New Teej Song 2080 - Ujeli Juneli | Bhumika Giri & Sunita Budha Chhetri | Khem Century Ft. Pujan
Ойын-сауық
Presenting New Nepali Teej Song 2080/2023 - Ujeli Juneli By Bhumika Giri & Sunita Budha Chhetri Featuring Bhumika Giri, Pujan Ghimire 'Puku' And Deep Sagar only on Bhumika Giri's official KZread channel.
Bhumika Giri Presents:- New Nepali Teej Song 2080/2023
|| Ujeli Juneli उजेली जुनेली ||
#BhumikaGiri
#SunitaBudhaChhetri
#NewTeejSong2080
#KhemCentury
--------------------
♬ Vocal:-
Bhumika Giri
Sunita Budha Chhetri
♬ Lyrics:-
Netra Aryal
@NetraAryal
♬ Music:-
Khem Century
@KhemCenturyOfficial
♬ Music Arranger:-
Sudip Sagar
♬ Mixing | Mastering:-
Shyamshwet Rasaily
♬ Recordist:-
Kamal
Govinda
Kiran
♬ Studio:-
Prisma
----------------------------------------------------
🎬️ Video Credits:-
🎬 Director | Choreographer:-
Smriti Timilsina 'Guruaama'
🎬 Cast:-
Bhumika Giri
Pujan Ghimire 'Puku'
Deep Sagar
🎥 Cinematographer:-
Rajesh Ghimire
🎬 Edit | Color:-
Nabin Gharti Magar
🎬Mua :-
Sarita Magar
🎬 Post Production:-
Adventure Entertainment
© Bhumika Giri, 2023
------------------------------------------
follow me On Facebook
/ bhumikagiri2010
Like My facebook page :
/ singerbhumikagiri
G:- plus.google.com/1070328358094...
Unauthorized downloading and uploading on KZread channel or Facebook is Strictly Prohibited And will attract punitive measures from Bhumika Giri. Embedding to a website is allowed.
Пікірлер: 464
खेम सेन्चुरी ज्यु को लय,नेत्र अर्याल ज्यु को शब्द,मेरो र सुनिता बुढा छेत्री को आवाजमा मेरो र पुजन घिमिरे को अभिनय सहित परदेश र घरदेश का साथी साथी बिच को सम्बादलाई तिज गितमा उतारेर लिएर आएका छौँ आशा छ बिगत का गितहरु जस्तै माया साथ सपोट दिनुहुने छ धन्यवाद ।🙏🏻🕉️🍀
@gireekacee7792
Жыл бұрын
🍟
@bhaktamayarai4060
Жыл бұрын
Nmasdweycg❤❤❤❤❤❤❤
@binodoffcial95
Жыл бұрын
Wow
@bikramthakuri8597
Жыл бұрын
एक्दम राम्रो बनेको छ हामिले पैला पैला एस्तै तिज मा गीत मार्फत भलाकुसारी गर्दै नाच्दै गाउदै गरेको सुन्थेउ यो गीतले पैलाको झल्को दिलाएको छ धेरै धेरै शुभकामना होलटिम लाई
@lokenvlogs938k
Жыл бұрын
❤❤
Congratulations👏👏Didi👏👏💥
Nice song ❤ teej ko subhakamana 🌹🌹❣️❣️
१० लाख भन्दा बढी स्रोतको मन जित्न सफल भएछ भुमिका जि सफलताको शुभकामना है🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤
आहा जुनेली मन पर्यौ❤❤❤❤
हाम्रो सल्यानी बुहारि❣️❣️😘😘
धेरै राम्रो लाग्यो।सफलता को सुभकामना
बिदेसिलाई मनछुनि गित रैछ पियारि big congratulations सफलताको शुभकामना ल❤❤❤❤❤
आहा कति मिठो गीत
एकदम समय सान्दर्भिक तीज गीत बजारमा आएछ।।साथी साथिबिचको सुखदुःख को बार्तालाप लाई गीत मार्फत पस्किनुभएको छ।।त्यसैमा सुनिता को स्वर को त म प्रसम्सक हो।।निकै मीठो सवर दुबै जना चेलिको।।।बधाइ छ सम्पुर्ण कलकारहरुलाइ।।।
सम्पूर्ण नेपाली नारीहरुलाई आउँदै गरेको २०८१ सालको हरितालिका तीजको हार्दिक मंगलमय शुभकामना। आफ्नो देश र देशको संस्कृति झलकाउने मिठो प्रस्तुतिलाई माया गरिदिनु हुन आग्रह पनि गर्दछु। जय नेपाल जय हरितालिका तीज !!!
आहा कती मीठो गीत सफलताको सुभकामना .🎉💙💜💐..!!!#bhumikagiri
Teej geet bhaneko yastai hunu parxa savya . Yastai geet lai sabai le support garnu parxa.
आफू हिन्दु नभयेनी गितहरु दामी लाग्छ
उजेली जुनेलिलाई हेर्दै कमेन्ट गर्दै छु ।गित अति राम्रो लाग्यो सफलता को शुभकामना❤
आहै उत्कृष्ट तिज गित आएको रहेछ आज हेरेर मजा लाग्यो,के गर्नु यस्तै छ यस्तो पो हो तिज भकेको जे होस भुमिका ज्यु को गित सधै दामी हुन्छ छिटो करोडौं कल्बमा पुगोस् शुभकामना ❤
भुमिका दि चमेली पो भको है अति राम्रो गित सम्पुर्ण लाई तिजको गित सफलताको शुभकामना है
धेरै धेरै बधाई छ प्यारो अन्टि अझै पर्गती गर्दै जानू 🙏🙏🙏
शब्दका भण्डार नेत्र अर्याल अनि सङ्गीत को भण्डार खेम सेन्चुरी आहा सधै कति छमछमी नाच्ने गित बनाउनु हुन्छ हरेक बर्ष यस्तै तिज गित सुन्न पाइयोस शुभकामना सम्पुर्ण टिमहरुलाई
Aaha💕
तिज गित भनेको एस्तै हुनु पर्छ केटा मान्छे ले पनि तिज गित गाउछर तिज भने को केति हरु को हो
आहा जहाँ भुमिका बैनी त्यहाँ तेसै रमाइलो तेसै माथी सुनिता बैनी आहा कति मिठो तिज गित हरेक तिज मा भुमिका बैनी हजुर को गित को प्रर्खाइमा बस्छु म सफलताको सुभकामना अनि नमस्ते
Dherai ramro xa bhumika ji
यो गीत सुनेपछी बल्ल तीज आय जस्तो लाग्यो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤ निकै राम्रो गीत अति मीठा सब्द अति दामी लय,स्वर अझै राम्रो अभीनय 🥰💐💐 अझै धेरै प्रगतीको शूभकामना Pujan Ghimire एक पल्ट सबैले हेरेर प्रतीक्रिया दिनु होला 💐💐🙏🙏🥰🥰
Sampurna lai safalta ko suvakamana keep up the good work🎉🎉🎉🎉
All best wishes ❤❤
Wow soltini lagayat sabai lai badhai ,, yati mitho git,, nacham nachma 💃🕺🕺 laagne ❤❤
यो गीत अहिले सम्म २.३ चोटी हेरि सके तर पनि धित नै मर्दैन त जे होस यो सालको तीजको गीत उत्कृष्ट छ भुमिका बहिनी लगायत सम्पुर्णमा सफलताको करोडौं करोडौं शुभकामना मेरो तर्फ बाट 👍️👍️👍️
Wow ❤❤❤❤❤❤❤
Badhai xa all team lai yaspali yo gitale tahalka pitxa nice song❤❤
सुनिता बुढाको आवाज मा अचम्मको जादु छ कती आनन्द आउछ गीत सुन्दा पनी
आहा जति सुन्यो सुनिरहु लाग्ने गित शुभकामना छ भुमिका भाउजू ।❤❤
Big fan bhumika sis... nice song ...safaltako shubhakama❤️❤️❤️
Congratulations 🎉 and best wishes di ♥️♥️
❤❤🥰🥰🥰🥰 nice कति रामरि हामरि भुमिका दिदी
Happy Tij Songs And Voice Video 🎉🎉🎉❤❤❤❤❤
Jati ramri DD teti mitho geet 😘😘😘
Wow nice teej song
दामी दामी ...
Wow bhumi ❤❤❤
Very nice teej song.🙏🙏🙏
मलाई त सारै मन परो i love 😘 you new teej song ❤🎉🎉
धेरै धेरै राम्रो छ सफलताको शुभकामना छ🙏❤❤
Bhumika didi ko Fan ❤❤❤❤
1000 choti herda ni aajhai Hern man lagxa 🎉2081 ma ni dami song ko waiting gardai xu🎉
badhai xa baini dami songs
येस्तो पो तिज को कोशेलि आहा कति यथार्थ गित ❤
नमस्कार म नेत्र अर्याल । मेराे शब्द सिर्जना रहेकाे गीत ....जुनेली उजेली.... कस्ताे लाग्छ? हेरेर सुनेर प्रतिकृया दिनुहाेला है ।
@kamalrayamajhi3515
Жыл бұрын
दादा काे नाम नै काफि छ नेपाली गित सङ्गीत काे पर्दा पछाडिको नदेखिएको नेत्र
Teei git vaneko yesto po honi badhaixa bhumika❤🎉
Badhai xa mero idol ❤❤❤❤❤❤❤🥰🥰🥰🥰😘😘😘
Wow tik tok तिर सुनेर आएकाे मिठाे स्वर कि धनी @bhumika जि सुभकामना सम्पुर्ण दिदी बहिनी लाई हरितालिका तिज काे सुभकामना🙏❤️😍
बधाई छ❤❤❤
उत्कृष्ट गीत ❤️❤️❤️हरितालिका तीज को सुभकामना❤️❤️❤️🙏🙏
@asmitaxhettri9057
Жыл бұрын
😊
Wow 😮 Dami geet
❤❤❤❤Happy teej❤❤❤
Badaiii bhumika ji lagayet sammun timle ❤❤
यसपालि बेङ्गलोरमा धमाका मच्चाउने भयो जुनेली उजेली गित ले बधाई अनि सफलताको शुभकामना ❤️❤️🙏
शुभकामना 🎈🎈
धेरै धेरै शुभकामना व्यक्त गर्दछु राम्रो छ यो गीत
सफलता को अग्रिम शुभकामना
आहा कति मिठो गित
Good 👍 nice voice Teej song video best wishes all team Congratulations
Ohhh, great songs ❤❤
Bhumika did very very nice teej get badhaibxa❤️❤️❤️❤️
Ramro songs ❤❤
समय सान्दर्भिक ..... सारै मिठो गित !!
यो गित youtub मा नम्बर 1 होस यहि छ सुभ कामाना❤️❤️❤️
Beautiful chori haru ko ramro dance great job 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️
आहा साह्रै राम्रो गित उजेली जुनेली❤🎉
Super duper xa songs babaal chha
लाै सारै राम्रो छ है बधाई एवम् शुभकामना सम्पूर्ण टिमलाई ❤❤❤❤
सफलताको लागी अग्रिम शुभकामना हजुर हरु सम्पूर्ण जनमा हरितालिका तीज सुखद रहोस🎈🙏🙇♂️❤️
Dhari ramro teej song
आहा दामी गित ❤❤🎉🎉
Wa super
Ramro xa bhumika git❤❤❤
अहिले पुस्ता मा एक मात्रा छत्रछायामा राज गर्ने आदरणीय नेत्र अर्याल र खेम सेन्चुरी गीत सङ्गीतको राजाहरू हुनुहुन्छ राम्रो गीतको लागि शुभकामना 🎉🎉🎉🎉
@prakashGotame440
Жыл бұрын
youtube.com/@prakashGotame440
बधाई तथा शुभकामना ,सफलताले शिखर चुमोस 😍😍
यसपालिको तिजमा उजेली जुनेली गितले धमका मच्चाउने भयो यति मिठो सृजना ल्याउनु भयकोमा बधाई र शुभकामना उजेली जुनेली टिम 💝💖💞
बदाइ छ।भुमिका जि राम्रो गित बनेछ।
🎌🎌🗾 बिदेश हो❤❤
Aaha ❤❤
हरि थापा म हेटौडा बाट😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢
wow so sweet songs ❤️❤️❤️❤️
Sarai ramro xa geet safalta ko subhakamana diju❤😘😘
Wahoo👌 best one
बिदेशी भुमि बाट हेर्नि यता भेटम है साउने सक्रान्ति को शुभकामना र आउदै गरेको हरितालिका तिज को शुभकामना ❤❤❤
यो गित लेख्ने लाई 21 तोप को सलामी कुनै खोत छैन गित तर video मा अलि चित्त बेझेन म भाको भए 10 L.. invest गर्थे बाहिरको सिन बबाल राख्नु पर्ने anyway big congratulations all team 🎉💐💐💐💐💐💐
हिन्दू नारीहरुको महानपर्व हरितालिका तीजको सम्पूर्ण नारीहरुमा शुभकामना ❤ जय गीत संगति
@keshabbagale4479
Жыл бұрын
हजुरको म ठुलो फ्यान हो सर ktm आउँदा भेट्न मिल्छ
@bishnukhadkaofficialchanne7056
Жыл бұрын
हजुर जस्तो व्यक्ति हरेक ठाउँमा हुनुपर्छ 🙏🙏🙏🙏
@ramsabina5767
9 ай бұрын
@@keshabbagale4479😊😊😊
राम्रो तिज गीत ❤बधाई छ,टिमलाई ।
Sarai ramro Lago ❤
Aha kati ramro geet
आहा कति मिठो गित ल बधाई छ मेरो गाउले
मौलिकता झल्कने तीज गीत 🎉 उत्कृष्ठ 👌🌿💖
आहा आहा मिठो गित राम्रो छ ❤❤❤❤❤❤🎉🎉🎉❤❤😂😂
मेरो गिरी चेली लाई संमान सहित ❤❤शुभकामना गितको लागि
Dami teej geet
Ramro xa🎉
Netra Aryal lyrics always fantastic 👍👍
Yati ramro geet aaxa dheraile hernu parni ho tha navara hola maile ni tiktok bata aako