नेपालको चिडियाखानामा दुई वनमान्छे (चिम्पान्जी)

सन् २०१८ मा तस्करले नाइजीरियाबाट नेपाल ल्याएका दुई चिम्पान्जीलाई जावलाखेलको चिडियाखानामा प्रदर्शनीमा राखिने भएको छ।
नेपाल ल्याइँदा निकै बिरामी अवस्थाका ती जीव अहिले स्वस्थ्य छन्।
नेपालमै राखिने भएपछि हेरचाहकर्ता राजकाजी पहरी निकै खुशी छन्।
भिडिओ: कमल परियार
#Wildlife #Chimpanzee #Nepal

Пікірлер

    Келесі