No video

Nepali Christian testimony

If you want to spread your life testimony through life News channel, You can call us 9826189575
or If you want to help us financially our account no. is below!!!
NICASIA BANK
1005751253416001
AARON NEPALI
#nepalichristianmessage #christiannews #lifenews #fyp #fypシ
#christiansermons
#lifenews#jeromenepali
#nepalinews #christianbhajan
#nepalichristianbachan
#nepalichristianbhajan_sermon_nepalichristiansongs
#nepalisong
#nepalichristainsong
#nepalitiktok #christian #christianity #christiansermons #christ
#nepalivlog #nepalinews #nepalichristianmedia #nepalichristiandance #nepali #nepal #nepalichristensermon #viral #viralvideo #viralshorts #video #videos #nepalviral #india #indian #usa #vlog #dharma #hindu #hinduism #hindinews #sanatandharma #sanatan #bible #jesus #jesuschrist #jesuslovesy
Nepali christian dance
Nepali christian bachan
keshav Acharya

Пікірлер: 35

  • @purnasnecuri9243
    @purnasnecuri92432 ай бұрын

    ❤❤❤❤❤❤❤मेरा येहोवा प्रमेस्वोरको महिमा होस आमेन

  • @sar983

    @sar983

    Ай бұрын

    AMEN ❣️

  • @LohvGg-jm1nr
    @LohvGg-jm1nr2 ай бұрын

    श्रर्बप्रथम परमेश्वरपिता लाई धन्यवाद प्रभु येशुको महिमा भएको छ अत्तिनै आशिषित वचन को प्रभु येशुमा नयाँ जीवन् छ्✝️🛐🛐🛐🙏

  • @sunitha517
    @sunitha5172 ай бұрын

    आमेन प्रभुलाइ महिमा होस धन्यवाद गभाइको लागि

  • @annurosai786
    @annurosai7862 ай бұрын

    Thank you Lord

  • @maya.3193
    @maya.31932 ай бұрын

    Amen

  • @vlog99yt
    @vlog99yt2 ай бұрын

    जयमशिह गुरु बुवा जयमशिह हालुलेया आमेन आमेन आमेन

  • @sumitragurung8691
    @sumitragurung86912 ай бұрын

    सर्वश्रेष्ठ परमपिता परमेश्वरलाई धन्यवाद गुरुमसीसुको नाउँमा

  • @sarswotishresthamanandhar7224
    @sarswotishresthamanandhar72242 ай бұрын

    Dhanya pita parameswar haleluya haleluya haleluya haleluya ❤❤❤❤❤

  • @binarai277
    @binarai2772 ай бұрын

    अमेण परमपरभु रमेशाेर मइमाहाेस पुत्रकाेनाममा पिताकाे❤️❤️🙏🙏🙏🙏

  • @SakilaThapa-es8uz
    @SakilaThapa-es8uz2 ай бұрын

    Yes amen 🎉🎉 hallelujah God bless you bhai🤗🤗

  • @tejmantamang3321
    @tejmantamang33212 ай бұрын

    Praise the lord amen 🛐🛐🛐

  • @user-xg1vl3nl7e
    @user-xg1vl3nl7e2 ай бұрын

    आमेन ✝️🙏

  • @rajkumaribam7788
    @rajkumaribam77882 ай бұрын

    Amen hallelujah ❤️❤️♥️

  • @gloryjoshi2214
    @gloryjoshi22142 ай бұрын

    Praise the lord 🙏 amen 💖

  • @shantisharma1867
    @shantisharma18672 ай бұрын

    Hallelujah amen

  • @edge-ji6ce
    @edge-ji6ceАй бұрын

    praise the lord Amen

  • @reetanepal871
    @reetanepal871Ай бұрын

    Amen Amen

  • @sar983
    @sar983Ай бұрын

    AMEN ❤❤😊

  • @SamalaRai
    @SamalaRai2 ай бұрын

    Amen Amen Amen Haliluhya 🙏

  • @mongurung6557
    @mongurung65572 ай бұрын

    Amen 🙏

  • @mayaneupane766
    @mayaneupane7662 ай бұрын

    Halleyeya amen

  • @edge-ji6ce
    @edge-ji6ceАй бұрын

    God bless you

  • @Sudip-tmg
    @Sudip-tmg2 ай бұрын

    Halleluya

  • @sushilthakuri9790
    @sushilthakuri97902 ай бұрын

    सन् १५२४ सम्म वर्णमालामा 'J' अक्षर थिएन। अक्षर 'J' मूल रूपमा 'I' जस्तै अक्षर थियो। 'जे अक्षरको पिता' जियान जर्जियो ट्रिसिनो हो, एक इटालियन लेखक र व्याकरणकार जो 1478 देखि 1550 सम्म बाँचे। अब क्रिस्चियनले भन्नु पर्यो नभएको J अक्षरबाट Jesus कसरी जन्मे?हा हा।

  • @lifenewsnepal

    @lifenewsnepal

    2 ай бұрын

    J शब्द नभए पनि येशू हुनुहुन्थ्यो र इस्राएल मा J को उच्चारण य हुन्छ J त पछी अङ्रेजी लेख्ने हरुले लेखेका हुन

  • @sushilthakuri9790

    @sushilthakuri9790

    2 ай бұрын

    @@lifenewsnepal त्यसो भए यशुवा नलेखी नया नियममा जेसस कसरी लेखियो, त्यो पनि ‘J’ अक्षर आउनु भन्दा १५०० बर्ष अगाडी।ढांटन पनि कति जान्या हो!! अनि जेसस नै किन लेखे, ईमानु’एल किन लेखेनन्?

  • @lifenewsnepal

    @lifenewsnepal

    2 ай бұрын

    @@sushilthakuri9790 इम्मानुएल को अर्थहो परमेश्वर हामी सँग ,उहाँको नाउँ विभिन्न परिवेशमा भिन्न भिन्न सम्बोधन हरु छन जस्तै उहाँले आफुलाई मानिसको पुत्र भन्नु भो, युहन्नाले उहाँलाई परमेश्वरको थुमा भने, पत्रुसले परमेश्वरका पुत्र भने, बाईबलको प्रकाश भन्ने अन्तिम पुस्तक हो त्यसमा अल्फा र ओमेगा भन्नु भएको छ अब निहुँ खोज्ने हरुले ओहो कती धेरै नाम हो एउटै नाम किन भएन भन्न सक्छन् तर सबै भन्दा ठुलो कुरो उहाँलाई विश्वास गरेर अघि बढेमा अन्यौलता सबै हट्छ र ठीक चित्त बुझ्दो उत्तर पनि पाईन्छ होइन भने छेउ म टुप्पो को प्रश्न गर्‍यो केही बुझिन्न झन् अन्यौलता बढ्ने पक्का

  • @sushilthakuri9790

    @sushilthakuri9790

    2 ай бұрын

    @@lifenewsnepal हरेक नामको एउटा अर्थ हुन्छ।Immanu र El मिलेर बनेको शब्दको अर्थ तपाईले बताई हाल्नु भयो।अब एकजना को नाम lifenews रहेछ पछि गएर डाक्टर बनेपछि मात्रै उसको नाम डा. भनेर बोलाईन्छ कि जन्मेको बेला नै डा. भनेर बोलाईन्छ? ‘J’ को जन्मदाता इटालियन (भाषा ल्याटिन) थिए भने अंग्रेजले Jesus कसरी बोल्न सक्छ सन 1524 अघि त्यसैगरी राम संसारको कुनैपनि भाषामा राम हुन्छ कि श्याम, यद्यपी बोली (dialect) फरक हुन सक्छ? र एउटा प्रश्न येशु परमेश्वर (होली घोष्टको काम चै बुझिन्) हो कि परमेश्वरको छोरा, छोराले मुक्ति दिने हो भने परमेश्वर किन चाहियो?

  • @barnatho8331

    @barnatho8331

    2 ай бұрын

    कृष्ण राम लेख्न प्रयोग गरिएको शब्द हरु बनिएको कति भयाे?

  • @edge-ji6ce
    @edge-ji6ceАй бұрын

    Amen

  • @Ratnarai-jz1id
    @Ratnarai-jz1idАй бұрын

    Amen

Келесі