NEW Honda Elevate Review In Nepal 2023 || Honda Nepal || Jankari Kendra ||
Автокөліктер мен көлік құралдары
NEW Honda Elevate Review In Nepal 2023 || Honda Nepal || Jankari Kendra ||
सम्पर्क नं. : 9801161793
हजुरहरुको LIKE ,COMMENTS. SHARE, महत्वपुर्ण हुनेछ |
यस च्यानल मा रहेका Video हरु Download गरी अन्य Channel मा Upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#elevate #honda #jankari_kendra #car_price_in_nepal #car_price
Our Details :
Information Center PVT.LTD (जानकारी केन्द्र)
यस जानकारी केन्द्र यूट्युव च्यानलमा अपलोड गरिएका वस्तु तथा सेवाको वारेमा स्वम आफैले पनि चेकजाँच गरेर मात्र कारोबार गर्नुहुन अनुरोध गर्दछौ II
यस्तै अन्य भिडियो बनाउनको लागी हामीलाई सम्झनुहोला ।
Contact : 9803124702
Пікірлер: 43
देश मा चरम आर्थिक संकट छ ..महङ्गी बढेको बढ्यै छ..भ्रस्टाचार मौलाएको छ देशै भरि...महंगो गाडी किन्नु भनेको देश बाट डलर संचित रकम बाहिर लग्नु हो ...सोध्नुस अर्थ विद संग? ..देश मा बाटो चाई भौतिक पुर्भाधार र अत्यावसेक भनेर मान्छे को थोरै आना मा बनेको घर पनि त्येही बाटो को लागि भनेर आफ्नु मुटु चिरा परेको जस्तै, जग्गा चिरा परेर दिए, अनि साधारण जनताले किन्न चाहेको गाडी चाई बिलासिता को बस्तु भनेर टयक्स ३०० % लिंछ सरकार! यो कस्तो अनयाय जनता हरुलाई! तेसैले मेरो बिस्लेसन चाई गाडी कसले चढ्ने हैसियेत राखेको छन् त नेपाल मा ? दलाली गर्ने, विण्ड फल गेन गर्ने, ठगि गर्ने, तस्कर, घुस्या, बाहिर समाज मा देखाउन टाई लगाएर अफिस जाने, त्येहा बसेर कम्पनि मा कसरि राज्य लाई कर छली गर्ने भनेर सिकाउने, कर छली गर्ने, त्यो पैसा को गाडी चड्ने...वाह सफेद पोस लुटेरा...किन किन गाडी, आखिर तलाई सव बाहन माइ हो लाग्ने पशुपति, त्यो गाडी मा तेरो लास लग्ने होइन क्यार? राज्य हरि कंगाल, तिमीहरु भ्रस्ट अकुत कमाउने..राज्य नेपाल आमा लाई सकेको बलात्कार गर...पैसा विदेश को खाता मा राख...क्या बात! हुन त अर्को पाटो बाट हेर्ने हो भने येत्रो कर लगाएर जनता मर्ने सोसन गर्ने यौटा फोकोट को औसधि पनि नदिने, तेस्तो देश मा सफेद पोश हरुले नेपाल राज्य लाइ जति सक्यो त्यति बलात्कार गरेको राम्रो..
price in 24:25 😂😂😂
@imafan5515
10 ай бұрын
Thanks bro but price is 😂😂😂
India ma 11 lakh nepal ma 57 lakh
SUPERB LOVE IT NICE
Best car in the segment…
U can buy mustang in that price in india oviously second hand but i don't understand why nepalese people are unware of high taxes in nepal
@RahulGurung
10 ай бұрын
It's not that we ain't aware about the high taxes.. just can do nothing about it.. Nepal is a poor country but fair amount of people have big pockets
Not a bad price for compact Suv❤
Good
India ma 14 lakh ma paune gadi nepal ma 14×1.6=22.4 lakh ma paunu parne gadi 22×4= 80 lakh Tirnu parne kasto desh hola janta lai thagera netaharu moz garne
@the.volunteer90
24 күн бұрын
हामिले करको रुपमा नेताहरुको भरण पोषण र विलाशीतामा पैसा तिर्नुपर्छ नि सर😅
Video on Tiago ev
लुट् लुट् नेपालमै छ छुट् ।
assemble japan or India ?
Hundyai creta sx ko video chayo
2 litre ko engine auna paryo nepal ma.... jabo 1.6/1.2 engine le k garne
miles ?
थोरै प्रश्न धेरै उत्तर हुनु पर्यो
direct from japan
Honda is best
इस्वार्पियो भन्दा धेरै बेट्टर हो
बेटरिको पनि जानकारि पाऊँ हजुर पछि गयर फेर्नु परेमा कति। मुल्य लाछ
साे रुम पाेखरामा छ कि छैन हाेला ?
पछाडि पनि headlamp भएको गाडी। बबाल् रछ त!
कस्तो पत्रकार रहेछ HONDA काे याे बिक्री डिपाेकाे म्यानेजरले क्रमबद्ध बुझाउँदै गर्दा एकैचाेटी Ground Clearence लाई पछि बताउनु हाेला तर यसकाे बडिकाे बारेमा बताउनु सुझाव दिने कस्तो पत्रकार हाेला ? बजार वयवस्थापक हाे वा म्यानेजर भन्दा धेरै जान्ला जस्तै गरेर ।
@rajanpandey7437
10 ай бұрын
सहि कुरा
Yo haldinu paryo ab
यो भाई गाडीको जानकारी दिने बेलामा बिचबिचमा बोलेर जान्ने हुन्छ। बोल्न दिनु नी यार स्टाफलाई। आफुले नजान्ने कुरामा चाहिं एउटा शब्द बोल्दैन। जस्तै कि टिभी फ्रिज ओभन भ्याक्युम आदिमा चुप लागेर सुनेर बसिरहन्छ। अती के
@limbudk71
9 ай бұрын
He must be Inspired by Rishi dhamala 😂😂
@thebravegurkhas7832
9 ай бұрын
absolutely right
@milangurung2296
9 ай бұрын
Teita yei bani garda ni hernu maan nalagni yar fatarfatar😂
Jaankari Kendra vanne jaankari dinu najanne hidi video herdainas tyo dine ne kasto
Like A Roles royale 😂
Pp
baato banaune paisa chiana budget chaina bhancha tara retail price 60-79 lakh parne gaadi chai nepal ma upalabda?🤣🤣🤣🤣🤣 60-79 1 crore ko gaadi kiine manche ko mahina ko talab kati hunu parcha?😛😛 basic necessisties janta lai khanu ko samasya bhayera khadi muluk jadaicha...79 lakh ko gaadi
Nepal should band all luxurious vehicles costs more than 50 lk ... And all nepalese should aware of critical financial crisis.. in india it costs as cost of brezza but .... costs more than unespected...
seat color not very good
Nepal ma yasko mulya 56 lakh Delhi 79 lakh ho.
यो गाडी किन्ने भनेको पैसा हुनि बुद्धि न हुनेले किन्ने हो।मलाई सितैमा देनि चाईदैन।
लुटौ लुटौ बेला यही हो
Alik dhanga ko gadi liyaununi😅
Is this electronic or....?