नेकपा एसमा ‘पावरफुल’ बन्दै रामकुमारी ! राजेन्द्र पाण्डेले घनश्यामलाई थचारे, माधव मख्ख !

नेकपा एकीकृत समाजवादीको १०औं राष्ट्रिय महाधिवेशनबाट पार्टीकी सचिव रामकुमारी झाँक्री उपाध्यक्ष बन्ने भएकी छन् । सर्वसम्मत चयन भइसकेका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालको तीन सदस्यीय सचिवालयले झाँक्रीलाई उपाध्यक्ष बनाउने निर्णय गरेको हो । साथै, यसअघि उपाध्यक्ष रहेका राजेन्द्र पाण्डेले वरिष्ठ उपाध्यक्षमा दाबी गरेपछि तेस्रो वरियता खोजेका घनश्याम भुसाल महासचिवमै चित्त बुझाउन बाध्य भएका छन् । यता, पार्टीभित्र नेतृत्वका लागि भएको लामो रस्साकस्सीका बीच माधवकुमार नेपाल सर्वसम्मत अध्यक्षमा चयन भएसँगै पार्टीभित्र उनकै वर्चस्व रहने भएको छ ।
#sagarmathatv #nepalnews #nepalbreakingnews
Please Subscribe our KZread channel: / sagarmathatvnepal
For latest News please visit : sagarmatha.tv/
Like us on Facebook: / stvnepal

Пікірлер: 11

  • @Bijay_Gurung24
    @Bijay_Gurung2410 күн бұрын

    अध्यक्ष झाक्रि लाइ बनायको भय राम्रो हुन्थ्यो।

  • @user-nf7ct1tq8q
    @user-nf7ct1tq8q10 күн бұрын

    Jhankrilai adhyaxa banauna

  • @yeksharma2468
    @yeksharma246810 күн бұрын

    सबै को उहो पुरानै पद मै टीका लगाइदिने नै भएसी महाअधिबेसन को नाटक किन है

  • @harikumarpokhrel408
    @harikumarpokhrel40810 күн бұрын

    झलनाथ किन अध्यक्ष मा पद पाउनु भए न पहिला त म छोडन सक्दिन भन्नू भएको थियो जति गफ गरे पनि केहि काम लागेन ॐ नम शिबाय

  • @user-zj6zq3gj6b
    @user-zj6zq3gj6b10 күн бұрын

    यो चोरहरु ताइ न तुइ।।

  • @bishnuthaha2404
    @bishnuthaha240410 күн бұрын

    पिध नभयको लोटा को काम छैन

  • @Kalicharan138
    @Kalicharan13810 күн бұрын

    सर्पबाबा लाई नि सुपर सम्मानित😅😅😅😅😅😅😅😅😅

  • @nawarajacharya844
    @nawarajacharya84410 күн бұрын

    घुम्दै फिर्दै रुम्झाटर , केही परिबर्तन दिन सकेन माहादिवेन ले नेकपा यश मा ...

  • @krishnabiharisubedi9961
    @krishnabiharisubedi996110 күн бұрын

    झलनाथ खनाल एक नम्बरको झल्लु बेबकूफ र बेइज्जती भइरहेको छ !😂😂😂😂😂😂😂

  • @Kalicharan138
    @Kalicharan13810 күн бұрын

    दुधको दूध पानिको पानी छुट्याइदेउ हे झाक्रि

Келесі