नेपाली चलचित्र इतिहासका पहिलो नायक -शिवशङ्कर मानन्धर | Biography of Shiva Shankar Manandhar
नेपाली चलचित्र इतिहासका पहिलो नायक -शिवशङ्कर मानन्धर | Biography of Shiva Shankar Manandhar | The first hero of Nepali film history
#Shiva_Shankar_Manandhar, #Shiva_Shankar_Manandhar_Biography #PhalaichaEntertainment
Shiva Shankar Manandhar is the first hero in the history of Nepali cinema. He has played the lead role in the first Nepali film 'Aama'. He is mainly a musician and singer. He worked for 50 years to enrich Nepali music. In this video, we present the biography of the first hero and senior musician Shiva Shankar Manandhar.
शिव शङ्कर मानन्धर नेपाली चलचित्र इतिहासका पहिलो नायक हुन् । उनले पहिलो नेपाली चलचित्र ‘आमा’ मा नायकको भूमिका निर्वाह गरेका छन् । मुख्यतः उनी संगीतकार र गायक हुन् । उनले लगातार ५० वर्ष नेपाली संगीतलाई धनी बनाउन काम गरिहरे । यस भिडियोमा हाीले उनै प्रथम नायक तथा वरिष्ठ संगीतकार शिवशङ्कर मानन्धरको जीवनकथा प्रस्तुत गरेका छौँ ।
Sources:
- ghatanarabichar.com
- wikipedia.org
- shivashankar dot org
Bakground Music
- Gaurav Darpan
Audio/Video:
- Krishna Udashi
Advisor
Kishor Shiwakoti
Kshitiz Siwakoti
Gaurav Darpan
Leela Neupane
Bishnu Dhital
यो च्यानलबाट सार्वजनिक भएका सामग्रीहरू बिना अनुमति कसैले प्रयोग गरेमा कानुन अनुसार प्रतिलिपी अधिकारको प्रयोग गरिने छ ।
Copying without permission the materials published by this channel is prohibited. Otherwise Copyright will be used statutorily.
Website:
phalaichakhabar.com/
Our next channel: Phalaicha Infotainment
/ @roshandhimalofficial
Facebook Page:
/ sirjanako.bagaicha
Пікірлер: 35
My favourite Film Aama and Actor Shiva Shankar and Actress Bhuwan Chand
@PhalaichaEntertainment
Жыл бұрын
thanks for comment
हिराे पनि हाे सङ्गीतकार पनि हाे धेरै उत्कृष्ट गीत दिएका छन
@PhalaichaEntertainment
2 жыл бұрын
हार्दिक हार्दिक धन्यवाद
first nepali movie actor, music composer,singer true legends
@PhalaichaEntertainment
2 жыл бұрын
Thank you
Nice 💯
Dherai important information ko lagi thanks.Shiva Shankar Jiu ko geet haru paninpleade upload gari Dinu vaya ramro hunthyo,
@PhalaichaEntertainment
2 жыл бұрын
Thank you very much.
नायक,गायक र प्रयोगवादि सङ्गीतकार।अनि सबैको प्रतिभाको कदर र अबसर दिने व्यक्तित्व।
हार्दिक श्रद्धाञ्जली ।
@PhalaichaEntertainment
2 жыл бұрын
Thanks for comment
very good.
@PhalaichaEntertainment
2 жыл бұрын
Thank you! Cheers!
गोर्खे सलाम अनी श्रद्धांजलि अर्पित
good
I met him back in 1979 through dhurba thapa ji When I met him I was impressed with his presentation and how he spoke I have great respect for the gentleman.
२००७ साल मा बनेको सत्य हरिशशन्द्र हो जुन फिल्म भारत मा बनेको हो। त्यो फिल्म को पृन्त हेर्ने हो भने करिब ७० बर्ष को पूरा भयो। लामो समय पछी २०२२ साल मा भुवन चन्द र शिव शंकर मनधार पहिलो हिरो र हिरोइन हुन फिल्म को आमा को तर दुर्भाग्यवश उनले आमा बाहेक कुनै फिल्म मा काम गरेनन् किन कि उहाँ लाइ फिल्म मा अबिनय गर्दा लिप्सिङ गर्न गार्हो भयो गर्ने भन्ने भनाइ छ । आमा पछी माइती घर , हिजो आज भोलि , परिबर्तन , मन को बाध , कुमारी , पराल को आगो। तर त्यो बेला फिल्म तेति सफल हुदैन थियो र जब २०३६ साल को सिन्दुर , जीवन रेखा , बदलिँदो आकाश , हुँदै फिल्म पनि सफल हुँदै गयो। शिव शंकर दाइ ले पहिलो फिल्म को पहिलो हिरो मा खेलेर इतिहास कोरेको छन। उहाँ को योगदान सदै नेपाली फिल्म को इतिहासमा अ्मर हो। नेपाली फिल्म इतिहासमा गायक र नायक भएर काम गर्ने उहाँ को नाम आउछ। सल्याङ केसि , बिजय लामा , गणेश उप्रेती , अर्जुन जङ शाही , लोकेन्द्र कार्की को बारेमा बनाउनु होला
@PhalaichaEntertainment
2 жыл бұрын
तपाईको प्रतिक्रियाले मात्रै हाम्रो मिहेनत सफल भएको अनुभव हुन्छ । हार्दिक हार्दिक धन्यवाद ।
😘😘😍😘
@PhalaichaEntertainment
2 жыл бұрын
Thanks for comment
सर नारायण गोपालको बारेमा पनि video बनाउनुहोस न । plz 🙏🙏🙏
@PhalaichaEntertainment
2 жыл бұрын
banaeka chhau hernos ta
Old singer aruna lama ko video banaunu hai hajur
@PhalaichaEntertainment
2 жыл бұрын
hami banaune chhau.
@Rajesh.youtube111
2 жыл бұрын
@@PhalaichaEntertainment please dai nepali movie director prakash thapako pani biography banaunu na ani shyam das ko pani
@jeewanlamavlog5935
2 жыл бұрын
Hasss
Actor and musician hun rest in peace
@PhalaichaEntertainment
2 жыл бұрын
Thanks for comment.
Daii naaika minakshi aanand ahile kata xa ani unko jibani pani bataaush na plz
@PhalaichaEntertainment
2 жыл бұрын
मिनाक्षीको हामीले पहिला नै बनाएका छौँ । Link: kzread.info/dash/bejne/kWWZrrxsf9nciaQ.html
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Mritu ko date milena jasto lagyo
@PhalaichaEntertainment
2 жыл бұрын
हो हो दुविधा छ, कतै मसान्त भनिएको छ, कतै २१ गते भनिएको छ । जसले जुन पहिला पढेको हुन्छ त्यही चै होला भन्ने सम्झिन्छ ।
Shiva Shankar Thapa ho. Manandhar hoina. 😝😝😝