New Nepali Teej Song 2019।।बुहारी -2।।Tika Sanu&Mansingh Khadka Ft.Rama&Laxmi

Музыка

#TikaSanu# MansinghKhadka# LaxmiGiri#RamaThapaliya
।।बुहारी-2 ।।
🎶 Audio Credits:
Vocal:- Tika Sanu/Mansingh Khadka/Karishma Gharti/Dhanmaya Nepali
Lyrics:- Tika Sanu
Music Re-Creation:- Mansingh Khadka
Music Arrange:- Tilak Oli
Audio Mixing:- Kumar Sanu Pun
Studio:- Shankara Digital
🎬️ Video Credits:-
Director:- Mansingh Khadka
Cinematographer:- Sagar Gautam
Edit/Color:- Rajkumar Magar
MUA:- Mohan Lama
Artists:-
Rama Thapaliya
Laxmi Giri
Tika sanu
Mansingh Khadka
Rajesh Bc
Sampriya Khadka
Bishnu Sunar
Bharat Bayak
Hari Bhandari
Dhanmaya Nepali
Post Production:- Rajkumar Films Pvt Ltd 9840565053
© Tika Sanu,2019
Tika Sanu is authorized to upload this video. Using uf this video on other KZread channels without prior permission will be strictly prohibited
यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Пікірлер: 7 800

  • @TikaSanu
    @TikaSanu5 жыл бұрын

    नमस्कार सम्पुर्ण लाई सन्चै हुनुहुन्छ नि? सबैभन्दा पहिले त सबैलाइ हरितालिका तिज को सुभकामना छ । हुन त म गितसङ्गित मा अझै पनि कच्चै छु धेरै कुरा सिक्दैछु र सिक्नु पनि छ । तर पनि सिक्दै जाने क्रम मा यहाहरुले मेरा गित सङ्गीत लाई धेरै माया गर्दिनुभयको छ तेस्कारन यहाहरु सबैजनालाइ धेरै धन्यवाद छ। र यो तिज गित कस्तो लाग्यो सल्लाह सुझाब दिनुहोला र मन परे भिडियो सियर गरेर साथ दिनुहोला धन्यवाद !!!

  • @BhawaniDahal-td7mz

    @BhawaniDahal-td7mz

    5 жыл бұрын

    Derai ramro best up luck

  • @Laxmee359

    @Laxmee359

    5 жыл бұрын

    सार्है राम्रो बनेको छ गीत 👍👍👍👍 किप इट अप टिका सानु 😍बधाई छ अल टिमलाई 👏👏

  • @bhulshrestha1408

    @bhulshrestha1408

    5 жыл бұрын

    ल छिटै राम्रो भिउ पाउछेउ राम्रो छ गित र भिडियो

  • @ramkumarshrestha7267

    @ramkumarshrestha7267

    5 жыл бұрын

    बधाई छ सुभ कामना छ ।

  • @kalpanaranamagar1103

    @kalpanaranamagar1103

    5 жыл бұрын

    राम्रो छ टीका बहिनी गीत 😍😍 हजुरसङ भेट्न खुब मन लाछ सम्झेको छु मैले ।।घर दाङ अहिले चोभार बात

  • @bhulshrestha1408
    @bhulshrestha14085 жыл бұрын

    टीका सानू को च्यानल लाई छिटो १लाख सस्क्र्यब पुराउनु त .. को को सहमत हुनुहुन्छ

  • @user-qn7ys8so9i

    @user-qn7ys8so9i

    5 жыл бұрын

    राम्रो काम गरे देखि सर सबैले माया गरेर पुराउछन याे गितले पनि थाेराई समाएमा राम्रो नाम कमाउदै छ हामिहरूकाे तिज गित भनेको यस्तो हुनुपर्छ

  • @khimarokamagar4510
    @khimarokamagar45105 жыл бұрын

    आहा कति राम्रो गित बधाई छ सम्पुर्ण टिमलाई 🥰💕

  • @RajKumar-ul7in

    @RajKumar-ul7in

    5 жыл бұрын

    हजुरलेनी भोगलदिनुभाछैनर मीना सिस

  • @shreedharkhatri656

    @shreedharkhatri656

    5 жыл бұрын

    good

  • @bishnubhujel8958

    @bishnubhujel8958

    5 жыл бұрын

    Kati ramro xa k comment haneko hanai garna man laxa

  • @suryalamsal941

    @suryalamsal941

    5 жыл бұрын

    राम्रो पो होर खीम अती नै राम्रो

  • @user-qn7ys8so9i

    @user-qn7ys8so9i

    5 жыл бұрын

    खेमा बहिनी तिम्रो पनि नयाँ गितकाे पर्खाई मा छु म

  • @TikaSanu
    @TikaSanu3 жыл бұрын

    2076 साल को तिज गित बुहारी भाग 2 आज पनि हेर्दै हुनुहुदो रैछ खुशी लाग्यो यक्दमै धन्यवाद । सम्पुर्ण मा।

  • @basantasangam2132

    @basantasangam2132

    3 жыл бұрын

    Aaja pani heriyo dherai ramro xa

  • @basantasangam2132

    @basantasangam2132

    3 жыл бұрын

    Mailet here rahanxu tika hajurko song malai manparxa ma hajurko thulo big fan ho

  • @yamnathbhandari4062

    @yamnathbhandari4062

    3 жыл бұрын

    तिज भाग २ धेरै अगाडिको समयसगसान्दरभिक छ।अहिलेको समयमा बुहारिको घरमा हैकमछ त्यसैले भाग ५म बुहारी खुसिभएर गाएको गित बनाउनु मेरो हजुरलाइ सुझाबछ।

  • @padamshrestha326

    @padamshrestha326

    3 жыл бұрын

    फेरि पनि हैर्दै छु❤

  • @manjiladhakal9180

    @manjiladhakal9180

    2 жыл бұрын

    Feri hernima ma pani ho hai

  • @PlayboyDanger
    @PlayboyDanger11 ай бұрын

    अति राम्रो👌 मन छुने गितको भिडियो अहिले दुबई🇦🇪देखि हेर्दैछु

  • @BihaniTv
    @BihaniTv5 жыл бұрын

    हैट कडा आयो-- ट्रेन्डिङ 1 मा देख्न चाहाने कोको छम??

  • @adhikarirealestate

    @adhikarirealestate

    5 жыл бұрын

    अति राम्रो कुरा गर्नु भयो मित्र तपाई को विचार उच्च लाग्यो। हाम्रो चान्नेल मा पनी तपाईं जस्तै सकारात्मक सोचाइ भएको मान्छे काे खाँचो छ। आएर subscribe गरेर जोडिनुस् न है? धन्यवाद

  • @surangicom8732

    @surangicom8732

    5 жыл бұрын

    ट्रेन्डिङ 1 मा त आई सको नि सर जि

  • @rajuanmol1604

    @rajuanmol1604

    5 жыл бұрын

    धेरै राम्रो छ दिदी याे तिज गित

  • @logoutghartimagar620

    @logoutghartimagar620

    5 жыл бұрын

    धेरै राम्रो छ सिस तिजको गित हजुर लाई बधाई छ

  • @padampokhrel1004

    @padampokhrel1004

    5 жыл бұрын

    Teej get tw yasto po hunuparxw

  • @ritulovly4300
    @ritulovly43004 жыл бұрын

    100 चोती भन्दा धेरै हेर्दा पनि हेर्नै मन लाग्छ कति मिथो गित बनाउनु भको धन्देबद all तिमलाई र बुहारी 3 को पर्खै मा छु ल

  • @basantpaudel2293

    @basantpaudel2293

    3 жыл бұрын

    Basanht pudel ekya School Chinese High School

  • @basantpaudel2293

    @basantpaudel2293

    3 жыл бұрын

    Basanht pudel Basanht pudel Basanht pudel Basanht pudel Basanht pudel

  • @tomlalsubedi3573
    @tomlalsubedi35733 жыл бұрын

    नेपालको कतिपय पुरातनबादी अनुदार चरित्र बोकेका घरपरिवारमा बुहारीप्रति गरिएको पीडायुक्त दुरब्यबहारको कथाकहानी उजागर गरिएको हृदय हल्लाउने र जीउमा काँडा उमार्ने धेरै कारुणीक तीज गीत ! यस उत्कृष्ट सिर्जनाका गायक गायिका तथा श्रष्टा सर्जक सबैलाई हार्दिक नमन् । यस्तै राम्रा राम्रा सिर्जनाका लागि धेरै धेरै शुभकामना !!

  • @nepalibabu6025
    @nepalibabu60255 жыл бұрын

    यो गित को पर्खाइ मा बस्नु हुने देश बिदेशी बात साथी हरु को को हुनु हुन्छ खै हेरुम है त

  • @KeharshingRana
    @KeharshingRana5 жыл бұрын

    यो गित हेरेपछी बल्ल तिज आएको महसुस भयो । वास्तविक तिजको महत्त्व बोकेको मार्मिक गित असाध्यै मन पर्यो ।।

  • @dangalimunamagar5190
    @dangalimunamagar51903 жыл бұрын

    कसम आसु नै आयो😥😥😥😥❣️

  • @hastab.m6420
    @hastab.m64204 жыл бұрын

    अहिले सम्म 4.7 view भैसकेछ २०७६ तीजमा आएको बुहारी २ टिजको धेरै मार्मीक गीत २०७७ को तीजलाई कस्तो छ तयारी

  • @sanjaylama6468
    @sanjaylama64685 жыл бұрын

    ट्रेनडिङ No.1 पुगेको हेर्न चाहने को-को छौं गित सारै राम्रो छ, हजुर धेरै धेरै शुभकामना 🙏

  • @lureyizzback4896

    @lureyizzback4896

    5 жыл бұрын

    Me ✋

  • @dineshshrestha1889

    @dineshshrestha1889

    5 жыл бұрын

    मेरो नि यहि चाहना छ

  • @kumarrana8821

    @kumarrana8821

    5 жыл бұрын

    म पनि

  • @sandeshmagar3664

    @sandeshmagar3664

    5 жыл бұрын

    हामी सबै छम

  • @jeenaninglekhu

    @jeenaninglekhu

    5 жыл бұрын

    Me too

  • @TV-kf9sm
    @TV-kf9sm5 жыл бұрын

    टिका सानु दिदि लाई साच्चै मन पराउने हरु यता हाजिर हौ।।

  • @subadamber4400

    @subadamber4400

    5 жыл бұрын

    Super nice

  • @pabitathing1069

    @pabitathing1069

    5 жыл бұрын

    Myaro gauko dede baine haru lya ate mita get gauda khuse lagxa ajai age barnu dede kamraculyacsan dede lai ma xamixya giri ailya uae bata

  • @abulkhair8533

    @abulkhair8533

    5 жыл бұрын

    @@pabitathing1069 hora hoina hola

  • @abhishekyogi1341

    @abhishekyogi1341

    5 жыл бұрын

    nice

  • @budhimagar997

    @budhimagar997

    5 жыл бұрын

    मोहन्याल TV Dhari Romaro x gita sampuna timalae dhanyabata xhae congaratulatione

  • @bishnuregmi3
    @bishnuregmi33 жыл бұрын

    वास्तविक अनि यथार्थमा अाधारित गित साह्रै मार्मिक रहेछ बधाई छ सम्पूर्ण गायक गायिका एवं कलाकलाकार टिमलाई

  • @jenishakhadka4035
    @jenishakhadka40353 жыл бұрын

    छिमेकी जिल्ला कि दिदी tika sanu को गीत निकै मार्मिक अनि सान्दर्भिक छ । अझै सफलता को शुभ कामना

  • @malikaonline3622
    @malikaonline36225 жыл бұрын

    प्रखाईमा छम टिका दिदी याे गित सुप्पर हिट हुन्छ सम्पूर्ण टिमलाई सफलताको शुभकामना टीका दिकाे फ्यान कति हुनुहुन्छ यता लाइक गरेर म सँग subscribe गरि जाेडिनु हाेला।

  • @khadkarajbar4646

    @khadkarajbar4646

    5 жыл бұрын

    Kabita Nepali ok

  • @binodhamal2839

    @binodhamal2839

    5 жыл бұрын

    कविता बहिनी हुन्छ

  • @sagarsunar4083

    @sagarsunar4083

    5 жыл бұрын

    Miss you kabita

  • @gorakhalamichhneyoutubecha9648

    @gorakhalamichhneyoutubecha9648

    5 жыл бұрын

    शहि हो गीत यकदमै बनेको छ।

  • @nishanghale1003

    @nishanghale1003

    5 жыл бұрын

    Saroi suhayena sis yeto gita auna hajurlai

  • @sarojtharu7676
    @sarojtharu76763 жыл бұрын

    बुहारीलाई पनि छोरी सम्मान मान्नुपर्छ सबै नगरीकलाई चेत्ना भए😂😂😂

  • @chandratharu2370
    @chandratharu23703 жыл бұрын

    आ हा कति मार्मिक सोङ भिडियो टीका सानू को अभिनय दम्दार लाग्यो

  • @arpanthapa9949
    @arpanthapa99495 жыл бұрын

    बल्लतल्ल हेर्ने अबसर मिल्यो। गित सङै सबैको अभिनय पनि एकदम राम्रो छ झनै टीका ;मान्सिङ अनि सम्पृया क्य दामी कोकोस्को मन छोयो😍😥😥😍like here

  • @Bikkizofficial

    @Bikkizofficial

    5 жыл бұрын

    Arpan Thapa kasto man batai aasu vaganera aayo sarai ramro tij song

  • @damodarkc4118

    @damodarkc4118

    5 жыл бұрын

    Good hhjkh

  • @karunapunmagar2992
    @karunapunmagar29925 жыл бұрын

    tika sanu ko गीत भनेसि भ्याट्ट Laik गरिहाल्ने हो अाफुत सार्है दामी छ

  • @padamshrestha1887
    @padamshrestha18874 жыл бұрын

    जति सुने पनि धित नमर्ने यो तिज गित टीका सानू को अपार छ

  • @parbatinepali9598
    @parbatinepali95983 жыл бұрын

    Supar Damii video malai man parxa geet maro man rayo

  • @ramkumarbc6642
    @ramkumarbc66425 жыл бұрын

    हैट यो गित हेर्दा त कता कता भित्रै बाट मन भक्कानिएर आयो

  • @shivasubedi8756
    @shivasubedi87565 жыл бұрын

    मेराे फेब्रेट टीका सानू काे गित सुपर छ जति हेरेनि हेरम हेरम मात्रै हुनि love you💔💔💔💔💘💘

  • @bhawanis8000
    @bhawanis80002 жыл бұрын

    तिज को गित भनेकों यस्तों हो अनि अल टीम लाई बधाई छ

  • @padamshrestha2318
    @padamshrestha23185 жыл бұрын

    राम्रो छ !!!

  • @MangalBabuPakhrin
    @MangalBabuPakhrin5 жыл бұрын

    ल दामी रैछ एक दमै मार्मिक शब्दले भरिएको गीत यो गीतलाई सबैले शेर गरी दिनुस है

  • @TgMafia999Ledgendff
    @TgMafia999Ledgendff5 жыл бұрын

    आयो आयो trending 1 मा टीका सानू को फ्यान जति एता हाजीर हुम त

  • @tankakhanal5627
    @tankakhanal56273 жыл бұрын

    सारै दर्दनाक गीत - भाइ मानसिंङको अभिनय सारै राम्रो छ । सबैको स्वर सारै राम्रो । टीका सानुको अभिनयले सारै मन कटक्क खायो।

  • @gomadevi5600

    @gomadevi5600

    2 жыл бұрын

    ۰قومی۱۰

  • @rajbhakta2655
    @rajbhakta26552 ай бұрын

    करोड पुगेको तिज गित त १ पटक हेर्नै पर्यो।

  • @sukraaryal816
    @sukraaryal8165 жыл бұрын

    यस्तो राम्रो गित नि डिस्लाइक गर्ने 650 जनाको हात ढुङामा राखेर थिच्नु मन लाग्यो

  • @lureyizzback4896

    @lureyizzback4896

    5 жыл бұрын

    Sai ho

  • @dineshshrestha1889

    @dineshshrestha1889

    5 жыл бұрын

    हो सहि कुरो

  • @D.B.Bishwokarma

    @D.B.Bishwokarma

    5 жыл бұрын

    sahi vannu vayo

  • @binodrijal66

    @binodrijal66

    5 жыл бұрын

    Sai ho sai ho ..

  • @arunxettri8474

    @arunxettri8474

    5 жыл бұрын

    sai ho

  • @safalsharmasafalsharma2522
    @safalsharmasafalsharma25225 жыл бұрын

    टीका सानु धेरै धेरै बधार युटुब trending को पहिलो स्थान ओगट्न सफल हुनुभयकोमा यो पहिलो रेकड होला

  • @anilkumargandharba
    @anilkumargandharba3 жыл бұрын

    कस्तो सुनेको सुनै गर्नी मन लाग्छ मलाई त यो गित #tikasanu दिदी प्रगति को शुभकामना है

  • @indirapokharel2414
    @indirapokharel24143 жыл бұрын

    साच्चै भाबनामा डुबेछु सिस् धेरै राम्रो छ 💗💗

  • @humanmagar2124
    @humanmagar21245 жыл бұрын

    पहिलो चोटि cmt #1 No trending मा हेर्ने मन भएको हाजिर हुम त। Anything miss you tika sanu😍😍😍😍

  • @sunilpoon8555

    @sunilpoon8555

    5 жыл бұрын

    मछु त्यो हेर्न

  • @damaribardewa5219

    @damaribardewa5219

    5 жыл бұрын

    Q

  • @damaribardewa5219

    @damaribardewa5219

    5 жыл бұрын

    Sunil Poon

  • @jinankc7684

    @jinankc7684

    5 жыл бұрын

    nice

  • @thamsheerpali6930

    @thamsheerpali6930

    5 жыл бұрын

    ma pani

  • @SangeetGm
    @SangeetGm5 жыл бұрын

    आज सम्म यति धेरै तिज गित सुनेको हेरेको थिए आज आएर आफ्नो मौलिक भाका बोकेको सुन्न पाइयो ।बदाइ छ सम्पुर्ण युनिट लाइ ।👌👌👌👌👏👏👏👏

  • @rajurijal7601
    @rajurijal76014 жыл бұрын

    अब आउने तिज मा सकारात्मक सोच सहित को राम्रो गित लिएर आउनु बहिनी शुभकामना

  • @indraman470
    @indraman4703 жыл бұрын

    Sarai man xune teej geet

  • @welcomeonlinetv7439
    @welcomeonlinetv74395 жыл бұрын

    टीका बहिनि लगाएत सम्पुर्ण टिमलाई बधाई टेर्निङ नं: 1मा परेको देख्न पाउ

  • @TgMafia999Ledgendff

    @TgMafia999Ledgendff

    5 жыл бұрын

    आइसक्यो 1 नम्बर मा

  • @bishnukhadka8475

    @bishnukhadka8475

    5 жыл бұрын

    manshing ra tika bahini sachai daju bahini vannu parxa

  • @bimalgyawali2759
    @bimalgyawali27595 жыл бұрын

    बल्ल तिज आयको जस्तो भयो यो तिज गीत सुनेर बधाई छ टीका सानू अनि मान्सीङ

  • @basantagurung9417
    @basantagurung94173 жыл бұрын

    धेरै नै राम्रो छ मलाई त सारै मन पर्यो ठाउँ ठाउँमा एस्तै भएको छ

  • @laxmanlaxman7832

    @laxmanlaxman7832

    2 жыл бұрын

    Honi 😪

  • @sumangurung7570
    @sumangurung75705 жыл бұрын

    टिका दिदी को यो गित धेरै मान छुने।।।। रईछा।।।।।। एस्तै एस्तै राम्रो राम्रो कोसिली हारू लेऊनु ।। दिदी सुभाकामाना।।।

  • @hitechdigitalvideomixing
    @hitechdigitalvideomixing5 жыл бұрын

    हैट दामी छ यार मेरो आंखामा पनि पानी आयो बधाई यो तिजको गित बनाउनेलाई ।

  • @puranbaidash5619
    @puranbaidash56195 жыл бұрын

    धेरै राम्रो छ टीका सानू यस्पालिको तपाईंको 2 टा गित नै हिट भको छ I miss you

  • @user-du1vg8ku6y
    @user-du1vg8ku6y3 жыл бұрын

    दिनकाे 4 /5 पटक हेरेपनि मत थाक्दिन

  • @RajKumar-ch3gn
    @RajKumar-ch3gn3 жыл бұрын

    yakdam ramro xa tej ko geta. 🙏🙏🙏🙏

  • @bimalkc8599
    @bimalkc85995 жыл бұрын

    तिजको गित भनेको त यस्तो पो हुनु पर्छ सारै राम्रो लाग्यो

  • @suman-vm4dm
    @suman-vm4dm5 жыл бұрын

    आहा कती राम्रा कती मार्मिक शब्द।कस्ले लेखेको रैछ भनेर हेरेँ टिकाले नै रैछ।।

  • @rijalhariram3331
    @rijalhariram33314 жыл бұрын

    तेरो छोरोले बूहारी पर्खन सक्दैन किनकी तँ जस्तै आमाहरू हून् बृद्दआश्रममा बस्नूपर्ने ??? रमाईलो तिज गित😂😂😂😂😂😂😂

  • @sunilbc3536
    @sunilbc35363 жыл бұрын

    Very nice sang

  • @mansinghkhadka9753
    @mansinghkhadka97535 жыл бұрын

    नमस्कार हाम्रो भगवान् रुपि आम स्रोता दर्शक र शुभ चिन्तक हरुमा हृदय देखि साङितिक न्यानो अभिबादन छ। हजुर को अथा माया को कारन तिज कोशेली लियर आयका छौ जति सक्दो धेरै शियर को अपेक्षा गर्छु।।

  • @gomabhandari5993

    @gomabhandari5993

    5 жыл бұрын

    मानसिंह भाइ सम्पिया बहिनी टिका बहिनी र अरु दुई बहिनीलाई कति राम्रो देखिएको छ र हजुरहरू सबैको अभिनय सुनमा सुगन्ध लाग्यो केही कमी देखिन

  • @dipakraut2405

    @dipakraut2405

    5 жыл бұрын

    सफलता को शुभकामना भाइ

  • @puransapkota7227

    @puransapkota7227

    5 жыл бұрын

    Wonderful yyyrr tapai singer rw acting like a always be for me

  • @kalpanalama6769

    @kalpanalama6769

    5 жыл бұрын

    Mansing dada sarehi man royo gana sunda sundhi aashuko mul futyo mlai lagx aajsmmko best song ho yo

  • @bindusunar94

    @bindusunar94

    5 жыл бұрын

    धेरै राम्रो छ

  • @bharatbhaibistbharat3519
    @bharatbhaibistbharat35195 жыл бұрын

    टिका बैनी धेरै धेरै सुन्दर गीत गाउनुहुन्छ अझै पनी पस्कनै गर्नुहोला

  • @khemraj4753
    @khemraj475318 күн бұрын

    अति राम्रो ❤ मन छउने गितको भिडियो अहिले म कतार बाट हेरेको छ योगिले मेरो मन मुटु चस्क पारेयोनि❤❤❤❤❤❤❤

  • @Atmakatha05
    @Atmakatha053 жыл бұрын

    साचिकै चेतना मुलक छ टिका वैनी प्रगति को कामना 🙏🙏

  • @MangalBabuPakhrin
    @MangalBabuPakhrin5 жыл бұрын

    म पनि पर्खि रहने छु

  • @nepalonline362
    @nepalonline3625 жыл бұрын

    मलाइ लाग्छ नारिलाइ पुरुषले भन्दा पनि एक नारि ले अर्को नारिलाइ नै हेप्ने र दमन गर्ने प्रवृति बढिरहेको छ आजभोलि !!!

  • @soniyadhakal7039
    @soniyadhakal70394 жыл бұрын

    tika sanu is nice 👍👍👍 singer

  • @premlalacharya3494
    @premlalacharya34943 жыл бұрын

    याे गित सुनेर कस्काे मन छुन्न हाेलार

  • @shivagiri1398
    @shivagiri13985 жыл бұрын

    आहा यो त सारै मेल खाने गित पो रहे छ टिका सानु को frnd एता हाजिर हौ त

  • @yambabugm8160
    @yambabugm81605 жыл бұрын

    क्या दामी।। तिज गीत त यस्तो हुनुपर्छ।। तिका सानू दिजु र मानसिँह दाजुलाई सफलताको शुभकामना।।।

  • @manojviratian8870
    @manojviratian88704 жыл бұрын

    Yekdamai ramro geet xa.

  • @purnimagautam6932
    @purnimagautam69323 жыл бұрын

    Miss you ❣️❣️ Tika sanu

  • @singersanthoshsunar4391
    @singersanthoshsunar43915 жыл бұрын

    टिका सानु को प्यान यता हाजिर गरौ त साथैमा यो गीत ट्रेनिङ न 1मा पुगेको क कस्ले हेर्न चाहानुहुन्छ यता हाजिर गरौ

  • @baburammajakoti8387

    @baburammajakoti8387

    5 жыл бұрын

    Great song touches my heart

  • @suzu023Youtube_Channel

    @suzu023Youtube_Channel

    5 жыл бұрын

    PugnALAGO😋😊

  • @sudipdhakal1995

    @sudipdhakal1995

    5 жыл бұрын

    I am

  • @udaykc9441

    @udaykc9441

    5 жыл бұрын

    टिठ लाग्दो रहेछ ,बुहारी ,तिजि गित त ,हेर्दाहेर्दै यो मनै झर्किनी !!😄😋😊😏

  • @sumanghimire546

    @sumanghimire546

    5 жыл бұрын

    Ma jati thulo hajur को fan aru ko hola रा tika સાનુ जी?

  • @lokeshbk8978
    @lokeshbk89785 жыл бұрын

    यति मीठो गित को साथसाथै उतिनै राम्रो अभिनय अति सुन्दर छ हेर्दा हेर्दै मन भक्कानिएर आउछ गित सकिएको थाएई हुदैन धेरै धेरै धन्याबाद टिका सानु र मान सिंह जि लाई

  • @ratnabc4438
    @ratnabc44384 жыл бұрын

    राम्रो छ तिज गित टीका सानू अझै धेरै प्रगती गर्दै जानू होल

  • @mohanlalchapagain8224

    @mohanlalchapagain8224

    4 жыл бұрын

    Ūř

  • @tekbahadurrawat6588
    @tekbahadurrawat65884 жыл бұрын

    टिका बैनी तिमी यस्तो स्याड सोङ्ग याक्ट नगर है सारै मन रून्छ । अनी बैनीको स्वरमा त जादु सारै मिठो अनी एथार्थता पुर्ण परिभेषको कहानी सारै राम्रो मन छोयो।

  • @piramsinghvishwakarma1718

    @piramsinghvishwakarma1718

    4 жыл бұрын

    Kati ramro X sor basini bhashai x

  • @Saurabrai2009
    @Saurabrai20095 жыл бұрын

    कस्तो दुःख लाग्यो यो गीत भिड़ीयो हेरेर त हाम्रो समाज नै एस्तै छः अझै पनी कती ठाऊमा। जे होस सन्देश मूलक छः congratulation टिका hajurlai

  • @KRJoshi-mr8wf
    @KRJoshi-mr8wf5 жыл бұрын

    हे भगवान म अभागी जन्मे कस्तो साईतो मा म अटाऊने ठाऊरैईछन मेरै माईत मा यो सून्दा त कस को मन नरोला यो तिज गित न १ मा परेछ खूसी लाग्यो tika sanu didi bhadhai x la

  • @smilingfaces5040

    @smilingfaces5040

    5 жыл бұрын

    Keshavraj Joshi

  • @sumitrapoudel2425
    @sumitrapoudel24253 жыл бұрын

    आहा के मिठो गित

  • @NirmalaNirmala-gy6be
    @NirmalaNirmala-gy6be29 күн бұрын

    यो सुरेल ले त मलाइ कहिले पनि रुवाउछ तर रिठेको चै अब रोल अलि राम्रो हुनुपरछ सधै माइलि रोयको हेर्न सकदिन म लाइलिको पनि सुखको दिन आउनु पर्छ है

  • @user-tr4hf1by8b
    @user-tr4hf1by8b5 жыл бұрын

    यस्तो पाे हाे तिजकाे गित टेडिङ 1 मा पराेस शुभकामना मानसिङ @ टीका सानु @ धनमाया लाई ।।।।

  • @aloneunik7709
    @aloneunik77093 жыл бұрын

    Nice song hjr didi 😭😭😭😭😭😭💔💔💔💔💔💔💔💔💔💔💔💔

  • @rosekc9417
    @rosekc94173 жыл бұрын

    टीका बहिनी मानसिङ भाइ तपाई हरुकाे नाता कहिले नटुटाेस तिज अायाे भन्छन तर मलाई कहिले अाउदैन माइती भए पनि पराई जस्तै छन बधाई सफलताको शुभ कामना सम्पूर्ण टिमलाई🙏🙏🙏

  • @hioppo6046
    @hioppo60465 жыл бұрын

    अहिलेको चर्चित गायिका तिका सानू मन पराउने दर्सक कति हुनुहुन्छ ?

  • @americangirlrajina3586

    @americangirlrajina3586

    5 жыл бұрын

    Very nice song tika sis

  • @santiwow9772

    @santiwow9772

    5 жыл бұрын

    Mali ta sarai man pariyo mata ruiyo hirdai rudai mata

  • @balbahadur6880

    @balbahadur6880

    5 жыл бұрын

    Nice beine

  • @balbahadur6880

    @balbahadur6880

    5 жыл бұрын

    Nice

  • @surojlama4717

    @surojlama4717

    4 жыл бұрын

    @@santiwow9772v èfgjkbxz Zf

  • @rudraprasad4595
    @rudraprasad45955 жыл бұрын

    तिज को गित भनेको येस्तो पो हो त। धेरै धेरै राम्रो छ।

  • @JK-co8er

    @JK-co8er

    5 жыл бұрын

    Badhai cha tika sanu

  • @laxmisubedi892
    @laxmisubedi8923 жыл бұрын

    राम्राे छ सबै काे अभिनय

  • @prameshwornyaupane8350
    @prameshwornyaupane83504 жыл бұрын

    अब आउने तिज गित भाग-३ ले नि यो गित सरह माया पाउनेछ भन्ने आशा लिएको छु। हामी भाग-३ को प्रतीक्षामा छु। छिट्टै आउने छ भन्ने आशा राखेको छु।

  • @biswasgr143
    @biswasgr1435 жыл бұрын

    वा कति मौलिक गित लिएरा आउनु भयो एकदम समसामयिक शब्द अनि मिठाश स्वरकी धनी टीका सानू को आवाज मा अति मार्मिक एसतै हो हामी नेपालिले खोजेको गित ट्रेन्डिङ्ग मा परोस्

  • @saradsubadi9886
    @saradsubadi98865 жыл бұрын

    लु सबै चेली लाई तिज को शुभकामना टीका र मान्सिङ लाई नि बधाई छ राम्रो छ गित

  • @parwtikhatri3370

    @parwtikhatri3370

    5 жыл бұрын

    जमाना फेरिसकेकाे छ अब यस्तो कतै छैन हाेला

  • @ishworlove9470
    @ishworlove94703 жыл бұрын

    धेरै राम्रो गीत

  • @ratnabahadurkumai1773
    @ratnabahadurkumai17735 жыл бұрын

    आहा कति राम्रो तिज गित तिका सानू सिस्टर 😍 यस्तै पिदा मा परेका दिदी बहिनी हरु को लागि यो सन्देश सहित सयोग पुराउने छ यो गित सङ्गीत ले । मन छुने अबिनय सहित को गित😍🇳🇵

  • @abiralvlogs1909
    @abiralvlogs19095 жыл бұрын

    अती मार्मिक तीज गीत .. लय शब्द ज्यादै राम्रो छ।धन्यवाद टीका सानू र मानसिङ ।उत्तर उत्तर प्रगतिको शुभकामना छ।

  • @apsharabaraili8522

    @apsharabaraili8522

    5 жыл бұрын

    Nic

  • @shidharthabardewa8321
    @shidharthabardewa83214 жыл бұрын

    याे कति मारमी गीत गाउले हरु मन छुने छ

  • @MayaMaya-zi9wl
    @MayaMaya-zi9wl2 жыл бұрын

    जति हेरेपनि धितनमरे गित अाहाँ

  • @sabinashah7886
    @sabinashah78865 жыл бұрын

    Wow teej geet vaneko taw yasto hunu parxa yo geet le pakkai pani sabaiko man xune xa badhai xa tika sis an man sing ji lai ❤️❤️❤️

  • @gomabhandari5993

    @gomabhandari5993

    5 жыл бұрын

    मलाई मन परेको टिका बहिनी सम्पृया बहिनी र अरु दुई बहिनी को बीचमा मानसिंह असाध्यै मन पर्यो ट्रेनिङ्ग मा पर्छ यो गीत

  • @DailyEntertainmentMedia
    @DailyEntertainmentMedia5 жыл бұрын

    एकदमै 😪मार्मिक😥 तिज गितको भिडियो📽️ 💕मन💕 पराउनुहुने टिका सानु को फ्यानहरुले लाईक👍️ गर्नुहोस त

  • @adhikarirealestate

    @adhikarirealestate

    5 жыл бұрын

    अति राम्रो कुरा गर्नु भयो मित्र तपाई को विचार उच्च लाग्यो। हाम्रो चान्नेल मा पनी तपाईं जस्तै सकारात्मक सोचाइ भएको मान्छे काे खाँचो छ। आएर subscribe गरेर जोडिनुस् न है? धन्यवाद

  • @DailyEntertainmentMedia

    @DailyEntertainmentMedia

    5 жыл бұрын

    धन्यवाद हजुर हुन्छ नि

  • @narbahadurrajalimagar6590
    @narbahadurrajalimagar65904 жыл бұрын

    Dherai Ramro Geet Voice Song ra Dance

  • @sara22ff99
    @sara22ff992 жыл бұрын

    एस्तो पो हो त तिज गीत भनेको, आज भोलि त तिज गीत पनि खै के, खै के भने जस्तो आउंछ , हिँ हिँ,,,,,,,,,

  • @kuldipthapa1756
    @kuldipthapa17565 жыл бұрын

    सम्हाल्नै सकिन यो मनलाई हेर्दा हेर्दै कतिबेला अन्त्य भयो पत्तै भएन

  • @suryajoti3031

    @suryajoti3031

    5 жыл бұрын

    🤗🤗😍😍😘

  • @manbahadurbk4326
    @manbahadurbk43265 жыл бұрын

    सम्प्रिया पनि भिडियोमा ।लौ गजब सुहाकोछहै।गितको लय मन पर्योमलाइ समग्रमा गित राम्रोछ।

  • @padamshrestha2879
    @padamshrestha28792 жыл бұрын

    फेरि पनि हेर्दै छु बुहारी २ राम्रो छ के

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra1234 жыл бұрын

    Really Beautiful Teej song and singing. Keep it up. Go ahead.

  • @dipaksijapatidipaksijapati2689
    @dipaksijapatidipaksijapati26895 жыл бұрын

    अति मार्मिक तिज गित गित आँखा बाट आँसु आउने टिका सिस्टर मानसिङ ब्रो लाई धन्यवाद अनि सम्पुर्ण टिमलाई धन्यवाद

  • @shivabudhathoki1547
    @shivabudhathoki15475 жыл бұрын

    फेरि 2 मा गयो। अब कसरी 1 मा लैजाने।।। चिन्ता भाका भरी यता आउहोइ।

  • @user-rf9dz2po4k
    @user-rf9dz2po4k4 жыл бұрын

    निकै मार्मिक तीज गीत सफलताको अग्रिम शुभकामना

  • @ranabahadurgee8990
    @ranabahadurgee89905 жыл бұрын

    ल बधाई छ टीका सानू अति नै राम्रो छ गीत

  • @sarukunwar8768
    @sarukunwar87685 жыл бұрын

    आहा ! यो पो हो तिजको गीत बल्ल तिज आए जस्तो भो बदाई छ सम्पूर्ण टिमलाई ❤❤❤👌👌

  • @omkarnarai9437

    @omkarnarai9437

    5 жыл бұрын

    केदामिछ

  • @yekrajaeri5040

    @yekrajaeri5040

    5 жыл бұрын

    अति राम्रो छ ल गित

  • @nimbahadirchhntel4072

    @nimbahadirchhntel4072

    5 жыл бұрын

    केदामिछ

  • @kulbahdur5713
    @kulbahdur57135 жыл бұрын

    अति राम्रो मनै छुने सन्देश मुलक तिज गित भनेको त यस्तो पो हुनुपर्छ बधाई छ सम्पुर्ण तिमलाई🌹🌹🌹

  • @chetanachauhan2506
    @chetanachauhan25063 жыл бұрын

    धेरै राम्रो

Келесі