Nepali Comedy Serial-Hissa Budi Khissa Daat।EP-18| हिस्स बुडी खिस्स दाँत।Shivahari /Rajaram/Anshu
Ойын-сауық
"Mukhama Hannu Jasto" KZread channel Presents:
Nepali Comedy Serial-Hissa Budi Khissa Daat।EP-18| हिस्स बुडी खिस्स दाँत।Shivahari /Rajaram/Anshu
Artist
Rajaram Poudyal
Laya Sangraula
Shivahari Poudyal
Anshu Maharjan
Dhanaram Muskan
Kamala Regmi
Binod KC
Netra Prasad Adhikari(BHIMSEN)
Manisha Shrestha
Udaya Bhandari
Sushma Sapkota
Pawan Adhikari
Ishwor Poudel
Sushma Sapkota
Puskar Panta
Title Song Lyrics
Shivahari Poudyal
Compose/ Arrange
Babul Giri
Vocal
Kiran KC
Shivahari Poudyal
Babul Giri
Makeup
Mohan Lama
Bishworam KC (Hapu)
Light
Shiva
Santosh
Transportation
Dipak Dai
Ast. Camera
Milan Bhai
Camera
Prabesh Pokharel
Editor
Netra Prasad Adhikari (Bhimsen)
Chief Assistant Director
Netra Prasad Adhikari (Bhimsen)
Writer/ Director
SHIVAHARI PAUDYAL
#MukhamaHannuJasto youtube channel
------------------------------------
© Mukhama Hannu Jasto, 2022
--------------------------------------
Social Links:-
KZread:- tinyurl.com/MukhamaHannuJastoYT
Facebook:- tinyurl.com/ShivahariPaudyalFB
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
Пікірлер: 121
, दुबै जना ले एकैपटक हान्देलान नी त रियल मा यस्तो हुँदा। अघाडी र पछाडी बाट 😂😂😂😂😂😂😂😂
निकै राम्रो सिरियल छ कुरा बुझ्नु भो❤❤❤❤
हहहह दामिछ याे सिरेल 😂😂
Big fan of Manisha G ❤
अति राम्रो राम्रो
आजको भाग लास्टै कमेडी लाग्यो।
निकै राम्रो छ सिरियल
उसो भए बुद्धि दाइ जोइला गयो हैन त 😂😂😂😂😂😂😂😂
म त यो सिरियल सुरुदेखि हेरिराखेको छु।
कुरा बुज्नुभयो😂😂 जोइला जानेलाई बधाई
Aajako episode dherai dammi😅
मारे सौताहरुले हँसाएर 😂😂😂😂😂😂❤❤❤❤
निरन्तर दिनु होला सिरेल सके सम हात्ती दिदी लाई छिटोभन्दा ल्याउनु होला अनुहार नपरेको दाइ सङ खेल्ने दिदी को बोलिबचन मन परेन सितियल मै भय पनि
@thakurpkhanal143
8 күн бұрын
right 😂
सारै राम्रो सिरेल ससुरा भाइले बोलेको क्या म्ज्जा आउँछ के
Kamala regmi is very beautiful I like soooo much
Hijo asti din kati ramailo thiyo ahile chaini nachaini story halera dikka lagne banayo
Sasural vaiko acting ekdam ramro chha
Different story 😢good episode we loved 💕 it ,kule kakaji good luck 🍀
कुरो बुझ्नु भो ❤😂😂GOOD LUCK ALL TIM🎉🎉
राम्राे सिरियल धन्यावाद
Hahaha kati hasnu
sauta vanni hoina ke jar vannu paryo😂😂😂
कुरो बुज्नु भयो त्😁😁😁😁
श्रीलंका मा यस्तै हुन्छ रे।आज त नेपालमा नि यस्तो देखियो।
बेजोग रमाइलो छ यो कार्यक्रममा एउटाको बुढि अर्कोले अर्कोको बुढि अर्कोले 🤣🤣🤣🤣🤣🤣
Sauta kand ma.marnu hasaye yar bura harule😁😁😂😁😁😁😁😁😁😂😂
Big fan manisha
Nice 👍 great acting with Good message keep it up
Damii
😂😂😂😂❤❤❤❤❤❤❤
सारै राम्रो 👍🙏
दामि छ म अहिले मलेसियाबाट हेरदैन्छु ❤❤❤❤❤
मलाई त आधा सिरियल हेर्ना बितिकै रीस उथिहाल्यो र हेर्न छोदिदिय , महिला ज्यादती भयको ठाउमा यस प्रकारको सिरियल बनाउने !
@thakurpkhanal143
8 күн бұрын
right 😂
मजा आयो शिव दाइ
निकै राम्रो छ सिरियल हसाएर मार्यो 🤣🤣🤣🤣🤣🤣❤️❤️❤️❤️
👍👍💯💯💯💯😂😂😂😂
very good video sibahari dai
धेरै राम्रो छ सिरियल❤❤❤❤❤
❤❤❤❤❤
सिरियल बेष्ट , राजाराम दाइ चाहिँ एक नम्बरको प्ले ब्वाइ नै रहेछन बाइ ।😂😂
Dherai ramro hudai gako xa siryel sabaii kalakar laii ucha saman mero manai dhekhii....
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
सिरियलमा समाजमा घट्ने यथार्थमा आधारित हुनुपर्छ तर यो त समाजमा हुदै नभएको घटना देखायो
@thakurpkhanal143
8 күн бұрын
Right😂
😮😮😮😮😮❤
🙏🙏🙏🙏
निके
One of the best serial of Nepal, very nice and good funny
एकदमै हसिलो हाँसो हसाउने ....
Good ❤❤❤ camedi ❤❤❤❤
मलाई चै सारै मन पर्ने सिरियल ❤❤❤संखुवासभा सबैले माया गर्नुहोला ❤❤❤plz ❤❤❤❤
जेठा🤣😂
❤❤❤❤❤❤❤❤
So. Very Nice👍👍👍👌👌☘️🌹🌹🌷
Niki ramro lagyo video mh lai 🫶❤️🩹
Me qater waching
ये अनुहार न परेको मन्छे हरु एक बुडो दुई बूढ़ी लाई सौता भनछन एक बूढ़ी को दूई लोगने लाई जार भनछन के जार जार जार भनछन कुरो बुझनू भो
यो कथा नसुहाउँदो भयो पटक्कै भएन । महिला पुरुष बराबर हो भन्दैमा यो क्रियाकलाप अपाच्य भयो । यस्तो हुँदैन समाजमा विकृति फैलन्छ ।। प्रकृतिले नै सन्तान प्राप्तिमा फरक फरक क्षमता दिएको छ यसरी त अन्जान बाउको सन्तान जन्मिन्छ । यो विषयमा विज्ञान भन्दा प्रकृतिको नीति सर्वोत्तम हुन्छ ।। यो कथाको अन्त्य गर्नुहोला कुले काका 🙏
श्री पशुतिनाथले सबैको रक्षा गरुन।
nice❤❤
ए बर्खा झरी याे के देख्न परी सिरियलमा जस्तै रियलमा भए कस्तो होला एउटा दापमा दुई वट्टा खुकुरी त नछिर्ला नि ? 😄😃😂
सबैले हेरेर साथ सपोट गरुम
अबको ५० बर्ष पछि हुने घटनाकाे बारेमा सिरियल बनेछ कुरा बुझ्नु भाे 😅😅😅
Harda ni kati mazaaa aayo😂 real ma yastai garna paunu paro sarkar Mani arko budo lauxhuu😅
good
Nice sirel
आज जस्तो मज्जा कहिल्यै पनि आएको छैन सार्है राम्रो बबाल हाँसेर... झन्डै बेहोस नै भाको 🤣🤣🤣🤣
@GaneshRamtel-px6hq
13 күн бұрын
यो अमिराका चै होइन है😂😂😂😂
हिस्स बुडि खिस्स दाँत कति जनाले हेर्नुभा छ ! ल कमेन्ट सर्नुस् त !!😂😂😂
1 K भन्दा कम भएका साथीहरू youtube मा एक अर्कालाई सपोर्त गरम
गर्लम्मै अङालो मार्यो नि त अनुहार नपरेको😢
बुद्धी दाइ जार पस्न जानु भो ! लोग्नेमान्छे सौता हैन जार भनिन्छ है ! कुरो बुझ्नु भो त 😮
जाेईला 😂😂😂
एक्दमै राम्रो तर अलि छोटो हुनुपर्ने
😂😂😂😂😂😂
2 duita greni lehi nahola jsta xin peri kaki kisne ktagai
अब छोरा मान्छे नि सौता हुन जाने भए😅😅😅😅
@Birendrasunaryoutube
12 күн бұрын
मत सोची सोची मोर्छु होला है😢 यस्तो पनि हुन्छर❤
@bhagawan.khadka
12 күн бұрын
😂😂😂😂😂
@user-ho3md9vj5u
11 күн бұрын
Um hai m ni janu parala jasato xa
A anuhar naparya k dekhnu parya ho😂😂😂
technical part haru ali week xa la aru ta vannai pardaina
हिस्स बुढी खिस्सदात धेरै राम्रो छ तर सन्देश मुलुक नभएर बिकृती मुलुक भयो केटि सौता त बिकृती को रुपमा हेरिन्छ भने यस्तो अशिक्षित भोटे हरुको पुरानो परम्परा लाई निरुत्साहित गरेको देखाउनुपर्ने मा उल्टो हाडिगाउ को जात्रा देखाएर के सन्देश दिन खोजेको हो बुझिएन
सिम्ता म रहेको कोटेश्वर मन्दिर ले सबैलाई रक्षा गरून। 🙏
@balkrishna6448
13 күн бұрын
❤❤
बोका सुड्डाेलाई रोल पनि उस्तै रहेछ।
hahaha
Film style le baneko x serial😁😂😂😁mw.hasnale.control garnai.sakin Hospital ma.birami hasaune. Serial po ho.t.yo
कुरो बुज्नु भो ,मुखा हान्नू जस्तों सम्म त ठीकै हो थेगो तर हे काउली का गुन्द्रुक चाइ अलि मजा आयेन है! शुझाब
मासु काटेको र बाख्रा फारम त अमेरिकैको हो कि के हो ?
हैन यो नेपालमा कहाँ अमेरिका भन्ने ठाउँ कहाँ छ होला
Bichara anuhar naparya ...ghumayara deuna ho tyo buddilai .
कुरो बुझ्नु भो? अहँ बुझिन ।
❣️💚💚☘️🍀🌷🌷🌹🌹💜💜💜💗💗💗
यसमादेखायकाे के केिट बिबाहभयकाे लाई अरुकेता सगपनि बिबाह गरनु हुन छ भनेर देखायकाे हाे
@MukhaMaHannuJasto
9 күн бұрын
मनोरन्जनकोलागी, यदि यस्तो भयोभने केहोला भन्न खोज्या हो हजुर, हेर्दै जानुन ending भकैछैन कथा ।
होइन कस्तो खालको सिरेल हो,सिंङ उम्रेको बुढा मात्रा देख्छु,युवा तेति देखिदैन,त,त्यो माथि हरेक भागमा पिंणडो खाने उमेरको बुढाहरुले अर्काको बुढि ताक्ने झिस्काउने कु नजरले हेर्ने,होइन ए अनुवार नपरेको बुढाहरु कस्तो सिरेल बनाको भन्छु म के
साना youtuber साथि हरु यता हाजिर गरउ है।एक अर्को लाई सपोत गरेर अगाडि बदउ है।।।
@tilaramghartimagarofficial9424
11 күн бұрын
@Balen56 hjr lai ni back diyako xu la bro
@sanuraut1234
10 күн бұрын
ल म पनि छु है
@sanuraut1234
10 күн бұрын
पिलिज😊
@tilaramghartimagarofficial9424
10 күн бұрын
@@sanuraut1234 back dinu la maile subscribe garey hjr lai
@tilaramghartimagarofficial9424
10 күн бұрын
@@sanuraut1234 bro back dinu malai pani
2 dui dui jaale peyari lai chikgda ke ho la brbad hunxa ta puti
New youtubars comes to the support plzz❤❤❤
@hemrajbohora1066
13 күн бұрын
Please
@BBR500
13 күн бұрын
Ok
Yo fokat lai ra pawan ko k e kam xina narakhe ni hunx
POkat Ra Fokat Ta Bekar Lagyo. Shayed Serial Ma Financing Gareko le Anuhar Dekhauna PaKo Hola.
Comedy show ho ki dimaag kharab show ho yo ko badi batho hudaixa lato ladxa 1 baldang batho ladxa 2 baldyang
मैले नि नया खुलायको छु सबैले सस्क्राइभ गर्दिनु म पनि हजुर हरुलाइ ब्याग दिन्छु
😂😂😂😂😂😂