नेपाली महिला फुटबल टोलीलाई एरपोटमा भब्य स्वागत,घाइते प्रीति र रश्मि ह्विलचियरमा,जोर्डनले रफ खेल्यो..

मुख्यतया 8848 News मा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, तथा समाचारमूलक सामाग्री प्रशारण गरिन्छ । हामीले प्रशारण गरेका सामाग्रीले समाज रुपान्तरणमा अहम् भूमिका खेल्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । यसका लागि तपाईहरुको बलियो साथ नै हाम्रो सफलता हो । हामी तपाईंहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षामा छौ ।
सावधान ! यो भिडियो डाउनलोड गरी कुनै पनि फेसबुक / पेजमा राखेको पाईएमा कपि राईट ऐन अनुसार कारबाही हुने भएकाले अन्यत्र प्रयोग नगर्न सुचित गरिन्छ
#nepalifootball #preetirai #8848news

Пікірлер: 204

  • @ammarsingh5287
    @ammarsingh52875 ай бұрын

    नेपाल हारेको छैन यो खेल हारेको भन्न मिल्दैन जोर्डनले झेली गरिएको थियो

  • @pardeshee123

    @pardeshee123

    5 ай бұрын

    Yes dherai raf khele ko thiyo hamro nepali sidha vayera nai agadi badhana sakdai nau aba sikiyo bidesi bata aba khelda pahile nai anuman garnu parxa raf tarikale kheleko jasto lagyo vane hami pani raf nai khelnu parxa natra jasta lai testai garnu parxa kina ki khel ho nepal harna hunna 🙏🙏🙏

  • @prakashrai3449
    @prakashrai34495 ай бұрын

    ट्राफि उचाल्नु मात्रै जीत होइन, नेपालको र नेपालीको नाम उच्च राखेका छन् र देश विदेशमा रहनु हुने सारा नेपालीको मुटुमा बस्न सफल भएका छन्, बधाई छ टिमलाई 💐

  • @krishnashrestha7727
    @krishnashrestha77275 ай бұрын

    मुस्कान काफी छ मेरो प्यारो बुनु प्रीतीको❤❤

  • @DurghaGurung
    @DurghaGurung5 ай бұрын

    नेपाली फूटबल खेलमा पुरुष भन्दा महिला खेलाडीले दोब्बर राम्रो खेलेको देखियो प्रगतिको लागि धन्यबाद

  • @thangabahadur9196
    @thangabahadur91965 ай бұрын

    बधाई तथा शुभकामना नेपाली महिला खेलाडीलाई सधैं अगाडि बडनुस फेरि नि शुभकामना 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @yakthungbaThalang5953
    @yakthungbaThalang59535 ай бұрын

    प्रीती राइ र अर्कि खेलाडी नेपाली छोरी दुबै जनालाई सिघ्र स्वास्थ लाभको शुभकामना ❤❤❤

  • @kajigajmer4154
    @kajigajmer41545 ай бұрын

    बधाइ छ नेपाली छोरी हरुलाइ यो हार हैन जित भको छ धेरै धेरै सुभकामना

  • @madankumarchhetri6161
    @madankumarchhetri61615 ай бұрын

    हाम्रो छोरीले उत्कृष्ट प्रद्शन गरेकी छिन्, तिनलाई हृदय बाट आशीर्वाद र शीघ्र स्वास्थ्य लाभ को निम्ति पशुपति नाथ सँग प्रार्थना गर्दछु।

  • @prembasnet2505
    @prembasnet25055 ай бұрын

    खेलाडी ले देश चिनाउछ्न🙏🙏साला गोरु नेताहरु ले देश बिगार्छ्न😢

  • @purnalimbu9850
    @purnalimbu98505 ай бұрын

    जोर्डनले धेरै रफ खेलेको देखीयो जाली झेय्यालि गरेर हाम्रो नेपाली खेलाडी हरुलाई टार्फि उचाल्नु बाट पछि धकेलो । धेरै धेरै बधाई छ ।नेपाली फुटबल टिमका चेली हरुलाई । यो हारेको भनिन्दैन झनै अघि बढेको हो। भन्दै आगमी दिनको लागि उज्ज्वल भबिस्यको कामना ।

  • @SABINAADHIKARI-dt5fh
    @SABINAADHIKARI-dt5fh5 ай бұрын

    मेराे बैनिहरूले 100% दिएकाे हाे खेलमा हार जित हुनछ तर जाेडनले रफ खेलेकाे थियाे केही छैना हार हईना जित हाे बधाइ छ बैनिहरूलाई Good bless you❤❤❤❤❤

  • @user-yc1rm3he2c
    @user-yc1rm3he2c5 ай бұрын

    सिघ्र स्वास्थ्या लाभको कामना खेलाडी चेलीहरुलाई अबका दिन सरकारको नजर परोस् ❤❤🎉🎉

  • @prabinshrestha47
    @prabinshrestha475 ай бұрын

    नेपाली चेली हरु लाई सिघ्र स्वस्थ्य लाभको कामना

  • @sonamgyaltsosherpa
    @sonamgyaltsosherpa5 ай бұрын

    सलुट छ नेपाली चेलीहरुलाई,र साथै हौसला दिने मनानिय तोसिमा ज्युलाई नमन

  • @DinmaniYogu-cf5db
    @DinmaniYogu-cf5db5 ай бұрын

    जाेर्डन असभ्य देश हाे मानवियता नभएकाे देश हाे अब जे भयाे अर्काे प्रयाश गर्नु पर्छ, नेपाली चेलीहरुलाई धेरै धेरै हार्दिक बधाई छ !

  • @basantarai2682
    @basantarai26825 ай бұрын

    हामीलाई बिश्वास छ नेपालकाे महिला टिमले बिश्वकप खेल्ने छ। साथै सिघ्र श्वस्थलाभकाे शुभकामना।

  • @gambusherpa9886
    @gambusherpa98865 ай бұрын

    Grand salute 🎉❤Nepali women football Nepal Goverment should support 100%

  • @prabeenakarki8509
    @prabeenakarki85095 ай бұрын

    Preeti boini ko soch Kati ramro ❤❤❤

  • @Sr-tc6hm
    @Sr-tc6hm5 ай бұрын

    केई छैन हार् हैन जित् हाे खेल् मा हार् जित् हुन्छ💪💪 बधाई छ सबैलाई 🙏🙏बैनि god bless you👍️👍️👍️

  • @dr_2sonpaija81
    @dr_2sonpaija815 ай бұрын

    यश मा म पनि सहमति छु 100% सहिहो हाम्रो चेलिले हारेको छैन झेलि गरेर हो साच्चिकै

  • @user-nz4oc8xc5e
    @user-nz4oc8xc5e5 ай бұрын

    रास्वपाले नेपाली महिला फुट्बललाई सपोर्ट गर्छ भने मेरो भोट रास्वपालाइ जान्छ

  • @mallok3425
    @mallok34255 ай бұрын

    यो ब्यवस्थामा यो गर्छु त्यो गर्छु भनेर खोक्रो गाला नबजाउ तोसिमा । खेलाडिले रास्ट्रको माया पाउन सक्रिय राजतन्त्र र दलबिहिन स्वतन्त्र चुनवि ब्यवस्था आउनुपर्छ।।

  • @rajumoktan7331
    @rajumoktan73315 ай бұрын

    १ नम्वरमा प्रीति बहिनीको सिघ्र स्वास्थ लाभको कामना बहिनी को उपचार हुनुपर्‍यो धेरै खेल हरु खेल्दा घाइते भएका खेलाडी हरुको उपचार नभाको धेरै देखेको छु बहिनी को छिटो भन्दा छिटो उपचार गर्नुपर्‍यो अनि त्यसपछि प्रीति बहिनीले पहिले को जस्तै बल खेलेर हाम्रो देशको नाम उच्च राख्ने छ सम्पुर्ण महिला फुटबल टोलि लाई सबै पदाधिकारी ज्यु हरुलाइ हार्दिक बधाई अनि धेरै धेरै धन्यवाद 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @brilliantflash3800
    @brilliantflash38005 ай бұрын

    Our nepali messi preeti rai ❤❤❤

  • @ranasotanja7710
    @ranasotanja77105 ай бұрын

    हामी नेपाली अनुसान खेल्छौ।अरु देशको खेलाडी त्याकल खेल खेलेर गेम जित्न खोज्छन।हामी पनि तेसरी नै खेल्ने हो भने हामी पनि खेल जित्छौ।समय अनुसार हाम्रो नेपाली खेलाडी पनि खेल्नुपर्छ जस्तालाई तेस्तै खेल्नुसक्नुपर्छ।नानी बहिनिहरु एयरपोर्टमा हुईलचेयरमा देख्दा धेरै दुख लाग्यो।शिघ्रलाफको कामना गर्छौ।❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bhumirajsunar2310
    @bhumirajsunar23105 ай бұрын

    नेपालले खेल जितेको छ नेपाली महिला खेलाडी विश्व कप खेलना सक्छ भोलिको दिनमा हामी सबै ले माया गरौ महिला फुटबल टिमलाई 🎉🎉🎉🎉🎉❤❤❤❤❤❤🙏🙏🙏♥️♥️♥️♥️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @gurungrajan9870
    @gurungrajan98705 ай бұрын

    बधाई छ नेपाली चेलीहरु🙏🙏🌺🌹🌼🌷💐❤️

  • @Ocean9797
    @Ocean97975 ай бұрын

    Dherai Khushi xaw Hami cheliharuko joddaar khel herey paxi garwanmit mahasus bhayeko chha

  • @user-mv7in1ow2q
    @user-mv7in1ow2q4 ай бұрын

    Samba vayeko vaye r preti rai ghaite navayeko vaye trafi Nepal authyo congratulations Nepal womens team 💐👏💐👏👏

  • @tarathanet2501
    @tarathanet25015 ай бұрын

    Nepal hareko Hain,jodarn le jyali garer ho,badhai X sampurna football team lai,Nepal KO gaurab uchh rakhnuma ❤❤❤❤

  • @chamlin1
    @chamlin15 ай бұрын

    yespali chai khatra nai kheleko ho nepali cheli harule keep it up girls ❤❤

  • @Norgenghising4634
    @Norgenghising46345 ай бұрын

    सधै सकारात्मक बिचारले साथ र सपोर्ट गर्ने प्रितिको आमा प्रति लाखौ लाख मेरो सलाम छ सबै आमा हजुर जस्तो हुन🎉🎉

  • @lalitthapa6652
    @lalitthapa66525 ай бұрын

    यो हो नि त मन नै खुसी ले गदगद भाको छ। Keep it up . Well done nepali चेली❤ । जय नेपाल❤🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @mayamoktan1633
    @mayamoktan16335 ай бұрын

    केही छैन छोरी यो। हार होइन हामि अाम हरु। खुसी छ

  • @Born2Brave
    @Born2Brave5 ай бұрын

    Preetee Rai is one of our youngest player. Despite her age only 19 ! her performence on the ground is so matured and professional. She is the game maker , she is the play maker of the game. She is so genius, she is so talented, she born to be great footballer.👏👏👏👏 Respect !🙏

  • @user-fm9um2xh1q
    @user-fm9um2xh1q5 ай бұрын

    बधाई शुभकामना मात्र होईन खेलाडीलाई बाच्ने आधारको बातावरण बनाउदिनु

  • @Minchha28198
    @Minchha281985 ай бұрын

    Congratulations Team Nepal 🇳🇵Mero Tarfa Bata Jiteko Ho Game ❤

  • @krishnagrg776
    @krishnagrg7765 ай бұрын

    धेरै धेरै बधाई हाम्रो नेपाल टीम को नानी हरू लाई आशा छा अब आउने दिन हरूमा अझै राम्रो गरी आउनु होला नानु हरू मेरो बेस्ट चै प्रीति राई नानु 😘😘👍👍👏👏 नेपाल को नाम राखनु भयेको मा धेरै खुशि भये अनी सु स्वस्थ लाभको कामना प्रीति नानु अनी सबै नेपाली महिला फूटबल टीम लाई धेरै धेरै धन्याबाद 😘😘😘🙏🙏🙏 lots of love सबै लाई

  • @ishowripoudel3573
    @ishowripoudel35735 ай бұрын

    अामा लाई सलाम

  • @babirai-qu9xh
    @babirai-qu9xh5 ай бұрын

    Nepal hare pani rekha ko poch le dherai khusi lagyo

  • @nabinale6282
    @nabinale62825 ай бұрын

    Nepali Messi preeti rai ❤❤

  • @KrishnaYamfu-ds8uc
    @KrishnaYamfu-ds8uc5 ай бұрын

    We are really proud of nepali woman football team....❤❤❤..

  • @user-jn4so2of9b
    @user-jn4so2of9b5 ай бұрын

    Wow nepal is best

  • @mrjames7295
    @mrjames72955 ай бұрын

    देश कै छोरी हो!

  • @santarai9058
    @santarai90585 ай бұрын

    Nepal ko jit ho

  • @kiranchhettri7077
    @kiranchhettri70775 ай бұрын

    Most continuing rajendra tamang head coach

  • @jit.r
    @jit.r5 ай бұрын

    Jai Nepal

  • @gaurabshakya6336
    @gaurabshakya63365 ай бұрын

    Proud for nepali girl football player

  • @premikalimbu4938
    @premikalimbu49385 ай бұрын

    Badhai Nepali team ❤❤❤ Preeti one best player ❤

  • @sheshashah3728
    @sheshashah37285 ай бұрын

    What a awesome Great parents of Our great national player loving sister Preeti Gurung Salute you both for giving our nation this great daughter who has done great contribution in the international football sports arena especially shining the name our beloved nation Nepal I am really proud of all our great ladies players of this national team congratulations to you all ! Keep it up this lesson must learn by this Govt run by these parties the most corrupt people obviously the value of being the citizen of Nepal in the international field ??

  • @user-to9vj3bc4u
    @user-to9vj3bc4u5 ай бұрын

    Congratulations to the women's football squad, they played the best and did not let the country's image down. Played very well and wished the team a bright future.

  • @user-ni2ft9fd1e
    @user-ni2ft9fd1e5 ай бұрын

    Ma samba lagayet hamro Nepali football team KO big fan love you all tem

  • @minbahadurthapa7939
    @minbahadurthapa79395 ай бұрын

    Jasari welcome garnu parthyo,tyasari bhayena Nepal ma unity chhaina bhanne yes baata clear hunchha. Yo team laai welcome garnu ko laagi Kathmandu chhapakkai dhaakinu garthyo

  • @tilsiram4879
    @tilsiram48795 ай бұрын

    Bdhaixa hamro Nepali xori harulai 💐💐💐💐

  • @hemchandrarai2975
    @hemchandrarai29755 ай бұрын

    Big congratulations

  • @GKafley
    @GKafley5 ай бұрын

    Priti deserved bigger club than sabitra currently have ❤🎉🎉🎉

  • @tekbahadurdarlami2522
    @tekbahadurdarlami25225 ай бұрын

    धेरै आस बिस्वास लाग्थ्यो नया नेता नेतिनिहरु तर आजभोली यो हरु देखेर नि वाक दिक लाग्थ्यो। ग्यानेन्द्र साही रबि लामछाने यो तोसिमा कार्किहरु। अलिकती जनताको माहोल देख्नु हुदैन । भिडमा गयर 2/4 शब्द बोली हाल्छ क्यामरामा। तेति सारो समर्थन हुनुहुनथ्यो। भने जाने बेला किन सुभकामाना दिनु नाको ??

  • @naicklumbu7762
    @naicklumbu77625 ай бұрын

    Salut chha Hamro Nepal ko woman Foosball team lai.

  • @purnagurung4286
    @purnagurung42865 ай бұрын

    Wa🎉

  • @BiratRai-ee9kw
    @BiratRai-ee9kw5 ай бұрын

    Preethi rai .get well soon

  • @ashok8ballpool980
    @ashok8ballpool9805 ай бұрын

    Respect to all women’s team❤🙏

  • @SumanMagar-xo6jm
    @SumanMagar-xo6jm5 ай бұрын

    big fan preeti rai

  • @KaramaSherpa-eh9co
    @KaramaSherpa-eh9co5 ай бұрын

    Well done keet it up, Preeti is brilliant player maker, awesome and maximum goals assist by Preeti..Jay Nepal.

  • @sunitamalakar4796
    @sunitamalakar47965 ай бұрын

    बधाई दिन खाडा ओढाउन गएको मान्छेहरुले गालामा छुन पाउछ त? जति नै उत्साह भएपनि सम्यमित हुनु पर्यो नि।

  • @anantatamling3728
    @anantatamling37285 ай бұрын

    Congratulations all tem❤🎉🎉🎉

  • @limbuKapoba
    @limbuKapoba5 ай бұрын

    बधाई छ हाम्रा चे❤❤❤❤❤

  • @tnthandle
    @tnthandle5 ай бұрын

    नेपाली आगन्तुक टोलि को रुपमा मैत्रीपुर्ण खेल खेल्न गको हो,Fifa or Afc को mainstream खेल मा जित्न पर्छ ।

  • @achyogamer27
    @achyogamer275 ай бұрын

    Jodran le raf khelyo lastai ....and get well soon priti rai and rasmi kumari ghising ❤❤❤🎉🎉🎉

  • @user-zh1ye8vu3c
    @user-zh1ye8vu3c5 ай бұрын

    Kati ramro boleko k priti le sab sahi boleko lagyo boldaijada good luck priti sureramro gardai janechhau

  • @Khadkagopini6
    @Khadkagopini65 ай бұрын

    Good

  • @penpatashi9624
    @penpatashi96245 ай бұрын

    All temy biss ❤❤❤❤❤❤❤❤

  • @somthapamagar4745
    @somthapamagar47455 ай бұрын

    I watch it they were played very nice we love it keep it up and congratulation to all of team

  • @ristaraiofficial
    @ristaraiofficial5 ай бұрын

    Congratulations Nepal team, and get well soon Preeti❤❤❤

  • @nabinale6282
    @nabinale62825 ай бұрын

    Geet well soon ❤ Preeti Rai ❤

  • @Laxmanpandey3868
    @Laxmanpandey38685 ай бұрын

    Congratulations🎉🥳👏

  • @xxxexegod2365
    @xxxexegod23655 ай бұрын

    Badhai tatha sawagat xa cheliharulaei harmannu hudeina mihineti ramro xa dhanybad jaya nepal

  • @amarbudha4973
    @amarbudha49735 ай бұрын

    Beautiful team of Nepal 🇳🇵

  • @SagarGole260
    @SagarGole2605 ай бұрын

    Namaskar hjr haru sabai jana lai❤🙏 Salut cha preeti sis.... lai hjr lai manai dhekhi dherai dherai samman cha !!❤ what a game preeti sis ! Looking like a messi !! Sansar ko mahan kheladi good man messi barabar ko game cha preeti sis...ko❤ what a lovely goal gareko tiyo last minet ma wow #outstanding sara nepali ko man jityo hjr le !❤ hami final pugnu nai hamro thulo jit ho ❤ and mahila nepali all teem lai salut cha ❤🙏 thank you so much all teem!❤🙏 sarkar le mahila teem lai dhyan dinu jaruri cha rw mahila teem lai sat sapot lagani garnu parcha ! And hawusala badaunu parcha ❤🙏 ati nai utkrista game khelnu vyo hjr haru le ❤yekdam ramro cha !❤ And ons again thank you so much all mahila teem ❤next time rocks garnu parcha❤️💞🙏🙏🙏and get well soon sis..... haru !

  • @bulubidhyafoundation5361
    @bulubidhyafoundation53615 ай бұрын

    congratulations Team of Nepal

  • @devsubba6913
    @devsubba69135 ай бұрын

    Yes

  • @dhurbakumar5609
    @dhurbakumar56095 ай бұрын

    🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤get well soon sis

  • @Born2Brave
    @Born2Brave5 ай бұрын

    Congratulations to our Nepali sisters. We are so proud of you. Your perfomence were outstanding. You made us so proud. Thank you 🙏 Respect 🙏

  • @chomolungnepal8420
    @chomolungnepal84205 ай бұрын

    पृतिको बुबा ले सहि प्रस्न गर्नु भयो नेपाल मा अझैपनी नेताको आस गर्नु हुन्छ?

  • @gokulsh2393
    @gokulsh23935 ай бұрын

    Toshima karki 👍🏽👍🏽👍🏽

  • @nabinrai316
    @nabinrai3165 ай бұрын

    Get well soon my sister

  • @rusenrai7783
    @rusenrai77835 ай бұрын

    Get well soon bounce back even stronger baini haru 👏

  • @SurenRai-ch2wc
    @SurenRai-ch2wc5 ай бұрын

    Khi xaina Baki din ma ramro garnu parxa nepali team ❤❤

  • @Ramshrestha2708
    @Ramshrestha27085 ай бұрын

    ❤❤❤❤❤❤

  • @user-zz8wm7yr7z
    @user-zz8wm7yr7z5 ай бұрын

    ❤❤❤❤❤

  • @premkhanal7194
    @premkhanal71945 ай бұрын

    Ok

  • @user-di8ih4gv4d
    @user-di8ih4gv4d4 ай бұрын

    Sarkar le garnunai parcha

  • @basantakumar-um7ei
    @basantakumar-um7ei5 ай бұрын

    Get well soon. ❤❤

  • @kuzanaokiji6238
    @kuzanaokiji62385 ай бұрын

    badhae x nani harulae

  • @nabinrai316
    @nabinrai3165 ай бұрын

    Congratulations my sister ❤❤❤

  • @bhimsarubhimsarumagar4045
    @bhimsarubhimsarumagar40455 ай бұрын

    Good luck ❤❤🎉

  • @Gurung1980
    @Gurung19805 ай бұрын

    Nepal government must intervene the ANFA....current staff and board members must be suspended

  • @alexalexrai3305
    @alexalexrai33055 ай бұрын

    Pritiko ta boli Pani ekdam tealent po rahexa .

  • @Sandipbro-lu1fn
    @Sandipbro-lu1fn5 ай бұрын

    भासण छोडौं तोसिमा बहिनी बरु आफ्नोतर्फबाट जे सकिन्छ, त्योही गरौँ सरकारमा त यहाँहरु पनि हुइसिन्थ्यो त

  • @Jungle_ko_voot
    @Jungle_ko_voot5 ай бұрын

    Bolne matrai garepo ,but I love our Nepali team 😢

  • @sameerofficial9967
    @sameerofficial99675 ай бұрын

    Malai raat bhari nindra laagena tyo raat 😢😢😢 but well done cheli haru ❤🎉

Келесі