होला।

  • @Samee-g7v
    @Samee-g7v3 ай бұрын

    Personal life lai liyera j jati galat dekhinu vaye pani gayaki ko hisable sandhai sabai vanda mathi ❤️‍🔥 you are one of the best singer in this world! 🌎 King❤️‍🔥❤️‍🔥

  • @shreetamang4736
    @shreetamang47363 ай бұрын

    हामी यो धर्तिमा एउटा पात्र मात्र हौ🙏🙏 बौद्दिक ब्यक्तित्व लाग्यो राजेश दाजु 🙏🙏🙏

  • @sachitraaryal9276
    @sachitraaryal92762 ай бұрын

    3 times heri sakya. Ajhai ramro lagchha❤ Rajesh Payal rai jiu ♥️

  • @ranjitkarki8335
    @ranjitkarki83353 ай бұрын

    सफलताको उन्माद छचल्किएको अर्को उदाहरण ! हरेक ब्यक्त्तिमा कम्तिमा एउटा उत्कृष्ट गुण हुन्छ तर अनेकन अबगुण हुन्छन। जमिनमै रहेर ति अबगुणहरुको ब्यबस्थापन गर्न सक्ने ब्यक्त्तिमात्र वास्तवमा सफल र उदाहरणिय हुन्छ। राजेश भन्दैमा सबै हमाल हुन सक्दैनन्। सफल गायक तर असफल सामाजिक प्राणी हो राजेश पायल राई ,,,,, जतिनै आदर्शवान कुरा गरे पनि आफु भित्रको सत्यलाई बुझेर अघि बढ्दा अड्चनहरु कम होलान कि ?

  • @anitaraickra6653
    @anitaraickra66533 ай бұрын

    Always big respect rai is king #rajeshpayalrai

  • @gangaprasad9316
    @gangaprasad93163 ай бұрын

    मनको सफा मान्छे राइ इज किङ दाजु🙏🙏🙏

  • @samiryonzannn
    @samiryonzannn2 ай бұрын

    One of the beautiful भलाकुसारी with Rai is king #congrats tikaram yatri ji . Keep going with it..!!😮

  • @Gopalbudhachettri
    @Gopalbudhachettri3 ай бұрын

    नमस्कार म गायिका सुर्खेति झुमा म सङ पनि जोडिनुहोस❤जिवन बगेको खोला हो राजेश पायल राइ जस्तै महान र निस्चल बन्नु जरुलि छ।❤❤❤miss you all ❤❤❤

  • @amanlimbu9825
    @amanlimbu98253 ай бұрын

    अधिकाम्स अन्तर्वार्तामा लागेको लाल्छनालाइ अन्देखा गरेर मेरो यो क्षेत्रको योगदानलाइ मात्रै हेरिदियोस र मैले गरेका गलती लाई सिलि मिस्टेकको रुपमा मात्रै हेरिदिउन अथवा पचाइदिउन भन्ने आसय बारम्बार ब्यक्त गरेको मज्जलेनै आभास भयो। दुर्भाग्य दुनियामा कतै त्यस्तो भएको छैन। भए गरेका कुरा र कमिकमजोरिलाइ खुलेरै स्विकारोक्त्ती गरेको भए गज्जब हुनेथ्यो। बाकी रह्यो गायन , जस्मा कुनै सन्देह नै छैन मेरो हिसाबमा तपाइजत्तिकै भर्सटायल गायक एक सताब्दी यता जन्मिदैनन। समग्रमा गायकिको कुरै नगरौ त्य्स्मा समस्यै छैन। ठूलो मान्छेको सबै कुरा नियालिन्छ र उछालिन्छ यो समाजमा। भए गरेका कुरालाइ सहर्श स्विकार्नुको बिकल्प छैन। अन्त्यमा उज्जल भविस्यको कामना।। 🙏🙏

  • @TekShrestha-nx3dh
    @TekShrestha-nx3dh3 ай бұрын

    कलाकार होस जो सुकै होस मानिसको आफ्नो ब्यक्तिगत जिन्दगी पनि हुन्छ भन्ने हेक्का राख्नु पर्छ

  • @shresthamk97
    @shresthamk973 ай бұрын

    Yo Ta Ho Paribartan Samaya Ko Aaz Nabujhi Layeko Maya Aaz Maya Ko Artha Bujhi Sakai Aasoo jhardina Ma !!! Good Luck From Hamptons Prince of New York.

  • @sumitrasharma5060
    @sumitrasharma50603 ай бұрын

    इतिहास रचहिता राजेस सर ❤१००%सहि टिकाराम सर अल्प स्वाभिमान बहुत अभिमान ❤❤❤

  • @rajugurung4976
    @rajugurung49763 ай бұрын

    Great rai is king good tika ji ramro lagyo 👍

  • @dipaktamang4148
    @dipaktamang41483 ай бұрын

    He is a good singer not only that he is honest and kind heart person...

  • @DeepakPandey-ym2vo
    @DeepakPandey-ym2vo3 ай бұрын

    लामो अन्तर्वार्ता पनि छोटै लाग्यो भनेपछी कसरी डुबेर हेरेछु।धन्यवाद यात्रीजी एवम् राजेशजी।

  • @kalarai6780
    @kalarai67803 ай бұрын

    जस्ले जस्तो सुकै भने पनि हाम्रो राजेस पायल राईको सिर कहिले झुक्दैन ।योयो राई इच किङ।

  • @adahlimbu1025
    @adahlimbu10253 ай бұрын

    सब्द सब्द मार्मिक छ सुभ कामना 👏💐🙏

  • @surendralingdam3787
    @surendralingdam37873 ай бұрын

    यति लामो अन्तरवार्ता १ सेकेन्ड पनि नछुटाई हेरेको सुनेको यो पहिलो अन्तरवार्ता हो. Huge respect Mr Rajesh & Thanks Mr Tikaram 👍👍

  • @gkukaki2682
    @gkukaki26823 ай бұрын

    म भएर हेर्नुस ! आहा कति राम्रो भनाई धन्य राजेश पायल बाबु

  • @asimsunuwar398
    @asimsunuwar3983 ай бұрын

    स्पष्ट वार्तालापका लागि धन्यवाद! अति सुन्दर।❤

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views3 ай бұрын

    राजेश पायल राईको फ्यान जति यता है ❤❤❤

Келесі