New Panchebaja Song | बाग्लुङ बजार आउका मायालु | Baglung Bazar Aauka Mayalu | Surya Khadka & Jyoti

Ойын-сауық

Watch New Nepali Pancha Baja Song 2076, A Song by Surya Khadka & Jyoti Lohani, Composed By Surya Khadka, Penned By Surya Khadka & featuring Surya Khadka & Jyoti Lohani & Sumina Paneru & Mahendra Neupane only on Surya Khadka's official KZread channel.
Surya Khadka Presents:- New Panchhe Baja (Baglung Bazar Aauka Mayalu) 2076/2019
#Suryakhadka #PancheBajai #JyotiLohani
----------------------------------------------------------
🎧 Audio Credits:-
Song:- Panche Baja (Baglung Bazar Aauka Mayalu)
Vocal:- Surya Khadka & Jyoti Lohani
Music:- Surya Khadka
Lyrics:- Surya Khadka
Music Arrangement:- Bishwas Nepal
Mix & Mastering:- Kumar Rana
Studio:- Maruni Recoding Studio
----------------------------------------------------------
🎬 Video Credits:-
Director :- Durga Poudel
Artists:- Surya Khadka & Jyoti Lohani & Sumina Paneru & Mahendra Neupane
Cinematography:- Durga Poudel
Edit:- Nabin Gharti Magar
Post Production:- Adventure Entertainment | Phone : 9801019723
© Surya Khadka, 2019
----------------------------------------------------------
Social Links:-
KZread:- tinyurl.com/SuryaKhadkaKZread
Facebook:- tinyurl.com/SuryaKhadkaFB
Page:- tinyurl.com/SuryaKhadkaPage
Twitter:- tinyurl.com/SuryaKhadkaTwitter
Don't forget to like, share & subscribe Surya Khadka's official KZread channel.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Пікірлер: 1 000

  • @SuryaKhadkaOfficial
    @SuryaKhadkaOfficial4 жыл бұрын

    नमस्कार म परदेशी केटो सुर्य खड्का हजुरहरुकै साथ सपोर्ट र मायाँले परदेश बाटै गीत संगीतमा निरन्तर्ता दिदै आएको छु। यसपलि पनि लगनको महिना संगै बिशेष बाग्लुङ तिर बोलिने भाषा मिसाएर गाईएको पन्चेबाजा गीत लिएर आएको छु पक्कै पनि सल्ला सुझाब दिनुहुनेछ र सियर पनि गरेर सहयोग गर्नुहुनेछ भन्ने आशा राखेको छु।। Lop U All

  • @nishaghartimagar8289

    @nishaghartimagar8289

    4 жыл бұрын

    Dherai ramrox daju safalta ko subhakamana hjrlai hamro baglung waw

  • @paudelbabu5868

    @paudelbabu5868

    4 жыл бұрын

    आहा! कति मीठो स्वार हो क्या सुर्य भाइ को यत्तिको मीठो स्वर कुनै कलाकार को लाग्दैन । तपाईं को यति मीठो स्वर हुनु माइ इश्वरिय बरदान नै भन्नू पर्दछ । all the best . लोक सङ्गीत लाई यसरी अगाडि बढाउदै जानू होला । हामी दर्सक बाट साथ सहयोग केही चाइएमा निर्धक्क बताउनु होला।

  • @kashabxittry353

    @kashabxittry353

    4 жыл бұрын

    Ramro layo daju bhadai xa

  • @khagarajpoudel9713

    @khagarajpoudel9713

    4 жыл бұрын

    अत्यन्तै राम्रो मन छोयो बधाई तथा सफलताको सुभकामना हजुर लाई।।

  • @teksharma839

    @teksharma839

    4 жыл бұрын

    अरु त सबै ठिकै छ तर बाजाताल अलि मिलेन गाउले रौनकमा हुनु पर्ने थियो ननाचे पनि नाचु नाचु हुने जस्तै गरि anyway best of luck

  • @vaskarpoudel5253
    @vaskarpoudel5253 Жыл бұрын

    मेरो घर त स्याङ्जा हो तर बाग्लुङका पन्चेबाजा भने पछी औधी मनपर्छ र बाग्लुङका हरेक ठाउहरु रमडिय रहेका छन तेहाका मानीसहरु सबैजना सहयोगि भाबना भएको पाईयो मलाई त मोहनी नै लगायो त्यो ठाउले नगएनि जाउ जाउ बनायो बाग्लुङका प्राय धेरै ठाउहरुमा पुगिसके ।सबैजना जानुहोला🙏🙏

  • @samirsharma2897
    @samirsharma28974 жыл бұрын

    बाग्लुङ बजार आऊका मायालु जीवन काट्ने तिम्ले र मैले हो छोडदेउ कुरा गाउँ का मायालु सारै मिठो शब्द अनि लय राख्नु भैईच मलाई त कस्तो मन् परिच्च का बाई

  • @SuryaKhadkaOfficial

    @SuryaKhadkaOfficial

    4 жыл бұрын

    धेरै धेरै धन्यवाद हजुरलाई❤️ सियर पनि गरेर सहयोग गर्दिनु होला है।Surya Khadka

  • @mayakuwait7324

    @mayakuwait7324

    4 жыл бұрын

    Samir sr vaecha vneko k ho ni?

  • @samirsharma2897

    @samirsharma2897

    4 жыл бұрын

    @@mayakuwait7324 यो बाग्लुङग सङ्जा म्याग्दि तिर बोलिने भाषा को हो (भयको छ)

  • @mayakuwait7324

    @mayakuwait7324

    4 жыл бұрын

    @@samirsharma2897 haha samir sr🤔🤔

  • @samirsharma2897

    @samirsharma2897

    4 жыл бұрын

    @@mayakuwait7324 😂😂

  • @karkioasbhadurkarkibhojpur6600
    @karkioasbhadurkarkibhojpur66004 жыл бұрын

    हुन त म पूर्ब भोजपुर बासी हो तर पञ्चे बाजा को गीत धेरै राम्रो लाग्यो हाल malaysia बाट हेर्दै छु बधाई छ सूर्य खड़का साथै गायिका लाई पनि।

  • @devrajneupane5566
    @devrajneupane556610 күн бұрын

    दिन को 1 पटक सुन्ने जति यता 😅

  • @simantaudash172
    @simantaudash1724 жыл бұрын

    बाग्लुङे शैलीमा ,, बाग्लुङ बजार आउका मायालु,, जिवन काट्ने तीम्ले मैले हो,, गाउँ का कुरा छाडा मायालु,,,, कति मिठासपूर्ण भाषाशैलीको प्रस्तुति,, जय गित जय संगित,,,

  • @mahendraregmi6930
    @mahendraregmi69304 жыл бұрын

    श्पेशल धौलागीरीको भाकाको साथै नुन अमिलो जिरो र पिरो सबै मिलेको अचार जस्तो सुमधुर गीतका सम्पुर्ण टिमलाई सलाम छ ।

  • @dhankhatrikhatri3374
    @dhankhatrikhatri33744 жыл бұрын

    गाउँ को याद आयो पुरानोअथित्ले झस्कायो सुर्य सर सबै टिम्लाईमुरिमुरी धन्नेबाद आभरित छु

  • @chhavimagar7468
    @chhavimagar74684 жыл бұрын

    मलाई मन पर्ने कलाकार भरिमा सबै भन्दा राम्री जोति लोहोनी र सुर्या खद्का को त के कुरा गरम र बबाल छ बाजाताल धेरै राम्रो सुभकामना दुबै जनालाई species love you jyoti lohoni

  • @SuryaKhadkaOfficial

    @SuryaKhadkaOfficial

    4 жыл бұрын

    धेरै धेरै धन्यवाद हजुरलाई❤️ सियर पनि गरेर सहयोग गर्दिनु होला है।Surya Khadka

  • @laxmisingh4809
    @laxmisingh48094 жыл бұрын

    यो गीत को बोल ले नै मुटु छोयो सुभकामना हाम्रो बागलुङ।

  • @dipsanofficial4351

    @dipsanofficial4351

    Жыл бұрын

    धेरै राम्रो गीत छ जति सुन्दा नि झन सुन मन लाग्छ

  • @purushothamrijal5843
    @purushothamrijal58434 жыл бұрын

    कहिले धार्मिक ,कहिले समाजमा घट्ने यथार्थपरक घटना त कहिले यस्ता पञ्चेबाजामा बज्ने रमाईला गित गाउने वहुप्रतिभाको धनी सुर्य जि लाई धन्यवाद ।।

  • @Ramprasadsapkota191
    @Ramprasadsapkota1914 жыл бұрын

    सूर्य भाई बगलूँग मात्र नभयर पूरा नेपाल को सान हो थैंक्स भाई यति राम्रो पस्तुती को लाई जहा सम्म यो सालको पंचे बजा गीत माँ यसलाई टक्कर दिन नसकलान We love यू भाई।

  • @SuryaKhadkaOfficial

    @SuryaKhadkaOfficial

    4 жыл бұрын

    धेरै धेरै धन्यवाद हजुरलाई❤️ सियर पनि गरेर सहयोग गर्दिनु होला है।Surya Khadka

  • @Raju-zw2zp

    @Raju-zw2zp

    Жыл бұрын

    धाैलागिरी अञ्चलकाे बेस्ट पञ्चे बाजा अनि सुर्य खड्गा भाईकाे मिठाे स्वर गीत ल बधाई भाइ तिम्राे गीत लाखाै दर्शकले सुनेकाेमा god bless you bro.

  • @jagannathpaudel2511
    @jagannathpaudel25112 жыл бұрын

    धम्जाली सुर्य भाइको बाग्लुङ्ग बजार आउका मायालु साह्रै मिठो पन्चे बाजा ।

  • @bhugolsijapatiofficial9577
    @bhugolsijapatiofficial95774 жыл бұрын

    एति राम्रो गीत लाई भ्युज चाइ किन धेरै जादैन का मायालु😍😍😍😍

  • @SuryaKhadkaOfficial

    @SuryaKhadkaOfficial

    4 жыл бұрын

    धेरै धेरै धन्यवाद हजुरलाई❤️ सियर पनि गरेर सहयोग गर्दिनु होला है।Surya Khadka

  • @sanjay-bz8mh

    @sanjay-bz8mh

    4 жыл бұрын

    Khai mayalu

  • @jeevankunwar3314
    @jeevankunwar33144 жыл бұрын

    बाग्लुङ बजार आउका मायालु जिबन काट्ने तिम्लेर मैले हो छोडिदेउ कुरा गाउँ का मायालु अति नै मिठो आवाज अति नै सुन्दर गित अहहै सररररररर चैट चैट साबाश मिठो छ सबै टिम लाई हार्दिक मंगलमय शुभ-कामना ब्यक्त गर्दछु साथै सफलता प्राप्त होस् मेरो तर्फबाट हिर्दय देखि नै शुभकामना व्यक्त गर्दछु

  • @SuryaKhadkaOfficial

    @SuryaKhadkaOfficial

    4 жыл бұрын

    धेरै धेरै धन्यवाद हजुरलाई❤️ सियर पनि गरेर सहयोग गर्दिनु होला है।Surya Khadka

  • @basantpaudel2293

    @basantpaudel2293

    2 жыл бұрын

    Basanht pudel jeeuan kunwar ago

  • @basantpaudel2293

    @basantpaudel2293

    2 жыл бұрын

    Basanht pudel

  • @basantpaudel2293

    @basantpaudel2293

    2 жыл бұрын

    Basanht pudel jeenwan kunwar ago

  • @basantpaudel2293

    @basantpaudel2293

    2 жыл бұрын

    Basanht pudel jeeuan kunwar ago Basanht pudel jeeuan kunwar ago Basanht pudel jeeuan kunwar ago

  • @shivapalpali7924
    @shivapalpali79244 жыл бұрын

    सारै मीठो पन्चेबाजा को गित सारै राम्रो छ सबै कलकारलाई बदाई अनि सुबकामाना

  • @hariaryal137
    @hariaryal1372 жыл бұрын

    प्रदेशमा बसेर पनि आफ्नो गाउँ घर को मौ लिक्ता लाई समेटेर सिर्जना गरेको गीतले मन छूने शब्द मा संकलन गरिएको यो पञ्चेबाजा अतिनै मनमोहक छ।सबै टीमलाई हार्दिक मंगलमय सुभकामना छ।

  • @roshanhamal7428
    @roshanhamal74284 жыл бұрын

    हाम्रै कुरा गाउँले गरेछ भन्छौ सदै मन मा पिर परेछ । बागलुङ बजार मा आउका मायालु । मलाई त मन परो हजुरहरू लाई नि

  • @SuryaKhadkaOfficial

    @SuryaKhadkaOfficial

    4 жыл бұрын

    Roshan Hamal धेरै धेरै धन्यवाद हजुरलाई❤️ सियर पनि गरेर सहयोग गर्दिनु होला है।Surya Khadka

  • @chochangejetha9873
    @chochangejetha98732 жыл бұрын

    बाग्लुङ्गे ठेत लवाज मा गाइयको गित दामी लाग्यो । बधाइ छ भाइ

  • @premnathdhakal9647
    @premnathdhakal96473 жыл бұрын

    हामी बागलुंगे लोक गीत नेपाल अधिराजय भरी मा सबै भनदा १नमवर छ साथै सुरय खडका जी लाई धनयबाद रामरो गीत ले हृदय खुशी बनाउनु भएको मा र आईनदा पनि येसतै रामरा रामरा लोक गीतहरु सुनन पाईयोस ।

  • @amitpariyar3894
    @amitpariyar38942 жыл бұрын

    धेरै राम्रो छ गित साथै हाम्रो बाग्लुङ 😍

  • @user-lk2qw9zh1y
    @user-lk2qw9zh1y3 жыл бұрын

    सारै राम्रो गित जति सुनेपनि अझै सुनौ सुनौ लाग्ने #हाम्रो बागलुङ हामी बाग्लुङगे

  • @gangatamang8542
    @gangatamang85424 жыл бұрын

    सुर्य दादाको आवाजमा उत्कृष्ट शब्द लय पन्चेबाचा सुनेर धित मरेन मेरो त

  • @SuryaKhadkaOfficial

    @SuryaKhadkaOfficial

    4 жыл бұрын

    धेरै धेरै धन्यवाद हजुरलाई❤️ सियर पनि गरेर सहयोग गर्दिनु होला है।Surya Khadka

  • @sitarana7926
    @sitarana79264 жыл бұрын

    आहा!

  • @SuryaKhadkaOfficial

    @SuryaKhadkaOfficial

    4 жыл бұрын

    धेरै धेरै धन्यवाद हजुरलाई❤️ सियर पनि गरेर सहयोग गर्दिनु होला है।Surya Khadka

  • @pushpaghimire4993
    @pushpaghimire49932 жыл бұрын

    कहिले पनि पुरानो नहुने अजम्बरी पञ्चे बाजाको गीत ❤️🇳🇵🇳🇵❤️

  • @dhanumareprem2376
    @dhanumareprem23764 жыл бұрын

    Sarai ramro 6 hai best of luck

  • @SuryaKhadkaOfficial

    @SuryaKhadkaOfficial

    4 жыл бұрын

    धेरै धेरै धन्यवाद हजुरलाई❤️ सियर पनि गरेर सहयोग गर्दिनु होला है।Surya Khadka

  • @timtim4335
    @timtim43354 жыл бұрын

    धेरै राम्रो छ गित सुर्य सर सफलताको शुभकामना

  • @SuryaKhadkaOfficial

    @SuryaKhadkaOfficial

    4 жыл бұрын

    धेरै धेरै धन्यवाद हजुरलाई❤️ सियर पनि गरेर सहयोग गर्दिनु होला है।Surya Khadka

  • @romansunar9316
    @romansunar93168 ай бұрын

    Mero Babu Lai kaile dukha na paros sadhai vari ayasri nai agadi bados jasto geet banayapani safalta Milos Mero dherai dherai suvakana Mero Babu lai❤❤

  • @WRR-VEXO
    @WRR-VEXO Жыл бұрын

    यो हाम्रो परमपरा विनास भएर जानु लागेको छ। तपाई गायक श्रीमान सुर्य खड्का ज्यु ले विनास हुन लागेको समय मा तेल सकिएर निभ्न लागेको दियो मा तेल थप गरेर निभ्न लागेको दियो लाई वचाए झै गरेर, हाम्रो कला,सस्क्रीति लाई वचाउनु भएको मा ह्रिदय देखी नै धन्यवाद दिन चाहे सर। भगवान सधै हजुर को दाया परुन। रोग, कस्ठ हरण होस।❤❤❤❤❤❤❤❤❤❤

  • @himalsalamimagar1283
    @himalsalamimagar12834 жыл бұрын

    धेरै राम्रो छ सुर्य दादा पन्चेबाजा गित धन्यवाद हजुर लाई छिटै अाउछु का लेउन लाई

  • @nabibist953
    @nabibist9533 жыл бұрын

    Mero tw din ma 5/10 palta yo song na suni din nai jadain sunnai parx kati mitho mero life mel khako sam song 👏👏👏👏

  • @HappyHorse-ne6be
    @HappyHorse-ne6be5 ай бұрын

    Yesto sorma views kina jannna ka mayalu 😍🥰

  • @igredy4119
    @igredy41194 жыл бұрын

    सारै मीठो गित शुभकामना ज्वाइँ राजा लाई अझै राम्रा राम्रा मिठा गित सुन्न पाइयोस

  • @lovemay430
    @lovemay430 Жыл бұрын

    सारै राम्रो लागो गीत दुबै जाना लाई बधाछ संपूर्ण टिम लाई सफताको शुभकामना

  • @kalibahadur4689
    @kalibahadur46894 жыл бұрын

    अाहा दामि छ ल बाग्लुङकाे गित अलग्गै छ है बाग्लुङकाे पहिचान

  • @milanthapa9352
    @milanthapa93523 жыл бұрын

    धेरै राम्रो छ शुभकामना छ मलाई धेरै मनपर्छ गाईक राजा सुयृ जि

  • @sabitalamichhane793
    @sabitalamichhane7932 жыл бұрын

    आहा कति दामि

  • @GTmvlog322
    @GTmvlog3224 жыл бұрын

    Ati marmik best off luck

  • @kusumsunar6732
    @kusumsunar6732 Жыл бұрын

    कटी mitho geet भाई ❤❤❤❤❤❤❤❤❤❤❤

  • @topraj9593
    @topraj95934 жыл бұрын

    धन्यवाद सुर्य एन्ड अल टिम लाई,,,

  • @kaliprasad640
    @kaliprasad6404 жыл бұрын

    रमाइलो छ

  • @SuryaKhadkaOfficial

    @SuryaKhadkaOfficial

    4 жыл бұрын

    धेरै धेरै धन्यवाद हजुरलाई❤️ सियर पनि गरेर सहयोग गर्दिनु होला है।Surya Khadka

  • @motirai3089
    @motirai30894 жыл бұрын

    नेपाली मौलिकता पन्चे बाजाको साथमा मोठो लोक गीत !! congratulations and best wishes to all of entire team.

  • @SuryaKhadkaOfficial

    @SuryaKhadkaOfficial

    4 жыл бұрын

    धेरै धेरै धन्यवाद हजुरलाई❤️ सियर पनि गरेर सहयोग गर्दिनु होला है।Surya Khadka

  • @user-xm4br1iw5r
    @user-xm4br1iw5r4 жыл бұрын

    बाग्लुङ को सान हाम्रो पहिचान पन्छे बाजा सफलताको शुभकामना दाजु

  • @SuryaKhadkaOfficial

    @SuryaKhadkaOfficial

    4 жыл бұрын

    Tejeendra Bahadur धेरै धेरै धन्यवाद हजुरलाई❤️ सियर पनि गरेर सहयोग गर्दिनु होला है।Surya Khadka

  • @madankunwar4597
    @madankunwar45974 жыл бұрын

    उमेर भयो १७ पुगि अठार गर्दै छन बिहेको कुरा घर मायालु लगन महिना पारेर छिटो मेरो गाउँमा झर मायालु।। आहा गीत अती मार्मिक

  • @krishnakarki2389
    @krishnakarki23894 жыл бұрын

    हल्का रमाइलो हल्का सेन्टिमेन्ट सहितको उत्कृष्ट पन्चेबाजा सारै राम्रो लाग्यो।

  • @SuryaKhadkaOfficial

    @SuryaKhadkaOfficial

    4 жыл бұрын

    धेरै धेरै धन्यवाद हजुरलाई❤️ सियर पनि गरेर सहयोग गर्दिनु होला है।Surya Khadka

  • @rameshpandey4693
    @rameshpandey46934 жыл бұрын

    Majja lagyo all the best wishes mera bhanja bhanjilai

  • @SuryaKhadkaOfficial

    @SuryaKhadkaOfficial

    4 жыл бұрын

    धेरै धेरै धन्यवाद हजुरलाई❤️ सियर पनि गरेर सहयोग गर्दिनु होला है।Surya Khadka

  • @tikasapkota8553
    @tikasapkota85534 жыл бұрын

    बाग्लुङ्ग बजार आउका मायालु जीवन काट्ने तिम्ले र मैले हो छोड्देउ कुरा गाउँका मायालु। Wow दामी छ।Keep it up continue.

  • @SuryaKhadkaOfficial

    @SuryaKhadkaOfficial

    4 жыл бұрын

    Tika Sapkota Akela धेरै धेरै धन्यवाद हजुरलाई❤️ सियर पनि गरेर सहयोग गर्दिनु होला है।Surya Khadka

  • @baglungbaglung9729

    @baglungbaglung9729

    3 жыл бұрын

    धेरै राम्राे छ ढाढा

  • @kumarsamundriya1471
    @kumarsamundriya14717 ай бұрын

    मेरो बाग्लुङको सान miss you सुर्य जि

  • @bigyanpun8979
    @bigyanpun89794 жыл бұрын

    दामी छ दाजु योहोनी song and panche baja

  • @SuryaKhadkaOfficial

    @SuryaKhadkaOfficial

    4 жыл бұрын

    धेरै धेरै धन्यवाद हजुरलाई❤️ सियर पनि गरेर सहयोग गर्दिनु होला है।Surya Khadka

  • @rjnepal9415
    @rjnepal94154 жыл бұрын

    वा पन्चेवाज को साथमा लय र शब्द निकै मिठो छ है

  • @SuryaKhadkaOfficial

    @SuryaKhadkaOfficial

    4 жыл бұрын

    rj nepal nepal धेरै धेरै धन्यवाद हजुरलाई❤️ सियर पनि गरेर सहयोग गर्दिनु होला है।Surya Khadka

  • @Kamal-Brahi
    @Kamal-Brahi4 жыл бұрын

    जात्रै राम्रो रच का भर्खर हेरिचु ।आम्का सबै ।यता😘😘😘😘😍😍😍😍

  • @basantpaudel2293

    @basantpaudel2293

    2 жыл бұрын

    Basanht pudel👫🕺🕺🕺🕺💃💃💃🕺🕺💃💃

  • @basantpaudel2293

    @basantpaudel2293

    2 жыл бұрын

    Basanht pudel🙍‍♂️🙍‍♀️🙍‍♂️🙍‍♀️🍺🍺🎷📯🎺🥁

  • @basantpaudel2293

    @basantpaudel2293

    2 жыл бұрын

    Basanht pudel🤵‍♀️🤵🤵‍♀️🤵🤵‍♀️🤵🍺🍺🍺🍺🍺

  • @basantpaudel2293

    @basantpaudel2293

    2 жыл бұрын

    Basanht pudel🍺🍺🍺🍺🍺🙎‍♂️🙎‍♀️🙍‍♂️🙍‍♀️🙎‍♂️🙎‍♀️🙍‍♂️🙍‍♀️

  • @basantpaudel2293

    @basantpaudel2293

    2 жыл бұрын

    Basanht pudel👨‍💼👩‍💼👨‍💼👩‍💼👨‍💼👩‍💼👨‍💼👩‍💼🥁🎺🎷🥁🎷🎺

  • @rajendrabc2568
    @rajendrabc25684 жыл бұрын

    बाग्लुङ बजार अाउका मायालु जिबान काट्ने तिम्लेरा मैले हाे छाेड्देउ कुरा गाउका मायालु सफालताकाे शुभकामना

  • @amritpoubel6395
    @amritpoubel63954 жыл бұрын

    गर्व लाग्छ बाग्लुङे हुनुमा बधाई छ सुर्य दाइ from usa😍😍😍

  • @nayanpanthi8517

    @nayanpanthi8517

    Жыл бұрын

    ❤️ Nice song alll the best both of you 💓

  • @dambar_kami1123
    @dambar_kami11234 жыл бұрын

    अति मार्मिक गित😍🌹

  • @halakuwait5947
    @halakuwait59474 жыл бұрын

    धेरै खुशी लाग्यो कति चोटि हेरे म त जति हेर्यो उति राम्रो लाग्यो अग्रिम सुभकामना सम्पूर्ण तिम लाई 🤝🙏🙏🙏

  • @bikasb9430
    @bikasb94304 жыл бұрын

    Dammii xa dujjjj

  • @shovabhattarai691
    @shovabhattarai6914 жыл бұрын

    आहा ,,कति राम्रो

  • @santoshpaudel8108
    @santoshpaudel81084 жыл бұрын

    Dherai ramro

  • @SuryaKhadkaOfficial

    @SuryaKhadkaOfficial

    4 жыл бұрын

    धेरै धेरै धन्यवाद हजुरलाई❤️ सियर पनि गरेर सहयोग गर्दिनु होला है।Surya Khadka

  • @bihanirodhighar8186
    @bihanirodhighar81864 жыл бұрын

    Waiting❤️❤️

  • @user-yx7vf1cy5y

    @user-yx7vf1cy5y

    4 жыл бұрын

    Kati samaya lagchha holA

  • @bihanirodhighar8186

    @bihanirodhighar8186

    4 жыл бұрын

    हिमलाल गौतम Voli Saturday 1:15 ma aau6 hai

  • @user-yx7vf1cy5y

    @user-yx7vf1cy5y

    4 жыл бұрын

    Surya Bihani ok waiting best wishes

  • @susmaghimire6544
    @susmaghimire65444 жыл бұрын

    Wow very nice song best of luck

  • @SuryaKhadkaOfficial

    @SuryaKhadkaOfficial

    4 жыл бұрын

    धेरै धेरै धन्यवाद हजुरलाई❤️ सियर पनि गरेर सहयोग गर्दिनु होला है।Surya Khadka

  • @namastebirgorkhali4660
    @namastebirgorkhali46602 жыл бұрын

    जय सत गुरु गोरखनाथ । अंम्रित सुने सरि भयो । गर्वले मुटु चौडा हुन्छ बागलुङे नेपाली गोर्खाली हुनुमा।सलाम छ सबै तिम लाई।

  • @user-hb5lt7vq6t
    @user-hb5lt7vq6t4 жыл бұрын

    गाउँको यथार्त गित मन छोयो शुभकामना

  • @SuryaKhadkaOfficial

    @SuryaKhadkaOfficial

    4 жыл бұрын

    धेरै धेरै धन्यवाद हजुरलाई❤️ सियर पनि गरेर सहयोग गर्दिनु होला है।Surya Khadka

  • @jeevanthapa1258

    @jeevanthapa1258

    2 жыл бұрын

    @@SuryaKhadkaOfficial lovely.surya.raja

  • @sharmaramkrishn4077
    @sharmaramkrishn40774 жыл бұрын

    धौलागिरी को अन्तरास्ट्रिय हिरो सुर्य दाजु होका मायालु

  • @SitaramNeupane
    @SitaramNeupane4 жыл бұрын

    Aha kati ramro geet ho dai jati sunyo sunau lagne

  • @user-bi5hb6vd4i
    @user-bi5hb6vd4i3 ай бұрын

    Aaha ❤❤

  • @chhetri.mahendragyawali2740
    @chhetri.mahendragyawali27404 жыл бұрын

    राम्रो रहेछ दाजु

  • @SuryaKhadkaOfficial

    @SuryaKhadkaOfficial

    4 жыл бұрын

    धेरै धेरै धन्यवाद हजुरलाई❤️ सियर पनि गरेर सहयोग गर्दिनु होला है।Surya Khadka

  • @yamanpun
    @yamanpun4 жыл бұрын

    सब्द लय सारै मिठो लाग्यो सुर्य जि बङ्लुङे गीत भनेर नाम दिए पनि फरक नपर्ने भयो गाउँघरमा बोलिने ठेट सैलिलाई गीत मा उतार्नु भएछ बधाई साथै सफलताको धेरै सुभकामना सर्🌹🌹🌹

  • @SuryaKhadkaOfficial

    @SuryaKhadkaOfficial

    4 жыл бұрын

    धेरै धेरै धन्यवाद हजुरलाई❤️ सियर पनि गरेर सहयोग गर्दिनु होला है।Surya Khadka

  • @sanjay-bz8mh

    @sanjay-bz8mh

    4 жыл бұрын

    Hai

  • @bairagimanxe4388
    @bairagimanxe43884 жыл бұрын

    Mitho songs daju

  • @AmitSapkotaOfficial
    @AmitSapkotaOfficial4 жыл бұрын

    शुभकामना दाई

  • @SuryaKhadkaOfficial

    @SuryaKhadkaOfficial

    4 жыл бұрын

    धेरै धेरै धन्यवाद हजुरलाई❤️ सियर पनि गरेर सहयोग गर्दिनु होला है।Surya Khadka

  • @karanbhai6605
    @karanbhai66054 жыл бұрын

    परदेस बाट भय पनि नेपाली गीत संगीत मा यसरी नै साथ दिनु दाजु म हजुर को ठुलो फ्यान हु आसाध्य मिठो शब्द मा छ।

  • @developmentgiri1868
    @developmentgiri18684 жыл бұрын

    Parbat ra baglung ko language Sunda khusi lageo

  • @chhavimagar7468
    @chhavimagar7468 Жыл бұрын

    यो गीतमा हाम्रै बाग्लुङ को अर्गानिक तत्त्व मिश्रण भएकोछ र जति सुन्यो उति सुनिरहौ लाग्छ

  • @deepakthapa7690
    @deepakthapa76904 жыл бұрын

    Wawa surya g tapaiko harek git le man xunchha yo gitle ta jhan sabai sanga vet garayo khusi lageyo naumati panche bajako dress bhaidiyeko bhaye aja sunma sughanda hunthyo saujanye .surya khadka bhaidiyeko bhaye

  • @PradipTripathi
    @PradipTripathi4 жыл бұрын

    Wow nice songs badaix sury sir ani joti dost

  • @SuryaKhadkaOfficial

    @SuryaKhadkaOfficial

    4 жыл бұрын

    धेरै धेरै धन्यवाद हजुरलाई❤️ सियर पनि गरेर सहयोग गर्दिनु होला है।Surya Khadka

  • @golketabhuwanchenal3397
    @golketabhuwanchenal33974 жыл бұрын

    बाग्लुङ बजार आउका मायालु साह्रै मीठो बाजा ताल बधाइ छ दाजुलाइ ।

  • @SuryaKhadkaOfficial

    @SuryaKhadkaOfficial

    4 жыл бұрын

    धेरै धेरै धन्यवाद हजुरलाई❤️ सियर पनि गरेर सहयोग गर्दिनु होला है।Surya Khadka

  • @golketabhuwanchenal3397

    @golketabhuwanchenal3397

    4 жыл бұрын

    हस दाजु सेयर गरिसकियो प्रगतिको शुभकामना दाजुलाइ ।

  • @Krishna-yl1bh

    @Krishna-yl1bh

    7 ай бұрын

    ​@@SuryaKhadkaOfficialत्र सुर्य खड्का जि यो भाका!म्याग्दिकी पुरानी गाइका धनकुमारी थापाको !पर्खिबसे बेनि बजार खेत !निष्ठुरीको मनमा नहुदा!आजभोली हुनै छोड्यो भेट!संग मिल्दोजुल्दो छ है!

  • @bhupipaudel5799
    @bhupipaudel57998 ай бұрын

    आहा कति राम्रो गीत 👌👌👌👌👌🌹🌹🌹🌷🌷🌷🌷🌷❤️❤️❤️❤️

  • @krishnakarki8890
    @krishnakarki88904 жыл бұрын

    शब्द र लय धेरैइ राम्रो रैइचा । गाउघरको याद आयो।।

  • @user-hg4wg1ez2i
    @user-hg4wg1ez2i4 жыл бұрын

    Surya daju KO naya geet KO parkhai ma basda basdai balla aayo Congratulations bro.all the best 😍🙏🏻🙏🏻🙏🏻

  • @deepakbhusal1166
    @deepakbhusal11664 жыл бұрын

    सार्है मन पर्यो मेरै गाउँमा बज्ने पञ्चेबाजा

  • @SuryaKhadkaOfficial

    @SuryaKhadkaOfficial

    4 жыл бұрын

    धेरै धेरै धन्यवाद हजुरलाई❤️ सियर पनि गरेर सहयोग गर्दिनु होला है।Surya Khadka

  • @sanjay-bz8mh

    @sanjay-bz8mh

    4 жыл бұрын

    Ho rw hjr

  • @hemkarki8705
    @hemkarki8705 Жыл бұрын

    Dherai ramro xa surya sir hajur ko baja sahitko geet mannai ruwaudo xa maile yo geet dherai choti heri rahanxu ahjai pani yastai geet sunna paula vanne apichiya rakhdai xu dhanniyabad

  • @uttamchhetrivlogs3102
    @uttamchhetrivlogs31024 жыл бұрын

    म पुर्बेली हु हाम्रो तिरको पन्चेबाजा त अर्कै खाल्को हुन्छ तर बिदेशमा सबै पश्चिम तिरका साथीहरु छन तेसैले पस्चिमी पन्चेबाजामा मोहनी लागेको छ मलाई नि धन्यवाद सुर्य दाइ खुसी लाग्यो

  • @jiwankumar7159
    @jiwankumar71594 жыл бұрын

    सार्है राम्रो गित सर्य खडका जि बधाई छ

  • @SuryaKhadkaOfficial

    @SuryaKhadkaOfficial

    4 жыл бұрын

    jiwan kumar धेरै धेरै धन्यवाद हजुरलाई❤️ सियर पनि गरेर सहयोग गर्दिनु होला है।Surya Khadka

  • @jiwankumar7159

    @jiwankumar7159

    4 жыл бұрын

    @@SuryaKhadkaOfficial बेलकुल सर सेयर पनि गरिन्छ

  • @ccrvlogs9524
    @ccrvlogs95244 жыл бұрын

    हाम्रो बाग्लुङ राम्रो बाग्लुङ बाग्लुङ को सान हाम्रो पहिचान गजब छ दाजु सफलता को सुभकामना

  • @rtvlogs628
    @rtvlogs628 Жыл бұрын

    Surya ji hajur le gako banglung bajar ghum na aauka mayalu le sarai gau ghr ko yaad aayo ma pani pardesi tara yo gitle gauko yad metayo hajurlai Dherai Dherai dhanne bad good bless you

  • @gopalsharma8064
    @gopalsharma80644 жыл бұрын

    Nice

  • @SuryaKhadkaOfficial

    @SuryaKhadkaOfficial

    4 жыл бұрын

    धेरै धेरै धन्यवाद हजुरलाई❤️ सियर पनि गरेर सहयोग गर्दिनु होला है।Surya Khadka

  • @dipendrapaudel7385
    @dipendrapaudel73854 жыл бұрын

    पन्चेबाजा गित भनेको यस्तो पोहो त सबै टिम्लाइ सुभकाम्ना

  • @SuryaKhadkaOfficial

    @SuryaKhadkaOfficial

    4 жыл бұрын

    धेरै धेरै धन्यवाद हजुरलाई❤️ सियर पनि गरेर सहयोग गर्दिनु होला है।Surya Khadka

  • @pabitrachaudhary813

    @pabitrachaudhary813

    4 жыл бұрын

    Nice

  • @chandraranamagar4222
    @chandraranamagar42222 жыл бұрын

    Kati राम्रो गीत सूर्य सर हजुरलाई धेरै धेरै dhany बाद 🙏🙏

  • @krishnakishan6522
    @krishnakishan65224 жыл бұрын

    दामी छ l

  • @SuryaKhadkaOfficial

    @SuryaKhadkaOfficial

    4 жыл бұрын

    धेरै धेरै धन्यवाद हजुरलाई❤️ सियर पनि गरेर सहयोग गर्दिनु होला है।Surya Khadka

  • @chhabisapkota4156
    @chhabisapkota41564 жыл бұрын

    Balla aayo baglungeko bejod parstuti . Nice song surya sir congratulations💐💐💐🎵🎵🎶🎶👌👌

  • @SuryaKhadkaOfficial

    @SuryaKhadkaOfficial

    4 жыл бұрын

    धेरै धेरै धन्यवाद हजुरलाई❤️ सियर पनि गरेर सहयोग गर्दिनु होला है।Surya Khadka

  • @shaghimire1051
    @shaghimire10514 жыл бұрын

    सुर्य खड्का जि आसाधै राम्रो झरा नेपाली मौलिक शब्दमा र छर्लङ्ग पारिएको छ मलाई राम्रो लागाे ।

  • @shaghimire1051

    @shaghimire1051

    4 жыл бұрын

    🚿

  • @SuryaKhadkaOfficial

    @SuryaKhadkaOfficial

    4 жыл бұрын

    धेरै धेरै धन्यवाद हजुरलाई❤️ सियर पनि गरेर सहयोग गर्दिनु होला है।Surya Khadka

  • @khagarajpoudel9713
    @khagarajpoudel97134 жыл бұрын

    प्रदेश बाट भए पनि आफ्नो गाउँ घरको मौलिकता झल्काउने गितले अतिनै मन छोयो ।। हजुरको साङ्गितिक यात्रा सफल बनोस् ।। आगामी दिनहरूमा अझै मिठा मिठा गित सुन्न पाईयोस ।। बधाई तथा सुभ कामना छ।

  • @SuryaKhadkaOfficial

    @SuryaKhadkaOfficial

    4 жыл бұрын

    धेरै धेरै धन्यवाद हजुरलाई❤️ सियर पनि गरेर सहयोग गर्दिनु होला है।Surya Khadka

  • @krishanakhadka4304
    @krishanakhadka43042 жыл бұрын

    दामि पन्चेबाजा गित

  • @palpalihumanmagar3726
    @palpalihumanmagar37264 жыл бұрын

    Pahilo kura ta pardes ma basera ni nepali lok geet lae maya garnu vako xa tesai le thanks hajur lae ani sarai mitho panchebaja nikalnu vayaxa eakdamai man paro sir aagami din haru ma ajhai hajur ko safalta ko kamana gardaxu

  • @magarkoxoromo3089
    @magarkoxoromo30894 жыл бұрын

    waooo दामी छ पन्छे बाजा गित बधाई छ सम्पुर्ण टिमलाई ज्योति दिज्यु अल्लि सिलिम हुनु पर्यो क्य

  • @SuryaKhadkaOfficial

    @SuryaKhadkaOfficial

    4 жыл бұрын

    धेरै धेरै धन्यवाद हजुरलाई❤️ सियर पनि गरेर सहयोग गर्दिनु होला है।Surya Khadka

  • @mogaranani6709

    @mogaranani6709

    4 жыл бұрын

    Hehe

  • @magarkoxoromo3089

    @magarkoxoromo3089

    4 жыл бұрын

    @@mogaranani6709 hihi 😁😁

  • @Mayalukc9999
    @Mayalukc99992 жыл бұрын

    हार्दिक बधाई छ सुर्य जि

  • @khagendrasirpali1165
    @khagendrasirpali11653 жыл бұрын

    thanks surya khadka bhai yati ramro geet baja tal ma baglung ko saan aauda din haru ma pani yastai mitha geet haru sunna paeyos....

  • @kiranbista9536
    @kiranbista9536 Жыл бұрын

    सारै राम्रो लागो यो गित म अहिले बिदेशी भुमि बाट हेर्दै छु

  • @chandratamang8195
    @chandratamang81954 жыл бұрын

    सारै राम्रो गित अंयाे दाइ हजुर🌹🌹

  • @SuryaKhadkaOfficial

    @SuryaKhadkaOfficial

    4 жыл бұрын

    Chandra Tamang धेरै धेरै धन्यवाद हजुरलाई❤️ सियर पनि गरेर सहयोग गर्दिनु होला है।Surya Khadka

  • @Raju-zw2zp
    @Raju-zw2zp Жыл бұрын

    याे गीतकाे रचकार गायक भाइ सुर्य खड्का बाग्लुङ्ग नेपाल हाल अमेरिका भाईलाई मेराे सलाम छ। भाईकाे शुभचिन्तक दाई राजु थापा मगर म्याग्दी नेपाल हाल यमन देश र साउदी अरब बाेर्डरकाे अल किया कम्पनी नजरान देखि भाइ सुर्य ज्यु यस्तै यस्तै मन छुने गीत फेरि पनि भाइकाे खुद्द रचकारमा लाखाै दर्शन सामु अाअाैंस भन्दै अाउदाे दिनलाई शुभ अाशिर्वाद अनि धन्यवाद दिन्छु।🙏👍️👌👏✌️

  • @SuryaKhadkaOfficial

    @SuryaKhadkaOfficial

    Жыл бұрын

    Thankyou So Much Daju

  • @kimj0ngmagar297
    @kimj0ngmagar2972 жыл бұрын

    शूर्य खडका भाई को घर काहा पर्छ र गित त धेरै राम्रो राम्रो निकाल्नु हुन्छ जिज्ञाशा

Келесі