नेपालको सबै भन्दा महँगो पानी कतारमा बिक्रि हुदै,२०२२ फिफा विश्वकपमा बिदेशीलाई चखाउने तयारी

Ғылым және технология

► Follow us on Facebook : / recordkhabartv
► Follow us on TikTok : / recordkhabar
► रेकर्ड खबरको Whatsapp र Viber नम्बर : 9869603376,9808797864
► Krishna Budhathoki ( फेसबुक लिंक ) : / krishnabudhathoki.reco...
► Gmail : recordkhabar@gmail.com
© Recordkhabar.com

Пікірлер: 651

  • @surajadhikari2640
    @surajadhikari26403 жыл бұрын

    लौ बधाई छ सम्पुर्ण टिम लाई ! नेपाल मा बहुराष्ट्रिय कम्पनी को जतिपनी पानी बिक्रि हुने ठाउलाइ टार्गेट गरेर बिदेश आयात रोक्न नेपाल सरकार ले सहयोग गरोस । शुभकामना हाम्रो उधोग नेपाली उधोग लाई ।

  • @rameshchoudhary6483
    @rameshchoudhary64833 жыл бұрын

    ल बधाई छ छिट्टै साउदी अरबमा पनि नेपालको पानी पिउन पाउ

  • @gambirranamagar3336
    @gambirranamagar33363 жыл бұрын

    कुरा सुन्दा साह्रै आनन्द आयो।तर सबै स्तरको मान्छेहरूले पिउने बाताबरण बनाउनु पर्‍यो। सफलताको शुभकामना ।

  • @anandbk6770
    @anandbk67703 жыл бұрын

    नेपालकाे जरिबुटी युक्त शुध्द पानी विश्व बजारमा पुर्‍याउने योजना सर्हानिय कार्य गर्ने सम्पूर्ण टिम लाई सफलताको हार्दिक बधाई तथा शुभकामना छ।

  • @narayanprasadrai2918
    @narayanprasadrai29183 жыл бұрын

    यो त धेरै खुसीको कुरा हो। म इस्वी सन 1989 देखि2003 सम्म बहराइन को कोकाकोला कम्पनीमा कार्यारत रहाँदा कोकाकोला बोट्टिलङ कम्पनीमा कर्यारत हयूमन रिसोर्सका कजना महिला कर्माचारीले इङलिस च्यानलमा नेपालको सबै पानी विना रिफाईन पिउन सकिन्छ? भेर सोधेकी थिईन मैले मेरो अनुभव को अाधारमा सकिन्छ भनेर जवाफ दिँदा छक्कै परेकी थिईन उनी । एउटा र्को प्रसङ्ग मा सोधेकी थिइन नेपालको अन्तर्राष्ट्रिय विमानस्थल राम्रो छैन भन्छन् नि । जवनफमा मैले भनेको िथए नेपाल बहराराईनभन्दा धेरै ठूलो छ , बहराइन भन्दा ठूलो ठूलो ७५वटा जिल्ला र ७५वटा जिल्लामा ७५वटा सानो सानो एयारपोर्ट र एउटा अन्तराष्टरीया स्तारको एयारपोर्ट छ भन्दा फेरि उनी छक्क पर्दै भनिन् त्यसोभए नेपाल त धनी देश रहेछ र पनि किन नेपालीहरुलाई सबैले किन गरिब भन्छ भन्दै सोधिन् । खोइ कुन्नी हामी नेपालहरुलाई अाफूफगरिब छु जस्तो लाग्दैन । हाम्रो घरमा िनजी कार छैन तर लगभग सबैको निजी घर र अन्नाबालीको लागि जग्गा जमिनपनि प्र्सास्त छ भन्दा उनी फेरि छक्का परेकी थिईन ।प्रत्याक दुईवर्षको विदामा अाउँदा काठमाडौ -बहराईनको मात्र जहाजको टिकट पाउने मलाई तिम्रो अागनमा एयारपोर्ट छ भने भन म त्यिह सम्मको टिकट दिन्छु भन्दा मंलेभने अागनमा त एयारपोर्ट छैन, मलाई बाहराईन,काठमाडौ ,बउराटनगरको अप-डाउन टिकट दिए हुन्छ भनेपछि पछिल्लो पटक देखि त्यहि सिलसिला चल्न थाल्यो । म धरान१३बाट ।अाज मङ्सिर २६ गते २०७७साल।

  • @user-tp6fs7qp6t
    @user-tp6fs7qp6t3 жыл бұрын

    हाम्रो नेपालको जति पनि खाद्यान्न कारखानाहरु छन यो कम्पनी बाट पाठ सिकौं। उत्पादन गर्ने सिस्टम दामी लाग्यो। सफलताको शुभकामना।

  • @khemsunuwar7259
    @khemsunuwar72593 жыл бұрын

    खाडी मुलुकमा सानो बोटल बढि चल्छ 👍️ अति राम्रो काम सफलताको शुभकामना♥️♥️

  • @mahabir566
    @mahabir5663 жыл бұрын

    नेपाल को नाम उछ हुन्छ यस्ता युध्योगी लाई सम्मान हुन पर्छ सरकार को तर्फ़ बाट हौसला बढाउन पर्छ

  • @deepakkumaki9956
    @deepakkumaki99563 жыл бұрын

    विशेष धन्यबाद सम्पुर्ण रसुवा पानी कम्पनी को टिम लाई शुद्ध पानी बिदेशी लाई पिलाउदै नेपाल चिनाउने र आर्थिक भित्राउनु भाको मा नेपाल मै यस्तै राम्रो काम हरु गर्ने हो भने लाखौ नेपाली हरु ले नेपाल मै रोजगार पाउँछन् यदि देश बिकाश गर्ने हो भने बिदेशी प्रोदक लाई त्याग गरि नेपाली प्रोदक लाई माया गरौ देश को पैसा देश मै रहने छ 🇳🇵💕💕🙏

  • @jitenderbaral3941

    @jitenderbaral3941

    3 жыл бұрын

    Thanks you so much for lovely comments

  • @d.b.pradhan9145
    @d.b.pradhan9145 Жыл бұрын

    जय नेपाल। सारै राम्रो काम। पानी,जडिबुटी र फलफुल मात्रै नेपाल ले खाडी पठाउने हो भने नेपाल धनी हुन्छ। तर नेपाल सरकारले गर्नु पर्यो ब्यक्ति ले होइन।

  • @raideepu9040
    @raideepu90403 жыл бұрын

    धेरै राम्रो काम।नेपालिले गर्भ गर्ने पर्ने।

  • @khilakbahadurtamang4819
    @khilakbahadurtamang48193 жыл бұрын

    नेपाल को पानी बिदेशमा पिउन पाउने भयो खुशी लाग्यो हजुरको सम्पुर्ण टिमलाई बधाई छ

  • @user-pp1ot3dg1r
    @user-pp1ot3dg1r3 жыл бұрын

    सुन्दा पनी कती आनन्द आउँछ अफ्नो देश मा पानी उद्योग खोल्दा, यसरीनै आफ्नो देश मा निर्भर हुनु पर्छ, हाम्रो देश सबै चीज छ हामी सदुपयोग नगर्दा पछि परेका होऊ, नेपाल सरकारले साथ र सहयोग गर्नु पर्छ, चाए सहुलियत ब्यादरमा ऋण दिएर होस् वा अन्य कुनै माध्यम बाट अनी मात्र युवा विदेश जान बाट रोक्न सकिन्छ जय मातृ भुमि नेपाल

  • @rajesgiri2839
    @rajesgiri28393 жыл бұрын

    यसै गरि अब सबै नेपाली ले यक आपस मा मिलेर सानो तिनो उद्योग खोल्नु पर्छ र बिदेसि सामान लाई रोक्नु पर्छ स्वोदेसि सामान लाई बिदेस मा पठाउनु पर्छ

  • @reshamtamang6019
    @reshamtamang60193 жыл бұрын

    नेपाल र नेपालीको लागि खुशीको कुरा । तर नेपाली पारा चाहिँ नदेखाउनु होला यो अवसरलाई जोगाइ राख्नु होला । देशको शुद्ध पानी मात्र पठाउनु होला । शुभकामना तथा धन्यवाद ।

  • @poudelprakash5367
    @poudelprakash53673 жыл бұрын

    कस्तो आनन्द लाउछ नेपाल मा यस्तो हुँदा

  • @kulmangurung4469
    @kulmangurung44693 жыл бұрын

    राम्रो काम , कतारको तेल नेपाल , नेपालको पानी कतार मात्र नभई खाड़ी मुलुकमा क्वालिटी , सस्तो र भर पर्दो हुनु पर्छ , बीना मगर जी को पनि शेयर होलान

  • @yamb.raibhat568
    @yamb.raibhat5683 жыл бұрын

    V...Good....Safalko....Shuvakamana

  • @premgharti
    @premgharti3 жыл бұрын

    बधाई छ।धन्यवाद

  • @Namastenepala2z
    @Namastenepala2z3 жыл бұрын

    हार्दीक बधाइ तथा शुभकामना ब्यक्त गर्दछू ♥️🙏🇳🇵✍️

  • @taraprasadgairegaire1840
    @taraprasadgairegaire18403 жыл бұрын

    नमस्ते हजुर धेरै राम्रो काम गरनु भएछ खुसी लागो म पनि कतार मा हो देशको नाम पनि भएमा राम्रो हुनेथियो जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @DeepakRai-iy8mg
    @DeepakRai-iy8mg3 жыл бұрын

    Great work ho yesari po Desh banaaune

  • @happyjojo7052
    @happyjojo70523 жыл бұрын

    काठमाडौंमा जारको पानीको हालत हेर्दा नेपाली पानी कतारमा होईन उत्कृष्ट क्वालिटीको पानी नेपालमै जरुरी देखिन्छ,राम्रो क्वालिटी दिनुस् नेपाली नै उत्कृष्ट मुल्यमा बिक्छ !

  • @jitenderbaral3941
    @jitenderbaral39413 жыл бұрын

    Such a positive news for Nepal,,, cost is doesn't matter quality is matter,,, thanks you so much good initiative. I'm watching from India ,,, salute brave man.

  • @yurajpun9407
    @yurajpun94073 жыл бұрын

    खुसीको खबर united arab emirates UAE मा पनि ल्याउनु पर्यो यो पानी

  • @asharai5723
    @asharai57233 жыл бұрын

    अब चाहिँ नेपाल ले प्रगति ग्रलाकि बधाइ छ सम्पुर्न टिम्लाइ याे कम्पनि ले चारै प्रगति गराेस सुभकामना

  • @acharya5456
    @acharya54563 жыл бұрын

    आहा धेरै नै राम्रो अनि त्यस मा पनि नेपाल लाई बिश्व सामु ब्राजिल पछी नेपाल चिनीन्छ भनि पुर्ण बिश्वास गरेको छु है आस्याङ लस्सो फ्याफुल्ला हजुर को यो महान कार्य लाई भगवान बुद्धले शान्ति पुर्बक उर्जा प्रदान गरून.....

  • @durgashahi3949
    @durgashahi39493 жыл бұрын

    गुड sir हजुर को काम लाई सलाम छ हजुर दाजु

  • @sukrajlimbumyfroomnepallimbu
    @sukrajlimbumyfroomnepallimbu3 жыл бұрын

    याे पानिमा यहाहरुले लाेगाे चै सिधै बाेटलमा नेपालकाे झनडा राखनु भयेमा अतयनतै रामराे हुने थियाे साथै नेपालकाे ऐभरेटाईजिङग पनि यसरी हुने थियाे ।यश चेनल बाट याेकुरा चै जसरि भयेपनि पुरयाई दिनु हाेला । साथै साथ याे पानी कवालिटिमा कहिलै नेपालकाे ईनसलट हुने कारय पनि हुनु भयेन । यसाे भये धेरै राम राे हुने थियाे।

  • @varrygoodsingh4012
    @varrygoodsingh40123 жыл бұрын

    बिदेशी पानी लाइ बिस्तापीत् गरौं पिलिज

  • @jagatlamsal3586
    @jagatlamsal35863 жыл бұрын

    जय नेपाल जय नेपाली पानी धेरै धेरै राम्रो काम शु शुभकामना 🌏️🇳🇵🛣️🚐

  • @yurajpun9407
    @yurajpun94073 жыл бұрын

    हार्दिक हार्दिक बधाई छ

  • @shreekrishnashrestha9996
    @shreekrishnashrestha99963 жыл бұрын

    Jay hos meri guru Kali devi amako Jay hos

  • @tamangjojo5225
    @tamangjojo52253 жыл бұрын

    बधाई छ सम्पुर्ण टिमलाई

  • @sujanlama7102
    @sujanlama71023 жыл бұрын

    Very very good job sir

  • @sramofficals4992
    @sramofficals49923 жыл бұрын

    युएईमा पनि यो पनिको उपलब्धता होस् ।यो मुलुकमा पनि पानीको ठुलो ब्यापार छ।हिमालको स्प्रीङ वाटर महंगोमा बिक्री हुन्छ।

  • @ramshrestha5156
    @ramshrestha51563 жыл бұрын

    बदाइ छ तपाईं हरुकाे टिमलाइ धेरै रामराे काम सुरु गरनुभाे सबै नेपाली ले साथ दिउ

  • @khimchhantel7716
    @khimchhantel77162 жыл бұрын

    यश पानी क म्पनीको बाहिर वरी परी भित्र सबै ठाउँहरूमा अलि सफा सुघर बनाएर राख्नु पर्यो किनकी बिदेसि मुलुकहरूले स्वयम् भिजीट् गर्दा अथबा भिडियो हेरेर भिजिट् गर्दा उनिहरूले खोजेको उनिहरूले रोजेको सुद्धी करण् स्वादीलो मीठो पानी पिउन पाउन्

  • @krishnathapa5623
    @krishnathapa56233 жыл бұрын

    नेपालकाे पानी विश्वमालाई चखाउनुस र नेपालकाे नाम राख्नु हाेला हजुरलाइ धेरै धेरै धन्यवाद

  • @monkumarikumari2258
    @monkumarikumari22583 жыл бұрын

    Good job👍👍👍

  • @suzankhatri8358
    @suzankhatri83583 жыл бұрын

    Great work yasari ho desh bikash garni

  • @dilkumarmagar3866
    @dilkumarmagar38663 жыл бұрын

    धेरै राम्रो काम देशलाई ठुलो सेवा हुन्छ र युवाहरूलाई ठुलो रोजगार पाँउछन जलस्रोतको दोस्रो धनी देश भएर पनि बिदेश बाट पानी आउँदा धेरै दुख लाग्छ

  • @Shivabudhathokiofficial07
    @Shivabudhathokiofficial073 жыл бұрын

    Great

  • @mohanrijal8853
    @mohanrijal88533 жыл бұрын

    यो काम गर्नु भएको कम्पनि लाई मेरो सुलुट छ ! एकदम राम्रो काम गर्नु भएको एस्तै गरि अरु चिज पनि एसरि बिदेसमा बेच्न पाईयो भने भेरै राम्रो उपलब्दि हुन्छ देशकै लागि ! नेपालको झन्डा सहितको लोगो राखि मेडिन नेपालको नाम मा सेल गरेर नेपालको नाम राख्न हुन मेरो अनुरोध छ ! सलुट सलुट सलुट सलुट हिर्दए देखिनै सलुट

  • @tikatamang8135
    @tikatamang81353 жыл бұрын

    राम्रो काम यो बाहिर सप्लाई भयो भने झन् उताम हुनेछ

  • @pacificoceanshahi5421
    @pacificoceanshahi54213 жыл бұрын

    Great Dami Dami Dami hats off

  • @user-ub8yz7zc8f
    @user-ub8yz7zc8f3 жыл бұрын

    Good job

  • @milansharma9093
    @milansharma90933 жыл бұрын

    Good job safaltako kamana

  • @gavingems812
    @gavingems8123 жыл бұрын

    Good job 👌👍👍 संसार को सबै भन्दा मिठो पनि 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @thapa8867
    @thapa88673 жыл бұрын

    Good..news..

  • @dalthapa65
    @dalthapa653 жыл бұрын

    बिदेश मा पनि पानी पाथाउनु है तर भ्यागुतो नमिस्सियको 😀😀😀

  • @rekhadhakal2387
    @rekhadhakal23873 жыл бұрын

    Thank you for your good work

  • @GelbuLama
    @GelbuLama3 жыл бұрын

    एकदमै खुसी लाग्यो मलाई आशा छ भविष्यमा बिदेशमा बस्ने नेपालीले पनि पिउनु पाउनेछन् र बिदेशीले पनि मन पराउँछन् र माग बढ्दै जावोस् शुभकामना

  • @basurajsunuwarkirat6764
    @basurajsunuwarkirat67643 жыл бұрын

    हाम्रो नेपाल्मा येस्तै प्रगतिको काम्ना चाहान्छु म मपनी कतार्को खारिमा पसिना चुहावोदै अरुलाई अर्काको देस्देखी आको पानी ओसारेर खुवोदै गर्दा मलाई आफ्नै देस्को पानी ओसारेर खोवाको मोहोसुस गरेको छु यो सुनवोलो खबर पाये पछि हजुर हरुले हात उठाउनु हुन्छ भने येस्मा म पनि साथ दिन तयार्छु हजुर्को कम्पनीमा सेरको सिस्टप छ भने म लगानी गर्न चाहान्छु मलाई पनि आफ्नै देस्को पानी बेचेर बिस्वो बजार मा नेपाली पानी भनेर चिनाउन छ हाम्रै देस्को जनतालाई गर्व तुलाउन छ म बादेताले पर्देसियेको पर्देसिको ई दुइसप्द कमेन्ट परेर मेरो बिन्ती सुइकार्नु हुन्छ भने आफ्नै देस फर्किन तयार्छु जै nepal💝🇳🇵🇶🇦

  • @gorkha8696
    @gorkha86963 жыл бұрын

    I am really Glad to hear that our pure Nepal’s water going to supply in overseas. I hope this company will growth wider and successes in future.i have never drank it but I will definitely try one day. God bless all the team. Jay Nepal.

  • @Newresearch7
    @Newresearch73 жыл бұрын

    धेरै राम्रो तर मेरो एउटा सुझाव लाई मनन गर्नु होला पानी उध्योग भित्र काम गर्दा शरिर पुरै ढाक्ने uniform हातको बाउला अनि खुट्टाको बाउला ट्राउजर तरिकाको रौ हरु उध्योग भित्र नझरोस ।उध्योग भित्र बाहिरी अलि सरसफाइ गर्नु पर्यो विदेशी लाई सरसफाइ बढी चाहिन्छ टाउकोमा जाली टोपी माक्स पन्जा लगाउन नछुटाउनु होला अनि काम सुरु हुनु भन्दा पहिले शरिरमा रोलर लगाउनु हुन अनुरोध गर्दछु ।

  • @yahoofren9947
    @yahoofren99472 жыл бұрын

    धेरै राम्रो काम गर्नु भयो दादा यसरी नै राम्रो काम गर्दै जानु हो ला

  • @sworoopthapa59
    @sworoopthapa593 жыл бұрын

    जति जे गरेपनी नेपालीले गौरब गर्नेमात्र त होला नि देशले फलिफाप गर्ने त आशा मात्र हो ।

  • @arunkumarchhetri3760
    @arunkumarchhetri37603 жыл бұрын

    Excellent job. May whole world know the best is in Nepal. May God bless you in your business.

  • @sanojtamang1766
    @sanojtamang17663 жыл бұрын

    Dukha lagyo paniko dosro dhani deshle pani piune pani 12 wata desh bata aayat hunxa bhanera sunda..j hos branded paniko utpadhan hudai rahexa khusi lagyo

  • @Krishnaofficials
    @Krishnaofficials3 жыл бұрын

    Great work Rasuwa himalaya's natural spring water Team

  • @kunchokpalden7391
    @kunchokpalden73913 жыл бұрын

    proud of this company... wish this will export to all around the world.

  • @rgr15222
    @rgr152223 жыл бұрын

    Great job! Keep it up!

  • @purushotammasharangi
    @purushotammasharangi3 жыл бұрын

    Welldone

  • @umeshnewar7132
    @umeshnewar71323 жыл бұрын

    धेरै खुशिको खबर । पानी खुवाउ लाईफ बचाउ । जय नेपाल 🇳🇵 जय नेपाल को पानी 🇳🇵🇶🇦🇶🇦🇶🇦🇸🇦🇸🇦🇸🇦

  • @jibannegi8676
    @jibannegi86763 жыл бұрын

    वाहा एस्तो पो होता नेपाल लाई फाईदा हुनै काम

  • @rajaramdevkota6938
    @rajaramdevkota69383 жыл бұрын

    proud to be nepali great job sir

  • @kajiramdam2850
    @kajiramdam28503 жыл бұрын

    This is great work 👍 and best of luck

  • @sukbahadurb.k4464
    @sukbahadurb.k44643 жыл бұрын

    Prauod to be Nepali

  • @purnanepali6146
    @purnanepali61463 жыл бұрын

    अब नेपाल को स्याउ सुन्तला पनि बिदेश सप्लाइ गर्नु पर्यो

  • @dipenbaral7179
    @dipenbaral71793 жыл бұрын

    great job rasuwa watar

  • @dilsunwar3911
    @dilsunwar39113 жыл бұрын

    saroi Ramro mero mero salam bandu jiu haruma badai dhannebat good news

  • @biswasgr143
    @biswasgr1433 жыл бұрын

    हामी खाडिमा बसेरा पनि आफ्नै देशको पानी पिउना पाए पनि धेरै एनर्जी आउथ्यो होला ल छिट्टै खाडी देशमा पठाउनु पर्यो

  • @somkunwar8855

    @somkunwar8855

    3 жыл бұрын

    Hahaha ho ne

  • @madanchidi3334
    @madanchidi33343 жыл бұрын

    Good news qatar would be the great market because in qatar water is the most important thing and have a good market and in qatar have very costly price for water. Happy to see nepali products been international👍️👍️

  • @sanjugauchan310
    @sanjugauchan3103 жыл бұрын

    If possible provide water to nepali citizen in Nepal country n village area too.

  • @user-ig7qz1rd1n
    @user-ig7qz1rd1n3 жыл бұрын

    Great job Krishna vai ..... keep on getting such courageous videos nepal will raise soon....

  • @sumanchamaling839
    @sumanchamaling8393 жыл бұрын

    राम्रो लाग्यो अनि खुसी पनि लाग्यो एस्तै राम्रो काम गर्नु भएकोमा

  • @kiransiwa5528
    @kiransiwa55283 жыл бұрын

    धेरै राम्रो कुरा

  • @Shankarfyuba932
    @Shankarfyuba9323 жыл бұрын

    Verry good. News

  • @nbpunmagar1387
    @nbpunmagar13873 жыл бұрын

    नेपालमा पनि सबै ठाउमा इच्छा हुनेले किनेर पिउने ब्यबस्था बनाउनुपर्यो

  • @saniljoshi3986

    @saniljoshi3986

    3 жыл бұрын

    www.rasuwawater.com/

  • @pradhumnarayamajhi8428
    @pradhumnarayamajhi84283 жыл бұрын

    तपाईंहरुको काम अनी factory को अत्त्याधुनिक प्लान्ट बोटल सबै हेर्दा राम्रो देखिन्छ अब गुणस्तरमा ध्यान दिनु होस् यो नेपालको प्रतिनिधित्वो गरेर अन्तरास्ट्रिये बजारमा राम्रो पकड् गरोस् । बधाई छ तपाईं हरुलाई सफलताको शुभकामना उधोग धन्दाको बिकास नै देशको बिकास हो ।

  • @amarsinghbudha7813

    @amarsinghbudha7813

    3 жыл бұрын

    100% right

  • @hemrajpariyar9865
    @hemrajpariyar98653 жыл бұрын

    लु याे काम चाहिँ ठिक छ अब नेपाल काे पानी कतारमा 👍️👍️🇳🇵🇳🇵

  • @seasongurung3466
    @seasongurung34663 жыл бұрын

    राम्रो काम तर फ्याक्ट्री वरिपरि सफा चट बनाउनुस ता कि उपभोक्तले फ्यक्ट्री भ्रमण गर्दा हेर्दा नै बिश्वास बढोस्

  • @kumarkc1899
    @kumarkc18993 жыл бұрын

    Very good information . Keep it up.

  • @user-sc7jy6zm7e
    @user-sc7jy6zm7e3 жыл бұрын

    शुभ कामना

  • @rajkumarasarapati1327
    @rajkumarasarapati13273 жыл бұрын

    bes of luck sabai team lai

  • @neenaranapraja
    @neenaranapraja3 жыл бұрын

    यो सुनेर खुसी लाग्यो।धन्यवाद

  • @hiralal0751
    @hiralal07513 жыл бұрын

    Very good job ser good luck

  • @gurungman9335
    @gurungman93353 жыл бұрын

    good news sir

  • @mayarai9972
    @mayarai99723 жыл бұрын

    Khushi in lagyo hamro nepal ma yati thulo company kholeko ma

  • @rijaltikaram8969
    @rijaltikaram89693 жыл бұрын

    खुसिको बखर,,,

  • @suratchunara5921
    @suratchunara59213 жыл бұрын

    Great work

  • @kesharlimbu3
    @kesharlimbu33 жыл бұрын

    max properly लगाउनु होला अहिले यो महामारी मा सबै कुरा नियालिन्छन काम गर्ने साथी ले max राम्ररी लगाए को देखिन्न सोचाई अति राम्रो छ सफलता मिलोस कामना ,,,

  • @gangagangakc5996
    @gangagangakc59962 жыл бұрын

    सम्पुण टिम लाई हार्दिक बधाई तथा कार्य सफलताको सुभकामना 🇳🇵🇳🇵🇳🇵👍️🙏 दोहा कतार

  • @creativekalyan5884
    @creativekalyan58843 жыл бұрын

    Dherai dherai khusi lagyo. Thank you 🙏

  • @sumirai3252
    @sumirai32523 жыл бұрын

    Good news & video 🇳🇵🙋‍♀️

  • @samsudinmiya1008
    @samsudinmiya10083 жыл бұрын

    ekdam ramro sahi garnu bhayo

  • @kishorjang6500
    @kishorjang65003 жыл бұрын

    Great job...

  • @khempun8259
    @khempun82593 жыл бұрын

    महङ्गो भयो , कालो धनलाइ सेतो धन बनाउने प्रयास रैछ !!

  • @dipeshrai3334
    @dipeshrai33343 жыл бұрын

    Good job 👍👍👍👍👍👍👍👍👍👍👍

Келесі