No video

नक्कली शरणार्थी गिरोहमा यस्तो छ जालो! | Bhutanese Refugees Scam | Ukaalo

नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा अहिले अदालतमा विचाराधीन छ। यो प्रकरण रच्ने गिरोहका थप सञ्चालक र मतियारविरुद्ध प्रहरीले अनुसन्धान जारी नै राखेको छ। तर आफ्नो डुबेको रकम फिर्ता आउने टुंगो नदेखेपछि यो प्रकरणका जाहेरीकर्ता तथा रकम बुझाएकाहरूले आवाज उठाउन थालेका छन्।
पूरा समाचार: www.ukaalo.com...
-
उकालो अभियान निष्पक्ष, वस्तुपरक र निष्ठापूर्ण पत्रकारितामा समर्पित संस्था हो। मुनाफा वितरण नगर्ने कम्पनीका रुपमा दर्ता भएको उकालो अभियान उकालो डटकम नामको अनलाइन सञ्चारमाध्यम (न्यूजपोर्टल) सञ्चालन गर्ने स्थितिमा आइपुगेको छ।
स्थापना हुँदा नै उकालो अभियानले स्वच्छता, निष्पक्षता, वस्तुपरकता र निष्ठालाई आफ्नो मूल मन्त्र बनाएको छ। र, सञ्चारमाध्यम सञ्चालनका लागि निशर्त स्रोतहरू जस्तै, नागरिकसँगको हातेमालोमार्फत् जुट्ने ‘सामूहिक वित्तीय परिचालन’ (क्राउड फण्डिङ) मा निर्भर रहने सङ्कल्प गरेको छ।
» Get Connected with Ukaalo
Website: www.ukaalo.com
Facebook: / ukaalonews
Twitter: / ukaalonews
Instagram: / ukaalonews
TikTok: / ukaalonews
ukaalo.com © 2024
Disclaimer:
यस च्यानलबाट प्रसारित भिडियो डाउनलोड तथा कपि गरी कुनै पनि माध्यमबाट पुनः उत्पादन तथा
प्रसारण गरेको पाइए प्रचालित कानूनबमोजिम कारबाही गरिनेछ।
Embedding to a website is allowed!!!

Пікірлер: 10

  • @sushilmanandhar237
    @sushilmanandhar23719 күн бұрын

    यो राम्रो रिपोर्ट को लागी धन्यवाद, राम्रो रिपोर्ट संग जारी राख्नुहोस्।

  • @samsingh2992
    @samsingh2992Ай бұрын

    यस्तो प्रमाण सहित मान्छेहरू आउँदा पनि राज्य,कानुन मोन बस्नु यो त पराकाष्ठा नै भयो।

  • @manishsitaula729
    @manishsitaula729Ай бұрын

    राक्षस नै देशका रकछक भए पछी देशको यो हालत र जनता भेडा । आँखा भएरनि अन्धो हामी नेपाली जनता ।

  • @prasadpaudel4533
    @prasadpaudel4533Ай бұрын

    यस्तो सम्म गर्न सक्नेहरु हुने रहेछन बाफरे , प्रेम राइ अझैपनि पदमै छ होइन र कति डरलाग्दो अवस्थामा रहेछौँ हामी 😢

  • @kalpanamonger2649
    @kalpanamonger2649Ай бұрын

    सबैको समय आउछ, मात्र पर्खन सक्नु पर्छ।

  • @damarpun4623
    @damarpun4623Ай бұрын

    देशको नागरिक लाई भुटानी शरणार्थी बनाएर मानव तस्करी गर्ने शासक हरु किरा परेर मर्ने दिन कहिले आउला?

  • @ramacharya5842
    @ramacharya5842Ай бұрын

    How scary! No words to denounce!!

  • @kumarmagar5501
    @kumarmagar5501Ай бұрын

    यो प्रेमे को बाउ ओलि लाई जनता जिताये र कुर्सीमा राखेको छ। जन्ता सचेत हुनु जरुरी छ।

  • @dhangurung8258
    @dhangurung8258Ай бұрын

    aba ko 84 sal ko Aam Nirvachan ma 3 akrod nepali jantahru le desh ra nepali jantaharu ko vikash adhikar samanta ko neyae ko adhikar ma thagera dhantera blackmaling jaifataha chor danka dalalmafia giri bandhu kanda nakkali bhutani saranarthi kand herk kanda ka bhrasta Apradhi mantri shsad haru ahile sarkar banaera feri desh ra nepali jantahru lai barvad garne haro ko congres Amale party lai 84 sal ma kharani buree tataha sanga haraune 3 karod nepali jantahnru ko jimma ho bhane budhdu vibek sonch puryaera 64 sal ko vote kharani hune agri haraunu bikalop xaina

Келесі