Nepali National Songs | Audio Jukebox | "प्रजातन्त्र दिवस" Prajatantra Diwas

Музыка

Presenting Prajatantra Diwas Nepali National Songs. Audio Jukebox.
Unauthorized downloading and duplicating on KZread channel may lead to claim/strike by KZread.
Right for this video is provided by Music Nepal Pvt Ltd.
Songs included in this Audio jukebox are -
1. Gauchha Geet Nepali
2. Yo Nepali Shir Uchali
3. Paschim Kohi Purba Ghar
4. Rato Ra Chandra Surya
5. Nepali Ko Chhatima
6 .Gaun Gaun Bata Utha
7. Deshle Ragat Mage
8. Bihana Uthne Bitikai
9. Biratako Chino
10. Jaga Lamka Chamka
11. Mero Nepal
12. Baneko Cha Paharale
13. Lagdacha Malai
14. Ma Bhakta Hu Yo Desh
15. Mero Topi
16. Srijana Ko Naulo
#Musicnepal #nepalinationalsongs #nepalipatrioticsongs
© Music Nepal. All Rights Reserved.
Business Enquiry - Info@musicnepal.com
➥Subscribe to Music Nepal Channel for unlimited Nepali entertainment and don't forget to click the BELL icon to get all the notification of all the uploads.
goo.gl/vuX6x5
➥Visit us - www.musicnepal.com
➥Like us on Facebook - / musicnepalpvtltd
➥Follow us on Twitter - / @musicnepalmn
➥Follow us on Instagram - / musicnepalmn
➥Circle us on G+ - plus.google.com/+MusicNepalPv...
Unauthorized downloading and duplicating on KZread channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
A World of Nepali Music & Entertainment
Keep Loving Nepali Music and Movies!!!!

Пікірлер: 1 500

  • @UMESH-369
    @UMESH-3692 ай бұрын

    को को २०२४ मा हेर्दै छौं 🇳🇵🇳🇵🇳🇵 नेपाली हुनुमा गर्व लाग्छ मलाई ❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @wake_up_2reality
    @wake_up_2reality2 жыл бұрын

    गाउँछ गीत नेपाली, ज्योतिको पंख उचाली गाउँछ गीत नेपाली, ज्योतिको पंख उचाली जय, जय, जय नेपाल, सुन्दर, शान्त, बिशाल सुन्दर, शान्त, बिशाल गाउँछ गीत नेपाली, ज्योतिको पंख उचाली गाउँछ गीत नेपाली, ज्योतिको पंख उचाली जय, जय, जय नेपाल, सुन्दर, शान्त, बिशाल सुन्दर, शान्त, बिशाल गण्डकी, कोसी, कर्णाली, मेची, र महाकाली लेक र बेसी बिउझाउँछन्, लहर लाखौँ उचाली हिमालचुली बोलाउँछ पहिलो झुल्का निकाली सगरमाथा शिखरमा पुग्दछ पहिले नेपाली सीताले सारा भिजाइन दक्षिण लंका-भारत भृकुटी तारा उदाइन उत्तर चीन-तिब्बत बुद्धले यहीँ पाएथे ज्ञानको पहिलो मुहान शिवले यहीँ ल्याएथे सृस्टीको पहिलो बिहान गाउँछ गीत नेपाली, ज्योतिको पंख उचाली गाउँछ गीत नेपाली, ज्योतिको पंख उचाली जय, जय, जय नेपाल, सुन्दर, शान्त, बिशाल सुन्दर, शान्त, बिशाल पश्चिम किल्ला काँगडा, पूर्वमा टिस्टा पुगेथ्यौँ कुन शक्तिको सामुमा कहिले हामी झुकेथ्यौँ? हामीले हिमाल उठायौँ एसियाको माझमा सभ्यता बास बसेथ्यो आएर यहीँ साँझमा यही नेपाली माटोमा दिलको फूल रोपेर यही पहाडी शिलामा प्रीतको गीत खोपेर बाँचौला हामी नेपालमा चन्द्र र सुर्य ध्वोजा लिई नाँचौला हामी हिमालमा ज्योतिको पंख उचाली गाउँछ गीत नेपाली, ज्योतिको पंख उचाली गाउँछ गीत नेपाली, ज्योतिको पंख उचाली जय, जय, जय नेपाल, सुन्दर, शान्त, बिशाल सुन्दर, शान्त, बिशाल गाउँछ गीत नेपाली, ज्योतिको पंख उचाली गाउँछ गीत नेपाली, ज्योतिको पंख उचाली जय, जय, जय नेपाल, सुन्दर, शान्त, बिशाल सुन्दर, शान्त, बिशाल सुन्दर, शान्त, बिशाल, सुन्दर, शान्त, बिशाल.. Jay Nepal 🥰🇳🇵

  • @devendranath8282
    @devendranath82824 жыл бұрын

    हरेक दिन बिहान बिस्तारामा सुन्दा छुट्टै मजा आउदो रछ । अनि त्यो दिन एकदम खुसिले बित्दो रैछ । जय नेपाल ❤️ 🇳🇵🇳🇵

  • @MusicNepalPvtLtd

    @MusicNepalPvtLtd

    4 жыл бұрын

    मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @SplachCash281

    @SplachCash281

    4 жыл бұрын

    Music Nepal Jai Jai Nepal

  • @nawarajgurung

    @nawarajgurung

    3 жыл бұрын

    M

  • @nawarajgurung

    @nawarajgurung

    3 жыл бұрын

    M

  • @nawarajgurung

    @nawarajgurung

    3 жыл бұрын

    @@SplachCash281 mmmm

  • @1passports1dream94
    @1passports1dream94 Жыл бұрын

    हामि गर्बको साथ देश प्रेमि हौं ,प्राण भन्दा प्यारो हाम्रो देश नेपाल 😊❤

  • @Kpoppastle
    @Kpoppastle Жыл бұрын

    देशले रगत मागे मलाइ बलि चढाउ । प्राण भन्दा प्यारो मेरो मात्रृ भुमि मेरो मातृभूमि सलाम छ नमन छ ति विर पुरुष जसले गर्दा आज हामी शिर उठाउन पाएका छौ संसारले चिनेको विरको देश भनेर कहिल्यै कसैको अधिनमा नरहेको मेरो देश ति विरहरुको बिरता कारण नमन पुन

  • @ratekahila1902
    @ratekahila19024 жыл бұрын

    यो बिरानो देस मा बासेर देसभक्ती गित सुन्दा सारही आनन्द आउछ ❤️❤️🇳🇵🇳🇵

  • @jeevanpoudyalofficial6642
    @jeevanpoudyalofficial66423 жыл бұрын

    Love from India🇮🇳, love❤ u Nepal, bir gorkha

  • @prasmitdevkota4251

    @prasmitdevkota4251

    3 жыл бұрын

    Thank you brother!

  • @angdembesargam076

    @angdembesargam076

    2 жыл бұрын

    Thank you so much bro..😍🙏

  • @riwazff3570

    @riwazff3570

    2 жыл бұрын

    Love you tu bro but most of the Indian man hate nepal but you love nepal thanks you

  • @villabros7839

    @villabros7839

    2 жыл бұрын

    Love u bro

  • @santoshkhadka2945

    @santoshkhadka2945

    2 жыл бұрын

    We love India and Indian people 😍😍 love from Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️🇳🇵🇳🇵

  • @rameshbudha2212
    @rameshbudha22122 жыл бұрын

    मेरो देस कति महान छ म यो जन्म मात्र होइन हजरौ जन्म यै धर्ती को माटोमा जन्मीन पाउ मेरो नेपाल प्यारो नेपाल अनि म वीर गोर्खाली को सन्तान 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @dhanbahadurthapadb673
    @dhanbahadurthapadb6734 жыл бұрын

    मं पनि एक नेपाली राष्ट्रभक्त नागरिक हूंम,जय नेपाल,जय नेपाल आंमा।🙏🙏♥️♥️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bhandaririgal7113
    @bhandaririgal71132 жыл бұрын

    जब यी गीतहरु सुनिन्छ। अनि लाग्छ बल्ल हामी ती वीरहरुको सन्तान हौं। जसले आफ्नो देशको लागी आफ्नो प्राण बलिदान गरेर। नेपाललाई विश्वमा चिनाए। जय नेपाल🙏🏻🇳🇵🇳🇵

  • @khagarajdahal92
    @khagarajdahal922 жыл бұрын

    क्या राम्रो शैलीबाट रचना गरियका र मीठो स्वर मा गाइयका लोकप्रीय देशभक्ति संगीत ।यी मिठा गित सुन्दा त मेरो मनबाट जागर जति सब आउँछ र गाउँ गाउँ मन लाग्छ । I like and loved it this songs . This songs is very nationalist song but i like and loved it...

  • @m.smahigames6594
    @m.smahigames65942 жыл бұрын

    देश र रास्टियता प्रती याे ज्यान समर्थन हाम्राे देश नेपाल रहे हामी नेपाली रहाैला ।

  • @basantagurung1196
    @basantagurung11965 жыл бұрын

    म नेपाललाई माया गर्छु ।म नेपाली हुनुमा गौरव गर्छु ।जय देश ।जय नेपाल ।💖💖💖💖💖💖💖

  • @MusicNepalPvtLtd

    @MusicNepalPvtLtd

    5 жыл бұрын

    मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @jishantshrestha9545

    @jishantshrestha9545

    4 жыл бұрын

    Sahi ho

  • @DeepakPandey-uq2xo

    @DeepakPandey-uq2xo

    10 ай бұрын

    ​@@MusicNepalPvtLtdto kka

  • @manojbista240
    @manojbista2409 ай бұрын

    आहा कति राम्रो गितहरु गित सुन्दा भावुक भए धेरै साहित्यिक आदर्श भासाले देसको बयान गरेर के गर्नु देश भित्रै भित्र खोक्रो भको थाहा छोईन कसैलाइ अब ब्यबहारिक पनि hou ta hami

  • @dipendrathapa2023
    @dipendrathapa2023 Жыл бұрын

    मेरो देश स्वर्ग भन्दा नि प्यारो लाक्छ मलाई तेस माथि यस्ता पुराना गीत संगीत सुन्दा झनै प्यारो लाग्छ । मेरो देश जय देश जय नेपाल 🙏❤️

  • @arjungurung9466
    @arjungurung94663 жыл бұрын

    कति राम्रो छ हाम्रो राष्ट्र प्रति गीत हरु जति सुने पनि सुनिरहन लाग्ने

  • @binodmagarofficialyoutubec375
    @binodmagarofficialyoutubec3755 жыл бұрын

    यि पौरखि हात हरु जुनै कुनामा पौरख गरे पनि छाती भित्र सुर्य चन्द्रको धोजा बसेको छ मेरि नेपाल आमाको अनगिन्ती माया छ गर्व छ मलाई नेपाल आमाको छोरो भएर जन्मेको मा जय नेपाल जय नेपाल आमा 💕💕💕💕💕💕💕💕💘💘💘💘💘💘💋💋💋💋💋💋💋💋💋💋 मेरो देश मेरो सान झुक्न दिने छैन एक मुठि प्राण रहे सम्म नेपाल आमा तिम्रो अभिमान✊✊✊✊✊✊✊✊✊✊✊✊✊

  • @auslife2204

    @auslife2204

    4 жыл бұрын

    Great

  • @dashasa2433

    @dashasa2433

    4 жыл бұрын

    Xati chirna sakxu m aafnai yadi m nepalaaamako bachaun nsocheko vaaan paxadi hatdin jai Nepal aaau nepalese aaamako ijjjjjjjjjjjjjjjjjjjjjjaaaaattttt bochaun

  • @shailendarshrama923

    @shailendarshrama923

    3 жыл бұрын

    Hi

  • @omkumarshrestha4427
    @omkumarshrestha44272 жыл бұрын

    मेरो देश मेरो पहिचान जय नेपाल 🇳🇵🙏 नेपाल आमा को आँख़ामा आँसु देखी रहेको छू सचिकै हामी नेपाली ले कैले होला एस्तो कालो दिन बाट मुक्ति पाऊने ।😢😢 स्वाभिमानी नेपाली एक हौ। यो समय हा्मो हो हामी स्वाभिमानी नेपाली एक हौ । मेरो देश नेपाल उच्च शिर सगरमाथा विर गोर्खालीहरुले गाउँने विरताको गाथा मेरो देश नेपाल माथी लागेको छ पराई को आँखा रक्षा गर मेरो देश नेपाल र नेपालीको "हे"भद्रकाली,दक्षिणकाली र सुपादेउराली माता पशुपातीनाथ …..🙏🙏 २०७८/१२/०६

  • @bipinbhattarai3218
    @bipinbhattarai32182 жыл бұрын

    हामी वीर बनेर मर्छौँ, गोली त ऊ सहन्छे, माग्दिनन सुनका अक्षर, ऊ नेपाली कि छोरी।। क्या शब्द चयन छ। मुटु नै जिरिङ्ग हुने।

  • @bhuwanprasadphuyal5259
    @bhuwanprasadphuyal52594 жыл бұрын

    म नेपाली मेरो देश नेपाल..... जय जय नेपाल... बिर्ताको चिनो.....

  • @pasanglama3070
    @pasanglama3070 Жыл бұрын

    शुभाबिहानी जय बिर गोर्खाली जय नेपाल

  • @bandbchitwan9005
    @bandbchitwan9005 Жыл бұрын

    गीत सुन्दै रगत उम्लेर आउने यस्ता गीत सृजना गर्ने गीतकार संगीतकार हरु प्रति नमन्❤️🇳🇵🇳🇵🇳🇵जय नेपाल आमा

  • @prabinbajracharya1780
    @prabinbajracharya17804 жыл бұрын

    आज हाम्रो देश नेपाललाई वीर गोर्खालीको देश भनेर चिनाउन वीर सपुतहरुको आवश्यकता छ । जय देश नेपाल !!!

  • @santoshkukarsaphi48
    @santoshkukarsaphi48 Жыл бұрын

    जय मातृभूमि जय नेपाल हामी मरेर गएपनि हाम्रो देश अमर रहोस

  • @shovjenlama2553
    @shovjenlama25533 жыл бұрын

    गर्व लग्छ नेपाली हुनु मा ।देश ले हामीलाई के दियो ।।होइन देशलाई चाहि हामिले के दियेउ यो ठुलो कुरा हो ।कति मर्मिक छन यो गीत सङ्गीत हरु मा जय देश

  • @rrajim

    @rrajim

    3 жыл бұрын

    Pop

  • @bhagabatirijal493

    @bhagabatirijal493

    3 жыл бұрын

    हो

  • @swavimanineupane9306

    @swavimanineupane9306

    2 жыл бұрын

    🥰🥰

  • @santoshkukarsaphi48
    @santoshkukarsaphi48 Жыл бұрын

    जय मातृभूमि जय नेपाल हामी मरेर गएपनि हाम्रो देश अमर रहोस भन्ने भावना हरेक नेपाली मा हुनुपर्दछ

  • @suryajoshi4991
    @suryajoshi49913 жыл бұрын

    जब जब म देशभक्ति गीत सुन्छु मेरो आङ झसंग हुन्छ। म नेपाली सैनिक हो, सधैं यस्तै गीत सुन्न पाइयोस् ❤❤जय नेपाल

  • @thakurianga46
    @thakurianga463 жыл бұрын

    बिहाना योच्यानमा सुन्दा 🇳🇵🇳🇵 आसु झरेको पत्तो हुन्न 🇳🇵🇳🇵🇳🇵 धेरै धेरै धन्यवाद🇳🇵🇳🇵🇳🇵🇳🇵 मिउजिक नेपाल 🇳🇵🇳🇵🇳🇵

  • @MusicNepalPvtLtd

    @MusicNepalPvtLtd

    3 жыл бұрын

    मनपराई दिनु भएको मा धन्यबाद ।

  • @deepaktharu5021
    @deepaktharu50215 жыл бұрын

    गाउँछ गीत नेपाली..... मोर देश, मोर पहिचान जय नेपाल

  • @premprakashpun6656
    @premprakashpun6656 Жыл бұрын

    जय मातृभूमि जय चन्द्र सुर्य।🇳🇵🇳🇵🇳🇵

  • @wake_up_2reality
    @wake_up_2reality2 жыл бұрын

    यो नेपाली शीर उचाली संसारमा लम्किन्छ जुनकिरी झैं ज्योति बाली अन्धकारमा चम्किन्छ चाहे झुकोस निलो आकास यो नेपाली झुक्दैन चाहे रुकोस् चिसो बतास यो नेपाली रुक्दैन एकातिर तराईको चारकोसे झाडी छ अर्कोतिर उच्च शीर ठुल्ठुला पहाडी छ जन्मे यहीं गौतम बुद्ध शान्तिका अग्रदूत सगरमाथा बिजय गर्ने यही देशका हुन सपूत

  • @avisharma1014
    @avisharma1014 Жыл бұрын

    म लाइ नेपाली हुन् मा गर्भ छ ।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 🫡🫡🫡🫡🫡🫡🫡,जय नेपाल जय मातृभूमि

  • @nirmantapaswee6853
    @nirmantapaswee68533 жыл бұрын

    देश भक्तिको छोरा बीहान यी गीत सुनेर सरिरमा उर्जा भर्दछ।

  • @kulungraisantosh5479
    @kulungraisantosh54795 жыл бұрын

    ♥♥♥🙏🙏♥♥♥ हामी जहाँ रहे पनि जहाँ भए पनि यो मन त नेपाली हो ♥♥

  • @madansunar8581

    @madansunar8581

    5 жыл бұрын

    Sai ho sai mow India maxu ani tapi ni

  • @omraj5118

    @omraj5118

    4 жыл бұрын

    💕💕💕💕💘

  • @nehasharma-lg8we

    @nehasharma-lg8we

    4 жыл бұрын

    @@omraj5118 kkqkqlqjsj

  • @ambarbaruwalchhetri7880
    @ambarbaruwalchhetri78804 жыл бұрын

    नव बर्ष काे सुअबसरमा देशभक्ति गितले सबैकाे उज्वल भविष्यकाे जाग्रत र उन्नतकाे हरियालि लहराउदै अगि बडुन देशबासि जयनेपाल जयनेपालि ।

  • @hirakumarisharma3194
    @hirakumarisharma3194 Жыл бұрын

    Harek karykar sunn maja r gayn bardha sansar ko abaj ho nepal jai jai jai nepal

  • @sumankandel8392
    @sumankandel83924 жыл бұрын

    1. Gauchha Geet Nepali 00:00 2. Yo Nepali Shir Uchali 05:06 3. Paschim Kohi Purba Ghar 09:53 4. Rato Ra Chandra Surya 14:42 5. Nepali Ko Chhatima 18:11 6 .Gaun Gaun Bata Utha 21:31 7. Deshle Ragat Mage 26:13 8. Bihana Uthne Bitikai 31:50 9. Biratako Chino 37:31 10. Jaga Lamka Chamka 43:03 11. Mero Nepal 47:19 12. Baneko Cha Paharale 52:52 13. Lagdacha Malai 56:27 14. Ma Bhakta Hu Yo Desh 1:00:11 15. Mero Topi 1:04:38 16. Srijana Ko Naulo 1:09:33 like if you loved it

  • @rabinkarki1640

    @rabinkarki1640

    3 жыл бұрын

    Qq

  • @rabinkarki1640

    @rabinkarki1640

    3 жыл бұрын

    I always plays it while jogging at the morning and I feel proud to be nepali

  • @jagatkarki5701

    @jagatkarki5701

    3 жыл бұрын

    tq🙏🙏🙏🙏🙏

  • @maxskc

    @maxskc

    3 жыл бұрын

    धन्यबाद छ हजुर लाई 🇳🇵

  • @ourturrethasbeendestroyed4015

    @ourturrethasbeendestroyed4015

    3 жыл бұрын

    Jai Nepal Jai Gorkhali 🇳🇵

  • @sherbahadurpradhan7461
    @sherbahadurpradhan74612 жыл бұрын

    सत्य हो थियो सधै सबैले सुन्नु पर्छ सबैको मन मा हुनु पर्छ।जय ग्रेतर नेपाल।हामी सानो मा स्कुल पर्दा यहि गित गाउथियो जय हो नेपाल।

  • @Weloveyou157
    @Weloveyou1573 жыл бұрын

    जय देश।जय मातृभूमि। सुन्दर राष्ट्रिय गाना कलेक्सन। हार्दिक धन्यवाद।

  • @ristaraiofficial
    @ristaraiofficial2 жыл бұрын

    अहिले यो गीतहरु सुन्दा आँखा बाट आशु आउने गर्छ। 😭🇳🇵❤️❤️ नेपाल आमा बेचेकी छिन्😭

  • @Top10madking
    @Top10madking5 жыл бұрын

    म मरे पनि मेरो देश बाचिरहोस् 😍😍

  • @anishdahalvlog
    @anishdahalvlog5 жыл бұрын

    यी गीत सुनेपछि जोश जागर नै अर्कै हुने । आहा शब्द ,गाउने शैली र संगीत सबै मौलिक ।

  • @MusicNepalPvtLtd

    @MusicNepalPvtLtd

    5 жыл бұрын

    मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @harichhetri8343

    @harichhetri8343

    4 жыл бұрын

    Atinai ramro

  • @sudhannpokhrel2298

    @sudhannpokhrel2298

    4 жыл бұрын

    Ho lll

  • @thapabarun

    @thapabarun

    4 жыл бұрын

    🥰

  • @meghendragm2929

    @meghendragm2929

    3 жыл бұрын

    @@MusicNepalPvtLtd mcrvv5

  • @subhayonjan4450
    @subhayonjan4450 Жыл бұрын

    मेरो प्यारो मातृभूमि नेपाल 🇳🇵💕💕💕।

  • @narayangharti1931
    @narayangharti19314 жыл бұрын

    यति राम्रो गितलाई डिसलाईक गर्नेहरु देशद्रोही गदार हुन

  • @himalkc4792
    @himalkc47925 жыл бұрын

    चाहे झुकोस निलो आकाश यो नेपाली झुक्दैन ||||||❤️❤️

  • @krishnasah7955

    @krishnasah7955

    3 жыл бұрын

    Beauti ful nepal

  • @rohanjha7465
    @rohanjha74652 жыл бұрын

    जय नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 🥰🥰🙏🙏🙏

  • @nep-dk9212
    @nep-dk92124 жыл бұрын

    din maa ek palta raastiyeta geet nasuni basna sakdina 🇳🇵🇳🇵🇳🇵❤️❤️❤️🇳🇵🇳🇵🇳🇵 i love my country. Thank u all legend singer for this heart touching songs❤️🇳🇵

  • @ujwalbhandari8005
    @ujwalbhandari80052 жыл бұрын

    नेपालि एक फरक पहिचान । मेरो देस मेरो गौरव । जय देस ! जय नेपाल !🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @anjanajadhav3042
    @anjanajadhav30425 жыл бұрын

    I proud to be part of Nepal....Love you NEPAL love you so much meri aama lai😘😘🤗🤗💖❤💞

  • @smjanagrg566
    @smjanagrg5664 жыл бұрын

    Please make this available for offline download too. I also wanna listen this playlist when i am working or jogging. PLEASE 😭 I Love My Nepal. ❤

  • @abinashrauniyar4711

    @abinashrauniyar4711

    Жыл бұрын

    Copy link of this video and download from above link by pasting the link there

  • @mitragaming5681
    @mitragaming56813 жыл бұрын

    मेरो प्यारो देश नेपाल jay Nepal

  • @diliprokamagar2174
    @diliprokamagar21748 ай бұрын

    हरेक दिन बिहान सुन्नुहोस , छुट्टै मजा र ऊर्जा दिन्छ #nationality songs #love you nepal

  • @Lataoli-79
    @Lataoli-794 жыл бұрын

    जय जय ।। जय नेपाल 💥

  • @ShivaShiva-ys9wr
    @ShivaShiva-ys9wr5 жыл бұрын

    iam Shiva rajput my best country Nepal sabse acha desh bhkt Jyan jahose per Maya garnixa gorkha regiment 💪💪💪💪💪😘😘😘Indin army loved my country prazatara diwas Mero Tarafbat🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ShivaShiva-ys9wr

    @ShivaShiva-ys9wr

    5 жыл бұрын

    Hlo reply

  • @sahityashrestha4225

    @sahityashrestha4225

    4 жыл бұрын

    This means alot bro.. Take respect Give respect.......

  • @sunilbaraily6067
    @sunilbaraily60674 жыл бұрын

    सारै राम्रा देश भक्ति रास्टिय भक्ति गित सङित सिर्जना गर्नु हुने सबै सस्ट्राहरु प्रति 🙏🙏🙏 आउदा दिन मा स्व नारायण गोपाल ज्यु तारा देबि ज्यु , वहा हरुको original audio ko आसा राखदछु 🙏🙏🙏🙏🙏

  • @Nshagurung1252
    @Nshagurung12523 жыл бұрын

    Hamro deshbhakti ganaharu ekdam hirdaye chune cha .mareko aatmalai Pani biujhaune apar Sakti bokeko cha.jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏❤️❤️❤️❤️

  • @Bhuwan2008
    @Bhuwan20082 жыл бұрын

    Every Morning I Play These Songs ❤❤Without Hear These Songs My Day Is Incomplete 😍😍Proud To Be Nepali 🤩🤩

  • @SPYBORG_LIVE

    @SPYBORG_LIVE

    2 жыл бұрын

    Same here❤️😌

  • @deargamer9212

    @deargamer9212

    2 жыл бұрын

    Body ma 84000 Megawatt ko energy produce huncha

  • @samsarmedia2580

    @samsarmedia2580

    2 жыл бұрын

    🙋💞

  • @harirampariyar506

    @harirampariyar506

    2 жыл бұрын

    Good same here

  • @ranjubhattarai2084

    @ranjubhattarai2084

    2 жыл бұрын

    🤗🤗🇳🇵💪

  • @rachitadarnal7851
    @rachitadarnal78515 жыл бұрын

    पहिला यी गित सुन्दा नि आन्द आउथियो तर अहिले देश को गति देख्दा बैराक लागेर आउँछ।।।।

  • @harichhetri8343

    @harichhetri8343

    4 жыл бұрын

    Ramro xa nee

  • @harichhetri8343

    @harichhetri8343

    4 жыл бұрын

    Old is gold

  • @debindrasah6476

    @debindrasah6476

    4 жыл бұрын

    Kina old is gold vanne thaxaina

  • @aayushkatuwal9947

    @aayushkatuwal9947

    3 жыл бұрын

    bairakh manxey lai bairakh lagi halxa ne

  • @birloveking3849

    @birloveking3849

    3 жыл бұрын

    देशको हालत जस्तो भए पनि नेपालीले देश पर्तिको माया र स्नेह कहिले पनि भुल्नु हुन्न ।

  • @gautamyadav1766
    @gautamyadav1766 Жыл бұрын

    गर्व छ मलाई नेपाली हुनुमा।Nepal 🇳🇵 love you from Nepal police

  • @hikimchaudhary9539
    @hikimchaudhary95392 жыл бұрын

    देशभक्ति गीत सुनेर रातो रगत उम्लिएर आउंछ जय नेपाल 🇳🇵🇳🇵🇳🇵

  • @ganeshkhadka741
    @ganeshkhadka7412 жыл бұрын

    हार्दिक स्वागत जय नेपाली सन्गीत मा म गणेश खड्का को तर्फ बाट आज धेरै दीन पछी हजुर माज गूड सन्ग अल

  • @rajkumartharusawan1207

    @rajkumartharusawan1207

    27 күн бұрын

    ❤❤❤😊 मेरो प्यारो देश

  • @pramilashrestha6682
    @pramilashrestha66825 жыл бұрын

    Mero desh mero NEPAL... aafu bhanda pyaro xaa

  • @shishiracharya8489

    @shishiracharya8489

    2 жыл бұрын

    ❤️🇳🇵

  • @preetgrg
    @preetgrg2 ай бұрын

    Aakha baata aashu nai aaucha yo geet haru sunda.. sachi nai hamro nepal kati shant kati sundar cha ... Sano cha tara mann thullo cha hamro desh ma hindu devi devta haru ko mandirle variyeko deh.. gautam budhdhako janmale chiniyeko desh .. makka masjid ko dhun le rangiyeko desh .. isai ko prayer le khusi banayeko mann haru sabai ataucha hamro deshma... Ma namarunjel yehi daju bhai ko madhoor maya le variyeko desh ma bachna paam . Jai nepal ❤

  • @Tejinmagar0202
    @Tejinmagar0202 Жыл бұрын

    Vten rw gbob ko geet sunne jamanama pani ma yo geetharu sunerw ramaune garxu kina vane malai dherai aananda milxa yati mitha geet haru batw😊. Ma mare pani mero desh sadhai bachu rahos❤️, Jay Nepal♡︎♡︎

  • @mklumbaonline
    @mklumbaonline3 жыл бұрын

    सधै म सुत्दा बिहान उठ्दा देश भत्ति गित सुन्छु जब मलाई आनन्द आउँछ।🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bilalrasheed1810
    @bilalrasheed18105 жыл бұрын

    Love to all Nepalese from pakistan

  • @devraj-vd4ol

    @devraj-vd4ol

    4 жыл бұрын

    ❤️❤️❤️🇳🇵

  • @extrafun5820

    @extrafun5820

    4 жыл бұрын

    Thankyou

  • @bhuwansharma2309

    @bhuwansharma2309

    4 жыл бұрын

    thanks

  • @dggamingop6164

    @dggamingop6164

    4 жыл бұрын

    Bilal Rasheed

  • @suryashrestha9099

    @suryashrestha9099

    4 жыл бұрын

    Love you too 🇳🇵

  • @yagyaoli5515
    @yagyaoli5515 Жыл бұрын

    सदाबाहार गुन्झाने यी गितहरुले न जात न कुनै धर्मप्रती लक्ष्यित नगरी हिमाल,पहाड तराइ कोइ छैन पराइ हामिनेपाली बिश्वको जुनसुकै ठाउँमा रहेपनी हाम्रो पहिचान सधैंनै अरुको भन्दा फरक रहनेछ र नेपालीहरु निडर हुनेछन् भन्ने खालको झझल्को दिने गित आजसम्म नि ताजा छन र अबको २-३ सय बर्षसम्मपनी यी गितहरु ताजानै रहनेछन्।आउदै गरेको बिजया दसमिको सम्पुर्ण देश तथा बिश्वको जुनसुकै ठाउँमा रहनुभयका नेपालिहरुमा २०७९ को पावन अबसरमा हार्दिक मंगलमय शुभकामना । जय देश जय मातृभुमी।❤️🙏💞

  • @sheruthapa9860
    @sheruthapa9860 Жыл бұрын

    म्युजिक नेपालाई अनि हरेक देश प्रेमीहरुलाइ धन्यबाद।

  • @sunasubedi
    @sunasubedi Жыл бұрын

    अाफ्नाे भन्दा बढि देशकाे माया लाग्छ नेपाली हुनुमा गर्व लाग्छ

  • @manishanepali5368
    @manishanepali53685 жыл бұрын

    This reminds me of early morning back in Nepal 😭 no one will understand their love for their birth country until they are seven oceans away from it 🇳🇵❤️

  • @musicvatsa

    @musicvatsa

    3 жыл бұрын

    So true

  • @Manojsharma-ed6le

    @Manojsharma-ed6le

    3 жыл бұрын

    Ma Nepali ho

  • @manbdrbasyal2363

    @manbdrbasyal2363

    Жыл бұрын

    Nepal💖💖

  • @alishadahal1094

    @alishadahal1094

    Жыл бұрын

    ​ ?.nn. .

  • @Bavarian_Rabindra7

    @Bavarian_Rabindra7

    Жыл бұрын

    Bihari Hun

  • @balarambudhathoki8689
    @balarambudhathoki868911 ай бұрын

    जय मातृभूमि नेपाल ❤❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏

  • @yogeshlimbu36
    @yogeshlimbu364 жыл бұрын

    Mero desh mero Nepal pran vanda pyaro xa...Jay Chandra surye...

  • @dipeshbk6995
    @dipeshbk69952 жыл бұрын

    Wow desh vakti git suner man Sarai khukhi hune proud to be Nepali 🙏🙏🙏 🇳🇵🇳🇵🇳🇵

  • @chandrakalabhandari8670
    @chandrakalabhandari86702 жыл бұрын

    सारै आनन्द आउने गित जय जय नेपाल 🙏🙏

  • @nepalibabu359
    @nepalibabu3594 ай бұрын

    पराईकाे सामु भागेर बाच्नु भन्दा लडेर मर्नु साे धर्म हाे। जय जंग , जय नेपाल।❤❤❤❤❤❤

  • @suryabahadurthapabagale8801
    @suryabahadurthapabagale88012 жыл бұрын

    जननि जन्म भुमि स्वर्ग भन्दा प्यारो लाग्छ 🌷🌷🌷🌷🌷🌷🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sanpou1890
    @sanpou18903 жыл бұрын

    Great national songs that make all nepali great जय नेपाल , जय गोर्खाली🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵...

  • @sameshtamang2936
    @sameshtamang2936 Жыл бұрын

    Himal jhai atal yo jhuken yo kahile latren yo kaile jangi nisaan hamro....❤❤❤ Proud to be Nepali ❤ jay Nepal

  • @ashikgurung1236
    @ashikgurung12364 жыл бұрын

    Bihana bihana deahbhakt geet sunera din ko suruwat garam sabai Jana. Jai Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🌼🏵️🌸🌺🌷🌹💐♥️♥️♥️♥️♥️

  • @rajmagar5366
    @rajmagar53663 ай бұрын

    Jay Mero peyaro Nepal ❤ 2024 ma Koko sundai hunuhunxa ❤

  • @bimalbhattarai8018
    @bimalbhattarai80182 жыл бұрын

    गर्भ लाग्छ नेपाली हुनुमा Iam proud to be a Nepali Nationility🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @hiraban3806

    @hiraban3806

    Жыл бұрын

    ❤❤❤❤❤

  • @kajalKumari-sw7ql
    @kajalKumari-sw7ql3 жыл бұрын

    Love to all Nepalese from India 🇮🇳

  • @rameshshrestha365

    @rameshshrestha365

    3 жыл бұрын

    Thanks Nisha. We love India also.

  • @aarjushree4428

    @aarjushree4428

    3 жыл бұрын

    Thank you nisha didi🙏🙏🙏🙏🙏we must LOVE eachother...

  • @santoshrai7373

    @santoshrai7373

    3 жыл бұрын

    🙏🙏🙏🙏❤️❤️

  • @rozykhatri

    @rozykhatri

    2 жыл бұрын

    Thanku 💝🇳🇵

  • @aryanpanthi6827

    @aryanpanthi6827

    2 жыл бұрын

    Thank you so much

  • @rkloharofficial9208
    @rkloharofficial92082 жыл бұрын

    यो गीतले साच्चिकै देशप्रतिको भावनामा उच्च्तम बिन्दुको जोश ले पुर्ण गरायो ।

  • @nayanpaudel9768

    @nayanpaudel9768

    Жыл бұрын

    see

  • @buddhashrestha8410
    @buddhashrestha84102 жыл бұрын

    कति मीठो पुरानो शैली गितहरू

  • @himalpandey800
    @himalpandey8002 жыл бұрын

    गर्व लाग्छ यी गीत हरु सुन्दा।😍❤️

  • @bijayaraja155
    @bijayaraja1554 жыл бұрын

    💕अति सुन्दर💕 🇳🇵प्रदेशमा मेरो सुख- दुखको साथी रास्ट्रीय शब्दहरुले ओतप्रोत भएको शब्द- संगीत र गितहरु गायक तथा श्रस्टाहरुलाई हार्दिक नमन अनि धेरै धन्यवाद । प्लिज मनपर्नेहरु यता हाजिर हौ 🇳🇵💏🇳🇵हाल- 🇦🇪

  • @MusicNepalPvtLtd

    @MusicNepalPvtLtd

    4 жыл бұрын

    मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @narayndahal9428
    @narayndahal9428 Жыл бұрын

    मानिस जन्मना साथ पहिला कामाको कोखबाट मातृभुमी जगत्जननी भुमिको कोखप्रप्त गर्छ ।त्यो प्राणभन्दा प्यारो हुन्छ।त्यसोइले मेरो पहिलो पाइला परेको मेरोमातृभुमी जगत्जननी भुमाता नेपाल आमा जगत्जननी नेपालामा मेरोलागी प्राण भन्दा प्यारी छीन् ।त्यदोइले चढाउन पाएएक मुठ्ठी यो प्राण मेरो मेरोदेशको लागि समर्पित छ ।❤❤🎉🎉🎉🎉🎉

  • @saraswatilama6902
    @saraswatilama69022 жыл бұрын

    Jai Nepal jai nepal jai nepal hamro sundar nepal

  • @sonamngyasurtmgofficial7502
    @sonamngyasurtmgofficial75024 жыл бұрын

    मलाई मेरो देशको माया मेरो ज्यानको भन्दा प्यारो लाग्छ जस्ले मेरो देशको बारेमा नराम्रो भन्छ म मेरो कसम छोड्दैन । हामी नेपाली एक हौ #sonamngyasurtmg

  • @shantatimsina7572
    @shantatimsina75724 жыл бұрын

    nepali lai nepal ko bixattai maya xa 💞💕💕💕

  • @prakashbiswa6323

    @prakashbiswa6323

    4 жыл бұрын

    Hi

  • @hemkumaribarakoti8249
    @hemkumaribarakoti82492 жыл бұрын

    नेपाल आमाको जय होस् 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @user-um8ux3uq2m
    @user-um8ux3uq2m2 ай бұрын

    गित र संगितकार लाई धेरै धन्यबाद

  • @dipsanarai5148
    @dipsanarai51484 жыл бұрын

    I proud to be Nepali,🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵I love my country Nepal .Jai Nepal

  • @nabinyadav8816
    @nabinyadav88164 жыл бұрын

    Remembring those school prayer, hamro desh jyanbhanda pyaro, Jai Nepal🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

  • @kanchanmagar2477
    @kanchanmagar2477 Жыл бұрын

    मेरो नेपाल साचिकै सुन्दर छ 🇳🇵❤️❤️❤️❤️

  • @lopchanvlogs3278
    @lopchanvlogs32783 жыл бұрын

    यी गीतहरु हामी नेपालीहरुका लागि सारै प्यारो छन 😊जय नेपाल मेरो देशको लागि सलाम 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @punamshahi6761
    @punamshahi67614 жыл бұрын

    मेरो देश मेरो नेपाल मलाई प्यारो छ !

  • @maiyadevimaiyadevi2512
    @maiyadevimaiyadevi25123 жыл бұрын

    Aaha kati ramro mitho sumadhur hamro Nepali rastiy git 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️💕💕💕💕💕💕💕🌹🌹🌹🌹jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @archanagurung2023
    @archanagurung20234 жыл бұрын

    Yehi geet gayera hamro Nepal bhumi firta garnucha jagau Nepali jagau Nepal aamako asti two jogaunu cha sabai ek hau.

  • @ashrestha6327
    @ashrestha63274 ай бұрын

    ,जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️ मेरो मन नेपाली हो जय गीत जय सङ्गीत

Келесі