No video
New Deuda Song 2021/2078 || Sas Matrai Chhadi Gai || Gauri Bhatta/Chandra Ft. Sushmita Kunwar/Prem
Vocal: Chandra Saud & gauri Bhatta
Lyrics/Music: Chandra Saud
Arranger: Binod Bajurali
Mixing: Khadak Bajurali
Studio: Malshree
Artist: Chandra Saud/Sushmita Kunwar/Prem Saud
Camera/Drone: Amrit Upadhyay
Edit/Color: Mahendra Bista
Director: Bhim Bista Achhami Rekha
Post Production : Damduki Films Pvt. Ltd.
Presenting VIDEO only on Bishesh Films official KZread channel.
!!!!...Unauthorized downloading and uploading on KZread channel is Strictly Prohibited And will attract punitive measures from Bishesh Films.
C&P Bisheh Films.
A World of Bishesh Films & Entertainment
Keep Loving Nepali Music and Movies!!!!
Subscribe Bishesh Film Channel Directly for New Vedio every week
#BisheshFilms #sasmatraichhadigai_kadhadkinchhaimutu #gauri_chandra_susmita
Пікірлер: 465
नमस्कार सम्पुर्ण मा म यस गीत कि गायिका गौरि भट्ट हजुर हरु को माया आशिर्वाद ले आज याहा सम्म छु अब हरेक गीत जस्तै यो गीत लाइ नि माया गरोदिनु होला है हजुर
@biswanathavasthi9495
2 жыл бұрын
दिदी सुपर हिट हो यो गित चिन्ता मान्नु हुदैन शब्द र गित धेरै राम्रो बनेको छ धन्यवाद सम्पूर्ण टिम लाई
@user-tg4ze7dr1x
Жыл бұрын
Dami song didi
एकदमै राम्रो देउडागित जति सुनेपनि फेरि सुनौ जस्तो लाग्ने Nice song काँ धडकन्छई मुटु भाग 2 लाई पनि भाग 1 जसरि सबैले माया गरिदिनुहोला धन्यवाद बधाई छ चन्द्र साउद लगायत सम्पूर्णलाई हजुरको कलाकारिता क्षेत्र अझैँ सफल बनोस एहि छ भगवान प्रतिको प्राथना this song really mekss me Keyar 100% 👌👌🌹
@chandrasaud3923
2 жыл бұрын
धेरै धेरै धन्यवाद हजुर
Waiting
tik tok बाट हेरेर आएको म त कति मिठो स्वर Beautiful voice Gauri Bhatta ❤️❤️
👏👏❤️❤️♥️👌भाग एक झैं भाग २पनी अति मार्मिक बनेको छ । गायिका बहिनी गौरी भट्ट र गायक भाई चन्द्र साउदको एक दमै मिठो स्वर झनै मिठो लय मार्मिक शब्दहरू एक दमै मन पर्यो गीत।👏👏👏❤️❤️♥️👌
@chandrasaud3923
2 жыл бұрын
tq daju ❤️❤️❤️❤️
अति उत्तम प्रस्तुति चन्द्र साउद जियु अँझै प्रगतिका पाईलाहरुले शिखर चुमुन हार्दिक बधाई तथा धन्यबाद ,,,जनक ब रावल मेल्लेख गा पा १ ऋषिदह माझगाउ
@chandrasaud3923
2 жыл бұрын
tq sir ❤️❤️
चन्द्र साउद दाइ हजुर को मन पर्ने कलाकार मा पड्नु हुन्छ साचुके hjr को सोर मा र शब्द ले हिर्दय ने छुन
@chandrasaud3923
2 жыл бұрын
धेरै धेरै धन्यवाद भाइ ❤️
कुस्कोट सबै ठाउ को भुगोल देख्या राम्रो हुनेया थियो सबै अाफनै घर गाउ तिर को मात्रै छ
निकै मीठो छ गित मलाई त सारै मन पर्यो हजुर चन्द साउद लगाएत सम्पूर्ण लाई हार्दिक बधाई छ सफलता को सुभ कामना
@chandrasaud3923
2 жыл бұрын
tq hajur ❤️🥰
@shyamthapa1638
2 жыл бұрын
@@chandrasaud3923 to
@rupeshbeek7222
2 жыл бұрын
@@chandrasaud3923 aaaààaà. 😂@@@@@@@@@
बधाईछ।कलाकार।भाईबैनी।लाई।जय।सुदुरपश्सिम
#हामी अधिकांश #नेपालीहरूको जीवन सँग मेला खाने, अनि जसले देउडाको भावलाई बुझ्न सक्छ उहाँहरू सबैको आँखाबाट आँसु खस्छ होला, निकैनै मार्मिक अनि दर्दनिय शब्दहरूको प्रयोग गर्नु भएको छ, हाम्रो आदरणीय चन्द्र दाजुले #काधडकन्छै मुटु र यो गीतले हामी सुदुरश्चिम बसी र सम्पूर्ण देउडा प्रमी को मन मुटु छोएको छ, आगामी दिनहरुमा पनि मीठा मीठा गीत प्रस्तुत गरी रहनु हुनेछ भन्ने आशा राख्दछु, धन्न्यबाद।।❤️❤️
मुटु नै छुने शब्द।आहा क्या दामी अभिनय
हजुरको गीतको शब्द मेरो जीवन सँग मेल खान्छ।। मैले भन्न नसकेको मेरो मनको भावनाहरू हजुरको गीतमा समावेश छ..
😭😭ऐस्तो हुनु पर्छ। डेउडा भनेको सबास
आहा कति निको डेउडा बधाइ छ । हजुर लाइ
स्वर अभिनय आहा बयान गरि नसक्नु छ।।जति हेरे पनि मन भरिएन कसम सुपर डुपर हिट होस शुभकामना
@chandrasaud3923
2 жыл бұрын
धेरै धेरै धन्यवाद सर
राम्रो छ देउडा गीत ✌🙏👍👌🎵🌷⭐
शब्द हजुर काे मन छुने छन सबैई टिम लाई धंन्यवाद छ
@chandrasaud3923
2 жыл бұрын
धेरै धेरै धन्यवाद सर
बधाई छ मित्र चन्द्र र गौरी लाई ❤️❤️
@chandrasaud3923
2 жыл бұрын
धेरै धेरै धन्यवाद सर
सफलताको शुभकामना सम्पुर्ण टिम लाई
आहा खुबै नीको छ गित धेरै धेरै धन्यवाद छ सम्पूर्ण टिमलाई
@user-kl1os4no5t
Ай бұрын
🎉
आहा कति राम्रो छ 🌹❤️💞❣️ बधाई छ चन्द्र जि ❤️🌹💞❣️
Wowwwwwwwwww dherai ramro🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩
ल बधाई छ राम्रो गित को लागि सबैलाई मिठो मिठो गित मन छोयो
आहा दामी छ
खुबैराम्रो
नीकै मीठो गीत बधाई छ सम्पूर्ण टीम लाई।।
आहा कति मिठो स्वोर
धन्यवाद हजुर सम्पूर्ण लाई बधाई छ है हजुर
WA WA Kati Meto Sargam 💌💕💖 Sadai Chalerahos 💖💕💌💘
निकै मिठो छ देउडा गित मलाई त सारै मन पयो हजुर दाजु चन्द साउँद लगायत सम्पणे लाई अग्रिम शुभकामना छ
@namitajoshi9
2 жыл бұрын
Very nice songs congratulations all team
आहा यति राम्रो शब्द अनि स्वर याे गितले मन पनि पागल बनाउछ अझै हजुरहरुलाइ सफलताको सुभकामना
धेरै राम्रो छ गित ।।। नयाँ नयाँ आरुपनि ल्याउनु प्रयो।।।
दामी छ भीडिई त हजुर
Nice❤️❤️hjur को गित धेरै रामरो छ हजुर केहि दिन पछि मेरो दिउडा खेल बजार मा आउदै छ हजुर सात र सपोट गरिदिनु होला हजुर
@rajeshbohra7648
2 жыл бұрын
हजुर को गीत लाई पनी अग्रीम शर्मनाक है
@RameshKumar-je1ht
2 жыл бұрын
Ok hajur
@premsaud9109
2 жыл бұрын
Badhai xa time lai ne aagami denko Congratulations 🎈🎉🎈🎉🎈🎉🎈🎈🎈🎈🎈🎈🎈🎉🎈
@chandrasaud3923
2 жыл бұрын
धेरै धेरै धन्यवाद सर
@DipakJora-cr7sh
4 ай бұрын
😮𝐓😅😅𝐨𝐩
Nice songs thanks for singing a songs chandar Saud gauri didi
सबै साती हरु ले हेरी लाईक् गर्न नो भुलु होला र scerip
@HarishDarnal
Ай бұрын
😂😂
धेरै राम्रो देउडा गीत 👌👌👌
अति मीठो देउडा गित
नमस्कार 🙏🙏🙏 म कलाका तथा निर्देशक भिम बिष्ट ( अछामी रेखा) । पहिलो भाग जस्तै यो दोस्रो भागलाइ पन माया गरिदिनु होला। 🙏🙏🙏
@SuratsinghChad
Жыл бұрын
❤❤❤❤
Aaha Kati ramro song jya nepal sudhur pachhim
कति राम्रो स्वर हजुरको आगामी दिनमा पनि यस्तै मिठो गित सुने मौका मिलोस धनेबाद सम्पुर्ण टिमलाई 🙏🙏🙏🙏🙏✍️✍️🌹🌹🌹💐💐🌺🌺🌸🌸🏵️🏵️🌺🌺🏵️🎉🎉 congratulations hajur haru lai 🙏🙏🙏🙏
@chandrasaud3923
2 жыл бұрын
धन्यवाद सर
@yuvrajtimilsena2411
2 жыл бұрын
@@chandrasaud3923 O oom. o.. L.o .o I. 8 o. . mo ok.oo..o..9i. 9... Oo.o.9..o.. K.o..k.komommmo ..oooo9onnooninnn koo o9n. On8 non m.
निकै मार्मिक डेउडा गित भाग 1 भन्दा बढी सफलता मिलाेस विशेष धन्दबाद प्रीय दाइ चन्द्र साउद लगायत सबै टिम लाई love yoy
@manojbc3875
2 жыл бұрын
Ek damai Ramro xa git
धेरै राम्रो छ अनि सबै ले माया गर्नू हाेला ❣️❣️❣️❣️❣️❣️
बधाइ छ
हरेक शब्द शब्दमा मौलीकता र कथा बस्तु समेटीएको अतिनै मन मुटु छुने लोक देउडा गीत।बधाई छ यसदेउडा गीतका पुरै टिमलाई
@bharatbohara2897
2 жыл бұрын
Dhami laggo
@chandrasaud3923
2 жыл бұрын
धेरै धेरै धन्यवाद सर
सुन्दर गीत दामी हाम्रो अछाम
हार्दिक बधाई हजुर सबैटीमलाइ
Wow
बधाई छ सम्पूर्ण टिम लाइ बिसेष गरी चन्द्र दाजु लाइ
@chandrasaud3923
2 жыл бұрын
tq bhai ❤️
Congratulations all team
बधाई छ 🎉🎉🎆🎆❣️❣️🎈🎊👫💗
एकदमै राम्रो बनेको छ हजुरको गित अगामि दिन को शुभकामना छ
@chandrasaud3923
2 жыл бұрын
धेरै धेरै धन्यवाद सर
दस पटक सुन्छु अजै मन पोलेको छ कति राम्रो मान्छेको सुन्दर प्रस्तुति बधाई सफलतापूर्वक पूरा होस राम्रो मान्छेको सुन्दर प्रस्तुति बधाई सबैटिम लाइ
@maheshojha6497
Жыл бұрын
😅😅😅
अतिनै राम्रो डेऊडा गित मन मुटु छुने सब्द उत्कृष्ट अभिनय बधाई छ यो गीत सम्बन्धि सम्पुर्ण लाई 💘💘💘👌👌🙏🙏
@chandrasaud3923
2 жыл бұрын
धन्यवाद सर
@maniramupadhayay1304
2 жыл бұрын
निक्कै मेहनत र सोचाइ का साथ ,शव्द संगित र स्वर प्रस्तुत गर्नु भएको मा।
Super ❤️ song
बधाई छ सफलता को सुभ कामना
@rameshramji5064
2 жыл бұрын
}:=)
wow just wow 😍
काँ धडकिन्छै मुटु को जस्तै गरी हामी देउडा पारखी हरु को मन मुटुमा बसोस सफलताको शुभकामना
@gultkhadka1730
Жыл бұрын
Oĺpp00
सारै राम्रो गित
Sunder xa dauda geet badai xa chandra dada Lai ra yo dauda hernu bhayaka sathi Lai namaskar darsakharu
Congratulations👌👌👌
हो दामि छ गित
Dherai ramro deeda. Song
धन्नेबाद स्वर mann paryo
Congrats chandra saud ji
Ramro xa dai ko geet love from pithoragarh uttarakhand
धेरै राम्रो छ❤️🇳🇵
Hajjr ko song dhami x lakha lakha chalo hajjr duda ❤️❤️❤️❤️❤️❤️😘😘😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😘😘😘😘😘😘😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚
Nice
म पनि लास्टाँ रोय यो देउडा गीत सुनेर। ।।आँसु रोक्न सकिन।।।।
@chandrasaud3923
2 жыл бұрын
धेरै धेरै धन्यवाद सर
Congratulations dai
आहा येक्दमै दामि सफलता सगरमाथा सम्मपुगोस
Dame xa deuda song
कति राम्रो स्वोर
🥀WOW so song
Congratulation❤️
समपूर्ण टिमलाई बधाई छ
Dami xa hjr song
Wow nice maama
Congratulations
Nice song
बधाई छ सबैजनालाई
बधाईछ हजूर
Nice songs
Ati ramro deuda Gita ni tapai ko paila kahile pani narokiuna Dada aagami din haruma pani yo vanda ramro hosh vane pagaman saga nai kamna xa dada
Dami
Best of luck for all ❤️❤️❤️❤️
Congratulations hole unit lai maarmik deuda song man choyo mero ta 🙏🙏🙏
अति नै मार्मिक देउडा गित बनेको छ मलाई त असादै मन पर्यो best of luck oll of u ❤️❤️
@chandrasaud3923
2 жыл бұрын
धेरै धेरै धन्यवाद सर
पहिला भन्दा राम्रो बने को छैन
@chandrasaud3923
2 жыл бұрын
होर सर के कमी भयो होला यो गीतमा
Nice song 🤔
सपल्ता को कामना
सफलताको अग्रिम शुभकामना होल टिमलाई
best of luck all team
गित सारै रार्मो बनेको छ सम्पूर्ण टिमलाई हार्दिक बधाई छ तर Mp 3 Adio छैनत
साह्रै मार्मिक गित @chandra saud दाजु डेउडा गित हाम्रो सँस्कृति बधाई छ दाजु सम्पुर्ण टिम लाइ
@chandrasaud3923
2 жыл бұрын
धेरै धेरै धन्यवाद भाइ ❤️
Wow so nice song best of luck
nice song
मार्मिक देउडा ❣️