नारायणघाट डाउन्ने वुटवल सडक बिग्रेर केभोत बैकल्पिक राजमार्ग छंदैछनी ll Kaligandaki Corridor Palpa
नारायणघाट डाउन्ने वुटवल सडक बिग्रेर केभोत बैकल्पिक राजमार्ग छंदैछनी ll Kaligandaki Corridor Palpa ll Gaidakot to Ramdi ll Narayanghat To Rampur Palpa ll Narayanghat Gaidakot Rampur Palpa Tansen to Butwal ll
Bharat Raut Vlog KZread Channel मा स्वदेशका ७७ जिल्लाका र विदेशका महत्वपुर्ण धार्मिक तथा पर्यटकीय स्थलहरुमा बीशिष्ट व्यक्तित्वहरु संगको यात्राका भिडियो प्रसारण गरिने भएकोले ति ठाउँ र व्यक्तिको बारेमा जानकारी लिन र स्वयं ति ठाउँहरु पुगेको अनुभूति गर्न यस् च्यानल लाई subscribe गरी प्रत्यक हप्ता फरक ठाउँ फरक व्यक्तित्व संगको भिडियो हेर्न सक्नुहुनेछ।
vlogs about important place in Nepal,foreign country and famous people are shown in this channel
• Nepali non copyright m...
• No copyright Nepali mu...
• Village Music No Copyr...
• [Non Copyrighted Music...
• No Copyright Nepali Mu...
/ bharat.raut.9828
Пікірлер: 39
अति उत्तम जानकारी दिनू भयको मा तपाई लाई हार्दिक धन्यवाद छ।
@bharatrautvlog
2 ай бұрын
😍❤️💕🙏
Thau thauma khatara xa
मलाई पनि थाहा थिएन यो रुट धेरै धन्यवाद छ जानकारी काे लागि 🙏
@bharatrautvlog
2 ай бұрын
Thank you ❤️😍🙏
Ramro janakari dinu hune Raut jyu lai dhanyabad !!
@bharatrautvlog
2 ай бұрын
❤️😍🙏
This is dengerous road. म पनि गाडी लिएर गएको थिएं तर बाटो को ठाऊ ठाऊ मा सांगुरो अनि पहिरो र गाडी नै बगाऊने ठाडो खोलो हरू को जोखिम देख्दा त्यो बाटो भन्दा दाऊन्ने को बाटो नै ठिक लाग्यो मलाई ।
@bharatrautvlog
2 ай бұрын
Thank you ❤️😍🙏
गुड ब्लग भिडियो सर
@bharatrautvlog
2 ай бұрын
😍❤️🙏
This is Dangerous Road. म पनि यो बाटो गाडी लिएर जादा बाटो मा पर्ने सागुरो सडकअनि ठाऊ ठाऊ को पहिरो र ठाडो खोला हरू ले गाडी नै बगाऊने पानी को भेलको अबस्था देख्दा त दाऊन्ने को बाटो नै ठिक लाग्यो । be careful
@bharatrautvlog
2 ай бұрын
Thank you ❤️😍🙏
good information ❤
@bharatrautvlog
3 ай бұрын
Thanks
Long रुट रहेछ
@bharatrautvlog
2 ай бұрын
रुट लङ भए पनि समय उस्तैहो गाडी र निनिसले मार खानु पर्दैन❤️😍🙏
good vlog❤
@bharatrautvlog
2 ай бұрын
Thank you 😊
मेरो यो गाडी मा पनि single चार्जले गैंडाकोट देखि बुलिङ सम्म आए सर म
❤❤❤
बढीअनावश्यक घुमाउरो छ,अनि बीस% प्रतिशात काम बाकिनै छ,यो बाटो ।
बर्खा लागेपछी तरङ्गे खोला मा गाडी नै बगाइदिन्छ अनि थाहा हुन्छ
@bharatrautvlog
2 ай бұрын
भिडीयोमा भनेको छ । बर्खामा किन हिड्नु पर्योर😍❤️
0:08 aaba sadak bibhagle 2 domain pitcha gardinchha hai pir naganu hola .
@bharatrautvlog
2 ай бұрын
Thank you ❤️😍🙏
डेड्गाउंमा चार्ज गरेको पैसा कति रैछ सर, unite को?
तर distance ठ्याक्कै double 200km + Butwal-Narayangh 😢
@bharatrautvlog
2 ай бұрын
Thank you 🙏😍
@krishnabhaktashrestha3503
2 ай бұрын
बाटाेकाे अवस्था कस्तो छ ? थाहा पाए हुन्थ्याे ।
@salikrampathak4048
2 ай бұрын
192 km ho
kati km ko xa
vandi ni garnu parxa ni ani po bujinxa
पानी आएको बेलामा त सकिँदैन होला नि ??
@bharatrautvlog
29 күн бұрын
👍👍
यो बाटो बर्दघाट जान मिल्छ कि मिल्दैन ?
@khadanandapandey4777
24 күн бұрын
गैंडाकोट to पाल्पा,गल्याङ,वालिङ र पोखरा लाई मिल्छ
Yatri Bus dekhiyena ni
डाउन्ने??? correct garam no ho sathi ho, at least write a correct name ke??? 🫣