New Nepali Roila Song | Dhannai Baghle Khayena - Roshan Gaire & Ritu Thapa Magar
Музыка
New Nepali Roila Song 2017/2073 "Dhannai Baghle Khayena" by Roshan Gaire & Ritu Thapa Magar only on Music Nepal official KZread channel.
Unauthorized downloading and duplicating on KZread channel may lead to claim/strike by KZread.
Right for this video is provided by Rashika Digital Pvt.Ltd.
Dhannai Baghle Khayena
➤ Singer - Roshan Gaire & Ritu Thapa Magar
➤ Lyrics - Roshan Gaire
➤ Music - Roshan Gaire
➤ Editor - Bimal Adhikari
➤ Camera - Rajesh Ghimire
➤ Director - Bimal Adhikari
#Musicnepal #Roilasong #Dhannaibaghle
All Rights Reserved.
Business Enquiry - Info@musicnepal.com
➥Subscribe to Music Nepal Channel for unlimited Nepali entertainment and don't forget to click the BELL icon to get all the notification of all the uploads.
goo.gl/vuX6x5
➥CALENDAR PARTNER
Hamro Patro - v2sr8.app.goo.gl/Q8OH
🙏🏼 Download our Apps 👇🏼
➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)
🎧Listen Live!
Music City Online Radio - www.musicnepal.com/index.php/l...
➥Visit us - www.musicnepal.com
➥Like us on Facebook - / musicnepalpvtltd
➥Follow us on Twitter - / @musicnepalmn
➥Follow us on Instagram - / musicnepalofficial
Unauthorized downloading and duplicating on KZread channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
A World of Nepali Music & Entertainment
Keep Loving Nepali Music and Movies!!!!
Пікірлер: 1 500
जति सुने पनि कहिल्यै मन मान्दैन , दिन को दुई पतक हेरि,सुनी धित पूरा गर्छु।गर्ब लाग्छ ,म नेपाली हुनुमा।एस्तै-एस्तै गित-संगीत ले भरिएको यो सुन्दर र बिशाल हाम्रो नेपाल मा कुनै प्रतिभा ,साहस,अनि चमत्कार कमि छैन हामिमा।धेरै -धेरै बधाई छ,अनि नयाँ -नयाँ प्रतिभा देखाउदै जानू,सफल हुँदै जानू हजुर सबै लाई अग्रिम शुभकामना ।।।जय गित,जय संगीत ।।जय नेपाल।जय नेपाल माता कि जय हो।।।
@MusicNepalPvtLtd
4 жыл бұрын
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
@brokenff598
4 жыл бұрын
@@MusicNepalPvtLtd xxxxxxxxxxxxxcxcxcççccçcxcçxcccxcxxcc8xcxxč⁹8889x898cx8xc8888889⁸88898x8⁸88cčç8x888⁸888888888888788ç⁸89888888c8888xx8x9⁹8xx988998888x8988x8c8my88x8x8
@suruchipokharel1256
4 жыл бұрын
8
@suruchipokharel1256
4 жыл бұрын
By my h
@diwashsapkota8828
4 жыл бұрын
6
यो गीत सुन्दा आनन्द लाग्छ मलाई। तीन वर्ष पहिला देखि अझ सम्म यो गीत सुन्दा झन झनै सुन्नु मन लाग्छ। रितु र गैरे भाईलाई बधाई छ।
अति भन्दा अति नै मिठाे गित 13 पटक सुनिसके अाझै 28 चाेटि सुन्ने बिचार छ बधाई छ 🌹🌹🌹🌹
@aadarshashrestha972
Жыл бұрын
Ramro xa git badaixa
सारै राम्रो रोइला गित स्वरका धनी रोसन भाइ अनि स्वरकी धनी रितु बैहिनी शुभ कामनाछ🌺❣️❣️
so so nice song thanks
हजुर निकै मीठो अनि राम्रो सब्दमा कमेन्ट् मार्फत सुझाव सल्लाह संगै पर्गतिको कामना गर्नु हुने सम्पुर्ण सम्पुर्ण लोक गीत संगीत प्रेमी मित्रहरू मा मनै देखि आभार प्रकट गर्न चाहन्छु....।
@harichhetri7875
6 жыл бұрын
Timi sanga dohori gauna man lagyo
@nakkaltamang9781
6 жыл бұрын
Ritu Thapa Magar,गीत अति मीठो छ।
@user-to4ic8eo5i
6 жыл бұрын
Ritu Thapa Magar sis aba magar cultural song haru pani gaunu paryo hai..Kaura,salaijo,sorathi haru pani jhorle...
@mohanpoudel5019
6 жыл бұрын
Nice song
@manojgautam4560
6 жыл бұрын
तपाईंको voice, acting, and physical body साच्चै नै धेरै आकर्षक छ ।आगामी दिनमा उत्तर उत्तर प्रगतिको शुभकामना ।
राम्रो रहेछ रोईला दोहोरी।शब्द छनोट,शब्दको प्रयोगको सिलसिलेवार साथै दुबै जनाको मीठो स्वर।अन्य सृजनाहरूको अपेक्षा सहित सृजनाहरूको सफलताको शुभकामना।
रितु दिदी हजुरकाे याे गित महिले सुन्दशै।गरेकाे। दस बर्ष भाे।राेसन जि लाई नि धेरै सम्झना छ।
@MusicNepalPvtLtd
2 ай бұрын
धन्यवाद ।
रितु बहिनीको रुप,स्वर र हाउभाउले हरेक स्रोता र दर्शकलाई माेहित बननएकाे छ।
@aanchhitmg1996
4 жыл бұрын
Hgébuï
@aanchhitmg1996
4 жыл бұрын
Ryp
आहा कति राम्राे सारै मन पर्यो गित रितु र खिमा लाइ देख्दा झन खुसि लाग्यो अझै स्याड़जाली पनि ओहो ....
अहिले सम्मको उत्कृष्ट रोइला येक्दम राम्रो छ जति सुन्दा पनि मन कहिले भरिदैन दुबै जना येक्दम जमेको छ बेस्ट उफ लक ।।।।।?
yo video ramro cha download garnuhos
झ्याप्पै रिसाएर आफ्नै बाटो लाग भन्छौ__बिरालोलाई बाघ भन्छौ✌✌रितु जि सफलताको शुभकामना 🌹🌹
स्वर र रुपकि धनी रीतु बहिनीले जुनसुकै गीत गाए पनि साह्रै मन पर्छ मुख्य कुरा त कथाले मागेकाे उत्तर दिन सक्ने उनकाे अदभूत क्षमताकाे कदर गर्नु पर्छ।
रितु थापा मगर ✋✋मान्छे पनि अति राम्री😍😎 गित पनि झनै सुरिलो ✊✊ thum up..😀😀
@pangreaakash2315
7 жыл бұрын
chiran gaha सरि भाइ रितु मेरो भाउजू हुनुहुन्छ
@chirangaha5418
7 жыл бұрын
भाउजू भए म के गर्नु त हजुर राम्रीलाई राम्री भन्नू पाउदैन र ??
@pangreaakash2315
7 жыл бұрын
chiran gaha पाइन्छ नि हजुर किन न पाइनी हो राम्री भन्दिनु भयो धेरै धेरै धन्यवाद
@chirangaha5418
7 жыл бұрын
pangre Aakash" Well Come" छ हजुरलाई नि ।।अलिक ठाडो-रुखो भाषामा भन्नू भयो के नजर नै लगाए जस्तै तेस्तो हैन हजुर I'm al ready mature person jst only suport to her it's mean I'm not crazy to her okz thnx✋✋✋
@minagaire5714
7 жыл бұрын
savr
आहा कती मिठो रोइला गित सोर पनी अति रामरो रितृ दिदिको मृसकान नै मीठो
धेरै राम्रो छ नानू रोइला गित अझै अगाडि बद्दै जानू मिस्स यु सो much💕😍
मलाई अतीनै मन परेको video हो यो 6/7 पटक हेरे । thanks for great and grave presentation .
@laxmikhanal8206
4 жыл бұрын
malai ni man paro tara download vayana kina ho
निकै मिठो लाग्छ रोशन गैरे को प्रस्तुति
@SetaSeta-hy7yb
5 жыл бұрын
Hi
सुन्दर केता सुन्दरी केति तेहि माथी अति सुन्दर आवाज क्या मिलेको जोडी हिरो हिरोईन जस्तो नेपाल को लोक दोहोरी मा पहिलो पल्त होला एति मिलेको जोडी ,जति हेरे सुने पनि मन्ले मान्दैन हेरिरहु जस्तो सुनिरहु जस्तो वा रितु
superb. साह्रै मिठो गीत । दोहोरी साच्चै को दोहोरी जस्तै छ । मज्जा आयो । शब्द स्वोर लय सबै राम्रो मिठो छ ।
रोशन जि र रितु जि यो गित र भिडीयो मा कुनैपनि कमि कम्जोरी छईना रारै रामरो छ फेरि पनि एसतै गित हरु गाउदै अगाडि बहढनु होला सफलता को धेरै धेरै शुभकामना
@sarojbista1038
7 жыл бұрын
Naina Magar धेरै धेरै धन्यवाद naina ji
@roseroseroserose7652
7 жыл бұрын
रितू रोशन गित दामि छ
@gangadharpandey2075
7 жыл бұрын
सारै राम्रो गित
@sameerraee1302
7 жыл бұрын
Gangadhar Plike andey
@bishnumayathapa3459
7 жыл бұрын
Gangadhar Pandey
तिम्लाइ थाहा छकी नै मन पराउने चाइदैन मन परेको पाइदैन । साच्चै यहि नै हो रोइलाको विशेषता तसर्थ त हामी नेपाली गीत सङीतलाइ माया गर्छौ।
@soccerhubs1435
5 жыл бұрын
00000
दुबैजनाको स्वोर र शब्दा उस्तै छ । ल बधाई छ । दुबैजनालाई अझै नयाँ नयाँ गित वा प्रतिभ लिएर आउनुहोला ...!
बाहुन र मगर मिलेर गाको रोइला प्रलय मन पर्छ मलाइ ठ्याक्कै गाउँ को झल्को लाउनी # स्याङ्जालि
@MusicNepalPvtLtd
4 жыл бұрын
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला
रितु बहिनी र रोसन जि दुबैलाइ सफलता को शुभकामना सबै राम्रो छ । आफ्नो प्रतीभा बेच्ने हो है गाइका को नाममा अहिले का आफ्नो अङ्ग पर्दसन गर्ने हरु हराएर जाने छ्न । यसलाई अन्यथा नमानी दिनु होला ।
मलाई रितु सिस को भोईस र गाउने सैली सारै मन परो र मान्छे पनि ता राम्री छिन नि त सो नाईस
@shriramsharma1178
6 жыл бұрын
nepalishamchan
@gangakumariadhikari4857
6 жыл бұрын
basant raj bhus
@buhdiramseresta7663
6 жыл бұрын
basant raj bhusal
@sitarijal9616
6 жыл бұрын
Ganga Kumari Add the onion.
@chhabilalnepali8957
6 жыл бұрын
dhari raamro subdako x ritu g
राम्रो छ है
@MusicNepalPvtLtd
4 жыл бұрын
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
अति मीठो स्वर छ रितुको
@SetaSeta-hy7yb
5 жыл бұрын
Hi
@SetaSeta-hy7yb
5 жыл бұрын
Hi
ramro chh git roshan bhai ritu baini lai badhai chh
२०/२२ पल्ट हेरियो सुनियो अझै पनि मनले हेर्नु मन गर्छ केभन्नु ।
एकदमै मिठो स्वर दुबै जनाको बधाई तथा शुभकामना जतिसुकै हेरेपनि हेरिरहनु जस्तो छ मैले त ५० पटक हेरे होला अनि तपाईंले कति हेर्नु भयो?
हेहेहे रोसान को नि राम्रो झनाई राम्रो रिता को ।।।।कति राम्रो गिदाको ।।जति सुने तेति मज्जा
आहा अति सुन्दर शब्द अति नै मीठो रचना , मज्जा आयो धेरै दिन पछि रोईला गीत सुन्न। सङीत अनि आवाज सबै राम्रो । बधाई छ रोशन गैरे जी । जय होस
@rosangaire2310
7 жыл бұрын
thanku sir
@educationforthebest2571
7 жыл бұрын
Timro Katha Mero Aawaaj
@nabclm6477
7 жыл бұрын
Timro Katha Mero Aawaaj Isttgukmnn
@pratikshyakhanal4814
6 жыл бұрын
Timro Katha Mero Aawaaj qwer
@purnakumarishrestha578
6 жыл бұрын
Timro Katha Mero Aawaaj 7u7y0 the best 5
2020 मा फेरि हेरियो । सार्है राम्रो लाग्छ रोइला गीतहरु।
मिठो शब्द अनि स्वर जति सुने पनि नपुग्ने 👌👌👌
अतिनै रामाे् गित छ जति पटक हेरे पनि धित् मरेन मेराे त हजुरकाे अझै उन्नति बड्दै जावश उहीँ मेराे सुभकामना
गित धेरै राम्रो छ सम्पुर्ण टिमलाई पुर्ण सफलताको शुभकामना...!
@adviksingh2775
5 жыл бұрын
37
Ritu Baini 100% thik hajurko git gaune saili r bichar lamo lugalgayr klakari garnu prxa vani tpaile deko antr barta sunda mlai 100% Man preyo badhai tatha dhane bad xa
अतिनै रमाइलो रोइला गीत ...धेरै धेरै शुभकामना बैनी रितु लाई।
यो कालजयी दोहोरी हो। कलाकारहरूलाई धेरैधेरै शुभकामना र बधाई छ ।
स्याङ्जाली बाहुन टाठो छ केटो 😎 मगर्नी लठै ।✋✋✋✋✋✋ 😃😃😃😃
@samundrakhadka8330
6 жыл бұрын
Bibas Adhikari yetra syanjali tatho
@nidarraj4446
6 жыл бұрын
Pravin Thapa hello aru ko naramro vanne hoin la solta tero ghar kata ho van ta ani ma ans dinxu
@prakashbhujel3670
3 жыл бұрын
@@nidarraj4446 y
बाहुन र मगर को दोहोरी असाध्य रोमान्चक हुन्छ। पशुपती शर्मा को सुन्या थी आज यो गीत सुन्दा रमाइलो लाग्यो
@sarjankhamcha563
5 жыл бұрын
Ritu dee nice hajur ko voice hajur number denuna has
@lilachongbang7034
5 жыл бұрын
Karna Panta
@suntoast8151
4 жыл бұрын
अबाे तेजेस काे हेर्नाेस
waw sarai majja aayo.ritu ra roshan name pani kati majjale mileko hotau.bihe gare hunxa jodi suhayeko xa.
येति राम्रो स्वोरकि धनी रितु थापा मगरलाई भर्खरै मात्र चिन्ने अबसर मिल्यो। नया पुराना सबै गीतहरु खोजीखोजी हेर्ने गर्दैछु।
@MusicNepalPvtLtd
6 жыл бұрын
यो गीत मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
खुसी लाग्छ मगर्नी चेली हरु ले यस्तो मिठो मिठो गित हरु गाउदा र दुख पनि लाग्छ तेहि मगर्निको छोरिहरुले लोक संगीत मा तेस्तो छाडा पन गर्दा।
@user-to4ic8eo5i
6 жыл бұрын
Milan Kumar kunai Pani xetrama ramro naramro paxxe hunxa,tesaile hamile ramro Lai wasta garne ra naramro wastei nagare tiniharu afai bisthapit hunxa.hoina ra. ..
@samundrakhadka8330
6 жыл бұрын
Right
@lokkarki3321
5 жыл бұрын
सबै एउटै हुदैनन्
ऋतु बैनीको उज्वल भविष्यको कामना
कति राम्रो रोइला गित सम्पुर्ण टिमलाई धन्न्यवाद। रितु जि किन त्यसरी झटारो हानेको र झटारो सङ्गै हाउभाउ स्वर शब्द साह्रै मिठो ।प्रगतिको कामना।
@MusicNepalPvtLtd
6 жыл бұрын
Thank You For Your Comments & Stay Tuned With Musicnepal For More Nepali Songs.
रितुलाई पहिलो पटक सुनेको स्वर नि सुरिलो मान्छे निराम्री best of luck
I really enjoy it.yesari nai hamro mulikata lai nirantar dinu hunx bhanne ani gaire ji nayanaya vaka ma yesti geet liyera aaunu hunx bhanne lageko x aagami din haru ma
शब्द निकै मन पर्यो,,मन छोयो।उत्कृष्ट गित।
Roila Queen Ritu thapa...timlai dekhni bittikai hunxa man aattha..
Sarari mann paryo Ritu madam ko vokal
प्रगति हुँदै जाओस् रोहिला गीत ।धेरै राम्रो छ।कलकार लाई धन्यवाद ।
बाउनै त परेउ खस्र्याक गरे डराउने महु भन्दै कराउने कति मज्जा आयो
@shankarnepali3151
7 жыл бұрын
POIM PAIGE ...mbjo
@user-st7df7fc9s
7 жыл бұрын
+Prad eepti D
@sagarbasnet4513
7 жыл бұрын
POIM PAIGE 9
@poimpaige9843
7 жыл бұрын
+Sagar Basnet yesh
@nakalipokchi
7 жыл бұрын
POIM cvvbkPAIGE
बनको बाटो अाको धन्नै बाघले खाएन कति मिठो स्वर शब्दमा भरिएको गीत धेरै धेरै राम्रो छ। दुबई को स्वर मिठो छ। सब टीमलाई हार्दिक मंगलमय शुभकामना छ।
धेरै धेरै धन्यवाद ऋतु बैनि मेराे पुकार सुनिछौकि जस्ताे लाग्याे ,, बल्ल मैले मन्परायेकाे युटुबमा याे गित देख्नपाईयाेर सुन्न पाईयाे ।
सयौं पटक सुनियो हेरियो गीत चाहिँ यस्तो हुन पर्छ । सारै रमाइलो छ
@MusicNepalPvtLtd
6 жыл бұрын
Thank you for your comments.Please do subscribe to our channel and keep loving nepali music.
ritu jati ko ramree xau swor jhan mitho roixa nice song lovely ritu nani
@surajchetri3388
5 жыл бұрын
Lol lol
अति मजा लाग्यो wawooooo
Baglunge cheli haru sarai ramri ani swarpani ustai tar dhila heriyo
रोईला गाना पहिलो चोटी मन पर्दै छ हेर्दै जाउ ✌✌✌
@anjalkunwar9211
7 жыл бұрын
Hari Bal Tamang cjchvk kvijohj
@PremSingh-py1cr
6 жыл бұрын
Hari Bal Tamang @bmpkkb.jmmkujnmjmjkmkmmmnmmmmmvK
@grandrai7038
6 жыл бұрын
j
@bishnudhakal1371
6 жыл бұрын
धेरै राम्राे बहुत खुसि लाग्याे
@khadakbhandari7911
6 жыл бұрын
सारै राम्रो छ गाउले बैनि रोइला गित
जति सून्दानी नथाकिने वा क्या गजब् का गाएक गाईकादुवै को गायन सफलता ले शिखर चुम्न सफल होस्
@ganeshmahat161
6 жыл бұрын
Ok
Ritu sister & Roshan dai Namaste kati mileko jodi dekhinu vako xa cute ajai pargtiko kamana xa harpal khusi rahanu hola ghar syangja hal saudi bata herdai xu
@MusicNepalPvtLtd
5 жыл бұрын
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
गित धेरै राम्रो छ सुन्दा र हेर्दा साह्रै रमाईलो लाग्यो १० पटक हेर्दा पनि धित मरेन यस्तै गित संगित सृजना गर्दे जानु होला सम्पुर्ण टिमलाई पुर्ण सफलताको शुभकामना
@bisnufar3614
6 жыл бұрын
Naic'voiv
@harilalparajuli9773
6 жыл бұрын
Mountain Films xa
@bhaimatipun5338
6 жыл бұрын
Mountain Films p
@rekhathapa8832
6 жыл бұрын
Mountain Films
@rekhathapa8832
6 жыл бұрын
Mountain Films .
धेरै पछि सुने यति राम्रो गीत र रोसन गैरको निकै मिथो सब्द
Ek dam dami chha yo roila bhaka geet hami purano jamana ko bhayera hola ma
अति मिथो गित छ।जति सुनौ उति सुन्न मन लाग्छ।शब्द सोर लय र भिदियो उस्तै राम्रो लाग्यो
दम्दार छ यो दोहोरी रितु को
धेरै राम्रो छ ल रोइला म सुमित थापा हाल साउदी बाट
Roila song sarai man paro.
वाह रिति बैनिको बैसले मन छोयो !!
kati ramro roila git ati man paryo roila git ati ruchauni syangjali parera hoki roshan gaire bhai dhanyabad ritulai ni no paya fn garnethiya dhannai baghle khayan kati ramro
मान्छे पनि राम्री स्वर नि राम्रो अब रितुले लोक गीत संगितमा तहल्का मच्चाउने भयो।
@badrilamichhane2317
5 жыл бұрын
Imo
रितु रोसन को दोहरि किन डामालोड हुदेईनरछ
वाउ!! खत्रा रमाइलो लाग्यो बरै गित। अफिस जादा आज यसो बाटोमा सुनेको थे अनि युटुभमा सर्च गरेर हैर्दै छु हौ😉😉😉
आहा निकै राम्रो रोईला गीत
रुपकी रानी रितु थापा 100% स्वोर्की धनी याहा हरु शम्पुर्ण मा सफलता को शुभ कामना
@MusicNepalPvtLtd
6 жыл бұрын
धन्यवाद॥ यो गीतलाई मनपराईदिनु भएकोमा ॥हाम्रो च्यानलमा सब्सक्राईब गर्न नभुल्नु होला !!
रितु बहिनी बेटर सिगार 💋💋💋💋💌💌💌
यो गित मैले करिब पचास पटक हेरि सुनि सके अजै धित मरेको छैन ।रितु बुनुको सुरिलो भाका मिठो छ शिकर चुमोस ।
@MusicNepalPvtLtd
4 жыл бұрын
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Roshan gaire and Ritu thapa nagar ko combination nai perfect 👌
हुरुरुरुरु गति दामि गित 🌹रितु मगर दिदी र 🌹राेसन गैरे दादा best of luck✌✌✋✋💞💞💞
@user-zd5mq9kz9v
7 жыл бұрын
ramro xa gita
@sgradhikari9456
7 жыл бұрын
naresh nabin ..mm .. men CDC's CFCs kg 6
@ashleyacharya2566
6 жыл бұрын
naresh chettri yeh hai mahabaty. Date febuwary22
दोहराई दोहराई हेरेर पनि मन भरियन
बहुत सुन्दर
सारै राम्रो रैछ मन पर्यौ ।
अति रमाइलो लागयो अझै प्रगतिको कामना ऋतू ज्यु
@yajatjoshigaming7699
6 жыл бұрын
तिलक आले cc xdff
धैर्रे राम्रो रोला गीत
राम्रो रोइला
आहै आहै मज्जा आयो है ल रोईला गीत सुनेर बाहुनै त पर्यौ खस्र्याक गर्दा डराउनि मै हुँ भन्दै कराउनी 😆😅😄
@user-wx7jg1dv6w
7 жыл бұрын
Purna Gaha अझै हाम्रो समाज ढुङ्गे युगमा नै छ। जातिय प्रसङ्ग निकाल्दा निकै खुसी लाग्छ है।
@purnagaha6727
7 жыл бұрын
अनिश शम्शेर त्यो कुरा त शब्द लेख्नेलाई भन्ने होकि ? बाहुनलाई बाहुन मगर लाई मगर नभनेर के ? बाहुनलाई मगर भन्नु पर्यो त ?
@user-wx7jg1dv6w
7 жыл бұрын
Purna Gaha त्यस्तो भन्न खोजेको होइन सर यो जात कहिले देखि स्थापित भयो । र कस्ले गर्यो के हजुर लाई थाहा छ?यहि सानो जात ठूलो जातको भेदभाब ले गर्दा हाम्रो समाजमा कति मानिस मानिस भएर जिउन बाट बन्चित छन। हिज बाहुन छेत्री बाट हेलित भएको कारण होला आज मङ्गोलियन मा जातिए भिन्नता धेरै देखिन्छ यो कुरा जाएत हो।र हामिले यो सोच्न आयोस्यक छ ।हिज हामी हेलित थियौ त आज अरु या दलित हरुलाई सम्मान हुने व्यवहार देखाउन पर्छ । यहि हो मेरो सोचाइ अनि भनाई अन्यथा नलिनु है
@asass9673
7 жыл бұрын
Purna Gaha
@purnagaha6727
7 жыл бұрын
अनिश शम्शेर जात भात को सुरुवात कसले गर्यो रे ? तपाईको घरमा सोध्नुस मलाई हैन । अनि मङ्गोलियन मा भेदभाब छ भन्नु भयो कुन जिल्लामा छ एक मङ्गोलिनले अर्को मङ्गोलियनलाई भेदभाव गरेको ? र यो कुरा बुज्नुस कि पहिलो प्रथम हजुरकै परिवारमा यो छुवाछुत को व्यवहार गरिन्छ 100%
बाहुनै त पर्यौ खस्य्राक गर्दा दराउछौ मै हु भन्दै कराउछौ
@samundrakhadka8330
4 жыл бұрын
Yesto comments nagarau na
योत अति राम्रो लागो रितु जि तपाईको सोर पनि राम्रो र मान्छे पनि राम्री छौ रिता जि तपाईं हरुको दुबै को जानाको सोर राम्रो छ
बहुनै त होनि खस्राक गर्दा डराउने मै हु भन्दै कराउने धेरै राम्रो रोइला गित रितु अनि रोसन बधाई छ ।
im a big fan of roshan gairee sir aaja first time roela song sune dherai ramro lagyo ritu ji ko kati mitho swor pragati ko suvakamana
@surajshukla6026
5 жыл бұрын
pramila adhikari h
@surajshukla6026
5 жыл бұрын
pramila adhikari hi
proud to be syangjali😃😃
बबाल जोरी पनि राम्रो छ र गीत पनि राम्रो हजुरहरू संगै गीत गाउनु जाहा गाउन परे पनि धन्यावद रितु अनि दिलिप
धेरै राम्रो छ रितु बहिनी अनि मेरो गाउले भाइ रोशन दुबैजना एक्दम दम्दार छ प्रस्तुति
@surajshukla6026
5 жыл бұрын
मुना थापा मगर hi
@surajshukla6026
5 жыл бұрын
मुना थापा मगर hi
रीतुले तहल्का मच्चाउछीन राम्री पनि छीन?
@surajshukla6026
5 жыл бұрын
Nice
I am from India...I love so much nepali music ...nepali songs
@sandesh8449
3 жыл бұрын
god
लौ है मगरनि बहिनी हरु र बाहुन भाइ हरुको झकाश रोईला गित बधाइ छ सबै लाई
निकै रमाइलो अनि रोचक रोइला गित रितु अनि रोसन गैरे को ।साँङ्तिक न्यानो अभिवादन 🌹🌹🌹