नेता देखि कलाकार सम्मको क्यारिकेचर गर्न भ्याए रमेश प्रसाईंले ll Glamour Guff ll Ep-12 ll 3 Oct. 2020

Ойын-сауық

GLAMOUR GUFF With PRAKASH SUBEDI
Guest : RAMESH PRASAI
Connect with us:-
Twiter : Rajatpat1?s=09
Facebook : / rajatpatonline
Tiktok : vm.tiktok.com/ZMJkGo2sL/
Instagram : rajatpatofficia...
येस्तै येस्तै इन्टर भ्यु हेर्न का लागि यो च्यानल लाई LIKE (लाइक) , SUBSCRIBE (सस्क्राइभ) र SHARE (सेयर) गर्नु होला । साथै साथै तपाई कस्को इन्टर भ्यु हेर्न चाहनु हुन्छ ? तल कमेन्ट बक्स मा कमेन्ट गर्नु होला....
#prakashsubedi #ramesh prasai #glamourguff
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । (Embedding to a website is allowed). Please do not use this video with out prior permission. Uploading this video to your channel is strictly prohibited.If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
© copyright 2020 Rajatpat Online TV

Пікірлер: 687

  • @Mood62994
    @Mood629943 жыл бұрын

    रमेश प्रसाइ को फ्यानहरु को को छ? यो भिडियो लाई #Trending 1 मा पुर्याउनु पर्यो

  • @Beboyt1993
    @Beboyt19933 жыл бұрын

    रमेश प्रसाईं सिंगो नेपाली जनताको आवाजलाई बुलन्द पार्नसक्ने छेमतावान सार्वजनिक व्यक्ति हुन। उहाँको सफलता नै नेपालीजन्ताको सफलता हो। keep it up!

  • @gkgorkhali3576
    @gkgorkhali35763 жыл бұрын

    रमेश प्रसाईं भाई लाई राजनितिमा प्रवेश गरेर भविश्यमा मेराे देशकाे प्रधानमन्त्रि भएकाे हेर्ने चाहना हाे ।👏👏👏

  • @user-pm5gv9kt4m
    @user-pm5gv9kt4m3 жыл бұрын

    मिल्ने भए म मेरो आँखा दिन्थे उहालाई मैले संसार देखिसके उहालाई देखाउन मन छ। आरिस लाग्छ कहिले काहीँ उहाको क्षमता देखेर तर त्यो सकारात्मक आरिस

  • @bishnugaire
    @bishnugaire3 жыл бұрын

    पहिलो पल्ट रजतपटपनी ट्रेंडिंगमा आऊनी भयो🤣🤣

  • @saugatsimkhada4966
    @saugatsimkhada49663 жыл бұрын

    दृष्टि आँखामा मात्र नहूदो रहेछ। कति सकारात्मक, कति चेतनशिल। उनी राष्ट्रको गहना हुन, राज्यले उनलाई ठूलो सम्मान र विषेश संरक्षण गरोस भन्ने लाग्यो!

  • @dipakkc3878
    @dipakkc38783 жыл бұрын

    यो प्रोग्राम रमेश प्रसाईं भकोले मात्र हेर्न मज्जा आयो... नत्र खासै हेरिदैन

  • @meenu4585
    @meenu45853 жыл бұрын

    So funny 🤣🤣🤪🤪🤪❤👌 Uncle भन्दा मन दुख्यो क्यारे 🤪🤪🤪

  • @srijanapant2508
    @srijanapant25083 жыл бұрын

    कति गज्जबकाे मान्छे, कस्तो राम्रो प्रतिभा । ❤️❤️

  • @gopalbhatrai330
    @gopalbhatrai3303 жыл бұрын

    अब कलपना र रमेश लाई बेालाउनु सर अति राम्रो हुनछ

  • @akerajkhanalbibek7693
    @akerajkhanalbibek76933 жыл бұрын

    I want give my one eye for him... if possible

  • @RAONEGMR
    @RAONEGMR3 жыл бұрын

    आजको यो कार्यक्रम प्रकाश दाई र रमेश जीको भनाई प्रति साह्रै रमाईलो लाग्यो खुशी लाग्यो । धेरै धेरै बधाई

  • @user-uw5nd3ps3g
    @user-uw5nd3ps3g3 жыл бұрын

    कलाकार मा हुनुपर्ने गुण रमेश दा मा धेरै छ

  • @amritak477
    @amritak4773 жыл бұрын

    Subedi ji , "न कसैको साथी हुन् , न कसैको दुस्मन" *मध्यमार्गी * दुवैमा सरस्वती माता को बास छ।

  • @dhurbadhital5241
    @dhurbadhital52413 жыл бұрын

    रमेश प्रसाईं बहुमुखी प्रतिभाकाे प्रतिमूरति नै हुन, जसलाई केही कम दियपनि दिनै पर्ने दिमाखि चातुर्यता दियकाेले, भगवानलाई लाख लाख धन्यबाद प्रथमा त, रमेश प्रशाईकाे माता पितालाई कराेड कराेडकाे सादुभाद छ, रमेश जि,लाई शुभकामना छ है,

  • @khagengautam3743
    @khagengautam37433 жыл бұрын

    कति राम्रो विचार रमेश दाई वास्तवमा घरभित्र का समस्या र कमजोरी हरू बाहिर छर्नु भन्दा कमजोरी लाई सुधार गर्न सहयोग गर्ने परिपाटी वसाल्नु भनेको चै सकारात्मक परिवर्तन हो,

  • @shivadolakhali6386
    @shivadolakhali63863 жыл бұрын

    रमेश प्रसाईं भन्ने बितिक्कै क्लिक गर्न्नी म मात्र त होइन होला,,

  • @malatithapamalatithapa1213
    @malatithapamalatithapa12133 жыл бұрын

    रमेश प्रसाईंलाई सबैले सहयोग गरेर यदि मिल्छ भने आँखा ले देख्ने बनाइ दिन पाए उनको संसार कस्तो हुने थियो होला😘😘😍😍🤩🤩

  • @bimlaacharya
    @bimlaacharya3 жыл бұрын

    How someone can so talented and creative. Respect for him. 😊 Real hero of Nepal.

  • @ramdevsunar6746
    @ramdevsunar67463 жыл бұрын

    One person from whom I really admired is non other than one and only Ramesh prasai. Living legend.

  • @sushantpapu615
    @sushantpapu6153 жыл бұрын

    One of the most talented person Ramesh sir

  • @prakashkshetri1152

    @prakashkshetri1152

    3 жыл бұрын

    Feeling proud to see one of the most talented person Ramesh sir at glamour guff....further I want to see Mahanayak Rajesh Hamal sir at glamour guff with Prakash sir

  • @pradeepkc9929
    @pradeepkc99293 жыл бұрын

    रमेश दाइले प्रकाश सर लाई अंकल भनेको बुढालाई अलि नराम्रो लागेको छ है😂😍😍😍

  • @bharatdhamala8852
    @bharatdhamala88523 жыл бұрын

    आज सम्म कै best भाग। Love you रमेश प्रसाई।

  • @rajgiri6734
    @rajgiri67343 жыл бұрын

    रमेश प्रसाइ जि तपाइको प्रतिभालाई म नमन गर्छु🙏👏👏👏👏👏👏👏

  • @mailibabuji2238
    @mailibabuji22383 жыл бұрын

    बहु प्रतिभाका धनी रमेश प्रसाईंसंगको अन्तरवार्ता रमाइलो लाग्यो, धन्यवाद रजतपट अन्कल,

  • @prakashbista7046
    @prakashbista70463 жыл бұрын

    बहुप्रतिभासाली ब्याक्तित्व रमेश भाइ तपाईंको हर बोलिमा खुशी मिल्छ हर शब्दमा सन्देश छ

  • @narayandahal3160
    @narayandahal31603 жыл бұрын

    King of speaker Ramesh ji, his voices are naturally, clear & without scripted.

  • @kamalkhatri3528
    @kamalkhatri35283 жыл бұрын

    रमेश दाई नमस्कार 🙏🙏🇳🇵🇳🇵

  • @surendraparajuli4152
    @surendraparajuli41523 жыл бұрын

    वर्तमान र भबिष्यकाे रियल हिराे रमेश प्रसाईं काे हरेक बाेलीमा दम छ,बहुमुखी प्रतिभाशाली रमेशलाई सलाम🙏

  • @gomumagar8923
    @gomumagar89233 жыл бұрын

    साच्चिकै रमेश प्रसाईं संग अदभूत क्षमता छ सल्युट रमेश जी

  • @kopilaxetri6692
    @kopilaxetri66923 жыл бұрын

    रमेस प्रसाईं ज्यु जस्तो सपूत जन्माउने ती भाग्यमानी आमा कस्ति हुनुहुन्छ होला कत्ती हो के कला पनि भगवान ले साच्चै दियकै हुन कला उहालाइ सम्मान छ

  • @ilamintertenment466
    @ilamintertenment4663 жыл бұрын

    रमेश जि सरकारको समर्थक पनि होइनन बिरोधी पनि होइनन उहा वास्तविक कुरा गर्नु हुन्छ गर्नुभयो अबको पालो नया युबाको त्यो हामी सबैको काधमा छ

  • @gopalbhatrai330
    @gopalbhatrai3303 жыл бұрын

    कलपना जि लाई बिहे गरनु नि सर

  • @kapurgurung9566
    @kapurgurung95663 жыл бұрын

    राजा रजतपत रमेशकै कारण पूरा हेरियाे, राम्रा प्रश्नहरु र सटिक उत्तरहरु, केही ज्ञान मिलेकाे महसुस भएकाे छु ।

  • @umeshmalla9392
    @umeshmalla93923 жыл бұрын

    रमेश प्रसाईं को क्यारिकेचर नेपालमा एक नम्बर छ एत्तिको क्यारी केचर गर्ने कोहि छैना रमेश प्रसाईं न.1

  • @fajalkhan1837
    @fajalkhan18373 жыл бұрын

    Salute छ बहुप्रतिभा का धनी रमेश प्रसाइ सरलाइ

  • @gitupuri700
    @gitupuri7003 жыл бұрын

    most tallented person salute for him

  • @piaaryanlimbu8949
    @piaaryanlimbu89493 жыл бұрын

    रमेश प्रसाइको लुकेको यो कलालाइ सम्मान

  • @railphangkiranti1883
    @railphangkiranti18833 жыл бұрын

    मेरो वास्तविक हिरो रमेश सर।big salute 🙏🙏

  • @ayanrai2494
    @ayanrai24943 жыл бұрын

    Ramesh Parsai Most talented person Salute to for hem God Blesse

  • @yashodamahat7329
    @yashodamahat73293 жыл бұрын

    म big फ्यान् दुबैजनाको ❤️❤️❤️

  • @livingStyle
    @livingStyle3 жыл бұрын

    He is one of the most talented and inspiring person on the earth.

  • @samjhanadulal1195
    @samjhanadulal11953 жыл бұрын

    देश को सान प्रखर बक्ता रमेश भाइ thank u रजतपट अन्कल

  • @udapdhamala5829
    @udapdhamala58293 жыл бұрын

    ताली र उच्च संमान रमेश दाइ प्रति🇳🇵🇳🇵

  • @kushmasubedi3782
    @kushmasubedi37823 жыл бұрын

    One of super talents personality Ramesh parsai sir salute

  • @kamansinggurung1914
    @kamansinggurung19143 жыл бұрын

    नेष्नल हिराे रमेश प्रसाईं नमन छ नियमित दर्सक

  • @dipchhetri4922
    @dipchhetri49223 жыл бұрын

    तर यार प्रकास सुवेदी लाइ चै uncle Vanda ni dai vane chai ramro hunthiyo 😀😀😀

  • @damodarbasnet1076
    @damodarbasnet10763 жыл бұрын

    रमेशजीको बारेमा भन्नुपर्दा म त उहाँको धेरै ठूलो शुभचिन्तक नै हो ।तर उहाँ जस्तो बहुप्रतिभाशाली ब्यक्ति मेरो जीवनमा न कहिले देखे न कहिल्यै देख्नेछु जस्तो लाग्छ ।बोलेको कुरा सुन्दा बयान गर्ने कुनै शब्द नै पाउदैन भावुक भएर आसु बहिरहेको पत्तै पाउदैन ।सल्युट गर्छु तपाईलाई तपाईंको हर कदममा सफलताले चुमोस ।उत्तरोत्तर प्रगतिको शुभकामना छ ।

  • @sanujoshi7874
    @sanujoshi78743 жыл бұрын

    ससक्तता शरीर ले हैन ....समुद्रकाे गहीराई,अाकास काे बिरटता जस्तै भाव र शक्ति काे प्रतीक हुन अादर्णिय रमेश प्रसाईं जति प्रशंसा गरेनी कमै हुन्छ र नेपालका गहना हुन ।

  • @birupokhareli9300
    @birupokhareli93003 жыл бұрын

    Multi talented one and only ramesh sir..big salute.

  • @uniquemotors3665
    @uniquemotors36653 жыл бұрын

    Ramesh prasai sir is Gem of Nepal .......He deserve to have more respect and more platform

  • @manojkumarrai4253
    @manojkumarrai42533 жыл бұрын

    Most talented Ramesh g wonder full

  • @newsa1622
    @newsa16223 жыл бұрын

    hamro dharan sathai desh ko san ramesh prasai

  • @kamallimbumelodies
    @kamallimbumelodies3 жыл бұрын

    We are proud to have like Ramesh prashain lots of Love forever 😍☺️💖

  • @yamrana3127
    @yamrana31273 жыл бұрын

    आहा!धेरै राम्रो छ!! उहाँ बहु प्रतिभाशाली ब्यक्ती हुनुहुन्छ्❤️❤️

  • @shusmathapa6452
    @shusmathapa64523 жыл бұрын

    You are so intelligent person,god bless you!!

  • @amirthapamagar4954
    @amirthapamagar49543 жыл бұрын

    Great sense of humour person respect from my side!💕💕🇳🇵🙏

  • @MadanGyawali
    @MadanGyawali3 жыл бұрын

    one of the best episode ,,, atti dammii

  • @shumikarkiofficial8800
    @shumikarkiofficial88003 жыл бұрын

    रमेश भाइ को ईन्टरभिउ भएर मात्रै हेरेको नत्र यो कार्यक्रम हेरेको छैन

  • @yanuabiralk.c.2537
    @yanuabiralk.c.25373 жыл бұрын

    वाफ रे,,,,,, multi talented amazing🔥🔥🔥

  • @meghsomai3136
    @meghsomai31363 жыл бұрын

    "रमेस प्रसाइ सर" नेपालको एउटा सँसार हेर्ने आँखा हुनुहुन्छ।

  • @RubiEnepal
    @RubiEnepal3 жыл бұрын

    रमेश प्रसाईका हरेक कुराले भावुक बनाउँछ अनायासै आँखा बाट आँसु आउँछ ।

  • @santoshghimire5921
    @santoshghimire59213 жыл бұрын

    कति साहासि र प्रखर बाक्ता रमेस जि सलाम छ what A greak job..... brilliant

  • @ilamintertenment466
    @ilamintertenment4663 жыл бұрын

    Ramesh dai is most talented real hiro of nepal🇳🇵🇳🇵🙏🙏🙏

  • @janardanaryal2603
    @janardanaryal26033 жыл бұрын

    Such a powerful talk...

  • @arjunentertainment9055
    @arjunentertainment90553 жыл бұрын

    हो म समहत छु कि रमेश जि ले केकी लगायत अन्य कलाकार लाई चिन्नु हुन्छ तर दुख लाग्दो 😠ति झ्याउ किरी कलाकार भनाउदा हरुले अहिले सम्म रमेस जि लाई चिनेको छैन यहि 😑दुख लाग्छ

  • @alikarai4636
    @alikarai46363 жыл бұрын

    Most talented ramesh sir🙏🙏🙏

  • @umeshmalla9392
    @umeshmalla93923 жыл бұрын

    रमेश प्रसाईं बहुप्रतिभासाली मान्छे हो वाहाको सवाल जबाफ मा सवाल गर्ने मान्छे कडा नै चाहिन्छ जति कडा प्रस्न गर्यो तेति सस्सक्त जवाफ दिने गर्छ तेसैले यो अन्तरबार्ता मन पर्यो फेरि पनि रमेश प्रसाईं लाई देख्न पाइयोस अर्को अन्तरबार्ता मा धन्यवाद

  • @BeautifulVdo
    @BeautifulVdo3 жыл бұрын

    One of the talented person !! RAMESH PRASAI !!

  • @purnimatajpuriya7891
    @purnimatajpuriya78913 жыл бұрын

    Really interesting😍thank you prakash g

  • @dinabhandari8512
    @dinabhandari85123 жыл бұрын

    God blessed you dear what a inspiring person🙏

  • @archanakharel1212
    @archanakharel12123 жыл бұрын

    रमेश प्रसाई जी को कुराहरु कति सकारत्मक, कस्तो रमाइलो पनि .. सुनिराख्नु जस्तो ... आज रजत अंकल ले पनि रमेश भाइलाई ल्याएर धेरै राम्रो काम गर्नुभयो

  • @dipenbaral7179
    @dipenbaral71793 жыл бұрын

    This episode is brilliant interview thanku Prakash uncle 🥀❤️😍😍

  • @chow-raymhorpaak8322
    @chow-raymhorpaak83223 жыл бұрын

    Combo pack of multi-talented.... Ramesh ... wish u a very successful future ahead...

  • @dilu5498
    @dilu54983 жыл бұрын

    Ramesh❤❤❤❤

  • @durgeshmagar8653
    @durgeshmagar86533 жыл бұрын

    Khusi lagyo ramesh dai ko interview hererw most talented 🙏🙏

  • @pawankdka5681
    @pawankdka56813 жыл бұрын

    Extraordinary person in Nepal 😘😍

  • @anilthapa8555
    @anilthapa85553 жыл бұрын

    Amazing guys..talented personality 👌👌😍😍😍😍

  • @laxmanadhikari5514
    @laxmanadhikari55143 жыл бұрын

    मेराे देशमा रमेशजस्ता १० % राजनेता भएकाेभय देश साच्चिकै नेपाल हुन्थाे जयहाेस रमेश।

  • @thapakajidone685
    @thapakajidone6853 жыл бұрын

    The most talented person in nepal.ramesh prasai love u sir

  • @suvatrathapa7357
    @suvatrathapa73573 жыл бұрын

    हरेक पाटोमा सफलता छ धन्यवाद छ अर्गानिक रमेश प्रसाई को हरेक काम कुरा अर्गानिक छ 🤚

  • @ilamintertenment466
    @ilamintertenment4663 жыл бұрын

    कोको हुनुहुन्छ पर्खाइमा बस्दा बस्दा आज खुशिको साथ हेर्नुहुने👇️👇️👇️👇️

  • @sujanneupane461
    @sujanneupane4613 жыл бұрын

    Great Ramesh Dai❤️❤️❤️

  • @nawaratnashrestha713
    @nawaratnashrestha7133 жыл бұрын

    सलुट छ रमेश प्रसाईं लाई प्रतिभाको

  • @sanukunwar3587
    @sanukunwar35873 жыл бұрын

    Thanks subedi sir, today!!!! this is great show having with Ramesh prasai.

  • @ganeshraika04
    @ganeshraika043 жыл бұрын

    Most tellented person. Grear man

  • @khagindrasharma8176
    @khagindrasharma81763 жыл бұрын

    याे अन्तरवार्ता अति नै सन्देश मुलुक छ धन्यवाद ।

  • @bikrantpariyar4411
    @bikrantpariyar44113 жыл бұрын

    Rames parsai ko fan yata

  • @Deepu-r4c
    @Deepu-r4c3 жыл бұрын

    Ramesh broi is a great person and very talented bro 💕💕💕💕

  • @sanjugurung3162
    @sanjugurung31623 жыл бұрын

    respected person of nepal✊👏👏

  • @asmitaellen2588
    @asmitaellen25883 жыл бұрын

    Talented person ramesh prasai with lots of talents 💞💞💞 All the very best 👍👍👍

  • @NepaliRobinTV
    @NepaliRobinTV3 жыл бұрын

    Uncle I really enjoyed this program

  • @rkitacademy
    @rkitacademy3 жыл бұрын

    Huge respect to the true legendary Ramesh Prasai

  • @hijoaajabholi2041
    @hijoaajabholi20413 жыл бұрын

    One of the talented Man 💘

  • @asalchhimeki
    @asalchhimeki3 жыл бұрын

    Kamal thapa ko sahi bislesan garnu bayo Ramesh g I agree with your statements.

  • @nimbahadur3647
    @nimbahadur36473 жыл бұрын

    राम्रो छ।रमेश सरकाे क्यारिकेचर

  • @bisentirai8330
    @bisentirai83303 жыл бұрын

    धेरै राम्रो कुरा गरनु भयो रमेश भाई

  • @dhankumarsundas764
    @dhankumarsundas7643 жыл бұрын

    यति रामो बिचार छ।रमेश प्रसाईले बोल्ने हरेक शब्दमा नेपाल र नेपाली माटो सग मिसावट छ।।

  • @kbchauhan4261
    @kbchauhan42613 жыл бұрын

    Ramesh Parsai jeeko sada jaya hos, God gift , God bless you, good Glamour Guff

  • @ramchandraghimire29
    @ramchandraghimire293 жыл бұрын

    Ramesh bhai timi jasto talented manxe nepal ma kohi xaina.i respect your talent bhai 🙏🙏🙏🙏🙏🙏🙏

Келесі