Nepali Village jungle Mushroom Piking, cooking & Eating || आज एत्ती धेरै जङ्गल बाट च्याउ टिपेर लेको

Nepali Village jungle Mushroom Piking, cooking & Eating || आज एत्ती धेरै जङ्गल बाट च्याउ टिपेर लेको
#junglemushroom
#mushroomrice
#mushroomrecipe
#mukbang
#villagecooking
#nepalivillagekithen
#villagestylefood
#cookingvideo
#cookingchannel

Пікірлер: 166

  • @Matiramrai-4Nachhiringrai
    @Matiramrai-4Nachhiringrai

    ताजा ओर्गानिक च्याउ हाम्राे भाई, बहिनिले खाएर हामिलाई भिडियाे मा भए पनि धेरै मज्जा लियौ तर च्याउकाे टेष्ट चाहि तपाईहरुलाई के कस्ताे लाग्यौ मलाई चाहि खानु भन्दा पनि हेर्नु धेरै रमाईलाे लाग्यौ है ❤❤❤❤❤हाल मलेसिया बाट

  • @chandragurung7874
    @chandragurung7874

    दिमा र सायाह्याङ्ग आउनु पर्यो केदार भाइ किन हो दिमा र सायाह्याङ्ग को कुरा त परिवारमा कसैले गर्दैनन् त!धेरै माया तपाईंको सबै परिवारलाई ❤

  • @devkalarai2621
    @devkalarai2621

    केदार भाइ यो कट्टुसको च्याउ मलाई नि पठाइ दिनुन धरान ।उहिले को याद आयो ।

  • @babitathapamagar3826
    @babitathapamagar3826

    च्याउ पकाउदा टिमुर हालेर खानुस दाई यसले मिठो हुनुको साथै वनको च्याउमा विषालु किराहरुले छोको हुन्छ टिमुरले विष मार्छ। 🫰🫰🥰🥰😋😋

  • @shardagurung9818
    @shardagurung9818

    हजुर हरु चयाउ त खोजनु गयो तर चिननु पनि परयो कि कुन चयाउ खाने हो कुन नखाने❤❤❤😂😂😂

  • @sajinasunuwar9005
    @sajinasunuwar9005

    tnq you so much for 205 जनाले सहयो गर्दिनु भएकोमा धेरै धेरै धन्यवाद छ।😢

  • @gitapun8855
    @gitapun8855

    भाई को बोल्ने भाषा र सहिली राम्रो हो बहिनी को भने अल्ली लार्रेर बोल्ने बोली मिलेन

  • @BUSINESS_PERCEPTA15
    @BUSINESS_PERCEPTA15

    माथि बढ्ने च्याउ खानुहोस्। 🍄🍄🥙🥢

  • @Gurungnitu
    @Gurungnitu

    चुला भएन केदर भाइ अर्को सानो बनाउनुपर्छ। ठूलो भयो. From kalimpong India

  • @dewanamrita
    @dewanamrita

    राम्रो छ बहिनीको कार्यक्रम।

  • @marianihusin361
    @marianihusin361

    Hi, Samitha Rai, you are very diligent in all the work you can do, you are also very caring❤❤

  • @UmitaraiWaiba
    @UmitaraiWaiba

    Thank you so much 200 subscriber keep supporting sathiharu

  • @KumarAleVlog
    @KumarAleVlog

    Wow nice video sharing ❤

  • @SekharTshomo
    @SekharTshomo

    Nice video and love to see more

  • @Abkdegnghi
    @Abkdegnghi14 күн бұрын

    The best mushroom I ever tasted

  • @neetaadhikari9021
    @neetaadhikari9021

    Dema beautiful dekhe ko ❤❤❤

  • @user-pj7of5nn3d
    @user-pj7of5nn3d

    गाउँमा बसेरा केहि थाह छेन जंगल जाँदा काटने भिर्ने झोला जुता लगाउनु पर्ने लेदर को जयकेट होइन

  • @shilahamatungma2339
    @shilahamatungma2339

    Sarei ramailo thaun

  • @sadhnasingh3785
    @sadhnasingh3785

    Ma Delhi bata like gareko xu, thulo dima sari ma Kati ramri.

  • @aishahitam7904
    @aishahitam7904

    Beautiful place

Келесі