New Teej Song 2076 - K Chha Oe || के छ ओए पान पाते ठुलि - Rabin Lamichhane & Rina Kc - Prakash/Juna
Ойын-сауық
Watch new Nepali Teej song 2076/2019 के छ ओए पान पाते ठुलि || K Chha Oe Paan Paate Thuli by Rabin Lamichhane & Rina Kc, penned by Navaraj Panta & composed by Khem Pun featuring Prakash Saput, Juna Sundas, Niks Sharma & Juna Gurung only on Rabin Lamichhane's official KZread channel.
Rabin Lamichhane & Rina Kc Presents :- New Nepali Teej song 2076/2019
#Kchhaoe #Rabinlamichhane #Rinakc #NewTeejSong
-------------------------------------------------------------------------
🎶 Audio Credits:-
Song:- के छ ओए पान पाते ठुलि || K Chha Oe Paan Paate Thuli
Vocal:- Rabin Lamichhane & Rina Kc
Lyrics:- Navaraj Panta
Music:- Khem Pun
Music Arranger:- Ashish Aviral
Recording Studio:- Raaga
Mixing:- HBN Kismat
-------------------------------------------------------------------------
🎬️ Video Credits:-
Director:- Devendra Bablu
Co- Director:- Bishal Ghimire
Choreographer:- Mausam Himali
Cinematographer:- Karan Chaisir
Editor:- Prabin Bhatta
Artists:- Prakash Saput, Juna Sundas, Niks Sharma & Juna Gurung
Post Production:- Bp Films Pvt. Ltd.
Phone No:- 9851199078
© & ℗ Rabin Lamichhane, 2019
-------------------------------------------------------------------------
Social Links:-
KZread:- tinyurl.com/y5fpp3tj
Facebook:-
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
Пікірлер: 2 700
साङ्गितिक जिबन मै पहिलो पटक तिज गितको संगीत भर्ने सु अबसर प्राप्त गरेको छु यसकारण मेरो लागि यो एतिहासीक क्षण हो , सु प्रसिद्ध गितकार नबराज पन्तको शब्दमा संगीत भर्ने अबसर थोरैले मात्र प्राप्त गर्दछन त्यसकारण आफैलाई भाग्यमानी सम्झेको छु , भाइ रबिन अनि बहिनी रिना संग जोड़ींन पाउदा ख़ुशी लागेको छ
@nakuldhurba
5 жыл бұрын
गजब बनाचौ मित बधाइ छ ।
@khempun8259
5 жыл бұрын
Thank you so much mt
@nakuldhurba
5 жыл бұрын
मख्ख हुनै परो त गित हिटै भो रातारात
रबिन लामिछाने रिना लाई माया गर्ने जति यता गित ले सफलताको शिखर चुमोस शुभकामना
लुम्लेमा पानी हेरे पछि फेरि हेर्न मन लाग्याे अनि हेरेकाे
@bishnuuchai5992
3 жыл бұрын
yes
@nosignal6754
3 жыл бұрын
Binod Mil Gaya Link Niche ha Dekhlo 👇 kzread.info/dash/bejne/pmFtqKyiopXTgpc.html....
@nosignal6754
3 жыл бұрын
@@bishnuuchai5992 Binod Mil Gaya Link Niche ha Dekhlo 👇 kzread.info/dash/bejne/pmFtqKyiopXTgpc.html...
रविन दाजु को फ्यान जति यता हाजिर हुनु त।
*यो गित 20M+ भको हेर्न चाहाने सबै यता हाजिर हुनु ल* 👇️
गित रामरो छ खेमु जि खेमु जि र नबु जि सबैलाइ धेरै धेरै सुभकामना, ए रिना जि र रबिन जिलाइ पनी है ।
@nakuldhurba
5 жыл бұрын
गरे गरे ।
बहुत राम्रो लाग्यो गित ,५ पल्ट भन्दा धेरै हेर्नेहरुले हाजिर लगायौ
@pubjgamingfree1401
4 жыл бұрын
12
@neerajsamrat1621
4 жыл бұрын
Me
@sangitachaulagain3114
4 жыл бұрын
50 चोटी हेरि महिले
@roshansubedi457
3 жыл бұрын
@@pubjgamingfree1401 you too and .
@nosignal6754
3 жыл бұрын
Binod Mil Gaya Link Niche ha Dekhlo 👇 kzread.info/dash/bejne/pmFtqKyiopXTgpc.html....
पानपाते ठुली २ आयसी यता आयर हेर्नी हरु हाजिर हुम है 😊
आहाँ कति मिठो तिज गीत (के छ ओई) हार्दिक बधाई रबिन सर, रिना बैनी, नवराज दाजु, खेम दाजु लगाएत सम्पुर्ण टिमलाई...
@rinakc432
5 жыл бұрын
Thanku mero surya dai
@Nepalipann
5 жыл бұрын
😍😍😍
@shibathapa4057
5 жыл бұрын
Nice
@aeronrasaili6198
5 жыл бұрын
Nice best of luck
@mahendrasinghm2515
Жыл бұрын
, fdedw
Tiktok मा के छ ओई ? - ठिकै छ । देखेपछि कति जना हुनुहुन्छ यता आएको ?? 👏👏👏👏👏👏👏👏
@akshakumargautam3959
5 жыл бұрын
😘😘
@arjundumre692
4 жыл бұрын
ma pani
@gopalbist7605
4 жыл бұрын
म
@lilanbishwokarma9358
4 жыл бұрын
✋✋ma
@Jhalaksharma9
4 жыл бұрын
mapani ho
यो गितको भिडियो मन पराउने रबिन लामिछाने को फ्यानहरु आउनुहोस हेरेर साथी बनौँ अहिले कतार देखि हेर्दैछु
जिन्दगिले त धेरै रुवायो। मलाइ आज यो गितको प्रतेक सब्दले भक्कनियो । आखामा आँसु भन्दापनी मुटु भित्र झिर रोपिएको रोपियै भो। 100 पटक भयहोला दोहोराइ तेहोराइ हेर्छु। पीडा भयपनी यो गित हेर्छु जति आँसु खस्छ ।अनि अलि मन हलुका हुन्छ ।
थिकै छ सुपारी ठुला पुरानो मायालाई नभुल
टप तिज गित बनोस शुभकामना ,,यो गित सङ्ग सम्बन्धित सबै जना लाइ
@nepaliman7503
5 жыл бұрын
🖐️🖐️🖐️🖐️🖐️
बधाई छ राबिन सर दमि सोनग
खासै तिज को गित नहेर्ने मैले तर यो दुख पिर बोकेको गित ले मेरो मन छोयो एस्तो गित हुनुपर्छ किनकी हाम्रो समाज मा भित्र भित्र धेरै लुकेका छन मेरो तर्फबाट यो गितलाइ 100% सपोर्ट गर्छु।। यो गित रच्ने र गाउने अनि अभिनय गर्ने सम्पुर्नलाइ मेरो मनै देखि धेरै धेरै धन्यवाद ।।।
रबिन लामिछाने र रिना केसि को आवाज मन पराउनुहुने जति यता हाजिर गरम एक्दमै राम्रो छ गीत
गित निकै उत्कृष्ट बनेको छ । सफलताको शुभकामना ।।
अहिलेसम्म सबैभन्दा धेरै मन परेको यो गित साह्रै राम्रो लाग्यो सम्पूर्ण कलाकार टिमलाई सफलताको शुभकामना
म त तिज सकिय पछि पनि नरन्तर हेरिरहेकाे छु। अरु नि काेहि हुनुहुन्छ कि म जस्तै याे गित मन मुटुमा सजाएकाे
""के छ ओए --ठिकै छ!""😍😍☺️😍😍 हजुरहरु कोकोलाइ मन पर्यो? लाइक गर्नुस।
@pabitrasarki2056
4 жыл бұрын
Arpan Thapa wow
@hirasapkotahi5285
4 жыл бұрын
❤❤❤👌👌💑🌷🌷🌷
मै हली भनि तर्काए तँलाई, दिएनौ ढाँडामा । तिन तले घरमा फुलबारीभित्र तैँ परिस काँडामा । सिरिङ्ग बनायो यो शब्दले ।
@tejendradhakal3256
5 жыл бұрын
Dhada ho ki dada ho?
@acommoncitizen1428
4 жыл бұрын
purbeli vayera hola k vaneko nai bujhiyena yo dhada vaneko.
@laxmanraseli18
4 жыл бұрын
Sem ho brother Purano yad Aaho ho malai ta purano Maya ko yad Aaho malai ta
@explorenepal5607
4 жыл бұрын
डाडा भनेको पहाड्को अग्लो ठाउँ जहाँ बस्न जान अफ्ठेरो हुन्छ , दिनचर्या गारो हुन्छ
सारै राम्रो लागो अब अर्को गित छिटो लिएर आउनु परो रबि लामिछाने सर 👌👌
एउटै गित मा २४ लाख दर्सक ले हेर्दा पनि जम्मा ३० हजार Subscriber छ सबै ले रबिन लामिछाने को यस च्यानल लाई Subcribe गर्दिनु होला जसले उहाहरु लाई पनि हौसला मिल्छ 😍 #GREAT_SONG_RABINDAJU😘
प्रकाश दाजु को अभिनय झनै राम्रो छ गित पनि सारै राम्रो छ
@dharteeshrestha2822
4 жыл бұрын
Prakash da ko dans chai ho k
आफुले त दोहोरी बाट चिनेको रबिन दादा अनि रिना दिदी लाई प्रकाश को ठूलो फेन हो ।।
@puspabhattarai1980
5 жыл бұрын
Gaf
आफ्नो पिडामा आधरित भएर होला अतिनै मर्मस्पर्शी लाग्यो बधाई छ सम्पुर्ण टिम लाई 🙏❣️❣️
एसपालि को तिज मा नि खोजि गरेर हेर्ने को को छम😍😍🙋🏻♂️
कति थोरै के गित के होला भन्दा भन्दै सकियो , अलिक लामो हुनु पर्ने के। कति मीठो गित,
@amritaranabhat5877
5 жыл бұрын
Agreed 👍👍
Yati ramro geet Tiktokma hit ... ta hunai paryo ni 😍😍
हाम्रो सहकार्य यति धेरै मनपराउनु भयो सबै प्रती हार्दिक आभार ।मेरा प्रत्येक सृजना प्रती देखायको यो मायाले मलाइ थप जिम्मेवार महसुस गरायको छ। शब्द मा केही कमजोरी भय कमेन्ट गर्नु होला जस्ले म सुधारिनी मौका पाउने छु। love you all
@CentiKrishna
4 жыл бұрын
Big fan of your lyric
Tik tok मा सुने पछी, यता हेर्न आएको जति हाजीर हुम त ✋✋✋
@rajubabu4736
4 жыл бұрын
dami xa
@rameshwarrai5160
4 жыл бұрын
Me✋toiponi khojikhoji
@krish4121
4 жыл бұрын
🖐🖐🖐
@suzanraii8770
4 жыл бұрын
Bbbl dada
@kamalgtm6553
3 жыл бұрын
Wow
के छ ओई पान पाते ठूली को को लाई मन पर्यो 😍😍😍
Tik tok video गरेर यता हेर्न अाएकाे है म चाहिँ 😜😜😜 #RabinLamichhane all the best😍😍😘
यसपाली को तीज म यो गीत खोज्ने जति like 👍️गरेर जनु ल
आहा यति रामो गीत बयानको कुनै सब्दै छैन बधाई छ रबिन दाई 💔💔💔💔
मार्मिक ,, यो साल मा सबै भन्दा मन परेको गित ,,मलाई thanks all team
@harikalachapagain
4 жыл бұрын
Bipeen kiran Pandey me too
मेरो बास्तबिक जिबन संग मेल खया छ यो गितले यो गित सुन्योकि बिगत याद अाईहाल्छ दामि छ सफलताको शुभकामना रबिन
धेरै राम्रो छ रबिन ब्रो आफुत हजुरको दोहोरिको फेन परे । आगामी दिनहरुमा अजै यो भन्दा राम्रा राम्रा गीतहरू सुन्न पाइयोस । best of luck.
Damee
दाइ हजुरको हरेक लाइभ दोहोरि नछुटाइ हेर्ने गर्छु ,,त्यही दोहोरी बाट बनेको सच्चा फ्यान 😍 पर्खाइ मा थिए दाजु यो गित को , एकदम मीठो लाग्यो ,यस्तै सिर्जना सुन्न पाउ बधाइ तथा भुक्रुम सुभकामना रबिन दादा😍😍😘🙏
भित्रै धेखी मनपराउने ..प्रकाश दाइ को प्यान को को हुन्छ ..हाजिर गरुम..👌👌👌👌
@karanmgl1068
5 жыл бұрын
K xa Oee
निकै मार्मिक शब्द अनि लय हजार पटक सुन्दा नि मन थाक्दैन 😍😍
के छ अाेई पान पाते ठुलि !!!! सरररररररररर । चाईत
ल आज त सुरु मै परे😍😍
@eshworineupane9714
5 жыл бұрын
म नि अाए खाेज्दै खाेज्दै 😊😊
"सालको पातको टपरी...." पछी दिन्मा ३ पटक भन्दा बढी हेर्ने गीतमा परो पानपाते ठुलि .. सुपर !!
त १ तीज सकेपछि पनि सुन्ने कोको छौं ??
आहा!अत्यन्तै उत्कृष्ट तिज गीत "के छ ओइ पानपाते ठुली"रबिन लामिछाने& रिना के,सि लगाएत सम्पुर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना !!❤️❤️❤️🎵🎵🎧️🎧️🙇♂️🙇♂️🇳🇵🇳🇵🇳🇵
आफुत प्रकाश सपुथ को भिडियो सबै हेरिन्छ अरु को को हुनुन्छ यता हाजिर हु है
@merinapress9053
5 жыл бұрын
Me
@firdylimbu1722
5 жыл бұрын
Me
@sandipramdam6957
4 жыл бұрын
Me
बबाल छ देश खाने भो रबिन जी खेम दाजु देबेन्द भाई नबराज दाजु प्रकास दाजु सबैलाई सफलताको शुभकामना 😍😍😍😍
@redkinganilvlog2601
5 жыл бұрын
हजुर दाजु म हजुरको गायकीको फ्याननै हु कुनै दोहोरी छुटेको छैन नेपाल आऊदा भेट्नु पर्छ रमाईलो गर्ने हो 😍😍😍😍
सदा सदा अम्मर रहने छ पान पाते ठुली जति सुनेयो धित नै मर्दैन बरै 🏃🏃🏃🏃🏃🏃
Kati ramro song la badai cha 💕💕
उल्टाे लाईक गर्ने काे हात भाचियाेस यति राम्रो गितमा पनि उल्टाे लाईक हान्छन हैट बधाई छ रबिन अनि रिना जी अनि हाेल युनिट लाई गीत संगीत अनि कलाकार लाई माया गर्नु हने हरु यता पनि जाेडिन सक्नु हुन्छ
गित सुरु हुनु भन्दा पहिले को बोलेका सब्द तस्बिर सिन ले सारै मन खिन्न बनायो मौलिख सब्द मन ले गाएको सुन्ने को पनि मनै सम्म पुग्ने गित रहेछ 😘😘😘😘 खायो खायो भगेरि ले फेरि के छ ओइ ले पनि ।।
@suryabc3705
5 жыл бұрын
हजुर सर हजुर को दोहरी को फ्यान हुन अरु दोहरी सुन्न कै लागि भए नि गरिहाल्छु नि सर 😘😘
तीज पछि पनि यता पाल्नु हुने कोको हुनुहुन्छ ।
असाध्यै राम्रो छ गित tiktok मा निकै चर्चा पाएको छ यो गित ले बधाई छ यो सम्पुर्ण टिम लाई आउदा दिन हरु मा यस्तै खालको प्रतीक्षा मा छौ ❤️❤️❤️💃💃💃
हैट जति सुन्यो उति नै सुनौँ लाग्ने यस्तो पो गित भनेको सफलताको शुभकामना 🙏🏻
एउटा फरक परिबेशको गीत सार्है मन छोयो रबिन सर सफलताको शुभकामना
सुपारे ठुला पान पाते ठुली सय चोटि भन्दा धेरै हेर्नुहुने जति यताहाजिर गर्नुहोला
@nosignal6754
3 жыл бұрын
Binod Mil Gaya Link Niche ha Dekhlo 👇 kzread.info/dash/bejne/pmFtqKyiopXTgpc.html....
राम्रो छ रबि दा को Song बधाई छ सम्पुर्ण टिम्लाइ
उत्कृष्ट सिर्जना तेस्सै माथी अहिले को चर्चित गायक गायिका को साथ अनि तेत्तिकै राम्रो भिडियो सफलता को शुभकामना सम्पुर्ण युनिट लाई
कमेन्ट पढ्दै गित हेर्ने हाजिर गराै त!!
@anuplama7929
4 жыл бұрын
✋✋✋
@rajendrabc3542
4 жыл бұрын
म
@bss1b132
4 жыл бұрын
✋✋✋
दिनै भरी रातै भरी इउटुब मा झुन्दिना पनि यो गीत सर्च कहिले गरिनछु होइट लोक दोहोरी कि फ्यान भएरपनी। आज सम्म फेस्बुक तिर के छ ओए मात्रै सुनेको थिए तर पुरै गीत आज हेर्दै। के छ ओए त मैनौ देखि सुन्दै आको तर यता पूरा हेर्ने ध्यान आएनछ।
पान पाते दुई आइसके छ खासै राम्रो लागेन मलाइ त
होइट दाजु यो गीत सुनेर मेरो भुपु को याद आयो म त बसेर रोयको रोयइ भए
@gunjanpulami6338
4 жыл бұрын
Hahaha
@damilagyodhakal4154
4 жыл бұрын
😃
@aashusharma7543
4 жыл бұрын
hahha😂😂
के गर्नु यस्तै छ हाम्रो समाज मा शब्द लेखन को कुनै नाम नै आउदैन नबराज पन्त लाइ धेरै धेरै सम्मान छ। सालको पात पनि तपाईंको शब्दले लोक संगीत मा धेरै फरक आको छ।।
wow dami lagyo yo song ani voice pni..damdar xa sabda ta..jhan wow .....
हजुरको भिडियो हेर्दा सार्है नै आनन्दको महशुस हुन्छ यसरी नै आफ्नो कलाकारिता लाई अगाडि बढाउनु होला धन्यवाद 🙏🙏🙏🙏🙏🙏🙏
निकै राम्रो शब्द , लय, स्वर , अभिनय ले भरिपूर्ण गीत पान पाते ठुली लाइ सबैले माया गर्नुहोला
2076 साल काे तिज काे शुभकामना छ रबिन दाजु लाई अाहा क्या दामि छ अडियाे अनि भिडियो रबिन दाजु लाई प्रगति काे कामना छ दाजु 👏👏👌👌🙏🙏
@netrakumar2557
5 жыл бұрын
Good
राम्रो लाग्यो गित
2078 मा हेर्न्री को को हुनुहुन्छ 👍️❤️
बैंसैमा लाहुर जाम् हिंड भन्दा मानेनौ म सित हिराकै भानी के काम भो पोते लगन पछि त😢😢
@alishabhurtel3180
5 жыл бұрын
Anju Kharel कती राम्रो शब्द है। पटक पटक हेर्दा नी मन नमान्ने।
@anjukharel3808
4 жыл бұрын
Alisha Bhurtel ummm ky
@prataparyal5076
4 жыл бұрын
बैंसमा लाहुर जाम हिन भन्दा मानिनौ म सित, हिराकै भानी के काम भो पोते लगन पछि त 😒😒
@apsharathapa3056
4 жыл бұрын
Yo sabdla ta shari man 6oyoo. Actually jeevn vogaee
@gurungkoxoroma5675
4 жыл бұрын
wow kya daami
सलाम छ यो गीत को सम्पुर्ण टिम लाई
रबिन सरको स्वर र प्रकाश सरको नाच साच्चै गजबको छ । उत्कृष्ट लाग्यो । सुनिरहन मन लाग्ने गित र हेरिरहन मन लाग्ने नाच। धन्यवाद हजुरहरु सबै जनालाई ।
यो गित मा चै हजुर ले पानपाते ठुली लाइ सुपारी ठुला ले सुइकारेको भय झन सुन मा सुगन्ध हुनेथियो तर गित बलाल छ
मेरो भान्जी रिना र रबिन लामिछने को सोर गित राम्रो छ
@khadakkunwar5554
5 жыл бұрын
@@rabinlamichhane3478 भाइ जमना मा गरेको छु भन्नै प्रदैन
बबाल छ सर हाल मलेसिया बाट हेर्दै छु सम्पुर्न टिम लाई बधाइ छ आगामी दिन हरु म पनि यस्तै यस्तै गित सङ्गीत सुन्ना पाउ आसा छ
म त रबिन ब्राे काे फ्यान हुम काे दिनमा ४ चाेटि हेर्छु पानपाते ठुलि
जय गीत जय संगीत सफलताको कामना रबिन भाइ गोर्खाली
आहा कति राम्रो गित । रबिन दाजुकाे नामै काफि छ ।। अल टिमलाई धेरै धेरै शुभकामना छ । है गित एक दम राम्रो बनेकाे छ ।।
तेस्रो हो अहिले सालको तिज गित हेरेको।।राम्रो छ भनेपछि हेर्छु हेरेर मन परे सेयर गर्छु,यो पनि हेरियो पुरै।।दोहोरी बेसकै हो तर राम्रो छ
के छ ओए .......💖 ठुली.... यो गीत सायद १०० भन्दा धेरै पटक हेरी सकेको छू। सारै राम्रो लाग्छ यो गीत
सारै राम्राे गित अहिले पनि धेरै पटक हेरिसके
नवराज पन्त र खेम पुन रबिन ,रिना साथै सम्पुर्ण टिम लाई माया गर्ने म मात्र कि अरू पपनि ❤️❤️❤️
कस्तो उसको याद्को रुवाको थियो यो गीत ले हसायो ।।।😍😍😍😍
मै हलि भनी तर्काए तलाइ दीए नाै डाडामा,,तीन तले घर फूलबारि भित्र तै परिस काडामा wahoooo what a word ,,salm cha yo geet lekhne sarsta lai
@akashxetteri6726
4 жыл бұрын
सर यसकाे अर्थ के हाेला नि भन् खाेजेकाे के हाे
दिनमा 6/7 चाेटि नहेरि मनै बुझ्दैन सम्पूर्ण टिमलाई सफलताको शुभकामना र लाईभ दाेहाेरिकाे राजा रबिन दाजुकाे हरेक शब्द र स्वार अचम्मै मन पर्छ
@nosignal6754
3 жыл бұрын
Binod Mil Gaya Link Niche ha Dekhlo 👇 kzread.info/dash/bejne/pmFtqKyiopXTgpc.html....
पुरानो माया के यति सजिलै भुल्न काहा सक्छु र बरै👈✌️✌️ होइन त मेरी प्यारी डल्लो.....?
@purnadevkota7658
5 жыл бұрын
Ho Ra tasto po ho
धेरै राम्रो गित , सफलताको शुभकामना रबिन जि लाई
पान पाते ठुली को लास्ट मा बिहे गर्दिनु पर्ने क्या पुरानो कुरुस सङ्ग्🤣🤣🤣
Dami xa yll geet tw.. miss u parkash dada
ल बबाल अायाे सफलताको लाखौंलाख शुभकामना रबिन दादा लगायत सम्पूर्ण युनिट ला
@santoshbhusal1227
5 жыл бұрын
@@rabinlamichhane3478 दादा सेयर पनि गर्याे र सस्क्राइब त धेरै पहिला गरेकाे थिय
हिजो साझ बाट अहिले सम्म ४ पटक हेरियो ! जति बेला हेरे पनि हेर्दा हेर्दै सकिएको थाहा हुदैन ! रविन लामिछाने सर मलाई मन पर्ने गायक हजुरले गायका हरेक प्रतक्ष्य लाईभ दोहरी हेर्छु एक क्षमतावान र बहुप्रतिभाशाली गायक कलाकार हुनु हुन्छ ! २ दिनमै दर्शक स्रोताको यति धेरै माया पाको देखेर खुशि लाग्यो ! अझै सफलताको शुभकामना सम्पुर्ण टिमलाई !
रातो लाम भने बीरह भन्छन पहेलै लाकि छु👌😭best शब्द rina dee
@pabitragurung6175
11 ай бұрын
😅😮ii#IU😮
@udayabc4636
11 ай бұрын
²tggggggg2 g2 ¹
जति हेरे पनि झन झन हेर्न मन लग्छ पान्पाते ठुली ❣️
के छ ओइ पान पाते ठुली.... ठिकै छ सुपारी ठुला...😎😎😎
अति नै राम्रो लाग्यो 😍😍 अरु त के नै लेखौ र 🤣 सम्पुर्ण टिम लाई बधाई अनि सफलता को शुभकामना ।।।
Wow so nice teej song I like all of you congress बबाल छ तीज गीत मलाई त सारै राम्रो लाग्यो बधाई छ सबै कलाकार मित्रहरू लाई