Nepali Serial Juthe (जुठे) Episode 151 || April 10 - 2024 By Raju Poudel, Marichman Shrestha
Фильм және анимация
Nepali Serial Juthe (जुठे) Episode 151 || April 10 - 2024 By Raju Poudel, Marichman Shrestha || Rabi Giri, Bidhya Karki, Rambabu Regmi, Mukunda Mainali, Sarmila Sharma, Shree Prasad Thapa, Raju Poudel, Marichman Shrestha, Raju Karki
Juthe is a social television serial that portrays a story about the Dalits emancipation movement against these oppression, the heroes of the movement and future vision for the emancipation. It is aired in Himalaya Television at 8:00 PM and in KZread at 8:30 PM every Wednesday.
Special Thanks
Narendra Shrestha (Pokhara)
Kushal Thapa (Pokhara)
Sharwan Shrestha (Texas America)
Anjana Joshi (Texas America)
Actor
Rabi Giri
Bidhya Karki
Rambabu Regmi
Mukunda Mainali
Sarmila Sharma
Shree Prasad Thapa
Raju Poudel
Marichman Shrestha
Raju Karki
Ujjwol Khadka
Unisha Dhungana
Sowinika Bastola
Rukmila Adhikari
Anamika Lamichhane
Binod Pariyar
Light
Shiva Parajuli
Musician
Yogesh Kaji
Aalap Voice : Pasang Doma Sherpa & Binay Karki
Background Music by : Binay Karki
Aarohi Entertainment
Anamnagar Ktm
binaytwo@gmail.com
Camera
Ghanshyam Pokharel
Editor
Rabin Bhatta
Sub-Editor
Sarita Gautam
Ashok Chaudhary
Markup Artist
Nirmala Acharya
Writer/ Director
Raju Poudel, Marichman Shrestha
समादरणीय दर्शकबृन्दहरुमा नमस्कार हाम्रो कार्यक्रम जुठे प्रति सामाजिक सन्जालमा उठेका विविध प्रतिक्रियालाई मध्यनजर गर्दै हाम्रो टीम र राष्ट्रिय दलित आयोग संग परामर्स गर्दै अगाडि बढ्ने निर्णय भएको छ । यस समन्वयका लागि राष्ट्रिय दलित आयोग प्रति विशेष धन्यवाद ज्ञापन गर्दछौं
#osrdigital #Juthe #JutheEpisode150 #JutheNepaliSocialSerial
OSR Digital is one of the largest Digital and Physical (CD,VCD,DVD) movies distribution company in Nepal. It is one of the largest Super Hit Nepali Movie entertainment Contain Provider For KZread channels in Nepal. This channel mainly focuses on entertaining our KZread viewer from the New Nepali Movies. We upload Nepali Full Movies of various genres such as action, comedy, romantic, horror, drama, etc.
We do upload all videos in this channel with full Digital Copyrights of ourselves or provided by different owners officially. If you have any copyright issues with our uploaded videos, please contact us to avoid conflict.
► Phone No : 014517856
► E-Mail : osrdigitalnp@gmail.com
► Website: www.osrdigital.com.np
► TikTok (OSR Digital): vm.tiktok.com/ZSJ15VCFP/
► Facebook : / osrdigitalnepal
► Twitter : / osr_digital
► Instagram : OSR Digital
► Android : OSR Digital
Пікірлер: 2 100
प्युठान सर्गडावारी ले रक्षा गरुण यो कमेन्त लाई like गर्ने को सोचेको पूरा होस्
जुठे धनि भको हेर्ने जति कोको हाजिर हुनुहुन्छ यता हाजिर हुम त लु।🙏🎈💙
@Standard898
2 ай бұрын
Subscribe exchange garu hjr
जुठे र जुनकिरीको बिहे होस भन्ने चाहनेहरु यता हाजिर हुम त ।
@bhimlalnepali6736
2 ай бұрын
Sapport
बास्तबमा भन्ने हो भने जुठे पुरानो कुरा हामिलाइ याद दिलाइ रहेको छ मलाई यो सिरियल अत्ति नै मन प्रछ त्यसैले त 1 भाग पनि नछुटाएर हेरिरहन्छु जत्ती हेर्यो हेरिरहु लाग्छ ❤❤❤❤
मुस्ताङ मुक्तिनाथ ले सबैको रक्षा गरुण यो कमेन्त लाई Like गरने को सोचेको पूरा होस
@bhimlalnepali6736
2 ай бұрын
Sapport
@sitaramnepali977
2 ай бұрын
युटुबमा ज जस्ले 1k भन्दा तल भएका युटुबर साथिहरुलाई सपोट गर्छ भगवनले उस्को भलो गर्नु हुनेछ एक्ले अर्कोलाई सपोट गरौ मिलेर अगि बढम❤️❤️
@Boka_kumar
2 ай бұрын
Suscribe gara malai ma Pani gar xu timi lai ❤❤
@Boka_kumar
2 ай бұрын
Suscribe gara Malai Pani gar timi lai Pani gar xu❤
@Suprim10
2 ай бұрын
Yo koi tarika ho bhik magne 🤣🤣
दिन दिनै आए हुन्थ्यो भन्ने हरु जति एता हाजिर हुम त हजुर ❤❤❤❤
@RAJENDRABAHADURSINGH09
2 ай бұрын
youtube.com/@RAJENDRABAHADURSINGH-zq3qe?si=K2frs7qNvurhqUL-?sub_confirmation=1
आजको भाग त मरिजाम खल्लो पो लाग्यो हौ😂गत हप्ताको लास्तको भाग र अहिलेको भाग धेरै फरक छ।।।तर हेर्न चाहिँ कहिल्यै छुट्टयाइएको छैन 🎉🎉🎉
पछिल्लो समयको लोकप्रिय सिरियल जुठे कति जनाले मन पराउनु हुन्छ यता जोडिनुस है❤❤❤
गौरी को पुन आगमनको खुसी याली मनाउने जति हाजिर हुम
यो जुठे सिरियल आउँदा खुसी हुने कोको हुन्छ like गरुम है 😊
@NisanMagar-xs3nd
2 ай бұрын
I'm
@sitaramnepali977
2 ай бұрын
युटुबमा ज जस्ले 1k भन्दा तल भएका युटुबर साथिहरुलाई सपोट गर्छ भगवनले उस्को भलो गर्नु हुनेछ एक्ले अर्कोलाई सपोट गरौ मिलेर अगि बढम❤️❤️
@jeetranamagar
2 ай бұрын
@@sitaramnepali977 malai Pani support garnus hai ta ma Pani garxu back
@Rupakali4
2 ай бұрын
म पनि खुसी हुन्छु जुठे सिरियल हेर्दा❤
@bipingc8849
2 ай бұрын
timi rw ma ho khusi hune
जुठे सिरियल कति खेर आउँछ भनेर हेर्नलाई आतुर हुने कोको हुनुहुन्छ ❤
@NabrajDangi-hs4ll
2 ай бұрын
म पनि छु
@sitaramnepali977
2 ай бұрын
युटुबमा ज जस्ले 1k भन्दा तल भएका युटुबर साथिहरुलाई सपोट गर्छ भगवनले उस्को भलो गर्नु हुनेछ एक्ले अर्कोलाई सपोट गरौ मिलेर अगि बढम❤️❤️
@ArunChy-eh7li
2 ай бұрын
Ma ni xu ❤
@thedimagarkhum1876
2 ай бұрын
❤ sirr
@user-eb6ef3eb2t
2 ай бұрын
ma pane xu ho
मेराे कमेन्ट लाईक गर्ने सबैलाई सधैं राम्राे हाेस भगवान् 😍😍प्लिज
@Gaganchhetriofficial
2 ай бұрын
❤❤❤❤
@bhimlalnepali6736
2 ай бұрын
Saopirt
@sitaramnepali977
2 ай бұрын
युटुबमा ज जस्ले 1k भन्दा तल भएका युटुबर साथिहरुलाई सपोट गर्छ भगवनले उस्को भलो गर्नु हुनेछ एक्ले अर्कोलाई सपोट गरौ मिलेर अगि बढम❤️❤️
@arjunpanday413
2 ай бұрын
Oky maile sabai lai subscribe gareko chhu malai pani garnu hola
@somprakash5188
2 ай бұрын
coment matrai haina tapaiko peg follow ni garisake makuri😀😀
जुठे सिरियल नछुटाई हेर्ने कोको हुनुहुन्छ
प्यारी गौरि दिदि धेरै दिन पछि आउनु भए छ ❤❤ अनि चाउरे दाजुको कुरा अति उत्तम लाग्यो ।
@shitalsarumagar4557
2 ай бұрын
Hjrley note gari rahanu vako raixa gauri DD lai thanks 🙏....aaba sagar dai pane heudoko xuttima aaunu prxa justo lagxa🤔
गरिब भएसी सबैले हेप्छन भन्नी उदाहरण यो सिरयलबाट स्पस्ट पार्न सफल हुने कलाकार ज्युहरुमा हृदयबाट नै नमन❤❤❤❤❤❤❤
@Bibekpanday
2 ай бұрын
Subscribe gardainu na plz ❤❤😢😢
ज -जसले यो comment पर्नु हुन्छ उहाँ हरु लाई परमेस्वर भरपूर्ण आशिष दिए सक्नु भएको छ ✝️✝️✝️ धन्यबाद
यो जुठे सिरियल हेर्न हजुर हरु को को आतुर हुनुहुन्छ त हुने जति यता हाजिर हुम त कति जना ले मन पराउनुहुदो रहेछ हेरम 🙏🙏🙏🙏🙏
जूठे सीरियल को बिग फेन जती हाजिर हुनुहोस त यता को को हुनुहुन्छ जूठे दादा र जंन्किरी माया सफल भयको र बिबाह भयको हेर्न चाहने जती हाजिर हुनुहोस त यता को को हुनुहुन्छ ??यो सीरियल आउदा ख़ुशी हुने जती को को हुनुहुन्छ हाजिर हुनुहोस त ❤😊
@bhimlalnepali6736
2 ай бұрын
Sappoet
@gorkhalidevpraja2930
2 ай бұрын
Tapaikoma subscribe gareko xu meroma ni garidinus haie
कहिले हो के खै जुठे र जुनकिरिको चोखो माया बिहेमा परिणत भएको देख्ने भन्ने जति मित्रहरू यता हाजिर हुनुहोला है।
@bhimlalnepali6736
2 ай бұрын
Sapport
@kiranghartimagar7308
2 ай бұрын
MN apani yahi chahanxu
@fzre5di300
2 ай бұрын
होके म पनि यही कुरा भन्न लाको थिए ❤🎉
जुठे ले यसरी नै जिम्मेवार को मन जित्नु पर्छ र सदै जुठे ले सबैको माया पाउनु पर्छ भन्ने कोको हुनुहुन्छ
भाग 1 देखि नछुटाई हेर्ने कोको हुन्छ 😊
@SunilgahaVlog
2 ай бұрын
Ma xu❤
@mansarita1523
2 ай бұрын
🎉❤
@nikashkatuwal7558
2 ай бұрын
Ma
@indirakarki-qy8nv
2 ай бұрын
म छु ❤️
@ChandraKhamcha-lh7wq
2 ай бұрын
Ma xu
गोथे को बानी देख्दा को को लाई रमाइलो लाग्छ।😆😆😆😁
जुठे सिरियल आउँदा मन खुसी भएर हेर्न हतार हुने कोको हुनुन्छ । यता हजुर गर्नुहोस् ।
मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन ❤😊(महाकवि लक्ष्मीप्रसाद देवकोटा)
जुठे आउन को दिन दसै आको झै लाग्छ जति हेरे पनि हेरौ लाग्नी सबैको मन मुटुको सिरियल
🙏🙏🙏❤️❤️ जुठे सिरेल धेरै नै राम्रो छ । मैले कुनै भाग हेर्न छुताको छैन तर जुठे ले धेरै दु : ख पाको देखे अब को दिन हरुमा जुठे ले प्रगती गरेको हेर्न चाहान्छु । 🙏🙏🙏🙏🙏💕💕💕💕💕❤️❤️❤️❤️❤️
❤ जुठे सीरीयल हेर्ने सबैको परिवारमा भगवान पशुपिनाथको रक्षा गरुन ❤ साथै यो कमेन्ट पढ्नेको बुवा आमा को दीर्घायु काे कामना गर्दछु ❤❤
@RAJENDRABAHADURSINGH09
2 ай бұрын
youtube.com/@RAJENDRABAHADURSINGH-zq3qe?si=K2frs7qNvurhqUL-?sub_confirmation=1
Juthe र gotha ko एक dam राम्रो प्रदर्शन भएको छ र आजै पनि राजु र बल्छु हल्का ramailo pa हुनुपर्छ भन्ने जति यता हाजिर la🎉🎉🎉🎉🎉❤❤❤❤❤❤😅😢
@arjunpanday413
2 ай бұрын
Maile hjr lai subscribe gareko chhu malai pani garnu hola
जुठे र जुन केरि को बिहे भाको हेर्न को को लाई मन पर्छ 🎉🎉🎉🎉🎉🎉🎉🎉
जेुठको खुशी हेर्नेकोको हुनुहुन्छ यता हाजिर हो साथिहरु 🎉
सिद्धनाथ , परशुराम बाबाले रक्षा गर्ने छन् यो coment लाइ like लागि 🙏🙏एक अर्कालाई सपोर्ट गरौत सबै 😢😢
@PramodkhatiPramodkhati
2 ай бұрын
1k भन्दा कम subscribe भएका सबै यता हाजिर हौ ❤❤
@krishnabasyal9054
2 ай бұрын
Back
@Gaulevloger-tt1bz
2 ай бұрын
Ok❤
sukumaya tv बाट आउने भुन्टि र kanchhi office बाट आउने कान्छि सिरेल लाई जस्तै माया गर्दिनु हाेला सिरेल अति राम्राे छ सम्पूर्ण मा सुभकामना 💜👈️
यो कमेन्ट पढ्ने लाई भगवानले रछ्या गरुन।
यहाँ कमेन्ट हेरे जतिले सपाेट गरे त राम्रै हुन्ताे
जुठे र जुने को बिहे होस भन्ने जति एता हाजिर हुनु त्😊😴🥀
जुठे सिरियल न छुटाइ हेर्ने जति हाजिर हौ अनि तपाईं पनि युटुब मा केही गर्न खोजी रहनु भएको छ भने मलाइ सपोर्ट गर्नुहोस म नि हजुर लाई गर्ने छु❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@ARG.Vlog.
2 ай бұрын
मेरो 500 katai dinu nh aaja sabai milera
@sine8420
2 ай бұрын
😢😢
@zeeseedev6773
2 ай бұрын
Malaai garnu ma back dinxu
@user-iv9md6bq7y
2 ай бұрын
Ok
@user-dr8pf8vy2t
2 ай бұрын
Baack plzz❤❤
आज सम्म नछुटाइ हेर्ने को को हुनुहुन्छ आउनुस एक अर्कामा फुल सपोर्ट गरम कन्चुसाइ नगर्नुस ❤❤❤🙏🙏🙏
@aayanbantawaofficialvlog8794
2 ай бұрын
Done back
@bhimlalnepali6736
2 ай бұрын
Sapport
@sarmilarai6252
2 ай бұрын
@@bhimlalnepali6736 ok back deko xu
@sarmilarai6252
2 ай бұрын
@@aayanbantawaofficialvlog8794 back deko xu
@punamkc9517
2 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
जुठे जिम्वालकोमा हलि बस्न पर्छ भन्ने जति यता हाजिर हुम त
जुठे सिरियल आउँदा खुसी हुने जति लाईक गरुम है ❤❤
जुनकिरी सम्झदार भइ जुठे लाइ उन्नति तिर लइजानु पर्छ जुठे को सिप लाइ आधुनिक कृषि औजार तिर लइजानु पर्छ भन्ने जति हाजिर हुम
जुठे सिरियल नछुटाई हेर्ने जति यता हाजिर हौ है।
@bhimlalnepali6736
2 ай бұрын
Sapport
@Arbin304
2 ай бұрын
मइले नि छुटाएको छैन
सायद यो सिरियल नेपालमा बसेको नेपालीहरु भन्दा बिदेशमा बस्ने नेपालीहरुले धेरै हेर्दो हो😊
जुठे सिरियलको पर्खाइमा को को हुनुहुन्छ भाग १ देखि १५१ सम्म नछुतै हेर्ने को को हुनुहुन्छ एता हजिर हुम त 1k भन्द कम भएकाहरु एकले अर्कालाई सपोर्त गरम है❤🎉❤🎉🎉❤
@Ruchalmimlal7875
2 ай бұрын
हजुर लाई गरेको छु मलाई नि गर्नु ल 🇳🇵🙏
@arjunpanday413
2 ай бұрын
हुन्छ hje malai pani garnu hola
@arjunpanday413
2 ай бұрын
@@Ruchalmimlal7875malai ppani garnu hola maile 0Ani gareko chhu
@arjunpanday413
2 ай бұрын
हुन्छ malai pani garnu hola ❤
@Ruchalmimlal7875
2 ай бұрын
@@arjunpanday413 हजुर लाई नि गरेको छु ल
देश तथा बिदेश मा बसेर मनमुटुमा बस्न सफल जुठे सिरियल हेरेर बसीराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई हार्दिक मंगलमय शुभकामना उन्नति प्रगति होस
@Gaganchhetriofficial
2 ай бұрын
♥️♥️♥️♥️
@user-hp8xn4zg8y
2 ай бұрын
❤❤❤❤❤
@user-bv8tq9tj3n
2 ай бұрын
❤❤❤❤❤
आहा कति राम्रो सिरेल नछुटाई हेर्ने कोको हुनुहुन्छ 💓💓💓
भाग १ देखि नछुटाई हेर्ने म मात्र होकी अरुु नि कोहि हुनुहुन्छ
जसले पनि मेरो कमेट पडिराको हुहुन्छ। उहाहरुको आमा बाउको लामो आयु होस्❤❤❤❤
जुनकीरी र जुठेको बिहे भएको हेर्न चाहनेहरु यता हाजिर 👋👋👋👋
हैन यो जुथे कति राम्रो हो के एक्तिङ मैले एस्तै same देखेको कति मिलायर हिद्नी बोल्नी हेर्नी हो !
यो कमेन्ट पढ्ने सबैलाई भगवानले रक्षा गरून् ❤❤❤❤❤❤❤
यो सिरियल मन पराउने सबै यता हाजिर हाै है
@RAJENDRABAHADURSINGH09
2 ай бұрын
youtube.com/@RAJENDRABAHADURSINGH-zq3qe?si=K2frs7qNvurhqUL-?sub_confirmation=1
जुठे सिरियल भाग एक देखि निरन्तर हेर्दै आउने साथीहरु सबैजना यता जोडिनु होला।❤❤❤
@bhimlalnepali6736
2 ай бұрын
Sappoet
जुठे सिरियल का गोथे अर्थात् राजुमास्टर दाईलाई आज परेको जन्म दिनको सुस्वास्थ्य दीर्घायु कामना सहित जन्म दिनको लाखौं लाख शुभकामना यस्तै राम्रो कथा वस्तु समेटिएको सिरियल १०००भाग सम्म हेर्न पाईयोस् प्रगति शुभकामना व्यक्त गर्दछु 🎁 🎈🧨🎂🎊🎉♥️🙏🙏🙏🙏
युटुबमा 1k भन्दा तल भएका साथीहरू हाजिर हुम र एक ले अर्कोलाइ support गर्दै अगाडि बढुम है। 💝💝💝💗💗
@divineme2002
2 ай бұрын
Back
@manupun9599
2 ай бұрын
ok done back plze
@aayanbantawaofficialvlog8794
2 ай бұрын
Done back
@Gaulevloger-tt1bz
2 ай бұрын
Okay❤ 29:13
@Kapilnachhiringrai
2 ай бұрын
Done❤🤝
जुठे र जुनकीरीको बिहे होस भन्ने जति कोको हुनुन्छ❤
@bhimlalnepali6736
2 ай бұрын
Sapport
@smritilama4777
2 ай бұрын
Bihe hunxar jute ko junkeri sang
@sitaramnepali977
2 ай бұрын
युटुबमा ज जस्ले 1k भन्दा तल भएका युटुबर साथिहरुलाई सपोट गर्छ भगवनले उस्को भलो गर्नु हुनेछ एक्ले अर्कोलाई सपोट गरौ मिलेर अगि बढम❤️❤️
@prakashdhakal8590
2 ай бұрын
Me💙
@Rabindrasingh-ii3po
2 ай бұрын
❤❤❤❤
500 भन्दा तल भयका युटुबका साथिहरु आउनुस् है यक अर्कालाइ सपाेट गर्दै अघि बडम। र जस्ले मेराे कमेन्ट पड्दै हुनुहुन्छ उहाँ हरुकाे परिवारमा श्रि पशुपति नाथले सदैब रक्छ्या गरुन।🙏🙏❤️❤️🌺🌺🇳🇵🇳🇵
@divineme2002
2 ай бұрын
Done back
@sitaramnepali977
2 ай бұрын
La hai ykle aarko lai support garam miler aagi badam
@RamailoOnlineTV
2 ай бұрын
Molai ni subscribe garnu mh ni garxu la🙏
@Nishantaghartimagar640
2 ай бұрын
युटुबमा 2k भन्दा तल भएका जति हाजिर हुम एकले अर्कोलाई सपोत गरुम मिलेर अगाडी भदम है ❤😄😄subscribe plz❤
@ranahimal3067
2 ай бұрын
back dinu la❤❤❤
जुटे सिरियल मन पराउने भरी यता हाजिम हुम
जुठे सिरियल आउँदा खुसी हुनेहरु यता हाजिर गरम ल साथीहरू ❤!
जुठेको पर्खाइ मा हुन्छु सधै बुधबार ९ बजे तिर हेर्दा हेर्दै सक्यको थाहा नै हुदैन ,, सम्पुर्ण टिम लाई बधाई छ 🙏।
जुठे सिरियल कति खेर आउँछ भनेर को को कुरेर बस्नु हुन्छ यता हाजिर हुम हजुरहारु❤
Juthe sirial man parne ko ko hunu hunxa ❤❤
जुठे सिरियल भाग एक देखि अहिले सम्म नछुटाइ हेर्ने हाजिर गरुम है🙏🙏
@user-ud8hl6qg7w
8 күн бұрын
म पनि छु हैं ❤
जुठे सिरियल हेर्ने जति यहाँ हाजिर हुम ल साथी हो❤❤❤❤
KZread मा 1k भन्दा तल सबै एक जुट हौ एक ले अर्का लाई सपोर्ट गरौ मिलेर अघि बढौ❤❤❤❤
@ARG.Vlog.
2 ай бұрын
Ok
@sitaramnepali977
2 ай бұрын
@@ARG.Vlog.maile support gardya xu sister mero ni garam hai
@Maheshkharel101
2 ай бұрын
Mali poni support garam hoi guyzs
@laxmimagar2714
2 ай бұрын
Done ✅
@GyanSewaKendra
2 ай бұрын
Support me ma ni garxu
म जस्तै जुठे सिरियल नियमित हेर्ने को को हुनुहुन्छ ❤🙏🙏🙏
आजकल हिन्दी फ़िल्म भन्दा नेपाली comedy हेर्ने कति हुनुहुंनछ?
जुठे र जुनकिरीको बिहे हुनु पर्छ भन्ने जति यता है
@user-od5ss4bg1q
2 ай бұрын
Ma pani xu haii
म जस्तै जुठे सुरेल नछुटाई हेर्ने को को हुनुहुन्छ यता हाजिर हुन त
@yamnath1064
2 ай бұрын
Xumni hami pani
@bhimlalnepali6736
2 ай бұрын
Sapport
@user-sd1ih4ve5s
2 ай бұрын
म पनि छु🎉
जुठेका नियमित दर्शक जति यता आउनु त
@arjunpanday413
2 ай бұрын
Ma aay hjr saport garnu ma pani garxu
जुठेको जुनकिरि सग बिहे भाको हेर्ने जति हाजिर हुम त।
जुठे सिरियल नम्बर एक देखि आजसम्म क कस्ले हेर्नु भयो लाईक कमेन्ट गर्नु होला ❤❤❤❤❤❤❤❤❤
@bhimlalnepali6736
2 ай бұрын
सएपोर्त
जुठे र जुनकीरी को मिलन भय हेर्न मज्जा आउथियो😊
यता 1 के पुराएर 4 के वाच आवर पुराउने यता हाजिम हुम त 😋🌹
@bishnupanthi8478
2 ай бұрын
एकअर्कालाई सहयोग गरौ है
जुठे भाग 1 देखि 151 सम्म नछुटाई हेर्ने जति यता हाजिर हुम ❤❤❤
@RAJENDRABAHADURSINGH09
2 ай бұрын
youtube.com/@RAJENDRABAHADURSINGH-zq3qe?si=K2frs7qNvurhqUL-?sub_confirmation=1
@ranahimal3067
2 ай бұрын
Plese back ❤❤
युटुब मा1kभनदा तल भएका जति हाजिरर्का लाई सपोट गरम र मिलेर अघि बढम❤❤🎉🎉
@Maheshkharel101
2 ай бұрын
Sabaii jana le support garam
@aayanbantawaofficialvlog8794
2 ай бұрын
Done back
@SuryaxtrSuryaxettri
2 ай бұрын
@@Maheshkharel101ok
@SuryaxtrSuryaxettri
2 ай бұрын
@@aayanbantawaofficialvlog8794ok
@ranahimal3067
2 ай бұрын
लो म पनि छु है
जुठे सिरियल आउँदा खुसी हुने जति यता है
@Gaganchhetriofficial
2 ай бұрын
Me
जस्ले भगवान प्रति आस्था राख्छ उस्ले यो कमेन्टको एक 👍️ले जिबन मा आटेको कुरा पूरा हुनेछ।
हरेक हप्ता नयाँ एपिसोड को पर्खाइमा बस्ने गर्दछु। मलाई यो सिरियल एकदमै मनपर्छ। हाम्रो गाउँघरको वास्तविक झल्केको छ सिरियलमा त्यसैले म हरेक हप्ताको एपिसोड नछुटाइकन हेर्ने गर्छु सम्पूर्ण टिमलाई धेरै धेरै बधाई र आगामी दिनहरूमा पनि यस्तै नयाँ नयाँ श्रृङ्खलाहरू दैनिक रूपमा हेर्न पाउँ।🙏🙏🙏
Juthe malai Sarai man parchha ma yo serial ko sabai episode herdachhu 😊ra mero comments lai like gari dinu hai❤❤❤❤❤❤😂😂😂😂😂z
@bhimlalnepali6736
2 ай бұрын
Sappirt
यो सिरियल आउँदा खुसी हुने को को हुनुहुन्छ ❤❤
@Kritikac799
2 ай бұрын
Me also
@bhimlalnepali6736
2 ай бұрын
Sapport
@bhimlalnepali6736
2 ай бұрын
Sappoet
@sitaramnepali977
2 ай бұрын
युटुबमा ज जस्ले 1k भन्दा तल भएका युटुबर साथिहरुलाई सपोट गर्छ भगवनले उस्को भलो गर्नु हुनेछ एक्ले अर्कोलाई सपोट गरौ मिलेर अगि बढम❤️❤️
@sitaramnepali977
2 ай бұрын
@@bhimlalnepali6736maile grdya xu mero ni garnu ab
नव बर्ष २०८१ सालकाे पावन अवसरमा देश तथा विदेशमा रहनु हुने समस्त नेपाली र नेपालीभाषी आमाबुबा,दाजुभाइ,दिदिबैनी लगायत सम्पुर्णमा सुख,शान्ति,सम्वृद्दि एवम उत्तरोतर प्रगितके हार्दिक मंगलमय शुभकामना ।।
युटुबमा ज जस्ले 1k भन्दा तल भएका युटुबर साथिहरुलाइ सपोर्ट गर्छ भगवानले उस्को भलो गर्नुहुनेछ एकले अर्कोलाइ सपोर्ट गराउ मिलेर अघि बढम😊
@Gaulevloger-tt1bz
2 ай бұрын
Ok❤
@bishnupanthi8478
2 ай бұрын
Ok साथी एकअर्कालाई सहयोग गरौ है
अाउनुहोस् सबै मिलेर 1k बनाउ
@divineme2002
2 ай бұрын
Done Back
@aayanbantawaofficialvlog8794
2 ай бұрын
Done aau hai
@Gaulevloger-tt1bz
2 ай бұрын
Okay❤ 29:13
@binitabhandari246
2 ай бұрын
Mero Pani hai plz ma Pani back dinxu
@Gaulevloger-tt1bz
2 ай бұрын
Ok❤
युटुब मा 1k भन्दा तल भएका जति हाजिर हुम एक ले अर्का लाई सपोट गरम मिलेर अघि बढम …🙏💯❤❤❤
@sitaramnepali977
2 ай бұрын
Malai support garnus hai m ni back garxu hai support garam
@divineme2002
2 ай бұрын
Back
@manupun9599
2 ай бұрын
ok back plz
@sagarpuri123
2 ай бұрын
Me 🤚
@publiconlinenews
2 ай бұрын
Ok malai Pani hai
🎉🙏🥀सम्पूर्ण नमन छ होईत भाग..१...देखि १५१सम्म हेर्दैँ आऐ तर जुनेँ कोर जुठेँ को बिहे कहिले हुन्छ का हेर्दैँ छु हाल=साउदिँ बाट ...जन्म घर बागलुङ्ग जिल्ला बरेङ्...३बरेङ् बाटाकाचौँर लिग्दी ...🎈🎈🎈🥀जन्म घर सारैँँ खुसि लाग्छ जुठेँ सिरेल हेर्न पाउँदा तर को कोले हेर्न मन्छ बिहेँ भाको जुने को र जुठेँ को यता हाजिर हुनु हैँत🎉🎉🎉 सफ्ता को शुभ कामना सम्पूर्ण सिरेल टिम्म हरु मा🎈🎈🎈♨️♨️♨️🥀🥀❣️❣️❣️
Koko le hernu hunx naxutai like garum ta
समाजमा घटिरहेको यथार्त घटनालाई सिरियल मार्फत प्रकट गर्नु भएको मा यस सिरियलका सम्पूर्ण टीमलाई बधाई तथा शुभकामना साथै धन्यवाद 🙏🙏🙏🙏
युटुब खोलेर बस्नु भएको साथिहरु आउनुस सबै जना मिलेर एक अर्कामा सपोर्ट गरम ❤❤❤🙏🙏🙏
@Np.suman.
2 ай бұрын
Subscribe plz
@aayanbantawaofficialvlog8794
2 ай бұрын
Done back
@Gaulevloger-tt1bz
2 ай бұрын
Okay❤ 29:13
@binitabhandari246
2 ай бұрын
Huss mero Pani subscribe Gardinu na
@bishnupanthi8478
2 ай бұрын
Ok साथी एकअर्कालाई सहयोग गरौ है
जय लक्ष्मी माता 🌺🌺
Juthe serial Mon paraune jatile Malai support garnu guys❤️😊
@aayanbantawaofficialvlog8794
2 ай бұрын
Done back
@ranahimal3067
2 ай бұрын
Plese back
Wow balla Aayo favourite serail🤩😘💝
जुठेले केई गर्ला जस्तोछ अब राम्रो मान्छे बनेको देख्न पाईयोस
@RAJENDRABAHADURSINGH09
2 ай бұрын
youtube.com/@RAJENDRABAHADURSINGH-zq3qe?si=K2frs7qNvurhqUL-?sub_confirmation=1
जुटे सिरियल मलाई एकदमै मनपर्छ जुटे सिरियलका सम्पूर्ण हार्दिक शुभनाम serial कै राजा हो जुटे आउने दिनमा म एकदमै खुसी भएर बसेको हुन्छु जुटे सिरियल सम्पूर्ण सधैँजस्तो र जुटेर जुन किरीको बिहे चाहिँ छिटो हुँदा छिटो राम्रो हुन्छ होला
युटुबमा ज जस्ले 1k भन्दा तल भएका युटुबर साथिहरुलाई सपोट गर्छ भगवनले उस्को भलो गर्नु हुनेछ एक्ले अर्कोलाई सपोट गरौ मिलेर अगि बढम❤️❤️
@divineme2002
2 ай бұрын
Back
@manupun9599
2 ай бұрын
back
@sitaramnepali977
2 ай бұрын
@@manupun9599Done brotjer😢
@aayanbantawaofficialvlog8794
2 ай бұрын
Done back
@sitaramnepali977
2 ай бұрын
@JaksanSpoteDone bro
💚💚फुलत केबल फुलि रहन्छ भमरात केबल फुलको रस चुस्छ अनि उडि जान्छ तर फुल फक्रेर जान्छ हजुरत सदाबाहारको भमरा हो जो उडि उडि फुलको रस चुसि रहनु हुन्छ 🌹🌹🥀वाउ💚🌷 हजुरहरु प्रतिको प्रतिभा देखेर मत मखै परे सधै बाट म हजुरहरुको सबै भन्दा ठुलो big fan🌷🙏 🙏🙏🙏🙏
जुठे भाग १ देखि १५१ सम्म नछुटाई हेर्ने जति यता हाजिर हुम त।
Tq so much 150 subscribe family 🎉❤️🤝
@bishnupanthi8478
2 ай бұрын
Ok साथी
@Kapilnachhiringrai
2 ай бұрын
@@bishnupanthi8478🤝🤝 🤝❤️
आई miss❤ you जुनु हाल मलेशिया सबैलाई❤❤❤ धन्यवाद🙏💕🙏💕🙏💕🙏💕 जुठे सिरीयस मात्र हो मन ❤❤❤पर्ने अलि लामो 40 मिनट को हुनुपर्छ सिरीयस बिज्ञापन आउदा आउदा सकिन्छ
युतुब म 50 1 के भन्दा तल भएको जति यत हाजिर हुम र यक आर्का लाई sapot गरुम र अगि बधो❤❤❤
Yuloutube ma 500 vanda tala le ek arkaa lai saport garu hai ❤❤❤❤❤❤❤❤❤❤❤
@sine8420
2 ай бұрын
Kasle garxa ra hamlaii😢😢😢
@sitaramnepali977
2 ай бұрын
@prashanttamang7399maile gardya xu hai mero ni garam ab
@user-dr8pf8vy2t
2 ай бұрын
Okye
@aayanbantawaofficialvlog8794
2 ай бұрын
Done back hai
@Gaulevloger-tt1bz
2 ай бұрын
Okay❤ 29:13