No video

NEW DEUDA SONG 2021|| BAJURA BAIKUNTHA RAICHHA (बाजुरा बैकुण्ठ रैछ) || By Prakash Thapa/Purnakala BC

►©►KHAPTAD DIGITAL MUSIC CENTER OFFICIAL KZread CHANNEL
♪ Khaptad Digital Music Presents : Prakash Thapa & Rajendra Bajurali's
♪ Song Name : Bajura Baikuntha Raichha
♪ Vocal : Prakash Thapa/Rajendra Bajurlai/Purnakala BC
♪ Lyrics : Rajendra Shah BP/Prakash Thapa
♪ Music : Rajendra Shah BP/Prakash Thapa
♪ Music Arranger : Binod Bajurali
♪ Mixing : Khadak Bajurali
♪ Recordist : Rajendra Bajurali
♪ Recording Studio : Malshree Studio, Putalisadak
♪ Director : Rajendra Shah BP
♪ Cinematographer : DB Raule
♪ Drone : Anup Chand
♪ Editor : Prabin Reshmi Magar
♪ Choreography : Krishna Bajurali/Rajesh Payal BK/Nishant Rokaya
♪ Post Production : Khaptad Films
✔ Email :
►Audio/video : KHAPTAD DIGITAL MUSIC CENTER
9848720293/9843537362
►Subscribe us KZread
kzread.info/dron/NU6.html...
►Find us on Facebook :-
/ deepaksangam. .
#newdeudasong#khaptaddigital#

Пікірлер: 276

  • @zagatparsadpandit
    @zagatparsadpandit2 жыл бұрын

    सुमधुर स्वर का धनी आदरणीय दाइ प्रकाश थापा को फ्यान जति ले यता हाजिर गर्नु होला !😍🙏💜

  • @Rameshbaduwal4257
    @Rameshbaduwal42572 жыл бұрын

    हाम्रा परिचान र सम्पती भन्या हाम्रा ठाउँ का सस्कृती हुन ,, हाम्रा ठाउँमा हुन्या सम्पुर्ण कलाको परिचान को निमार्ण गरि अति मीठो डेउडा गितको निमाण्मा सघ्ल्न सम्पुर्ण टिमलाई हार्दिक नमन 🙏

  • @Prakash-347
    @Prakash-3472 жыл бұрын

    हाम्रो देउडा पहिचान भित्र धेरै संस्कृति लुकेका छन् जसलाई जोगाउनु हामी सबैको कतर्व्या हो ,, जसको लागि यो गित उदाहरणीय छ । अात्मादेखी सम्मान गर्नु पर्छ सबैले यो गितका सम्पुर्ण टिमलाई 🌹🌹🌹

  • @rajendrapari9498
    @rajendrapari94982 жыл бұрын

    बाजुरा लगायत समग्र सुदुरपस्चिमको मौलिक लोक सस्कृतिको जगेर्ना गर्न बिशेस सहयोग पुग्ने यो गीत को उपहार प्रदान गर्नुहुने सम्पुर्ण टिम प्रती एकमुष्ट नमन।

  • @dhankumarirawat2990

    @dhankumarirawat2990

    2 жыл бұрын

    I miss the time

  • @dhankumarirawat2990

    @dhankumarirawat2990

    2 жыл бұрын

    I miss your tu

  • @dhankumarirawat2990

    @dhankumarirawat2990

    2 жыл бұрын

    P

  • @JayaSangeetMusic
    @JayaSangeetMusic2 жыл бұрын

    Nice song

  • @dharmrajkathayat1920
    @dharmrajkathayat19202 жыл бұрын

    जबदेखि को गित टिक टकमा आयो त्यतिबेलादेखि सुन्ने मन लागिराखेको थियो त्यो धोको आज पुरा गरेकोमा सपूर्ण टिमलाई धेरै धेरै धन्यवाद।

  • @kalaksanuskgroup8990
    @kalaksanuskgroup89902 жыл бұрын

    आहा क्या राम्रो बाजुरा💞💞

  • @sureshnepali1182

    @sureshnepali1182

    2 жыл бұрын

    Nice songs

  • @chandrasaud3923
    @chandrasaud39232 жыл бұрын

    सारै राम्रो छ गित हाम्रो सुदूरपश्चिमको भाका तेसैमा आदणीय दाजु prakash thapa दाइको आवाज एक दम मन परो धन्यवाद सम्पूर्ण टिमलाई

  • @saralaxettri058
    @saralaxettri0582 жыл бұрын

    हाम्रो सास्कृती हाम्रो परम्परा जोगाइ राखौं 🇳🇵कति राम्रो लय अनि कति मिठो स्वर ।कति बिसाल सब्द । गाउँ को याद आयो 😥😥😥❣️❣️🙏🙏🙏

  • @narbhadur1636

    @narbhadur1636

    2 жыл бұрын

    Narbhadur

  • @abidsalmani402

    @abidsalmani402

    2 жыл бұрын

    @@narbhadur1636 . MllTMI

  • @bharatmayal2456
    @bharatmayal24562 жыл бұрын

    आहा गीत भनेको यस्तो पो हुनु पर्छ बधाई छ सम्पुर्ण टिमलाई

  • @dnkhadkaxetry3607
    @dnkhadkaxetry36072 жыл бұрын

    वाह 🙏🌺

  • @DeepakSingh-oj4ly
    @DeepakSingh-oj4ly2 жыл бұрын

    सुदुर पश्चिमको सँस्कृति झल्किने देउडा गीत सम्पूर्ण टिमलाई बधाई ।

  • @BahulDhungiTv7725
    @BahulDhungiTv77252 жыл бұрын

    अति सुन्दर गित, सधै जिवित हुने गित निकालेकोमा धेरै धेरै धन्यवाद सम्पुर्ण टिमलाई

  • @puspabbista3920
    @puspabbista39202 жыл бұрын

    Bajura ko saan ,,,i love bajura🤘🤘👍️👍️💘💘💘💘💘💘💘❤️❤️❤️❤️❤️

  • @DKM146
    @DKM1462 жыл бұрын

    सार्‍है खुशी छु।हाम्रो संकृती परम्परा उजागर गर्न प्रेरित गर्ने भिडियो ल्याउनु भएछ।सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना 💐❤️👍️

  • @nabinkunwar2738
    @nabinkunwar27382 жыл бұрын

    समधुर स्वरका धनी आदरणिय दाइ प्रकाश थापा ❤️❤️❤️

  • @amritkarki5000
    @amritkarki50002 жыл бұрын

    देउडा गीत हुनुपर्छ त यस्तो हुनुपर्छ हार्दिक बधाई तथा शुभकामना पुरै टिमलाई 🙏🙏

  • @abiralbc9159
    @abiralbc91592 жыл бұрын

    हाम्रो यथार्थ सस्कृति झल्किने देउडा गित ।हामिलाई गर्व लाग्छ।यस्ताे सुन्दरताकाे बिरासतमा जन्मिनुमा ।सम्पुर्ण टिमलाई बधाई।

  • @arjunswar1674

    @arjunswar1674

    2 жыл бұрын

    Very nice parkash thapa jii

  • @MrHimal-gb9ix
    @MrHimal-gb9ix2 жыл бұрын

    स्वर भनेको यस्तो हुनपर्छ्❤️❤️❤️❤️❤️

  • @nisankumar7259
    @nisankumar72592 жыл бұрын

    आहा सारै राम्रो गीत ल बधाई छ सम्पूर्ण टीमलाई

  • @dilipbaduwal4078
    @dilipbaduwal40782 жыл бұрын

    अति मिठो गित।

  • @birbahadurbohara6637
    @birbahadurbohara66372 жыл бұрын

    यति राम्रो गीतको सृजना गरि दर्सक माझ पुर्याउनु हुने सम्पुर्ण टिमलाई हृदयदेखी सम्मान छ!!!

  • @sunilnepaliofficial1234
    @sunilnepaliofficial12342 жыл бұрын

    आहा सारै मिठो गित यस गित का शब्द सगित कार राजेन्द्र साह बि।पि सर गायक प्रकाश थापा राजेन्द्र बाजुराली सम्पुर्ण मा बधाई छ

  • @user-zt4cn6gj7z
    @user-zt4cn6gj7z2 жыл бұрын

    आहा कति मिठो गित बधाई छ हजुर लाइ

  • @ibsking611
    @ibsking6112 жыл бұрын

    Waaa

  • @jagatthakulla6282
    @jagatthakulla62822 жыл бұрын

    दामी छ हजुर

  • @padamthapa4900
    @padamthapa4900 Жыл бұрын

    Wauuu amazing and beautiful song 🙏🙏🙏💕💕💕💕🌄

  • @sunilbishwkrma
    @sunilbishwkrma2 жыл бұрын

    Amazing geet paraksh dai

  • @kalpnarokaya6920
    @kalpnarokaya69202 жыл бұрын

    Wow

  • @mrkk9378
    @mrkk93782 жыл бұрын

    आहा कति मिठो गित 😍गर्ब लाग्छ बाजुरेलिहुनुमा बधाई छ सम्पुर्ण टीमलाई 🙏🙏

  • @rambdani475
    @rambdani4752 жыл бұрын

    कति मिठो स्वर अनि रमाइला सिन सबै टिमलाई हिर्दय देखी नै शुभ कामना।

  • @nabinrajjaishi1797
    @nabinrajjaishi17972 жыл бұрын

    Badhai xa😍

  • @princepadam2917
    @princepadam29172 жыл бұрын

    आहा हाम्रो बाजुरा कति राम्रो सम्पुर्ण टिम लाई अर्गिम शुभकामना छ

  • @shreevlog22short
    @shreevlog22short2 жыл бұрын

    Derai ramro parstute

  • @mohitrawal9486
    @mohitrawal94862 жыл бұрын

    Kati ramro hamro bajura ❤️ ani geet Pani Kati mitho❤️

  • @buddhakarki5010
    @buddhakarki50102 жыл бұрын

    क्या दामी गीत सबै भन्दा जिउना पूरी धारुमाल्यो भाई धेरै पछि सुन्न पाहियो यो प्रदेश बाट धन्यबाद मित्र प्रकाश थापा जी।

  • @kushalserala9274
    @kushalserala92742 жыл бұрын

    Dherai ramro deuda.

  • @RohanSinghbaduwal
    @RohanSinghbaduwal2 жыл бұрын

    हाम्रो बाजुरा जिल्लाकाे सांस्कृतिक पहिचानकाे जागेरा गरने सांस्कृतिक झलकाउने देउडा प्रस्तुत गर्नु भयकाे छ। यसमा हामी बाजुरेली बासिन्दा हरु हसित छाै हजुर लाई आगामिक दिनकाे धेरै धेरै शुभकामना छ हुजुरलाई ।❤️❤️❤️❤️

  • @dineshrawal8090
    @dineshrawal80902 жыл бұрын

    कला र गलाका धनी आदरणीय दाइ दोय बिनोद बजुरेली र प्रकाश थापा प्रती नमन ।। अति मीठो अनि सस्कृती पहिचानको अलग कदम ।।।

  • @laxmansaud2801
    @laxmansaud28012 жыл бұрын

    nice song badhai all team

  • @ratnabahadurayadi1825
    @ratnabahadurayadi18252 жыл бұрын

    बाजुराकाे कलासंस्कृति झल्किएकाे देउडा गीत, बाजुरा बैकुण्ठ रैछ सार्है राम्राे जिल्लाकाे संस्कृति झझल्काउने देउडा गीत बाजुुरा बैकुण्ठ रैछकाे भिडियो सहित सार्वजनिक भएको छ । बाजुरा जिल्लाको भुव, चाली, गौरा, देउडा, जिउनापुरी, अनन्ते जस्ता संस्कृति गीतसंगै भिडियाे क्लीपहरु समेटिएका छन् । गीतकाे लेखक तथा साहित्यकार राजेन्द्र शाह वि.पी. र गायक एवं शिक्षक प्रकास थापाको संयुक्त शब्द संयाेजन रहेकाे छ । बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा छायाङ्गन गरिएको उक्त गीत शुक्रबार मात्र सार्वजनिक भएको छ । प्रकाश थापा, राजेन्द्र बाजुरेली र पुर्णकला बि.सीले गीतमा आवाज दिएका छन् । नेपालका बहुचर्चित म्यूजिक एरेञ्जर बिनोद बाजुरेलीले गीतकाे म एरेञ्ज गरेका छन् । म्यूजिक भिडियाेकाे राजेन्द्र शाह बि.पी. ले पहिलो पटक निर्देशन गरेका छन् । डि.वी रौलेले छायाङ्कन गरेकाे गितमा अनुप चन्दले ड्रोनबाट बाजुराको सदरमुकाम र आसपासका क्षेत्रकाे दृष्य कैद गरेका छन् । गीतको पविन्द्र रस्मी मगरले सम्पादन गरेका छन् । कृष्ण बाजुरेली, राजेश पायल र निसान्त रोकायाले कोडियोग्राफ गरेको बाजुरा बैकुण्ठ रैछ गीतमा बाजुरा जिल्लाकै नृत्य कलाकारहरुको समुहमा बिभिन्न नृत्य प्रदर्शन गरेका छन् । जिल्लाको भोटेसेलो लगायतका बिभिन्न चाँडपर्वहरुको नामाङ्कन गरी शब्द सृजना गरिएको गीत शुक्रबार मात्र खप्तड म्युजिकको अफिसियल युटसवबाट सार्वजनिक भएको छ । गीतका शब्द सर्जक तथा संगीत संयोजक राजेन्द्र शाह वि.पी.ले आफुले धेरै गीतहरुको सृजना गरेकाे भए पनि बाजुरा बैकुण्ड रैछ गित आफ्नो जीवनमा अहिलेसम्मकै उत्कृष्ठ गित रहेकाे राय व्यक्त गरे । शाहले भने- संस्कृतिको संरक्षणमा टेवा पुग्ने गीत बनेकोमा खुसी छु, बाजुरा बैकुण्ठ रैछ सबैले माया गरि दिनुहुने छ । रेडियाे बडीमालिका ९५‍.२मेगाहर्जबाट साभार

  • @bajurelixororeal4112
    @bajurelixororeal41122 жыл бұрын

    Very nice Geet video mero pyaro Bajura

  • @evransingh2242
    @evransingh22422 жыл бұрын

    Nice 👍 song बधाई छ parkash सर

  • @laxmanrylbhandari8150
    @laxmanrylbhandari81502 жыл бұрын

    आहा कति राम्रो गित। ❤️❤️❤️

  • @minprasadregmi7978
    @minprasadregmi79782 жыл бұрын

    Nice song 👌👌👌

  • @kushalseralabasu-ram1527
    @kushalseralabasu-ram15272 жыл бұрын

    Man xune geet ramro laagyo❤️♥️

  • @shermalla8967
    @shermalla89672 жыл бұрын

    Very nice song 👌

  • @shankartikhatari7580
    @shankartikhatari75802 жыл бұрын

    सुदुर पशचिमको कला सकृती झल्काउने यथार्थ बाजुरा जिल्ला को बारेमा समेटियो। यो गीत साच्चिकै सम्मान जनक छ, सम्मान छ सर्जक गायक 🎤लगायत आवद्व सम्पूर्ण हरु प्रती

  • @bhimbdrsagar6438
    @bhimbdrsagar64382 жыл бұрын

    प्रकाश दाई लाई असीमित धन्यावाद । यस्तै गित हरु सुन्न पाउ हेर्न पाउ। जय बाजुरा।♥️♥️♥️♥️♥️♥️♥️♥️👏👏👏👏👏👏👏🎉🎉🎉💕💕💕💕💕💕🎈🎈🌺🌺 I LOVE BAJURA

  • @pramodbhatta8440
    @pramodbhatta84402 жыл бұрын

    बाजुराको साँस्कृतिक र प्राकृतिक पहिचान भएकोमा सम्पूर्ण टिमलाई विशेष धन्यवाद ।

  • @teknicallsaud6547
    @teknicallsaud65472 жыл бұрын

    मेरो औली का अंगुठी हून प्रकाश जी। समधुर स्वर का धनी ।

  • @LaxmiBogati-cw8ws
    @LaxmiBogati-cw8ws8 ай бұрын

    आहा धेरैले पछि सुने प्रकाश थापा को गित

  • @brijrajupadhyay9914
    @brijrajupadhyay9914 Жыл бұрын

    ६ बर्ष मार्तडी बसेर डेउडा खेलेको र अनन्ते भुवा हेरेको असाध्य याद आयो धन्यवाद !

  • @royalkamal6202
    @royalkamal6202 Жыл бұрын

    आहा बलाइ छ prakash thapa Sir का स्वर💔💔💔👌👌👌

  • @dharmarajkhadka9924
    @dharmarajkhadka99242 жыл бұрын

    बिदेशबाट मेरो जन्मभुमिको सौराणि मेटाउन्या भिडियो हेर्दै छु ।

  • @arjunbohara2784
    @arjunbohara27842 жыл бұрын

    Aaha

  • @nabinthapa3399

    @nabinthapa3399

    2 жыл бұрын

    Aaha kti ramro

  • @bhanubhakta6929
    @bhanubhakta69292 жыл бұрын

    हाम्रो कला सस्कृती झल्किने धेरै राम्रो गित तेसमाथी स्वर

  • @yamrajupadhyaya5814
    @yamrajupadhyaya58142 жыл бұрын

    लाेक सँस्कृतिकाे संरक्षणमा राजेन्द्र शाह विपि र प्रकाश थापाकाे याेगदान अतुलनीय छ र रहिरहने छ भन्ने पूर्ण विश्वास छ

  • @dineshsewa7944
    @dineshsewa79442 жыл бұрын

    Love you parkash dai so sweet voice

  • @lokendrarajbist1331
    @lokendrarajbist13312 жыл бұрын

    Nice

  • @hemraj8270
    @hemraj82702 жыл бұрын

    आदरणीय दाजु प्रकाश थापा को सम्पुर्ण टिम लाई धेरै शुभकामना ।।❤️❤️❤️❤️

  • @rajudhami3998
    @rajudhami39982 жыл бұрын

    दामी

  • @narendrakhadka8943
    @narendrakhadka89432 жыл бұрын

    संस्कृति झल्काऊने गित , जिऊनापुरी धारु बाल्यो भाई धारु बाल्यो़......बच्पनमा हल्का सुनेको याद आऊछ। सायद बिबाहको दिन रत्तौली खेल्ने आईमाई हरुले खेल्थे, यो गित ले संस्कृति झल्काऊछ। पुरै यऊटा गित बनाऊन सके सुनमा सुगन्ध हुने थियो,

  • @parajbhulbhul7869
    @parajbhulbhul78692 жыл бұрын

    Owowowo kati mitho geet daju ❤️🙏❤️ all tiem

  • @sudhasangitmusicpvt9745
    @sudhasangitmusicpvt97452 жыл бұрын

    कला गलाका पहिचानका लागि बिनोद बाजुरेली दाई प्रकास थापालाई धेरै सम्झेको छु खुबै निका दृष्यावलोकन बधाई छ।

  • @paurakhkhati48
    @paurakhkhati482 жыл бұрын

    आहा ❤️❤️❤️

  • @jagatbahadursaud7702
    @jagatbahadursaud77022 жыл бұрын

    आहा कति सारै नै रमाइलो गित

  • @nileshgamer6441
    @nileshgamer64412 жыл бұрын

    धेरै राम्रो लाग्यो अलग अलग बेश बूसामा बनाइएको डेऊडाखेल लाई पब्लिक कमेन्ट बककमेनट1 100 बाट 101 नम्बर ले हाशीखूशी कमेन्ट पूरा गर्न पुग्यो धन्यवाद जयनेपाल होस दाजुभाइ भ

  • @sudurchautari6731
    @sudurchautari67312 жыл бұрын

    बास्तबमै मार्मिक लोक संस्कृती ऐतिहासिक विषय समेटिएको गीतका सर्जक आदरणीय ब्यक्तिव राजेन्द्र शाह बिपि ज्यू अनि सर्जक एवं स्वर सम्राट आदरणीय गायक प्रकाश थापा ज्यू,लगायत यस गीत सङ्ग संबंधित सम्पुर्ण मनहरु प्रती उच्च संमान।

  • @jeevanthapa1028
    @jeevanthapa10282 жыл бұрын

    Nice song # congrats entire team and Bajaya (Prakash Thapa) proud of you once again congrats

  • @neetubishwkarma5323

    @neetubishwkarma5323

    7 ай бұрын

    jo😊😊🎉🎉😅

  • @dhandevirawat2000
    @dhandevirawat20002 жыл бұрын

    आहा 😍😍😍😍😍😍🤗🤗🤗🤗

  • @daibagyaneupane9370
    @daibagyaneupane93702 жыл бұрын

    सर्सती बाजुराको संस्कृति चिज गजब बनेछ। हार्दिक बधाई छ यो टीमलाई।

  • @anilsinag8863
    @anilsinag88632 жыл бұрын

    Dami gita

  • @prembist9667
    @prembist96672 жыл бұрын

    कति राम्रो छ डेऊडा सुन्दर

  • @D-DEANFF
    @D-DEANFF Жыл бұрын

    दामि छ

  • @chetmanthapa1887
    @chetmanthapa1887 Жыл бұрын

    आहा 😍😍

  • @manojmanojrawal7897
    @manojmanojrawal78972 жыл бұрын

    आहा कती मीठो गीत हीरदय छूयो र गया

  • @durgajoshi684
    @durgajoshi6842 жыл бұрын

    Beautiful song 😍😍😍😍

  • @kamalsaud3785
    @kamalsaud37852 жыл бұрын

    आहा

  • @monikashah6423
    @monikashah64232 жыл бұрын

    सारै सुन्दर देउडा गित दाइ!😍💕💖💝🙏👌👍️

  • @bishnukhati7359
    @bishnukhati73592 жыл бұрын

    सारै मन पर्यो

  • @birbahadurbudha2645
    @birbahadurbudha2645 Жыл бұрын

    wow so nice song ilove you bajura congratulations all tem lai parkash jii lai

  • @sureshbist3955
    @sureshbist39552 жыл бұрын

    wow kti mitho geet

  • @bharatkhadaka5910
    @bharatkhadaka5910 Жыл бұрын

    असाद्धै मन पर्यो ल बधाई छ सम्पूर्ण टिमलाई

  • @jagatpariyar9287
    @jagatpariyar92872 жыл бұрын

    10पटक सम्म हेरि कन पनि अज मन नै लाग्छ आहा दामि

  • @gbcreation2778
    @gbcreation27782 жыл бұрын

    सारै राम्रो ।।।।।

  • @Lokendradhami8
    @Lokendradhami82 жыл бұрын

    आहा देउडा होस येस्तो । धन्र बाजुरा छ र पो देउडा को रस छ । आहा । मलाई गर्भ लग्यो कि म बाजुरेलु हुनुमा ।

  • @SumitSingh-cw8nw
    @SumitSingh-cw8nw8 ай бұрын

    Really wonderful my favourite Parkash thapa please bring more types song ♥️

  • @kamaltamatta2473
    @kamaltamatta24732 жыл бұрын

    Wow babal deuda song

  • @rojbistaofficical6994
    @rojbistaofficical69942 жыл бұрын

    बाजुराको अब्बल उदेश्य बोकेर बनाईयको कति रमाईलो गित आदरणीय दाइ प्रकाश थापा लगायत सम्पुर्ण टिमलाई बधाई तथा अग्रिम कार्यकालको शुभकामना।

  • @ShubhamKumar-jb7fp
    @ShubhamKumar-jb7fp2 жыл бұрын

    मन पर्यो सबै टिमलाई बधाई छ।

  • @premsaud5780
    @premsaud57802 жыл бұрын

    आहा कति निको देउडा गीत सुनी रहु लाग्ने जननी जन्मभुमिको जयहोस...

  • @kabirajkarki
    @kabirajkarki2 жыл бұрын

    छिमेकी जिल्ला बाजुराको यति राम्रो गीत बनेछ । यसमा लागि पर्ने कलाकार छविकार एवं परिकल्पना गर्ने सिङ्गो टिमलाई मेरो तर्फबाट मुरी मुरी धन्यवाद तथा कोटी कोटि बधाई छ ।

  • @CR_Roshan7
    @CR_Roshan72 жыл бұрын

    WOW 😲..... Amazing 😍💕😘.. I am proud of my village ❣️❣️❣️.. Love you ❤️

  • @gopalsaud4514

    @gopalsaud4514

    Жыл бұрын

    #

  • @Sarojbk2055
    @Sarojbk20558 ай бұрын

    Kati raamro git

  • @jagatbudhajeeban49
    @jagatbudhajeeban492 жыл бұрын

    बधाई छ

  • @JitendraSingh-hs9qp
    @JitendraSingh-hs9qp2 жыл бұрын

    गीत होस् त यस्तो, प्रकाश दाई, साथी राजु लगायत सम्पूर्ण टिमलाई हार्दिक बधाई। सफलताको शुभकामना।

  • @manbir365
    @manbir3652 жыл бұрын

    Aahaa manai xoyo

  • @SuratAuji
    @SuratAuji4 ай бұрын

    Dami

  • @toxicaingamer8835
    @toxicaingamer88352 жыл бұрын

    आहा कती राम्रो खेल हाम्रो सुदूर पश्चिमसंस्कृती धेरै राम्रो

Келесі