NEW NEPALI DEUDA SONG 2079 राराजाने मुलबाटो २ RARAJANE MULBATO 2 chhatra shahi /rekha josi
🎶 Audio Credits:-
♪ Song:-
''RARAJANE MULABATO'' राराजाने मुलबाटो २
♪ Singer:-
CHHATRA SHAHI,KHAGENDRA NEUPANE,REKHA JOSI
♪ Lyrics :-
KHAGENDRA NEUPANE
♪ Music/Composer :
CHHATRA SHAHI
♪ Arranger | Guitar Work:-
BINOD BAJURALI
♪ Recordist:-
♪ Mix | Master:-
KHADAK BAJURALI
♪ Studio:-
Mala shree
------------------------------------------
🎬️ Video Credits:-
🎬️ Choreography | Direction:-
KHAGENDRA NEUPANE
🎬️ Cast:-
LALIT BISWAKARMA
AAYUSHA RAI
🎬️ MUA:-
🎬️ Production Manager:-
Mim Bahadur shahi
🎬️ Work Station:-
CK Nepal Media
🎬️ Color Grading | Edit:-
DEEPAK VIST
🎬️ Cinematography:-
KHAGENDRA NEUPANE
🎬️ Art Deginer:-
🎬️ Poster Desginer:-
Dipak vist
🎬️ Dance Group:-
🎬️ Asst. Director:-
🎬️ Special Thanks:-
© & ℗ Khagendra Neupane
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
........................................Thanks.........................................
Пікірлер: 475
म पुरै पुर्ब कि छोरी.... तर मलाई पस्चिमी गित सारै मन पर्यो ❤️❤️ अझै यो गीत त 🥰
@premtimasina5630
6 ай бұрын
मलाई नि सारै मन पराे मचै पुर्बेलि छाेराे है पुरै पुर्ब लास्टै पुर्ब
@kamalraj1910
6 ай бұрын
तिमी मलाइ र मैले तिमिलाइ पाउने प्रयास सधै भैरहोस्❤️ नाम कमल राज बुमी । घर मुगु जिल्ला रारा । सोरु गाउँपालिका बाट❤️है
@TheKunwarchhetri
6 ай бұрын
Pachhim maa basai sarnu na baini. Malai Nepal ko sabai geet man parchha. Tamang selo Arun upatye ka maithali tharu sab
@gajendrathakuri4317
4 ай бұрын
kzread.info/dash/bejne/nJeAuMZ7hNm2o7A.htmlsi=t11XSw1XBMYNZMsg
छत्र शाही र रेखा जोसिलाई मन पराउने एता है ।
@rajendrarokaya3471
Жыл бұрын
Ok
wow😘😘😍😍
छत्रसहि काे फ्यान हाे मत ।।
राम्रो प्रस्तुति जय छ्त्र साही 🙏🙏🙏
Nice xa n
यति नै यकदम राम्रो छ गित
भौती निको छ गित छत्र भाइ मोलाइ झिक्कै मनपर्यो।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
आहा कती मीठो देउडा गीत जती सुने पनि मन थाक्दैन ❤❤👌👌👌👏🏿👏🏿❤❤
एक दमै सुपरहिट छ Audio & Video धन्यवाद : गाएक मोडल निर्देशक सबैजनालाई 👍👍💛💔
कति राम्रो छ
रेखा & छात्रा ले गएको गित ले सरै मान छुएको छ । अहिले मा युएइ दुबै मा छु।
Wow wow good
Verry nice song rekha ji
कती मीठो गीत सारै मन छूने
So sweet ❤️💓
अतिनई राम्राे लायाे देउडा
धेरै राम्रो छ
देउडा हाम्रो संस्कृति हों अती मार्मीक लोकप्रिय देउडा बधाई छ हजुर हरुलाई
रामराे छ जुमलिदादा
आहा कति मीठो गित रारा जाने मुल बाटो
राम्रो छ रेखा बैनी
अाहा कति राम्रो
कति राम्रो गित बरै 😘😘❤️❤️❤️❤️😘😘😘🙏
आयुसा बहिनी र ललित भाइको अभिनय धेरै राम्रो छ मलाइ सार्है मनपर्यो।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Dharai ramro x atani man Parna geet
सारै नै राम्रो गीत
आहा ...आहा.. यो गीत निर्माण गर्ने र गाउनेलाई हृदय देखी नमन।।🌼🙏
शुपर हीट मेरो शुदुर्पशीम
best of luck छत्र ब्रो
Chhatra tamro swar ramro xa rekha baini ko ta ajhai koili ko swar chha
खुबै मीठो डेउडा गित
रेखा दिज्जु अनि छत्र दाईकाे आवाजमा रहेकाे देउडा गित अत्यन्तै राम्रो लाग्याे ❤️🎧️
आहा!कति राम्रो
आहा क्या राम्रो डेउडा गित छ्त्र साही जि धेरै धेरै धन्यवाद अनि सफलताको शुभकामना दुबै जानालाई
@bhaktashahi6224
4 жыл бұрын
+ RAKHA GI LAIE PANI HAI
रेखाको सुमुधुर स्वर सुने पछि म पुर्वेलिलाई पनि देउडा गित सुन्न मन लाग्छ ।
सुमधुर सोरमा देउडा गित अनि सुन्दर नेपाली पोसाक 💝सहितको नाचले सुन मा सुगन्ध थपेको सुनिरहौ लाग्ने 💗हेरिरहौ लाग्ने 💝धेरै राम्रो सुन्दर 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
धेरै राम्राे
मनमुटु छुने मीठो गित,
Wow daami song
एकदम राम्रो गित रारा जाने बाटो मलाइ मनपर्यो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
नेपाली प्राकृति सौर्न्दर्यताको वर्णन गरिएको गीतका सम्पूर्ण कलाकार सर्जकहरु लाई आत्मै देखि सम्मान गर्न चाहन्छु ।
@kesharniceilikekunwor136
Жыл бұрын
बि
Wow very nice song
Wow nice song
रेखा बैनीको सोरलाई त मान्नै पर्छ।
दामी सर
राम्रो छ धन्यवाद
पोखरा कि म यो देउडा गित जति सुने पनि सुनु लाग्छ
I love it chhatra
राम्रो छ
सारै राम्रो छ ।
बहुत सुंदर सांस्कृतिक गीत । Love from india
Vary nice song
अति मिठो देउडा गित।🌷🌷🌹🌹🌹🥀🥀
dherai ramro cha
mo palpali ho tarani yo git ak dam manparxa 👍👍👍👍❤
आहा । मीठो गीत ।। बधाई छ गायक अनि गायिका लाई अनि सर्जक तथा सम्पूर्ण टिम लाई
Rekha ko voice ...magic...
Wow dami xahi song
thakai xa
अति सुन्दर गाना
कति मीठो देउडा गीत
@AAMACOM-vx2rx
3 жыл бұрын
thanks
♦️🇳🇵🇳🇵🇳🇵🇳🇵नेपाली लोक सङीतको सबै भन्दा फराकिलो र मीठो देउडा संगीत त्यसमा पनि यी शब्द लय अनि मौलिकताले भरिपुर्ण यो रारा जाने गेट बान्याको भन्ने गीत साक्चिकै राम्रो बनेको रहेछ। सलाम छ छत्र साही, खगेन्द्र, रेखा अनि पुरै टीमलाई।♦️🇳🇵🇳🇵🇳🇵🇳🇵
@kesarbahadur4301
3 жыл бұрын
रेखाजाेसि गाना
@kesarbahadur4301
3 жыл бұрын
।
@kesarbahadur4301
3 жыл бұрын
नेपाली
@AAMACOM-vx2rx
3 жыл бұрын
thanks
@bhanetiwari2605
Жыл бұрын
❤️🥀🥀🥀❤️❤️
भौती निको गित गाया छत्र भाइ मोलाइ झिक्कै मनपर्यो।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
राम्रो गीत छत्र दाइ
lovely voice chatra ra rekha gi ko
#Dami so beautiful and super
Chhatr nice to nice
आहा कति सुन्दर सिन अनि मिठो गीत 😍😍
आहा कति राम्रो छ बधाई छ
कति राम्रो
very nice deuda
मार्मिक कणालिकाे कथा ब्यथाहरु समेटियकाे सहित साेर दिने रेशा जाेशि छत्र शाहि मिठाे छ
@ranisunarsunar410
2 жыл бұрын
Rani sunar
पाली लोक सङीतको सबै भन्दा फराकिलो र मीठो देउडा संगीत त्यसमा पनि यी शब्द लय अनि मौलिकताले भरिपुर्ण यो रारा जाने गेट बान्याको भन्ने गीत साक्चिकै राम्रो बनेको रहेछ। सलाम छ छत्र साही, खगेन्द्र, रेखा अनि पुरै टीमलाई।
@AAMACOM-vx2rx
3 жыл бұрын
thanks
Wow verye nice song congratulation to all
सुपर छ
अाहा कति मिठाे गीत CK नेपालकाे च्यानेलबाट १० लाख बढी भ्यु गएकाे पपुलर गीत हाे तर के गर्ने च्यानेलमा समस्या अाएर फेरी अपलाेड गर्दा पनि राम्रै भ्यु गएकाे छ बधाइ छ रेखा बहिनी र छत्र भाइलाइ
wow nice vai
So nice
रेखा जोशी को अत्यंत मिठो स्वर ।
very good song.badhaichha.
अतिनै मनपर्यो यो गीत ❤️❤️
@naveenkalika9137
2 жыл бұрын
Gurktevvc
Nice
geet hos ta yesto salam xa karnali ko hero chatra daju ra bajura ki heroine rekha joshi jiu lai love from doha🇶🇦
@AAMACOM-vx2rx
3 жыл бұрын
thanks
आहा क्या मिठो राम्रो छ गित गायक र गाइका साथै रचनाकार लाई धेरै भन्दा धेरै धन्यबाद छ
@gajendrashahi3765
4 жыл бұрын
धेरै राम्रो गित
आहा कति मिठो गित हजुर
म लम्जुङे गुरुङ परे तर पनि यो गीतले मन छोयो
Very nice deuda song
अति नै राम्रो गित
सुपप देउडा गित बधाई छ🎉🎉सम्पुर्ण टिमलाई ❤❤❤
damiii
झापाली लाई पनि गीत ले मन छोइयो है
@shersaud1282
2 жыл бұрын
0
अती सुन्दर गीत
हाम्रा गाउँका शहि छन बड्डा तम्रा गाउका भन्दा शहि छ शब्द & मिठो शोर
@AAMACOM-vx2rx
3 жыл бұрын
thank you
राम्रो छ डेउडा गित राम्रो सग त बुज्दिन तर मलाइ धेरै राम्रो लाग्छ सोर पनि दामी छ दुई जना रेखा जोसि र छात्र साहिको म धेरै हेर्छु यो गित फेरि पनि दुई जनाको सोर मा गित सुन्न पाउ
असाध्यै मार्मिक देउडा गित छत्र शाहि र रेखा दिदिको साह्रै मन छोयो म हाल मलेसिया बाट
@radikagiriradika1691
4 жыл бұрын
Sweet great geet
एकदमै राम्रो गित🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰💥😍😍❤️❤️❤️❤️
दामी छ ल है
@yamprasadkadariya6021
4 жыл бұрын
कति राम्रो देउडा गित! It’s wonderful!
गर्व छ हामी खस हौ हाम्रो भाषा संसकृति हाम्रो गौरव हो
Nice song nice video