Nepali comedy khas khus 15 || Takme Budo || Muiya || Bandre || Yaman || Raju Master || Balchhi ||

Комедия

wilson bikram rai takme buda , aruna karki,sunita gautam,niru khadka,Yaman shrestha,raju paodel,marichman balchhi,sandesh battare ,magne budo kedar ghimire etcयस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. thank you. Aama Agni Kumari Media

Пікірлер: 1 100

  • @jayachhantyalpun392
    @jayachhantyalpun3927 жыл бұрын

    यमन श्रेष्ठ जी को गीत/भुमिका साह्रै राम्रो लाग्यो....सम्पूर्ण युनिटलाइ शुभकामना

  • @dineshthapa3291
    @dineshthapa32918 жыл бұрын

    I am enjoying every episodes of Khaskhus from Canada.. I hope Magne Budha will come back soon with better health. My best wishes for his fast recovery of health!!

  • @merimaya8930
    @merimaya89308 жыл бұрын

    खास खुस युनिट सबैलाई नमस्कार यो एकदमै हेर्न को लागि मन पर्ने कार्यक्रम लाग्यो साथै हाल म मलेसियाबाट मेरो बिचारमा हाँसो र रोदनका क्षण लगायत सकारात्मक र नकारात्मक दुईवटा पाटोलाई समावेश गराइ सन्देश मूलक तरिकाले पस्कनु पर्यो "खास खुस"धन्यवाद र अन्तिममा यो यात्रा सधैं अगाडि बढी रहोस् भन्ने कामना गर्दछु

  • @arjunsarswoti8182
    @arjunsarswoti81828 жыл бұрын

    यो कायक्रम म (साउदी अरब) मा भए पनि नबिराई भाग १ देखि लिएर सबै भाग हेर्दै आएको छु।र अझै पनि नियमित रुपमा हेर्न पाऊ भन्ने आसा गर्दछु।यो खास खुस मा खेल्नु हुने सम्पूर्ण कलाकार हरु लाई हार्दिक बधाई दिन चाहन्छु।र केदार घिमिरे (माग्ने बुढा) दादा को स्वास्थ्य को कामना गर्दछु। 👍👍👍👍👍👍👍👍👌👌👌👌👌👌👌👌👌👌👌👌👌💐💐💐💐💐💐💐💐💐💐💐💐100% राम्रो छ।ल। धन्यवाद।।।।।।।।।।।।।।।

  • @sagarkhanal1683
    @sagarkhanal16837 жыл бұрын

    धेरै राम्रो लाग्छ मलाइ यो खास खुस म मलेसिया बाट

  • @user-sh7es7bq7q
    @user-sh7es7bq7q7 жыл бұрын

    राम्रो छ ! तरुनी झन राम्री रैछिन गाठे !

  • @rkpariyar2012
    @rkpariyar20128 жыл бұрын

    पछिल्लो समय नेपाली टेलिभिजन क्षेत्रमा हाँस्यव्यंग्य विधाले उत्कृष्ट स्थान ओगटेको छ । सबै टेलिश्रंखलाको नियमित दर्शक भएकोले यसको बारेमा दुई शब्द लेख्न मन लाग्यो । छोटो समयावधिमै खासखुसले दर्शकको अपार साथ र माया पाएको मैले महसुस गरेको छु । अन्य श्रंखलाबाट निखारिएर आएका पात्रहरुको प्रभाव भनौ या फरक कथावस्तु , जुनसुकै सुचक भएपनी यो श्रंखला उत्कृष्ट बनेको छ । सबैको भुमिका उत्कृष्ट छ । अहिलेको परिप्रेक्ष्यमा खासखुसलाई भद्रगोल पछी को दोस्रो वरियातामा राख्न सकिन्छ । यो अझ लोकप्रिय बन्दै भोलि पहिलो स्थानसम्म पुगोस । शुभकामना !!! - युएईबाट

  • @sixcos1096
    @sixcos10968 жыл бұрын

    मलाई अतिनै मन पर्ने कलाकार हरु बाट निर्मित यो कार्यक्रम अतिनै राम्रो र मन छुने खालको छ ! हामी आशा राख्दछउ हरेक हप्ता एस्तै, एस्तै रमैला भाग हरु हेर्न र सुन्न पाउ भन्ने आशा राख्दै,सपुर्ण कार्यक्रम टिम लाई उतम प्रगति एबम सुभकामना ब्यक्त गर्दछु धन्य बाद !!!

  • @vishalnumang2165
    @vishalnumang21657 жыл бұрын

    hudaina hudaina asto ta hudai hudaina....awesome (VISHAL RAI) Himachal Pradesh india

  • @som2253
    @som22538 жыл бұрын

    All the best From Finland!

  • @nakalmoktan3284
    @nakalmoktan32848 жыл бұрын

    समग्रमा राम्रो छ।WBR जि को तक्मे कै रोलमा हेर्न पाए झन राम्रो हुनेथियो।अर्को कुरा केदार दाइको शिघ्र स्वास्थ लाभको कामना ##मलेशिया##

  • @harkabir6981
    @harkabir69818 жыл бұрын

    !*!*!*!हुदैन हुदैन लाईक र सेर नगरी त हुदैन हुदैन !*!*!*! सारै मन पर्छ यो खास खुस, आगाडी बढ्नुहोला सुभकामना l राजु माड सब मैले हजुरको "अहिले भने यो मान्छे मन पर्न छोड्यो" डाइलग मेरो साथी आमोदलाई भनेको मलाई त झन्डै कुट्यो हौ l हाम्रो मगन्त नारायण ज्युको सिग्र स्वास्थ्यको लाभ कामना गर्द छु l

  • @shaktipun6323
    @shaktipun63238 жыл бұрын

    nice. (I'm from dubai)

  • @millanmishra2391
    @millanmishra23918 жыл бұрын

    I live in America the state is Iowa ❤️❤️I love khas Khus and love you all ❤️❤️❤️ miss you all i miss 🌹🌹🌹🌹❤️❤️❤️ proud to be Nepali

  • @chhabichhimeki1868
    @chhabichhimeki18688 жыл бұрын

    खास खुसको १५ इपिसोड पनि सामाजिक कार्यको बारेमा रहेछ । हाल भइरहेको सम्मानित गर्ने संस्कृतिको राम्रो व्यंग गर्नुभएको रहेछ । क्वीन्टलका क्वीन्टल धन्यबाद खासखुस टिमलाई केदार दाइ नहुँदा कता कता खाना तरकारी भएपनि अचार नपुगे जस्तो भइरहेको छ छिटै निको होस यही कामना छ विल्सन दाइको बिर्सने बानीमा सुधार आयो कि क्या हो नत्र बिर्सने इपिसोड जति हेरेपनि हेरुँ हेरुँ लाग्छ । सबै टिमको प्रस्तुति एक से एक छ बटारे कान्छाको नयाँ अभिनय अगाडि बढिरहोस राजु मास्टर त अनुभवी मास्टर भइहाले दिदी बहिनीहरुको अभिनयलाई पनि सलाम गर्नैपर्छ निरन्तर.....निरन्तर....निरन्तर अगाडी बढिरहनुस शुभकामना छबि चौँलागाईँ बनेपा काभ्रे

  • @chuncunara6378
    @chuncunara63788 жыл бұрын

    😀खासखुस 😀 कमेडी सिरियल मलाई अति नै मन पर्छ । यो भाग पनि राम्रो लाग्यो।

  • @nishafell6932
    @nishafell69328 жыл бұрын

    I'm watching from America

  • @kiranmagar1839
    @kiranmagar18398 жыл бұрын

    I like khas khus comedy i now japan

  • @raisudip418
    @raisudip4188 жыл бұрын

    सम्पूर्ण खासखुस परिवारलाई नमस्कार म राई सुदिप हङकङबाट । भन्नुपर्दा यो खासखुस टेलि सिरियल एकदमै राम्रो बनेकोछ । छनी हुँदैन हुँदैन यसरी त हुँदै हुँदैन अनि म अगाडि बढ्न चाहान्छु वास्तबमा एकदमै राम्रो ठेगो र यश कार्यक्रमको अगाडि बढ्ने बाटोहरु हुन् जस्तो लाग्छ मलाई । हजुरहरुले यश कार्यक्रमलाई निरन्तरता दिरहनुहोला शुभकामना छ ।

  • @hawalchhakirant9243
    @hawalchhakirant92437 жыл бұрын

    अाफ्नाे मानाे खायर कति भन्नू हाैं..!! सारै राम्रो लाग्छ ' खासखुस' समय मिलायर सकेसम्म सब‌ै यपिसियट युटुभ बाट भयपनि हेर्ने गर्छु। हाल - नर्वे बाट।

  • @kishorbasnet5829
    @kishorbasnet58297 жыл бұрын

    nice comedy, from dubai

  • @rabimahat5963
    @rabimahat59638 жыл бұрын

    बबाल छ

  • @dipakanjan6400
    @dipakanjan64008 жыл бұрын

    अति रमाइलो छ आसा छ हजुर हरु ले अजैइ रमाइलो अनि हसिलो बनाउनु हुन्छ किन कि मलाई अति मन पर्ने सबै कलाकार हुनुहुन्छ दिपक अर्याल गुल्मी नेपाल हाल मलेसिया

  • @santospariyar1674
    @santospariyar16748 жыл бұрын

    खास खुस धेरै नै रामराे बनेकको हसाउदै जानू शुभ कामना छ साउदि अरब जुबेल

  • @minlama1405
    @minlama14058 жыл бұрын

    aak dam ramro xa yasai gari ramro gardai janu hos tokma budala chai lakha vanu chai paro ani aajai ramro hunxa hai.....mala chai khas khasu kara karm ko aak dam thulo firnd ho yo kara karm mala chai malaysia bat heri raxu..iam sakun.khas khasu kara karm ma mani khalna man xa van chahanxu tokma dai lai yasko rikos dinus hai tokma dai.....

  • @ramagiri2511
    @ramagiri25117 жыл бұрын

    dherai ramro x la... India

  • @BB-fg2nw
    @BB-fg2nw8 жыл бұрын

    एकदमै राम्रो छ । प्रत्येक नयाँ भाग, नयाँ र जल्दोबल्दो बिषयमा आधारित । विल्सन दाईको पुरानो कर्मचारीको पात्र र शैली त यथार्थ झै लाग्छ । खासखुस टिम यसरी नै अगाडी बढेको हेर्न पाइयोस्; शुभकामना ! ! ! #नेदरल्यान्ड##

  • @arjnkarkee846
    @arjnkarkee8468 жыл бұрын

    सर्बपर्थम त यो खासखुस परिवारलाइ अगाडि नै बदिरहओस भन्ने मेरो शुभकामना । यो सिरियलको खास अर्थात खासखुस उदेश्य चै दर्सख हरुलाइ हसौने तेसैले गर्दा अलिक अहिलेको यथार्ता घटनाहरु पनि पस्की दिदा अलिक राम्रो हुन्थ्यो कि भन्ने मेरो कुरा नि ।

  • @mrmanojkushwaha3700
    @mrmanojkushwaha37007 жыл бұрын

    super hit history

  • @ichhakc6876
    @ichhakc68768 жыл бұрын

    i like your program all character is ok but we miss "mangne buda" just we need something new script and story actuly we need bettar then what you did before GOOD LUCK guys--UAE

  • @krishnabahadur7794
    @krishnabahadur77948 жыл бұрын

    कर्ये करम धेरै राम्रो लाग्यो मन पर्यो धेरै मनोरन्जन लिइयो :) सारै राम्रो रैछ यो कर्येकरम धन्नेवाद छ हजुर हरु सम्पुर्न लाई :) । म UAE को abu dabi बाट हो 💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕

  • @Tilakghartichettri
    @Tilakghartichettri8 жыл бұрын

    म याे खास खुस हरेक हप्ता हेर्ने गर्छु मलाई धेरै मन पर्छ तर अहिले पहिला काे जस्ताे अलि रमाइलो भाकेा छैन किन कि पहिलाे कुरा बिक्रम दाइ काे हाकिम काे राेल भन्दा नाईनटिन फाेन्टिन कै राेल राम्रो छ अनि केदार घिमिरे दाइ नहुदा याे खास खुस नुन बिना काे तरकारी जस्ताे भाकाे अासा छ उहाँ छिटै अाउनु हुने छ भन्ने अासा का साथ उहाको स्वास्थ काे कामना गर्दछु ( तिलक जि शि हाल cape Town south africa )

  • @unluckymaya9767
    @unluckymaya97678 жыл бұрын

    Me from North Carolina ko high point USA ho hai dai your programme is going well it's meh! Just the Aloneez kta unlucky maya real name is harka phuyal

  • @rabinrai3936
    @rabinrai39368 жыл бұрын

    Well played Everyone! Keep it up & Just missing the special Man Magne Buda. Waiting to see him soon! # UK

  • @rukeshmachamasi8640

    @rukeshmachamasi8640

    3 жыл бұрын

    Cfx ights frights f\

  • @rukeshmachamasi8640

    @rukeshmachamasi8640

    3 жыл бұрын

    for m

  • @chandrakumarkarki5594
    @chandrakumarkarki55948 жыл бұрын

    videoधेरै राम्रो छ मलाई लाग्छ धेरै मानिसहरु ले मन पराउनु भको छ येसरी नै आगाडि भदैइ गर्नु होला।।।

  • @nabinoli7890
    @nabinoli78908 жыл бұрын

    मलाइ यो खासखुस एक्दमै मन पर्छ। तेस मा पनि यो बटारे कान्छा को अगाडी बढन चाहने कुरा एकदमै मन पर्छ । उ एक्दमै राम्रो लाग्छ मलाइ। म हाल कतार देखि हो ।

  • @MrNepali50
    @MrNepali508 жыл бұрын

    तक्मेलाई तक्मेकै रोल ठीक छ त्यसैले तक्मेनै चाहियो + माङ्ने बुढा धन्याबाद!!!

  • @ajitrairaisupbcomedy202

    @ajitrairaisupbcomedy202

    4 жыл бұрын

    Sarai ramro hi

  • @chcccfhhfhhfhhj4711
    @chcccfhhfhhfhhj47117 жыл бұрын

    दामि छ

  • @diwanrai2950
    @diwanrai29508 жыл бұрын

    अहिले आएर यो खासखुस राम्रो लाग्न थाल्यो ।।।।। From -South Korea

  • @prakashshah8838
    @prakashshah88388 жыл бұрын

    हुदैन हुदैन कमेन्ट नगर्ने त कुरै हुदैन!I'm always waiting for next episode.. I like the performance of all artists!! It's refresh my mind after watching this.. Riyadh Saudi Arabia

  • @rajankarki2500
    @rajankarki25008 жыл бұрын

    हुदैन हुदैन हुदैहुदैन किन कि तक्मे को रोल नै राम्रो हुन्छ।हाकिम त हुँदै हुदैन,तक्मे को रोल चाईयो खासखुस

  • @ramilathapa8450

    @ramilathapa8450

    8 жыл бұрын

    kuro sahi ho 😊

  • @rajankarki2500

    @rajankarki2500

    8 жыл бұрын

    good

  • @sujanbistasujanbista3729

    @sujanbistasujanbista3729

    8 жыл бұрын

    +Rekha Thapa kuro sahi

  • @ramilathapa8450

    @ramilathapa8450

    8 жыл бұрын

    honi

  • @chandrarai9468

    @chandrarai9468

    8 жыл бұрын

    +Rekha Thapa हो

  • @sakshamchhetri3761
    @sakshamchhetri37618 жыл бұрын

    nice 👊👊👊

  • @HerneSunneBujhne
    @HerneSunneBujhne8 жыл бұрын

    छोटो मिठो सामाजिक सन्देश पनि ।दिन खोजिएको रहेछ सहि कुरा हो

  • @YuwrajBhattarai
    @YuwrajBhattarai4 жыл бұрын

    मैले सबै हेरिरहेको छु अत्यन्तै मन पर्यो कोही नयाँ साथीहरू हुनुहुन्छ भने आउनुस मिलिजुली साथी बनौ हस् 🙏🇳🇵🙏

  • @katrinaketnicemubi3835
    @katrinaketnicemubi38357 жыл бұрын

    aaba khas khus naya vag xain hajur

  • @anildewan8225
    @anildewan82257 жыл бұрын

    Specially batarey great acting batarey Malaysia

  • @redamchhetri7618
    @redamchhetri76188 жыл бұрын

    congratulations khas khus tem Lai ...maro vannu parda chi best comady vanya ni ahi ho so....hjur haru ko comady asari nii agadai badhyos. ..

  • @sushilbista1987
    @sushilbista19878 жыл бұрын

    हा हा खासखुस राम्रो लाग्छ । हामी दुबई बासी नेपाली हरु पनि हेर्छौ है । राम्रो छ ।

  • @gumansinghpurja9758
    @gumansinghpurja97587 жыл бұрын

    Ma hongkong bata hardi cho khas khus....ani dheri ramro cha ho...

  • @arpanmagar7090

    @arpanmagar7090

    7 жыл бұрын

    Me to

  • @harshitthakuri480

    @harshitthakuri480

    7 жыл бұрын

    very nice aakdan ramro

  • @anjanmagar678

    @anjanmagar678

    7 жыл бұрын

    Sundar

  • @ombharadu6230
    @ombharadu62307 жыл бұрын

    nice

  • @umeshdhital980
    @umeshdhital9808 жыл бұрын

    कथा यौटा धाराबाहिक भय राम्रो हुन्थ्यो । खाशै राम्रो लाग्न छाडेको छ है

  • @everlastingmemorablemoment6703
    @everlastingmemorablemoment67037 жыл бұрын

    धेरै राम्रो लाग्यो यो ईपिसोड र विल्सन दाई,तरूनी दिदी र बट्टे दाईको चैँ प्रसतुति साह्रै राम्रो(रमाईलो) लाग्यो।अझै राम्रो गर्दै जानु होला....मेरो शुभकामना। ->हाल साऊदी अरब।

  • @puzzarai1361
    @puzzarai13617 жыл бұрын

    Puzza rai from sikkim but resently im jaipur and i m a hotel maneger n i allways watch khas khus in my hotel i love it very much love u all khas khus term

  • @AamaAgnikumariMedia

    @AamaAgnikumariMedia

    7 жыл бұрын

    धन्यबाद जयपुर

  • @ghumanughising4602

    @ghumanughising4602

    7 жыл бұрын

    puzza rai

  • @sumithparbatitukmaya1280

    @sumithparbatitukmaya1280

    6 жыл бұрын

    why why why aadharcurd banauna aako ho r pura bayodata bataunu hunchh

  • @bhadramagar400
    @bhadramagar4007 жыл бұрын

    Atlanta ga USA

  • @jitmanrai7335
    @jitmanrai73358 жыл бұрын

    कता - कता नुन नपुगे जस्तो, कता२ जिरा नपट्केको जस्तो भएको छ, आगमी भागमा अझै रमाइलो बनाउनु होला, मेरो तर्फबाट यहीँ छ आम टिम लाई शुभकामना, खासखुस परिवार...... म जितमान राई, हलेसी 9 खोटाङ्ग। हाल कुवेत अरब बाट........ जय नेपाल।।।।।।

  • @kusumtamang416
    @kusumtamang4165 жыл бұрын

    Sabitri tamang from sikkim i love khas khus team

  • @mashumtamang8135
    @mashumtamang81358 жыл бұрын

    wilson dai dami xa hae

  • @santoshgiri9093

    @santoshgiri9093

    5 жыл бұрын

    Nice

  • @silaslohagun6302
    @silaslohagun63028 жыл бұрын

    dubai

  • @sujatadas2623
    @sujatadas26238 жыл бұрын

    well played by all artist ...but east or west battare kanchho is the best ...... from USA

  • @chonglim499

    @chonglim499

    8 жыл бұрын

    moh agadi badna chahanxu ni😂😂

  • @kakagrg2246

    @kakagrg2246

    8 жыл бұрын

    Tei tw hae

  • @sabinojha4211

    @sabinojha4211

    8 жыл бұрын

    yes you are right sujata das

  • @riteshthapa8943
    @riteshthapa89438 жыл бұрын

    हुदैन हुदैन भन्दा नि तक्मे बुढा को रोल अति राम्रो लाग्यो.....

  • @dilshrestha100
    @dilshrestha1007 жыл бұрын

    im from japan ,,, and a huge fan of this program but aali intereting vayna achel

  • @harshitthakuri480

    @harshitthakuri480

    7 жыл бұрын

    aakdham ramro comedy

  • @katrinaketnicemubi3835
    @katrinaketnicemubi38357 жыл бұрын

    aaba aaune din ma naya vag hern pam has t hajur ma chai oman bat bye c...u

  • @yamsunuwar7482
    @yamsunuwar74828 жыл бұрын

    Ramailo chha sabai kalakar best chan good luck hajurharuko yo khaskhus serial le lakhau Episode manaus..

  • @devilal-gf9do
    @devilal-gf9do8 жыл бұрын

    मदुबैईदेखि बहुत राम्रो लागेयो मलाईत यसैगरि अगादि बरनुहोस है धन्देबात

  • @user-xj1oh3yb6i
    @user-xj1oh3yb6i7 жыл бұрын

    ramro..xaa

  • @rohichhetrithapa4429

    @rohichhetrithapa4429

    6 жыл бұрын

    Mo chai aghii badhna chahanxuuu

  • @sajanmagar2672

    @sajanmagar2672

    6 жыл бұрын

    नेपाली नेपाली y

  • @anjusherpa9993
    @anjusherpa99937 жыл бұрын

    Ramro cha

  • @ansu__7541
    @ansu__75418 жыл бұрын

    धेरै राम्रो छ मैले सुरु काे भाग देखि नै हेर्दै छु ,, माग्ने अजै पनि बिरामी नै रहे छ किनकि यो भाग मा पनि छैन,, अासा गर्छु कि छिट्टै सन्चो भए र अाए मा सुन मा सुगन्ध देखिन्थ्यो कि भन्ने लागि रहेको छ,, हाल म बहराइन बाट,,, गरिब काे छाेराे साेजाे माेराे,,, 45 डिक्रि काे ताताे घाम सग लड्दै खास्सा खुस्सा हेर्दै रमाइलो लिदै छु अाउने दिन हरु मा अाजै रमाइलो दिनु हाेला,, म पर्देशि काे तर्फबाट पूरा युनिट लाई प्रगति काे कामना साथै नमस्कार,,,

  • @lblalit6953
    @lblalit69538 жыл бұрын

    हेर्नालाई आखाबाट हेर्दई छु बिर्कम राई जी हाल कुवेत मा छु एकदम राम्रो छ

  • @gopalbc1344
    @gopalbc13447 жыл бұрын

    khaskhush

  • @falcon2039
    @falcon20398 жыл бұрын

    Nice

  • @user-lx1dr7zg3b
    @user-lx1dr7zg3b8 жыл бұрын

    खास खुस धेरै राम्रो छ अझै सफलता को शुभ कामना

  • @sushmachhetry8397
    @sushmachhetry83978 жыл бұрын

    good job guys...i love watching u all..keep up the good work..(india)

  • @shivendrak.c.3681
    @shivendrak.c.36818 жыл бұрын

    Plzz bring maganta narayan and takme back

  • @tab3v754
    @tab3v7547 жыл бұрын

    mangne budo harUnu vo ni ta

  • @rbnmagar6854
    @rbnmagar68548 жыл бұрын

    साबै actim दामी छ तर तोक्मे बुडा को चै भयेन पाहिला को नै राम्रो छ अरु सबै god nai xa... all the best .Im rudra magar from ilam nepal now Doha qatar✋✋✋✋✋✋✋✋✋✋

  • @himalchhetri6789
    @himalchhetri67898 жыл бұрын

    बेस्त कुनै इपिसोदमा हुँदै हुदैन हाकिमको रोल नि सहिछ फरक स्वाद पस्कनु राम्रो छ! !

  • @bibasthagunna
    @bibasthagunna8 жыл бұрын

    Comady ramrooxa but role chai pailakai thikxa hau

  • @sujalmaharjan6569

    @sujalmaharjan6569

    5 жыл бұрын

    Cru UCI>9>ft mop bio n. 0000 .?ï oh it ire 67777778

  • @yoginawrajchham

    @yoginawrajchham

    5 жыл бұрын

    @@sujalmaharjan6569 य

  • @jerrycool3711
    @jerrycool37117 жыл бұрын

    ma india bata mangane buda khaita

  • @buddhathapa4690
    @buddhathapa46908 жыл бұрын

    धेरै राम्रो।यसैगरी सफलताको सिखरमा पुगिरहोस्।मलेसिया।

  • @praladkc1445
    @praladkc14458 жыл бұрын

    सबै ठिकै छ प्रगति र सुधार धेरै भाकाे छ हाम्रो केदार घिमिरे जि काे स्वास्थ्य अबस्था कस्तो छ अपडेट भएको भए खुसि लाग्थ्यो र याे खासखुस म प्रतेक भाग हेर्ने गर्छु पहिला विल्सन राई ले हाकिम खेले फेरि पछि बिच मा तक्मे बने म त्यति खेर काे अडिसन काे क्रेज हेर्दा तक्मे काे राेल नै उचित हाेला र पात्र हरु पनि अलिक बढेको हाे कि जस्तो लाग्छ सबै पात्र लाई समेटदा कुनै पात्र काे पनि emotional अभिनय पूरा हुदैन जस्तो लाग्छ र अहिले काे परिस्थिति हेर्दा गाउँ र उमेर हल्का ढल्केका लाई मात्र लक्ष्यित गरे जस्तो लाग्छ खास हिट हुन शहर र युवा काे मन पनि उत्तिकै छुनु पर्छ जुन बाेलि भासा हाउ भाउ जसरि नि हुन सक्छ उदाहरण मा जिक्रि फेरि उसकै कपि वाला आउनुस भनेकाे चाहिँ हाेइन है त्यस्तो पात्र भित्र्याउनु हाेस सबै समेटिन्छ अझ चर्चित हुनेछ । देब के. सि तु. न.पा.१० दाङ म हाल मलेसिया

  • @shovapun8661
    @shovapun86618 жыл бұрын

    yaman ji madan krishna ji ko...... hunuhunxa ho????? voice same xa

  • @AamaAgnikumariMedia

    @AamaAgnikumariMedia

    8 жыл бұрын

    chhora

  • @dilshrestha100

    @dilshrestha100

    7 жыл бұрын

    really ??? but he looks like sri krishna shrestha ..

  • @motitamang2336

    @motitamang2336

    7 жыл бұрын

    Shova Pun

  • @motitamang2336

    @motitamang2336

    7 жыл бұрын

    Shova Pun

  • @dineshyakthumba8245

    @dineshyakthumba8245

    7 жыл бұрын

    nice

  • @manojkumarsingh5710
    @manojkumarsingh57108 жыл бұрын

    मिल्दैन मिल्दैन भन्ने भन्दा तक्मे को रोल ठिक छ।। अनि यो अगाडी बदन चहान्छु लाई खास खुस बात नै निकालेर अगादी बडबलीमा

  • @sabinghalantmg7330

    @sabinghalantmg7330

    8 жыл бұрын

    bataray ko role ramro x

  • @milanrai2644

    @milanrai2644

    8 жыл бұрын

    राम्रो छ हौ अगाडी बढनु चाहान्छु भन्ने पनि निरंतरता दिनु पर्नेछ

  • @devdut.purush

    @devdut.purush

    8 жыл бұрын

    हुदैन हुदैन बटारे कान्छालाइ निकाल्न त मिल्दै मिल्दैन आफै सोच्नुत

  • @siddharthagiri5189

    @siddharthagiri5189

    7 жыл бұрын

    gynan gun ज्ञान गुन hhhhhhhhhhhh H In hggfvbhhhhhhbh

  • @aashishdailekh7952

    @aashishdailekh7952

    7 жыл бұрын

    xxxx

  • @bahadirnepalese4163
    @bahadirnepalese41638 жыл бұрын

    मेरी बास्सै भन्दा बढी माथि छ। धन्यवाद छ सम्पूर्ण कलाकार ज्यू हरू

  • @NBDahalNavin
    @NBDahalNavin2 ай бұрын

    रमाइलो छ कार्यक्रम यतार्थ छ ।

  • @surajchadara6607
    @surajchadara66078 жыл бұрын

    khaskhus soo ajdam ramroo xaa ahilee saudi bata maele heri rakoo xuuu n aagami din haruma panii ramroo hola vanne apekxaa rakhekoo xuuu.thanks khaskhus pariwar lai.

  • @weenabantawa
    @weenabantawa8 жыл бұрын

    khas khus khas ...😊😊😊 make me happy when im alone Thanks for that ..and aasha xa yo vanda ni dherai ramro hune xa ..so wish you all Bahrain bat ma agadi barna chahanxu 😀😀😀😁😁😁😁😂🙌

  • @shersaud273
    @shersaud2738 жыл бұрын

    आहा सारै राम्रो लाग्यो यसरी नै फेरि पनि राम्रा राम्रा इपिसोड हरु लियर आउनु होला म मुम्बै भारत बाट

  • @tthoolae
    @tthoolae8 жыл бұрын

    watching every week from Aus.

  • @chetansharma1915
    @chetansharma19158 жыл бұрын

    takme buda ko role malai Sarai man parxa...tapai haru ko yo khaskhus hajarau episode samma pugya...ani hami bidesh ma vayeko nepali haru lai pani Sarai ramro lagya xa...

  • @shanirai6852
    @shanirai68524 жыл бұрын

    I am from Argentina. I live in agt this khas khus is very nice and important for others examination

  • @nituashmirai1725

    @nituashmirai1725

    4 жыл бұрын

    Shani Rai ko

  • @dilipsada5834
    @dilipsada58348 жыл бұрын

    धेरै धेरै राम्रो छ खास खुस malaysia

  • @bishwaspaudel5764
    @bishwaspaudel57648 жыл бұрын

    14:26 तिर छ नि एउटा सम्बाद म जदा बित्तिकै सब्लाइ नचाइ दिन्थे भन्ने त्यहा अल्लि खल्लो लाग्यो । तक्मे जि तपाईं को भेस अनुसार हात बुढो भएन कि अनि हात चलाउदा पनि । मेरो मन मा लागेको मात्र ।।

  • @khanalbp
    @khanalbp8 жыл бұрын

    Aafno mano khayera german bata 👍🏻👍🏻👍🏻didaixu sarai ramro lagyo one of the best Nepali serial keep it up (comedystars)

  • @ranumgr9596
    @ranumgr95968 жыл бұрын

    Khoi ta magne budho?????sabai ramro xa ajha balxi dhurbe bandrey ani raju masterko roll le sunma sugandha thapekoxa...KEEP IT ON KHASkHUS

  • @ravipudukuppam2095
    @ravipudukuppam20958 жыл бұрын

    राम्रै छ तर यो हुदैन,हुदैन भन्ने रोल चाहि भएना तक्मे नै ठिक छ ‌👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍 म हाल कुवैत

  • @ramthami1612
    @ramthami16127 жыл бұрын

    हुदैन हुदैन हुदैन कि भने तक्मे भएको फिल्म नै राम्रो हुन्छ तेसैले धेरै राम्रो लग्यो धन्यवाद हजुर हरु लाई म मलेसिया बाट घर दोलखा जिल्ला

  • @user-dh2ux3tv7e
    @user-dh2ux3tv7e8 жыл бұрын

    धेरै राम्रो लाग्यो सरापे सोल्ता भैदियको भय अजै राम्रो हुनेथियो ! म चाई kuwait बात हो

  • @SanjaySharma-sn5fx
    @SanjaySharma-sn5fx7 жыл бұрын

    we r watching ur episode from india.I really like your show ...and my family is also like your all member of khas kush...

  • @jagatkhatri747
    @jagatkhatri7478 жыл бұрын

    मलाई पनि तक्मे नै मन पर्यो है

  • @deuralivlog9813
    @deuralivlog98138 жыл бұрын

    हुदैन हुदैन हुँदै हुदैन नराम्रो छ भन्नू त साह्रै राम्रो म बहराइनबाट हेर्दैछु।

Келесі