No video

Nepal Idol, Elimination Round, Full Episode 35

Ойын-сауық

Director
Laxman Paudyal
Chief Asst. Director
Aleen Shrestha
Reality Producer
Firoj Timalsina
Yogesh Jung Kunwar
Director of Photography
Shivaram Shrestha
Asst. Director
Manoj K.C.
Babu Surace D.C.
Mohan Raj Adhikari
Trishala Shrestha
Music Director & Consultant
Rapraveen Shrestha
Post Production Head
Sohan Manandhar
Project Head
Suresh Paudel
Consulting Producer
Michelle Foreman
Satish Datt
Aradhana Bhola
Based on format owned by
Fremantle Media & 19TV Ltd.
Format Created By Simon Fuller
Digital Right @ RamSar Media Pvt.Ltd.

Пікірлер: 2 951

  • @tapendrathapa4529
    @tapendrathapa45293 жыл бұрын

    2021ma फेरि यो Episode हेरेर सागर आले दाजु लाई सम्झिने म जस्तो अरू कोही छ I Love you Sagar Daju ❤️❤️

  • @user-ij2tp1yy7b
    @user-ij2tp1yy7b6 жыл бұрын

    हमार थारु गाउमा हावा चलै सर्सर तोर मोर नाउमे सजनी चर्चा बडै घर घर miss you sagar ale

  • @pardipmagar4

    @pardipmagar4

    6 жыл бұрын

    जङ्गे भुत ho yall varstil ho k garnu usko kismat kharab ho

  • @salambye1856
    @salambye18566 жыл бұрын

    तिमी नरोए पनि मलाई त रुवायौ नि सागर!

  • @jhom_thapa_magar
    @jhom_thapa_magar6 жыл бұрын

    सागर आलेको सपोर्ट गर्ने को को छ कतारमा नेपाल आइडल हुने ठाऊमा बम हान्दे परेको म बेहोरछु 😡😡😡

  • @chandangm8004

    @chandangm8004

    5 жыл бұрын

    म पनि छु सागर दाइ लाई सपत गरने कतारमा किन कि उहाँ यति असल गायक पनि हो

  • @babumagar3162

    @babumagar3162

    5 жыл бұрын

    झुम दाइ म कातार मा भको भए हानदिन्थ्ये होला म सागर को ठूलो फ्यान अहिले नेपाल आईदल फल्प भको एस्तै भएर हो ।

  • @homitlimbu630
    @homitlimbu6306 жыл бұрын

    नेपाल आइडल जित्ने एक जनाले हो । सागर आले उत्कृष्ट ३बाट बाहिरिदा अति नै दुख लाग्यो। सागर आले भबिस्य को सफल गायक होस आऊदो दिन हरु मीठो मीठो गीत संगीत स्रोता माझ ल्याउएर आएको हेर्ने मन छ । शुभकामना 🌹🌹🌹🌹.सागर ।

  • @liljargha139

    @liljargha139

    6 жыл бұрын

    Homit Limbu मलाई पनि एकदमै

  • @salimwongjeng8098

    @salimwongjeng8098

    6 жыл бұрын

    Homit Limbu 100% sahi

  • @kirat102
    @kirat1026 жыл бұрын

    सागर बिनाको नेपाल आइडल जुन बिनाको त्यो अँध्यारो रात जस्तो हुनेछन् , मेरो लागि पहिलो नेपाल् आइडल सागर आले र नेपाली सांगीतिक आकाश हल्लाले एक असाधारण प्रतिभा ।टाइटल जो सुकैले जितुन बाल मतलब

  • @prabinmuskan6966

    @prabinmuskan6966

    6 жыл бұрын

    Gaaule Thito सर सेम कन्डिस्न म मा भको छ मेरो लागि लग भग आईडल सकियो अब

  • @salimwongjeng8098

    @salimwongjeng8098

    6 жыл бұрын

    Gaaule Thito 100% sahi kura

  • @salimwongjeng8098

    @salimwongjeng8098

    6 жыл бұрын

    Gaaule Thito nepal idol afno game ma safal vayo, usle jasari pani pratap ra nisan lai save garaunu thiyo tyo chapeta ma sagar paryo

  • @sushildahal8875

    @sushildahal8875

    6 жыл бұрын

    ho yar

  • @devirana6172

    @devirana6172

    6 жыл бұрын

    Yeah u r right

  • @BikramAryal
    @BikramAryal6 жыл бұрын

    म सगर को एकदम ठुलो fan हु, एकदम नराम्रो लग्यो तर केहि छैन तिम्रो Future राम्रो छ! Good luck Ahead!

  • @harkabahadurmonger1202

    @harkabahadurmonger1202

    6 жыл бұрын

    Bikram Aryal very god singing sagar aly

  • @ddgurung4687

    @ddgurung4687

    6 жыл бұрын

    सागर सबै गित गाउन सक्ने गाएक हुन । लोक भाकामा भने सबै भन्दा अब्बल छन । सबै गित सगित तिर हात हाल्नु भन्दा लोक संगित बिधा पकडे भने एकदिन लोक संगित क्षेत्रमा सबैभन्दा अगाडि नाम उनैको हुनेछ । टप ३ मा पर्छन भन्नेमा ढुक्क थिए तर आज उनी आउट हुदा नरमाईलो भयो । आईडलबाट बाहिरे पनि धेरै नेपालीको मनमा बस्न सफल हुनुभयो । आउने दिनमा राम्रो गर्दै जानुहोस हामी सबैको साथ हुनेछ ।

  • @sandi28nepali42

    @sandi28nepali42

    6 жыл бұрын

    Bikram Aryal - JA BA RA

  • @romeomgr5640

    @romeomgr5640

    5 жыл бұрын

    Ma pani dai

  • @romeomgr5640

    @romeomgr5640

    5 жыл бұрын

    Sagar ko fan

  • @nepalibtvlogs7047
    @nepalibtvlogs70476 жыл бұрын

    सागर टप ३ मा पर्छन भन्नेमा ढुक्क थिए तर आज उनी आउट हुदा नरमाईलो भयो । आईडलबाट बाहिरे पनि धेरै नेपालीको मनमा बस्न सफल हुनुभयो । आउने दिनमा राम्रो गर्दै जानुहोस हामी सबैको साथ हुनेछ ।

  • @jeevanghotane1611
    @jeevanghotane16116 жыл бұрын

    सांगीतिक बिबिधताले भरिपुर्ण रहेका सागर आले मगर नेपाल आइडलले घुमाउनु दु:खद कुरा हो। यद्यपि कठोर संघर्ष त अब सुरु हुन्छ सागर भाइ बाहिरी फिल्डमा जितेर देखाउनु सफलताको अग्रिम शुभकामना तिमिलाई।

  • @user-xp5ft7yd3s
    @user-xp5ft7yd3s6 жыл бұрын

    सागर हारेर गएको होइन कला र गलाको सम्मान गर्ने शक्ति दर्शकमा रहेनछ best of luck sagar म तिम्रो कला र गलाको सधै सम्मान गर्ने छु

  • @devbahadur3862
    @devbahadur38626 жыл бұрын

    कवि बसन्त सरलाई मेरेा सम्मान छ वाहा अाउदा खुसि लाग्यो ,,

  • @reshamsomai920
    @reshamsomai92011 ай бұрын

    मैले यो episode आज पनि हेरे, आज हेर्दा पनि आँसु आयो😢

  • @gungurung9546
    @gungurung95466 жыл бұрын

    एकदमै भावुक बनायो आज सागर आउट हुँदै गर्दा र उसको उच्च बिचार र सोच देख्दा साच्चिकै आशु झर्यो

  • @chintanbudhamagar2948

    @chintanbudhamagar2948

    5 жыл бұрын

    sahi vannuvayo malaipani same ho

  • @freefirenepali9863
    @freefirenepali98636 жыл бұрын

    सागर आले आउट भएकामा भन्दा बुद्ध लामा आउट नभएकामा दुख लाग्नेजती एक हौ ।।

  • @kendramagar9374
    @kendramagar93746 жыл бұрын

    सागर नेपाल अाइडल बाट बाहीरीय पनि मेराे अात्माले राेजेकाे सागर नै हाे नेपाल काे पहीलाे Nepal idol he is beast singer sagar aale

  • @user-ev2tr1qw9z
    @user-ev2tr1qw9z6 жыл бұрын

    सागर आले जिन्दावाद ! कृपया मेरो कमेन्ट लाई १००० लाईक पुराईदिनुहोला | नाइस टु मिट यु थान्कु | REPLY

  • @yamlamichhane8325

    @yamlamichhane8325

    6 жыл бұрын

    Ha

  • @chandangm8004

    @chandangm8004

    5 жыл бұрын

    god

  • @chintanbudhamagar2948

    @chintanbudhamagar2948

    5 жыл бұрын

    good

  • @yamrajbm1811

    @yamrajbm1811

    4 жыл бұрын

    Good

  • @mhangrai1909
    @mhangrai19096 жыл бұрын

    जस्ले जे भनेनी सागर आले एक्जना एस्तो गायक हुन जस्ले राजेश पायल ले जसतै जस्तै प्रकार को पनि गित गाउन सक्छन,,,,,all the best sagar,,,for future

  • @dorjerock7963
    @dorjerock79636 жыл бұрын

    मलाई सागर आले त्यति बेला नै राम्रो लागेको थियो जति बेला उस्ले मान्छे रै छ खलि बोलको गीत गाएको थियो। त्यति बेला मलाई उ उत्कृष्ट १० को दाबेदार लागेको थियो तर आज उत्कृष्ट ३ हुन असफल हुनु भएको छ तर राम्रो संम्भावना छ सागरमा। आगामी दिनहरुमा सफलताको शुभकामना। शेर ब. जस्तो प्रम स्विकार्नु पर्ने देशमा यस्तै हो। प्रतिभाको क़दर हुन्छ र।।।। बुद्द नेपाल आइडल सहजै स्विकारिन्छ।

  • @salimwongjeng8098

    @salimwongjeng8098

    6 жыл бұрын

    Dorje Rock 100% sahi, sagar le passport banai rakhda hunxa aba

  • @udaythakulla2710
    @udaythakulla27106 жыл бұрын

    आ-आफ्नो सबैको मन पर्ने प्रतीस प्रर्दी छन ....कसैको निसान भट्टराई कसैको प्रताप दास कसैको बुद्ध लामा कसैको सागर आले तर आज सागर आले आउट हुदा न रुने चाहि कोहि पनी न होला तर पनी सागर को चर्चा छ

  • @udaythakulla2710

    @udaythakulla2710

    6 жыл бұрын

    Wlc sagar bro

  • @udaythakulla2710

    @udaythakulla2710

    6 жыл бұрын

    +Bharat Raj 2nd Olivia k vo

  • @taraprakashkandel9364

    @taraprakashkandel9364

    6 жыл бұрын

    Nepal Idol announce garera out garda pani gali garna xodlan jasto xaina.

  • @pardipsunar1784

    @pardipsunar1784

    6 жыл бұрын

    Uday Thakulla yo sagra la top papalur king ho but game chtng vo

  • @anamikabhattarai9616

    @anamikabhattarai9616

    6 жыл бұрын

    .

  • @devendragurung6619
    @devendragurung66196 жыл бұрын

    sagar ale is like Lionel Messi of world cup 2014 It is to show that heros not always win He Messi of Nepal idol Like Messi don't won world cup But sometimes hero's loose But everyone knows who Sagar Ale is He is the Messi of 2017 Nepal idol...

  • @HangsooVlogs
    @HangsooVlogs6 жыл бұрын

    उ जितेर गयो या हारेर गयो, नतिजा आफैतिर पारेर गयो..सागर आले you are the winner already man 😭😭😭

  • @daktar_saab1366
    @daktar_saab13666 жыл бұрын

    साँच्न खोज्छु आँखामा सपना, आँशुले नै पखालिदिन्छ ! सागर, तिमीले साँचै आज मेरो आँखाबाट आँसु ल्याइदियौ, तिम्रो बिदाई मेरो लागि एकदमै धेरै हृदय बिदारक नै भयो ! तिमीले गाएका गीतहरुले सधैं मलाई प्रेरणा दिइरहनेछन। Thank You for the wonderful and powerful songs you sang in Nepal Idol and your flawless character !!! All the best for the future !!! You are my Nepal Idol !!!

  • @ravindrabudha3755

    @ravindrabudha3755

    6 жыл бұрын

    I also

  • @daktar_saab1366

    @daktar_saab1366

    6 жыл бұрын

    Namita Magar u too !! but I didn't understand !!

  • @rakeshale5224

    @rakeshale5224

    6 жыл бұрын

    Aaryan

  • @Suraj_pariyarsinger
    @Suraj_pariyarsinger6 жыл бұрын

    नसोचेको कलाकार निस्कनु पर्दा आज मेरो आखामा आसु भरिएको छ,,really बेस्ट सिङ्गर of नेपाल,,love u.sagar..

  • @basantamagar5971
    @basantamagar59715 жыл бұрын

    सबै भन्दा माया गर्ने कालि सर ले हाे इन्दिरा 40% न्यू सर 60% कालि 100%

  • @MrPoPeYe21
    @MrPoPeYe216 жыл бұрын

    😭😭😭😭 sagar out huda runeya haru eta hajer garum tw pls..

  • @magornyrecall8040

    @magornyrecall8040

    6 жыл бұрын

    killer reteck m nonstop 2 hour roye.....jati kher sagar ko kura sunxu...runa aaihalx

  • @lalbahadurchaudhary7218

    @lalbahadurchaudhary7218

    6 жыл бұрын

    +Magorny Recall ma pani xu ma pami dherai royae ma kanchanpur dhekhi ho

  • @user-cx7zo8dw4l

    @user-cx7zo8dw4l

    6 жыл бұрын

    killer reteck म त haapy छु।अब जीत निशान र प्रताप.. cheers

  • @nirvanalimbo

    @nirvanalimbo

    6 жыл бұрын

    killer reteck still 😢😢

  • @rekharom2437

    @rekharom2437

    6 жыл бұрын

    moh...killer reteck...

  • @anchhagurung281
    @anchhagurung2816 жыл бұрын

    Dukha lagyo sagar out huda but keixaina aba xitttai super duper hit song sunna paiyos sagar ko voice ma . Best of luck sagar .

  • @liljargha139

    @liljargha139

    6 жыл бұрын

    Anchha Gurung एकदम म पनि तेहि प्रतीक्षा मा हुनेछु सागर भाइ सालैजो गाउनु है त पहिलो एल्बम मा

  • @salimwongjeng8098

    @salimwongjeng8098

    6 жыл бұрын

    Anchha Gurung 😢😢😢😢😢😢😢

  • @arjunkc3227

    @arjunkc3227

    6 жыл бұрын

    sahi kuro. euta na euta out hunchha aba 1 jana hune vanepachhi sabai out hudai janchhan. yo niyam ho. sabai ramra chhan .

  • @leoyingmw-gor3425

    @leoyingmw-gor3425

    6 жыл бұрын

    Sai Ho

  • @postakunwor6194
    @postakunwor61946 жыл бұрын

    प्रताप दास र निसान भट्टराई ले गाएको गित धेरै मन पर्यो अनि सागर र बुद्ध को नि धेरै राम्रो छ।यी ४ जना नै नेपाल आइडल हुन।

  • @udgammagarofficial7509
    @udgammagarofficial75093 жыл бұрын

    आखिर मगरको छोरो हो आँखा मा तपतप आँशु गहभरी रहँदा पनि भावुकता लाई निचोल्दै कति राम्रो सॅग उच्च बिचार राखे वाह सम्मान छ यो फराकीलो मन लाई😭

  • @kabishrestha8930
    @kabishrestha89306 жыл бұрын

    स्वरको हीसाब्ली भन्नी हो ,भन्नी बुद्ध लामा आउट हुनु पर्नी हो । राम्रो स्वर्को कुनै कदर भएन ..

  • @fairgame9499

    @fairgame9499

    6 жыл бұрын

    swoor hunu parcha .jaat, dhani, garib hoina.

  • @rocsrana8252
    @rocsrana82526 жыл бұрын

    मलाई सुरुको अडिसन मै सागरको प्रस्तुती दमदार लागेको थियो । जज काली प्रसाद ज्युले डाइनमिक भोवइस भनेको ब्याक ग्राउण्डमा सुनिएको थियो, अनि न्हू बज्राचार्य ज्युले सिमित ब्यक्तीहरुलाई मात्र सोधेको कुरा गाडी चलाउन आउछ कि आउदैन भनेर सोध्नु निश्चय नै नेपाल आइडलको हकदार तिमी नै थियो जजहरुको नजरमा । जब त्यही अडिसनमा सालै ज्यु गीत गायो , हामी पश्चेमेलीहरुको मन छोयो र हामी - तिमीनै नेपाल आइडल हो भन्ने ढुक्क भयौ । तर अनपेक्षित जुन नतिजा आयो त्यसले निकै दुखी बनाएको छ तै पनि यसलाई सहज रुपमा लिनु पर्छ । जती तिमीले सहज रुपमा लिएउ त्यो नै तिम्रो महानता हो । तिमीले हारेर पनि जितेर गयौ , आइडलको उपाधी नजिते पनि लाखौ जनताहरुको मनको आइडल भएर गयौ !!!! अब तिम्रो बल्ल सङ्घर्षको दिन सुरु भयो । चितवन तिर नगइ राजधानी मै राम्रो संगीत शिक्षा लिनु जरुरी छ । त्यसको लागी हामी पनि आर्थीक सहयोग गर्न तयार छौ । सागर मिहेनत गर , आगमी दिनमा कुनै प्रतियोगिताको लागी मरेहत्य नगर , अबश्य कुनै १ दिन तिम्रो हुने छ !!!! सागर तिमी हारेर पनि हासी हासी परिणाम लाई स्विकारी राम्रो अभिब्यक्तिको साथ नेपाल आइडल मन्च छोडेर गयौ । हुन सक्छ तिम्रो फयान बाहेक अरुलाई पनि एक पटक सोच्न बाध्य बनाइ दिएको छ ।

  • @avishekshrestha7748
    @avishekshrestha77486 жыл бұрын

    We love sagar ale n we support your upcoming days best of luck

  • @bbhattarai7326

    @bbhattarai7326

    6 жыл бұрын

    Indeed. My Best Singer Ale!! Good Luck Bro, you Rock !!

  • @manojshrestha3218
    @manojshrestha32186 жыл бұрын

    नेपाल idol को top 3 मा सागर .. निशान र प्रताप हुनु पर्ने हो।।।

  • @rymogrung7810
    @rymogrung78106 жыл бұрын

    राम्रो प्रतिभा,कला र गला को कदर नहुने कठै मेरो देश,,नेपालीहरु प्रतिभा लाई आँखा ले हेरेर मूल्याकंन गर्छन् तर भोट भने अन्धो भएर गर्छन्,, यस्तै रहेछ यहाँ को चलन पछिल्लो भोट लाई मध्यनजर गर्दा सागर आले,निशान भट्टराई को भोट् कम आउनु को मुख्य कारण अहिलेको प्रकोप बाढीपहिरो ले धेरै असर गरेको महसुस हुन्छ,,किनभने उनीहरुको गृह जिल्ला चितवन् र मोरङ डुबान मा परेको थियो र अझै पनि त्यहा का बासिन्दा पीडित छ्न,,चाहेर पनि भोट गर्न सकेनन् होला जस्तो लाग्छ,,,जे नहुनु थियो भैसक्यो तर सागर त्यस्तो सागर हो जुन नेपाली गित संगीत मा तहल्का मच्चाउन छिट्टै नै सुनामि लिएर आउनेछ✌✌

  • @anupnepalinepali8180
    @anupnepalinepali81806 жыл бұрын

    आउत भय नि नेपाल मा सुपर हित हुने पछि सागर आले नै हो ।यो 100% हो

  • @magarmanoj4496

    @magarmanoj4496

    5 жыл бұрын

    Ho

  • @gjmc5904

    @gjmc5904

    4 жыл бұрын

    sai ho

  • @tirthalimbu6644

    @tirthalimbu6644

    4 жыл бұрын

    Keko ahile ..sansar halairax name dam san ke xahiyo aru

  • @yamrajbm1811

    @yamrajbm1811

    4 жыл бұрын

    Good

  • @takbahadur7611
    @takbahadur76116 жыл бұрын

    इन्दिराको मुख मा त मेरो लाडो माचिक्ने कत्रो बिल्ला हानेको त्यो अरु जादा हवा हवा रुने रे थुक्क भालु

  • @sonylimbu6014
    @sonylimbu60146 жыл бұрын

    Sagar you are a king....u lost the competition but won over million hearts❤❤❤

  • @PLGamesYT21

    @PLGamesYT21

    2 жыл бұрын

    Yes

  • @PLGamesYT21

    @PLGamesYT21

    2 жыл бұрын

    Its 3 years Now

  • @FakeAccount-pv1iq
    @FakeAccount-pv1iq6 жыл бұрын

    निशानको समर्थकले निशान मात्र भन्दो रहेछ भोट नगर्दो रहेछ भोट जति सबै बुद्दले पाउदो रहेछ ल अब चै सबै मिलेर धेरै भन्दा धेरै भोट गरी निशानलाई विजय बनौउ ।

  • @narpoudel6316

    @narpoudel6316

    6 жыл бұрын

    Puz Zah Karki Aba pratap lai ho

  • @shyamtamang1129

    @shyamtamang1129

    6 жыл бұрын

    Puz Zah Karki निसानलाई धेरै overrate गरेर हो । धेरै धाक देखाए निसानको लागि सबैले त्यसैले गर्दा घाटा निसानलाई लाग्यो

  • @rajandhakal555
    @rajandhakal5556 жыл бұрын

    अब १ सिम बाट १ भोट लागू होस कृपया नत्र पैसा हुने ले जित्छ पैसाको खेल हुन्छ सागर बाहिरिनु मन पराउने शुभचिन्तक कम भएर हैन हैन भने झक्कड थापा लाई Idol बनाउ पैसा उठाएर भोट हालेर जित्नु भनेको दर्शकले चाहेको Idol बन्नु हैन १ सिम १ भोट हुनु पर्छ भन्ने ✋✋...

  • @rabinbhandari9419

    @rabinbhandari9419

    6 жыл бұрын

    BiNdas RaZan ramara lai vanda ni hamra lai badi vote vayo ya

  • @davidsunuwar5998

    @davidsunuwar5998

    6 жыл бұрын

    ✋✋✋

  • @roshanchaudhary4956

    @roshanchaudhary4956

    6 жыл бұрын

    sahi ho

  • @roshanchaudhary4956

    @roshanchaudhary4956

    6 жыл бұрын

    sagar ramro singer ho

  • @sanamshrestha2851

    @sanamshrestha2851

    6 жыл бұрын

    BiNdas RaZan yes, Paisa ko paxi lagera kala Lai pani rajniti nai banayera xode, kun des ko reality show ma 1 sim Bata more than 1 vote dine chalan xa ? kahi navako jatra hadigaun ma vaneko chai yo ho k

  • @bimochanmagar9612
    @bimochanmagar96126 жыл бұрын

    जब सागर आले बाहिरियो नेपाल आइडलबाट मलाई त लाग्यो नेपाल आईडल नै सकियो ।

  • @karbrtamata7483
    @karbrtamata74836 жыл бұрын

    Sagar you are really great .iam very glad to see your praformance and u love u sagar तिमी नेपाल Idol को मन्च बात बाहिरिए पनि नेपाली दर्शक को मन बात कहिले पनि बाहिरिने छैनौं दर्शक ले तिमिलाइ सधै नै माया गरिराखने छन र मैले पनि सधै तिमिलाइनै सपोर्त गर्ने छु।आसा छ तिम्रो गित चाडो नै सुन्न पाउ । god bless u sagar .u always happy ...sagar.miss u sagar

  • @shankarghimire6591
    @shankarghimire65916 жыл бұрын

    हुन त nepal idol हुने एक जाना मात्रै हो but सागर आले आउट हुदा सरै दुख लागो

  • @sagarpaudel45
    @sagarpaudel456 жыл бұрын

    2005 मा भयेको भारतीय रियालीटी शो "फेम गुरुकुल" मा छैटौं स्थान मा बाहिर भयेका कलाकार हुन Arijit Singh. अहिले तिनै Arijit singh ले भारतीय संगीत उधोग मा एक छत्र राज गरिरहेका छन। आफू माथी पुग्न लाई कुनै रियालीटी शो जित्नु पर्दैन । सागर आले तिमी नेपाली संगीत उध्योग को दरिलो खम्बा हो। We all are with you..!!! And buddha donot deserve in top 3 actually

  • @amansth8166

    @amansth8166

    6 жыл бұрын

    Sagar Paudel sahi ho

  • @nirmalrai6869

    @nirmalrai6869

    6 жыл бұрын

    auccha bichar..

  • @magornyrecall8040

    @magornyrecall8040

    6 жыл бұрын

    Sagar Paudel u r 100% right

  • @rymogrung7810

    @rymogrung7810

    6 жыл бұрын

    Sagar Paudel I agree with u,,its 100%true

  • @rebantbahadur6873

    @rebantbahadur6873

    6 жыл бұрын

    मेरो मनकै कुरा गर्नुभयो सागर जि,

  • @rabinmahat7383
    @rabinmahat73836 жыл бұрын

    बुद्दको भन्दा १० गुणा राम्रो गाउन सक्ने सागर आले । दुख लाग्छ

  • @chitrasyangtan9814

    @chitrasyangtan9814

    6 жыл бұрын

    rabin mahat haha nishan ra pratap vanda 10 gunn gaune vannu chahi kina nsakeko hola , yehi bata prast hun6 ki Buddha lai nramro vannu lai matra sagar lai saport greko jsto greko

  • @urmisubba4718

    @urmisubba4718

    6 жыл бұрын

    Aba pratap das lai vote dinu paryo hai

  • @arjunshahi3773

    @arjunshahi3773

    6 жыл бұрын

    Tyo ta sabai thaha xa..feri kina vote nagareko ta?

  • @rabinmahat7383

    @rabinmahat7383

    6 жыл бұрын

    Sagar lai vot nagareko vaye 8 lakh vot kaha bata aautho .. rayo kura nishan ra pratap ko uniharu sagar jattikai gauna sakxan matlab budda ko vanda 10 guna ramro

  • @sunitasunita2311

    @sunitasunita2311

    6 жыл бұрын

    Dinpaxiraat aaya jastai har paxi jit ho sagar aala you best and talant singer ho har vayo vana ra na aatinu hai jasko luck xa usai la jit xa

  • @shreestisharma7808
    @shreestisharma78086 жыл бұрын

    म सागर आलेको सबैभन्दा ठूलो फ्यान हो उ आउट हुदा सारै दुख लाग्यो आशु थामियन तर म के भन्न चाहन्छु भने अब नेपाल आइडल प्रताप निशान मध्ये जो सुकै होस म एकदम खुसी हुनेछु र जुन राम्रो सङ्ग गाउन नजान्ने स्वर नभएको बुद्द लामा नेपाल आइडल भयो भने यति ठुलो सो फ्लप भएको मानिने छ । हाम्रो लाई होइन राम्रोलाइ भोट गरौ नेपाल आईडल बनाउ ।। जय नेपाल आइडल thanks

  • @sabinarai1786
    @sabinarai17866 жыл бұрын

    sagar 💝 ❤️huna ta ma nishan ko supporter hu but malai sagar pani ramro lagthyo his attitude caring nature and his friendship he's a good human beeng and always positive thought.aja unfortunately you are eliminated and when u given that last speech my eyes was has been tears😥. but yo antya haina hajur ko ya bata suruwat ho sagar so all the best for future hami aasha garxam future ma hajur ko dherai vanda dherai ramro ramro nepali song haru sunne xam (love ❤️❤️❤️)

  • @kamalacharya9131

    @kamalacharya9131

    6 жыл бұрын

    Buddha Ko geet sunda teen ma muteko yyad aauxa xixi

  • @dilipbista2374
    @dilipbista23746 жыл бұрын

    sagar or Nishan jo vaye pani Nepal idol first and second hunuparne ............but I know ab ka din ma sagar le musical industry Ma sabaivanda badi tahalka machaux...

  • @prakashpunmagar940
    @prakashpunmagar9402 жыл бұрын

    आज फेरि 2022 मा यो भिडियो हेरेर फेरि आँसु आयो really love you sagar bro 😴❣️

  • @prawasbista9656
    @prawasbista9656 Жыл бұрын

    2023 मा पनि यो seasons हेर्ने को को हुनु हुन्छ।❤

  • @ramanghale
    @ramanghale6 жыл бұрын

    नेपाल आइड्ल बाट सागर आले आउट हुनु धेरै दुख को कुरा हो ,सागर आइले बिना यो नेपाल आइडल नुन बिनाको तर्करी हो , सागर आउट हुनुमा भोटिङ मा मात्र नभएर आइड्ल टिमको पनि हात छ ,

  • @prayash1117

    @prayash1117

    6 жыл бұрын

    Raman Ghale FremantleMedia ko director hou ra timi sab thaha vaye jasto kura herna aajai

  • @shantikandel5348

    @shantikandel5348

    6 жыл бұрын

    Buddha ko sor matrai Ramro ho gaune khubi xaina . Idol ta banla .Tara paxi market ma bikna Garai parla .

  • @anjansunar3270
    @anjansunar32706 жыл бұрын

    sagar out what the hell 😣😣😣😰😰😰 i still crying bur sagar dont worry you will success in life

  • @myjourney-binagautam4853
    @myjourney-binagautam48536 жыл бұрын

    Top 2 मा निशान र सागर आले हुनुपर्ने हो । बुद्ध नै हुने जस्तो देखियो बिजेता त । अब नतिजा जे सुकै होस् मतलब छैन । Nepal idol सकिए पछी को चल्छ र कस्को गीत उत्कृष्ट निस्कन्छन्, त्यो सबैभन्दा महत्वपूर्ण छ । सबै Indian Idol winner हरु सफल छैनन् , हेर्दा हुन्छ । बिजेता बनेर मात्र हुन्न त्यसको गरिमा राख्न नि सक्नु पर्छ । फेरि अर्को चोटि नेपाली तारामा भाग लिन पुग्यो भने के काम । Still hope, may the best win.

  • @himasaru2281
    @himasaru22816 жыл бұрын

    Sagar Ale timro geet sunera aasu khasyo aaj you are great vai.👍 Sagar. Timi ma ajai power badhdai jawos.

  • @sahityatimalsina7159
    @sahityatimalsina71596 жыл бұрын

    सागर जस्तो मान्छे आउट हुनु निशान जस्तो मान्छे कठै कठै जोगिनु अनि बुद्द जस्तो मान्छे सिधै सेभ हुनु यत्ती कुराले बुझ्न सकिन्छ नेपाल आईडल पैसा ले जित्ने छ कलाले हैन!!!

  • @shivamagarshivamagar132

    @shivamagarshivamagar132

    6 жыл бұрын

    सहि कुरा सागर आले आउट हुनुमा पक्कै पैसाको चलखेल भैराखेको अनुमान गरिन्छ

  • @sudeenlimbu

    @sudeenlimbu

    6 жыл бұрын

    sahitya timalsina baby it's bitter truth... I am a very huge fan of nishan bhattarai. It's very unfair of not supporting art of the contestants

  • @ganeshcrestha9436

    @ganeshcrestha9436

    6 жыл бұрын

    yes sir Sahi vannu vayo

  • @RameshKumar-hj9kn

    @RameshKumar-hj9kn

    6 жыл бұрын

    sahitya timalsina bichara buddha lama sang idol kinne paisa chhaina hau paisa ko khel haina yo

  • @anjukc1316

    @anjukc1316

    6 жыл бұрын

    Agreed

  • @jitmankami815
    @jitmankami8156 жыл бұрын

    पहिलो हप्ता रिजल्त प्रकासित नगरेको नै सागर लाई out गर्नको लागि हो जस्तो लाग्छ ।।।

  • @dilipbabu1503
    @dilipbabu15036 жыл бұрын

    बल्ल थाहा भयो नेपाल गरिब हुनुको कारण जन्ता नै खत्तम रैछन्

  • @pritikatamang7517
    @pritikatamang75176 жыл бұрын

    now first st only nishan plzzzzz vite for nishan plzz

  • @manishapokhrel8716
    @manishapokhrel87166 жыл бұрын

    nishan safe vaera khusi lagyo but sgar ale he deserves to be in finale 😵😵

  • @RUDRANATHSUBEDI
    @RUDRANATHSUBEDI6 жыл бұрын

    Nishan will be the Nepal 🇳🇵 Idea 👍👍👍 All the best 👍👍👍👋👌🎉🙏🏼

  • @bikashbista2504

    @bikashbista2504

    6 жыл бұрын

    RN Sharma idea hoina idol van jatha

  • @roshankarkee9803
    @roshankarkee98036 жыл бұрын

    सागर आले निकै नै राम्रो प्रतिभा भएको गायको हो । सागर आउट हुनुनै,निशान भट्टराई नेपाल आइडल हुने हो। बुद्ध लामा टप १२ भित्र नपर्ने मान्छे हो तर आफ्नो गाउँ छेत्रको कारण ले गर्दा यहाँ सम्म आएको हो (हाम्रो लाई होइन राम्रो लाई चुनौ नेपाल आइडल )

  • @pritikatamang7517

    @pritikatamang7517

    6 жыл бұрын

    sahi ho

  • @zeewangurung6483

    @zeewangurung6483

    6 жыл бұрын

    Chhatra Karki , kun nata pardo raixa hami ni bujanuna mitra

  • @Unknown_3434
    @Unknown_34346 жыл бұрын

    Sagar ale le pani khe price paunu parne ho,,,,,yesari top 4 ma aayera khali hat jada sarai naramailo lagyo,,,,,, I'm fan of nishan,,,,but sagar aale also deserve to get price😞😑😟😩😣☹️🙁😔😢

  • @kaushilarai6936

    @kaushilarai6936

    6 жыл бұрын

    Hajur le sahi vnnu vyo malai ni chitta bujena khi nadekan kina pathayeko sagarlai

  • @sagargiri2966

    @sagargiri2966

    6 жыл бұрын

    ho yar sahii hoo sagar laii hela garyo yar ma panii usko big frn ho so sad

  • @narendragm7842

    @narendragm7842

    6 жыл бұрын

    11 Limbu sai kuro ho sagar le pani kei prize paunai parxa 2 hapta kurera hereko ekdam khallo lagyo...

  • @malinrai7852

    @malinrai7852

    6 жыл бұрын

    11 Limbu he got one mobile OPPO camera phone (selfie expert)😂

  • @MrNepalChhanel

    @MrNepalChhanel

    6 жыл бұрын

    I am very sad today. Sagar ale has been eliminated due to racism and discrimination and corrupted system in Nepal. Look further down and they eliminated pramila rai who was a actually supposed to be winner of Nepal Idol at the round 7. And now they eliminated sagar ale who was supposed to be top3. Don't forget how the judges refuse to give chance to Jamuna Rai, Shreya Rai and Sabina Yonghang at the audition round and were rejected right away. This is why Abo Hami Mongolian le abo Buddha Lama lai ni support ani vote dinnu parcha. Vote for Buddha Lama ! ​K Rai? K Limbu? K Gurung? K Magar? K Tamang? K Sunuwar? K Yakkha? K Thami? K Dura? K Dhimal? K Jirel? K Surel? K Chepang? K Tharu? K Thakali? K Sherpa? K Chhantyal? Hami Ek Mongolian Pariwaar Ho. Don't let Aryan caste system divide our Mongolian pariwaar.

  • @nareshlamsal6507
    @nareshlamsal65076 жыл бұрын

    अब टप 3जानेले सागर लाई हेल्प गर्नु पर्छ

  • @mingmasherpa900

    @mingmasherpa900

    6 жыл бұрын

    naresh lamsal i think so,,👍👍👍

  • @hamroyatra1

    @hamroyatra1

    6 жыл бұрын

    Kasaile help garnu pardaina Sagar ale have to help himself

  • @purnamagar4306

    @purnamagar4306

    6 жыл бұрын

    Kasaile help garni pardaina sagarlai.. Sagar aafai hero xa...

  • @chamalvat4668
    @chamalvat46686 жыл бұрын

    यस्तै हो नेपालमा जस्तो नेता उस्तै जन्ता जस्तो प्रधानमन्त्री उस्तै नेपाल आइडल हुने भो अनि राम्रो प्रतिभाहरु सधै ओझेलमा जस्तै पहिला सुरज आज सागर आउट अनि निसान ३मा यहाँ यास्तै छ।।

  • @dillirajadhikari9661

    @dillirajadhikari9661

    6 жыл бұрын

    Sagar jasto manxe out hunu vaneko nepal ma mantri haru lai vote garera jutaunu vaneko ustai ho tehi vayara vanxu hamro lai hoina ramro lai vote garau vanxu

  • @rymogrung7810

    @rymogrung7810

    6 жыл бұрын

    Chamal Vat सहि भन्नू भो सर यह यस्तै छ चलन

  • @amansth8166

    @amansth8166

    6 жыл бұрын

    Nepali le music ko kadar garena..... jaat bhaat mai ani hamro mai adkiyo mero desh...jay nepal jay jaatjaati

  • @kushallama2483
    @kushallama24836 жыл бұрын

    Sagar and Buddha best lagxa malai chaiii Nepal idol aru vanda😘😘

  • @ishworkhatri3834

    @ishworkhatri3834

    3 жыл бұрын

    Napis

  • @youbrajpun1359
    @youbrajpun13596 жыл бұрын

    सागर भाइ out हुदा सार्है नरमाइलो लाग्यो । हुन त सबै कन्टेसन्तन राम्रो हुन सबै out हुदा यो मन पनि रोएको नै हो ।। तर आज अलि अनौठो लाग्यो,तर भाइ को जुन standing छ त्यो साह्रै राम्रो छ । सागर जस्तै शान्त positive I wish you one day 100%surely bigger singer The sagar ale.all the best र अन्तमा जति भाइहरु top 3 मा पुग्नु भाछ plz सबैलाई congratulation अबको प्रस्तुति एक दम ठिक प्रकारले पस्कनु होला । घरीघरी गल्ती नदोहोर्‍याउनु धन्यवाद !

  • @shristiroka7849
    @shristiroka78496 жыл бұрын

    Can't believe that Sagar is out. Howwww??? He was so versatile from the very beginning.

  • @cracresta2241

    @cracresta2241

    6 жыл бұрын

    Shristi Roka sabai jana 500 vote garna sakdainau ni ta 1 sim bata aba aru le ta Paisa uthai uthai 500/1000 vote garirako xan hamro 1 vote le k garxa ra

  • @user-cx7zo8dw4l

    @user-cx7zo8dw4l

    6 жыл бұрын

    Shristi Roka अब सागर आलेको fans चुपो लाग।अब nepal idol जित्ने पालो कि प्रताप कि निशान।nepal idol जिन्दबाद

  • @t.g.8717
    @t.g.87176 жыл бұрын

    🎵SAGAR ALE is one of the most inspiring contestant. Sad not to see him in the final. However in life, you can never appreciate the victories that lie ahead if you never lose. It’s just part of the game. Thank you Sagar, for giving us a knockout, soulful & incredibly versatile performances. Look forward to seeing what becomes of your dynamic career ahead. Hail to the VERSATILE KING! 👑. Good luck to the Top 3 Contestants for the Grand Finale✨

  • @user-fw1mt5qy9b
    @user-fw1mt5qy9b6 жыл бұрын

    कसम सारै दुख लाग्यो सागर दुख नामन्ने है हामी साथमा छौ।

  • @lbsubashchhetry599
    @lbsubashchhetry5996 жыл бұрын

    सागरले हारेनन लोक दोहोरीले हार्यो 😒😒😒 अब बन्नेछ नेपाल आइडल होइन आधुनिक या तामाङ आइडल 😏😏😏 अडिसन देखि निरन्तर रुपमा लोक दोहोरीका भाकाहरु गाउदै लोक पारखीको मन मुटुमा बस्न सफल गायक सागर आले out भएसंगै नेपाल आइडलबाट नेपाली लोक दोहोरी क्षेत्र out भएको सजिलै महसुस गर्न सकिन्छ ! नेपाल आइडल भनेपछि नेपालमा रहेका कुनै पनि जाती समुदायको गीत गाउदै नेपाल र नेपालीको कला साँस्कृति बचाउन सक्ने खुबी भएको कलाकार हुनुपर्थ्यो त्यो खुबी मात्र सागर आलेमा थियोे ! तर अब बन्नेछ आधुनिक या तामाङ आइडल 😏😏😏 लोक दोहोरीलाई त्यति न्याय दिन नसक्ने गायकहरु तथा कहिले शब्द बिर्सिने त कहिले स्केल बिगार्ने बुद्द लामाको नेपाल आइडलको यात्राले अब कि त आधुनिक आइडल कि त तामाङ आइडल बन्ने कुराको सुनिश्चितता भएको छ सागरको बिदाइसंगै😌😌😌😒😒 तर गाउन नै नजान्ने कलाकार टप 3 मा गएका त होइनन् तर जुन सागर आलेमा नेपाल आइडल हुनको लागि ब्याक्तित्व र सबै गीत गाउने खुबी थियो त्यो भर्सालिटी टप 3 मा जाने कुनै पनि कलाकारहरुमा छैन यो सारा संसारले बुझेको कुरा हो ! स्वर मीठो होला तर सबै गीतलाई न्याय दिनसक्ने खुबी छैन बाकी प्रतिस्पर्धिहरुमा 😌😌 नेपाल आइडलबाट बाहिरिए पनि हामी सम्पुर्ण लोक पारखी मनहरुको मनमा कहिल्यै न बाहिरिने गरि बसिसकेका छौ सागर ! सागर आले मगरको सफल सांगीतिक जिबनको सफलताको कामना गर्न चाहान्छु ! miss u sagar love u sagar 😒😒😒

  • @purnagharti2139

    @purnagharti2139

    5 жыл бұрын

    100% Right✋✋

  • @xetrichandrasuju8183

    @xetrichandrasuju8183

    5 жыл бұрын

    Toit

  • @sabhapokharientertain4769

    @sabhapokharientertain4769

    5 жыл бұрын

    Hahahahaha😋😝😝😜😜😝😝😜😝😝😜

  • @boksi890
    @boksi8906 жыл бұрын

    I miss u sugar alie his best music interest his best singer of Nepal

  • @reasonlama4545
    @reasonlama45456 жыл бұрын

    Iam really crying cause sagar was one of the best contestants of them!!itr really very sorry sagar u had been out today.but please continue your journey you will be gratesst singer in nepali music industry.

  • @razoomoktan5951
    @razoomoktan59516 жыл бұрын

    Sagar bro....we don't care you win or lose ......you best singer of nepal ...we are love you and support you

  • @milangurung3576
    @milangurung35766 жыл бұрын

    Sagar's facial expression was so obvious and signs of elimination was already on his face..

  • @kavitatamang4286
    @kavitatamang42866 жыл бұрын

    Nishan voice is really awesome...,,

  • @jmxnofear4198
    @jmxnofear41986 жыл бұрын

    Vote Halne Bela Dana kanayera Basyo Aaile chai Ruyo :) jati comment gareko jati le matra Sagar lai Vote gareko bhaye sagar Finale ma hunthiyo

  • @birendraadhikari3711

    @birendraadhikari3711

    6 жыл бұрын

    bikram kalpu सहि भन्नुभो।

  • @fyoobanani3848

    @fyoobanani3848

    6 жыл бұрын

    bikram kalpu vot ta rin khoji khoji haleko ni tara aaja aayara sunchhu sagar ko voting line bich ma change gareko bhanne po aunchhu

  • @jmxnofear4198

    @jmxnofear4198

    6 жыл бұрын

    fyooba nani tyo halla matra ho kai testo hoina Vote ko kami le sagar ale out bhako ho

  • @aakashadhikari1306

    @aakashadhikari1306

    6 жыл бұрын

    sahi ho bro

  • @kaamalgautam5185
    @kaamalgautam51856 жыл бұрын

    Permanence को कुरा गर्नु पर्दा बुद्ध लामा out हुनु पर्नी हो तर तर के भइरहेको छ नेपालमा थाहा छैन ।।।

  • @sangeydrjelama9093

    @sangeydrjelama9093

    3 жыл бұрын

    Ekdamm sahii hoo

  • @amritbudha7569
    @amritbudha75696 жыл бұрын

    सागर दादा तपाईंले हारे भनेर मन सानो नबनाउनुहोस हारले नै झित सिकाउछ दादा Best of luck dada

  • @mellow9905
    @mellow99056 жыл бұрын

    mero aasu aayo... sagar love u alot.. 😭😭😭

  • @purnamagar4306

    @purnamagar4306

    6 жыл бұрын

    Loonix Retweet Relax dude...

  • @nbtamang1392

    @nbtamang1392

    6 жыл бұрын

    2 InLoonix Retweet

  • @anishgurung2237

    @anishgurung2237

    6 жыл бұрын

    Loonix Retweet

  • @anishgurung2237

    @anishgurung2237

    6 жыл бұрын

    sagar ale is very best of luch sagar ,buddha ,prata ,nishan

  • @anishgurung2237

    @anishgurung2237

    6 жыл бұрын

    😂😘😍😅😣😏😑😥😣😍😘

  • @shubammagar4859
    @shubammagar48596 жыл бұрын

    Sagar you really great

  • @SN-qi5hv
    @SN-qi5hv6 жыл бұрын

    हाम्रो चितवनको सागर आले भाई आउट हुनुमा सब अनावस्यक विवाद गर्ने काईतेहरुको कारण हो । मुद्दा हाल्ने न्यौपानेलाई कट्टा हान केटा हो ।।

  • @rajuDC
    @rajuDC6 жыл бұрын

    He made it to this level without any formal training in music. He is probably the only candidate even in top 20 making this level without formal training. I am happy for him and obviously great fan of him. All the best Sagar Bhai you are truly a star in Nepali music Industry

  • @sarshatigurung3149
    @sarshatigurung31496 жыл бұрын

    Sagar yuh r so humble n u r the star of singing ur own attitude n versatility makes yuh a perfect 👩‍🎤

  • @ganeshthapa1640

    @ganeshthapa1640

    4 жыл бұрын

    Ganesh Thapa Aj derae naramro lagiyo Hae Sagar ale aut huda

  • @khotangeraini7271
    @khotangeraini72716 жыл бұрын

    Sagar out huda sarai naramailo lagyo k socheko k vayo😭😢

  • @mangeshrai3510

    @mangeshrai3510

    6 жыл бұрын

    sahi ho...

  • @liljargha139

    @liljargha139

    6 жыл бұрын

    khotangge raini mo out bhako hoina gareko ho

  • @suyashghimire3936

    @suyashghimire3936

    6 жыл бұрын

    khotangge raini mo out vayera kei hudaina ramro gayak le aba aafo path banai halxa buddha lama out hunu parne ho

  • @nimidhami3825

    @nimidhami3825

    6 жыл бұрын

    malai ni naramro lagyo kasam Top 3 ma Nishan Pratap n Sagar hunu parne thyo bt 😑😑😑

  • @milanghalan3986

    @milanghalan3986

    6 жыл бұрын

    Nimi Dhami cmt matra garera top3 mah pugxa top3 mah pugnalai ta vote garnu pareuni, aba ofcourse frist winner buddha lama ho

  • @teamnepalff2323
    @teamnepalff23236 жыл бұрын

    Sagar ale lai samjhene ko ko xa after eliminated

  • @srijanaadhikari5721
    @srijanaadhikari57216 жыл бұрын

    Nishan deserves to b the first Nepal idol.. All the best nishan 👍👍👍😊😊

  • @prashantgurung3576

    @prashantgurung3576

    6 жыл бұрын

    Srijana Adhikari sorry nishan is last vote list but am sure nishan also my fav.

  • @JustBaconXd

    @JustBaconXd

    6 жыл бұрын

    Srijana Adhikari vote jati jhwammai buddhalai jaado raicha nishan le deserve garera k garnu.. nishan lai jitaune abhiyan chalau..

  • @aadarshghimire4255

    @aadarshghimire4255

    6 жыл бұрын

    Srijana Adhikari Pratap das deserved to win the title. He's the best among all of them ..

  • @lhakpadeekey616
    @lhakpadeekey6166 жыл бұрын

    sagar Ale sings beautifully best of luck for ur upcoming day keep it up sagar dai......

  • @sapanakarki421
    @sapanakarki4216 жыл бұрын

    हामी सबै नेपाली हौ त्यसैले हामी आफ्नोलाई भन्दा राम्रोलाई भोट गरौं ।।निसान प्रताप

  • @rbgurung9641

    @rbgurung9641

    6 жыл бұрын

    sapana karki I agree

  • @ridimakarki614

    @ridimakarki614

    6 жыл бұрын

    L love you buddy and l love you pratp

  • @rajkumarkhatri130
    @rajkumarkhatri1306 жыл бұрын

    सागर आले आउट हुदा मेरो मन रोयको छ

  • @enhypenlvr7
    @enhypenlvr76 жыл бұрын

    our only one fevourite singer Buddha Lama wish u very best of luck

  • @Lifekc133
    @Lifekc1336 жыл бұрын

    जो ले जे भने पनि प्रताप भनेको प्रताप नै हो आईडल मा हुनु पर्ने सब गुन प्रताप मा छ

  • @Lawrana

    @Lawrana

    6 жыл бұрын

    Life film esss xa kole baneko ha taw lai batmara

  • @Lifekc133

    @Lifekc133

    6 жыл бұрын

    Ankit Rana maile vaneko chikni k kami xa pratap ma her na

  • @KrishnaSharma-vv6tp
    @KrishnaSharma-vv6tp6 жыл бұрын

    Sidhai vanda TALENT lai nyaye navayekai ho ! Natra TOP 3 yesto hune thiyo : * NISHAN BHATTARAI *SURAJ THAPA *SAGAR ALE

  • @KrishnaSharma-vv6tp

    @KrishnaSharma-vv6tp

    6 жыл бұрын

    Judges harulai pani aaja Sagar jaada ekdum naramailo lagyo

  • @KrishnaSharma-vv6tp

    @KrishnaSharma-vv6tp

    6 жыл бұрын

    Aru kura testai ho.... Nepal idol Buddha lama hunu hudaina... Talent ko ni thau hunxa ni.... Top 3 ta k top 4 ni deserve gardaina thyo Buddha le

  • @KrishnaSharma-vv6tp

    @KrishnaSharma-vv6tp

    6 жыл бұрын

    Ekdum thik vayena

  • @KrishnaSharma-vv6tp

    @KrishnaSharma-vv6tp

    6 жыл бұрын

    Final ma ni estai taal ho vane ta mu* gu hunxa

  • @KrishnaSharma-vv6tp

    @KrishnaSharma-vv6tp

    6 жыл бұрын

    Anyways Nepal idol bata niskepaxi Buddha lama is going to be noone !

  • @Igot-gc4ti
    @Igot-gc4ti6 жыл бұрын

    Sagar should be grand final isn't it guys? He deserved it OMGGG I'm very surprised when Sagar OUT 😢 💔 Recently I couldn't stop my tears Don't worry Sagar You're already idol You have a really awesome voice 😍😍I hope I could see You even more on Nepalese music's industry LOVE YOU and good luck for your next step 🙏🙏

  • @RajRaj-ik9fd
    @RajRaj-ik9fd6 жыл бұрын

    Ab sagar ta out bho mero best Singer ab idol hune ramro voice bhane ko nishan ho Hamro lai bhnda ramro lai vote garu sathi haru Jat jati ko kura nagaru

  • @tenzinshenfennamgyal4208
    @tenzinshenfennamgyal42086 жыл бұрын

    Pratap dhas chai ekdam ramlo gaucha 😍 I love u pratap

  • @aceking5846
    @aceking58466 жыл бұрын

    Why y'all crying.. Sagar is Nepali idol already.. His future is already bright enough and this is competition.. Y'all better respect to all guys outta there.. Don't be crybaby.. This ain't end of the world.. 🙏🙏

  • @diliprokamagar2174
    @diliprokamagar21742 жыл бұрын

    बुद्ध बाहेक अरु तिनै जना सबै favourite ❣️

  • @diliprokamagar2174
    @diliprokamagar21742 жыл бұрын

    2021 मा हेरेर पनि सागर out हुँदा अझैं आँशु झरिराछ😭😭😭😭

  • @amitshrestha2333
    @amitshrestha23336 жыл бұрын

    Everyone this show is a competition and market which is something the judges and guest judges have been going about since top 18. Contestants are products. Obviously the most popular products are buddha lama, pratap and nishan. I think the reason why buddha has come so far is because of the first impression that he created in the audition rounds. He was probably the only contestant that impressed most viewers from the first audition. Although there was ups and downs in buddha's journey, viewers liked it. Just like no matter how many mistakes your own makes, you have power to forgive them. Pratap and nishan have been consistent. There performance were so consistent that viewer were immensely impressed.Lastly Sagar, although I wasn't expecting sagar to leave the show, he was unlucky and people who liked him were stingy and didn't vote him enough. So what's gone is gone. Let's enjoy the show. Let's stop disrespecting each others contestants because they're all good. Every single one of them are deserving. Let's continue to support them pls. We are Nepali and we are peaceful beings. We love all.

  • @sidhakuratv5824
    @sidhakuratv58246 жыл бұрын

    Sagar bro plz plz plz i love you i love you so much

  • @jyotirai-mk7wi
    @jyotirai-mk7wi6 жыл бұрын

    यदि नेपाल आईडल निशान हुन्छन भने मात्र संगितको उचित कदर हुनेछ नेपाली संगितको इतिहासमा । अरु नराम्रो भन्नू खोजेको होइन तर असल हकदार निशान हो नेपाल आईडलको । यदि अरु नेपाल आईडल बनेछ भने त्यो जात धर्म क्षेत्र र पैसाले किनेको आईडल हुनेछ । तर नेपाली संगीतलाई नया उचाई दिने जन्मेका गायक चाहिँ निशान नै हुन । हाम्रो लाई होईन राम्रो लाई भोट गरौ । निशानलाई भोट गरौ ।

  • @janakiadhikari4851

    @janakiadhikari4851

    6 жыл бұрын

    jyoti rai yasta man gadante kura sodnus sir... aba hami buddha lama support garau hai?

  • @internetviews5169
    @internetviews51693 жыл бұрын

    4 जनामा सागर दाइको भोईस कति कति राम्रो, तर नेपाली दाजु भाईहरुले नै तपाईंलाई हराई दिनुभयो