No video

New Teej Song | Hey meri Aama / हे मेरी आमा.. Narayan rayamajhi || Ramesh B.G. || Devi Gharti

#HeyMeriAama #newTeejSong #NarayanRayamajhi #RameshBG #DeviGharti
New Teej Song | Hey meri Aama / हे मेरी आमा.. Narayan rayamajhi || Ramesh B.G. || Devi Gharti
गीत
हे मेरी आमा- Hey meri Aama
गायिका
देवी घर्ती - Devi Gharti
शब्द रचना
रमेश बिजी - Ramesh B.G.
लय संगीत
नारायण रायमाझी - Narayan Rayamajhi
बिरही कान्छा
एरेन्ज
बि.बि. अनुरागी - B.B. Anuraghee
साउण्ड मिक्सीड्ड
श्यामस्वेत रसाईली - Shyamswet Rasaily
बासुरी
गोपाल देव
सारंगी
धर्म गन्घर्व
मादल
पोषण घर्ती
गिटार
राजकुमार समाल
रेकर्डिड्ड
तेजेन्द्र गुरुड्ड
रेकर्डिड्ड तथा भिडियो निर्माण-
रिमा फिल्मस्
कलाकारहरु
अनुष्का अधीकारी
हिमाला गौतम
रमेश के.सी. मट्टारे
अप्सरा अधिकारी
देबेन्द्र बब्लु
हरि अधिकारी
बिन्दु खड्का
सुमित्रा तामाड्ड
एलीना ठकुरी
सरु राई
सोनीका गज्मेर
बिपना के.सी.
सन्देश रायमाझी
मेकप
बिर्मा खड्का
लाईटमेन
पवन÷सुदर्शन÷कृष्ण
छायांकन÷सम्पादन÷कलर
मिराज अर्याल - Miraj Aryal
परिकल्पना÷निर्देशन
नारायण रायमाझी- Narayan Rayamajhi
सह-निर्देशक
देबेन्द्र बब्लु - Devendra Bablu
धन्यवाद
उदीराम खड्का
अलिफ खान
सिर्जन के.सी.
गंगा कुमारी बस्नेत
उद्यव बस्नेत
श्याम बस्नेत
सृजना बस्नेत
दिर्घराज ओझा
बिर बहादुर चौधरी
जितेन्द्र महरा
Kum Kum herbal industries saga
ward no 14 taudol banepa
Copyrights Reema Films pvt.ltd
Contact: 01-4226994
Location:Babarmahal,Kathmandu,NEPAL
यस Reema Entertainment Nepal का कुनै पनी कृतीहरु कपी गरेर अन्य Channel मा राखेको पाईएमा शक्त कानुनी कारवाही हुनेछ ।

Пікірлер: 733

  • @saritabaral758
    @saritabaral7585 жыл бұрын

    लाखौं चेलिको अवस्था र परिस्थिति सग मेल खाने गित । सलाम स्रस्टा लाई

  • @chitraadhikari5064
    @chitraadhikari50645 жыл бұрын

    बास्तविक तिज गित😘तिज गित भनेको यस्ताे हुनुपर्छ साच्चिकै मन छाेयाे👌👍️👍️

  • @bishnuparajuli9958
    @bishnuparajuli99585 жыл бұрын

    रमेश बिजी, नारायण रायमाझी, बिबि अनुरागी , देवी घर्ती ! वा वा वा ...❤️💜

  • @parbatibudhamagar4093
    @parbatibudhamagar40935 жыл бұрын

    आदरणीय दाजु नारायण रायमाझी रमेश बि जि र देबि घर्ती सबैलाई हार्दिक सम्मान यो गितले साच्चिकै मन छोयो तिजका गित यस्तो पो हुनुपर्छ ।

  • @rajusahrma2840
    @rajusahrma28405 жыл бұрын

    बागलुङ जिल्लाको इज्जत राख्न सफल गायिका देवी घर्तिमगर दिदी लाई मेरो हृदय देखि नै सु सम्मान छ

  • @sandeshmagar3664

    @sandeshmagar3664

    5 жыл бұрын

    देबी दिदी त पाल्पामा जन्मनु भएको हो नी

  • @rajusahrma2840

    @rajusahrma2840

    5 жыл бұрын

    @@sandeshmagar3664 कसले भन्यो पाल्पा भनेर बागलुङ पानडव खानि मा जन्मनु भएको मेरि फुपु हुनुहुन्छ दिदी

  • @sandeshmagar3664

    @sandeshmagar3664

    5 жыл бұрын

    @@rajusahrma2840 मैले उहाँको मुखबाट कार्यक्रममा भनेको सुनेको थिए त्यही भएर भनेको म त पाल्पा भा जन्मेको मान्छे भनेर भन्नु भाको थियो

  • @rajusahrma2840

    @rajusahrma2840

    5 жыл бұрын

    @@sandeshmagar3664 interview hernu na Devi gharti ko kha ho tha hunxa

  • @sandeshmagar3664

    @sandeshmagar3664

    5 жыл бұрын

    @@rajusahrma2840 स्टेज कार्यक्रममा मा सुनेको मैले म सग अझै नि त्यो भिडीयो छ। सायद दिदिको बोली मा त्यतिखेर गल्ति भए होला

  • @sanjaytimalsina5865
    @sanjaytimalsina58655 жыл бұрын

    😍अब गित 1 नम्बर ट्रेन्डिङमा भा हेर्ने ठुलो रहर चाडै पूरा होस् ❤️🤟

  • @user-fr9jd2qj3f
    @user-fr9jd2qj3f5 жыл бұрын

    वास्तविक तीज गीत भनेको येस्तो हुनुपर्छ नि त सलाम छ दुबै दादा हरु लाई

  • @nisusharma6839
    @nisusharma68395 жыл бұрын

    धेरै रुवायो यो गीत ले😂😂 धेरै राम्रो छ यो गीत ।श्रीमान बीदेस अनि घरमा सासू ससुरा बीरामी । अनि माईतीको माया सबै राम्रो छ 💕💕

  • @AmitBabuRokaya
    @AmitBabuRokaya5 жыл бұрын

    काल झै गित गाउने आदरणीय नारायण दाइलाई सम्मान ब्यक्त गर्छु । आहा गितले छोयो ।

  • @ranjitgc7622

    @ranjitgc7622

    5 жыл бұрын

    H

  • @sushilakc9023

    @sushilakc9023

    11 ай бұрын

    😢🎉🎉😂😂❤❤😢🎉

  • @Arjun069
    @Arjun0695 жыл бұрын

    रमेश बि.जी.को शब्द र नारायण दाजुको श्रृजनामा खोट देखिने त कुरै भएन । अति उत्कृष्ट रचना ।

  • @jagadishtamang3015

    @jagadishtamang3015

    5 жыл бұрын

    शब्द रचना रमेश बिजि

  • @Arjun069

    @Arjun069

    5 жыл бұрын

    धन्यबाद ।

  • @pragyanepal8330
    @pragyanepal83305 жыл бұрын

    कुन्नि किन आइन भन अरु केहि न भन दिदी बहिनी भए पनि एउटै हुन्न मन 👌👌👌 मुटु मै छोएको शब्द

  • @kcdeepu2347

    @kcdeepu2347

    4 жыл бұрын

    same mero pani 😢sabai kahaa hunx ra aaphu jasto

  • @kalpanathapa2660

    @kalpanathapa2660

    4 жыл бұрын

    Same

  • @sinherogaming4813

    @sinherogaming4813

    4 жыл бұрын

    So heart touching ❤❤❤❤

  • @suryabc3705
    @suryabc37055 жыл бұрын

    मन सम्हाल्नु गारो भयो यो गित का सब्द अनि यो परिकल्पना ले 😭😭😭

  • @princegodar9746

    @princegodar9746

    4 жыл бұрын

    Pp

  • @user-ks9cq1xd6s
    @user-ks9cq1xd6s5 жыл бұрын

    मन थामेर हेरे जति पटक हेर आफ्नै मुटु छामेर हेरे बधाई तथा शुभकामना आदरणीय नारायण रायमाझी ' रमेश बि जी दाइ र देवी घर्ति दिदी लगायत सम्पूर्ण युनिटलाई

  • @TH-kf1il
    @TH-kf1il5 жыл бұрын

    यस्ती बुहारी उ जमनामा थिए होला! अहिले यस्तो सोच भएका बुहारी कहाँ हुन्छन र ! गीतले नेपाली लेखबेसी पाखा पखेराका दुख समेटेको छ ! मन छोयो।

  • @poojagurung4404

    @poojagurung4404

    5 жыл бұрын

    Kina nahuni hunxan ni sabai ekai ka hunxa

  • @renustha7565

    @renustha7565

    5 жыл бұрын

    सहि हाे

  • @tejpaudel1749

    @tejpaudel1749

    4 жыл бұрын

    Ho ta ni hajur

  • @mahabubvlogs412
    @mahabubvlogs4125 жыл бұрын

    नारायण रायमाझी जस्तो दिग्गज ब्याक्तित्व ले परिकल्पना गरेको सृजनामा कहिलेइ खोट हुँदैन। खुसी ले आँसु झरे।। हार्दिक नमन रमेश बिजि अनि नारायण दाजी र सम्पुर्ण टिममा।।

  • @bhimgurung3840
    @bhimgurung38405 жыл бұрын

    तीजको गीत भनेको येस्तो मौलिक हुनुपर्छ जो मुटु मा छुने होस

  • @villagernepalese4825
    @villagernepalese48255 жыл бұрын

    एल दुई यस्तै तिज गितले गर्दा अझै त मौलिकता र तिज भन्ने पर्व जिवित छ जस्तो लाग्छ

  • @birmakhadka4083
    @birmakhadka40835 жыл бұрын

    बधाई छ सर नारि को यथार्थ बेथा जस्ता को तस्तै उतार्दिनु भयो यो हो सहि तीज गीत -- शुभ कामना यो ईतिहासिक स्रिजना कैलै नमरोस गीत संगीत को जय होस-------

  • @gamingwithutsav97
    @gamingwithutsav975 жыл бұрын

    जिवनमा सुनेका हजाराै गितहरु मध्ये थाेरै मात्र गितले यसरी रुहाएकाे थियाे । सलाम छ सर्जक प्रति ।देवि दिदी हजुरकाे स्वरके हाे यस्ताे सुभकामना

  • @rajendraprasadgautam8438
    @rajendraprasadgautam84385 жыл бұрын

    भो पुग्यो अब म हेर्दिन कति पटक रुनु? अत्याधिक मर्मस्पर्सि गित!

  • @renustha7565

    @renustha7565

    5 жыл бұрын

    100%

  • @surajadhikari3565

    @surajadhikari3565

    5 жыл бұрын

    सहि Analysis यार....

  • @bishnubhujel4642

    @bishnubhujel4642

    2 жыл бұрын

    UM K SEM JATI HERYO TYATI RUNU PARNI😭😭😭

  • @bisnunepali6246
    @bisnunepali62465 жыл бұрын

    मेरो मन त छिया छिया भयो दिदी बहिनिको मन कस्तो भयो होला बयान गर्ने शब्द नै पाइन बदाइ छ सम्पुर्ण मा

  • @sushilakc9023

    @sushilakc9023

    Жыл бұрын

    Uऐ छन ं

  • @sushilakc9023

    @sushilakc9023

    Жыл бұрын

    तथ

  • @anuragbishowkarma3291
    @anuragbishowkarma32915 жыл бұрын

    गीतका सब्दहरु निकै मार्मिक छन सुन्दा सुन्दा आँसु नै झर्यो😍😍

  • @khemshreesmagar377
    @khemshreesmagar3775 жыл бұрын

    आहा 😍 मौलिकता झल्काउने तिज गित यस्तो हुनुपर्छ बधाई छ सम्पुर्ण टिमलाई

  • @sunumagar3451
    @sunumagar34515 жыл бұрын

    सधै बुहारी नराम्रो देख्ने सासू आज बुहारी को माया हेर्नुस्

  • @BhimPoudel
    @BhimPoudel5 жыл бұрын

    वास्तविक तीज गित।।।❤️❤️❤️

  • @rajendrakhanal1006
    @rajendrakhanal10065 жыл бұрын

    मार्मिक छ। लोक गीत को हिरो मलाई भगवान भन्डारी दाइ नारायण रायमाझी रमेश बिजि दाइ मात्रै लाग्छ।

  • @parbatiadhikari7574
    @parbatiadhikari75745 жыл бұрын

    सारैइ राम्रोरो छ मनैं छोयो

  • @neupaneneeru9913
    @neupaneneeru99134 жыл бұрын

    साच्चै कति मुटु छुने गित रहेछ।यस्को प्रसंसा गर्ने कुनै शब्द नै छैन।💞💞

  • @rajibdhakal7371
    @rajibdhakal73715 жыл бұрын

    वास्तविक तिज गित भनेको यस्तो हुनुपर्छ !💞💞

  • @neverwarsuresh160
    @neverwarsuresh1605 жыл бұрын

    रमेश बि.जि को उत्कृष्ट शब्दमा नारायण रायमाझी लय अनि देवि घर्ती को स्वर....निकै गज्जब....

  • @bikashxetri8089
    @bikashxetri80895 жыл бұрын

    अति मिठो शब्द स्वरु सङीतमा सजियको बास्तबिकता बोकेको तिज गीत राम्रो लाग्यो नेपाल घर पर्बत बिहादी अहिले दुबईबाट हेर्दै छु ।

  • @rupakpariyar8645
    @rupakpariyar86455 жыл бұрын

    यति मिठो गितको लागि बिसेश गरि रमेश सर लगायत सबै लाई बधाइ छ

  • @nexorediz9109
    @nexorediz91095 жыл бұрын

    नेपाली मौलीकता झल्काउने खालको छ गित , धन्यबाद सम्पुण यूनीटलाई ।

  • @sujitalamichhane2016
    @sujitalamichhane20165 жыл бұрын

    अतिनै मार्मिक गित।।😍😍😍

  • @milanale6234
    @milanale62345 жыл бұрын

    हाम्रो पाल्पाली दाजैको मौलिक तिजगितले मनै छोयो सलाम छ यहाँलाई।

  • @topjanggurung2880
    @topjanggurung28804 жыл бұрын

    My best one and only Narayan Rayamajhi sir 👏👏

  • @kalezonezone2659
    @kalezonezone26595 жыл бұрын

    Ramro xha

  • @karnamijar1181
    @karnamijar11815 жыл бұрын

    मन छोयो ...thank you for song

  • @khadkanepali8606
    @khadkanepali86065 жыл бұрын

    पहिला पहिला गाउँ घरमा हुने गरेका सत्य घटनाका आधारमा दिदीबहिनी हरूका वेदना अति मन छोयो भावुक बनायो ,बधाई छ रमेश बिजि सर,नारायण रायमाझी सर अनि देवी बहिनी लगायत सम्पूर्ण टिमलाई

  • @khadkabini5212
    @khadkabini52125 жыл бұрын

    Every girl watching this will literally cry like me 😥😥😥 So nice song Thank you for this song 🙏🏻

  • @gmgxereg7279

    @gmgxereg7279

    4 жыл бұрын

    GIRL ....EVEN BOY WOULD CRY

  • @DarkAloneGamer8383

    @DarkAloneGamer8383

    2 жыл бұрын

    @@gmgxereg7279 a

  • @rggamer6350

    @rggamer6350

    2 жыл бұрын

    Touch and hold a clip to pin it. Unpinned clips will be deleted after 1 hour.Touch and hold a clip to pin it. Unpinned clips will be deleted after 1 hour.Touch and hold a clip to pin it. Unpinned clips will be deleted after 1 hour.Tap on a clip to paste it in the text box.Welcome to Gboard clipboard, any text that you copy will be saved here.Welcome to Gboard clipboard, any text that you copy will be saved here.Use the edit icon to pin, add or delete clips.Use the edit icon to pin, add or delete clips.Welcome to Gboard clipboard, any text that you copy will be saved here.Use the edit icon to pin, add or delete clips.

  • @sapanakc6028

    @sapanakc6028

    2 жыл бұрын

    Fffffu from dffffdffffff a FDD a fffffdffdfc you have

  • @sapanakc6028

    @sapanakc6028

    2 жыл бұрын

    Gggggggggdgggggdg a

  • @bhimthapamagar21
    @bhimthapamagar215 жыл бұрын

    लोकल तिज गित यस्लाइ भन्निछ देबि दिदी नारायण रामायाझी अनि रमेश बिजि धेरै राम्रो यथार्थ गित मन छोयो भावुक बनायो

  • @OmGyawali
    @OmGyawali5 жыл бұрын

    आहा यो पो तीज गीत जति सुन्यौ उति सुनिरहु यस्ता हुन कालजयी गीत भनेका।

  • @moviemusic3750
    @moviemusic37505 жыл бұрын

    मर्मस्पर्शी गीत मनै रुवायो

  • @chandrakaliranamagar5167
    @chandrakaliranamagar51675 жыл бұрын

    अत्यन्तै नेपाली नारीहरूको जीवनकालमा भोग्नु पर्ने मर्मस्पर्शी कथा व्यथा भएको गीत धेरै धेरै धन्यवाद हजुरलाई। जुन एउटी नारीले आफ्नो जन्म घर छोडेर पराइको घरलाई अाफ्नाे काँधमा जिम्मेवार बोकेको हुन्छ त्यही नारी नै असल बुहारी हुन्छिन् ।

  • @dineshgayak8078
    @dineshgayak80785 жыл бұрын

    सारै मन छोयो💕

  • @padambahadur8177
    @padambahadur81775 жыл бұрын

    Dherai ramro song

  • @mamatabista1323
    @mamatabista13235 жыл бұрын

    Kunai sabda nai paina yo geetko bayan garna 😢😢😢 Heart touching song. .💘💘 Congratulations holl team 👏👏

  • @ssyoutubechannel856
    @ssyoutubechannel8565 жыл бұрын

    नारायण रायमाझी र रमेश बी जी रहदा सम्म लोक सस्कृती मर्दैन यो पक्का छ गीत ले स्तब्द बनायो कुनै शब्द छैन।।

  • @SonaKc
    @SonaKc5 жыл бұрын

    Aaha manai bhakkaniyara aayo ramesh dada

  • @nepalipkrvloggermuna7545
    @nepalipkrvloggermuna75455 жыл бұрын

    जतिपटक यो गित सुन्यो ,त्यतिपटक रुनमन लाग्यो।कति मर्मस्पर्शी हो । सम्पुर्ण टिमलाई सफलताको शुभकामना छ।🙏😍🌹🙏

  • @navrajsharma7348
    @navrajsharma73485 жыл бұрын

    जति हेर्याे उति हेराैं लाग्ने, वास्तबिकतामा अाधारित।

  • @bindukhadka5772
    @bindukhadka57725 жыл бұрын

    Kati raamro manai chune teej geet 😍😍❤️❤️

  • @binura5675

    @binura5675

    2 жыл бұрын

    Kati raamro manai chune Teej geet love you 💓💓💓💓🌹💞💞💝💝💝💕💕🌹🌹💕💕🌹💐💐

  • @lalitbaraghare2236
    @lalitbaraghare22365 жыл бұрын

    Dammi xa song

  • @pitambaracharya
    @pitambaracharya5 жыл бұрын

    साह्रै मन छुने तीजको भाका बधाई छ सम्पुर्ण टीमलाइ बिशेष गरि नारायण रायमाझी दाजुमा हार्दिक हार्दिक नमन नमस्कार

  • @user-fc8pr7tt8m
    @user-fc8pr7tt8m5 жыл бұрын

    तिज गित भनेको त यस्तो पो हुन्छ बधाई छ सम्पुर्ण टिमहरुलाइ

  • @sitakunwor9384
    @sitakunwor93845 жыл бұрын

    Heart-tuching song 😢😢❤️❤️

  • @balbahaduralemagar8863
    @balbahaduralemagar88635 жыл бұрын

    कमै तिजका गीतहरु सुन्ने म यो गीत हेरे सारै मन छोयो।❤ बलु🇳🇵 सिमाना पारीदेखी

  • @25nirmal
    @25nirmal5 жыл бұрын

    नारायण दाई टीमलाई धन्यबाद । बहुतै मिठो मार्मिक।

  • @prakashbhattarai847
    @prakashbhattarai8474 жыл бұрын

    यति दामी गीत त बेला मौकामा मात्र सुन्न पाईन्छ तिज सकीएपछी यो छोरो मान्छे ले बल्ल थाहा पायो तर पनि सुनियो मज्जाले।

  • @prakashdangi4645
    @prakashdangi46455 жыл бұрын

    कठै बिबस नारी ! हेर्दा हेर्दै आँसु बगेको पत्तै भएन । जीबन्त अभिनय !

  • @maheshghimire263
    @maheshghimire2635 жыл бұрын

    खासै तीज को गित youtube मा नसुन्ने म रमेश बि जि अनि नारायण रायमाझी को गित अति नै मन पर्यो ।। सुभकामना छ

  • @navrajsharma7348
    @navrajsharma73485 жыл бұрын

    बर्षदिनकाे तीजमा माईतिघर जान नपाउँदाकाे चेलिकाे पीडा समेटिएकाे माैलिकता झल्काउने ,यथार्थपरक उत्कृष्ट तीज गीत "हे मेरि अामा " ले साँच्चिकै तीजकाे महत्व झल्काएकाे छ। बधाई र सफलताकाे शुभकामना छ अादर्णिय दाजु नारायण रायमाझी लगायत सम्पुर्ण टिमलाई।

  • @samjanabaral3221

    @samjanabaral3221

    5 жыл бұрын

    kzread.info/dash/bejne/nnZllbWPpsnLn8o.html

  • @sabinalama4901
    @sabinalama49014 жыл бұрын

    Ramesh B. G. dailai dherai samman xa ho dherai utkrist teej geetko sabda rachna xa malai ta sabaiko vanda man xune teej geet yo lagyo

  • @purshottamsigdel
    @purshottamsigdel5 жыл бұрын

    बयान गर्ने शब्द पुगेन,यो बर्ष भरिमा कति चोटी सुन्छु होला लेखा जोखा छैन । "दिदी बैनी आउलान आमा मलाइ पनि खोज्लान, किन आइन साइली भनि निधि खुदी सोध्लान । कुन्नि किन आइन भन अरु केहि नभन, दिदी बहिनी भए पनि एउटै हुन्न मन ।।"

  • @chandrakumal2168
    @chandrakumal21685 жыл бұрын

    मार्मिक भाका

  • @begambahadur9280
    @begambahadur92805 жыл бұрын

    आदरणीय नारायण रायमाझी दाजु को शव्द सिर्जना अत्यादिक मार्मिक छ देबिदिदिले गायपछी त सुपर हित भैहालछ्नी

  • @sunilshah4355
    @sunilshah43555 жыл бұрын

    आहा मन छुयो

  • @manbayambumgr5399
    @manbayambumgr53994 жыл бұрын

    Waw Dammi geet devi ddi ko

  • @sumitratamang1025
    @sumitratamang10255 жыл бұрын

    शब्दले मन छोयो अतिनै मार्मिक गित

  • @achyutadhikari7419
    @achyutadhikari74195 жыл бұрын

    अति सुन्दर। मन छुने।

  • @user-jk1cw6yz5d
    @user-jk1cw6yz5d5 жыл бұрын

    हामी पनि नाच्नु पर्छ भन्ने हरु लाई सुनाउन पर्छ तीज को गीत यस्तो हुन्छ भनेर

  • @gm_grish2299
    @gm_grish22995 жыл бұрын

    कति राम्रो गीत मनै छोयो❤️

  • @mogolnikanxi3391
    @mogolnikanxi33915 жыл бұрын

    ओ god कस्तो राम्रो शब्द साच्चिकै मन छोयो आँसु नै आउने गित 🌹🌹

  • @RajKumar-uk2jf
    @RajKumar-uk2jf5 жыл бұрын

    नारायण रायमाझी काे सृजना जुनसुकैले पनि मन भकान्नि हाल्छ । सारै राम्रो लाग्याे।

  • @laxmisubedi5595
    @laxmisubedi55955 жыл бұрын

    Wow so nice song

  • @gitakhanal3879
    @gitakhanal38794 жыл бұрын

    आहा! स्वर ,शब्द ,अभिनयकला सबै अत्यन्तै सुन्दर मनै लुट्यो

  • @dilshondilshon1143
    @dilshondilshon11435 жыл бұрын

    dami xa

  • @sumitrasen9337
    @sumitrasen93375 жыл бұрын

    yo salko sabai vanda ramro teej geet yehi ho beast off luck 👌👌👌👌👌👌👌👌👌👌

  • @ravibhusal7165
    @ravibhusal71655 жыл бұрын

    यकदमै मन छाेयाे याेगित सुनेर । हुन त अहिलेकाे जमानामा यस्ति 32 लक्षणले युत्त बुहारि पाउनु भनेकाे देउता पाउननै हाे। मेरि हुनेवालि पनि यस्तै बुझकारि भेटिउनमलाई सुभकामना😜😜😜

  • @AffectionateDolphin-bb9qu

    @AffectionateDolphin-bb9qu

    19 күн бұрын

    Yati thulo sapana

  • @kesh35
    @kesh355 жыл бұрын

    Aati marmik xa teej geet bhadai xa sampurna team lai

  • @lokendrapun5687
    @lokendrapun56875 жыл бұрын

    असाध्यै राम्रो ।म दिन को २ / २ हेर्छु।

  • @rbaaphnt2266
    @rbaaphnt22665 жыл бұрын

    अति नै मार्मिक लोक गीत येयो तिम लाई धेरै धेरै सुभ कामना ।।

  • @shyambhattarai7211
    @shyambhattarai72115 жыл бұрын

    Ati ramro xa sarai man xuyu Ghar ko yadma

  • @hemantghimire4419
    @hemantghimire44195 жыл бұрын

    रमेश दाजु 😍

  • @karnalivision
    @karnalivision5 жыл бұрын

    Ati subdar geet

  • @rockboy5947
    @rockboy59475 жыл бұрын

    जब यस्ता गित सुन्नपाइन्छ तब तिज आयको अनुभूति हुन्छ 🙏🙏🙏

  • @vimagiri7130
    @vimagiri71305 жыл бұрын

    Nice video

  • @lekhnathacharya8462
    @lekhnathacharya84625 жыл бұрын

    Great Narayan dai best of luck

  • @sishirchhetri7905
    @sishirchhetri79055 жыл бұрын

    आखै रसायो !!

  • @pokhrelindira9030
    @pokhrelindira90303 жыл бұрын

    Aashu Jo aayo

  • @parikshashrestha6391
    @parikshashrestha63915 жыл бұрын

    Man chhoyo😘😘😘😘😍😍😍😍😍😍😍😢

  • @rupadawadi8648
    @rupadawadi86485 жыл бұрын

    अति मार्मिक, मन छोयो, आँशु झर्यो अति उत्कृष्ट

  • @bimalasunar2431
    @bimalasunar24314 жыл бұрын

    Sarai marmik geet man xoyo

  • @filmykiro8054
    @filmykiro80545 жыл бұрын

    YAsto ta tej song👍👍👍

  • @subarnabahadurbhandari4142
    @subarnabahadurbhandari41425 жыл бұрын

    Wow kasto combination yo geet ko. 1:Ramesh B.G- no.1 lyrics writer 2.Narayan Raymajhi-no.1 music composer 3.Devi gharti-no.1 female singer Just wow..

  • @gorkhalibabu6167

    @gorkhalibabu6167

    5 жыл бұрын

    Narayan rayamajhi hola hajura

  • @user-mc5cl9cb6g
    @user-mc5cl9cb6g5 жыл бұрын

    वास्तविक तिज गित यस्तै हुनुपर्छ भनेर गित हेर्दै रुदै बस्ने जति यता ।

  • @samikshyabhusal7850
    @samikshyabhusal78505 жыл бұрын

    sarai ramro esto po teej geet

  • @rameshdhakal4911
    @rameshdhakal49115 жыл бұрын

    आहा गितले छोयो ।

  • @KoiralaNawaraj
    @KoiralaNawaraj5 жыл бұрын

    साँच्चिकै तीजकाे महत्व झल्काएकाे छ। बधाई र सफलताकाे शुभकामना छ अादर्णिय दाजु नारायण रायमाझी लगायत सम्पुर्ण टिमलाई।

  • @sumansuman5312
    @sumansuman53125 жыл бұрын

    Sarai man xuni teej geet sabai unit lai naman xa

Келесі