No video

Nepali Serial Lafada आज प्रसारण हुँदै Balchhi Dhurbe ले दिए लफडा सिरियल र Raju Master लाई शुभकामना

Nepali Serial Lafada आज प्रसारण हुँदै Balchhi Dhurbe ले दिए लफडा सिरियल र Raju Master लाई शुभकामना
#Lafada
#लफडा
#nepaliserial
#nepaliserialjuthe
#juthenepalisocialserial
#juthe
#जुठे
#jutheshooting
#balchhidhurbe
#rajumaster
#nepalicomedy
#nepalicomedyserial
#जुनकिरी
#halkaramailo
#episode
#treading
#microsansarmedia
के तपाईले Microsansar Media youtube च्यानललाई SUBSCRIBE गर्नु भयो ? यदि गर्नु भएको छैन भने यस्तै यस्तै राेचक र रमाईलो सन्देशमुलक ताजा ताजा अपडेट भिडियोहरु हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस। यदि तपाईलाई यो भिडियो मन परे लाईक,कमेन्ट सेयर र गर्नुहोस्।
Microsansar Media is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ र सो Channel लाई बन्द गरिने छ | धन्यवाद
यदि तपाईंसँग पनि केही प्रतिभा छ अथवा तपाईंको वरपर काेही त्यस्ता प्रतिभावान व्यक्ति हुनुहुन्छ र कुनै माध्यम पाउनु भएकाे छैन भने ढुक्क हुनुस् हामी उजागर गर्नेछाै तपाईंको प्रतिभा र क्षमतालाई।
सामाजिक संजाल मार्फत सम्पर्ककाे लागि हामीलाई⤵️
Facebook➡️www.facebook.c...
Facebook Page➡️ / microsansarms
Twitter➡️ Sa...
website➡️www.microsansa...

Пікірлер: 20

  • @sitaramb.k2164
    @sitaramb.k216410 ай бұрын

    Balxi dhurne dai ra Raju paudel dai hjr hjru dherai Barsa purano jo di ho Ajaini dherai rameo hos 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏👍👍👍

  • @oaskarki9898
    @oaskarki989810 ай бұрын

    राजु र बल्छी. बिच मन मोटाब भय जस्तो छ.

  • @user-wy7jl5ei9t
    @user-wy7jl5ei9t10 ай бұрын

    यो सिरियल एक पटक बन्द भएको सिरियल हो कसम चल्दैन लेखेर राखे हुन्छ

  • @bhimbahadur1026
    @bhimbahadur102610 ай бұрын

    Veri Veri nice ❤❤❤❤🎉🎉🎉🎉

  • @user-wy7jl5ei9t
    @user-wy7jl5ei9t10 ай бұрын

    चल्न चल्छ तर हल्का रमाइलो र जुठे सक्किगोनि मेरि बास्यै गार्‍हो छ हो जस्तो चरचित हुदैन भन्न खोजेको हो

  • @pknphg8444
    @pknphg84448 ай бұрын

    राजु र बल्छीकाे सम्बन्ध बिगि्रएको हाे तेहि भएर हल्का रमाइलो छाेडेकाे यिनिहरुले जे भने पनि मिडियामा आएर नाटक गरेको हाे राजु र बल्छीकाे पानी बराबर भएकाे छ

  • @ishormuskankshatri1693
    @ishormuskankshatri169310 ай бұрын

    Hoin yo kalakar haru lai maya pachdain raix feri arko siriyal idia

  • @black444-hr6bk
    @black444-hr6bk9 ай бұрын

    😢😢😮😮😊

  • @rameshkumarpunmagar4421
    @rameshkumarpunmagar442110 ай бұрын

    पहिलो सिरियल मा लफदा भकै रैछ भन्ने बुझ्नमा आयो

  • @gangarampanday3544
    @gangarampanday35449 ай бұрын

    ६ भागबाट आउनै छोडि हालो के गर्ने

  • @pknphg8444
    @pknphg84448 ай бұрын

    राजु र बल्छीकाे सम्बन्ध बिगि्रएको हाे

  • @rajustha4300
    @rajustha430010 ай бұрын

    बल्छि नि हुनुपर्छ नत्र राम्रो हुदैन

  • @humkunwar7685
    @humkunwar768510 ай бұрын

    सबै माटरहरुले सडकमा आन्दोलन गरिरहेको बेला राजु माटरको परसनसा भईरहेको थियो तर राजु माटरले नै लफडा शिरेल बनाउन लागेछन बुढाले

  • @RajibShrestha-yw6qd
    @RajibShrestha-yw6qd9 ай бұрын

    Kam xai na lafada band hunxa

  • @A-Xd4
    @A-Xd410 ай бұрын

    बल्छिले नखेले चल्दैन

  • @raiapsana195
    @raiapsana19510 ай бұрын

    khoi galama kalo kothi talera comedy hunxa ra

  • @user-wy7jl5ei9t
    @user-wy7jl5ei9t10 ай бұрын

    यो सिरियल त कसम चल्दैन चल्दैन

  • @A-Xd4

    @A-Xd4

    10 ай бұрын

    चल्छ हाेला रमाइलो हुन्छ उहाहरुकाे अभिनय

  • @pradipshrestha6861
    @pradipshrestha686110 ай бұрын

    लफडा राम्राे छैन

  • @yomanghatane8864
    @yomanghatane886410 ай бұрын

    खाते मास्टर ल

Келесі